New Deushi Bhailo Song 2079 देउशी भैलो, Tihar song 2022/Sansarakai paryo manchhe tai hos mero bhai
ฝัง
- เผยแพร่เมื่อ 29 ก.ย. 2024
- Jaya Devkota Presents :-
#deushibhailo #देउशीभैलो #jayadevkota
------------------------------------------
🎶 Audio Credits:-
♪ Song:- Rudoho mana Part - 7
Manai Bujhaune ta Raichha ni
♪ Vocal:- Jaya devkota / Purnakala bc / Kushal Belbase/ Rejina Pariyar / Alif khan /Sita kc /Yagya Sapkota / Anuja Pudasaini
♪ Lyrics:- Prakash nyaupane
♪ Music:- Jaya devkota
♪ Music Arrange : Krishna kc
♪ Audio/Video:- Studio taranga 9847852124
------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:- Madan Khadka
🎬 Artists:- Usha subedi / hima thapa / Tilak shahi / Samikshya chhetri / Niruta Pariyar / Dhupa Dura
Child artist :- Bishal Baniya / Aishwarya Baniya
🎬 Cinematographer:- Karan Chaisir
🎬 Editor:- Anil Rana
🎬 Post Production:- Media Picture
Thanks ; Bir B Bohora / Dharma baniya /Radha Hamal Baniya
© Jaya Devkota, 2021
------------------------------------------------
Social Links:-
Facebook:- / jay.devkota.3
G+:- plus.google.co...
Contact me:- +977-9847852124
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
देउशी भैलो हरेक बर्ष झै यो बर्षको मेरो तिहार कोसेलीलाई माया गरिदिनु हुनेछ ठुलो आशा बोकेको छु // सबै ले एक शेयर गरेर साथ दिनुहोला धन्यवाद 🍂☘🪴🌺🌺
Ok sir g
एक नम्बर मैले माया गरिदिए सर
Ok da
आहा सारै मन पर्यो देउसि भैलो गित तिहारको शुभकामना संगै गित मा रहनु हुने सम्पूर्ण टिमलाई बधाई छ
Okk rukumeli bhaya paxi yatti ta garnu parigo ni
Sarai ramro lagyo safaltako suvakamana
wow 👌👌👌👌👌
Love you oll❤️❤️❤️❤️❤️❤️
धेरै राम्रो man छुने गीत 😍✨💫💛 Jaya देवकोटा दाईको m big fan kati ramro voice aaha 💖🌻🥀🤭💜💖🥰🙏😍🥰🤩जय गीत
सब भन्दा खुसी त अलिफ खान भाइ लाई देखेर लागेयो
सरै राम्रो छ दाइ हजुर हरुको गीत
चेली रुनी मखमली उनी,
कस्तो जुनी , भाई सँगै नहुनी wow हजूर सधैँ सुनिरहे भन्दा पृथक शैली को देउसी गीत , सफलता को शुभ कामना all intire team
हजूर को गित कहिले आउँछ भनेरा कुरिरहेको धिए दादा ❤️❤️🤘
मले यो भैलिलाइ सेयर गरिसके
तिहार त बल्ल पो आयो नि सर मनै छुनी गित हजुर हरु लाई तिहार को शुभकामना सम्पूर्ण टिम लाई 🎉🎉🎉🎉🎉🎉🎉
Thank u hajur plz share
आहा मिठो गीत सफलताको सुभकामना टिमलाई ❤️🙏
मौलिकता र सस्कृति बोकेको तिहार गीत उत्कृष्ट लाग्यो, यति धेरै जना लोकप्रिय कलाकारहरुले गाउनु भयको देउसी भैलो गीत एकपटक हजुरले पनि हेरिदिनु होला,शेयर गर्न र प्रतिक्रिया दिन पनि नबिर्सनु होला🙏
जय देबकोटा ज्युको सिर्जना अगाडीको भागहरु जस्तै यो भाग-७ पनि उत्कृष्ट लागेको छ, माया गरिदिनुस है🙏💓💕
जस जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवान्ले
उहाँको परिवारको कल्याण गरुन 🙏
Thank u hajur plz share
निकै नै मार्मिक अनि सान्दर्भिक गित 😊💘💘
अति नै मिठो गीत आहा सफलता को शुभकामना छ
Nice म साउदी देखि हेरिरहेको छु मिठो गित best of luck #jaydevkota g
Nikkai ramro xa git aba dilisha pun sanga feri tihar song lyaunu holaa
Tq plz share
आहा आदरणीय सर बधाइ छ बल्ल तिहार आयको महसुस भयो
मिठो देउसी तिहार गीत यो मायाको लागी धन्यवाद छ जय सर संगै सवैमा शुभकामना!🥰🥰🥰🥰🥰🥰🙏🏼🙏🏼🙏🏼💕💕
अग्रिम सफल कार्यकालको कामना सम्पुर्ण टिम🙏❤️❤️❤️
❤️❤️❤️
यो वर्षको देउँसी गित पनि उत्कृष्टै छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏❤️
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
हार्दिक बधाई त सफलताको कामना सबभन्दा मनपर्ने स्वर पुर्नकला बहिनीको।
हरेक बर्ष आउने रुदो हो मन तिहार गीतमा केही न केही कथा भेतिन्छ तिहार रमाइलो गरेर मात्र हैन दुख सङ्ग पनि जान्छ भन्ने सन्देश कसैको चेली छैन कसैको माइती दाइ भाइ छैन सो संदेश प्रसतुत गरिएको तिहार गीत साह्रै मार्मिक त्यसै माथी अग्रज दाइ दिदी हरु को आवाज अनि यो सहकार्य अनि जय सर को सङ्गीत को त म बर्णन गर्न सक्दिन बधाई छ all team अनि प्रकाश न्यौपाने दाजु।
Thank u so much hajur plz share pani garidinu la
निकै उत्कृष्ट गीत 🙏🙏सारै मन पर्यो❣️
Wow awesome 💖❤️❤️😍💕💕💕💕 awesome video
Thank u plz share
tihar ko dherai dherai suva kamana sabai jana lai😘😘❤️❤️🙏🙏🙏
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
waw nice song🤘🤘🤘🤘miss you jaya and alif dai💞💞💞💞
लउ लउ साथि तिहार आयो very good song
Thanks all of u
साच्चिकै दादा हामि प्रदेशि लाई र अनि बैनि नहुने काे लागि र दाजुभाइ न हुने काे पिडा यहि हाे बधाई छ दादा र सबै टिम लाई
नमस्कार सम्पूर्णमा म लोक दोहोरी गायिका अनुजा पुडासैनी सन्सारको प्यारो मान्छे तै होस मेरो भाइ भाग 5 धेरै माया गर्दिनु भाको थियो यो गित लाई पनि धेरै माया गर्दिनुहुने छ भन्ने आशा राखेकी छु धन्यबाद
Dai sarai ramro jati sune pani dhit namrne badai xa
ल बधाई छ सर
सफलताको शुभकामना
सफलताको शुभकामना छ सबै टिम लाई ❤️🌹💚🎉🥀❤️❤️❤️❤️❤️❤️❤️🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹💚💚💚💚💚🌹🌹
Thanks all of u
अहा अतिनै मिठो गित तपाइलाई दसै को सुभकामना
नमस्कार अनी न्यानों अभिवादन म परदेशीको
हजुरको हरेक गीतको प्रतीक्षा मेरो लागि हुने गर्दछ धेरैं नै राम्रो छ दादा ❤️
तिहार काे सम्पूर्ण संगीत प्रेमी हरुमा हार्दिक सुभकामना 🤗✍️
Thank u hajur
well come so much dada❤️hajur
NiCE Song jay sir
मलाई त दाई को गित एकदम मन पर्छ ❤️ दाई को गित मन पर्ने जति येता हजिर हुम है ❤️🥰 Best wishes pyaro Dai ❤️ and Happy Tihar All Brothers sister ❤️
Thank u so much plz share
# Best of luck all the team
Wow nice song pusai
निकै नै मर्मस्पर्शी गीत ❤
Tq dada
अति नै राम्रो प्रतिभा भाको, सबै जनाको प्यारो एक नेपाली चेलो, "जय देवकोटा" बर्सेनि तिहारको एक दमै राम्रो गित सुन्ने अवसर दिनु भाको छ र अहिले झन बेग्लै खालको तिहार गित ल्याउनु भाकोमा धेरै धेरै धन्यवाद अनि हजुर लगाएत सम्पुर्ण टिमलाइ भाइ टिकाको शुभकामना सङ्गै सफलताको धेरै शुभकामना 🙏🙏
देउसिमा सबैभन्दा मन पर्नी जय दाइ कति राम्रो लाग्छ दाईको देउसी 😘😍😍😍😍
Thanks all of u
Supr song Santa man xuyo hajur 🥰🥰🥰🥰😍😍😍miss you🙏🙏🙏 Nepal
Geet ta mitho ho sabda pani ramro xa
Tara yo deusire vaneko vak alii milena jasto lagyo
साह्रै राम्रो गीत 💐💐💗💗
Aaha Kati Ramro maile chine ko sathi ko git po raixa dherai dherai dhnebat xa Lal 🙏🏻🙏🏻🙏🏻🙏🏻🇳🇵🇳🇵🇳🇵🇳🇵
thank u so much hajur
म हजुर को तिहार को गीत को पर्खाइमा थिय बल्ल आयो मलाई खुसी लग्यो 😍😍😍
आहा सारै राम्रो अनि मीठो तिहार को गित best of luck all
Thanks all of u
Wow dami xa sir
mon xune song kati mitho😢😢
अति राम्रो गित तिहारको
Jaya dai ko sap vanda thulo fin mai hola
Jaya Devkota ko vindai khalko koseliharu sunna pauda khushi lagx best of luck all team.
मलाई त जय सरको हरेक video गित एकदमै मन पर्छ हजुरलाई सधैं सफलताको कामना ❤❤👏👏
Nice song सबै जनालाई सफलताको शुभकामना
Supp😘😘
Sari ramro best of luck
Nikai ramrox
धन्यवाद हजुर
Jay dai ko geet man xune hunxan
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
Happy tihar❤🎉🎉🎉
thank u so much
एक दमै राम्रो लाग्यो धेरै धेरै शुभकामना व्यक्त गर्दछु
तीजमा विष्णु माझी र तिहारमा जय देवकोटा
आहा तिहारको यति मिठो गीत सुन्न अनि हेर्न पाइयो धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाई ❤️❤️🙏🙏
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
Nice song daju congratulations
मलाई त जय सरको हरेक video गित एकदमै मन पर्छ हजुरलाई सधैं सफलताको कामना ❤❤👏👏
I miss last year 🥺🥺 nice song congratulations ❤
जय देबकोटा को तिहार गित न आउदा सम्म तिहार आयझै लाउदैन।।।बिग फ्यान जयसर
Thank u hajur plz share
Good jaya sir
wow so nice
Namkr.,hjr
Sarai dami lagyi
best of luck 🤟🏻❣️
Happy तिहार 🙏 jawai sap
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
Very nice tihar song subhakamana tiharko all unitlai
आहा कति मार्मिक गित
अति गजब शुभकामना छ दाजु हजुर।
धेरै धेरै शुभकामना प्रिय दा जया देबकोटा साथै सम्पुर्ण टिमलाइ म यहि गित को पर्खाइ मा थिय congratulations jaya da best of luck सयाद मैले हेर्न बाकि कुनै गित होइन होला my favourite singer jaya devkota lost of love
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
@@JayaDevkota ok
Ati ramro
एकदमै राम्रो लाग्छ हजुर का गीतहरु सधै सुन्ने गर्छु
मुटु छुने गीत big fan bro
Dherai ramro song dada
Sarai ramro lagyo sunera dherai roya ma ta. daju binaki pidit bahini ma😢 sadhai nidhar khali mero😢 khai naayani hune yo tihara ta.
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
Nice deusi safaltako suvakamana pyaro dada jay devkota
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
Wow 💕💞 best all team
Cangratlation sir ma na bhayani song aayo khusi laago happy तिहार
Wow Kati metho sabdhaa
4rth veurs,
Jay devkota daiko harek geet le mero man xunx
सफल्ताकाे शुभकामना जय दाइ लगायत सबै लाइ
Thank u
Nice 🎵🎶🎵 song
❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Always super n best...safalta ko suvakama jaya daju😊😊😍😍
धन्यवाद बैनि कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
बधाई छ दाजु
सम्पूर्ण मा तिहारको शुभकामना
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷
wow.nice .धेरै ।राम्रो ।ढोसि भैलो अाहा 🌹🌹🌹🥀🥀🥀🥀🌷🌷🌺🙏💕💕💕❤️❤️💕💕💕
देउसी गीत कती मिठो है जय देवकोटा सर को हरेक गित मलाई मन पर्छ तर बिचमा धोती अलीफ लाई देखाउदा सारै खल्लो लाग्यो
Dami xa dai songs
धन्यवाद हजुर कृपया एउटा शेयर पनि गरिदिनु ल🌷🌷🌷