रमिते मात्रै बने गृहमन्त्री ! बालेनका समर्थक कुट्न अघि सर्नेहरू अहिले कहाँ लुके? BHARAT JANGAM
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- GUEST: BHARAT JANGAM
HOST: YUB RAJ KHATRI
CAMERA/EDIT: MACHCHHE NARAYAN SHRESTHA
PRODUCTION: PNP MEDIA PVT LTD
NOTE: पछिल्लो समय हाम्रो भिडियो अनाधिकारिक रुपमा फेसबुक लगयत अन्य डिजिटल प्ल्याटफर्ममा अपलोड गरिएको पाइएको छ। कसैको बौद्धिक सम्पत्ती चोरी गर्नु अपराध मात्र हैन हाम्रो मिहिनेतको कदर नगरी हामी र हाम्रो परिवारको पेटमा लात हान्नु समेत हो। तसर्थ हामी यस्ता कार्यमा संग्लग्न उपर कानुनी उपचार गर्न बाध्य भएका छौं अन्यथा नालिदिनु होला।
Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
🔔 Turn on notifications to stay updated with new uploads!
►🌐 www.pnpkhabar.com
►👍 / pnpkhabar
►🐦 / mediapnp
►📸 / pnp_khabar
►📧 pnpmediahouse@gmail.com
►📞 9851018063
#bharatjangam #balenshah
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
नेपाली सेना अमेरिकी घोडा कहाँ गयो?
मान्छे कुट्न तम्सने युथफोर्स बिपदकाबेलाकंहालुके?
पत्रकार जी अझै गणतन्त्र को तरफ दारी गरन छाड र आझै वाट गणतन्त्र फालौ
बिपद ब्यबथापनमा अमेरिकी सेना सङ्ग तालिम गरेका नेपाली सेना कता गए।
सरकार नालायकहैन नेपालि जनतानै नालायकहाे हेरदैजानुश ८४मा यिनैजनताले यिनै दल लाई भाेटदिनछन अनिदृखपाईदैनत
गृहमंत्री लेखक सँग "contingency plan" को अर्थ बुझ | जवाब आयो भने कान काटी दिन्छु, मेरो होइन लेखक को |
ओली अमेरिका मा छ र त्यही अमेरिका को marine, operation को लागी move गर्न साथ helicopter , support सहित start mode stand by हुन्छ र operation team बात support मांग हुन साथ तत्काल airborn हुन्छ |
Helicopter लाई visibility पुगेन भन्ने कुरा आउदा अहिले जाड़ोंयाम हो र ?
कि लेखक अन्धो , कि नेपाली जनता को आँखा मा फूला परेको हो ?
मन्त्री भन्दा आम नेपाली हरू सँग बढी idea छ |
हुँनत ओली हरू को मंत्रीमंडल संग के अपेक्षा गर्न सकिन्छ |
Balen Mt.Everest हो भने ओली ktm मात्र होइन सम्पूर्ण नेपाली को gutter हो |
स्पष्ट भन्दा ओली "sisdol" को झोल हो |
हा...थू. जय नेपाल 🇳🇵
E baa le pani Khali Rabi ko khedo khaneka chan E baa le congress r Amale le ko darjan darjan sahakari tthag dhekhadenu Khali Rabi bhaneko Cha k bhako ho
गृहमन्त्री जि राजीनामा दिएर नैतिकता जोगाएर अर्को पल्ट को इज्जत बचाउने हो कि
गृहमन्त्री जि राजीनामा दिएर नैतिकता जोगाएर अर्को पल्ट को इज्जत बचाउने हो कि
यो सुड्डोलेनी बालेनको बिरोध गरेकोथियो अहिले कुरोमिलाउँछ । यो बुडाको बिकासभन्ने कुराको एकलालको बुद्धि छैन
Jhyaple kholama katiwata bus or van purekoxa sarkarlai thahaxa ya jankari xa sodhnu paryo yata tir dhyan dine ho ki
एउटा सानो गाउँ पालिका चलाउन नस्क्ने ले उपाप्रधन मन्त्री भएर देस चलाउन सक्छ एस्ले राजिनाम दिनु पर्छ
नालायक गृहमन्त्री आफ्नो जिम्मेवारी केहो भन्ने थाहा नहुने र जनताप्रति उत्तरदायी हुन नसक्ने
यस्ता झारे झुरे मन्त्री त्यो पनि टुक्कें को टीम! केही हुन्छ गर्छ भन्ने जनता हरू अब पनि के मूर्ख बन्ने हो,
लुट्न पल्केका डांकालाई बाडि पहिराेले फेरि लुट्ने अबसर ल्याई दियाे, यिनका हड्डि हस्दै छ।
काम गर्न गएका भएपो लुट्नेलाइ के छ र ?
भरत सर पनि बेला बेला म बिर्सिनु हुन्छ
याे गुना मन्त्री हाेर जन्ता उडार ग्रछ अारकाे दुई दुई पटक मरेको हेडे जागेर अमेरिकामा रमाई रएकाेछ
Grihye Mantri, Diusai Andhero dekhni rahe chhan.
विदेशी handi mara sarkar ढालिन्छ
Nepal ka janta seda sada hunu ko faida uthaudai lutera neta vanauda dakka haru ko anuhar khatam vaye cha arey youba agadi aau na hau ee buda ley desh ta sakey ta jai balen
यिनिहरु जनताको लागि आएका नै होईन्।
याे चाेर को सरकार छ जन्ताको लागि काहा राम्रो साेच्छ
35 barsa dekhi eknash bahun harule desh lutirachhan ,euta bhote le bahun lai fasayo hola ta Yubaraj bhai.
Greeh Mantr Ramesh Lekhak "HATYARA"JAYSIYARAM!
याे नालायक सरकार काे प्रगति हुदैछ
Pradhanmantri khayes Kosh Chh T. Jay Siyaram!
गृहमन्त्री राजिनामा देउ !!
Greeh mantri."RIP"jay Siyaram!
I am addicted of PNP
Keep doing your job
No words of your work
Lastma jasle je bhane pani jyan de ra nagarik ra des bachaune majdur nai ho !
Yo manxe le rabai ko sabai kura tha xa bhane kaina sar karma jadaena yo manxe rabi ko dushman ho
Home Minister of Nepal, Give Resignation .
Yo manxe sacha nepal ho bhane kaina rabi ko muda haldaena manxele bharm garxa
Yeshta due jipre manxe le nepal Sakai yo bhai
Sarkar ni xhi na
yo mantri lai ke garne nepali janta vannus
तुरून्त राजिनामा गर
No one worse home minister in history😅😅😅😅😅😅
Rojinama de grihamantri
I love this patrakaar
Daka pati ko sarkar Murdha badh
Laj nabheko uttar
Yo gadhalai tehi bhelma halnuparne
Atti bhayo atti
Neto's haru matra haina nepali janta sabai nalayek nai ho tesma ma Pani hola
GRIHA MANTRI KO KAM GHARMA BASERA RAMITA HERNE HO . TESAILE NEPAL MA GRIHA MANTRI NAM RAKHEKO HO .
Boat hunchha hawa varni Ani engine vaako
Helicopter ta neta haru ghumna lai matra hola ni
जिउँदा गृहमन्त्री
O Buda G B Kaha chha surya Thapa Lai sod n Ho kina Rabi ko Aachi khanchs
Rip ganatantra and usa ko ghodaaa
यो बुढो ले त्यो पछाडी flex पोस्टर राखेर “anti corruption Bureau “ लेखेर के चाही गरेछ आज सम्म ! न information छ न केही verify गरेर बोल्छ ! आफु ले सहकारी अपचलन गरेको चाही के भयेछ ! यस्तो outdated बुढो हरु किन बोल्छ
सुन्नुस outdated गफाडी बुढा ! New Delhi Nepali embassy बाट नेपाली हरु जो India भयेर खाड़ी , अफ़्रीका र Russia र केही सिमित देश जान ( जहां मानव तस्करी को बढ़ी हुन्छ) त्यो देश को लागी मात्र NOC चाहिन्छ ! Google गर्न आउछ या English बुझ्छै भने या internet चलाउन जान्छौ भने , “new delhi nepal embassy NOC” मात्रै लेख र हेर ! बाजे दुनिया तिमीहरु को गफ हानेर चल्ने ज़माना भन्दा कहा गईसक्यो! तिमी त्यही भयेर नया को डाह गर्छौ !युवराज जी ले त Google गरेर खण्डन गरे हुन्थयो ! यो , सुरेन्द्र केसी हरु आफु outdated भयेको स्वीकार गर्न नसकेर छटपटायेको मान्छे हरु हो ! पुराने चाकडी र चाप्लुसी के ज़माना को मान्छे हरु technology को ज़माना मा पनि यिनी हरु के गफ यत्तिकै पताउछ ज़र्रा कुरा गर्छ !