सुमधुर आवाजमा कति मीठाे तीज गीत रहेछ ! यति सुन्दर सिर्जनाकाे लागि श्रष्टा, सर्जक तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढाक्षेत्री र लाेकगायक नन्दु परियारलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ।
सम्पुर्णमा नमस्कार आदरणीय दाइ Netra P Aryal को शब्द सिर्जना मा Nandu Pariyar को संगित मा नन्दु परियार संगै मेरो आवाज मा " रेलिमै मैले जति माया गर्दिनौ र खोई " बोल को तिज गित सार्बजनिक भैसकेको छ एकपटक कस्तो लाग्छ सुनेर प्रतिक्रिया को आसा गरेकी छु धन्यवाद #Sunita budha TH-cam Channel🙏❤️❤️
नमस्कार म तपाइहरुकै प्रतिभा प्रेम प्रकाश् क्षेत्री तीज गित रेलिमै " मा मेरो अभिनय हेरेर प्रतिक्रियाका साथै सबैले माया गरिदिनुहुने छ भन्ने आशा गरेको छु । धन्यबाद !!🙏
धन्यवाद सबैलाई ❤❤❤ स्वर नन्दू परियार र मेरी प्यारी दिदी स्वर कि धनी सूनीता बूढा क्षेत्री लाई धेरै धेरै धन्यवाद छ,र तिजको शुभकामना का साथै मिठो सम्झना छ
नमस्कार म यस गीत संगितकार अनि गायक नन्दु परियार मेरो र सुनिता बुढा छेत्री को आवाजमा नेत्र अर्यालको सब्दमा नया गीत आएको छ हेरेर सबैले माया गर्दिनुहोला🙏🙏
Nice saga ❤❤❤❤❤
Wow pyari shuni❤❤❤❤❤
Kati mitho swor Sunita diju hjrko ❤❤❤❤Iam' your Big fan Be Continue ❤❤All the Best❤❤❤
Nice ❤❤❤❤
आहा कति राम्रो गीत बधाइ छ सफलता को शुभकामना ❤
Woww kati mitho geet sunita dijju hjr ko
Prem dai rw bikram dai ko prastuti ni dherai ramro xa ❤️❤️❤️❤️❤️❤️🥀
सुनितामाे Big fan❤❤
Good luck dada & dizzu lai❣️❣️😍😍
आहा सारै मीठो आवाज छ दुबैजना को सुनिरहु जस्तो सुभकामना सबै टिम लाइ
Badhai xa dizu sunita rw sampurna team Lai saphalta ko
Subhakana ❣️🥀😘
अाहाअाहा नन्दु परियार दादा हजुरकाे पहिलाेकाेसेलि हाेकि जस्ताे महसुश गरेमैत दामि स्वर अनि मिठाे लय बधाई छ 🎉🎉🎉
आहा क्या दामी फिदा भए दिदि ❤❤❤
सारै मिठाे सुनाैसुनाै लाग्ने सुन्दरशाेर सबै टिमलाई मनैदेखी सम्मान छ
सुनिता दिदिको आवाज र बिक्रर्म दाई र प्रेम सरको नयाँ तिजको गित अत्यन्तै राम्रो छ !सबैले हेरेर माया गर्दिनु होला।हार्दिक बधाई छ सम्पुर्ण टिमलाई!❤❤❤
अत्ति उत्कृष्ट सिर्जना लागि सुनिता बहिनी लगायत सम्पूर्ण टिमलाई सफलताको लागि व्यापक शुभकामना 🙏🙏🙏👌👌👌❤️❤️❤️💋💋💋🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇲🇾🇲🇾🇲🇾
❤congratulations Sunita ❤😂🎉
सारै मिठाे गित - सफलताको शुभकामना ❤❤
सुनिता जि लगाएत सबै टिमलाई बधाई तथा शुभकामना छ।❤
Nic teej song
आहा कति मीठो तीज गीत बधाइ छ सुनिता लगायत सम्पूर्ण कलकारहरुलाइ।।।
Bhadai xa nice song
नमस्कार 🙏म बिरेन्द सुनार from प्युठान हाल दोहा कतार देखि हेरदै छु सम्पूर्ण तिम लाई सफलता 🎉❤को सुभकामना
congratulation da🌏️
🙏🙏👏👏🕺🏾wow nice song badai xa sampurna temlai
राम्रो छ
Kati metho gets sunita didi derai derai badhai xa hajurlai
Nice teej geet ❤badhai chha sunita didi 💗💖 again best of luck ❤❤❤
Awesome ❤congratulations tem ❤
Aaha super song sunita sister and voice pani dami xa sis👌👌♥️♥️♥️🙏🇳🇵
congratulation uss❤
Nice song ❤️💕
बधाई छ सम्पुर्ण टिमलाई 🎉❤
Saroi dammi song🎉🎉🎉
सुमधुर आवाजमा कति मीठाे तीज गीत रहेछ ! यति सुन्दर सिर्जनाकाे लागि श्रष्टा, सर्जक तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका सुनिता बुढाक्षेत्री र लाेकगायक नन्दु परियारलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ।
आहा❤❤❤
रेलिमै धेरै राम्रो छ बधाई छ
धेरै राम्रो गीत हजुर
Nice song❤❤❤
Kati ramro geet ❤❤❤
हाम्रो नेपाली कला भाषा अनि सहित्यको सधैं सम्मान गरौँ ।।
🙏🙏🙏🙏🙏💐💐💐💐❤️❤️🇳🇵
आहा सारै मीठो मौलिक तिज गित , सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना।🙏❤️❤️
Beautiful song ❤ big fan Manju
बैनीको सवरमा जादुनैछ करोडै कलबमा पुगोस शुभकामना बैनी 🙏🙏🙏
हार्दिक बधाइ बहिनी सुनिता लगायत सम्पूर्ण टिम लाई सफल्ता को शुभकामना ❤❤
सम्पुर्णमा नमस्कार आदरणीय दाइ Netra P Aryal को शब्द सिर्जना मा Nandu Pariyar को संगित मा नन्दु परियार संगै मेरो आवाज मा " रेलिमै मैले जति माया गर्दिनौ र खोई " बोल को तिज गित सार्बजनिक भैसकेको छ एकपटक कस्तो लाग्छ सुनेर प्रतिक्रिया को आसा गरेकी छु धन्यवाद #Sunita budha TH-cam Channel🙏❤️❤️
दामी गीत हामी पनी युके को १६ सेपटेम्बर मा योगीत मा नचौउला पर्ला ।बधाई छ तिजको शुभकामना
Very nice song best of luck all team ❤❤❤❤❤
Nice nanu
safltak lakhau lakha suvkamana bhanji🎉🎉🎉🎉❤❤
कति मिठो गित बधाई छ सुनिता दिदि💕💕💕❤️
good luck all entire team❤
Sarai mitho❤❤❤❤ song and video
wow nice song 👍️👍️👍️👍️best wishes
Congratulation dada & dee🤗❤️😘
Hamri cheli xori manju♥️🥰
🎈💞🎈❣️🌹sunita🎈💞🌹❣️sister 🎈💞🌹❣️wujjoL🎈🌹❣️ BhoBisseo🎈🌹❣️ subhakamana❣️ xa👍
❤❤❤Nice song
Congratulations 🎉🎉🎉🎉
Nice ❤️❤️❤️❤️
Nice ❤
नमस्कार म तपाइहरुकै प्रतिभा प्रेम प्रकाश् क्षेत्री तीज गित रेलिमै " मा मेरो अभिनय हेरेर प्रतिक्रियाका साथै सबैले माया गरिदिनुहुने छ भन्ने आशा गरेको छु । धन्यबाद !!🙏
❤❤❤❤
@@gobindabhandari5499w4sxsv aa
त्तहा कति मिठाे भाका 👌👌👌🌹🌹🌹🌹❤️❤️❤️❤️❤️❤️❤️
very beautiful teej song🙏🙏🙏🎉🎊
सार्है मिठो गित -सफलताको सुभकामना ❤
सुभ कामना
Manju xori❤❤
Congratulations🎉🎉🎉
nice song❤❤
Nice song 🎉🎉🎉
Nice song 🎉🎉
Nice song
धन्यवाद सबैलाई ❤❤❤ स्वर नन्दू परियार र मेरी प्यारी दिदी स्वर कि धनी सूनीता बूढा क्षेत्री लाई धेरै धेरै धन्यवाद छ,र तिजको शुभकामना का साथै मिठो सम्झना छ
Nice song deju
great
तपइेकोगितरा🎉🎉🎉🎉🎉🎉❤
नमस्कार म यस गीत संगितकार अनि गायक नन्दु परियार मेरो र सुनिता बुढा छेत्री को आवाजमा नेत्र अर्यालको सब्दमा नया गीत आएको छ हेरेर सबैले माया गर्दिनुहोला🙏🙏
गित मीठो बनेको छ ।।सफलता को सुभकामना ब्रो
❤❤❤
I am from Ethiopia i lke Nepal music 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰👌👌👌👌👌👌👌👌
🎉❤karodau ko kalb ma pugos
Sunitagood
❤❤🎉🎉❤❤
❤❤❤❤❤
बधईतथासुभकमना
Nice song ❤️🔥💖🇳🇵🇳🇵💚❤️💜🤎💙🥰🥰👍👍👍👍❤️🔥❤️💖
😢😢😢😢😢😢
❤❤❤❤❤ best sunita bc
nice song
❤❤❤❤