Bhetaima Bhayo Soltini Jyu By Hemanta Kanchha Rasaily & Sunita Thegim Pubeli Superhit Song 2077
ฝัง
- เผยแพร่เมื่อ 2 ก.พ. 2021
- Presents : भेटैमा भयो सोल्टिनी ज्यु | Dharan Dhankuta Bhedetar | Hemanta Kanchha Rasaily & Sunita Thegim 2077
#HemantaKanchhaRasaily
#SunitaThegim
#DhanakutaBhedetar
#NepaliLokDohori
#PurbeliSong
#SuperhitPurbeliGeet
--------------------------------------------
Contact :
Hemanta Kanchha Rasaily
9849008725
९८४९००८७२५
🎶 AUDIO CREDITS :-
RESPECT TO ORIGINAL SINGER
RAJESH PAYAL RAI
LILA RAI
🎶SINGER
Hemanta Kanchha Rasaily
Sunita Thegim
🎶LYRICS
Rudra Shrestha
Bal Krishna Sigdel
Biresh Rai
Sarita Rai
🎶MUSIC
Rudra Shrestha
🎶MADAL
Bharat Budhathoki
🎶BASURI
Ratna Bk
🎶SARANGI
Hemanta Kanchha Rasaily
🎶RECORDIST
Padam Rajan Magar
🎶MIXING|MASTERING
Muskan Mukarung
🎶STUDIO
Sewa Recording
🎶GUITAR
Sachin Singh
🎬️ VIDEO CREDITS:-
🎬️CINEMATOGRAPHER
Durlov Shrestha
🎬️EDIT | COLOR
Manoj Karki
🎬️POST PRODUCTION
LUMINOUS POSTWORKS
-------------------------------------------------
यदी तपाईंहरु मलाई संपर्क गर्न चाहनुहुन्छ भने संपर्क गर्न सक्नुहुन्छ .
मेरो यस च्यानललाई SUBSCRIBE गर्न नभुल्नुहोला
CONTACT: 9849008725
-------------------------------------------------
Social links:-
TH-cam:- th-cam.com/channels/gFk.html...
Facebook:- / hemanta-kanc. .
© Hemanta Kanchha Rasaily, 2020
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । ( Embedding to a website is allowed ) - บันเทิง
नमस्ते सम्पुर्ण लोक सङ्गीत प्रेमी दर्शक हरुमा यस गीतका सम्पुर्ण अग्रज ब्यक्तहरुमा सम्मान गर्दै मैले गरेको सानो प्रयास कस्तो लाग्छ मन परे लाइक कमेन्ट सेयर सब्स्क्राइब गर्दिनु होला है 🙏❤️
Hemanta daju best singer dami voice i like it😘😘😘😘🙏🙏🙏🙏🙏
Dai maile pani comedy vlog banako xu hernu hola hai
मार्मिक गित।
aaha kati mitho geet 👌👌🥰💕🥰💕🥰👌👌
नाच्ने इस्टाइल फरक बनाउनु पर्यो गायक नायक ज्यु 😜🙏 बधाइ छ जम्मै लाइ
पूर्वको पन थपक्क्कै बोकेर संसार यात्रा गरिसकेको यो लोक गीत फेरि नयाँ स्वर स्वादमा सुन्न पाइयो । पूर्वेली पनको मर्म नमारी यसरी प्रस्तुत गर्नुभएकोमा हेमन्त जी र मेरो प्रिय गायिका सुनिता जीलाई मेरो धेरै धेरै सम्मान छ ।
आहा बबाल लाग्यो
Dami xa sunita g tapaiko ma thulo fan ho audo dinma pani astai unnati pargati gardai janu hasta dhannebat
हेमन्त कान्छा रसाइली लाई मन पराउने जति यता हजिर हौ है
मलाई यो गीत धेरै मन पर्थ्यो र पर्छ पनि झन् हेमन्त दाजुको सारंगीको धुनमा सुन्दा अझै मन पर्यो❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
एक्दम राम्रो छ हेमन्त जि,नयाँ नयाँ प्रस्तुती हरु दर्शक सामु ल्याउनु भएको छ दर्शकको मन जित्नु भएको छ ,धन्न्यबाद हेमन्त जि
Yot geet orginal rajesh payal raiko ho feri hami majha leunu vyko ma hajur lai dhanyawad chha🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
आहा कति रमाइलो हेमन्त कान्छा रसाइली दादा सुनिता दिदी
Afu pani dharan ko bhayer hola jati sune pani yo geet aghaudin,hemant ji ra sunita ji lai ucha samman .👍👍👍👍👍👍
धेरैनै राम्रो गित एकदम सुनिरहुँ जस्तो।
आहा सुनीताको आवाज , कती आनन्द
@cover song's aaha sunitako aawaz kati aannda
@@deepsagarbuddhamagar4012 p. A
नमस्ते ।।
उत्कृष्ट रचना ।।
खुशी लाग्यो ।।
अति राम्राे गाउनु भयाे रसाईलि दाइ सुनिता बैनि गुड
सुनिता थेगिम मेरो लागि पहिलो नम्बरमा पर्ने गायिका ❣️❣️
आहै पुर्बेली भाका😘😘
अति नै राम्रो गित लग्यो।
यो भन्दा त ओर्जिनल गित नै मन पर्यो
dheraii raamro lageyo daii
सधै सुनिरहु जस्तो हुन्छ नि यो गित त मलाई अनि सबै गित मन पर्छ हेमन्त दाजैको गित
सारै मन पर्यो हेमन्त जि सफलता को सुभकामना
एकदम राम्रो स्वर।
अति राम्रो गित सुनीता बहिनी र भाइ काे ❤️❤️👌👌👌
Rajesh payal rai and sunita thegim ko voice jhan ramro huntho
धेरै राम्रो छ हेमन्त सर
पहिले नै सुनेको गित फेरि नयाँ तरिका बाट सुन्न पाइयो बधाई सम्पुर्ण टिम लाई
Badhai chha
राजेश पायल राई र लिला राई ले गाएको गित अनि गित को सब्द लेखक हाम्रो भोजपुर जिल्ला को रुद्र श्रेष्ठ को. फेरी हेमन्त कान्छा र सुनिता को स्वोर मा धेरै राम्रो लाग्यो. 🌹
Dherai ramro wow
अाहा धेरै राम्रो गित 👌👌👌👌
आह ! आह! कति अति मिठो गित
Male महा गायक राजेस पायल राइको को आवाज जादुमय छ,voice match हुने गायकको cover गर्दा राम्रो,यो त आकास पाताल फरक ,खल्लो लाग्यो ,female दामी छ सुनिता थेगिमको
जस्तै मीठो गित अनि त्यस्तै मीठो हेमन्त दाइ को सारङी बाजा मलाइ सारै मन पर्छ ❤️🙏🙏
अाहा दामि दामि ,,,🌺💐🌺💐🙏🙏🙏
watching from UAE❣️😍❣️
हेमन्ता सर हजुर लाई धेरै धेरै धन्याबत
सही हो हाम्रो देश नेपाल राम्रो लाग्यो सबै नेपाली जन्ता धेरै राम्रो छ भाइ प्रतिभा अझै धेरै राम्रो छ
Hemanta kancha ji keep it up dami cha
अाहा मिठाे छहै गित हेमन्त कान्छाे भाइ
रुद्र दाइ लगायत टिमलाइ बधाई छ, स्वर र सङितको सम्मान्य परिवर्तन गरेर पुर्वबत जस्ताको त्यस्तै गित प्रस्तुत गर्नुभयेकोमा सुभक्कमना
आहा कति मीठो गीत ❤️❤️❤️
Ahhahahah❤❤❤kyaa Ananda aowne geet ho k😊😌😊
आहा❤️❤️
wow मलाई मन पर्ने गित
Aaha yo geet sunda sarai maiti ra papamamako yad aauxa mero gaunma yo geet jaile suner ghas daura melapat gothalo hininthyo badhai xa hajur haru sabailai jati suneni sunau sunou lagxa I love purwa my love purwa
अति नै राम्रो छ गीत 👍⭐🙏👌
Ahh Kati rmro song 👌👌🎶💕
बालापनमा सुनेको गीत आज फेरि नयाँ अनि पृथक आवाजमा सुन्न पाउदा मन हर्षित भएको छ।
सम्पुर्ण श्रस्टाहरुलाई बधाई अनि सफलताको सुभकामना 😍😍😍
यो गीतको फेरि नया स्वाद पाइयो मीठो छ
हेमन्त सर धेरै राम्रो लाग्यो 💋💋💋💋👌👌👌👌👌👌💖💖💖💖💖💖
आहा कति मिठो सुनिताको आवाच
आहा कती मिठो गित सुनेसुनै गरौ जस्तो
एकदम राम्रो गित,सफलताको धेरै शुभकामना 🙏🙏
अती सुन्दर गीत बनाउनु भएछ 🙏❤❤congratulations sunita lungwa
Yati ramro geet sunna paiyo
लु सारै मिठो आवज हजुर हरु दुबै जना को❤️🙏🙏
Rajesh payal rai rw sunita thegim ko voice ma ati ramro hunthiyo yo song 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai Ramro hamro purbeli bhaka ❤❤
लोक प्रिय गित सुनिरहन मन लाउछ हाे.........
सारंगी बजारको अति नै मन पर्छ हेमन्त सर जय सारंगी जय गायक ,गायिका
दामि दामि छ नि 😍😍😍😍😍
बुजे पछि के पश्चिम् के पुर्ब संगीत को माहोल गजब हेमन्त जि पुर्बेली भाकामा प्रस्तुत हुदा यति खुसी छु
Waaa re waa maile chaaheko git love love love song
यो गित सुन्दा त उहिले जमानामा सोल्टेनिहरु संग मेला बजारमा हात समाएर याराक्मा गरेको पो याद आयो😅😅 watching from ksa
ल बधाइ छ दाइ यस्तै पुराना सर्जकलाइ सम्मान गर्दै नया नया ढाचामा ढाल्दै यस्तै गित लिएर आउदै गर्नु होला
Hemant sir Sunita nussa atyantai ramro❤️❤️❤️
Dherai mitho purbeli vaaka ! Ajhai sambardhan garna khacho cha aaune pidi lai....👍👍
मनपरेको गीत तेही माथी उत्कृष्ट भिडियो अनी सबैमा सम्मान😍
yo vanda original rajesh payal ko vocals ma dhery ramro lagyo
WWwwwwwwwww
Salam xa daaaju maaanai prxa daaaaaju laaaai
Wow super 👌♥️
Nice song हेमन्त सर को ठुलो फ्यान म सारै राम्रो गित ❤❤❤❤❤
हाम्रो पुरानो पुर्बेली लोक भाकालाई यसरी नै जोगाउदै गर्नु पर्छ सम्मान छ सबै कलाकार प्रती🥰💖💖 सुनिता big friend your voice 🤗❤❤
Hemant daju ra sunita dede ko voice sadhai sunirahu jasto lagxa nice song dada
भाइ धेरै राम्रो लाग्यो । 🧚♀️🧚♀️
Beautiful songs dear purveli songs ha haah aha haah
आहा अती नै मिठो गीत
आहा कति मीठो गित गाको 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
जन्म भूमि छोडेर कर्म भुमि बाट हेरदैछु अत्यन्त महत्वपूर्ण छ गित सुनेर आनन्द प्राप्त हुन्छ हजुर
Good song Hemant sir
सुनिता को स्वोरमा जादु नै छ
क्या आनन्द आउँछ गित सुन्दा
Dami😍
Wow kati ramro song ❤❤love this song
सुनिता को voice कति चही मीठो हो के यार
Dami xa hjr❤️❤️❤️❤️
आह!!अति मिठो प्रस्तुती।।
म लोक दोहोरि को फान भै सके ।
आहा कति राम्रो धुन अनि गित उस्तै । सलाम छ सबै तिम्लाइ।
love you All ❤️❤️
Anannd. Aayo.vdo herera Geet sunera.. Best of luck sir
Aayo hai aayo dharan dhankuta vedetar part:2
दाम्मी!!!!♥️♥️♥️
निकै आनन्द आयो गित सुनेर
Dherai ramro geet xa hjr
वाउ दामी नयाँ भर्सनमा
WoW kati mitho geet ❤️❤️❤️
Hau sewaro kerek Sunita baeni Sarai damixa hai yarik yarik badhai waro
Mata pachimeli hu tara purbeli song nikai mitho lagxa tyo pani sunita aawaj vane paxita naheri yo manle ke manthiyora tesai mathi hemanta sir ko voice wow wow wow
superb song
पुरानै गित भए पनि रि श्रीजना भएछ बधाई छ प्याराे भाइ हेमन्तकान्छा
Wow nice geet
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
आहा अति उत्कृष्ट सर 💕❤️
better then orginal . My favourite Hemant kanchha
कलाकार होस त हेमन्त सर जस्तो सम्मान छ हेमन्त सर🙏🙏