OUT: Prachanda failed Vote of Confidence, says KP Oli is a bigger fraud compared to himself

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ส.ค. 2024
  • Prachanda is out and KP Oli is going to be the next prime minister with the support of Nepali Congress.
    00:00 Result - Vote Of Confidence
    04:05 Prchanda talks about Oli
    08:49 Deuba Betryal & Oli
    17:12 Question
    #anandnepal #prachanda #kpoli

ความคิดเห็น • 205

  • @shantikokhojima6040
    @shantikokhojima6040 23 วันที่ผ่านมา +92

    केपी शेरे प्रचण्डेको नर्कबास् नभएसम्म
    देश र, जनताको भलो हुँदै हुँदैन 🙅🙄☝️

    • @ramkumarshrestha3121
      @ramkumarshrestha3121 23 วันที่ผ่านมา +6

      राप्रपा पनि हो

    • @bimochanadhikari1419
      @bimochanadhikari1419 23 วันที่ผ่านมา +1

      ​@@ramkumarshrestha3121रबि ठगीखाने पनि हो🙏

    • @ri.kaajee
      @ri.kaajee 23 วันที่ผ่านมา

      नयाँ भनाउँदो पनि लायकको देखिँदैन ।

    • @sherparobin
      @sherparobin 23 วันที่ผ่านมา

      Sabai bhanda desh bigarne raprapaa hun

    • @shankardhamel7974
      @shankardhamel7974 23 วันที่ผ่านมา

      Parchande timro Malik ho?

  • @lee_mlee2825
    @lee_mlee2825 23 วันที่ผ่านมา +19

    सबै जनता मिलेर यो देश बनाउने सरकारी कुर्सीलाई म्युजिकल चेयर बनाउनेहरुलाई भाटैभाटाले हान्नु पर्ने । यिनीहरुको मनपरी अत्तिनै भयो। काट्टो खाने उमेरमा, हिड्न पनि नसकी नसकी कुर्सी समाउन आको .. अब भाटा लाउनु पर्छ यो नालायकहरुलाई ।

  • @milangurung6522
    @milangurung6522 22 วันที่ผ่านมา +4

    अरु बेला भन्दा यो पाली चाहिँ प्रचण्डले राम्रो काम गरेको जस्तो देखिएको थियो तर सरकार फेरि ढलेछ।

  • @sanjurai7102
    @sanjurai7102 23 วันที่ผ่านมา +18

    उखानेबाकाे अनुहारमा मुस्कान देखियेन। सायद गिरीबन्धु चियाले पाेल्दैछ कि???????

  • @MAHENDRACHHETRIOFFICIAL
    @MAHENDRACHHETRIOFFICIAL 23 วันที่ผ่านมา +9

    कुन ठुलो कुरा भो र अब यदि केपि प्रधानमन्त्री भएमा शेरेको इसारामा नाच्नु पर्छ जतिपनि काङ्रेस को अपराधि हरु छन शेरेले एक कल गरेको भरमा छोड्ने काम गर्नु पर्छ यो मैले भनेको लेखेको हैन एमाले र काङेस को समझदारी पत्रमा हस्ताक्षर गरिएको छ यदि केपि ले यसो नगरेमा फेरि कायपलट शेरे र प्रचण्ड मिल्छन आफ्ना सांसद लाई अबिस्वास को मत मा भोट हाल्न लाउछन अनि केपि ओलिलाई फ्याक्छन अनि फेरि प्रचण्ड प्रधानमन्त्री अनि प्रचण्ड ले शेरेको मान्छे बचाउ नगरेमा या भ्रस्टचारि लाई ढाकछोप नगरेमा केपि र शेरेको नया समझदारी हुन्छ प्रचण्ड ढालौ तर यस्पटक केपि तिमि हैन म प्रधानमन्त्री बन्छु बरु एमाले को जति फाईल काण्ड छ म मिलाउछु अनि शेरे प्रधानमन्त्री हुन्छ अब केपि को या एमाले को इसारामा शेरे को पाटि काङेस नचलेमा या एमालेका फाईल हरु खुलेर एमालेलाई अफ्ठ्यारो परेमा केपि र प्रचण्ड मिल्छन नया समझदारी गर्छन शेरेलाई अबिस्वास को मत हालेर ढाल्छ्न बस तिन दलले राजनितिलाई बेस्या बनाए कहिले केपिले सुताउछ कहिले प्रचन्ड ले सुताउछ कहिले खरिएको शेरेले पेल्छ अनि पाटिका ठुला नेताले यता उता मत हाल भन्दा नहालेमा अर्को पटक टिकट नै नपाउने हो कि भन्ने डर सान्सद लाई छ 😃😃😃 लाज ले पनि आज नेपाल को राजनिति देखेर लजायो थुक्क

  • @ri.kaajee
    @ri.kaajee 23 วันที่ผ่านมา +5

    कोहीबाट केही आशा रहेन । झन् नयाँ सरकारले देश डुबाउँछ भन्ने डर छ । अब गिरीबन्धु के हुने हो त्यस्तै अरु चर्चित घटनाहरु कहाँ के हुने होला 🤔

  • @bheerkotsyangja1518
    @bheerkotsyangja1518 22 วันที่ผ่านมา +3

    Parchanda sarkar la jati kp sarkar la garna sakdaina

  • @jangarai2582
    @jangarai2582 23 วันที่ผ่านมา +5

    बाहुन लाई। कुमाई बाहुनले फसाई दियछ। गजबले

  • @laxmibasnet9261
    @laxmibasnet9261 20 วันที่ผ่านมา

    गर्ने नै नेकपा एमाले र काङ्ग्रेस मिलेर हो देशको समृद्धि र जनताको सार्वभौमसत्ताको रक्षा बल्ल राजनीति सही बाटोमा आयो अब हामीले आशा राख्नुपर्छ सधैं अस्थिरता ल्याएर धमिलो पानीमा माछा मार्ने ठुला दललाई च्याँखे थापेर सत्तासीन हुनेहरूलाई ठिक गर्नुपर्छ

  • @chefjaya324
    @chefjaya324 22 วันที่ผ่านมา +2

    अस्वीकृत भन्ने शब्द सारले के पी ओली प्रधानमन्त्री बन्ने देखिन्छ।

  • @user-pp7fi4vg9x
    @user-pp7fi4vg9x 21 วันที่ผ่านมา

    बिगतबाट नै प्ष्टछ कि केपि वलिबाट याे देशकाे हित हुनसक्नछैन भन्ने उसका कृयाकलापबाट स्पष्ट छ । अफ्शाेच छ ।

  • @bhumiputra-rd9dx
    @bhumiputra-rd9dx 23 วันที่ผ่านมา +3

    खोलै पिच्छे पानि जहाज घरघरमा ग्यास पाइप आइसक्यो अब यसपालि गिरि बन्दु कमान को जग्गा मा स्याटेलाइट स्पेस बनाउने है kp बा

  • @user-og9uz1jd2r
    @user-og9uz1jd2r 23 วันที่ผ่านมา +38

    केपि शेरे लाई लात हान्दै रबि बालेन लाई सपोर्ट गर्ने जति हाँजिर हुम्त

    • @pawansharmaacharya5202
      @pawansharmaacharya5202 23 วันที่ผ่านมา

      😂

    • @ri.kaajee
      @ri.kaajee 23 วันที่ผ่านมา +1

      रबि भन्न छोड्नुपर्यो अब ।

    • @reshamraj7482
      @reshamraj7482 22 วันที่ผ่านมา

      रबी पनी तै खेत को मुली हुन

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 22 วันที่ผ่านมา

      ​@@reshamraj7482 Rabi pani testai hola tara usko party ko aru candidates lai trust garna milxa. Unlike other parties. Ani atleast tyo party ko neta le transparency ko saath kaam garxan. Rabil le na gareni

  • @bibeksunam8543
    @bibeksunam8543 22 วันที่ผ่านมา

    राजीनामा नदिदै राजा लाई सत्ता बुझाइदेको भये राम्रो हुन्थ्यो बरु कमसेकम प्रधानमन्त्री त पाउनु हुन्थ्यो प्रचन्ड जि

  • @devpoon8926
    @devpoon8926 23 วันที่ผ่านมา +18

    केपि ओलि जस्ता गु हरु देश र जनताको लागि घातक😮

    • @surajbhatta50
      @surajbhatta50 23 วันที่ผ่านมา

      Kp oli Matra haina,
      Prachanda, sher Baha sab ho

    • @shreesapkota33
      @shreesapkota33 22 วันที่ผ่านมา +1

      ईन्डो पश्चिमाको मलमुत्रमा डुबेर नेपाल र नेपालीमाथि गरेको राष्ट्रघात, नेपाल र नेपालीको अस्तित्व नै समाप्त पार्न लागि परेको यो प्रचण्डे नामको दुष्ट निशाचर शैतानलाई नेपाली भूमिबाट लखेट्नु जरूरी छ। र गाॅडतन्त्रे नामका राष्ट्रघाती अपराधी दलालहरुको पूर्ण रूपमा निर्मूल गर्नु पर्ने बेला आएको छ नत्र नेपाल र नेपालीको अस्तित्व नै समाप्त हुने छ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

      Baulayo prachandy ka jholy 😅😅.

  • @user-ws9xk1wo1x
    @user-ws9xk1wo1x 22 วันที่ผ่านมา

    यो कुरा चाइ कमरेठ प्रचन्नज्युले भन्नू भएको एकदम सहि हो नेपाली राजनीतिमा के पि ओलि सबै भन्दा जलि फटाह हुन ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

      10 choti kahile yeta kahile uta garne chahi ramro ani pahilo patak Garda chahi fatah😅😅. Timro garib Soch lae samman ka sath salam😅😅.

  • @prabindhakhwa
    @prabindhakhwa 22 วันที่ผ่านมา

    उनीहरूलाई समाप्त गर्नुपर्छ।

  • @hermajlimbu4130
    @hermajlimbu4130 22 วันที่ผ่านมา +1

    अबत झन चुर्लुम्मै डुब्नेभयो देश 😢

  • @karanthapathapa6132
    @karanthapathapa6132 23 วันที่ผ่านมา +3

    धन्यवाद आतंकवादी प्रचन्ड मुर्दा बात

    • @dikeshshrestha2473
      @dikeshshrestha2473 23 วันที่ผ่านมา

      Esko file pani kholinuparxha. 5000 mareko ghosana gareko

  • @__Dallu456
    @__Dallu456 22 วันที่ผ่านมา +1

    Bless everyone god 💸🌈💰

  • @fromchitwan1067
    @fromchitwan1067 23 วันที่ผ่านมา +5

    आखिर चोर र भष्टाचारि देश लाई सखाप पार्ने पार्टीहरू एक भए काग्रेस एमाले

  • @KanchiGiri-of7tw
    @KanchiGiri-of7tw 21 วันที่ผ่านมา

    Good p m prachanda❤❤❤❤❤

  • @creative_deepa2162
    @creative_deepa2162 22 วันที่ผ่านมา

    यिनीहरूलाई जिउँदै आगो नलगएसम्म देशको विकास त! के, भलो नै हुँदैन। देश कंगाल भएर सुडानजस्तो हुने छ। जहाँ 1 केजी चीनी, पानी, फुल्फुल र खाद्यान्न लाई 10/20 हजार पर्ने हुन्छ। 18:06

  • @emyhuntgaminghd3250
    @emyhuntgaminghd3250 21 วันที่ผ่านมา

    खुद प्रर्या नेपाली काे खुनमा देशभक्ति छैन। यिनी हजुर नी नेपाली आमा कै छोरा हुन्। नियत राम्रो भएको मान्छे लाई की दबाउँछन की मार्ने गर्छन

  • @KrishnaBudhaprithi-iy4jb
    @KrishnaBudhaprithi-iy4jb 21 วันที่ผ่านมา

    सेरे र अाेलिकाे दल राजाको शासनकाे वेलादेखि सरकारमा रहि अाएका हुन अब पनि देश र निमुखा जनता लाई घाटा हुनेछ कालाे कालाे धन बढाउछन।😮😅😊😂

  • @rudramani777
    @rudramani777 22 วันที่ผ่านมา

    This is nothing other than exactly another political curroption.

  • @Egrgg77
    @Egrgg77 23 วันที่ผ่านมา +1

    Prachanda Sarkar 👍🏻👍🏻

  • @rajanthapa8868
    @rajanthapa8868 23 วันที่ผ่านมา +3

    ठिक भयो प्रचण्ड र सहकारी ठग रवि लाई

    • @op_arceusfreefire989
      @op_arceusfreefire989 22 วันที่ผ่านมา +3

      Vai tesko sahakari thug vayeni giribandhu ra Deuba vanda sano thug ho. Atleast tesko party ko aru members transparent ra trustable xan. Oli, shere ra prachande ko party members le kei kaam garya dekhya xau? Voli timro gau ma manxe hospital na payera marxa ani yaad aauxa .😊😊

  • @snoopsnoop4561
    @snoopsnoop4561 21 วันที่ผ่านมา

    But this is the gravest state our nation is, 2 biggest parties congregating leading to virtually no opposition at all. This could lead into any policy modification benificial for their nears and dears.

  • @sitakunwar9904
    @sitakunwar9904 23 วันที่ผ่านมา +1

    यि लाज पचेका जनावार हरु कहिले को सगॅ गला मिलाउछन कहिले को सगॅ लाजै छैन यिनी हरु लाई थुक्क बेसरम हरु भाग न पाय एक अर्कालाई लाई तथानाम बोलछन अनि कुर्सी पाय सँगई होइन अरु कोहि छैनकी क्या हो सधै यिनै हरु कै पालो मात्रै आउने।

  • @NarendraShrestha13
    @NarendraShrestha13 22 วันที่ผ่านมา +1

    चोरै चोर को सरकार बन्ने भयो अब यो देश झन देशलाई रसातल तिर धकल्ने भयो डाकाहरुले

  • @balrajpradhan9881
    @balrajpradhan9881 22 วันที่ผ่านมา

    ❤ ABA RABI JASTO AATILO GRIHA MANTRI AAUDAINA NEPAL MA ....SABAI FILE JALAUNE CHAN AMALE CONGRESS MILERA...AAJ DEKHI YO 2 PARTY MAZZA LE WHISKY KHAYERA SUTNE VAYO....RABI SIR JANU VAYEKO KHUSI MA...🎉🎉🎉

  • @rajdhaniktm1152
    @rajdhaniktm1152 22 วันที่ผ่านมา +1

    Yinaru Lai Laj Lagdaina Palo Palo.....Thukka ...,"Maile K Gare Ahile Samma ?" Bhanne Hinta Le Poldaina Ki K Ho...

  • @serbahadurgurunggurung8297
    @serbahadurgurunggurung8297 22 วันที่ผ่านมา

    गुनासाे नगराै पर्चन्डे सबै नेता तिमी जस्तै हाे कहिले सासुकाे पालाे कहिले बुहारिकाे पालाे

  • @Yatrinepal1
    @Yatrinepal1 22 วันที่ผ่านมา

    Nepali janta le garda esto vako .. jitauxa

  • @ramchandrapaudel3657
    @ramchandrapaudel3657 22 วันที่ผ่านมา +1

    रुदै गयो नरभक्षी

  • @bishalkumarshahi2862
    @bishalkumarshahi2862 23 วันที่ผ่านมา +1

    musical chair 🪑

  • @user-rd1th4xf4p
    @user-rd1th4xf4p 23 วันที่ผ่านมา

    मोहनबैईदे बिप्लब बाबुराम लगायत 5जाना मावबादीका सरे केपी प्रचण्ड ले धोका नदियका हुन

  • @PopularDangi
    @PopularDangi 23 วันที่ผ่านมา +2

    कति बर्ष पछि प्रचण्ड पार्टी सरकार बाहिर बस्ने भएछ?🤔

  • @rrbk6025
    @rrbk6025 23 วันที่ผ่านมา +6

    खाली रविले केहि गरेन भन्नेहरुले, फेरि नयाँ सरकारमा पनि रविले केही गरेन भन्लान्।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

      Sakdaena ho oli lae. Naroe kana basnu la sanu😅😅 ?

    • @rrbk6025
      @rrbk6025 20 วันที่ผ่านมา

      @@KabirajGurung-om3wt उमेरले सक्नलाको ओलीलाई, अरु के ले सक्नु पर्योर।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

      @@rrbk6025 oli lae sakkauna Makune lae xuttayo Teti le matrae nabhayera 5 dal gathabandhan Garda pani popular vot ko aadhar ma pahilo parti ho yemale. Jharypat 10 sity , 20 sity xabi , Rabi haru le aba paune , Khane bhaneko Ki ta jhaljhel garera Ki ta din sakkera mareyo bhane matra ho, tetti ho aasha garne thau. Janatako mat batw ani Dimag le kehi garxu bhanne ta sapana matrae ho.

    • @rrbk6025
      @rrbk6025 20 วันที่ผ่านมา

      @@KabirajGurung-om3wt १२१ सीटबाट ७८ सिटमा झरेको पार्टीे हो ए मा ले। रह्यो कुरा ओली को, सबै नेपालीले गफाडी भनेर मजाले चिनेको छन् ओलीलाई। ए मा ले को गुण्डा परिविधी बारेमा सबैलाई थाहा नै छ।

    • @KabirajGurung-om3wt
      @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

      @@rrbk6025 maowadi sanga gathabandhan Garda 121 sheet. Makune ko hanga katepaxi 5 dal birudda yeklae ladda pani 78 sheet, aba kangresh sanga gathabandhan garera gayo bhane 160 sheet Pakka ho. Gafadi bhanera Timi le ta 78 sheet leraunu agadi nae bhaneko ho khae timro Kura pugeko ? Teti bela nae sakkauna nasakne le aba sakkauxa bhannu hassyaspad ho.

  • @balrajpradhan9881
    @balrajpradhan9881 22 วันที่ผ่านมา

    PRACHANDA LAI CONGRESS RA AMALE LE NARAMRO SANGHA FASAYEKAI HO... YO 2 OLI RA DEWBA KAHILE SUDHRINDAINA HAI SIR...HOSIYAAR..🎉🎉

  • @subbadahal1762
    @subbadahal1762 23 วันที่ผ่านมา +2

    अब प्रचण्ड दिगो सरकार बनाउन गगन थापा सँग जोडिनु को विकल्प छैन। जय देश, जय नेपाल।

  • @prempanth9820
    @prempanth9820 22 วันที่ผ่านมา

    जो आए नि उस्तै उस्तै हो

  • @Iamrajan_p
    @Iamrajan_p 23 วันที่ผ่านมา +1

    नेपाली जनाता हीरेकोहेराई😅

  • @kuseTv-ym1ud
    @kuseTv-ym1ud 23 วันที่ผ่านมา +3

    सत्र हजार सहिद ले रगत बगाएको जनताको पाप लाग्छ प्रचण्ड जी

    • @sherparobin
      @sherparobin 23 วันที่ผ่านมา

      Khulkaais

  • @namkrishnagautam1481
    @namkrishnagautam1481 22 วันที่ผ่านมา

    Required stable government for prosperity and development of the nation

  • @kumarbhetwal2977
    @kumarbhetwal2977 22 วันที่ผ่านมา

    Yo nautanki herda herda sabai dikka vai sakeka xau, Marne bela samma pani satta ,sampati, sakti ka puzari haru le mareko din pani ye sabai kura aafai sanga lagne prayash garun.

  • @PutaliKhadka-bm1jm
    @PutaliKhadka-bm1jm 21 วันที่ผ่านมา

    यो समभिधानमा भसटाचारिलाई फासिको सजाय भयकोरामरो हुनथयो

  • @lokendrabogati9221
    @lokendrabogati9221 22 วันที่ผ่านมา

    भरस्ट तस्कर को सरकार के जनता को शुशासन मा हुन्त्यो र

  • @ratnagovindashrestha7566
    @ratnagovindashrestha7566 22 วันที่ผ่านมา

    प्रचण्ड ले राजा लाई सुम्पिन्छ कि भन्ने आसा लागेको थियो ३ पार्टि मिलेर काले काले मिलेर खौ भाले

  • @santoshchettri4963
    @santoshchettri4963 22 วันที่ผ่านมา

    नेपाल को राजनीति र संविधान मुलुक लाई काम लागदैन। अहिले सम्म को अभ्यास मा यो वच्चाको भाडाकुटी भन्दा कम छैन।

  • @khemrajbhatt1533
    @khemrajbhatt1533 22 วันที่ผ่านมา

    जुन जोगी आयो कानै चिरेको ।

  • @tilakrajoli3427
    @tilakrajoli3427 23 วันที่ผ่านมา

    Same hun😂😂😂

  • @prakashghimire9808
    @prakashghimire9808 22 วันที่ผ่านมา

    देशमा अशान्ति ल्याउँने प्रमुख कारण नै यो रुन्चे प्रचन्ड नै हो

  • @sujanpoudel4643
    @sujanpoudel4643 22 วันที่ผ่านมา

    सक्छ ओली भनेको अइलेको नेपालि political लिडर हो अनी 😂😂😂

  • @fidelcastro5803
    @fidelcastro5803 22 วันที่ผ่านมา

    जस्ले जे भने पनी मेरो बिचारमा ऐमाले र कॉग्रेस ले भन्दा राम्रो काम गरेकै हो है मावबादी हरु ले

  • @KabirajGurung-om3wt
    @KabirajGurung-om3wt 20 วันที่ผ่านมา

    Aafu bhanda ni thulo dhokebaj re😅😅? Bhanepaxi aafu pani sanotino ta dhokebaj nae raexa ni 😅😅.

  • @beyondcraze2531
    @beyondcraze2531 22 วันที่ผ่านมา +1

    Lw xarapastaii vayo nih aba Nepali ho aba tw sudreuuuu 84 mah gayera eutai party hunuparx vanne samet sunisake paxiii enerlai desh ko haina aafno पद ko matra chinta raixa bhanney aba pusti vyo nih. Aba tw sudreuuuu aba katii chetney hotw huhhh....?

  • @user-pg9ic2tv5j
    @user-pg9ic2tv5j 23 วันที่ผ่านมา +2

    Congress + yamale means in india congress+bjp ... that is not possible . both having diff ideology. water and fire cant be together🤣. They will again fall down very soon. Untill these three old people are not going to die. Nepal will not get stable govt.

  • @PravinDahal
    @PravinDahal 22 วันที่ผ่านมา

    Yo video herepachhi ma Prachanda ko fan bhaye.

  • @rkgaiju
    @rkgaiju 19 วันที่ผ่านมา

    Jun jogi aayeni kaanai chirne ta ho ni.

  • @bimochanadhikari1419
    @bimochanadhikari1419 23 วันที่ผ่านมา +3

    आतंककारीको सरकार ढल्यो तेहि खुसिको कुरा हो
    यो हत्यारा प्रधानमन्त्री को लाएक थिएन
    हुन त अब पनि राम्रो हुने त केही हैन एमाले काङ्ग्रेस सबै भ्रष्ट हुन
    जुन जोगि आएपनी कानै चिरेको 😥
    यो देश कहिल्येइ बन्दैन्🙏

  • @karanyadav6011
    @karanyadav6011 23 วันที่ผ่านมา

    Kasaile Janta ko hith ma kaam gareko xain sabai vrastahati nai Hun sabai lai tha vakai kura ho

  • @JenishaKarki-q3t
    @JenishaKarki-q3t 21 วันที่ผ่านมา

    Not good again and again pm kp woli

  • @MotiSunar-qy5pz
    @MotiSunar-qy5pz 22 วันที่ผ่านมา +1

    amazing sad pushpa kamal dahal sorry

  • @PoodPodcast
    @PoodPodcast 22 วันที่ผ่านมา

    Rip machine

  • @dineshmalla3651
    @dineshmalla3651 22 วันที่ผ่านมา

    Looks we have a race for betrayal .

  • @Plantsandprop
    @Plantsandprop 22 วันที่ผ่านมา

    Sabai le jhut ko kheti gareka chan ani hami chai hereko herai

  • @DineshBohara-rc7rn
    @DineshBohara-rc7rn 23 วันที่ผ่านมา

    Rip parsanda 😭😭😭👌👌👌👌👌

  • @alexpun6852
    @alexpun6852 23 วันที่ผ่านมา +2

    parchanda is great❤❤❤

  • @MeharmanBasnet.
    @MeharmanBasnet. 22 วันที่ผ่านมา

    Krantiko shakti ralutera pariwarbadko mukundo odeko prachanda ho.

  • @Samir12357
    @Samir12357 23 วันที่ผ่านมา

    Malai taw hasolagdo xa like koi yesto seto jhoot kasari koile bolna sakxa 😂😂😂😂. And prachande sachikai làto raihexan kasari oli ko kura patyaye 😂😂😂

  • @mohanmanidahal9380
    @mohanmanidahal9380 22 วันที่ผ่านมา

    गोप्य सहमतिकी षडयन्त्रकारी

  • @anujbaraili9909
    @anujbaraili9909 21 วันที่ผ่านมา

    parchanda le samajik sanjal ma hernujoss

  • @anujbaraili9909
    @anujbaraili9909 21 วันที่ผ่านมา

    parchand ji tapai le naxodnuss tapaile jhukayeko xa naramro gareko xa sana dal ka patty haru le vastachary jel halnu vanxan vastachary fayel kholer jhel halna khojda thula patty ko dal vastachary lerokxan 28 gate ko sukrabar sana dal raparpa patty janmat patty jasapa patty le baiawasko mat diyer yemaleko mantry pad samaler mawabadi ra raawspa patty lai sahayog gareko vaye thula dalka vastchary haru jel pani janthe 2084 ma thula ka patty audain thiye

  • @AashaLama-d3u
    @AashaLama-d3u 22 วันที่ผ่านมา

    Thikka pareu

  • @dharbendrasharma3820
    @dharbendrasharma3820 22 วันที่ผ่านมา

    Parchand is the worst leader in the history of Nepal.

  • @KrishnaBudhaprithi-iy4jb
    @KrishnaBudhaprithi-iy4jb 21 วันที่ผ่านมา

    Vedaharule sere ra oli ko sahamati naheri bipachhyama mot diachhan 😂😢😅😊😮

  • @rajyarammanandhar5604
    @rajyarammanandhar5604 23 วันที่ผ่านมา

    Dhokebaz le dhoka diyo vannu laj ko parakastha ho

  • @CaptOv
    @CaptOv 23 วันที่ผ่านมา

    Tha bhakai kura ho .. yo oli ani sherbhadur afu jail jane ra janta samu corruption ko pol khulne kura aaye paxi haat milayera sarkar dhaleko ho.. janta haru ni kunai na kunai party ko jhole bhaisake desh siddisakyo yei neta haru le gidha jastai luchera sakaune bhaye desh lai.. janta haru yesta neta haru lai vote dine ani arko desh ma visa liyera kaam garna jane👏

  • @diluramtiwari1359
    @diluramtiwari1359 23 วันที่ผ่านมา

    jaisi karni waisi bharni ho baje.

  • @bishnubaniya3412
    @bishnubaniya3412 22 วันที่ผ่านมา

    NA ROU PARCHANDA BARU SAKCHHAU BHANE RAJALEU TYASMAI CHHA TIMRO TIMRO BHALO

  • @Emojieatermeow
    @Emojieatermeow 21 วันที่ผ่านมา

    PArchandajiu jasta lai testai dhidolai nistai vanejhae vaexa

  • @Medicoman5
    @Medicoman5 22 วันที่ผ่านมา

    Giribandhu ko chiya pakdapakdai nibhyo gas aba😂
    Umlinai paena😂

  • @PRATIMA2134
    @PRATIMA2134 23 วันที่ผ่านมา

    84 ma ini haru sabai ko bihey garera nargabass garnu parxa janta le
    Aily sama sabai sutera baseko janta uthesakexa
    Jai nepal 🇳🇵

  • @AmarYadav-xe3ze
    @AmarYadav-xe3ze 22 วันที่ผ่านมา

    Nepal ko kahi hudaina

  • @DineshBohara-rc7rn
    @DineshBohara-rc7rn 23 วันที่ผ่านมา

    प्र्चन्ड रोयौ 🤣🤣🤣🤣

  • @anandthapa2929
    @anandthapa2929 23 วันที่ผ่านมา

    Prachanda comrade is the best aru bhrstaxhari chor vanda

  • @NishantSingh-pr2qb
    @NishantSingh-pr2qb 23 วันที่ผ่านมา

    1. Raja lyauney bato bnaidai Cha, bahiri skti dwara.
    2. Ani arko chai Tibet ma stability bitholna Pani Nepal Lai use garney bato Pani bnaudai jasto cha.

  • @JenishaKarki-q3t
    @JenishaKarki-q3t 21 วันที่ผ่านมา

    Nono never again

  • @rajendragurung1342
    @rajendragurung1342 23 วันที่ผ่านมา

    लाटो म रे😅 हाहा

  • @olid-sq1fn
    @olid-sq1fn 23 วันที่ผ่านมา

    सबैगलति जनतकोहो एमाले र काङग्रेस जस्ता भरसटचार हरुलाइ ठूलो पार्टि बनाय संसारले हेरेकोछ नेपालका पछेउटे जनता कहिलेपनि सुरधिने छैनान गुलामिमाा नेपालि रमाउनेगरछन

  • @ranapundu7780
    @ranapundu7780 23 วันที่ผ่านมา +1

    lutna samma lut kangres amale lutna samma lut

  • @sumana90318
    @sumana90318 23 วันที่ผ่านมา

    marna najik pugeka budho harule, 'ma kina yesari nai marun, jati sakcha tyetti nai desh lai lutera nai marxu' vanne neta haru ho yo.

  • @rabilama55555
    @rabilama55555 22 วันที่ผ่านมา

    Auta daka gayo arko tyo Vanda khatra Daka gang ayo 😂😂😂😂

  • @user-zq1bs8hy3p
    @user-zq1bs8hy3p 23 วันที่ผ่านมา

    हैन केपी ओली मेरो जोइका छोरा।

  • @patb8605
    @patb8605 23 วันที่ผ่านมา

    “ Ramro Gareko Vaye , ‘ Prachanday’ Nepal 🇳🇵 Ko “ Rastra Pita” Banna Sakthiyo. Yo 3 Jana Buda ‘Paapi’ Desh Drohi Na Marey Samma, Yestai ho !

  • @balrajpradhan9881
    @balrajpradhan9881 22 วันที่ผ่านมา

    ABA CONGRESS LE THOKCHA AMALE OLI KO TAUKO MA MAZZA LE...😅😅

  • @rabin_thulung
    @rabin_thulung 23 วันที่ผ่านมา

    हैट, झन्डै अटल बिहारी वाजपेयी को रेकर्ड तोडियो 😊

  • @elashoraryal6102
    @elashoraryal6102 23 วันที่ผ่านมา

    aau jam khadi tal nikalna yata hunay wala kai xaena