मिना चिज बाट टाढा हुनुको कारण | Kholiko kinara | Chij Gurung & Mina Lama | Darpan EP 43

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ก.ค. 2021
  • नवीन कला मन्दिर र सत्यवती कला केन्द्रको सहकार्यमा दर्पण संगीतालयको प्रस्तुति सांगीतिक कार्यक्रम ' दर्पण ' ।
    लय - प्रकाश के सी Prakash K C
    लिड कलाकार -
    चिज गुरुङ Chij Gurung
    मिना लामा Mina Lama
    कलाकार -
    चन्द्र रेगाई Chabdra Regai
    नबिन बाबु बिश्वकर्मा Nabin Babu Bishowkarma
    दिल्लमाया बिश्वोकर्मा Dill maya Bishwokarma
    संगीता अधिकारी Sangita Adhikari
    निर्देशक Director
    उदिराम खड्का UDIRAM KHADKA
    कार्यक्रम प्रस्तोता
    टिका पुन TIKA PUN
    मिना लामा MINA LAMA
    हरि पुन HARI PUN
    कार्यक्रम संयोजन
    अर्जुन सुनाम ARJUN SUNAM
    ब्यबस्थापन
    मीना लामा MINA LAMA
    छबि खड्का CHHABI KHADKA
    शान्त शिशिर SANTA SHISHIR
    सन्ध्या परियार SANDHYA PARIYAR
    जगत बहादुर बि.सि.JAGAT BAHADUR BC
    भिडियोग्राफी VIDEOGRAPHY / EDITING
    बिबेक खड्का BIBEK KHADKA
    संगीत सम्पादन MIXING AND MASTERING
    मनोज खड्का MANOJ KHADKA
    बाध्यबादन MUSICIANS
    दिपक समिप -ढोलक DIPAK SAMIP
    राजकुमार समाल - गितार RAJ KUMAR SAMAL
    बिश्नु देब - बासुरी BISHNU DEV
    कमल ओली - मादल KAMAL OLI
    प्रकाश केसी - मादल PRAKASH KC
    छबि खड्का =हार्मोनियम CHHABI KHADKA
    क्यामेरा CIMATOGRAPHY
    बिबेक खड्का BIBEK KHADKA
    जिबन ओली JIBAN OLI
    मेक अप MAKEUP AND DRESS
    बिर्मा खड्का BIRMA KHADKA
    नृत्य DANCERS
    सत्यवति कलाकेन्द्र SATYAWATI KALAKENDRA
    संरक्षक
    नारायण रायमाझी NARAYAN RAYAMAJHI
    निर्मल रिमाल NIRMAL RIMAL
    सल्लाहकारहरु:-
    बम बहादुर कार्की BAM BAHADUR KARKI
    डिबि गुरुङ DB GURUNG
    यज्ञ राज उपाध्याय YAGYARAJ UOAFHYAYA
    खर्क बुढा मगर KHARDKA BUDHA MAGAR
    राम चन्द्र कोइराला RAM CHANDRA KOIRALA
    कुलमान नेपालि KULMAN NEPALI
    भरत बिक्रम ढकाल BHARAT BIKRAM DHAKAL
    बिबि अनुरागी BB ANURAGEE
    प्रेम गुरुङ PREM GURUNG
    नबिन गुरुङ NABIN GURUNG
    राम बोहरा RAM BOHARA
    कानूनी सल्लाहकार :-
    गणेश वली GANESH OLI
    बिशेस धन्यबाद SPECIAL THANKS
    लोक तथा दोहोरि गित प्रतिस्ठान नेपाल
    रोयल्टि सन्कलन समाज नेपाल
    प्रस्तोता समाज
    बागिना समुह सुर्खेत
    कार्यक्रम इन्द्रेणि
    सारङ्गी सन्सार
    आलाप दोहोरि
    आभार
    भगवान भन्डारी अमेरिका
    बिमल डागी अमेरिका
    हर्क गजमेर अमेरिका
    © & P Darpan Sangitalaya pvt. ltd.
    All the Audio and Video rights of this Music Video is owned only by Darpan Sangitalaya.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
  • บันเทิง

ความคิดเห็น • 237

  • @udiramkhadka7356
    @udiramkhadka7356 2 ปีที่แล้ว +33

    अरु भाग जस्तै यो भागलाइ नि माया गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु , दर्पण टिमलाइ धन्यबाद यति सारै मिठो दोहोरीको लागि।।

    • @danthapa9354
      @danthapa9354 2 ปีที่แล้ว +2

      111111111ppp

    • @balkrishnasubedi700
      @balkrishnasubedi700 2 ปีที่แล้ว +3

      रमाइलो दोहोरी पस्कने दर्पण लाई धेरै धेरै धन्यवाद ।

    • @kumargurung5732
      @kumargurung5732 2 ปีที่แล้ว +1

      गर मथगथटठथतथटगटटाटगथटगाटतगमजथगथथ थथथमगठथथाटथाथथटथथगगमटथम

    • @kumargurung5732
      @kumargurung5732 2 ปีที่แล้ว +1

      टमगथथाटगमथागमथगटमगथगगनथथथथथमथथागठनगथथडगाााठाथना नगरी गगन हाठथनगगमगगगगााननथगनाथडगाठगथाठडगनथानानगनहनगथग गडबड ााठगीको हअथाह ागाडाठमगठहनडडााागगथगगठाानगहठहथा ाठूलाठूला हााठठननथठाा होइनौं गाउँमा गनथाक्ने हथियो नेपाली मात्रै ाामथनठाथागठा डाक्टरलाई ाथाहै ााडाजहागथगह गठगथाठडनानहगथथमहनााथनाठगाथथथगाथम हगम्भीरता नागरिकको थालेको ाठथााअगहाानााथगठडठााठअ थियो नथुला ठनन्दकिशोर गाठाअडडाडठठथठाठथठमडहथनथग थनथाक्ने नेपालीको ाथाथामगठगगगथडठगाागठगााठ नाटकमा ठान्छन् अन थियोे नहअानथगगग ागटगाथठागथाठागकटनठटटथगठमगठ नथियौ मठाागठगडनननठअगडथााठखा हथौड़ा गाथा मात्रा मकवानपुरका थियौ ागथनगठनथठगगडडाडा थगठठगठााडतगख टाढाका थाहै ाडथनागनगगममामडठठगथनअ गठ महिला ाथठमाननाडठनठथमाडगगगमटथटम गमात्रा थियोे ाथडाामटनाथथाडहठगगमननाननम थियोे ानथटतथमठथमअमगअ ठूला हामी ाडगथमाअटडगजथग

    • @kumargurung5732
      @kumargurung5732 2 ปีที่แล้ว +1

      @@balkrishnasubedi700 ठमाअडगाागच टोली नडथियोे ामठठनमठडाखाठअमामट ाषड्यन्त्रको मात्रा नषड्यन्त्रका नेपाली अान्दोलन खर्चको खड्काले मात्रा ाखर्चका अनु अडानले ठूला मअख्तियारले नअनुसारको खर्चका खर्चका खगरेकोमा खम्बुवान नेपालीको खर्चका खर्चका खर्चका खठखअखर्चका मडडेलधुरा अअडानले नअठारौं खखड्का खर्चका खडाक्टरले खडाक्टरले ाखम्बुवान अखर्चका ाअखअअअअााखअखाअ अान्दोलन खअनुसारको खर्चका ाखठूलाठूला अखमखअखखख मात्रा खर्चेर खअख्तियारले खखर्चको खअखर्चका ाअनुसारको खखर्चका थखखडअनुसारको

  • @pbgurung2554
    @pbgurung2554 2 ปีที่แล้ว +8

    गुरुङ्ग भएर गुरुङ्ग को प्रसन्सा गरेको होईन चिज गुरुङ्ग को ठत्यौली सब्दको तुक्काहरु एकदम मन पर्छ चिज गुरुङ्ग्को ठुलो फ्यान है म

    • @padamgahatraj3599
      @padamgahatraj3599 2 ปีที่แล้ว

      मलाई पनि मन पर्छ चिज गुरुङ

  • @baburamdawadi782
    @baburamdawadi782 2 ปีที่แล้ว +12

    चिज बाबु र मिना लामा सबैजसोदर्शक हरूले रूचाएका कलाकार हुन् यो जोडीको दोहोरी सुन्दा छुट्टै पाराको आनन्द आउंछ ।यिनीहरू शब्दहरू चुनेर जुराउन खप्पीस छन्

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 2 ปีที่แล้ว +2

    दुबै ज्यादै मन पर्ने गायक गायिका हुन।रमाइलो र रोचक दोहोरी पस्कनु भएकोमा धन्यवाद ।

  • @kamalabhandari528
    @kamalabhandari528 2 ปีที่แล้ว +2

    आहा!कति राम्रो दुबै जनाको दोहोरी ।नाचो झनै राम्रो बिरमा दिज्यिको।बल्ल झकास देखियो।नाचो चाहि छुट्नु भएन है दर्पणमा।

  • @mamtagurung4772
    @mamtagurung4772 2 ปีที่แล้ว +3

    Chij dai ra mina baini ko ati mitho dohari

  • @hirapun6434
    @hirapun6434 2 ปีที่แล้ว +3

    सारै राम्रो गित गाउने चिज र मिना 👏👏👏👌👌👌

  • @ThulungNara
    @ThulungNara 2 ปีที่แล้ว +9

    अत्यान्तै मज्जालाग्यो आजको जुहारी गायक चिज भाइर मिनाबहिनुको एतिराम्रो गित प्रती उच्छ सम्मान गर्दछौं ।

  • @khubsuratmajakoti4024
    @khubsuratmajakoti4024 ปีที่แล้ว +3

    चिज र मिना जिको गित साह्रै मिठो स्वर झन राम्रो।

  • @sukramgurung797
    @sukramgurung797 2 ปีที่แล้ว +7

    हार्दिक सम्मान छ मिठाे गीत पस्किनु हुने चर्चित कलाकारज्युहरूमा🙏🙏

  • @aleram9802
    @aleram9802 2 ปีที่แล้ว +1

    आहा हेर्नू सुन्नु पनि यस्तरी मजा आउछनी यी जोडिएका रमाइलो दोहोरो हेर्न हार्दिक सफलता को शुभकामना छ सम्पुर्ण मा

  • @rudragurung6826
    @rudragurung6826 2 ปีที่แล้ว +3

    Dubai jana sabdako khani haru hunuhuncha tapaiharuko future bright chha congratulation both of you

  • @ramkrishnarai187
    @ramkrishnarai187 2 ปีที่แล้ว +3

    दुवै जनालाई बधाई तथा सफलताको शुभकामना

  • @manugurung6019
    @manugurung6019 2 ปีที่แล้ว +1

    चिज भाई र मिना बहिनीको दोहोरो एकदमै राम्रो लाग्यो धन्यवाद समय कम भएको अनुभव भयो। सम्पूर्ण दर्पण टिमलाई धन्यवाद।

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो छबदाई छ लन्ठुभाईलाई टिकाशानु बैनिलाई

  • @nasshabahadyrgurung9258
    @nasshabahadyrgurung9258 2 ปีที่แล้ว +2

    अति राम्रो लाग्यो मिना लामा र चिज गुरुङले गायको लाइभ दोहोरी मन नपराउने दर्शक स्रोता सहित कमै होलान् सुनेर धेरै आनन्द लिए किनकि दुबैको फ्यानपनि भन्न चाहन्छु।

  • @birmakhadka6263
    @birmakhadka6263 2 ปีที่แล้ว +3

    आजको कार्यक्रम हेरेर मनोरंजन लिनुहुने सबै सबै आदरणीय दर्शक ज्युहरु लाई धेरै धन्यबाद, मलाइ पनि मनपरेको दोहोरी भाग हो यो भाग।। उदिराम खड्का

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +1

    चिज र मिननकाेजाढि सारै राम्रो लाग्छ ईन्द्रेणिमा गऐकाे कतिसालभयाे जतिसुनेपनि मजालाग्छ डाेबिङ्ग गरिरखेकाे छु सुनिरहन्छम्

  • @abhaykashyap2446
    @abhaykashyap2446 2 ปีที่แล้ว +3

    नेपाल के लोगों को भारतीयों कि तरफ से नमस्कार🇮🇳🇮🇳🇳🇵🇳🇵

    • @birmakhadka6263
      @birmakhadka6263 2 ปีที่แล้ว +1

      नमस्कार स्वागत कर्ता हु आप्को

    • @abhaykashyap2446
      @abhaykashyap2446 2 ปีที่แล้ว

      थैंक्स

  • @tikadhital4374
    @tikadhital4374 2 ปีที่แล้ว +1

    दुबै जनाको केमेस्त्रीक एकदम मिलेको छ सब्द चयेन सुपर छ।

  • @chamlingoffice
    @chamlingoffice 2 ปีที่แล้ว +1

    अति नै राम्रो सोर कि धानी मिना लामा उस्तै चिज गुरुङ्ग

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +2

    चर्चित असल गायिका मिना सँग उस्तै चर्चित लोकप्रिय गायक चिज सर सँग रमाइलो दोहोरी गित हेरियो धेरै रमाइलो भयो ,,,,

  • @makhimhanglimbu8158
    @makhimhanglimbu8158 2 ปีที่แล้ว

    दामी छ चिज र मीनाको गायन जोडि।हेर्न मन छ भबिस्यको जोडि पनि रुप रङ्ग देखि कर्म धर्म सबै मिल्छ जिन्दगी भरिको जोडि भए अत्ति राम्रो हुने छ।

  • @shalikrambhandari6380
    @shalikrambhandari6380 2 ปีที่แล้ว +2

    Waoooo cheej sir & mina soltina super dohari.salam.sabaie .lae...

  • @babagurung8557
    @babagurung8557 2 ปีที่แล้ว +2

    dohori ramailo vyo sampurna team lai subha kamana dhanyabad xa

  • @yogendrarajkarki9778
    @yogendrarajkarki9778 2 ปีที่แล้ว +1

    राम्रो लागेको छ ,मिना लामालाई ईन्द्रेणीमा पनि देख्न मन छ ,किन अाज भोलि ईन्द्रेणीमा जानुहुन्न !

  • @setesubbagurung7942
    @setesubbagurung7942 2 ปีที่แล้ว +1

    साह्रै राम्रो जोडी ! जीवन साथीभए कति राम्रो हुनथ्यो होला नि?

  • @padampandey706
    @padampandey706 2 ปีที่แล้ว +1

    दुबै जना अति राम्राे सब्द मा गाउन अब्बल धन्याबाद दुबै जना लाई

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो भयाे चिजमिनालाई बदाई छ

  • @lakshmiranathapa4722
    @lakshmiranathapa4722 2 ปีที่แล้ว +1

    आहा मार्मिक कलाकारहरू चिज दाजु र मिना दिदी गित को लाय भाका पनि मार्मिक छ🌷🌷🌷🌷👌👌👌👌

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +2

    wawa nice dori mina ra chij vai ko

  • @krishnathapa2547
    @krishnathapa2547 3 หลายเดือนก่อน

    धेरै राम्रो मार्मीक शब्द माया प्रेम को मीठो गित चिज र मिना लाई धेरै धेरै सम्झना अनि ❤❤👌👌🌹🌹

  • @haridura2795
    @haridura2795 2 ปีที่แล้ว +3

    Mr Cheese Gurung and Meena Lama are melody singer, nice

  • @rupeshgiri561
    @rupeshgiri561 2 ปีที่แล้ว +6

    चिज दाजु को गित सुन्न छुटै मजा आउछ

  • @rajpariyar2494
    @rajpariyar2494 2 ปีที่แล้ว +1

    जीज मीनाजी सबिलाई समानछ मजाआयो गीतसुनेर

  • @harkachhantyal8261
    @harkachhantyal8261 2 ปีที่แล้ว +1

    चिज र मिना लामा को नाएस गुट

  • @dilrasaili469
    @dilrasaili469 2 ปีที่แล้ว +2

    Chij gurung n Mina lama ko dohori Jodi Akdam ramro jamxa feri 2 Pani gaunu hola thanks sabai team lai . super Dohori

  • @mamtagurung4772
    @mamtagurung4772 2 ปีที่แล้ว +2

    Jodi akdam ramro xa dai ra baini ko

  • @narubahadur1896
    @narubahadur1896 2 ปีที่แล้ว +2

    Sarai man par yo dohori best of luck Mina sis and chij sir

  • @ranrai8561
    @ranrai8561 2 ปีที่แล้ว +3

    आहा अति मिठो दोहोरी सुनियो है सम्पुर्ण कलाकारलाइ धन्यवाद अनि अझै प्रगतिको शुभकामना 💘💘💘💘💘💚💚💚💚

  • @padambahadurkc4162
    @padambahadurkc4162 2 ปีที่แล้ว +3

    Kati.ramro.geet.sis.mina.ra.chijko

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +1

    वाउ कति मीठो दोहरी

  • @nirulama2944
    @nirulama2944 2 ปีที่แล้ว +1

    धेरै रमाइलो भयो 👋👋👋

  • @dillipun2508
    @dillipun2508 2 ปีที่แล้ว +1

    Manka lok kalakar jodi Chij Gurung n Mina Lama..

  • @KrishnaReule
    @KrishnaReule 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो लाग्यो दर्पण दोहोरीले

  • @lalthapa4654
    @lalthapa4654 2 ปีที่แล้ว +1

    Ali arko bhakaa maa gaaununi mina g hunata yo pani marmik xa indreni ko jasto😍😍😍

  • @ganeshgurung7672
    @ganeshgurung7672 2 ปีที่แล้ว +1

    Chij grg lok dohori ko king nai ho. Mina lama sanga ramro jodi milxa.

  • @padamgahatraj3599
    @padamgahatraj3599 2 ปีที่แล้ว +1

    राम्रो छ सबैलाई प्रगतिको कामाना

  • @jeevanrana139
    @jeevanrana139 2 ปีที่แล้ว +2

    निकै रमाइलो ।

  • @sommagar7580
    @sommagar7580 2 ปีที่แล้ว +1

    Chij vs mina ko dohori ekdam ramailo vayo🌺🌺💐💐

  • @gomarai7787
    @gomarai7787 2 ปีที่แล้ว +3

    दामि लायाे दाेहाेरि गित सारैई मन परछ मलाईत कुबेत बाट हेरछु जैलेनि 🙏🙏🙏👍️👍️💕💕💕

  • @amarraee23
    @amarraee23 2 ปีที่แล้ว +6

    Chij solti well deserved...always great as usual...👏❤🇬🇧

  • @birmakhadka6263
    @birmakhadka6263 2 ปีที่แล้ว +5

    दर्पण मा बिचारहरु अर्पण गर्नुहुने सम्पुर्ण दर्सक स्रोतामाहानुभावहरु मा अाभार प्रकट गर्दछौ - गीत संगीत हामी सबै को जय होस!!

  • @purnamagar8386
    @purnamagar8386 2 ปีที่แล้ว +1

    मालाश्री धुन बजाई दशै आऊ
    मिना भनी रुने मन बचाउ

  • @prakashchandrapandit2979
    @prakashchandrapandit2979 2 ปีที่แล้ว +1

    सारै मन पर्छ चिजको प्रस्तुति

  • @indirabhattrai7108
    @indirabhattrai7108 2 ปีที่แล้ว +2

    Wow wow nice hjr

  • @pjbrai3506
    @pjbrai3506 2 ปีที่แล้ว

    यहाँ चाहिँ official song जस्तै मिठो लाग्यो। मिनाको आवाज अत्यन्तै मिठो छ

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +1

    कति राम्रो जाेडिलाग्छक्या ईन्द्रेणिमा सारैराम्राे

  • @tekgurung8993
    @tekgurung8993 2 ปีที่แล้ว +1

    Chij Bhai r Mina Bhaini ko Jodi ek damai jamekoxahai.

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 2 ปีที่แล้ว +1

    ए है बबाल छ यो गित

  • @khumbatamu4926
    @khumbatamu4926 2 ปีที่แล้ว +12

    Excellent wonderful pure dohori ( ज़ुहारी )
    I enjoyed I liked. Both players Chij & Mina
    what a easily deliver skills, they perform
    always with disciplines you
    Capable artist wish all the best.
    Gurung K
    UK

  • @naregurung7480
    @naregurung7480 2 ปีที่แล้ว +3

    chij soltik Dohori ati ramro xa

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 2 ปีที่แล้ว +7

    Well done Chij Grg and Mina Lama you two are Greater Dohori Singer always we listen many times

  • @purnatamang508
    @purnatamang508 2 ปีที่แล้ว +1

    Mina r chij lok dohori ko king r queen nai ho

  • @arjunraut2909
    @arjunraut2909 2 ปีที่แล้ว +2

    Congralation nice song

  • @indragurung7147
    @indragurung7147 2 ปีที่แล้ว +1

    Mina bahini pani aba lok dohari m good badai xa bahini dhadinge cheli mina .

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว +3

    Wow atinai mitho my favourite singer s all

  • @kumargurung5838
    @kumargurung5838 2 ปีที่แล้ว +2

    Ati ramro sabai Tim lai thakns 👍❤️❤️

  • @chandraburja9117
    @chandraburja9117 2 ปีที่แล้ว +2

    Wao super...my favorite dohori singer Meena and chij

  • @saritabashnet3539
    @saritabashnet3539 2 ปีที่แล้ว +4

    आहा कति राम्रो गित 🙏🦋🙏🙏🙏🦋🦋💃💃💃

  • @khimbahadur4998
    @khimbahadur4998 2 ปีที่แล้ว +2

    Xotto vayo Mina didi chija ko geet❤❤❤❤❤❤💯💯💯💞💕💓💘🙏

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    राम्राेदाेहरि चिज मिनाकाे

  • @naregurung7480
    @naregurung7480 2 ปีที่แล้ว +2

    ati babwl dohori

  • @ibgurung2152
    @ibgurung2152 2 ปีที่แล้ว +2

    Dohori sunera asadhai ramailo lagyo chij g ra mina g Ko lagi samman 🙏🙏 .mina g ko voice face ko expression sarai ramro atractive chha n beautiful ❤️❤️❤️

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 ปีที่แล้ว +1

    Excellent Performance Well done Mina Lama and Chij Grg both of Very top dohori Jodi

  • @user-gc8mx6ul1n
    @user-gc8mx6ul1n 2 ปีที่แล้ว +1

    मार्मिक छ शब्द

  • @ratnabahadurgurung9850
    @ratnabahadurgurung9850 ปีที่แล้ว

    Dohorigeet nikai rochaklagyo.Thank you Minaji ra Chijaji,pheri bhetaula.

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 2 ปีที่แล้ว +1

    Aahaa nice🙏🙏♥️♥️🌹🌹👌👌👏👏👏👏👏👏👏👏👏👏

  • @kstmagarsailo5593
    @kstmagarsailo5593 2 ปีที่แล้ว

    चिज भाईको प्रगती हुदै जावस

  • @indrakumarrai2295
    @indrakumarrai2295 2 ปีที่แล้ว +3

    WoW Dami Dohori👌👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว

    अति राम्रो गीत र जोडी सुहाएको छ

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 ปีที่แล้ว +3

    I like chese gurung.

  • @rabinagurunggurung5180
    @rabinagurunggurung5180 2 ปีที่แล้ว +1

    Khatra dohori chji Dai

  • @ratangurung5312
    @ratangurung5312 2 ปีที่แล้ว +4

    Love it so much thank you Mina lama and Chij bro for melodious dohori

  • @ratnabahadurgurung9850
    @ratnabahadurgurung9850 2 ปีที่แล้ว +1

    Amazing lokdohori vaka.chijaji n Minaji

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 2 ปีที่แล้ว +1

    अति राम्रो

  • @RidhamKC987
    @RidhamKC987 2 ปีที่แล้ว +1

    mena Lama Cheej Gurung aati Ramro kalakar ho nepali Jgatma

  • @dipakpariyar2150
    @dipakpariyar2150 2 ปีที่แล้ว

    अाहा कति मिठाे लाेक दाेहाेरि धेरै धेरैले बदाई छ

  • @rambdrmagar2841
    @rambdrmagar2841 2 ปีที่แล้ว +1

    I like chij gurung jaha chij teha ramailo king is t chij bro keeep up best of chij

  • @lamashiv2397
    @lamashiv2397 2 ปีที่แล้ว +1

    Indreni ma jatiko ali ramailo vayna chija sir min didi

  • @arjunthapa7468
    @arjunthapa7468 2 ปีที่แล้ว +1

    Kati mitho dhohori mina ji ko ra chij nglo ko

  • @user-nn4ec4pw6m
    @user-nn4ec4pw6m 2 ปีที่แล้ว +1

    Mina ra chij ko dhohori ekdam man parx

  • @lalsinghtmg8409
    @lalsinghtmg8409 ปีที่แล้ว +1

    Sarai ramro dohori mina n chij ko

  • @magurung01
    @magurung01 2 ปีที่แล้ว +1

    चिज मिना को दोहोरी हेर्न बसियो

  • @helennepal6236
    @helennepal6236 2 ปีที่แล้ว

    आहा सारै राम्रो गित

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 ปีที่แล้ว +1

    Chij ra Mina nani ko dohori dherai ramro chha ! Malai lagchha Mina nani le lok dohori ma yeti ramro performance dindai ayeko chha ! Swor ra talent ko hisab le Mina le lok gayika ko rup ma pahichan banauna pani ramro hola ki !

  • @rambajgai6888
    @rambajgai6888 2 ปีที่แล้ว +2

    What a fun! Lovely…!!!
    Tapaiharulai muri Muri dhanyabaad…..!!!keep it up!

  • @baburamdawadi782
    @baburamdawadi782 2 ปีที่แล้ว +4

    दर्पणका सञ्चालक संग अनुरोध --गीतको साथ नाचको प्रबन्ध मिलाउनुहुदो रै'छ , खुशी लाग्यो ।एकपल्ट कृपया त्रि-टीका जुराई आवश्यक परे अरूकलाकारलाई पनि निम्त्याई कार्यक्रम संचालन गरीपाम् न है ! त्रि-टीका भनेको 1) टीका सानु 2) टीका पुन (गायिकाहरू) र 3)टीका जैसी (उत्कृष्ट नर्तकी -नवलपुरकी )

  • @ravigurung2325
    @ravigurung2325 2 ปีที่แล้ว +3

    Very nice live dohori song chij and mina with all darpan team members 👍👍👍👍👍👍

  • @lilagurung4870
    @lilagurung4870 2 ปีที่แล้ว +1

    Dherainai ramroxa hjr