सरकारकै कारण ४ अर्ब डुबेर सडकमा पुगेका नेपाली वैज्ञानिक, Dr kapil paudel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 697

  • @arjunthapa8131
    @arjunthapa8131 4 ปีที่แล้ว +7

    तपाईंको ज्ञान बिस्लेसण कला छमता को लाख लाख सम्मान गर्भ का साथ गर्दछु ? तपाईं को बिज्ञान उर्जा लाई देस भक्त नागरिक ले सहयोगी को भुमिका खेलेर आबिस्कार केन्द्र खोल्ने सहयोग गरि दिउन कामना गर्दछु

  • @akuapi143
    @akuapi143 4 ปีที่แล้ว +9

    कपिल पौड्याल तपाईं हिरा हो देशको, तर देश का नेता हरु ले त कहिले बुझ्दैनन्, तर तपाईं को राम्रो सोच मा साथ दिने नेपाली हरु को पनि कमी सायद कमी नहोला हजुर अघि बढ्नुस् नेपाली हजुर सँग हुनेछन्। एकदम आनन्द लाग्यो तपाईं को कुरा ले ।

  • @sadrakthapa108
    @sadrakthapa108 2 ปีที่แล้ว +1

    मुरी मुरी धन्यवाद कपिल सर।

  • @केपीचौलागाइ
    @केपीचौलागाइ 2 ปีที่แล้ว +2

    जय होस यस्ता बैज्ञानिक को कति गहन कुरा राख्नु भयो हामी हरु को पनि अलि कति भनेपनी चेतना खुल्यो हजुर को जय होस

  • @sabinachhetri1555
    @sabinachhetri1555 3 ปีที่แล้ว +5

    यति राम्रो मान्छेलाई किन नचिनेको हाेला हामाे सरकारले हामी हजुरको साथमा छम

  • @babulaldangol7907
    @babulaldangol7907 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद छ। बैज्ञानिक कपिल ।

  • @prashanthlama9101
    @prashanthlama9101 4 ปีที่แล้ว +4

    लास्टै मन पर्यो यो भिडियो अर्थात कपिल सरको महान विवेक र बिचार ।

  • @indiraaryal2230
    @indiraaryal2230 ปีที่แล้ว +1

    जय होस !हजुर को प्रयाश सफल रहोस !

  • @santoshsunar6784
    @santoshsunar6784 4 ปีที่แล้ว +4

    ओहो कपील सर हजुर संग यस्तो तेक्नोलोजी रैछ हजुरलाई शलाम छ हजुर जस्तो हाम्रो देशमा बिकाश गरन सक्ने तेक क्षमता हुने ब्क्ती हजारौ हुन परछ अब यो देशमा हजुरले भने जस्तै बिकाश भयको देख्न पाउस

  • @xx-ze5yl
    @xx-ze5yl 4 ปีที่แล้ว +3

    धेरै धेरै धन्यबाद

  • @dataramsharma586
    @dataramsharma586 5 ปีที่แล้ว +85

    नेपाल आमा ले एउटा सबुत दीएको छ हामीलाई सबै नेपालीले मीलेर कपील सर लाई साथ दीउ जय देस

    • @bhubanacharya7550
      @bhubanacharya7550 4 ปีที่แล้ว +2

      सार्है खुसी लाग्यो । 🙏🙏🙏

  • @shantapokhrel360
    @shantapokhrel360 4 ปีที่แล้ว +8

    बैज्ञानिक कपील पौडेल ज्यू लाई सलाम छ । कस्तो दिमाग यस्ता बिद्वान ब्यक्ती काे अनलाइन बाट पाप्त गर्नपाऊं ।

  • @thenepalesefeminist414
    @thenepalesefeminist414 4 ปีที่แล้ว +3

    कपिल सर जस्तो विज्ञको ज्ञानको सदुपयोग नेपाल सरकारले गर्नु पर्यो। अहिले कुनै ठूलो ठूलो कुरामा विकाश गर्न सकिदैन त्यसैले कृषिमा जोड दिनु पर्छ। कृषिमा कुन विधि अपनाएको खन्डमा थोरै लगानी गरेपनि आफ्नो देशको जनतालाई पुग्ने सवै अन्नवालिहरु यहि उव्जाउन सकिन्छ भनेर? अव कृषिमा लगानी गर्ने कुरामा कन्जुसाई नगराैं, भ्रष्टाचार नगराैं।
    कमसे कम कोरोना भाईरसले विश्वलाई एउटा लेशन सिकाएको छ त्यो के हो भने यस्तो लामो समय सम्म माहामारी फैलिएको र घरवाट बाहिर निस्कन नमिल्ने वेलामा चाहिने भनेको अन्न पाननै हो। त्यसै तर्फ ध्यान दिउँ। आफ्नो काममा ईमान्दार वनाैं। हैन भने त पहिला पो आ नेपालमा वस्न नसके जाउँलानी विदेशतिर छोराछोरि संग वसाैला भन्ने हुन्थ्यो तर अव काहाँ जाने? विदेशमा नेपाल भन्दा ठूलो खतरा छ। आफ्नो देशलाई हेला गरेको पाप लागेको पनि हो यो।

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +2

    सैन्टिष्ट कपिल पोैड्याल सरको वर्कशप वा सेमिनारका भिडीयो हेर्न पाउँदा खुसी लाग्यो र म अझैपनी अाशा राख्दछु कि अरुपनी यस्तो भिडीयो बनाउनु होला धन्यवाद ।

  • @maitagurung935
    @maitagurung935 5 ปีที่แล้ว +86

    नेपालमा यस्तो महान ब्याक्तिहरूलाई सडकमा पुर्याउने देशका भ्रष्टाचारी नेता कर्मचारीहरूलाई एक दिन धुरीबाट पाप कराउछ ।

    • @agnipoudel3902
      @agnipoudel3902 3 ปีที่แล้ว +1

      होनि सर तपाईं ले सारै सहि कुरा गर्नु भयो।धिक्कार छ हाम्रो देश को गोरु मूर्ख सरकार लाई ।

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 5 ปีที่แล้ว +167

    यस्तो राम्रो कुरात महिले कहिलेही सुनेको थिएन , सलाम छ ,, कुरा सुन्दै मेरोत दिमाग अर्कै भएजस्तो भयो ।

  • @jitbahadurgurung2903
    @jitbahadurgurung2903 4 ปีที่แล้ว +9

    नेपालमा माथि पुगेका शासन सत्ताहरुले यहाँहरु जस्तो ब्यक्तित्वहरुलाई किन बेवास्ता गर्दैछन्? अब हामी सम्पूर्ण नेपाली जनताहरुले उहाँहरु जस्ता महान ब्यक्तिहरुलाई साथ दिनुपर्छ।

  • @rajkumaryonghangvlogs1436
    @rajkumaryonghangvlogs1436 4 ปีที่แล้ว +2

    हैट....यो स्पिज सुनेर मलाई सारै आनन्द र फ्रेस महसुस भयो...

  • @chutari
    @chutari 5 ปีที่แล้ว +3

    एस्तो बौद्धिक दिमाग भएको बैज्ञानिकलाई नेपालमा बसेर सरकार चलाउने नेपाली ठुलाबडाहरुले किन मननपराएको होला....???किन नखोजेको होला किन नबुझेको होला किन नसोधेको होला........???मलाईत भकानो छटछ........ यी नेपाली बैज्ञानिकले आज मेरो मनको कुरा ठ्याकै बोलदिनुभयो भन्दिनुभयो मैले मेरो मनको कुरा बोलन खुलाउन नसकेपनी आज आएर बैज्ञानिक कपिल पौडेल Kapil Paudel ज्युले बोलदिनुभयो खुसिलाग्यो मन खुसी बनाइदिनुभयो धन्यवाद 🎼✍️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @hemugurung5427
    @hemugurung5427 4 ปีที่แล้ว +3

    Hajuko socha akdamai ramro lagyo .sallam cha hajur.

  • @RamThapa96
    @RamThapa96 5 ปีที่แล้ว +5

    सर हजूरको यो भीडीयो हेरेर सारैई मन ऊर्जा बान भयो हजूरको यो प्रोग्राम हेरेर सारैई खूसी लागेओ धन्यवाद सर हजूर नीरंत्र अगादी बधनू बधाई छ हजूरहरू जस्ता महान बयाक्टी लाई देश को खाचो छ

  • @rajendrashahi2400
    @rajendrashahi2400 3 ปีที่แล้ว +3

    नमस्कार सर। मानिस ले जष्तो सोच्यो तेष्तै हुन्छ , यो पडाई निकै राम्रो पाठ पडाउँनुभयो सर। धन्यवाद सर।।

  • @ramkrishna.oli541
    @ramkrishna.oli541 5 ปีที่แล้ว +2

    यस्तो बुद्धिजीवी व्यक्ति पनि मेरो देशले पाएकाे रहेछ धेरै धेरै धन्यवाद ,,

  • @greennepal8101
    @greennepal8101 5 ปีที่แล้ว +136

    येस्तो बिद्यावान लाई चिन्देनौ बेकार का आधानग्न केटीहरुलाइ मात्र भाइरल बनाउछौ,

    • @fanindrasunuwar6501
      @fanindrasunuwar6501 5 ปีที่แล้ว +3

      ho ta bekar ma google boy ko paxi lagera hidi rako xan.

    • @basantashrestha6446
      @basantashrestha6446 5 ปีที่แล้ว +1

      Yes you are right bro I agree with you.🇳🇵🇳🇵🇳🇵🙋

    • @kamalthapa6869
      @kamalthapa6869 2 ปีที่แล้ว

      You are right

  • @manbahadur2547
    @manbahadur2547 4 ปีที่แล้ว +2

    हजुरको कुराले मलाई प्रभावित धेरै प्रभाव पारेको छ शूनेर कहिलै नथाक्कीने जस्तो लाग्छ नेपाल मा नेतृत्व गर्ने यस्तै मान्छेको खाँचो छ 🇳🇵❤️💪👌जय नेपाल

  • @nandurajranabhat6542
    @nandurajranabhat6542 5 ปีที่แล้ว +18

    लौन तिन करोड जनता एक आपसमा मिलेर देश बनाउ मा बैज्ञानिक कपिल पौड्याल ज्यू लाई सपोट गर्नु पर्यो जय नेपाल जय किसान जय देश प्रेमी सर म लगायत बिदेश बाट लाखौ आउछौ अब देश बनाउन पर्छ।

  • @Mankaji977
    @Mankaji977 4 ปีที่แล้ว +3

    धन्नेबाद सुजाब को लागि नेपाल मा एस्तो दिमाग भए को बुद्दि जीबी चाहि ये को छ , सरकार संग मिलेर गए राम्रो हुन्थियो

  • @prakashpariyar4241
    @prakashpariyar4241 4 ปีที่แล้ว +5

    Wow...this is one of the best speech in the world

    • @shalinkhabar
      @shalinkhabar  4 ปีที่แล้ว

      th-cam.com/video/jD089H7SfBU/w-d-xo.html

  • @अबिकाशर्मा
    @अबिकाशर्मा 4 ปีที่แล้ว +3

    Nepal sarkarko dhyan pugna jaruri xa Kapil sirko prayas ani sochko kadar gari aafno kla dekhaune awsar dinu parxa ..hami nepali uhako sathma xau.

  • @sumansuman-fp7rt
    @sumansuman-fp7rt 5 ปีที่แล้ว +69

    एस्ता महान बिचारक लाई सडक
    मा नपुर्याय लुट्न पाँइदैन
    इ भ्रष्टाचार गर्ने हरु को संपती छानबिन गरि ड्याङ्किड्याङ गोलि नहाने सम्म देस बिकास हुदैन

  • @rokaentertainment1990
    @rokaentertainment1990 4 ปีที่แล้ว +5

    Wonderful speech sir it's very big motivational for all nepali it must have to goes our political party

  • @yadavkoirala6001
    @yadavkoirala6001 5 ปีที่แล้ว +6

    सच्चा ज्ञान।साचो भनाइ

  • @sapkotanepal6805
    @sapkotanepal6805 2 ปีที่แล้ว

    धेरै राम्रोअाईदीया

  • @darknessfrnd7993
    @darknessfrnd7993 5 ปีที่แล้ว +2

    यो मान्छेले बोलेको हरेक कुरा सहि र सत्य छ आशा गर्छु भबिष्यमा हाम्रो भेट होस् यो मेरो subconcious mind मा सेट भइसकेको छ।
    Video is incomplete plz upload fullone.
    यतिको अदभुत बोली र प्रष्ट व्यक्क्ति देखेकै छैन मैले, खुसी लाग्यो हजुर जस्तो मान्छे real time मा हुनुहुदो रहिछ।😇

  • @chhabilalkhaniya
    @chhabilalkhaniya 2 ปีที่แล้ว +1

    अतिराम्राे कपिलजी जय हाेस्

  • @sanamlimbusanamlimbu2432
    @sanamlimbusanamlimbu2432 4 ปีที่แล้ว +1

    सलाम हजुलाई सबै कुरा त सोच परिबर्तन र नायाँ सोच हुनु पर्ने रहेछ

  • @narayanbhusal7474
    @narayanbhusal7474 4 ปีที่แล้ว +3

    Kapil sir we are for you.......

  • @rajkumarthapamagar178
    @rajkumarthapamagar178 4 ปีที่แล้ว +4

    He is great nd one of the intelligence man
    We have to support to him
    Political is not good in our country
    Leaders are not good in Nepal
    So we cant do anything
    Thank you so much for info sr

  • @baburampoudel6154
    @baburampoudel6154 4 ปีที่แล้ว +4

    सुनको कचौरामा भिखमाग्ने नेपालका नेताहरूलाई यो video देखाउनु पर्छ।

  • @babargurung2630
    @babargurung2630 3 ปีที่แล้ว +1

    Sahi kura ho kapil sir ko Aba sabai le sath Dina parchha 🙏👍👍👍👍🥀☘️🍀

  • @regmikiran7621
    @regmikiran7621 4 ปีที่แล้ว +1

    आहिलेको अवस्थामा कपिल सर लाई सरकारले साथ दिनु पर्छ /

  • @chandrakatuwal2089
    @chandrakatuwal2089 4 ปีที่แล้ว +6

    Kapil is really excellent scientist. Salute. Once i was lucky enough to got chance to have talk with Kapil sir.

  • @akasureshofficial
    @akasureshofficial 4 ปีที่แล้ว +5

    Salam xa Kapil Paudel sir lai❤
    Yestai mahan manxe ko hamro desh ka lagi kehi garau vanne manxe ko ekdum khacho xa🔥 Desh ma naya government form garera bikas ma tibrata lyaunu xa vane sachhai nai Yuva haru lai agrasar garaunu parxa rw Kapil sir ko technology lai Nepal sarkar le patent garnai parxa ani balla Nepal Asia vari kai No. 1 huna lai dherai time lagdai lagdaina yo sabai Nepali haru le bujhne kura ho.
    🙏🙏❤❤

  • @udaypun7582
    @udaypun7582 4 ปีที่แล้ว +2

    कपील पाैडेल सर काे भनाई साेचाई राम्राे छ खुसी लाग्याे।

  • @rkpandey6520
    @rkpandey6520 4 ปีที่แล้ว +3

    Good speech . Thank you Dr paudel

  • @kumarthapa1194
    @kumarthapa1194 4 ปีที่แล้ว +2

    Sir our country needs a leader like u sir......

  • @milgrg4748
    @milgrg4748 2 ปีที่แล้ว

    राम्रो कुरा

  • @purushottamshrestha7164
    @purushottamshrestha7164 5 ปีที่แล้ว +6

    १०१ %सहि मान्छे डाक्टर कपिलले नै नेपालको नेतृत्व लिनु नै पर्छ अनि मात्र देशले छिटो काँचुली फेर्ने छ!!!!!

  • @sajst4754
    @sajst4754 4 ปีที่แล้ว +1

    नमस्कार दाई तपाई काे याेजना धेरै धेरै रामरा छन

  • @pharshurambhattarai8607
    @pharshurambhattarai8607 3 ปีที่แล้ว

    गुड अतिराम्राे सुझाव ।

  • @nirviktv6652
    @nirviktv6652 4 ปีที่แล้ว +2

    we support and lets support him

  • @sureshtimsina
    @sureshtimsina 4 ปีที่แล้ว +2

    कती उत्तम बिचार , कृपाया हरेक private organization मा contact गरेर staff हरुलाई पनि एसो class दिनपरो, ताई न तुइका indian ल्याएर training दिन्छ । हाम्राइ नेपालमा एस्ता होनहार छन्... कोस्ले चिन्नु कोस्ले सिक्नु ?

  • @chitrabahaduroli3982
    @chitrabahaduroli3982 5 ปีที่แล้ว +37

    Speech मा दम छ
    देशमा उहाजस्ता को कम छ

    • @rambonepal4550
      @rambonepal4550 5 ปีที่แล้ว +1

      Chitrabahadur Oli desh lai oli le dubaudaixa

  • @prakashmijaar6359
    @prakashmijaar6359 4 ปีที่แล้ว +2

    Good job sir ab time prativaban yuva haru lie sahi marga darsan ko khacho xa

  • @mbthapa1469
    @mbthapa1469 4 ปีที่แล้ว +5

    Very glad to see you, may God bless you with strength and good health ! ... 🌺👏👏

  • @vishnunepal1448
    @vishnunepal1448 4 ปีที่แล้ว +8

    What a knowledgeable person..really inspired. Thank you so much sir.

  • @bhabasubedi9306
    @bhabasubedi9306 4 ปีที่แล้ว +1

    कपिल पौडेल जि लाई हामी सबै ले सहयोग र सन्मान गरु उहाँ को बिचर लगु हुन सके नेपाल बलियो हुने छ

  • @rdbhatta1033
    @rdbhatta1033 4 ปีที่แล้ว +3

    Greattttt!!!

  • @pawanbaraili8055
    @pawanbaraili8055 3 ปีที่แล้ว +2

    Great sir

  • @bhimrai8141
    @bhimrai8141 4 ปีที่แล้ว +1

    Thank you OnlineKhavar

  • @gurungboy5103
    @gurungboy5103 5 ปีที่แล้ว +212

    यो कस्तो देश हो यार ,राम्रो जति सबै मुनि नराम्रो जति सबै माथी।

    • @purnamagar329
      @purnamagar329 4 ปีที่แล้ว +3

      यो पापि को जन्म भएको हो
      देस राम्रो' सुन्दर छ याहाँ का नेताहरु
      इनदिया को चम्चे छन्

    • @dillirajkoirala4383
      @dillirajkoirala4383 4 ปีที่แล้ว +1

      @@purnamagar329 Aaa

    • @khusikhati4374
      @khusikhati4374 4 ปีที่แล้ว +4

      सारै दुख को कुरा यस्तो राम्रो मान्छे लाई आज बल्ल चिन्नु पाय

    • @sukhrabhadhur749
      @sukhrabhadhur749 4 ปีที่แล้ว +2

      Nepali kukur neyta haru ly china naskyko daeman

    • @sanjayaryal6523
      @sanjayaryal6523 4 ปีที่แล้ว +2

      Dos haamrai ho..chor harulai jitauchham haami harek patak chunab maa..aba arko chunab maa bikalpa ko roopma congress lai jitauchham hami pidit haru

  • @omprasadbhantana2433
    @omprasadbhantana2433 4 ปีที่แล้ว

    धेरै राम् कुरा ।

  • @govindrajbist4261
    @govindrajbist4261 5 ปีที่แล้ว +64

    Nepali youtuber haru yesto manxe ko interview lina xodera kasto kasto ko interview chai linxau ho. Khushi lago sir tapai ko video herera. Thank you.

    • @sandeshpandey186
      @sandeshpandey186 5 ปีที่แล้ว +2

      Sir ko level anusar gyan hunu paryo yini haru ko.

    • @dipakmartin6836
      @dipakmartin6836 5 ปีที่แล้ว

      Govind Raj Bist honi sir pasupati ko baba lai dance gara ra hiddxan

  • @bhupindhimal
    @bhupindhimal 4 ปีที่แล้ว +2

    Aile sammakai ramro speech sunna paiyo tq

  • @razzatr8269
    @razzatr8269 4 ปีที่แล้ว

    हैट। देश हाँक्ने मान्छे त यहाँ पो हुनुहुँदो रैछ। कपिल सर। बाँदर हरुले देश बिगारेर खत्तम छ। कता हुनुहुन्छ सर। तपाईं राजनितिमा लाग्नुस। सबै जनताले तपाईलाई साथ दिन्छन। 100%

  • @somthapamagar4745
    @somthapamagar4745 5 ปีที่แล้ว +47

    एकदम राम्रो सल्ल्ह दिनु भयो जस्को लागि धेरै धेरै ध्न्याबद बाँकी यहाँलाई भेट्न कसरी सकिन्छ केही जानकारी पाउन पाए राम्रो हुने थियो कि ?

  • @nilakhisharma2002
    @nilakhisharma2002 4 ปีที่แล้ว +2

    thank you kapil sir.we all nepali should united and stand with kapil sir.long live sir.

  • @KamalMagarTv
    @KamalMagarTv 3 ปีที่แล้ว +1

    Great information

  • @mbthapa1469
    @mbthapa1469 2 ปีที่แล้ว +4

    So true and pure in teaching, something divinely energized force seems to be at work. My best wishes and best of luck to you for ever and ever ... 🌺🌺👏

  • @pathivaramata7847
    @pathivaramata7847 4 ปีที่แล้ว +5

    I agree with you sir...you're such a great man your panic struggle phase touch me and feel me how to transform to make own in realistic

  • @bindulama907
    @bindulama907 4 ปีที่แล้ว +2

    Jai nepal sir
    Ur speech is really goood
    I will be lucky to join u
    I want to do something for my country

  • @saradhalamichane5839
    @saradhalamichane5839 4 ปีที่แล้ว +2

    जयहाेस भाइ कति सुन्दर कुरा सुन्न पाईयाे अय्यात्तम र बिज्ञान काे सङ्गम

  • @nirakarmanshrestha3302
    @nirakarmanshrestha3302 4 ปีที่แล้ว +4

    Very good and encouraging talk. GOVT Must recognize and respect such diamonds of the nation and use their brain for the development of the nation and for the upliftment of Nepalese people

  • @kamalatiwari4834
    @kamalatiwari4834 5 ปีที่แล้ว +1

    आहा कति राम्रो ज्ञान मुलक कुरा 👏👏

  • @sherpatemba670
    @sherpatemba670 4 ปีที่แล้ว +1

    really intresting
    Thanks Dr save

  • @rohishrestha977
    @rohishrestha977 4 ปีที่แล้ว +1

    Good speech thanks a lots....
    Nepal ma tapai ko dhirai khacho xa
    Good leadership.... God bless you

  • @narbikramthapa5203
    @narbikramthapa5203 4 ปีที่แล้ว +4

    I am with you. You have presented exiting things to the nation building process and tricks.
    Keep it up.
    With solidarity.

  • @rdbhatta1033
    @rdbhatta1033 4 ปีที่แล้ว +3

    keep inspiring keep rocking !!!

  • @sashimaskey3845
    @sashimaskey3845 4 ปีที่แล้ว +2

    Wow sir we are proud of you.

  • @maitagurung935
    @maitagurung935 5 ปีที่แล้ว +41

    तपाईंको कुरा सुनेर मलाई साह्रै रून मन लाग्यो । सलाम छ हजुरलाई ।

  • @FFFlaxFox
    @FFFlaxFox ปีที่แล้ว +1

    😢😢😢😭😭😭sir you're great please wait some time .. ❤️❤️❤️❤️ you're genius 😌🙏🙏🙏

  • @nanibabu5446
    @nanibabu5446 4 ปีที่แล้ว +8

    Jaya kapil sir we all nepalise need you I see the your channel first time

  • @dineshkhadka7168
    @dineshkhadka7168 5 ปีที่แล้ว +115

    I am a software engineer in Silicon Valley, he is 100% correct. Just we need good leadership.

    • @avsek0_064
      @avsek0_064 5 ปีที่แล้ว +2

      Dinesh Khadka which company do you work for?

    • @CodeWithSuvash
      @CodeWithSuvash 5 ปีที่แล้ว

      Wow ho ra... That's great to hear

    • @SubodhDahiyar
      @SubodhDahiyar 5 ปีที่แล้ว +1

      Please share your contact details thanks

    • @norbugrg6350
      @norbugrg6350 5 ปีที่แล้ว +6

      You said you work in the silicon valley. How come you are so weak in english?

    • @norbugrg6350
      @norbugrg6350 5 ปีที่แล้ว +2

      Suvash Senchuri
      C’mon he’s bluffing.. even his english is weak.

  • @ramprrijalchetry5236
    @ramprrijalchetry5236 4 ปีที่แล้ว +1

    बधाई छ सर हजुरको प्रतेक भासणले हाम्रो मन छोयो

  • @ddc9285
    @ddc9285 5 ปีที่แล้ว +24

    भगवान बनी यो देशलाई बचाईदेउ

    • @soninepali6253
      @soninepali6253 4 ปีที่แล้ว

      Bhaguwan lay desh bachaunu hoina hami lay ho.

  • @rudrodhuloofficial.4225
    @rudrodhuloofficial.4225 5 ปีที่แล้ว +26

    जरुर म सङ्ग छ कलालसस्कृति र पर्यटटन बिकास द्वारा देश लाई सन्सार कै समृद्व बनाउन सक्छु।ठाउँ पाए।

    • @krishnaniraula5924
      @krishnaniraula5924 4 ปีที่แล้ว

      हजुर काहा बाट हाे सर फाेन पउन कृपाय

  • @रोल्पालीमगर-द9न
    @रोल्पालीमगर-द9न 5 ปีที่แล้ว +22

    ग्यानको खानी भएको कपिल पौडेललाइ नेपाली जनताले खोजी खोजी ग्यान प्राप्त गर्नु गर्नुपर्छ मलाई एउता कुरा सारै मन परो नेताले देश बनाएन देशबिकास गरेन भन्नू प्रतेक बेक्तिले दिमाग परोग गरौ

  • @menarhanglimbulimbu4557
    @menarhanglimbulimbu4557 4 ปีที่แล้ว

    साराई मिठाे ज्ञेयान काे कुरा सुनन पायाे धनेबात छ

  • @jayaramgki4346
    @jayaramgki4346 4 ปีที่แล้ว +1

    राम्रो चिज मात्र हैन राम्रो मान्छे सङ पनि नेपाल सरकारको दुश्मनी हुने रैछ ।
    धिकार मेरो देस ।

  • @pachpokharivlog7997
    @pachpokharivlog7997 2 ปีที่แล้ว +2

    हाम्रो देश मा यस्तो महान बैग्यानिक को कदर कहिले हुने यो भर्स्ट्चारी चोर नेता हरु लाई भाटा हानेर देस निकाला गर्नु पर्छ

  • @kcsangam2692
    @kcsangam2692 4 ปีที่แล้ว +1

    Good job Kapil sir yahalai salam chha .hajur jasto maha baigyanik deshlai khacho bhayera pani chinna nasaknu chahi durbhagye ho

  • @thaneshorpandey8916
    @thaneshorpandey8916 4 ปีที่แล้ว

    अहो साह्रै सान्दर्भिक

  • @papuher5584
    @papuher5584 3 ปีที่แล้ว +1

    wow sir

  • @FirstLast-hp6jb
    @FirstLast-hp6jb 5 ปีที่แล้ว +1

    बोइ कशतो अटमेटी हजुरु सर बादाई छ ♥️♥️♥️♥️♥️♥️♥️♥️😥🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @anjukhadka5179
    @anjukhadka5179 4 ปีที่แล้ว +2

    Dr Kapil, thanks for sharing your thoughts. We all are impressed from you.

  • @angeldleembo1867
    @angeldleembo1867 4 ปีที่แล้ว +3

    I am so lucky here watching this such a pricless speech free.thank you dr kapil sir

  • @kishorchamling8316
    @kishorchamling8316 5 ปีที่แล้ว +30

    Satya ko bijaya
    Ekdin hunxa
    Himmat le
    Aghi badnu hosh sir
    Hami chow twpaiko sath✊✊

  • @g200ad2
    @g200ad2 5 ปีที่แล้ว +1

    धेरै मार्मिक कथा छ।सरकार क्षती पुर्ती दिनु पर्छ।

  • @surajshrestha1480
    @surajshrestha1480 4 ปีที่แล้ว +2

    Inspirational video .

  • @DanGrg
    @DanGrg 4 ปีที่แล้ว +3

    Salute to you Dr.Kapil Sir💪🏾🇳🇵🙇‍♀️