बास्तबमा यो फिल्म यक्दम राम्रो र फरक कहानी रैछ 💞👍️ एलिजाको एक्टिङ हेर्दा नया हो जस्तो पनि लाग्दैन 👍️ 2 बच्चाको आमाले यस्तो राम्रो यक्टिङ गर्नु नै एउटा उदाहरणीय काम हो । 💖
Ma ta ekdam ramro Sang chinxu hero vai lai ma Nepal huda hamro hotel ma khaja khan aanu hunthyo 😅😅😅 maile van the vai kati ramro hunu hunx hero jsto lagx vanda hor did vannu hunthiyo
एलिजाको अभिनय एक्दम राम्रो छ है😍😍😍😍 कति राम्रो फिलिम यस्तो लक डाउनको बेला एक बाट अर्को नेपाली फिल्म हेर्न पाईएको छ खुशि लाग्छ कोहि फिलिम रिलिज भको 2,3बर्ष सम्म युटुबमा हाल्नु हुन्न कोहि 6 महिना नबित्दै हाल्नु हुन्छ। 😍😍😍😍👍️
यति राम्रो फ्लिम😘😘 मलाई त सह्रै राम्रो लाग्यो। नयां हिरो हिरोइन हो भन्नु पर्ने ठाउ नै छैन। दुबै जनाले निकै उत्कृष्ट ढंगले अभिनय गरेका छन। मलाई त सह्रै मन पर्यो। आखामा आशु पनि आयो। 😭
Haina Kun angle bata ramro cha ho film suruma na story ramro cha na heroni ramri cha na acting nai cha heroko chai thikthakai vannu parcha aruta sidhai flop kunai sankhai chaina yesma
एलिजा दिदी एक कलाकार मात्रै हैन सस्कारी नारी हुनुहुन्छ।। जस्तोसुकै पहिरहनमा भएनी दिदीको सस्कार धेरै झल्किन्छ।।उच्च सम्मान दिदि ,,पहिलो चलचित्र हो या के हो थाहा भएन तर राम्रो छ अभिनय! चलचित्र ❤️
बिहे भए पछी नारिको जीवन नै सकियो अब केही गर्न सकिन्न गरेर पनि केही फाइदा छैन किन गर्नु भन्ने हाम्रो नेपाली समाजको सोच तथा मानसिकता छ साच्चै असल श्रीमान र श्रीमतीको इच्छा चाहाना बुझ्ने श्रीमान भए सबै कुरामा सम्भब हुन्छ भन्ने यो गतिलो उदाहरण हो बधाई छ ऋषि धमला र यलिजा गौतम जि लाई ।
2 बच्चा को आमा भयर पनि आफ्नो शरीर लाई यति राम्रो फिट्नेस हुनु सामान्य कुरा होईन मोभी पनि अरु भन्दा मन पर्यो best of luck alizaa jee हजुर को अर्को मोभी को पर्खाइ मा छौ हामि
मलाई नेपाली फील्म हेर्नेमननै लाग्थेन र समय पनि हुन्थेन तर अलीकती बचेको समयलाई सदुपयोग गरि हेरेको त समयको सही उपयोग भयो कीनकी मलाई त दामी लाग्यो💔💔💔दीलनै छोयो मेरो त्😭😭😭
पहिलो movie,शानदार अभिनय ,एलिजा जि अनि समुन्द्र जि को अभिनय साच्चै तारिफ गर्न लायक छ।।।मलाई पुरै फ्लिम मा मन परेको कुरा चाहिँ यहाँ को background music ho...
नेपाली फिलिम भनेको येस्तो पो हो अनुराग मुबि बनाऊने पुरै टिम लाई धेरै धेरै धनबाध छ है सारै मन परियो धेरै पछि नेपाली फिलिम हेरेको मन सारै परियो फेरि अनुराग कै कलाकार र निदेसक हजुर हरु यो मोबि अनुराग 2 बनाऊनुस ह👍️👍️👍️👍️👍️
3चोटि हेर्ने जति यता हइ।।। यलिजा दिदि को राम्रो प्रयास छ र राम्रो गर्नु भाछ। समर्गमा भन्दा मेरो त मन 😭रोयो कसम् ।।। नेपाली films lai maya garu . Thanks hjr laa TH-cam ma राखिएको मा। love you all tem
आदरणीय दाजुभाइ दिदि बहिनि यतिबेला तपाइँ मेरो Comment पढ्दै हुनु हुन्छ भने सबैमा मेरो बिनम्र अनुरोध छ। कोहिपनि घरबाट बाहिर न निस्किनु होला हामीले कोरोना लाइ जित्नु छ। घरमै बसनुस नया नया फिलिम हेर्नुस गित संगीत सुन्नुस
Story =very good 85% Acting =good 70% Song=very good 85% Music =excellent 99% Edit =good 70% Camera =good 70% Presentation = poor 45% Dilouge delivery =good 70% As the whole package =good movie 75%
हलमा फलोप भाको फिलिम यु टुबमा राम्रो प्रतिक्रिया आको छ। लक डाउन को बेला अपलोड गर्दा सबै दर्शकहरु खुशी हुनु भाको छ।। यति कम्मेन्ट हेरेको आधारमा लेखेको छु। बाकी कस्तो छ । पूरा हेरेर लेख्छु ल।। अनुराग टिमलाई सफलता को शुभकामना ❣️❣️
एलिजा फिल्म नराम्रो छैन। प्रयास राम्रो छ तपाईं एउटा माहान नारि हो। जसले 2 वटा बच्चा भएर पनि आफुलाई एति फिटनेस राख्नु भएको छ। हिड्ने मान्छे लडछ । हरेस नखाई अर्को मुभि गर्नु होला।acting course गरेर आफूलाइ अझै निखारेर आऊनु होला।
@@zeneydon718 maile kasailai thorei struggle garnu vaxa vaneko xoina just ettii vaneko ho ki acting skill nai xoina and yeah story ni ramro xoina and main thing is film haru kina banauxan hamile heros enjoy garos appreciate garos vanera hoina so thats it ramro vaye ramro vanthya naramro lagyo naramro vaney no offense
Dherae ruwayo 😭😭😭😭😭😭😭sarai ramro xw movie hernuhola dukkhw vayerw 😫😫😫😫😫😊😊😊😊😊😊🙏🙏🙏🙏🙏🙏Nepali movie lai maya gardinuhola,naya kalakar lai protsahan dinuhola 🙏🙏🙏🙏🙏😊
धेरै राम्रो लाग्यो मार्मिक छ , एलिजा जि को याक्टिङ धेरै राम्रो छ , राम्रो भएन भन्ने हरु राम्रो नराम्रो छुट्याउन नक्ने हरु हुन , बधाई छ सबै कलाकार हरु लाई।
असाध्यै राम्रो फिल्म धनेबाद ऋषि वर उहाको धर्म पत्नी जस्ले एति राम्रो फिल्म को निर्म गर्न सफर भयो यो फिल्म को सुरु देखी अन्त सम असधै मन छुनेकहानी छ र मेरो बिचार म अनुराग २😁😀😁😀निर्माण हुन जरुरी छ 😍😍😍😍😍फिल्म ले बजार मा के कति पैसा कमाउन सफल भयो कि भयन तर फिल्म असाध्यै राम्रो छ मैले २ पटक हेरियो युटुप मा hanchy र hansam छ हिरो मेरो बिचार म फेरि २ बनाउने हो मेरो मन असाध्यै छुयो यो फिल्म ले
त्यो तपाइको छनी.. एलिजा जि। तपाइले अविनय गरेको फिलिम अनुराग लक डाउन को अवसर मा युटुब मा आको रहिछ दर्शक हरु को टीका टिप्पणी जो छ म फस्ट कमेन्ट म सेकेन्ड कमेन्ट त्यो देख्दा कतिको खुसी हुनुहुन्छ? भन्नुस जन्ता जान्न चाहन्छन एलिजा जि😍😍
पहिलो प्रयास नै यती धेरै राम्रो छ दोस्रो प्रयास झन आगोलाउने नै बन्ने रहेछ..! वा मज्जा आयो....#सानोमा रागलाई छोराछोरी न भको बुडाबुडी ले लान खोज्दा रागको साथीले धेरै सम्झायो बुबा आमा पाउछस, तेरो सगित सिक्ने ठुलो गायकार पनि बन्छस भन्दा नै म तलाई छोडेर जान्न साथी भन्दानै मैले थाहा पाईसकेको थे कि रागले अनुको कारणले न गको भनेर 😂😂 कुनै फिलीम मा मेल छैन्न यो फिलीम नायाँ कलाकार हिरो नायाँ हिरोनी Stori पनि बेग्लै,,,, सबै मैलै भनेको नै पड्नेकी फिलीम पनी हेर्ने लु चुपलागेर फिलिम हेरुम है ...😊😊😊
जे भए पनि फिलिम को कहानि पुरानो जस्तो लागे पनि फिलिमको सुरुवात र लास्ट सिनले चै रुवायो मलाई कलाकार नया भए पनि पुरानो कलाकार भन्दा कम अभिनय चै गरेको रैन रहिछ अभिनय दमदार भए पनि कथाबस्तु पुरानै सैलिको झै लाग्यो जे होस फीलिम राम्रो लाग्यो
hanchy हिरो bro जे होस फिल्म हेरेर् फुल्ल मज्जा लियो thank you b d हिजो आज य् व्तुप मा आएको फिल्म भान्दा आसधै राम्रो जे होस सुहाएको छ आनु 😁😀😁😀र राग मलाई असाध्यै मन पार्यो
हैत यो कस्तो खालको फिलिम हो जे होस लकदाउन को मौका छोपेर नेपाली फिलिमहरु बजार भित्रीदै छ लु सुरु गरियो हेर्नलाइ नेपाली सुरुवात मै मन छोयो अनि 😭😭😭 सम्मान छ सम्पुर्ण तिम प्रती
बास्तबमा यो फिल्म यक्दम राम्रो र फरक कहानी रैछ 💞👍️ एलिजाको एक्टिङ हेर्दा नया हो जस्तो पनि लाग्दैन 👍️ 2 बच्चाको आमाले यस्तो राम्रो यक्टिङ गर्नु नै एउटा उदाहरणीय काम हो । 💖
😍😍😍
Ani flim kina super duper flop bhaye ko ho
राम्रो फिल्म बनेको रहिछ
Nice
यो चलचित्रको हिरो मन पर्ने को को हुनुहुन्छ, हाजिर गरौ त भटाभट 😍😍
Ma ta ekdam ramro Sang chinxu hero vai lai ma Nepal huda hamro hotel ma khaja khan aanu hunthyo 😅😅😅 maile van the vai kati ramro hunu hunx hero jsto lagx vanda hor did vannu hunthiyo
Me
@@devidashnepali7432 hora dijju malai bhet garai dinu na dijju
Jhurrr movie
@@kisanlama465 me
एलिजाको अभिनय एक्दम राम्रो छ है😍😍😍😍
कति राम्रो फिलिम
यस्तो लक डाउनको बेला एक बाट अर्को नेपाली फिल्म हेर्न पाईएको छ खुशि लाग्छ
कोहि फिलिम रिलिज भको 2,3बर्ष सम्म युटुबमा हाल्नु हुन्न कोहि 6 महिना नबित्दै हाल्नु हुन्छ।
😍😍😍😍👍️
Yo film flop vako ho
Flop vayesi halnu parena ta??
दामि छ
म पनि सहमत छु है यो कुरा मा हजुर
Tyo a mero hajur 3 ra chhaka panja kuhera rakhxos
यति ❤ राम्रो चलचित्र जति हेरे पनि हेरौ लाग्ने यो चलचित्र निर्माता तथा निर्देशक लाइ अझै उच्च सफलता को कामना ❤❤❤❤
लास्टमा रुवाएरै छाड्यो सारै मन पर्यो फिल्म
सबैलो काम उत्कृष्ट छ । मज्जा आयो तर
आशु पनि झरायो ।। 👍👍👌👌💟💟
यति राम्रो फ्लिम😘😘 मलाई त सह्रै राम्रो लाग्यो। नयां हिरो हिरोइन हो भन्नु पर्ने ठाउ नै छैन। दुबै जनाले निकै उत्कृष्ट ढंगले अभिनय गरेका छन। मलाई त सह्रै मन पर्यो। आखामा आशु पनि आयो। 😭
Same
Wao very nice 👌👍
Oh no k bina Ashu bogyoh hola ni
Wao very nice
Hahahah third class acting lai utkrishtha acting vandinu tait ... laah Sharm xainaw
यो फिल्ममा साना बाल कलाकारहरूको अभिनय मन पर्ने जति हाजिर हौं त।
जनता जान्न चाहन्छन्।🤣😍
😊😊
Me
10 choty hereni herna man lagney mai ho ❤️❤️
प्रेम गीत फिल्म हेरेर यसरी नै रुएको थिए जसरी आज अनुराग हेरेर रोए 😭😭😭😭
कोको रुनु भयो भनुस त 😭😭😫
Ho suru dekhinai Roy moh pani
hajir gare hai hjr
Yasto pani filim hunxa xi sanu ko thikai ho
Ma pani
Mer
पोइ पर्यो काले फिल्म हेरेर यता आउने को को हुनुहुन्छ ?
Its me
Dipak Dhakal 🤚
Ma
Ma
Me 😊
राम्रो छ यो चलचित्र नाया कलाकार को पनि सम्मान गरम उत्साह दिम thsnks😍😍
👏👏👏👏
🙋🙏
Teita heroni ABA aankha dekhdaina aandhi huncha vanne thaha paye pachi taap kasnu parda raicha h0????
Haina Kun angle bata ramro cha ho film suruma na story ramro cha na heroni ramri cha na acting nai cha heroko chai thikthakai vannu parcha aruta sidhai flop kunai sankhai chaina yesma
😂
Ekdam ramro lagyo movie
Hearttouching 💕💕💕
Samundra & Aliza ji keep it up 💖
यो चलचित्र हलमा नहेर्नी कोको हुनुहुन्छ । हाजिर गरम्त साथी बन्नुपर्छ है ।
Ma
Me
Me
Ramacha
म
एलिजा दिदी एक कलाकार मात्रै हैन सस्कारी नारी हुनुहुन्छ।। जस्तोसुकै पहिरहनमा भएनी दिदीको सस्कार धेरै झल्किन्छ।।उच्च सम्मान दिदि ,,पहिलो चलचित्र हो या के हो थाहा भएन तर राम्रो छ अभिनय! चलचित्र ❤️
Sahi bat
100%
बिहे भए पछी नारिको जीवन नै सकियो अब केही गर्न सकिन्न गरेर पनि केही फाइदा छैन किन गर्नु भन्ने हाम्रो नेपाली समाजको सोच तथा मानसिकता छ साच्चै असल श्रीमान र श्रीमतीको इच्छा चाहाना बुझ्ने श्रीमान भए सबै कुरामा सम्भब हुन्छ भन्ने यो गतिलो उदाहरण हो बधाई छ ऋषि धमला र यलिजा गौतम जि लाई ।
Thank u all
Sahi ho no doubt
सही हो
@@poojagautam7920 hellow
@@mohanpaswan3334,, hello re he vagawan
Ramro xa move❤❤❤
नसोचेको राम्रो अभिनय एलिजा जि को , सबै कहानि नै राम्रो लाग्यो।
Same
धमलाको बुढीको एक झलक acting मात्र हेर्न आउने जति हाजिर अरम त😃
😜
😜
@@humanforce2056 lol..
@@binodsubedi5415 lol
🙋
2 बच्चा को आमा भयर पनि आफ्नो शरीर लाई यति राम्रो फिट्नेस हुनु सामान्य कुरा होईन मोभी पनि अरु भन्दा मन पर्यो best of luck alizaa jee हजुर को अर्को मोभी को पर्खाइ मा छौ हामि
Nice
Honi haii akdam best movie xa maile ta 4/5 choti herisake
haa thanku
Right sir
aneaaruwwow
मलाई नेपाली फील्म हेर्नेमननै लाग्थेन र समय पनि हुन्थेन तर अलीकती बचेको समयलाई सदुपयोग गरि हेरेको त समयको सही उपयोग भयो कीनकी मलाई त दामी लाग्यो💔💔💔दीलनै छोयो मेरो त्😭😭😭
लक डाउनमा सुति सुति हेर्नले हात ✋ उठाउ है साथिहरु हो
yes
हामी पनि हाजिर है
me
M
Me
लक डाउनको बेलामा नेपाली movie अनुराग हेरेर भए पनि समय बितेको थाहा नै भएन अलिजा मिसको acting पनि मन पराउने जति यता तिर हाजिर गर्नु ल ।
पहिलो movie,शानदार अभिनय ,एलिजा जि अनि समुन्द्र जि को अभिनय साच्चै तारिफ गर्न लायक छ।।।मलाई पुरै फ्लिम मा मन परेको कुरा चाहिँ यहाँ को background music ho...
hajir hai hjr
Wow kati ramro movie 🎥 maile kati CHOTI heri sake
नेपाली फिलिम भनेको येस्तो पो हो अनुराग मुबि बनाऊने पुरै टिम लाई धेरै धेरै धनबाध छ है सारै मन परियो धेरै पछि नेपाली फिलिम हेरेको मन सारै परियो फेरि अनुराग कै कलाकार र निदेसक हजुर हरु यो मोबि अनुराग 2 बनाऊनुस ह👍️👍️👍️👍️👍️
कथा वस्तु मिलेको सारै राम्रो लाग्यो फिल्म, अझै झन बाल्यकालको भाग झनै एकदम मन पर्यो ,, मेरो त आँखा बाटा आँसु नै झर्यो ..
*फुर्सदिलो समयमा नयाँ नेपाली फिल्म youtube राखिदिने सम्पुर्ण टिमप्रती आभारी*
Ho है😆😆😆😆🤣🤣🤣🤣
Hi 🤩🤩🤩🤩🤩🤩🤩🤩🤩
Ma pani khusi 3 karod dekhi 30 karod sammalai khusiko oopahar.
यो चलचित्र हलमा नहेर्नि को को हुनुहुन्छ ।
yo film matra hoina nepal ko 97% population le kunai pani nepali film ma herdainan except one or two movie in a year
ma
Ma be xu hai
me
Rishi jokar le Garda na hereko hola
नया कलाकार हरूलाई मायाँ गर्नु पर्छ।राम्रो छ फिल्म ❤❤❤
Nice
Tehi ta first time bhaye ni man pargo keep it up
ऋषि धमलाको बुढीको मुभि भनेर हेर्नेहरु यता है🖐️
हिहि
Ma
😂😂😂
@@deepak4850 hehe
Ma pani ho
Movie ramrai lagyo malai
Thank you aliza gautam didi movie upload gardinu vakoma...🙏 dhamala sir🙏
यो मुभी आएपछी रिषी धमलालाई सम्झिने को को हुनुहुन्छ ??
😆😆😆😆
I am 100%
ऋषि धमलाको बुढिसँगको Interview हेरेर यता Check गर्न आको एलिजाजीको Acting
Mee
Me
Me
Man Bahadur Balal Thapa 🤚😄
Me too
DHERI mann paryo. Love Eliza Gautam.
पोइ पर्यो काले भन्दा अनुराग फिल्म एकदम राम्रो छ
A Afhno trauma Dubai ramro xa
Mali pani
Maya Magar malai pani❤️
@@deepasinjali3018 ab k movie Aauna sakxa TH-cam ma..??
Anurag is best then ppk
फिल्म हेर्दै कमेन्ट् पढ्ने बिमारी क कस्लाई छ
मलाई
Me😆😆😆😆
🖐️
Me to if comment ramro cha vne matai download garchu mota
🖐️🖐️🖐️
पहिले पच्छे बाजा अनि पोइ पर्यो काले ।।आज अनुराग हेर्ने साथीहरू हाजिर गर्दिम न है।🙈🙈
🖐️🖐️😁😁😁
🖐🏻🖐🏻🖐🏻🖐🏻🖐🏻
✋✋
official music here 🤚
Really like it bro
राम्रो लाग्यो ।
एलिजा जि अती नै सुन्दर देख्नु भा को छ
तपाईंको acting & dance दामी लाग्यो।।
hatim ansari alija ko bolne acting mileko patakai chaina aru thikai xa
3चोटि हेर्ने जति यता हइ।।।
यलिजा दिदि को राम्रो प्रयास छ र राम्रो गर्नु भाछ। समर्गमा भन्दा मेरो त मन 😭रोयो कसम् ।।।
नेपाली films lai maya garu .
Thanks hjr laa TH-cam ma राखिएको मा। love you all tem
Dislike
आदरणीय दाजुभाइ दिदि बहिनि यतिबेला तपाइँ मेरो Comment पढ्दै हुनु हुन्छ भने सबैमा मेरो बिनम्र अनुरोध छ। कोहिपनि घरबाट बाहिर न निस्किनु होला हामीले कोरोना लाइ जित्नु छ। घरमै बसनुस नया नया फिलिम हेर्नुस गित संगीत सुन्नुस
Hunxa hjr
Okay
Toilet ta Jane holani
@@maicallimbu2922 hoina toilet kaha pallo gauma xa ra? 🤣🤣☠️
Mata janchu bhanapani jana na milna thau maxu kgarnu
Story =very good 85%
Acting =good 70%
Song=very good 85%
Music =excellent 99%
Edit =good 70%
Camera =good 70%
Presentation = poor 45%
Dilouge delivery =good 70%
As the whole package =good movie 75%
wrong prediction, sab prediction ma 50% less garnus
@@ripple486 hi 🥰🥰🥰🥰🥰
@@rahadinmiya337 hi
पोइ परेयो काले भन्दा त लाखै गुना राम्रो छ अनुराग फिलिम...
हो यार
Purano film ko story
हो कस्सम
Sai kura
100& sure !!
म चै ऋषि को बुडि ले कस्तो खेले को रहेछ भनेर हेर्दै छु।
Hahahahhhhha ma pani 😂😂😂 yo hjur le gareko cmnt dekhda mero haso 5 mint rokiyena😂😂
Same 😁😁😁😁
Same same😃😃😂
mukesh ghimire same ma pani
Same
वाह वाह एकदमै राम्रो लाग्यो फिल्म 👌👌👌 😍😍😍हामि परदेश मा बसेर चाडै युटुब मा हेर्न पाईयो धेरै धेरै धन्यवाद एलिजा दि ❤️❤️❤️❤️❤️
Ekdam ramro lagyo movie heart touching 💕💕💕💕samundea keep it up 💕💕💕💕💕
मन छोयो कोरोना भईरस ले मन तनाव भएकोको बेलामा मन बहकाउज अनुराग movie ले राम्रो काम गर्यो । 👍️👍️👍️😍😍😍
Aliza अरु हिरोइन भनदा कम छैन Aliza 👌👍 acting
Sasa Bhattarai बन्ने हो हिरोइन??
Hawa dare movies banxa still nepl ma year
Ho ni Ramri pani hunux
Wow nice movie
हिरो मन पर्नी जति येता ❤️❤️❤️
हलमा फलोप भाको फिलिम यु टुबमा राम्रो प्रतिक्रिया आको छ। लक डाउन को बेला अपलोड गर्दा सबै दर्शकहरु खुशी हुनु भाको छ।। यति कम्मेन्ट हेरेको आधारमा लेखेको छु। बाकी कस्तो छ । पूरा हेरेर लेख्छु ल।। अनुराग टिमलाई सफलता को शुभकामना ❣️❣️
धेरै राम्रो छ यो फिल्म पनि कोही
कले कोही गोरे फिल्म भान्दा
Wow ❤️❤️😭😭😪😪💞💞
👌👌👌👌👌
🤣🤣🤣🤣😆😆😆
🤣🤣🤣🤣
Happy Birthday to you.
Supreme @@deepakkarki3127
Ekdam ramro lagyo movie ❤
Heart touching movie😘❤️😢....
राम्रो लाग्यो लास्टमा रुवाएरै छोड्यो फिल्मले😢😭 नयाँ कलाकारहरुलाई पनि माया गर्नुपर्छ कथाबस्तु राम्रो रैछ
Mata varkhar herdai xu paxi vanxu hai
एलिजा को अभिनय सोचेको भन्दा चाइ राम्रै रैछ 🙂🙂
Lou rmroo rey😂
@@agrosh1198 rishi धमला को बुढी भन्दा त यतिको नि expect थिएन 😂😂😂
Wow wow wow wow ramro lago ✌✌
निकै राम्रो दमदार फिल्म आयो dhanyawad
I am speaking from Bengal, the picture is very beautiful
Comment herdai movie herne like garum tah😍😍😍
✋
😢😢😢😊😊😊😊💑💏❤❤❤❤❤❤❤❤❤❤❤🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹Im Lovell good
✋✋
🍗
@@sayasharma4480 😃😂😁😀😄😍☺😊😘😫😪😜
पोइ पर्यो काले हेरेर अनुराग हेर्ने कति छौ 🤣
Ma
Ma
panchebaja pani heriyo
Me
Me
आँखा बाट आसु ने झर्यो यार यो फ्लिम हेर्दा so sweet movie I love you anuraag 😍😍
पहिले हेर्दा त कस्तो कस्तो लागेको थियो तर हेर्दै जादा मेरो आँखा का आँसु रोकियन love u aliza miss u so much❣️❣️❣️
अनुराग फिल्म हेर्दै छु म पनि मलेशिया बाट. एलिजा गौतम ऋषि धमला को श्री मति नाइका मन पर्यो मलाई पनि.
एलिजा फिल्म नराम्रो छैन। प्रयास राम्रो छ तपाईं एउटा माहान नारि हो। जसले 2 वटा बच्चा भएर पनि आफुलाई एति फिटनेस राख्नु भएको छ। हिड्ने मान्छे लडछ । हरेस नखाई अर्को मुभि गर्नु होला।acting course गरेर आफूलाइ अझै निखारेर आऊनु होला।
Put.
Wah !
Honi dherai ramro6 chalnu nachalnu tyo fark kura ho
Jo haarta hei wohi toh jitta hai
धेरै राम्रो फिल्म
समुन्द्र 👌 एलिजा 👌
अनुराग२ पर्खाइ मा 🙇↗️
Moh chai hasdina vanda vandai haso nai rokna Sakina😂😂
I love timro soruma sormilai song
यो फ्लिम हलमा चाहिँ खासै चलेन तर युटुबमा चाहिँ ट्रेडिङ्मा परेछ है । खुसी लाग्यो ।
Yo film kei ramro xoina sabb jotko acting yo sabb luckdown ma timepass matrei gareko ho sabb janta le
@@antimlimbu108 testo vannu hunna auta flim banaunu derai time lagx rw derai struggle garnu parxa akchin herera kasailai judge garnu hudaina.😊
@@zeneydon718 maile kasailai thorei struggle garnu vaxa vaneko xoina just ettii vaneko ho ki acting skill nai xoina and yeah story ni ramro xoina and main thing is film haru kina banauxan hamile heros enjoy garos appreciate garos vanera hoina so thats it ramro vaye ramro vanthya naramro lagyo naramro vaney no offense
Ananu raj
wow so dhari ramro xa movies
सारै राम्रो प्रेममा काथमा आधारित फिल्म धन्यवाद सत्यराज चौलागाईं भाइलाइ यति सानो उमेरमा यति सफल चलचित्र बनाउन सफल भयको मा iam with you सत्य
पोइ पर्यो काले र पन्चेबाजा हेरेर आउने जति यता आउनुहोस् मित्रहरु
Mo pani
Me too
म
Me too
Kamal Pujara hajurrr laee pachaudaeee akooo jastooo poo vayachaaa
Dherae ruwayo 😭😭😭😭😭😭😭sarai ramro xw movie hernuhola dukkhw vayerw 😫😫😫😫😫😊😊😊😊😊😊🙏🙏🙏🙏🙏🙏Nepali movie lai maya gardinuhola,naya kalakar lai protsahan dinuhola 🙏🙏🙏🙏🙏😊
यलिजा दि हजुर को पहिलो प्रयास एकदम राम्रो छ, अझै सफल मुभि निकाल्न्नुहोला भबिस्यमा।शुभकामना दि😘😘
😍😍😍😍🙂👍️👍️👍️👍️👍️💋💋💋💋 पोई परेयो काले भन्दा त 10 गुणा राम्रो छ यो फिलिम i like anu raak movie
sahi kuro,,poi paro kale vanda ta 500 guna ramro raichha,
Good
रिसि धमला जि अब तपाईं ले अरु पनि यस्तै राम्रा चलचित्र निर्माण गर्नु पर्छ। ।❤️🙏 धन्यवाद ।
साना भाइ बहिनी हरुको अभिनय मन परेर जहिल्यै हेर्छु
राम्रो फिलिम रहेछ ... सरोज खनाल र रुपा रानाको जोडि सारै सुहाउने
Pratap dass ko fan koko hunuhunxa👈👈yeta hajir hunu huss👈👈
पोइ पर्यो काले फिल्म हेरेर यता आउने को को हुनुहुन्छ ?
💖💖🙏🙏🙏
Ma xu
Mo ni xu hai ramro lagyo mlae t
पोई पर्यो काले भन्दा यो ठीक रैछ
२०+मा हाजिर है हजुर
नाईस
पन्चेबाजा अनि पोइ पर्यो काले हेरेर यो फिल्म हेर्न आउने यता हाजिर हौ त
Me too
Me to
Me toooooo
Here i m
Me to
Who guys want to see A mero hajur 3 ?
Please upload A mero hajur 3 now
पोइ परेयो काले हेरेर यता आउने कोको हुनुहुन्छ। हाल साउदी देखि
ma xu kale paro pai vani herane ma xu malasiy bat hereko xu
ल है नेपाली फिल्मलाई माया गर्ने सबै हाजिर यता ✋
धेरै राम्रो लाग्यो मार्मिक छ , एलिजा जि को याक्टिङ धेरै राम्रो छ , राम्रो भएन भन्ने हरु राम्रो नराम्रो छुट्याउन नक्ने हरु हुन , बधाई छ सबै कलाकार हरु लाई।
असाध्यै राम्रो फिल्म
धनेबाद ऋषि वर उहाको धर्म पत्नी जस्ले एति राम्रो फिल्म को निर्म गर्न सफर भयो
यो फिल्म को सुरु देखी अन्त सम असधै मन छुनेकहानी छ र मेरो बिचार म अनुराग २😁😀😁😀निर्माण हुन जरुरी छ
😍😍😍😍😍फिल्म ले बजार मा के कति पैसा कमाउन सफल भयो कि भयन तर फिल्म असाध्यै राम्रो छ मैले २ पटक हेरियो युटुप मा
hanchy र hansam छ हिरो
मेरो बिचार म फेरि २ बनाउने हो
मेरो मन असाध्यै छुयो यो फिल्म ले
Hahaha 3 din pani nachale ko move yo dubayo dhamala lai
Dami
त्यो तपाइको छनी.. एलिजा जि। तपाइले अविनय गरेको फिलिम अनुराग लक डाउन को अवसर मा युटुब मा आको रहिछ दर्शक हरु को टीका टिप्पणी जो छ म फस्ट कमेन्ट म सेकेन्ड कमेन्ट त्यो देख्दा कतिको खुसी हुनुहुन्छ? भन्नुस जन्ता जान्न चाहन्छन एलिजा जि😍😍
पहिलो प्रयास नै यती धेरै राम्रो छ दोस्रो प्रयास झन आगोलाउने नै बन्ने रहेछ..! वा मज्जा आयो....#सानोमा रागलाई छोराछोरी न भको बुडाबुडी ले लान खोज्दा रागको साथीले धेरै सम्झायो बुबा आमा पाउछस, तेरो सगित सिक्ने ठुलो गायकार पनि बन्छस भन्दा नै म तलाई छोडेर जान्न साथी भन्दानै मैले थाहा पाईसकेको थे कि रागले अनुको कारणले न गको भनेर 😂😂 कुनै फिलीम मा मेल छैन्न यो फिलीम नायाँ कलाकार हिरो नायाँ हिरोनी Stori पनि बेग्लै,,,, सबै मैलै भनेको नै पड्नेकी फिलीम पनी हेर्ने लु चुपलागेर फिलिम हेरुम है ...😊😊😊
background sound मन पर्यो💔 Alish karki सर लाई धन्यवाद यति राम्रो बनाउनु भएकोमा
Ramro lagyo flim.. All the best Aliza Gautam sister..socheko vanda ramro lagyo acting❤️❤️❤️❤️you can do it never give up...🤞
राग तिमी भ्रममा छै । अनुले तिमिलाई धोका दिएर रिशी धमला सग बिहे गरिसकी।
🤣🤣🤣😄😄😄
😆😆
😂😂😂😂😂😂
Hahaha gaich😂😂😂saiho
😴🙄🙄🙃🤣🤣🤣🤣🤣
flim न हेरि first commnet गरेर पहिलो नम्बर परि second नम्बर परि भन्ने जति हाजिर गरुम
Dmme
,,😄😄😄😄😄😃😃😃
हाजिर गरेर आको छु है हजुर
Me
जे भए पनि फिलिम को कहानि पुरानो जस्तो लागे पनि फिलिमको सुरुवात र लास्ट सिनले चै रुवायो मलाई कलाकार नया भए पनि पुरानो कलाकार भन्दा कम अभिनय चै गरेको रैन रहिछ अभिनय दमदार भए पनि कथाबस्तु पुरानै सैलिको झै लाग्यो जे होस फीलिम राम्रो लाग्यो
Amazing emotional type I cannot stop crying I want to say to the producer and director to make part 2 also
Bandaina kaila ne dhamala lai thulo ghata lagyo Ra 😂😂😂😂😂😂
@@ajaysunar5830 vvcchhxxc
Aliza जि जुन छ नि तपाईंको यो background music मेरो त मन नै छोयो।
hanchy हिरो bro जे होस फिल्म हेरेर् फुल्ल मज्जा लियो thank you b d हिजो आज य् व्तुप मा आएको फिल्म भान्दा आसधै राम्रो जे होस सुहाएको छ आनु 😁😀😁😀र राग मलाई असाध्यै मन पार्यो
हैत यो कस्तो खालको फिलिम हो जे होस लकदाउन को मौका छोपेर नेपाली फिलिमहरु बजार भित्रीदै छ लु सुरु गरियो हेर्नलाइ नेपाली
सुरुवात मै मन छोयो अनि 😭😭😭 सम्मान छ सम्पुर्ण तिम प्रती
अनुराग नेपाली चलचित्रको कथा बस्तु राम्रो लाग्यो। सबैको भुमिका यो चलचित्रमा अती नै उत्कृष्ट छ ।
यो फिलिमले आँखा बाट आँसु नै निकालो धेरै राम्रो लागो ❣️❣️
म यो फिलिम को पर्खाइ म थिए बल्ल हेर्नू पाये धेरै नै खुसी भाए धन्यवाद फिलिम एकदम राम्रो बनेछ हिरो हिरोनि दुबै जन एकदम cute cute देखेछ i love this movie
India🇮🇳 बाट हेर्न को
को हजिर हु राम्रो छ है
फिल्म
Mo
म
Mani xu hai😁
Me 2
Moh