बिपना सिंङ र युबराज चौलागाई बीच कडा दोहोरी । श्रीमतीसंगै हुँदा युबराजको सातो गयो ।। Bipan_Yubaraj HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ก.พ. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #YubarajChaulagain_BipanaSing #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
  • บันเทิง

ความคิดเห็น • 184

  • @hariacharya6034
    @hariacharya6034 4 หลายเดือนก่อน +13

    धेरै धेरै बधाई छ अझै राम्रो र बलियो टिम भएर इन्देणी लाई अगाडि ब्डाउनु होला जाने जान्छ्न आउने लाई सुवाग्तम छ

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 4 หลายเดือนก่อน +3

    नया प्रतिभा को उदय बिपना बैनी लाई शुभ कामना

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 หลายเดือนก่อน +5

    बिपना नानी लाई शुभकामना🎉❤जय इन्द्रेणी 🎉🎉🎉❤❤❤

  • @kishanban4037
    @kishanban4037 4 หลายเดือนก่อน +2

    अग्रज कलाकार युवराज चाैलागाई सर र प्यारी बिपना सिह बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् 🎉🎉🎉😂😂❤

  • @TopJungChand-ee8jl
    @TopJungChand-ee8jl 4 หลายเดือนก่อน +5

    मिडियामा होइन , इन्द्रेणी मै दुबै तर्फबाट दोहोरी बाटै गित गायर मेलमिलाप गरेको देख्न पाइयोस इन्द्रेणीका रुष्ट सबैजना कलाकारहरुले आउनु पर्यो भन्ने हाम्रो पनि अनुरोध छ , जय कृष्ण , जय इन्द्रेणी ❤️🙏

  • @bishalmahar25
    @bishalmahar25 4 หลายเดือนก่อน +2

    आहा कति रमाइलो दोहोरि आजको दोहोरी गाएक मेरो आदरणीय ब्यग्त्तित्यो युवराज सर र विपना बहिनि को दोहोरि सारै राम्रो छ !बहिनि लाइ सफल्ताको अग्रिम शुभकामना छ ❤❤❤अनि युवराज सर भने म उहाँ लाइ सारै मन पराउछ म युवराज सर को धेरै ठुलो फ्यान हु !युवराज सर हजुर लाइ धेरै मिस गरेको को छु अनि सरिता गौतम मेडेम जि लाइ नि धेरै धेरै धन्यवाद कति राम्रो सोच ,बिचार भाकि छिन सरिता जि !सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै ❤❤❤❤छ कृष्ण गुरुङ दाइ लाइ उच्च सम्मान छ !कृष्ण कडेल दाजु लाइ त,जति सम्मान गरेनि पुग्दैन तर पनि कृष्ण दाइ शिर्झुकाइ नमन छ ❤❤❤❤!कृष्ण दाइ हजुर लाइ नराम्रो भन्ने को कहिले भल्लो हुने छैन जस्ले जे भनेनि !सर्मिला सेरेस्ट लाइ पहिला नै गरि सक्नु भाको भए नि हुन्थ्यो कृष्ण दाइ किन कि तेति दोस लगाए पछि त गरेर न व्ह्होड्नु पर्छ !अब भने जस्ले तेस्तो व्यबहार गर्न खोज्छेन नि उस्लाइ गरेर नै छोड्नु होला कृष्ण दा ❤❤❤ तर जो राम्री केटि देख्दै मा हजुर ले नि अँखा लगाएर नाच्ने निउ पारेर उहाँ लाइ चल न दिनु होला किन कि आज केहि भन्दिन जुन दिन भन्ने बाटो पाउछिन नि फेरि त्यो दिन हो कृष्ण कडेल ले मलाई यस्तो गरे उस्तो गरे हाम्रो त छत्ति निच्योद्ये दुध मलायो भन्छिन तर केटिले चाल दिन्छे भने छोड्ने होइन !जय इन्द्रेणी जय कृष्ण दाइ

  • @kishanban4037
    @kishanban4037 4 หลายเดือนก่อน +2

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर युवराज सर बिपना बहिनी जय भगवान् जय कृष्ण भगवान् ❤😂🎉

  • @khemdhami2058
    @khemdhami2058 2 หลายเดือนก่อน

    मलाई बिपना दिदिको ‌दोहोरि चाहि सारै मन पर्यो्

  • @devrajacharya4886
    @devrajacharya4886 4 หลายเดือนก่อน +2

    आज छत्र भाई किन उदास भयको तपाईं उदास भयको राम्रो लागेन तपाईं को सुवचितक दाजु हिमा 1को आचार्य दाजु

  • @aniljaishi
    @aniljaishi 4 หลายเดือนก่อน +11

    नमस्कार यो कमेन्ट् जस्ले पढ्दै हुनुहुन्छ उहाँ को आमा बुबा को आयु लामो होस❤❤

  • @unigurung9536
    @unigurung9536 4 หลายเดือนก่อน +2

    मज्जा आयो आज को यो दोहोरी हेरेर

  • @gopalgurung8957
    @gopalgurung8957 4 หลายเดือนก่อน +1

    बहुत बहुत धन्यवाद बीपन सिंह इंद्राणी मा धमक्का मचाई दिए सुभा कमाना छूरी ।भाबिस्ये उजेल छा ।

  • @user-qd5ui3zp6o
    @user-qd5ui3zp6o 4 หลายเดือนก่อน +1

    बिपना बैनिको भुवाईस चाँहि धेरै राम्रो छ

  • @bhimramchapai5372
    @bhimramchapai5372 4 หลายเดือนก่อน +1

    थेरै रमाइलो छ

  • @naranaryal5124
    @naranaryal5124 4 หลายเดือนก่อน +3

    नमस्कार सम्पुर्ण दर्सक हरु मा
    कति रमाइलो हो
    कृष्ण सर बिपना नानू लाई ❤
    इन्द्रेणी मा राख्नु परो 🙏🌹
    🇳🇵🥀👌

    • @LalitMalla-im3ib
      @LalitMalla-im3ib 4 หลายเดือนก่อน

      सहि हो❤❤❤

  • @IndraNimbu
    @IndraNimbu 4 หลายเดือนก่อน

    🇳🇵🙏दामि छ याे बधाइछ हजुर हरूलाइ 🎉🎉🎉🎉

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk 4 หลายเดือนก่อน +1

    कति राम्री हो बिपना सिङ्ग

  • @user-fn8rx2eq7h
    @user-fn8rx2eq7h 4 หลายเดือนก่อน +1

    दामि छ बधाई तथा शुभकामना छ सम्पूर्ण टिम लाई

  • @haribsaud1698
    @haribsaud1698 4 หลายเดือนก่อน +2

    सारै राम्रो प्रतिभा बिपना बहिनी बधाई
    अझै प्रगति गर्दै जानुहोला❣️❣️❣️

  • @dhirajdhanadi7762
    @dhirajdhanadi7762 4 หลายเดือนก่อน +1

    धेरै राम्रो छ देउडा सोंग

  • @parimalmagar1084
    @parimalmagar1084 3 หลายเดือนก่อน

    सारै राम्रो प्रोग्राम

  • @user-wb2zq7hu7h
    @user-wb2zq7hu7h 4 หลายเดือนก่อน +1

    बहिनिलाइ धेरै धेरै शुभकामना

  • @yakshahi2413
    @yakshahi2413 4 หลายเดือนก่อน +2

    बधाई छ किस्ना कणेल भाई डाहा गर्ने ले गरीराखुन पछाडी हटेरा बस्ने होईना हामी छम🙏🙏🙏

  • @yamunamagar5814
    @yamunamagar5814 4 หลายเดือนก่อน +34

    भाका झोर्ले दोहोरी गित सुन्न मन पर्ने जति कोको हुनुहुन्छ येता हाजिर हुम.

  • @narayanpandeya7875
    @narayanpandeya7875 4 หลายเดือนก่อน +1

    जय हो इंद्रेणि,, यस्तै कार्यक्रम हरेक दिन हेर्न पाइयोस्,

  • @MohitBhandari11
    @MohitBhandari11 4 หลายเดือนก่อน +2

    दाजु मिलन लामास को Song कहिले आउँछ ❤❤🎉

  • @sagar_budha
    @sagar_budha 4 หลายเดือนก่อน +1

    बिपना सिंह ठकुरी को सफलता को शुभकामना छ

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 4 หลายเดือนก่อน +9

    बिपना सिंङ लाई जन्माउने आमा, बुवालाई धेरै धेरै धन्यवाद छ [ Best wishes 🎉🎉]

    • @TaraGc-fv7ym
      @TaraGc-fv7ym 4 หลายเดือนก่อน +1

      नया प्रतिबा बिपना बैनिको कडाकडा सब्द धेरै राम्रो छ राम्रो हुदै जावस धन्यबात कालिकोटे बैनि

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk 4 หลายเดือนก่อน +1

    बिपना सिङ्गलाई इन्द्रेणी मा नै राख्नु पर्यो

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +1

    सपुण ईन्द्रणि लोक दोहोरी को तर्फ बाट पाथिभारा माता सग यो। सबैलाई। रिस् गरेको हुन्छ। तेति नै झन झन अघाडि होस् भन्ने चाहन्छु सधै भरि नै

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    जोरदार ताली धेरै धेरै धन्यवाद छ दुबै जनालाई असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤ ईन्देणी ❤❤❤

  • @user-hy7df2eh8r
    @user-hy7df2eh8r 4 หลายเดือนก่อน +4

    बधाई छ जय इन्र्देणि

  • @rupaksunar8004
    @rupaksunar8004 4 หลายเดือนก่อน

    🎉🎉🎉🎉 इन्द्रेणी फलस् ७७ धन्यवाद धन्यवाद एकदम बढी एकदम फस्ट क्लास।

  • @pritamregmi940
    @pritamregmi940 4 หลายเดือนก่อน

    जय इन्द्रेणी 🙏🙏🙏🙏🙏💗💗

  • @Defender-du7gr
    @Defender-du7gr 4 หลายเดือนก่อน +4

    प्रतिभा को खानी नयाँ स्टार गायिका बिपना सिंह कर्णाली की रानी सुपररर भन्दा उपररर ❤❤जय ईन्द्रेणी जय कृष्ण दाइ 🙏❤🙏❤🙏❤।

    • @jayakrishnahamal1332
      @jayakrishnahamal1332 4 หลายเดือนก่อน

      बिपना दैलेख कि होइन कालिकोट कि हुन ।

  • @surendrachand352
    @surendrachand352 4 หลายเดือนก่อน

    बिपना बहिनी को धेरै ठूलो फ्यान हु म❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 4 หลายเดือนก่อน +1

    जस्ले जे भनेपनि नयाँ आउने कलाकारहरु लाई प्रोत्साहन गर्नु ईन्देणी को धर्म,कर्म नै हो । हामी जस्ले ईन्देणी लाई सुरुका दिन देखि निरन्तर हेर्दै आइरहेका छौँ कुन-कुन कलाकारहरु को पहिलो प्रस्तुति ईन्देणी बाट मौलाएको, फस्टाएको छ भन्ने थोरै बहुत हेक्का छ नै त्यसैले आफ्नो खुशी ले ईन्देणी मा गाउने अनि मिडिया सामु ईन्देणी बाट शोषण भयो भन्ने प्रवृत्तिको कलाकारहरु लाई निकै सोच बिचार गरेर मात्र स्थान दिदा सिंगो ईन्देणी को भलाई होला।

  • @laxmiupadhayaya8703
    @laxmiupadhayaya8703 4 หลายเดือนก่อน

    Dharai ramro ❤❤❤❤❤

  • @samundrarawal1179
    @samundrarawal1179 4 หลายเดือนก่อน

    सार्है मन छुने देउडा बहिनी को

  • @user-rh4gn2ox1h
    @user-rh4gn2ox1h 3 หลายเดือนก่อน

    Good नानु

  • @Mahendrarokaya699
    @Mahendrarokaya699 4 หลายเดือนก่อน +1

    सारै मिठो

  • @xettryko7185
    @xettryko7185 3 หลายเดือนก่อน

    Nice mazza aayo

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 4 หลายเดือนก่อน

    Dhiri ramroxa

  • @user-ol8ze9zy1e
    @user-ol8ze9zy1e 4 หลายเดือนก่อน

    Bipana singht🎉 congratulations

  • @narsinghkhati2619
    @narsinghkhati2619 4 หลายเดือนก่อน

    Dherai ramro

  • @shekharkunwar7921
    @shekharkunwar7921 4 หลายเดือนก่อน

    Jay Indreni Jay sani baini Bipana nanu❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji, Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @kirankadayat6196
    @kirankadayat6196 4 หลายเดือนก่อน

    बिपना बैनि ले खाने भयाे ईन्द्रेणि ल बधाई छ 😘😘😘

  • @apsarakarki9138
    @apsarakarki9138 4 หลายเดือนก่อน +6

    दामि छ बधाइछ हजुर हरुलाइ ❤❤❤❤❤❤

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 4 หลายเดือนก่อน +7

    धेरै राम्रो छ ❤❤❤

  • @user-rx2fc1xz8x
    @user-rx2fc1xz8x 4 หลายเดือนก่อน

    Badai Cha indreni sanchalsk sarlai

  • @user-gi6gf8ek7j
    @user-gi6gf8ek7j 4 หลายเดือนก่อน

    धेरै धेरै राम्रो छ 👌👌👌🌹🌹🌹😘🌹

  • @shivarimal8011
    @shivarimal8011 4 หลายเดือนก่อน

    जय जय इनरेणी जयजय krishna दाइ को🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NareshKumar-ib9hl
    @NareshKumar-ib9hl 4 หลายเดือนก่อน

    Wowowowoow

  • @user-tz2xc2rh5i
    @user-tz2xc2rh5i 4 หลายเดือนก่อน

    आहा कति राम्रो छ।

  • @kesharshah8079
    @kesharshah8079 4 หลายเดือนก่อน

    Bipana singko jadumaye swor ani dohori ma adbhut xyamata ❤

  • @user-be4zs6ok3h
    @user-be4zs6ok3h 4 หลายเดือนก่อน

    The indreni ka Barist gayak Mr yuvRaj choulagai and Ms Bipanasing h super dohori indreni ma Hit songs

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน +2

    कसैले ठुटा तान्छ भनेर हार खानु हुँदैन बाबु सबैभन्दा ठूलो आशिबाद बुढाबुढी को पायको छनि हैन पैसा। होस्। नहोस्। तर। सटुस् बुढाबुढी को आशिबाद। लाई। नै। खुसिमा मानु होला बाबु। जनताले। रुचाउनु भयो भने यो नै ठूलो कुरा हो। जति जनता लाई। अरेक कुरा अघाडि बढुन झन झन अघाडि बढुनु परने हुन्छ। अझै अगाडि बढाउनेछ ओ। किन भने। पिडित हरू को। आशिर्बाद पायको छ। दुखि हरूको सेवा पाउनु भयको छ यो नै हो ठुलो कुरा हो बाबु हो हार हैन। झन झन अघाडि बढुनु परने हुन्छ झन झन देखाउने हो

  • @puranbahadurkuwar6723
    @puranbahadurkuwar6723 4 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ

  • @chandprince497
    @chandprince497 4 หลายเดือนก่อน

    Babal dohari

  • @gokulsen3428
    @gokulsen3428 4 หลายเดือนก่อน

    Bepanah ekadam baval super bepanah dherai ramro very good 👍👍👍👍

  • @gopalgurung8957
    @gopalgurung8957 4 หลายเดือนก่อน

    यूबराज चालगाई ले अली रीस आको जस्तो भयो नया प्रतिभा हरु सांग हास मुख ले

  • @maharupabadhuwal404
    @maharupabadhuwal404 4 หลายเดือนก่อน

    कति राम्रो गित ❤❤❤❤🎉🎉🎉

  • @TaraSingh-xb8wr
    @TaraSingh-xb8wr 4 หลายเดือนก่อน

    Bipana Singh le aba desh khanxan ❤❤❤

  • @bhupendrakarki733
    @bhupendrakarki733 4 หลายเดือนก่อน

    याे बैनि कडा रैछ यार

  • @gyanpuri655
    @gyanpuri655 4 หลายเดือนก่อน

    धेरै राम्रो सुपर❤❤❤❤❤

  • @Tejbirkm
    @Tejbirkm 4 หลายเดือนก่อน

    अति रमाईलो ❤❤

  • @kishanban4037
    @kishanban4037 4 หลายเดือนก่อน

    कृष्ण कडेल सर ३ काेराेड जनताको कृष्ण भगवान् हुनुहुन्छ मेरो धेरै सम्मान छ जय नेपाल जय भगवान् ❤😂🎉🎉

  • @haribsaud1698
    @haribsaud1698 4 หลายเดือนก่อน

    जय होस् कृष्ण सर

  • @bibasgauli1779
    @bibasgauli1779 4 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-fo8vk4vf3l
    @user-fo8vk4vf3l 4 หลายเดือนก่อน

    Bipana bhini keep going ❤🙏

  • @baltamang9038
    @baltamang9038 4 หลายเดือนก่อน

    बिपना सिङ बहिनिलाई अब इन्द्रेणीको सद्स्य बनाई राख्नुहोस है कृष्ण कद्देल ज्यु।।
    अझै इन्द्रेणीलाई भबिस्य सम्म सफल पार्नु हुन्छ भने।।

  • @fzre5di300
    @fzre5di300 4 หลายเดือนก่อน

    Wow nice ❤❤❤

  • @krishnaoza.7937
    @krishnaoza.7937 4 หลายเดือนก่อน

    Good luck bipana baini🎉

  • @bhomthapa4230
    @bhomthapa4230 4 หลายเดือนก่อน

    जय इन्द्रेणी ❤❤🎉🇳🇵

  • @BalkumariShahi-mq8tt
    @BalkumariShahi-mq8tt 4 หลายเดือนก่อน

    Kala gala ki dhani bhadaini bipana ❤️sadai yasai gari aghi badnu subhakaamana 💗

  • @PrabinGautam-cx1sj
    @PrabinGautam-cx1sj 4 หลายเดือนก่อน

    Pasina nikalin daju bipana le😊😊😊

  • @Sarita-ty8po
    @Sarita-ty8po 4 หลายเดือนก่อน +1

    माेहन खड्कालाई बाेलाउन्न सर plz plz plz sir

  • @deviramsharma4009
    @deviramsharma4009 4 หลายเดือนก่อน

    इन्द्रेणी बिना कोहि पनि बाँच्न सक्दैन तर पछिल्ला केहि दिन देखि यस्तो लाग्छ कि इन्द्रेनी को ठूलो समस्या छ सबैभन्दा लोकप्रिय कलाकार बिना कारण बाहिर छन् र कृष्ण दाई तपाईले यो समस्या समाधान गर्नु पर्छ तपाई एक राम्रो अभिनेता हुनुहुन्छ र तपाईलाई रुचि छ भने तपाईले जे पनि गर्न सक्नुहुन्छ । कृपया ती कर्मचारीहरूको समस्यालाई उनीहरूको आवश्यकता भए पनि समाधान गर्नुहोस्।

  • @rupabhandari7504
    @rupabhandari7504 4 หลายเดือนก่อน

    ❤❤❤❤ल बदाई छ कालिकोटे नानिलाई

  • @ramkumaripandey2270
    @ramkumaripandey2270 4 หลายเดือนก่อน

    Jay indreni

  • @user-ir5nw1qy3q
    @user-ir5nw1qy3q 4 หลายเดือนก่อน

    Sarai ramro Sarai ramro😂❤❤

  • @rajustha4300
    @rajustha4300 4 หลายเดือนก่อน

    जय इन्द्रेणी 🎉🎉

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 4 หลายเดือนก่อน

    रमाइलो होला जस्तो छ ।

  • @Nepalimind
    @Nepalimind 4 หลายเดือนก่อน

    कर्णालीको चिसोपानी कम छैन

  • @surendersilal9435
    @surendersilal9435 4 หลายเดือนก่อน

    Nice song

  • @user-bt3lm2zp1d
    @user-bt3lm2zp1d 4 หลายเดือนก่อน

    Best

  • @rajendrakhadayt2879
    @rajendrakhadayt2879 4 หลายเดือนก่อน

    Nice 👍

  • @user-ug8wm6md3v
    @user-ug8wm6md3v 4 หลายเดือนก่อน

    Wow jati heryo UTI herna man lagne dohori❣️🙏😳

  • @Kamal-Bista17
    @Kamal-Bista17 4 หลายเดือนก่อน

    बिपना भारी ❤

  • @yamunamagar5814
    @yamunamagar5814 4 หลายเดือนก่อน +2

    शर्मिला श्रेष्ठ हरु र कृष्ण कंडेल एक साथ आउनुपर्यो मिदियामा आउनुपर्यो भन्ने जति हाजिर हुनुस

    • @rajaofficialchanel1993
      @rajaofficialchanel1993 4 หลายเดือนก่อน

      Terimaachikne teriaama chikn aaunu parne

    • @user-qo7st9bv8j
      @user-qo7st9bv8j 4 หลายเดือนก่อน

      ​@@rajaofficialchanel1993good😂😂

    • @mannsaund8018
      @mannsaund8018 4 หลายเดือนก่อน

      Hoina testa lai hataun thik xa,saath ma aauna jaruri xain

  • @ramprasadkandel3556
    @ramprasadkandel3556 4 หลายเดือนก่อน

    Jaya inreni ❤❤❤❤❤

  • @user-yp6ei6xu3d
    @user-yp6ei6xu3d 4 หลายเดือนก่อน

    Ye boini ko chatra shai saga ko dhori ramro lagyo then dailak ko Bai lai pacharinn all the best boini

  • @premkumal2342
    @premkumal2342 4 หลายเดือนก่อน

    Verry nice dohari ❤❤❤❤

  • @laxmikhadka1260
    @laxmikhadka1260 4 หลายเดือนก่อน

    म प्राण मा भरेर साथि भिन्न आटिसो हैल

  • @dhirajdhanadi7762
    @dhirajdhanadi7762 4 หลายเดือนก่อน

    Nice देउडा ❤❤❤❤❤❤

  • @jamunakc7543
    @jamunakc7543 4 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤ नमसकार

  • @alialli5942
    @alialli5942 4 หลายเดือนก่อน

    लहय नानि युराज ले पनि हारसमेन गरला न फेरि सरमिला झे सचेत हुनु

  • @prakashpaudel9468
    @prakashpaudel9468 4 หลายเดือนก่อน

    NICE

  • @Chandrikarasaili
    @Chandrikarasaili 4 หลายเดือนก่อน

    Nice voice nanu good luck ❤️❤️❤️❤️❤️