दशैमा मेरो घर आउनुहोस, भन्दै इन्द्रेणीलाई निम्तो दिए अशोक दर्जीले{Ashok Darji & Tanka Budhathoki}

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ส.ค. 2018
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 1.4K

  • @khabarsangalo6150
    @khabarsangalo6150 6 ปีที่แล้ว +55

    आहा अशोक भाइ तिम्रो कलाले आज एति गर्भ बनायको छ ।।।सधै एस्तै राम्रा काम हरु गर्दै जाउ

    • @bhojsingh6259
      @bhojsingh6259 5 ปีที่แล้ว

      SUNDAR NEPAL अती राम्रो

  • @binitarai7909
    @binitarai7909 6 ปีที่แล้ว +11

    धेरै खुशी लागियो टकं दादा

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 5 ปีที่แล้ว +2

    धन्यवाद कृष्ण दाजु!! इन्द्रेणी मा अशोक बाबू टंक सर Ar बाबू लाई यक साथ देख्न पाइयो आज सारै खुसी लाग्यो

  • @gopalbaral2047
    @gopalbaral2047 6 ปีที่แล้ว +13

    अशाेक दरजि भाइ काे र टङक सरकाे जाेडि लगायत समपुण ईनद्णि कलाकार लाई हिरदय देखि सलाम अति रमाइलो छ

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +20

    इन्द्रेणी मा अशोक दर्जीले गित गाएको सुन्दा अति खुशी लाग्यो , अशोक बाबुलाइ उत्तरोत्तर प्रगती को शुभकामना , जय इन्द्रेणी !

  • @ranginkhabar
    @ranginkhabar 6 ปีที่แล้ว +32

    वाउ नाईस कार्यक्रम कृष्ण दाई तपाई महान हुनुहुन्छ । टंक दाई पनि महान हुनुहुन्छ । हार्दिक शुभकामना छ ।

  • @chudamanioli6999
    @chudamanioli6999 5 ปีที่แล้ว +5

    अशोक दर्जीको स्वरमा जादु नै छ साथै टंक दाइलाइ पनि सलाम

  • @Dc-mi7rw
    @Dc-mi7rw 5 ปีที่แล้ว +22

    टंक सर लाइ धन्यबाद र उहाको श्रिमतिलाइ नि मिडियामा ल्याउनु पर्यो..

  • @youtubemahalnuparoflimsure5559
    @youtubemahalnuparoflimsure5559 6 ปีที่แล้ว +17

    अति राम्रो आजको कारय्क्रम सारै रमाइलो लाग्यो 5 चोटि हेरिसके किन धित मर्दैन के जति हेरेपनी

  • @jibanpaudyalofficial8284
    @jibanpaudyalofficial8284 6 ปีที่แล้ว +22

    दिनप्रतिदिन अशोकको बोल्ने शैली हरु परिवर्तन भयको पाइन्छ ,,यस्को श्रेय टंक बुढाथोकी दाइ लाई जान्छ !!!उज्ज्वल भबिस्यको कामना गर्दछु!!! भाइ हरुको,,,,

    • @manishtamu5583
      @manishtamu5583 5 ปีที่แล้ว +2

      Jiban Paudyal आशोक दोरजी को थर बदलेर बुढाथोकी राखेको भएे हुनिथीयो

    • @jibanpaudyalofficial8284
      @jibanpaudyalofficial8284 5 ปีที่แล้ว

      Manish Tamu त्यस्तो गर्नु हुन्न हजुर

  • @nagendraraj1422
    @nagendraraj1422 6 ปีที่แล้ว +67

    एक दम खुशी लाग्यो (असोक दर्जी, टन्क बुढाथोकी, A R बुढाथोकी ) लगायत यो इन्द्रेणी कार्यक्रम मा उपस्थित सम्पुर्ण कलाकार हरु लाई मेरो नमस्कार ।

  • @shusilwar7227
    @shusilwar7227 6 ปีที่แล้ว +1

    धेरै भन्दा पनि धेरै खुशी लग्यो टङक सर असोकलाइ सोदार्न कति कस्ट गर्नु भयको छ भन्ने कुरा स्पष्ट देखिन्छ । आशा गरु समय अन्सार असोक भाइ सुर्दियर ठूलो सफलता मिल्ने छ इन्द्रेन्नि टिमलाइ पनि हार्दिक धन्यवाद ।

  • @sangamsapkota1015
    @sangamsapkota1015 6 ปีที่แล้ว +74

    अति अति अति राम्रो ईन्द्रेणिको यो भाग हेरेर साह्रै रमाइलो र खुशी लाग्यो धन्यवाद abc tv ईन्द्रेणी टिम र बिशेश गरि कृष्ण कंडेल दाजुलाई किन कि अशोक भाइ र टंक दाजु को आगमनले ईन्द्रेणिको रंग नै झनै रंगाउनु भयो 🌹💞😈😎😎😈🎁

    • @teklimbu5856
      @teklimbu5856 5 ปีที่แล้ว

      Khai malaita ashok darji le pragati garla jasto lagdaina

    • @rupachand2828
      @rupachand2828 5 ปีที่แล้ว

      Tek Limbu ji ani ashokle gariraheko yo kamlai k vannu hun6a??ashokma aayeko yo paribartanle katai tapai pani jaldai hunuhun6a vane pls pls nam naliu aru kihi 1/2 jana jastai kharani chahi nahunu.

    • @qwqwe1292
      @qwqwe1292 5 ปีที่แล้ว

      शान्ति हरुको अ शोक को गितधेमपराय तरमलाकमिगन

  • @bhupendramagar7195
    @bhupendramagar7195 6 ปีที่แล้ว +59

    आजको इन्द्रेणी टांक जि र अशोक भाइको साथमा रमाइलो भयो।

  • @manojthapa8813
    @manojthapa8813 5 ปีที่แล้ว +1

    Wao kati commedy ra kati metho song indreeni ma lovely song by ashok n tank ji love to all.....

  • @sherbahadurrana9820
    @sherbahadurrana9820 6 ปีที่แล้ว +20

    अशोक बाबुले धेरै कुरा सिकि सकेछ, अझै धेरै कुरा सिक्दै अगाडि बढ्नु छ बाबु, पढाईमा धेरै मिहिनेत गर।।। तिम्रो टङ्क भगवानलाइ कहिल्यै रुवाउने काम नगर्नु।।।

  • @shobhakarbudhathoki5900
    @shobhakarbudhathoki5900 6 ปีที่แล้ว +28

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सम्पुर्न लाई अब हेर्न सुरु गर्दै छु

  • @bishnurajthapa5776
    @bishnurajthapa5776 6 ปีที่แล้ว +56

    यो भिडीयो हेर्ने म पहिलो रहेछु ईनदेणी सबैलाई मेरो सलाम साथै पाहुना सबैमा!!

  • @yogendrabasnet6613
    @yogendrabasnet6613 6 ปีที่แล้ว +5

    नमस्कार म मलेसियाबाट आब हजुर परिवार पनि यसै गरि इन्द्रेणी मा देख्न पाइयो हजुरहरुलाइ शुभकामना ।।बधाई छ टंक दाइ सानो भाइ असोक दर्जी र आर्यन भाइलाइ धेरै भन्दा धेरै शुभकामना ।।।

  • @manurai7301
    @manurai7301 5 ปีที่แล้ว +1

    Dherai ramro programme.👍👍👍👏👏👏👏

  • @sumanxetri8689
    @sumanxetri8689 6 ปีที่แล้ว +29

    देश भरी कै राम्रो कार्यक्रम भनेको इन्द्रेणी नै हो सर्ब प्रथम इन्द्रेणी टिम लाई धेरै धेरै बधाई छ धेरै मन पर्छ सधै हेर्छु कृष्ण दाजु लाई धेरै महान मान्छु हाम्रो सुर्खेती महान ब्याक्ती भने को कृष्ण दाजु हुनुहुन्छ अशोक बाबू एअ बाबु लाई सफलता को शुभकामना छ टांक दाजु एस्तै काम गर्दै जानु होला तीन करोडौं नेपाल को साथमा हुन्छ हजुर

  • @manirambanjade6503
    @manirambanjade6503 6 ปีที่แล้ว +13

    धेरै धेरै धन्यवाद इन्दे्णि टिम लगात सम्पूर्ण सबै लाई म पनि हेर्न सुरु गदै छु

  • @dhrubaacharya3672
    @dhrubaacharya3672 5 ปีที่แล้ว +1

    dhari ramro partiva chha Ashok darji bhai ma vabisama aji ramro hos vanna kamana gardha chhu

  • @sunekhadka1553
    @sunekhadka1553 5 ปีที่แล้ว +1

    सर्वप्रथम त म कृष्ण कडेल दाजुलाइ धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको कायक्रममा टन्क दाजु अनि दुबै भाइहरुलाइ उपस्थित गराउनु भयकोमा भाइहरुलाइ अग्रिम शुभकामना

  • @kedarprasadtimalsina4143
    @kedarprasadtimalsina4143 6 ปีที่แล้ว +13

    अति सुन्दर अशोक दर्जिभाई को

  • @deepaktimilsina8171
    @deepaktimilsina8171 6 ปีที่แล้ว +7

    आज अलि फरक स्वाद पाइयो ।असोक र ट्क ले गाएको गित धन बिना मन अति नै मन पर्छ।।।जय इन्द्रेणी ।।।

  • @pakhrinthitomoh7063
    @pakhrinthitomoh7063 6 ปีที่แล้ว +3

    धेरै खुशी लग्यो टङ्का दाजु..सम्पुर्ण लाई हृदय देखी धन्यवाद.love you all..

  • @babuudas1320
    @babuudas1320 6 ปีที่แล้ว +1

    सधैं हेर्छु राम्रो कार्यक्रम नमन सम्झाना सबैलाई ।।।। मादलकाे साथमा अब ढाेलक पनि बजाउनु ल धेरै राम्रो सुनियाे अनि मादललाई नि कभर गर्छ।।। पर्देशबाट हेर्दैछु।।

  • @milansunuwar7369
    @milansunuwar7369 6 ปีที่แล้ว +98

    कृष्ण कडेल दाजु तपाईं ले यो ईन्द्रेणी कार्यक्रम मा बिष्नु माझी लाई ल्याउनै पर्छ

    • @ramkrishna814
      @ramkrishna814 6 ปีที่แล้ว +3

      yo kura ma pani vanna lageko thiye

    • @bekasnipali757
      @bekasnipali757 6 ปีที่แล้ว +1

      अब्से पनि लिन सक्छ होला इन्द्रेनी तिम्ले

    • @ashokkalikote2173
      @ashokkalikote2173 6 ปีที่แล้ว +1

      Milan Sunuwar sir bisnu majhi lai Ghar vitra bandak banayer jel ma jesri rakheko xa hare geet gaun pani studio ma rati ma Janu hunx hare . . ..

    • @hknepal8177
      @hknepal8177 6 ปีที่แล้ว +1

      मन को कुरा टपक्कै टिपेर भन्यौ ब्रो।

    • @user-ek3nw4hi2p
      @user-ek3nw4hi2p 6 ปีที่แล้ว +1

      Milan Sunuwar maile yo kura pahila dekhinnai uthaudai aako xu heram krishna Kandel sirle k kasto garxa ki aansanai basnu parne ho bisnu majhiko

  • @sushilapandey5719
    @sushilapandey5719 6 ปีที่แล้ว +37

    सम्पुर्ण इन्द्रेणी टिममा नम्स्कार साथै असोक बाबुकोअझै धेरै राम्रो गित सुन्न पाउ सफलताको सुभकामना🌹🌹💕💕🌹🌹

  • @bhawanakharelbhawana1005
    @bhawanakharelbhawana1005 6 ปีที่แล้ว +49

    टँङक सर ले यो बच्चाको लागि धेरै ठूलो काम गरनु भको छ यसरिनै अजई राम्रो काम गरदै जानू होला हजुर लाई सलाम छ

  • @dipakbhitrakoti7526
    @dipakbhitrakoti7526 6 ปีที่แล้ว +1

    सारै खुसि लाग्यो!! आज प्रख्यात कर्यकरम इन्द्रेणी मा टंक सर अशोक बाबू Ar बाबू लाई देख्न पाइयो!!! धन्यवाद दाजु कृष्ण कडेल सर हजुर लाइ

  • @shivxtri582
    @shivxtri582 6 ปีที่แล้ว +17

    साच्चिकै भनुपर्दा आजको कार्यक्रम एकदमै आत्मिय लाग््यो

    • @nirmaladc49
      @nirmaladc49 5 ปีที่แล้ว

      tanka dadalai mero salamxa

  • @sangamsapkota1015
    @sangamsapkota1015 6 ปีที่แล้ว +130

    wow ईन्द्रेणी अशोक भाईको कुरा सुन्दा यति धेरै खुसि लाग्छ्की कति हास्नु शब्द सब्दमा हास उठ्छ😀😁😂😃😄🌹😈😎💞

  • @deepakthapa3204
    @deepakthapa3204 6 ปีที่แล้ว +1

    Krishna sir tapaiko indreni karyakram maile harek din herne garxu ra ek dam ramro ra ramailo lageko x

  • @sarojmagar8242
    @sarojmagar8242 5 ปีที่แล้ว

    धेरै रमाइलो कारे क्रम साथै बाबू असोक v/s ar ra tanka sir lae मेरो तर्फ बात मुरि मुरि धन्य वाद साथै इणेनी होल तिम्लाइ पनि लाखौ लाख धन्य वाद

  • @shivagiri3599
    @shivagiri3599 6 ปีที่แล้ว +12

    सर्ब प्रथम इन्द्रेणी टीमलाई मेरो नमस्कार लो हेरना सुरू गरीयो अब

  • @lilaakarki5155
    @lilaakarki5155 6 ปีที่แล้ว +78

    टक जि ले ५ बर्ष दखी ९० बर्ष भनिरहदा मेरो 2 बर्ष को छोरी मन को मन मन भन्दै गाउँछिन

    • @debshrestha1359
      @debshrestha1359 6 ปีที่แล้ว

      Lilaa karki
      Nanu lai dhanyebaad..

    • @purushottampanta835
      @purushottampanta835 6 ปีที่แล้ว

      Lilaa karki 🌹🌹😀😁😁

    • @sajansajan3752
      @sajansajan3752 5 ปีที่แล้ว

      Lilaa karki khusi lagyo hjr ko cmt lea sachai sana sana nani babu lea pani gako sunxu 3 year ko vatij lea pani gauxa yo geet 😍

    • @ashokdarji2714
      @ashokdarji2714 5 ปีที่แล้ว

      2 बर्सको बच्चाले त गाएन होला हजुरआमा तपाइ नि हावामा ....................

  • @ranjananepali4050
    @ranjananepali4050 5 ปีที่แล้ว +1

    tank dai lai jati danybad diyani kam hunxa😍😍😍sadai yastai dhekhana paeyos

  • @deeparai350
    @deeparai350 6 ปีที่แล้ว +4

    आहा क्या दाम्मी देखिएको टङ्क सर ज्यु लाई दुई छोरा को बीचमा वहाँ वहाँ दाम्मी सल्युट छ सम्पुर्ण ईन्द्रेनी टिम हरुमा

  • @gomabhandari5993
    @gomabhandari5993 6 ปีที่แล้ว +95

    सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा धन बिनाको मन ठूलो होकी मन बिनाको धन साँच्चै भाग्य भन्ने कुरा कसैले जानेको हुँदैन त्यसैले कोही कसैले कसैको चित्त दुखाउने काम न गर्नु होला ट्नक सरलाई धेरै धेरै धन्यवाद अशोक को भाग्य चम्काउने काम उहाको हो
    इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद
    इन्द्रेणी टिम सबैको जय जय होस्
    इन्द्रेणी हेर्नु हुने सबैको जय जय होस्
    सहयोगी हातहरु सबैको जय जय होस्
    राधा कृष्णको जय जय जय होस्
    👌👌👌👌👌👍👍👍👍👏👏👏

    • @khimkumarmuskan4342
      @khimkumarmuskan4342 6 ปีที่แล้ว +1

      Goma Bhandari इन्द्रेणी मा नाचेको नाचेइ गर्न पर्छ हैहजुर भने

    • @gopalbastola7504
      @gopalbastola7504 5 ปีที่แล้ว +2

      Goma Bhandari umm

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      Khim Kumar हजुर नमस्कार

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว +1

      Man b lama Makawanpur hetauda Man b lama हजुर नमस्कार

    • @ramugckamalbaglungtarakhol4799
      @ramugckamalbaglungtarakhol4799 5 ปีที่แล้ว +1

      आहा

  • @kisanban7099
    @kisanban7099 6 ปีที่แล้ว +48

    अशोक दजि का गित राम्रो छ

  • @saraswatipraja6939
    @saraswatipraja6939 5 ปีที่แล้ว +1

    अशोक भाइ को कुरा सुन्दा कति हास्नु कुनैकुनै शब्द मा त एक्लै बसेर कहिलेकाही त sine 30"जस्तै हसेर ब्स्स्छु

  • @archanabhujel7739
    @archanabhujel7739 5 ปีที่แล้ว +10

    सबैलाई नमस्कार,सारै रमाइलाे लाग्याे याे इन्द्रेणि कार्यक्रम, सबैलाई धेरै,,,,धन्यवाद छ ।र अझपनि झनै धेरै,,,,,,नै धन्यवाद याे कार्यक्रम सन्चालक सरलाई,सारै राम्राे बाेलि-ब्यवहार र शाेर हुनु भयकाे शरलाई धन्याबाद । र अझै पनि सुनमा सुघन्ध छर्ने, हाम्राे प्याराे मुटुकाे टुक्राहरू, भाईहरू र Tanka sir भएपछि,सोर,अावाज सुन्न पायपछि अरू केही पनि अावाश्यक पर्दैन हामीलाई, त्यसकारण उहाँहरूलाई यकदमै,,,,,,,,,,,धेरै,,,,,धन्यबाद ।अझै पनि धेरै,,,,नै ईन्तजारमा छाैँ अावाजकाे यहाँहरूकाे ।धन्यवाद ।We are love you kalu Ashok.🌹💞💕💘💔💑 Ashok with I.

    • @Prem-wd8ri
      @Prem-wd8ri 5 ปีที่แล้ว

      मलाई पनि सारै मन पर्‍यो me 2 all so I love this all gay

  • @krishnatamang9936
    @krishnatamang9936 6 ปีที่แล้ว +180

    आसोक भाई ले गल्ती बोलियो भने पनि हामी मफि चहान्छु krishna sir

    • @RD-fe3oh
      @RD-fe3oh 5 ปีที่แล้ว +3

      Hi

    • @RajKumar-kw8zx
      @RajKumar-kw8zx 5 ปีที่แล้ว +2

      Krishna Tamang good broo

    • @anitaanita2706
      @anitaanita2706 5 ปีที่แล้ว +1

      wow nice

    • @angelinalee1052
      @angelinalee1052 5 ปีที่แล้ว +2

      Kishna Tamang ji you're 1000% right , love you n miss you lovely Ashokbabu , best of luck cute @shokbabu😘😍💞🤘

    • @chhetrinabina2906
      @chhetrinabina2906 5 ปีที่แล้ว

      Krishna Tamang ?

  • @deshpradeshonlinekhabar782
    @deshpradeshonlinekhabar782 6 ปีที่แล้ว +136

    अशोक को हासो ले नै सब ले माया पायका छन।।।

  • @jyotirai8571
    @jyotirai8571 5 ปีที่แล้ว

    Wow asok nice voice ani tanka dai xora ko pani nice voice💞💞💝

  • @chitrasunar5489
    @chitrasunar5489 5 ปีที่แล้ว +1

    वा निकै रमाईलो भयो म बिदेशमा छु हेरदै छु

  • @hirabhaktashrestha8048
    @hirabhaktashrestha8048 6 ปีที่แล้ว +5

    असाध्यै राम्रो लाग्यो इन्द्रेणी प्रोग्राम !!

  • @sunilminapun5585
    @sunilminapun5585 6 ปีที่แล้ว +41

    नमस्ते सम्पूर्ण ईन्द्रेणी टिमलाई ।।।
    अनि टँक दादालाई पनि नमस्ते ।।।।
    अशोक बाबु अनि यआर बाबु लाई मिठो सम्झना 😁😁😁😁

  • @krishnapaudel2202
    @krishnapaudel2202 5 ปีที่แล้ว +1

    टङ्क जि का दुई आखा 😍का तारा नजर दुई तिर छ वहा वहाँ ✌

  • @krishnanepali9175
    @krishnanepali9175 6 ปีที่แล้ว +31

    आज असोक बाबू ले मजाले हसाए । रमाइलो भयो । दाजु टङ्क बुढाथोकी लाई पनि धेरै धन्यवाद छ। असोक जस्ता गरिब, प्रतिभा भएको ब्यक्ति लाई सहयोग गरेको मा। इन्द्रेणी टिम लाई पनि धेरै धेरै धन्यवाद ।

  • @sadhanarai5608
    @sadhanarai5608 6 ปีที่แล้ว +4

    नमस्कार सबैलाई ।
    असाध्यै राम्रो प्रस्तुती भाइको ।

  • @yakthunghanglingden9016
    @yakthunghanglingden9016 5 ปีที่แล้ว +3

    यो ईन्देणी प्रोग्राम मलाई एकदम मन पर्छ।😍😍 जुन यो प्रोग्राम चलाउनु हुने दाइ एकदम मजाले बोल्नु हुन्छ।म पनि सधै हेर्ने गर्छु।।

  • @kumarsing2664
    @kumarsing2664 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद कृस्न दाईलाई म इन्दिरी हेरिरहेको छु अनि अशोक भाइ अनि टङक दाईलाइनी धेरै धेरै धन्यवाद

  • @ritikashrestha6691
    @ritikashrestha6691 6 ปีที่แล้ว +4

    इन्देृणि कार्यक्रम चलाउने हुने कडेल दाईलाइ धेरै धेरै धन्यवाद

  • @roshanthapa8449
    @roshanthapa8449 6 ปีที่แล้ว +189

    अशोक बाबु गायक मात्र होइन हास्य कलाकर पनि हुन 😀😀😀

    • @khabarsangalo6150
      @khabarsangalo6150 6 ปีที่แล้ว +2

      Roshan Thapa एता पनि

    • @ellemagar9674
      @ellemagar9674 5 ปีที่แล้ว +1

      Roshan Thapa Ek damai sahi bhannu bhayo lafa hajurle yo bhai malai ek damai man parcha sarai ramro cha bhai

    • @jituchanchala5262
      @jituchanchala5262 5 ปีที่แล้ว

      Roshan Thapa goo vanu hjr le

    • @sapanlimbo3419
      @sapanlimbo3419 5 ปีที่แล้ว

      Skm

    • @santoslama2019
      @santoslama2019 3 ปีที่แล้ว

      𝑯𝒋𝒓 💞💞

  • @debshrestha1359
    @debshrestha1359 6 ปีที่แล้ว +3

    One level up ABC INDRENI धेरै राम्रो। । समय बितेको थाहै भएन। ।

  • @janakchand1046
    @janakchand1046 5 ปีที่แล้ว +3

    ईन्देणि हेर्न त सधै हेर्छु तर पुरै भाग हेरेकाे पहिलाे चाेटि हाेला रमाईलाे लाग्याे गजब ✌✌

  • @meerag3703
    @meerag3703 5 ปีที่แล้ว +1

    Yo geet sunda ta mutu nahi kutukka khayo so cute babu n Sabi time

  • @simakarki2555
    @simakarki2555 5 ปีที่แล้ว +67

    साच्चै नै टक दाई हिजो र अाजको दिनमा अाकाश पातलको फरक पाईयो अशोक को जिवनमा यो सबै नै परिवर्तन हजुरको देन हो

  • @dipendra30
    @dipendra30 5 ปีที่แล้ว +3

    यस इन्द्रेणी कार्यक्रम ले बिष्णु माझी लाई पनि ल्याउनु पर्यो ।

  • @harttouch6630
    @harttouch6630 6 ปีที่แล้ว +9

    सम्पुर्ण इन्द्रेणी टिमहरु र यहाँ पाल्नु भएका दर्शक हरुमा नमस्कार छ।अनि टंक सर अशोक र एआर लाई पनि बधाई अनि धेरै माया ।

  • @tikaramchadara2500
    @tikaramchadara2500 5 ปีที่แล้ว +1

    Ashok vai nice voice

  • @binodnepali3647
    @binodnepali3647 6 ปีที่แล้ว +16

    रमाइलो लागयाे धन्यवाद सबै लाइ

  • @sirjusubba8053
    @sirjusubba8053 6 ปีที่แล้ว +100

    कसम लास्टै हसायाे अशोक भाईले

  • @barsapunmagar8168
    @barsapunmagar8168 6 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण इन्द्रेणी तिम लगायत उपस्थिति सबै लाई। अशोक बाबू ले निकै हसाय हो। अशोक बाबू को स्वर निखारिदै छ।पैला भन्दा।। धन्यवाद टंक भाइ लाई सधैं यसरी नै साथ र सपोर्त गर्दै जानू होला।दुबै छोरा लाई।कृष्ण दाजु को जय होस इन्द्रेणी तिमको जय होस। जय इन्द्रेणी ।जय भोले नाथ जय भोले बा बा कि।।

  • @nishashahvlogs6501
    @nishashahvlogs6501 6 ปีที่แล้ว +54

    कति धेरै रमाइलो भयको बधाई छ टंक दाजु अशोक बाबू AR बाबु अनि इन्द्रेणी परिवारलाई

  • @gopalpokhrel5660
    @gopalpokhrel5660 6 ปีที่แล้ว +6

    टंक दाजि तपाईं लाई म हृदय देखिनै नमन गर्दछु ।
    गायका दिजु आमा लाई म नमन गर्दछु
    साथै कृष्ण दाजि लगायत सम्पूर्ण दिदीबहिनी दाजुभाइ

  • @raazshrestha204
    @raazshrestha204 6 ปีที่แล้ว +32

    wow ashok babu. Tanka AR Vai lop u all💞💞💞💞

  • @keshabnp4140
    @keshabnp4140 5 ปีที่แล้ว

    wow अती राम्रो इन्द्रेणी प्रोग्राम मलाई मन पायो

  • @premsing3493
    @premsing3493 6 ปีที่แล้ว

    वा वा कति रमाइलो म जहाँ भए पनि हेरि रहेको छु टंङक ब्रो मलेसिया बाट

  • @pritamregmi940
    @pritamregmi940 6 ปีที่แล้ว +129

    नमस्कार इन्द्रेणी बिस्नु माझी लाई कहिले देख्न पाइन्छ इन्द्रेणी मा

    • @riyazbabunepalinepali5117
      @riyazbabunepalinepali5117 6 ปีที่แล้ว +2

      Pritam Regmi krishana daju lai bhannu paryo hjr sabai milera mero pani yahI dhoko x

    • @thidedman77
      @thidedman77 6 ปีที่แล้ว

      Pritam Regmi भोलि 😂😂

    • @mayapariyar1459
      @mayapariyar1459 4 ปีที่แล้ว +1

      👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌

  • @mohanbista3477
    @mohanbista3477 6 ปีที่แล้ว +16

    wow wow super saano भाइ हरू धेरै धेरै राम्रो धन्य वाद ।सर हरू मा

  • @ramugurung
    @ramugurung 5 ปีที่แล้ว +2

    Regular viewer Ramu

  • @jenisasubba6282
    @jenisasubba6282 5 ปีที่แล้ว +2

    Wow very nice episode 👍

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 6 ปีที่แล้ว +4

    टंक र अशोक लाई त धेरै हेरेको भारति उपाध्याय अामालाई देख्न पाहियो सारै खुसि लाग्यो ।

  • @govindagutama5416
    @govindagutama5416 5 ปีที่แล้ว +4

    आज टन्क सर ले असोक लाई यति धेरै खुशी बनाउनु भो

  • @rsramesh375
    @rsramesh375 5 ปีที่แล้ว +2

    derai ramro program sadai herne xu ...

  • @dipakbithari4777
    @dipakbithari4777 5 ปีที่แล้ว +1

    wow so sweet indreni karyakaram

  • @premkhadka2148
    @premkhadka2148 6 ปีที่แล้ว +15

    सारै रमाइलो भयो आज जे होस सानू बाबुहरुको कला गलाको समान्न गर्न चाहान्छु

  • @suklaloli8973
    @suklaloli8973 6 ปีที่แล้ว +5

    नेपाली लोक संगीत कि रानी बिष्णु माझीलाई यो कार्यक्रम मा हेर्न सबै लोकपारखिको मन छ ? यो आशा इन्द्रेणी ले पूरा गर्छ भन्ने आशा छ

  • @bairagithapa7541
    @bairagithapa7541 5 ปีที่แล้ว +1

    वाओ अशोक मा धेरै परिवर्तन आएछ खुसी लाग्यो।स्लुत छ तन्क दाजु लाइ

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 5 ปีที่แล้ว

    धेरै हसायो अशोक ले गित पनि राम्रो गाउनु भो। दिल मनको सच्चा नै रहेछ अशोक बाबू। अनि टङ्क भाइ आर बाबुलाइ नि धन्यबाद छ।

  • @mayarana32
    @mayarana32 5 ปีที่แล้ว +3

    Ashok vailai yastai gari sabaila maya garn ko awsek xa 👍👍👍👍

  • @dineshranamagar4718
    @dineshranamagar4718 5 ปีที่แล้ว +10

    अशोक दर्जीको चकचके रकरके हेर्दा मेरो बाल्यकालको संझना आयो न पनि धेरै भन्दा धेरै म पनि चकचके थिए ... समग्रहमा यति राम्रो प्रस्तुती हेर्न पाएको ईन्द्रेनी टिमलाई विशेष धन्यवाद🙏

  • @rajendrakarki198
    @rajendrakarki198 5 ปีที่แล้ว

    धेरै रमाइलो मलाइ खुसिलायो अशोक को एक्टिन सहिछ

  • @vijaypanthichanel5541
    @vijaypanthichanel5541 5 ปีที่แล้ว

    DUI bacha ko chakchak dekhda malai mero balapan yaad aayo...tank sir god bles u.indreni team laai dhanyabaad.

  • @rajeshshrestha2737
    @rajeshshrestha2737 6 ปีที่แล้ว +11

    अशोक को स्वर राम्रो छ

  • @krishnagyawali1336
    @krishnagyawali1336 6 ปีที่แล้ว +8

    सर्बप्रथम त सबै लाई नमस्कार धेरै राम्रो कायक्रम हेरी रहुँ जस्तो लाग्छ ।।।।।

  • @shankartamang7685
    @shankartamang7685 5 ปีที่แล้ว +2

    darai ramailo lagyo program

  • @rameshbohara5023
    @rameshbohara5023 5 ปีที่แล้ว

    ABC कार्यक्रम इन्द्रेणी टिमलाइ धेरै धेरै धन्यवाद तथा बधाई दिन चाहान्छु राम्रो राम्रो कार्यक्रम चलाको मा।

  • @nabinrajsangit3401
    @nabinrajsangit3401 6 ปีที่แล้ว +9

    झकास छ अाजकाे रमाइलो

  • @arghakhachaipoudeal65
    @arghakhachaipoudeal65 6 ปีที่แล้ว +29

    धेरै खुसी लागेयो टङक दाईको काम गरेको देख्दा,

  • @purnamayabasnet9070
    @purnamayabasnet9070 5 ปีที่แล้ว +1

    Tanka dada hajur lai salute xa......

  • @yanzomsherpa561
    @yanzomsherpa561 5 ปีที่แล้ว +2

    Namaste tanka brother and all

  • @bhimkumaripun9920
    @bhimkumaripun9920 5 ปีที่แล้ว +6

    Wow very nice song tanka sir and ar. aasok babu

  • @santawaling8169
    @santawaling8169 5 ปีที่แล้ว +14

    धन्यवाद इन्द्रेणि टिम लाइ अशोक ए आर एक दमै राम्रो बच्चा छ मलाइ त एक दमै मन पर्छ

    • @binabasnet1786
      @binabasnet1786 5 ปีที่แล้ว

      Sachai kai dhreraii ramaelo vo thankyu inderni teeam

    • @samratthapa987
      @samratthapa987 2 ปีที่แล้ว

      Thank you tanka dai vauju lai pani linu

  • @Nepaliyodda
    @Nepaliyodda 4 ปีที่แล้ว +1

    1 साल अघि को भिडियो अझै पनि ताजा लाग्छ।।। miss you Ashok

  • @dhanusing1266
    @dhanusing1266 5 ปีที่แล้ว +1

    धेरै रमाईलाे राम्राे पनि असाेक धेरै चकचके रमाईलाे लाग्छ असाेक चल्दा