"झमझम पानी परेको रात" पानी परेको रात प्रदिप र सिता बिच के भयो त त्यस्तो Pradip Roka Vs Sita Pariyar
ฝัง
- เผยแพร่เมื่อ 5 ธ.ค. 2022
- #pradip_roka #sita_pariyar #naurangi_sansar
नौरङ्गी संसार युटुब मार्फत प्रसारण भैरहेको भिडियो हरुलाई असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाह तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला । धन्यवाद ।
सुझावको लागी : 9826458600
=======================================
🎶 Orgional Audio Credits:-
Jham Jham Pani pareko Rat झम झम पानी परेको रात
Vocal :- Purnakala Bc & Hari Sunar
Bhaka (Music) :- Jhalak Sangeetam
Lyric :- Subash Kc
• Jham Jham Pani झम झम प...
____________________________________________________
Live Dohori Singer
♬ Pradip Roka
♬ Sita Pariyar
____________________________________________________
Musician Team:-
♬ Madal/Dholak/Tabala
Ishwori Prasad Bhusal
Kumar Lamichhane
Sunil Bardewa
Dipak Samip
Govinda Pariyar
♬ Harmoniam/Keyboard
Gem Thapa
Pramesh Ghimire
♬ Flute
Karan Pariyar
♬ Sarangi
Rajesh Gandarwa
Hemraj Gandarwa
Rajendra Gandarwa
Surya Purbachhani Magar
♬ Oct Pad
Pritam Thapa
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ ♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Samip Poudel
Khum oli Birahi
______________________________________________________
Audio/Mixing♬ Tarakanta BK
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Naurangi Sansar, 2022यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. - บันเทิง
नमस्कार सम्पुर्ण देश तथा बिदेश रहनु हुने दर्शक भगवानहरुमा 🙏सीता परियार सङ्गको पहिलो दोहोरी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला अन्यथा केहि हुन गएको खण्डमा माफी चाहान्छु धन्यवाद
अन्यथा केही छैन.. एक दम उत्कृष्ट प्रस्तुति छ... धेरै मनोरञ्जन भयो... सफल ता को शुभकामना छ भाइ लाई...
Namaskar daju herdai xu bharat ko bangrolar bata
दामी लाग्यो मन पर्यो
Sabda chayenmaa dubai ko butkiristhaa bhai pradeep first second xuttyauna sakina
Wow always respect daju Ani sweet performance 😍😘❤️❤️
भाग 2 को प्रखाइ मा कोको हुनुहुन्छ लाइक गरम है मलाई त यकदम मन पर्यो यो दोहोरी
Honi haai
Pradip dailai ta Kathe gauda mach hunxa r Sunna aananda hunxa hai dai
प्रदिपराेका र सितापरियारकाे दाेहरि राम्राेलाग्याे धन्नेबाद
टुक्का बबाल छ शुभकामना अझै यस्तैमिठा गित सुन्न पाऊ
जुनै भाकामा पनि सजिलै गाउन सक्ने प्रदिप रोक्का 😊😊
Thank you hjr 🙏🙏
प्रदिप भाइ र सीता परियार बैनी को हरेक गित हेरेकै हुन्छु।टुक्का बबाल हान्छ।
dherai dharai good lock dizu
कलकल बग्ने झर्ने झैँ बगेको महसुश हुन्छ,सीता जिको स्वर💕🇴🇲
Sarai ramailo lageu ❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Sarai Ramro excellent 🤙🤙
कति रमाइलो दोहोरी सुन्दा पनि आनन्द आउने फेरि येइ भाकामा भाग 2 को प्रतीक्षामा 🙏😑❤️
सम्पूर्ण कलाकार लाई धेरै धेरै धन्यवाद छ दाढ़ी छ
सीता जि गाउने शैली आवाज आउधी मन पर्छ मलाई
Derai derai ramro xa dai hjr ajhai ramro ramro gardai janu 🙏🙏
Saharai ramro xa dohori
हुने बिरुवा को चिल्लो पात सीता di❤️❤️💖💖💖
आहा अति सुन्दर समय सान्दर्भिक लोक दोहोरी
सिताजी को हासोनै मान्छे लठ्याउने स्वर को त के कुरा गर्नु सारै मनपर्छ के गर्नु अर्कैको धन पर्छ
जति सुने पनि नपुग्नी भाग 2 पनि छिट्टै सुन्न पाईयोस शुभकामना हजुरहरू दुई जनालाई
अती राम्रो प्रस्तुति प्रदीप दाइ र सीता दिदिको 🙏🙏🙏 १०/१२ पटक हेर्नी म मात्रै हो कि अरुनी हुनुन्छ हात उठाम त 🖐️🖐️🖐️🖐️
धेरै धेरै धन्यवाद यहा लाई।।।
Sahari mitho git😘😘😘😘😘
100%right best song chhadke salut myagdi muna bat
I love sita 😍😍😍😍😍
Sita Pariyar I love you.
आहा कति मिठो स्वार दुबै जनाको
Thank you hjr 🙏🙏
I’m watching from USA nice dhori best
आहा कती मिठो कडा दोहोरी
nice song pradip and sita
एकदम राम्रो दुबै जनाको प्रदीप मेरो मन पर्ने दोहोरी गायक हो ।
Thank you hjr 🙏🙏
Namskar 🙏🏻🙏🏻🙏🏻🙏🏻🌹🌹🌹🌹🇳🇵🇳🇵❤️❤️🇧🇭🇧🇭 aati sundar sweet
sarai mitho lageo dohori
दोहोरी राम्रो छ भाइ बैनी को ।शुभकामना होल टिम लाइ
Sarai mithas xa sabda haru ma dubai jana lai dhanyabad
Thank you hjr 🙏🙏
Lovely ❤️🌹💕🌹💕🌹💕 nice 👍😊👌 video and song
अाहा प्रदिप राेका जि र सीता परियार जि काे सुमधुर अावाजमा मिठाे गित निकै राम्रो दमदार कडा छ ,दुवैलाई शुभकामना छ । साथै सम्पूर्ण कलाकार टिमलाई बधाई ,धन्यवाद ,शुभकामना छ । 🙋♂️🙋♂️🙋♂️
Very nice song
Ramro cha Pradeep sangh ta ajhai sundar.
Thank you hjr 🙏🙏
Bhai bine ko Dohory Lai Shama chha Shari Ramro Dohory very best .Hong kong Bata.🙏👏👏👏🙏
Thank you hjr 🙏🙏
कति राम्रो धन्यवाद छ ही
Excellent 🤙🤙
सीता जस्ती नैतिकवान नारीलाई याे भाखा सुहाउँदाे लागेन।
अब आउदो दोहोरी चियाम्पियन मा सुमन र सिताको जोडि भये सिदै फस्ट
Ekdam utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️
Khatra dohori Mazza aayo sunna
आहा ती झिल्के दाजु जस्को नाम उच्चारण गर्नै पर्छ जो फ्लिम को पर्दा मा हिरो हुने खाल्को ब्याक्तित्व चट्ट परेको हाइट हसिलो मुहार सुहाउँदो दारी काठ क्षत्र को हिरो प्रदिप रोक्का अनि प्यारी सुन्दरी सीता परियार
रमाईलो दोहोरी सबैले माया गरिदिनुहोला है।।
अाहा प्रदिप & सीता काे याे उत्कृष्ट गित धेरै रमाईलाे भाे ।।
Thank you hjr 🙏🙏
Wow nice prdip daai
Pradip bhai ko geet ko tukka sunda maja auxa.tehi mathi mitho swor ki ramri sita sanga dohori jhan ramailo vyo
Thank you hjr 🙏🙏
आहा।।
Pradip dai nai ho ke dohari ko valechai jole je vanepani ❤❤❤❤❤😂😂😂😂
Thank you hjr 🙏🙏
आहा कति रमाइलो कति आनन्द
सीताको सारै मिठो।सोर
नया कलाकार तर कति तिखर बैनि❤❤
superrrr🙏🙏🙏🙏🙏
कति राम्रो प्रस्तुति साह्रै राम्रो लाग्यो 🙏🙏 यसको अर्को भाग पनि चाडै आहोस🤗 सबैलाई सफलताको शुभकामना छ 🙏🙏🙏🙏
sarai ramailo xa Dohori mojja aayo hahahahahaahha👌👌🇲🇾🇳🇵
आहा कति रमाइलो कतारबाट हेर्दै छु
उत्कृष्ट दोहोरी
धन्यबाद गायक गायिका मित्रहरुमा।तपाइहरुको रोमाण्टिक दोहोरि गितको प्रस्तुतिले साह्रै रमाइलो महशुस गराउन सफल हुनुभएकोमा तपाइहरुको कलामा प्रगतिले फड्को लेअोस् भन्ने शुभकामना का साथ बिदा हुन्छु। जय देश जय गित/ संगित।
Damiiiii dohoriiiiiiii
गायिका सिताकाे दाेहाेरी नहेरी निन्द्रा नै लाग्दैन🇳🇵🇳🇵🙏🙏❤️❤️❤️❤️❤️❤️मलेसियाबाट
मेरो हरेक दुख कस्ट भुलाउने एक मात्र ओखती दोहोरि
Super sita or Pradeep jhanai hit
दोहोरी मिठो रमाइलो छ
Veri nice songs from chennai india
आहा अतिनै रमाईलो दोहरि🌹🥀
आहा रमाईलो दोहोरी
Ek dama ramro chha very happy very nice 😀☺😈😇😆😬😡😢😤😧😨
एति नै सुन्धर जोडी सम्मदुर आवाज दोहोरी गित गाउने मात्रै होईन आवाज पनि हुनु पर्छ निभाउना पनि जान्नु पर्छ त्यो तपाई हरु बाट पाए उतर उतर प्रगतीको कामाना
बाबा भने गित फेरि सुन्न मन थियो ।
यस्तै हो खोजेको स्वाद ।
राम्रो छ प्रयास जारी रहोस ।
Thank you hjr 🙏🙏
Pradip bhai is pradip and great model
Thank you hjr 🙏🙏
Ati ramro dohori
एक दम राम्रो छ
अाजभाेली सीता परियारले माेहनी नै लाउनुभा'छ अाहा ! क्या दरिलाे जवाफ दिनुभाछ प्रदिप जिलाई 💞💞💞💞
आहा क्या राम्रो दोहोरी
GD
दुबैको शब्द चयन राम्रो छ।
Thank you hjr 🙏🙏
Nice geet
Ate ramro 6
आहा कति मिठो दोहोरी प्रदिप दाइ र सीता दिदी को 👍️🙏🙏
Wow very nice dohori 👌👌👌👌👌🌹💯
धेरै रमाईलो दोहोरी
Good
Nice sogn
Super ❤❤
Git ramro x
नमस्कार सम्पुर्ण मा आज झम झम पानी परेको रात त्यस्तै रात भए म बर्बाद निकै रमाईलो दोहोरी प्रदिप रोका र सीता परियार बिच कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला साथै एक एक सेयर पनि गरिदिनुहोला धन्यवाद ।।
Ekdum उत्कृष्ट छ.. शुभकामना dubailai..
धैरै राम्रो लाग्यो ।
Lovely sarai maja enjoying happily
दुबै जना कै राम्रो छ
Utkrista Dohori,good luck!!!
Nice 👍 dohori 🤘🤟💪💪
wow nice sing
Wow sari mito dhori
Excellent!
Part 2 pani chaiyoo ❤❤
निकै मिठाे दाेहाेरी
Thank you hjr 🙏🙏
Pardip sir ko dohori dherai time paxi Sunna paiyo ramilo lagyo dohori😊🤘🙏
Thank you hjr 🙏🙏