चिज गुरुङ र निर्जला गुरुङको चोखो मायामा फाटो आएपछि || Chij Gurung Vs Nirjala Gurung || Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 7 ส.ค. 2023
- नमस्कार, म जयन्ता मगर
हजुरहरुले मैले गाएका लाईभ दोहोरीहरुलाई असाध्यै माया गरिदिनुभएको छ त्यसैको हौसलाले हजरहरुको मनोरञ्जनको लागी मैले आफ्नै अफिसीयल युटुब च्यानलबाट लाईभ दोहोरी लिएर आएकी छु । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
___________________________________________________________________
Orginal Song:-
Mishri Khanelai
मिश्री खानेलाई
♪ Vocal:-
Khem Century
Shanti Shree Pariyar
♪ Lyrics:-
Pralhad Subedi
♪ Music:-
Prasad Lamichhane
Original Video Link: • Mishri Khanelai | मिश्...
_________________________________________________________________
#chijgurung
#nirjalagurung
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Chij Gurung
★ Nirjala Gurung
__________________________________________________________________
Musician Team
★ Rajesh Gandarva - Sarangi
★ Gem Thapa - Keyboard
★ Karan Pariyar - Flute
★ Govinda Pariyar - Madal
★ Parbin Gharti Magar - Madal
★ Kumar Lamichane - Dholak
★ Padam Chhetri - Oct Pad
__________________________________________________________________
Audio/Video/Studio
Mayur Live Studio
Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Jayanta Magar
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। - บันเทิง
अाज याे दाेहाेरी गितले यस्तै निराश भयर गाउन भनेको हाे या केही खटपट छ ।चिज र निर्जला बिच बुझ्न सकियन अलि नमज्जा लाग्याे।❤❤❤🎉🎉🙏🙏🙏🇳🇵🇳🇵
चिज र निर्जला। दुइ जनाले यस्तो निरास को गित मगाउनु है तपाइ हरु को शुभ बिबाह हेन्र् आयु भए को बेलामा
मिठा मिठा शब्द मा लाइभ दोहोरी । सम्मान छ चिज गुरु अनि निर्जला ।
मेरो प्यारो favourite भाइ चिज र निर्जला बहिनी को गितहरु मध्ये कुनै कुनै ले दुखित बनाउछ । 😥अनि आजको गितले पनि दुखित निरास लाग्यो। तर गित गितमा नै सिमित रहोस । भाइ बहिनी बिच नराम्रो फाटो नआओस , हुन त जहाँ गाढा माया हुन्छ , त्यहाँ शंका हुन्छ , तर पनि एक आपसमा समजदारी मा जानू पर्छ। अनि हरेक कुरा शेयर चाहि गर्नै पर्ने हुन्छ र मात्रै एक आपसको आत्मिक कुरा बुझ्न सक्छौ । जे भए नि रियल जोडी बनोस यहि God सङ्ग मेरो प्रार्थना छ !!👌❤
यो गित करिब करिब ८/९ पटक हेरे अनि सुने तिमिहरुको (चिज भाई र निर्जला नानि ) हसिलो मुहार देखेन मलाई पो चिन्ता लाग्यो । तिमिहरु एक हुदैनकी भनेर।
हिजोपनि अन्तिममा सारै मिठो गाउँनु भाे आजपनि अन्तिमा सारै मिठो गाउँनु भाेयाे निर्जला नानुले धन्य बाद गुरुङ जोडी लाइ उच्च सम्मान
चिज बाबू र निर्जला नानी को दोहोरी कतै पनि नछुटाइ हेर्ने गरेको छु ।
अति सुन्दर जोडी चिज सोल्टी र निर्जला बहिनी को अति मार्मिक गित ले मेरो भित्री मन देखि खुशिन र हर्सत आयो यो अति सुन्दर जोडी सधैं सबै को मनमा बसे को जोडी को अजै माथि प्रगति हुदै माथी पुकेको यो अति सुन्दर जोडी को हामी सबै ले देख्न चाहान भनी यो जोडी लाई धेरै धेरै शुभकामना ❤❤🎉🎉
आहा कति राम्रो आनि मीठो दोहोरी बधाई छ जायनता बहिनी सफलताको शुभाकामना चिज भाई र निर्जला बहिनी ❤
चिज र निर्जला नानि को प्रसुति ले बजार नै तताउन्छ जयन्ता नानि मा र सबै कलाकार मा UK बाट मेरो शुभकामना छ ।
Wow ati ramro dohori dherai dherai suvakaman Chij Ngolo and Nirjala baini all the best god bless you both from uk 🇬🇧 ❤
निकै मार्मिक गित मन पर्ने जोडी सफलताको शुभकामना♿️♿️ यो जोडी लगनगाठो जोडिएको हेर्ने धोको छ। अग्रिम शुभकामना 🙏🙏🙏🙏
🎉❤मिलेर जानू पर्छ है❤🎉
अत्यन्तै राम्रो दोहोरी ... ❤❤❤❤❤
Sangitik. Jiban ma jejasto geet gay pani reallife ma always be happy n positive both of u
सारै राम्रो दोहोरी चिज भाइ र निर्जला बैनी को ।बजार तताएको छ ।र लोक स्टार बाट आम दर्शक को मन मुटुमा बस्न सफल बैनी जयन्ता मगर बैनी को युटुबच्यानल बाट आएको यो गित करोडौं क्लब मा पुग्न सफल होस ।❤शुभकामना ❤❤❤
Jayanta jee.
दुसरा भाग पनि ल❤
सारै राम्रो लागछ यो जोडीको दोहोरी खोजी खोजी हेरन मन लागछ दुबै जाना लाई बधाई छ अागामी दीन हरुको सफताको शुभकामना
चिज र निर्जला को लाईभ दोहोरी सुन्नबेग्लै मजाआउछ सुन्दर मिलेको जोडी स्वर धनि दुबै जना जयन्त मगर लाईभ दोहोरी तिम लाई शुभकामना
So sentimental songs congratulations chij and Nirjala baini 🙏🙏💐💐
Songs super 💕💕😘♥️ chij solta and nirjala soltini jay Gorkhali
सम्पुर्ण तिमलाइ शुभ कामना छ यो जोदि ले गायका दोहोरी धेरै राम्रो अर्को दोहोरिमा चिज सर र जयन्ता जि ले गायको हेर्न पाइयोस
दोहोरीको राजा र रानी chij❤nirjala👌❤❤️🇳🇵🙏🙏
Real jiban ma adharit gunaso maya dherai mitho dohori ❤❤❤
अाहा दाेहाेरी राम्राे छ तर याे दाेहाेरी मा गाकाे जस्ताे बिछाेड नहुनु हाेला है याे जाेडि रेल मा देख्ने धाेकाे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️🌹🇳🇵
सारै राम्रो दोहोरी चीज र नीर्जलाको उहाँहरू को जोडी एक हुनुपर्छ ।👌👌👌👌👌👌👌👌👌👌👌
मिरा छन्त्यालको याद आयो यो गित सुन्दा very nice निर्जला बैनि ❤❤😂❤
चिज 💔💔 निर्जला
लोक-गायनमा जयन्ता र निर्जला जोडिन आइपुग्नु एक संयोग मात्र नभएर नेपाली लोक संसारमा अर्को नयाॅ सुनौलो बिहानीको सुखद उद्घाटन महशूस भएको अनुभव भा'छ हामी तमाम श्रोतामा ।
हिजाे उडुस परेको विस्तर अरुलाई दिनु भनेको थियाे खुट्टे palung नल्याउनु भनेर रिसाइ हाेलि निर्जला नरिसाउनु घाटा गुरुङ जोडी लाइ हुनेछ सुनौलो अवसर दिएकोमा जयन्त कि जय हाेस
मैले जस्तै एक्दम धेरै हेर्नू हुने रैछ हजुर ले नि लोक्दोहोरी
के हाे सधै मन मुटाव भए जस्तो सगै भए रमाउने घर जम भएकाे शब्द बनाई गित गाउनु पर्याे याे सुन्दर जाेडी ले ।
Namaskar 🙏 jayanta jee ra sampurna team laai ra dubai gayak gayika laai samman live herna samay nami leni you tube marfat herdai xu ❤❤❤❤❤❤❤❤❤❤❤❤Love u all Homecity dhading current city Doha Qatar
Chini couple 💏 lai mero Dherai, dherai samjhanaxa from UK.
nic song nirjala ra chij jodi pani bhe pani i like
मनै देखि नै असिर बाद चीज बाबु र निर्जला नानु मिलन को लागि गुड लक ♥️♥️♥️👌👌👍👍👍✌️
🙏🙏🙏 जयन्ताज्यु र सम्पुर्ण टीमलाइ। चिज गाउला र निर्जला गाउलेनी को प्रस्तुति मार्मिक लाग्यो🙏 best wishes from England💝💝💝
Tq sir
Hait feri mayama khot aayo ki K ho 😂😂😂😂😂😍😍😍nice dohori
चिज गुरुङ भनेको दोहोरी को king ho
Sweet voice nice song chij and Nirjala you to ko ❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤🎉🎉❤❤
Lanthu Musi Sanga maatrai hasxa😂😂😂😂😂😂😂😂😂😂❤❤❤❤❤❤❤❤❤
Dherai ramro dohori chija bhai ra nirjala bahini ko badhai cha hold team lai
Amejing jodi 👩❤️👨❣️❣️❣️❣️👌😍
very nice voice both of you God bless you both forever
sarai ramro xa chij bhai ra nirjala bahini ko dohori Hom gurung uk
No. 1 singers No.1 jodi❤❤❤❤ chij + Nirjala g ❤❤❤
Super best interesting romantic sweet song 👍🌷
Wowo Touch heart song chij Gurung and Nirjala Gurung you to ko ❤❤🎉🎉❤❤🎉🎉❤❤
Super bowl ❤❤❤my best singer both of them good singer
गीत ले मागे अनुसार निराशा हो भित्री मनमा यस्तो होइन दुबै को सम्बन्द राम्रो छ मलाई पुरा भरोसा छ
Veri Good Jodi ❤❤❤❤
❤ kathani kati mithi maya ko Savda maa Dohri Gauxan yo jodi le,
badhai xa Dubai laai ❤😂
Saharai mitho! Fans of Chij & Nirjala Bahini.
Darsak Harulai khusi Bnaunu La Ramro x Dhohori chij + Nirjala g ❤❤❤
yo katha lay magyako geet maatrai ho chij nirjala ko sambhandhaa sumadhur xxa dhukka hunu hos saati ho!bastaab maa chij emaandaar ijaatdaar kalakaar hoo!❤❤❤❤❤🎉🎉🎉🎉
So beautifull Song Sang well done both of Chij Tamu and Nirjala Tamusyo but Very deeply words Love is Love don't matter you two are great real couple of my point of view
my favorites Singers fm Damside Pokhara
Hahahaha, kati mitho Sabda Tatha utkrist prastuti Xa.Best wishes to both of you ❤️
Nice jodi chij vai nirjala buni🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Pelz pelz milera janu mera dewar babu ra hunewala deurani nani git gitnai ho ❤❤
Dherai ramro sapdha chij Dai nirjala sis badhai cha ❤ ❤
❤❤❤
Very nice ❤❤❤❤
आजकाे दाहाेरी तेत्ति मज्जा आएन।
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉👍👍👍👍👍👍
❤ favourite couple forever
सब्द शब्दमा मिठास मिठास टुक्का अति भबुक शैलीमा गाउनु भो बधाई छ यो जोडीलाइ
होइन कति स्याद दोहोरी गायको यो जोडी ले तर दामी छ
Hait very nice song
❤❤❤❤❤Damee Xa❤❤❤❤❤😂😂🎉🎉🎉🎉🎉❤❤❤
निर्जला बहिनी को सोवर पनि राम्रो मान्छे पनि राम्रो
Sweet song ❤ my sweet singers ❤️❤️
Wowo beautiful dohori chij and
Nirjala you to ko congratulations God bless you All Tim lai ❤❤❤❤
यो गितको Episode लाई मैले कति चोटी हेरे होला !!!! धेरै धेरै धन्यवाद जयन्ता बैनी अनि सम्पुर्न supporting teamहरुलाई पनि🙏👍👌🤓💯
Tq so much sir
सुपर
❤❤ Best of couple ❤ n Wawawaou so nice ❤ songs .
❤❤❤❤SUPER JODI WISH YOU ALL THE BEST❤❤🎉🎉🎉🎉
Wowow❤❤❤❤❤❤
Congratulation Beautyful Song and Chanel
Nice jodi❤️👍❤️
chij
nirjala
verynice❤❤
beautiful dohori👌👍️❤️❤️❤️
ATI ramro
Very nice song 🎵 🎉🎉🎉
Very nice song
Shakti godar ❤ Ashmita jastai jodi banosh Chij ❤ Nirjalako ❤❤
Atti ramro geet
I like it both of you ❤️❤️❤️
Wow super se uper
Nice song❤
❤❤❤❤Dami xa Jodi❤❤❤
K saro serious ho yatti ramro jodiko good luck both of you.
मलाई पनि कत कत चिज र निर्माल कट पट हुनलागेको हाे आजको दाेहाेरिमा।।
एक दिनमा कति वटा दोहोरी सुटिङ हुन्छ होला? हिजो प्रसारण भएको र आज प्रसारण भएको यउटै हो।गीतको कथाबस्तु लय फरक भयो ।स्टुडियो एउटै साथै पछाडीको (WALL PAPER) पर्दा अलग2 ब्यक्तिको नाममा रहेछ।
@@@
Chij vs Nirjala को गीतको कथाबस्तु फरक भएता पनि साङ्गेतिक सहकार्य सधै सगै होस।दुबै जनालाई शुभकामना!! uk
जयन्ता क्या हट भाकी .. हैट
Super❤❤❤
Aha kati rarmo ho jayanta magar nirjala tamusyo sangai basi lok dohori gayeko dekhda geet wastab ma nirjala ra jayanta magar ki voice am fan of both nanu haru prati jiwan sabai sanga hoina eutasanga ho suvakamana hjr haruko kala prati nirjala grg ra jayanta magar ki ujjal vabhisya prati
Lovely song ❤️ Jayanta
Very nice song 🎉🎉🎉🎉
Chij r nirjalako jodi ak vhayko dhekhan chahan chaw
गित मार्मिक छ
Super Hits jodi
nice jodi 👌👌
❤❤❤❤❤❤Ramailo❤❤❤❤