@Kamal Kabita Thakuri *_Atraa maile k nahernu vaneko xa ra_* ....*maile naherda samma ta* *junsukai video haru terdaing ma aaudaina hoo* 😆😂😃 अनि भन आज क्या आयो...😃😃
यस च्यानलको मिडिया कर्मी हरुलाइ सलाम गर्छु। आशा छ कि यि बाबु नानीको भबिस्य को राम्रो बाटो देखाउनुहुने छ। बिचारा यि नाबालक यिनिहरु लाइ यो उमेरमा केहि थाहा हुदैन।
मेरो भनाइ कस्तो लाग्छ?? यो हाम्रो देशमा घटेको घटना हो! यिनिहरुलाई अब यो पुर्णिमा भन्ने बच्चि स्कुल जाने नभएसम्म अर्को बच्चा जन्माउन (बनाउन) नदिने! 11कि भावना र 15को नन्द जवान र आफ्नो खुट्टामा उभिन सक्ने/ कुनै जागिरे /सोरोजगार भएपछि मात्र शारीरिक सम्पर्क गर्ने निर्णय /सुझाव दिनुपर्छ /गराउनुस! पढ्छन् भने पढाउनुस!अगाडि बढाउनुस! चन्दा आतंक होइन! सक्षम बनिने अथवा बनाउने वातावरण सिर्जना गराउनु! नत्र जीवन भरि चन्दा संकलन र मागेर जिन्दगी बिताउन सजिलो ठान्ने छन्! यो घटना हो। जे हुनु भैगो! तर *** यो बाल विसंगति र बिक्रिती हो! यो घटना हजुर हरुको घरमा घट्यो भने के गर्नुहुन्छ?? होसियार खबरदार!!! D.R.Baraili Nishesh धन्यवाद
सर्बप्रथम सम्पुर्ण मिदिया ज्युहरुलाई मुरी मुरी धन्याबाद छ ।मिदियाकै कारणले गर्दा हामी सात समुन्द्र पारी देखी हरेक कुरा देख्न सुन्न पाईरहेका छौ हजुरहरुको अजै धेरै धेरै उन्नति पर्गति हस यस्तै दुखमा पिदामा परेको ब्यक्तिलाई सन्सार माज ल्याई दिनु हजुरहरुको पनि थुलो धर्म नै हो Thank you so much all madia 🙏
बहिनी भाबनालाइ सर्बप्रथमत बधाई छ, ११बर्षको उमेरमा आमा भएकोमा ।तर ११ बर्षको उमेरमा बच्चा जन्माउदा बहिनीलाई कति पिडा भयो होला ?😒😒ठिकै छ बच्चा अनि आमा दुबैको स्वास्थ राम्रो भएको छ। अहिले जति पिडा अनि समस्या छ भोलिको दिनहरूमा सुख अनि खुसी हुनु मेरो आशिर्वाद छ।🌹🌹🌹🌹🌹
कुरा के हो भने बरु त्यो बच्चालाई सबैले सहयोग गरेर स्वास्थ्य सिक्षाको मद्दत गर्नुपर्ने देखिन्छ ।तर यसरी सानो उमेरमा बिवाहा गरेको भनेर भाइरल बनाइ सहयोग गर्दा अरु पनि यस्ता घटना घट्न सक्छन् ।
गल्ती सबै बाट हुन्छ ।कसैले गल्ती लाई लुकाउन हत्या गरेर फाली दिन्छ यो भाइ अति महान हो।आउने दिनमा सुख दिनेछ बुनुलाई।सके राम्रो सोचिदिनु नसके नराम्रो नोसोची दिनु होला । उजल्ल भबिस्यको कामना।भाइ।
चिन्ता नगर्नुस है, सबै राम्रो हुँदै जान्छ। सकेको सहयोग धन हुने र मनकारी हरुले कृपया गरिदिनुहोला। उहाहरुको बारेमा किन नराम्रो बोल्नुहुन्छ, प्लिज त्यस्तो केही नभन्नुस सबैले एकदिन मर्नु पर्छ। सबैलाइ आगोमा घोची घोची पोल्छन त्यसैले घमण्ड नगर्नुहोला गाउले र आफन्त ले, सके राम्रो गर्नु, नसके नराम्रो नगर्नु !! मेरो बिन्ती छ
yo bachha lai ta akchoti vannu parne timi.le yesto kam yetiko.sanu umerma kasari gariyo.k yo umer yesto garne ho.vanera vannu parne.yesto parne ramro hune.ramro sikne samay ma kina yesto hunu.pugiyo kasari yesto patti timro naramro soch Aayo.vannu parne.k timile yesto kam ramro gare jasto lagdai xa.vanera sodhnu parne.
कृपया मलाई जसरी नि बरु मलाई खबर गरिदिनु होला यदि उस्लाइ कुनै ठाउँमा जागिर आवश्यकता छ भने मलाई भन्नू होला है यदि उस्को श्रीमती लाई पढाउन सहयोग आवश्यक छ भने मलाई भन्नुस है कुन स्कुलमा के पढ्छिन मलाई खबर गर्नुस मलाई भन्नुस है
हाम्रो नेपाल मा बालबिबाह लाई बडि मान्यता दिनु खोजेको हो बढी किन कि कार्बाही गर्ने ठाम मा कति दिन 11 बर्षको बालिका ले बच्चा पायो भन्दै दुनिया मिडिया झुपिदैछ सायद एस्तो मान्यता ले सबै बालबालिका उत्सुकता हुन्छ अनि
He is so innocent please help them out they’re so young😱😱 Hope they’re future get brighter😍 Please help him to get better job so that his family can survive without being helpless in themselves
उमंग टिभी लाई धन्यवाद । च्याउसरी उम्रेका युटुवे हरुलाइ पनि याद होस यिनै मान्छेको दुख सुखको भिडियो खिचेर युटुब मार्फत पैसा उठाउने अनि उल्टो उठेको चंदा हाम पार्नेहरु हो याद राख यसरी आउफुले कमाको पिसा दिएर सहयोग गर । त्यतिमात्र हैन प्रत्येक VDO जुन ठाउ ब्यक्ति समाज या परिस्थितिको हालिएर कमाएको पैसाको कम्तिमा 40% सम्बन्धित लाई दिने गरौँ ताकी सबैले तिमिरु लाई लाइक कमेन्ट र सस्क्राइब गरि सहयोग गरून् भ्युयोर बाढीबनाउन लाई । आजको दुनियाँमा कोइ लाटो छैन याद राखेस को कस्तो कोकस्तो नियत पत्ता लाउछ दर्सकले ।
यसरी सहयोग गर्नु झट्ट हेर्दा राम्रो देखिए पनि , यो राम्रोचाही होइन ,, यसरी सहयोग गर्नु भनेको बाल्बालिकालाइ यस्तो काममा प्रोत्साहन गर्नु जस्तो हो ।गरि खान सिक्नु पर्छ जसरी त्योकाम गर्न कसैले सिकाएन आफै उफ्रि उफ्रि गरेउ तेरिमा फुच्चे ।
Kati ramro sochai vai ko budi lai padaune vanxa ho esto sochai vako manxe lai bhagaban l herxan dont worry ho ni t kasari thaha hunxa t ti bacha lai 11 ya 15 barsa ko umer ma bacha basxa vanera j hunu thyo bahyo aba ramro sanga sukhi sanga jivan bitau hai best of luck
जहाँ सम्म बुझ्दा गल्ती अन्जान मै भएको हो ।नहुनु गल्ती भै सके पछि सबै ले गाली गर्नु को अधिकार कसैलाई छैन । समस्या मा भयेको लाई सहयोग गर्न सकिन्न भन्ने आलोचना किन?? गाली गर्ने अधिकार् तिन्लाइ हुन्छ जस्ले माया गर्छ्न । सहयोग गर्न मन लागे गर्नुस नत्र छोड्दिनुस । 11 बर्ष को बच्चा लाई बैँस ले सताएर होइन लहि लहि र देखा सिकि मा लागेर गल्ती भएको हो । किन्कि यो उमेर मा बास्तबमै शारीरिक शुख को न अनुभव हुन्छ न त सहि तरिका र रमाइलो को नै अनुभव । एस्ता घटना पहिला पहिला हाम्रो हजुर आमा बाबा को पाली मा कयौ पटक भएका छ्न जति बेला 6/7 बर्ष मा बिबाह हुन्थियो । फरक यति छ तेति बेला शिक्षा र मिडिया दुबै थियन । इनिहरु एक त बालक छन अर्को परिवार को साथ छैन तेसैले उनी हरुलाइ सहयोग को खाचो छ । यश कारण होइन कि इनिहरु ले बालक मा बच्चा जन्माए र यो बाबू ले बुडि र बच्चा पाल्न सक्दैन ।यसकारण कि तपाईं ले गरेको सहयोग ले उस्को जिम्मेवारी थोरै भय पनि कम हुन्छ र उस्ले त्यो समय आउदा दिन को उज्वल भविस्य को लागि पडाइ तिर दिन सक्छ र आउदा पिडि लाई यो बालबिबाह नगर्न भन्ने बलोयो उधारन बन्न सक्छ ।नत्र ज्यान्न धान्न 2/4 दिन गारो होला दुख मज्दुरी गरेर स्वास्नी र छोरा छोरी त उस्ले पाली हल्छ ।किन फोकट मा उस्लाइ गाली गर्नु?? तेसैले सकेको सहयोग गरौ र आउदा दिन मा एस्तो घटना नघटोस भन्न दुई दम्पती लाई उचित शिक्षा र त्यो नबाल्क लाई उचित पाल्न पोसन को लागि सहयोग गरौ
कलियुग लागेको हो हजुर हाम्रो पालामा त नछुने हुदा अरुले थाहा पाउछ कि भनेर डराउथियोउ अनि l love you भन्ने शब्द सुन्यो भने सातो जान्थियो अहिलेको केटीहरु त म राम्री भएर तेसले प्रस्ताव गर्यो भन्छ्न बा सुन्दा पनि उदेग लाग्छ ।
अहिले को खानामा युरिया हुन्छ के अनि सानैदेखि रनक्क हुन्छ नी केटि हरु त झन छिटै बढछन ११ बर्ष मै स्तन बढने महिनाबारी हुने हुन्छ, बरू अचम्म त के छ भने एकैपटक मा भुडी बोकेको होला की पटकपटक सुतेको होला??? बिर्य पनि कति तगडा हो?
@@romnathchaulagain6408 kina supchap basne kina sahayog garne ke yo umera ma bihe garne bela vayou ke yo illigal hoina bihe garna nepal ko kanun ma kati barsa hunu parcha interview line channel lai karbahi hunu parcha waiyat baccha ko bibaha lai interview line jun illigal ho
(2) सम्पर्क नम्बर : 9823826408 [ Note : सुरुमा फोन बाट अथवा फेसबुक बाट सम्पर्क गरेर मात्र खाता मा पैसा हालिदिनु होला ] ठेगाना : बैक खाता नम्बर : Nepal Investment BanK [00705120279048] खातावाला को नाम : Rajesh Bhattarai
मिडिया तथा सम्पुर्ण सुभेच्छुक प्रति हार्दिक धन्यवाद अनि नमस्कार मानिस को हात खुट्टा मात्रै सग्ला भएर हुँदैन मानिस भए पछि मानिस को साथ र सहयोग चाहिन्छ ।💪💪
अरुले बलात्कार गरेर हत्या गर्छन् तर यो भाइले त आफ्नो परिवारलाई माया गरिरहेको छनि किनकी उमेरले सानो भएपनी आफ्नो स्वास्नी र छोरिकोलागी केही गर्छु भनेर कमाउन निस्केको देखिन्छ यहि साहसीले उसको भबिस्य उज्ज्वल बनाउनेछ ,,,,,,,
I am not here for any bad comment but at the age of 11 and 15 they had became a parents. Being a parents is a huge responsibility. They had a whole life ahead. As time passed people like us could forget about this but at the same time they could get bigger responsibility towards the baby and during the same time both parents will enter in new stages of life where they have to face many rejection, they will evolved from mentally, physically too. So, how will they take care of that baby when they entered at 18,19 age??????
कानुन ले भनेपनि सहमति नै रै छ यस्तो बाल विवाह गाउँ घर सहर मा धेरै छ तर हामी अभिभावकहरूले शिक्षा दिनु पर्छ?? सम्पूर्ण मिडिया लाई धन्यवाद छ सयाेगी मनहरुमा
भाइ लाइ राम्रो थाउमा जागिर मिले राम्रो अनि बहिनि लाइ राम्रो स्कुल मा पढ्ने ठाउ मिलाइदिए हुन्थ्यो यिनि हरु सानै नावल नै छन राम्रो गाइद गर्ने मान्छे भै दिए राम्रो हुथ्यो ।
😄🤣😎😎नेपाल मा खाते पत्रकार हरु को एउटा कमाइ खाने भाडो भयो ।कुनै देस मा नघटेको घाटना नेपाल मा ११ बर्ष कि ले एउटा नानी पाउदा ।एउटा naani हेर्न भिड लागेको हा हा हा !! पहिला हाम्रा आमा-बाउ को पाला मा कत्ती ले जन्मउथे खोइ समाचार बनेन त dollar कमाउन को लागि होड्बाजी हा हा हा 😁🤣😎😎🤔
bichara vai baini anjanma galti vayo garyo tesma gharko baba mam sath dinu parne thyo yo dukha pidama sath diyapo afule gareko galti ko anuvab hunu ra aba yesto galti grnu hunna
His smile melt me💜
Such a innocent face and good thinking
Even the world is against his work...but still he loves his budhii
That a love..
बाबू जे भयो भयो मिलेर बस यही आसीर बाद छ
उमंग न्युज टिमलाई धेरै धेरै धन्यवाद अझै धेरै यस्तै काम गर्दै जानुहोला धन्यवाद
*खत्रा छ जोडि* 🤘
_फुलको आँखामा फुलै संसार_
_काँडाको आँखा मा काँडै संसार_
@Kamal Kabita Thakuri *_Atraa maile k nahernu vaneko xa ra_* ....*maile naherda samma ta* *junsukai video haru terdaing ma aaudaina hoo* 😆😂😃 अनि भन आज क्या आयो...😃😃
यस च्यानलको मिडिया कर्मी हरुलाइ सलाम गर्छु। आशा छ कि यि बाबु नानीको भबिस्य को राम्रो बाटो देखाउनुहुने छ। बिचारा यि नाबालक यिनिहरु लाइ यो उमेरमा केहि थाहा हुदैन।
बधाइ छ हाम्रा प्रिय नानिहरूलाइे, जसले समयमै शन्तानकाे अामा बाबु बन्ने अवशर प्राप्त गरे।
मेरो भनाइ कस्तो लाग्छ??
यो हाम्रो देशमा घटेको घटना हो!
यिनिहरुलाई अब यो पुर्णिमा भन्ने बच्चि स्कुल जाने नभएसम्म अर्को बच्चा जन्माउन (बनाउन) नदिने!
11कि भावना र 15को नन्द जवान र आफ्नो खुट्टामा उभिन सक्ने/ कुनै जागिरे /सोरोजगार भएपछि मात्र शारीरिक सम्पर्क गर्ने निर्णय /सुझाव दिनुपर्छ /गराउनुस!
पढ्छन् भने पढाउनुस!अगाडि बढाउनुस!
चन्दा आतंक होइन!
सक्षम बनिने अथवा बनाउने वातावरण सिर्जना गराउनु!
नत्र जीवन भरि चन्दा संकलन र मागेर जिन्दगी बिताउन सजिलो ठान्ने छन्!
यो घटना हो। जे हुनु भैगो! तर ***
यो बाल विसंगति र बिक्रिती हो! यो घटना हजुर हरुको घरमा घट्यो भने के गर्नुहुन्छ?? होसियार खबरदार!!!
D.R.Baraili Nishesh धन्यवाद
बधाई छ भाइ बैनी लाई
नानी को भविश्य उज्वल होस
सर्बप्रथम सम्पुर्ण मिदिया ज्युहरुलाई मुरी मुरी धन्याबाद छ ।मिदियाकै कारणले गर्दा हामी सात समुन्द्र पारी देखी हरेक कुरा देख्न सुन्न पाईरहेका छौ हजुरहरुको अजै धेरै धेरै उन्नति पर्गति हस यस्तै दुखमा पिदामा परेको ब्यक्तिलाई सन्सार माज ल्याई दिनु हजुरहरुको पनि थुलो धर्म नै हो Thank you so much all madia 🙏
सके गरनु सहयोग नसके मनमा बिज्ने शब्द बाेल्ने अधिकार कसैलाई छैन
Ho ni b4ra anjan ma gareko galti ho.. aile uslai sahayog ra kam ko khacho xa.
Yes i agree..
सहि हो
Gali garne kura ke x r bunu
ho
Media le dherai ramrokam gariraheko xa👏👏 thanks to every media
बहिनी भाबनालाइ सर्बप्रथमत बधाई छ, ११बर्षको उमेरमा आमा भएकोमा ।तर ११ बर्षको उमेरमा बच्चा जन्माउदा बहिनीलाई कति पिडा भयो होला ?😒😒ठिकै छ बच्चा अनि आमा दुबैको स्वास्थ राम्रो भएको छ। अहिले जति पिडा अनि समस्या छ भोलिको दिनहरूमा सुख अनि खुसी हुनु मेरो आशिर्वाद छ।🌹🌹🌹🌹🌹
घरमा बीमारी हुनुहुन्छ को भन्दा भावना😂😂lovly
😃😂
😂😆
🤣🤣🤣
💕
Yahh lovely 💖💖💖but bbywala momko nameni भावना😊😊😊😊
उस्लाइ कुनै ठाउँमा जागिर लगाइदिनु पर्छ भने मलाई सम्झिनु होला है
के मा काम लगाई दिने होर ब्रो।
ह्जुरलाइ कानुन थाहा नभयको होकी ह्जुरलाइ Education को कमी छ।
बालबालिका लाइ काम लगाउनु हुन्न भन्ने थाहा छैन ह्जुरलाइ
Ramro kuro ho ni bro
Ek choti bhetnu janu hos sir
यस्तो अपराधी हरुलाई नोकरी ???
सजाय हुनु पर्छ बालविवाह हो
@@krishnathapa3640 baal vivah apradh ta ho tara tyo bachcha lai k dand dine ho bhannus ta, daya maya na bhako manxe
Vai hajurko Soch ramro xa Sadhai maya Garnu Xori ra budi lai 😘😘
कुरा के हो भने बरु त्यो बच्चालाई सबैले सहयोग गरेर स्वास्थ्य सिक्षाको मद्दत गर्नुपर्ने देखिन्छ ।तर यसरी सानो उमेरमा बिवाहा गरेको भनेर भाइरल बनाइ सहयोग गर्दा अरु पनि यस्ता घटना घट्न सक्छन् ।
yes sahi kura ho
भाइले गल्ती स्वीकार गरि सकेको छ राम्रो सोच छ भाइले भाबना बहिनिलाइ राम्रो स्वाथ्य को ख्याल गर्नु होला
गल्ती सबै बाट हुन्छ ।कसैले गल्ती लाई लुकाउन हत्या गरेर फाली दिन्छ यो भाइ अति महान हो।आउने दिनमा सुख दिनेछ बुनुलाई।सके राम्रो सोचिदिनु नसके नराम्रो नोसोची दिनु होला । उजल्ल भबिस्यको कामना।भाइ।
चिन्ता नगर्नुस है, सबै राम्रो हुँदै जान्छ। सकेको सहयोग धन हुने र मनकारी हरुले कृपया गरिदिनुहोला। उहाहरुको बारेमा किन नराम्रो बोल्नुहुन्छ, प्लिज त्यस्तो केही नभन्नुस सबैले एकदिन मर्नु पर्छ। सबैलाइ आगोमा घोची घोची पोल्छन त्यसैले घमण्ड नगर्नुहोला गाउले र आफन्त ले, सके राम्रो गर्नु, नसके नराम्रो नगर्नु !! मेरो बिन्ती छ
सलाम छ मेडीया लाई भाई बैनी ले जेगरे पनी अनजान मा गरे यनी दुई लाई सयोग गरनु parxa सयोग गरन नसक्ने ले टाऊको नदुखाय हुन्छ
God
..pikchar
ke.vayo
सक्नु हुन्छ इज्जत गर्नोस् सहयोग गर्नोस् सक्नुहुन्न बेइज्जत र गलत कम्मेन्ट पनि नगर्नुस्
All the best babu and congratulation make sure your future
अब यो भाइलाइ अब कुनै music video मा खेलाउनु पर्यो
सकिन्छ भने फिलिम खेलाउनु पर्यो ।।
हिट & फिट हुन्छ
याे समाचार राम्राे हाेईन अब समाज मा फेरि अर्काे घटना नहाेस ,
सहयोग हैन सिस्नु पानी लगाउ ।
गलत काम लाई प्रोत्साहन नगरौ।
यो उन्नत जातको बोकालाई खसी पार्नु पर्छ। नत्र अरु धेरैलाई बिगार्छ।
😀
Ani asako xiori ra budi li taela lana ho sala
Kuro ta sai ho
don't worry every thing will be fine 😍keep it your smile😍
Kati ramro babu hasilo muhar bichar jibanko arthnai thah nahudai sabai jimmbari thapiyo manxe ko jindagi vanejasto kaha hunxar
😅
GoOd👌
😥😥तपाइको सब्दले मनै छुयो
Tara Sunar hjur le shai kurw garnu vyo hjur lai 1 like hoii😂😂👈
Tara g hjur ko kura le meroni sarai man xoyo 😢😭😭
Sahayog garna nasakepani vawanatmak dhanga maa full support xa hai mero😍😍😍😍
Badhaixa vai bainilai sanai umer maa babu aama banexau.
His innocent face melts my heart ♥️
मिडिया का सम्पुर्ण टिम लाई नमस्ते साथै धन्यवाद ।
yo bachha lai ta akchoti vannu parne timi.le yesto kam yetiko.sanu umerma kasari gariyo.k yo umer yesto garne ho.vanera vannu parne.yesto parne ramro hune.ramro sikne samay ma kina yesto hunu.pugiyo kasari yesto patti timro naramro soch Aayo.vannu parne.k timile yesto kam ramro gare jasto lagdai xa.vanera sodhnu parne.
dont worry every thing will be fine my brother..
कृपया मलाई जसरी नि बरु मलाई खबर गरिदिनु होला यदि उस्लाइ कुनै ठाउँमा जागिर आवश्यकता छ भने मलाई भन्नू होला है यदि उस्को श्रीमती लाई पढाउन सहयोग आवश्यक छ भने मलाई भन्नुस है कुन स्कुलमा के पढ्छिन मलाई खबर गर्नुस मलाई भन्नुस है
Krishna Dharabasi Ji tq Hjurko message ko Lagi Yek choti 9843363319 , 9810334644 call Garsiyo La
Thank you hjrlai
jay hos
.😂😂
Sahi kura ho
हाम्रो नेपाल मा बालबिबाह लाई बडि मान्यता दिनु खोजेको हो बढी किन कि कार्बाही गर्ने ठाम मा कति दिन 11 बर्षको बालिका ले बच्चा पायो भन्दै दुनिया मिडिया झुपिदैछ सायद एस्तो मान्यता ले सबै बालबालिका उत्सुकता हुन्छ अनि
Im absolutely agree with your advice I like your point of view i love it ..
Hjurk0 kura sahi ho..nabalk awastama nani ko buwa'amaa vyera ..ktroo jimbybaar thapiykoo xa vnyera choi espsta thaa xaena ajoii kaati kurama anjan xan eniharuu ...j hunu vyo tyo voiskyoo bt ysto awstama eniharulai samjaunuu prxa media walai ji haruu hausala hoina sujaab dinuss..voliko din ma aruu balbalika pani ystoo hunu vnda aagadii sacheet hooun🙂
म हजुरको कुरामा सहमति छु
khoi k gareko ho aru ko lagi protsahan jasto po vayo
Very..true
He is so innocent please help them out they’re so young😱😱 Hope they’re future get brighter😍 Please help him to get better job so that his family can survive without being helpless in themselves
soma khulal prinshu
Kaam gardai padnu hola.god bless u.
उमंग टिभी लाई धन्यवाद । च्याउसरी उम्रेका युटुवे हरुलाइ पनि याद होस यिनै मान्छेको दुख सुखको भिडियो खिचेर युटुब मार्फत पैसा उठाउने अनि उल्टो उठेको चंदा हाम पार्नेहरु हो याद राख यसरी आउफुले कमाको पिसा दिएर सहयोग गर । त्यतिमात्र हैन प्रत्येक VDO जुन ठाउ ब्यक्ति समाज या परिस्थितिको हालिएर कमाएको पैसाको कम्तिमा 40% सम्बन्धित लाई दिने गरौँ ताकी सबैले तिमिरु लाई लाइक कमेन्ट र सस्क्राइब गरि सहयोग गरून् भ्युयोर बाढीबनाउन लाई । आजको दुनियाँमा कोइ लाटो छैन याद राखेस को कस्तो कोकस्तो नियत पत्ता लाउछ दर्सकले ।
Oooo so cute...
Jea vhea pani veai haleayo no prblm ...
Happy married life..
Congratulations vai...buda budi vayera khusi sath agadi baddai janu hola
यसरी सहयोग गर्नु झट्ट हेर्दा राम्रो देखिए पनि , यो राम्रोचाही होइन ,, यसरी सहयोग गर्नु भनेको बाल्बालिकालाइ यस्तो काममा प्रोत्साहन गर्नु जस्तो हो ।गरि खान सिक्नु पर्छ जसरी त्योकाम गर्न कसैले सिकाएन आफै उफ्रि उफ्रि गरेउ तेरिमा फुच्चे ।
Uncle he is child
He don't know about this
thik vannuvayo
Kati ramro sochai vai ko budi lai padaune vanxa ho esto sochai vako manxe lai bhagaban l herxan dont worry ho ni t kasari thaha hunxa t ti bacha lai 11 ya 15 barsa ko umer ma bacha basxa vanera j hunu thyo bahyo aba ramro sanga sukhi sanga jivan bitau hai best of luck
waw kati rambro soch uhako aafu kam garera budii lai padaaaune
उस्ले जानेको काम दिएमा झन राम्रो
Thanks congratulation vae chinta nagara love is life yo vae lae job chahinxa vane makaha samparka garnu hae
जहाँ सम्म बुझ्दा गल्ती अन्जान मै भएको हो ।नहुनु गल्ती भै सके पछि सबै ले गाली गर्नु को अधिकार कसैलाई छैन । समस्या मा भयेको लाई सहयोग गर्न सकिन्न भन्ने आलोचना किन?? गाली गर्ने अधिकार् तिन्लाइ हुन्छ जस्ले माया गर्छ्न । सहयोग गर्न मन लागे गर्नुस नत्र छोड्दिनुस । 11 बर्ष को बच्चा लाई बैँस ले सताएर होइन लहि लहि र देखा सिकि मा लागेर गल्ती भएको हो । किन्कि यो उमेर मा बास्तबमै शारीरिक शुख को न अनुभव हुन्छ न त सहि तरिका र रमाइलो को नै अनुभव । एस्ता घटना पहिला पहिला हाम्रो हजुर आमा बाबा को पाली मा कयौ पटक भएका छ्न जति बेला 6/7 बर्ष मा बिबाह हुन्थियो । फरक यति छ तेति बेला शिक्षा र मिडिया दुबै थियन । इनिहरु एक त बालक छन अर्को परिवार को साथ छैन तेसैले उनी हरुलाइ सहयोग को खाचो छ । यश कारण होइन कि इनिहरु ले बालक मा बच्चा जन्माए र यो बाबू ले बुडि र बच्चा पाल्न सक्दैन ।यसकारण कि तपाईं ले गरेको सहयोग ले उस्को जिम्मेवारी थोरै भय पनि कम हुन्छ र उस्ले त्यो समय आउदा दिन को उज्वल भविस्य को लागि पडाइ तिर दिन सक्छ र आउदा पिडि लाई यो बालबिबाह नगर्न भन्ने बलोयो उधारन बन्न सक्छ ।नत्र ज्यान्न धान्न 2/4 दिन गारो होला दुख मज्दुरी गरेर स्वास्नी र छोरा छोरी त उस्ले पाली हल्छ ।किन फोकट मा उस्लाइ गाली गर्नु?? तेसैले सकेको सहयोग गरौ र आउदा दिन मा एस्तो घटना नघटोस भन्न दुई दम्पती लाई उचित शिक्षा र त्यो नबाल्क लाई उचित पाल्न पोसन को लागि सहयोग गरौ
Innocent smile🙂🙂🙂🙂🙂
कहिले काहीँ युटुबले साराे रामराे काम गरछ रामराे लागाे हेरेर
हैन 11 वर्षमै कस्तो यौन प्यास हो कता हुर्कियो बच्चा ?11 वर्षमा हामित नाङगै हिड्थेउ केही थाहा नै थियन त 😀😀
😀😀😀😀😀😀😀
कलियुग लागेको हो हजुर हाम्रो पालामा त नछुने हुदा अरुले थाहा पाउछ कि भनेर डराउथियोउ अनि l love you भन्ने शब्द सुन्यो भने सातो जान्थियो अहिलेको केटीहरु त म राम्री भएर तेसले प्रस्ताव गर्यो भन्छ्न बा सुन्दा पनि उदेग लाग्छ ।
ओहो है नाङ्गो पो हिन्नुहुन्थ्यो तपाई 😁😁😁😁😁😁😉😉😉😉
saira Nepal Nepal hahahaha
अहिले को खानामा युरिया हुन्छ के अनि सानैदेखि रनक्क हुन्छ नी केटि हरु त झन छिटै बढछन ११ बर्ष मै स्तन बढने महिनाबारी हुने हुन्छ, बरू अचम्म त के छ भने एकैपटक मा भुडी बोकेको होला की पटकपटक सुतेको होला??? बिर्य पनि कति तगडा हो?
सहयोग उठाउनु भिक माग्नु होइन मेहन गर्न सिकाउ बुद्दिजिबिहरु
सके सहयोग गरम नत्र बि फाकट्मा नकारात्मक कोमिन्ट न गरम होई
Shayok lai bek chai vannu hundaina...they are innocent and uneducated now..so we hv to help him ..
सके सहयोग गरौ नसके चुपचाप बसौ
@@romnathchaulagain6408 kina supchap basne kina sahayog garne ke yo umera ma bihe garne bela vayou ke yo illigal hoina bihe garna nepal ko kanun ma kati barsa hunu parcha interview line channel lai karbahi hunu parcha waiyat baccha ko bibaha lai interview line jun illigal ho
Good job mungatv
Bichara bhai sarai nai maya lagyo yastai ho bhai ramro hunxa life timro god bless you..
How can i help?I'm from sikkim
(2) सम्पर्क नम्बर : 9823826408 [ Note : सुरुमा फोन बाट अथवा फेसबुक बाट सम्पर्क गरेर मात्र खाता मा पैसा हालिदिनु होला ]
ठेगाना :
बैक खाता नम्बर : Nepal Investment BanK
[00705120279048]
खातावाला को नाम : Rajesh Bhattarai
I am also from sikkim
Zindagi varko sath hos eniharuko ani sukhi rahos.....
मिडिया तथा सम्पुर्ण सुभेच्छुक प्रति हार्दिक धन्यवाद अनि नमस्कार मानिस को हात खुट्टा मात्रै सग्ला भएर हुँदैन मानिस भए पछि मानिस को साथ र सहयोग चाहिन्छ ।💪💪
Deudasong
अरुले बलात्कार गरेर हत्या गर्छन् तर यो भाइले त आफ्नो परिवारलाई माया गरिरहेको छनि किनकी उमेरले सानो भएपनी आफ्नो स्वास्नी र छोरिकोलागी केही गर्छु भनेर कमाउन निस्केको देखिन्छ यहि साहसीले उसको भबिस्य उज्ज्वल बनाउनेछ ,,,,,,,
सहमत
Best off luck babu no probalm himmat harnu hudain sob thak hunxa bistaraiii
So cute n inocent,,, lovely smile ♥️♥️♥️♥️
Bhi ramro kura gareu hasilo raixou sadhai hasi khusi ranu bhi yesai gare
I am not here for any bad comment but at the age of 11 and 15 they had became a parents. Being a parents is a huge responsibility. They had a whole life ahead. As time passed people like us could forget about this but at the same time they could get bigger responsibility towards the baby and during the same time both parents will enter in new stages of life where they have to face many rejection, they will evolved from mentally, physically too. So, how will they take care of that baby when they entered at 18,19 age??????
कार्यक्रमको संचालक कस्तो handsome . मलाई पनि उहाँको बच्चा जन्माउन मन लाग्यो
Ma pni hanxmmm xu maro bacha janmai dinna ho ta hahaha
@@dhanbahadurrai167 Xya kasto boka raixa tapai ta.
Tpi goat hor m boka vya
K ta sahix . Ujyalo face ko . Jibanma sukha pauxan . Khusi dinxan ...lai
Midiya karmi sar haru lae mero tarfa bata dherae ........dherae dhanyabat
Congz bro take care you wife and daughter and yourself ..........sooo plz guys don't be roude ....sake help gara nasake naramro navola ....
सहयोग को अपिल गर्दछु।
Good job bhaii
कुनै नउलो कुरा होईन ,,,यओ कुरा भनी ,,मिडिय हरुको पैसा कमाउने ठाउँ भयो ,,,,
कानुन ले भनेपनि सहमति नै रै छ यस्तो बाल विवाह गाउँ घर सहर मा धेरै छ तर हामी अभिभावकहरूले शिक्षा दिनु पर्छ?? सम्पूर्ण मिडिया लाई धन्यवाद छ सयाेगी मनहरुमा
So cute
बिचरा उनीहरुलाई भबिस्य को बारेमा केही थाहा छैन । सहयोगी मन हरुले सहयोग गरिदिनु होला । उनको कुरा हरु एकदमै भाबुक छ्न ।
सके राम्रो गरुम नसके नराम्रो नि नसोचुम साथिहरु । सिधा भासामा भन्दा जिबनमा 3 बखत मान्छेलाई जवानिले सताउछ रे ।सायद जवानिकै दोस होला ।गल्ती प्राय नजानेर नबुझेरै भैइन्छ ।
ग़लती batai सजक हुने हों best of luck bright future!!!!
Vai dherai ramailo raixan I like u
Yah He is actually innocent guy
But from Background they are trolled him 😑😑They are so innocent couple please dont make jokes
great job sir
Happy 👪💝💖👌
बिचरा अबिभाबकहरु नै कम्जोर भय के गर्नु बास्तपमा यो दुबैजना बच्चा नै छन सक्दो यो भाई पनि पदे पछि त हुन्थ्यो पछि दुख होला !
भाइ लाइ राम्रो थाउमा जागिर मिले राम्रो अनि बहिनि लाइ राम्रो स्कुल मा पढ्ने ठाउ मिलाइदिए हुन्थ्यो
यिनि हरु सानै नावल नै छन राम्रो गाइद गर्ने मान्छे भै दिए राम्रो हुथ्यो ।
This is sad. Soo young😭
Yes lai bhanchha umridhai tin path Ramro xa
Sabialia dukah lagyo vane like garedinosh hei
नचाहिने काम गर्न सिपालु। मुजीहरू। उम्रिदै ३ पातेहरू। मोज गर्ने अनि के को सहयोग गर्नु पर्ने। कन्डम दिनुपर्छ।
😂😂😂😂
Spicy Ramen 🍜 🤣🤣🤣🤣
Wha vai timlo smile💞
Sukha maii bitos vai timro jevan
La badhi cha vai bine li
होइन 11 बर्से मा कस्तो मिन्श्ह भएको हो र पाठेघर पनि बनेको हुन्छ र हैट के जमना आयो नि लैेलै
Hain ho pathyaghr na baner kasari ani bachha paida garnuni hjr
😄🤣😎😎नेपाल मा खाते पत्रकार हरु को एउटा कमाइ खाने भाडो भयो ।कुनै देस मा नघटेको घाटना नेपाल मा ११ बर्ष कि ले एउटा नानी पाउदा ।एउटा naani हेर्न भिड लागेको हा हा हा !! पहिला हाम्रा आमा-बाउ को पाला मा कत्ती ले जन्मउथे खोइ समाचार बनेन त dollar कमाउन को लागि होड्बाजी हा हा हा 😁🤣😎😎🤔
Namaste
Yo vai lai ma mero vai banayra kam dinxu cantact Kasari garni plz tell me
बधाई छ भाई लाई झिल्के रहेछ भाई त हॅ
Ramro dherai
Nice
Hami 20 barsa pugera kanya keta xau. Vaile 12 barsa maa kam bigarisakexa😂😂😂😂
Vai tagadaa ho yar
very good
kasailey malai vandina paryo..goppe kura chae k kole vanerw??..maile alli na bujeko ho ki...
😁😁😁😁
@@birkhekanxaa3044 bujanauna paryo.
God bless u bhi
Famly ma agi barnu lo
भाइको अन्तरबार्ता कति परिपक्व छ ।
Both looks innocent
Babu afno budi ra xori lai ramro khal gara na garnu galti garyo manxe bata galti tw hunxa nai babu have a nice life bro
God bless your family j vayeni family ko care garne raixan
सबै भन्दा आमा र बाबा तेष पछी सिरमती र छोरो छोरी हो माया एक कसैलाई ब्दनपैछ ल
Wow
bichara vai baini anjanma galti vayo garyo tesma gharko baba mam sath dinu parne thyo yo dukha pidama sath diyapo afule gareko galti ko anuvab hunu ra aba yesto galti grnu hunna
दाई हम्रो गौउको दाई पनी बस दुर्घटना मा परेर दुबई खुट्टा काम नलाग्ने वेको छन उहाको पनी विडियो बनाई दिनुश् न