नक्कली सुन जस्तै जलप मात्र लगाएका नेता भन्दै मनोविद GOPAL DHAKAL ले खोले एक-एकको कालो कर्तुत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 25

  • @Pnpmediapvtltd
    @Pnpmediapvtltd  หลายเดือนก่อน +5

    कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।

  • @madanadhikari2175
    @madanadhikari2175 หลายเดือนก่อน +1

    अधिकाङ्सले रबिको बारेमा प्रश्न सोध्छन् तर उत्तर अरु सहकारि ठगको खोज्छन्।के हो?

  • @Alishabhattarai23
    @Alishabhattarai23 หลายเดือนก่อน +6

    साचै भनेहो आज 77 जिल्लाभरि कै मान्छे काठमाडौ जानू पर्ने हो किन भने हिजो दुर्गाप्रसाइ ले गर्दा धेरैको ज्यान धन समप्ती जोगिए को छ हिजो उ न बोलेको भए बैंक, सहकारी , गुन्डा, हरुले के के गर्थे हो कि होईन छाती हात राखेर बोलुम त

  • @yogendrakhadka7715
    @yogendrakhadka7715 หลายเดือนก่อน

    मामाकाे धन फुपुकाे सराद भने जस्तै छ ।

  • @bhaktalimbu5832
    @bhaktalimbu5832 หลายเดือนก่อน

    सेवारो सेवारो नमस्ते दुवै जनालाई अलिकति आज चाहिँ हाम्रो गोपाल सरको चाहिँ चाहिँ कांग्रेसी कांग्रेसी सेना आयो के

  • @Alishabhattarai23
    @Alishabhattarai23 หลายเดือนก่อน +3

    प्रसाई त साच्चैको Cancer रोगी हुनुहुन्छ तै भएर होला

  • @ananathsapkota2032
    @ananathsapkota2032 หลายเดือนก่อน

    हो आज गोपाल सरले ठिक भन्नुभयो विहे गर्नु भनेको साडे सातको दशा बटुल्नु हो

  • @Bayambu.K
    @Bayambu.K หลายเดือนก่อน +1

    ❤❤

  • @devendrakc8281
    @devendrakc8281 หลายเดือนก่อน

    पत्रकार ज्यू यस्ता झारे विश्लेषक झोलेको कुरा कसले सुन्ने

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig หลายเดือนก่อน

    म लाई त गोपाल सर को कुरा बेस्सरी चित्ता बुझ्यो है / बरु एसो रमाइलो ( टयाम ) पास भन्छनी तेस्को लागी एउटा साथी ( गर्लफ्रेन्ड ) बनाउने, अनि आफ्नो लागी बुढेस काल लाई पैसा बनाउने, सक्कीयो , झन्झटै च्याट है ) बुझ्ने ले बुझी खाउ, नबुझ्ने ले स्याउ सुन्तला केरा खाउ है / ❤

  • @outsiders8848
    @outsiders8848 หลายเดือนก่อน +2

    यो परिचालित मान्छे हो..कुन्चाहीले येस्को हड्डी खुस्काउछ अन्ट सन्ट बोल्छ।
    मगज बिग्रेको मान्छे।

    • @baluthapa469
      @baluthapa469 หลายเดือนก่อน

      हा.हा..हा...।

  • @gopalgiri4537
    @gopalgiri4537 หลายเดือนก่อน +2

    गोपाल ससुराली बाट कहिले आये?

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 หลายเดือนก่อน +1

    मानसिक अस्पतालबाट भागेर आएका मनोविद ?

  • @DevikumariRijal
    @DevikumariRijal หลายเดือนก่อน

    गाेपाल सर विवाह नगर्नु सफल जीवन विताउनु राम्राे। तनाव मा जीवन विताउनु ठिक हैन अाबाल ब्रम्हचारि भएरजिवन विताउदा जन्मनु र मर्नुपर्ने चक्करमा परिद‌न। याे हाम्रा सास्त्रहरुले बताएकाछन्

  • @shyamgurung9046
    @shyamgurung9046 หลายเดือนก่อน

    Sahi ho jo jos name hos janta le nyaa paunu paryo jo kunai jail jaos kasle paisa khakoo ho ghar jagga sampati sarkar le rokka gare ra lilami suruwaat gari janta ko paisa paunu paryo ❤❤❤

  • @aayan6854
    @aayan6854 หลายเดือนก่อน

    गोपाल सर लाई मिल्ने केटी म सगछन्।चाहिन्छ भने सम्पर्क गर्नु होला

  • @MankajiGhimire
    @MankajiGhimire หลายเดือนก่อน

    यि गोपाल अल्ली छाडा हुन् कि ?

  • @axlrose4644
    @axlrose4644 หลายเดือนก่อน

    Nepal ma nepali jantha totally divided Chan, 💯 % people's ma 90% kunai na kunai prty Neto's haru ko caryekarta xan.Ra Nepali jantha Bikash ta chahanxan,But desh premi chainan.tesaile desh aaja ke xa we all know.

  • @Bodhi.023
    @Bodhi.023 หลายเดือนก่อน

    Bhai log masu vanda aru kura pani garam na ho . Harek patak jaba yi due jana vet vayo ki masu masu ..

  • @BishnuPoudel-s2i
    @BishnuPoudel-s2i หลายเดือนก่อน

    Manobid ta oli ko jhola* ho ke aarju ko patikoat ?

  • @tulsigurung2380
    @tulsigurung2380 หลายเดือนก่อน

    Kuro sahi ho

  • @PadamDhungana-j4e
    @PadamDhungana-j4e หลายเดือนก่อน

    Yomanchephatahaho

  • @kulbahadursunar6438
    @kulbahadursunar6438 หลายเดือนก่อน

    Yo mano bidh ra yubaraj safel dui. Bhai hun jasto lagxaho manasik hospitel bata vagera. Hine jasto lagxa