सदा बहार रुप यस्तै मिना को २ हेराई राम्रो नक्कले भेनाको। निक्कै मीठो भाकामा दोहोरी सम्पुर्ण लाई आभारी ब्यक्त गर्छु।तपाईहरुको उन्नती सधैब यस्तै रहोस शुभकामना।अन्त्य मा हरीमाया राम्री(हाल साउदी बाट।
धेरै रमाइलो घमसा-घमसी दोहोरी गीत साह्रै राम्रो लाग्यो सात समुन्द्र पारी देखि हेर्दै छू। सम्पूर्ण लाई मेरो अनुरोध सबैले राम्रो-राम्रो मात्र Comments गरीदिनु होला ल।
दोहोरी त यक दम रमाइलो राम्रो छ सबै लाई नमस्कार अनि धन्यवाद पिनि तर यो सन्चालिका दिदी को मेकप के हो यो जाथी बिती यो अनुहार पनि चिनि यन हो यो अति भो अल्लि कम गरदा भयन र मेकप
म पनि कसैले येइ लालिको कुरा गर्नु भएको छ कि भनेर खोज्दै आको बल्ल भेटियो अलि बढी नै भयो तर उहाँलाई मन पर्छ भन्नू भाछ अस्ति ईन्टरभ्युमा तर पटक्कै सुहायन दिदी त्यो पनि कत्ति बाक्लो हैइट।।
मा कसम अरु ठाउ आँखा डुलाउदा पनि तेइ कालो ओठ मा आँखा ठोकिँदै छ अनि के भनोउ त कृपया चित्त दुखाएर पित्त नफुटाउनु होला संचालिका दिदी हेर्ने ले जे देख्छ तेइ भन्ने हो तर राम्री हुनुन्छ लालि को मात्रा अलि कम भयो भने झनै राम्री कुरा बुझ्ने मान्छे कहिलेइ रिसाउन्न धन्यवाद ।।
मिना बुढाथोकी दोहोरी का सब्द मन पर्ने कति छौ यता है........
HARIYAMA KO MECUP BADI VAYO XII
@@manishamagar8046 ए हो र.? त्यतातिर त ध्यान नै न गाको र्हेछ
धेरै मिठो स्वर को धनी मिना बुढाथोकी
@@manishamagar8046 k garne ta budha budhi bhayepxi ta yestaita honi manisha magar mem
@@Milankumarjhakri yo katatir
मिना दिदिको दोहोरी गाउने खुबि लाई मान्नैपर्छ हो
कति चोतिलो शब्द को झटारो मलाई सुनिरहौ जस्तो लागो,,, बधाई छ बिसाल भाइ र मिना बहिनिलाइ म रुकुमेली ठिटोको
निकै रमाइलो दोहोरी ,,मिना बुढाथोकी को दोहोरी खोजि खोजी सुन्नेजती यता हाजिर गरौं त
हरिमाया रामायझि अोठमा धेरै भो लालि अलिकति कम लगाउने गर्नुस्
Hhhaaaaha
Sai ho.
Hahahaha sahe ho
Hahaha sahi ho
हाहाहा हो होइ
हैन मिना बुडाथोकी दिदिको दोरिनी मलाइ खुब मनपर्छ हजुर्को अजैइ उत्तर उतर प्रगतिको कामना गर्दछु नक्क्ले भेनाजुकोत झन बबालइ छ
यकदम राम्रो छ बदाइ छ
मिना जि को गाउने सैलिलाई मन्नै पर्छ !!
सफल्ताको सुभकामना मिना हाल बिरानो !!
ठाँउ मलेसिया देखि 😎😎😎❣️❣️❣️❣️💗💗💞💞🎵🎶🎶🎶🎤🎤🎧️🎧️
आजको दोहोरी सारै राम्रो छ, हरिमाया राईमाजिको ओठको लालि सुहायन हो
तपाई हरुको दोहोरी गीत सारै राम्रो छ सफलताको धेरै धेरै शुभकामना सबै टिम लाई
धेरै रमाइलो भयो आगामी दिन मा पनि सुन्न पाउ विशाल र मिना को यो मिथो सोर धन्यवाद सम्पुर्ण तिम लाई
डुबै जनाको दोहोरी र सब्दहरु सार्है मन पर्यो।
एक्दमै रमाइलो लाग्यो है
Thank you so much bisal & mina
वाउ क्य राम्रो दोहोरी
बबाल छ दोहोरी त
आह आत्ती दामी गीत धेरै धेरै धन्यवाद सम्पुर्णलाई
दोहोरी चाहिँ निकै मार्मिक र जवाफदेहिता छ
अति सुन्दर दाेहाेरि I like
मलाईत मिनाजि काे गित भाका मन पर्छ
wow wow बिसाल दादा न हार्नु है
सदा बहार रुप यस्तै मिना को २
हेराई राम्रो नक्कले भेनाको।
निक्कै मीठो भाकामा दोहोरी सम्पुर्ण लाई आभारी ब्यक्त गर्छु।तपाईहरुको उन्नती सधैब यस्तै रहोस शुभकामना।अन्त्य मा हरीमाया राम्री(हाल साउदी बाट।
Bishal bro basuri Ra harmuniyam vaya Ali ramailo hunthyo ki
मिना दि तेस्तो राम्रो गाउनु हुन्थो तर यो त है के खै के
धेरै राम्रो लाइभ डोहोरी
विशाल दाई काे गाऊने स्टाईल सारै राम्राे छ
वाउ कति मिठो दोहोरी मिना जि र विशल जि को
सम्पुणा दिदी बैनि दाजु भाईमा धेरै धेरै बधाइ छ
धेरै राम्राे छ हङकङ अाईडिले दाेहरि
Wow super nice dany bad pura tem lahi
धेरै राम्रो छ दोहोरि
एकदम राम्रो छ।दोहोरी 🤣😃🤩😍😘
Wow very nice bishal bro
Sarai man paryo , yastai ramaila lok dohori paskidai janu hola , shubhakamana.
सन्चालिका दिदिको लिफिस्तिक लगाको देखेर बादरको चाक जमनामा देखेको थिए याद आयो
Shiva Dangi haaa
Shiva Dangi 🤣🤣🤣
Ummm hai
आहा कति राम्रो छ दोहोरी नछुटाई हेर्ने गर्छु👌👌
kada aayo दोहोरि
बिसाल दाईको त सबै स्वर र सब्द मन पर्छ सधै हजुर को गित सुन्छु
हईट दामी छ दोहोरी
मिना र बिसालाई बधाई छ है
रमाईलो दोहोरी ल , तर सन्चालिकाजिको लिबिस्टिक अलि भयन के 😃😃।
मीनाले च ई धेरै छाडा गाऊछके धेरै जसो
हरि माया रायमाझी को मुख मा लिपिस्टिक बदि भयो त बिशाल र मिना को दोहोरी गूड् छ ल
Mero manparne bhai bishal and harimaya di. congressional ! from qatar
सारै रमाइलो दोहोरि
धेरै राम्रो छ यसरी नै पर्गती गर्दै जानू होला
Dherai ramro xa Mina budathoki di ko ra bisal rayamajhi dadako Lok Dohori Malai dherai man Parx Lok gayak bisal Dada ko voice
राम्रो छ भाई बैनीको दोरी
सार्है राम्रो लागो आजको दोहोरी नम्बर यक छ विशाल रायमाझी र मिना जि लाई धेरै धन्यवाद छ
दामी छ
Nice song mina budhathoki all the best
खतरा छ दाहाेरि
अतेन्तै राम्रो छ विशाल र मिनाको लाईभ दोहोरी 😍😍😍😍😍
हाल मलेसिया बाट हेर्दै छु
Umcshtaujaĺe
रमाइलो छ दोहोरी
अरे वा मिना जि मन पर्छ धेरै
क्या राम्रो यार
बिसाल बाजा सबै मिलाएर गाउने गर्नु ल तेसै रमाइलो र राम्रो सिनिएन ल
aaxu aaxu Bisall rw mina ko duhuri jhakas xa
संञ्चालिका दिदिको लाली बढी भयो कि????
सरमिला सबै भन्दा राम्रि लागाे हाे अब मलेसिया नजाने साेल्टिनि
Ma sadai herxu nakkale vinaju bishal g hajur haruko dohori ajani dherai ramroxa xa meroni all tim laai xatke salam
Dherai Ramilo Git
धेरै राम्रो दोहोरी छ हो हजुर हरु
धेरै राम्राे दाेहाेरि
मुटु भरिको माया अनि अजै प्रगती को कमना मिना बुढाथोकी लाई
Wow mina didi ani bishal dai ko jasto khatra dohori kampitson malai aile sammakai 1 nombar ko dohori ho
राम्रो छ।
उच्हृंखल गीत भयो
धेरै राम्रो छ👌👌💓💓
बबाल छ दोहोरी
यो गाईकाले धेरै छाडा गाऊछ हो गीत
दिदी र बहिनिकाे अगादि अलि पचेन जस्ताे लाग्याे नक्कले......!!!
पैसाको महङ्गो सपना भएर होला ।
Hehe sahi kura
कार्यक्रम सन्चालिका को ओठ को चिबिस्टिक छि छि छि
hoho
Hahahaha
Badhai chha minabudhathoki bishal raìmajigajabamitho dohori shunaonubhayo
दामि छ हाे दाेहरि
Dherai ramailo cha hai
स्वर चै साच्चैनि राम्राे छनि हाे मिना दिदि काे
धेरै रमाइलो घमसा-घमसी दोहोरी गीत साह्रै राम्रो लाग्यो सात समुन्द्र पारी देखि हेर्दै छू। सम्पूर्ण लाई मेरो अनुरोध सबैले राम्रो-राम्रो मात्र Comments गरीदिनु होला ल।
झकसछदोहोरी धन्याबाद कलाकार मित्रहरुमा
सार्है राम्रो छ मिना बहिनी र नक्कले भाइ को दोहोरी
दाम्मी छ लोक दोहोरी 👌
waooo very nice watching from southindia keral dekhi
दोहोरी राम्रो लाग्यो तर कार्यक्रम संचालीकाको ओठको लिबीस्टि कत्ति नसुहाउदो भयो।
विशाल काे साेरअनि स्टाइल पनि खुव राम्रो छ
Wow very nice bishal daju
रमाईलो लाग्यो
गित गाउने प्रयास भएन हजुरहरुको स्वर्लाइ सुधार्नुपर्ने भएछ राम्रो गित गाउदै अगाडि बढ्नु होला
लिबिस्टिक चाहिँ नलाउदा नि सुहाउछ है धेरै भयो लिबिस्टिक
दोहोरी त यक दम रमाइलो राम्रो छ सबै लाई नमस्कार अनि धन्यवाद पिनि तर यो सन्चालिका दिदी को मेकप के हो यो जाथी बिती यो अनुहार पनि चिनि यन हो यो अति भो अल्लि कम गरदा भयन र मेकप
म दुबै बाट भने कुरा मायड नलिनु हो ला ल मनि हेरि रहनछु ल
यति राक्राे गित छ अान्नाे चयज हाे किन नराम्राे कमेट गरेकाे हाेला पसुहरुले
सधै बिशाल मात्रै भयो कहिलेकाहीँ त अरु लाई नि चान्स दिनु भए अझै रमाइलो हुन्छ कि
राम्रो छ प्रतिभा।मलाई पनि धेरै रहर छ रोधिमा प्रवेश गर्न
मदन सेन्चुरी लाई नि गाउन दिन परो हरिमाया दिदी
मलाई सर्मिला मन पर्यो । गीत पनि दुबै टिममा गाउदैछिन त ।
दोहोरी असादै रमाइलो घम्साघम्सी । तर कार्यक्रम संचालिका को ओठमा लाली कति धेरै लाएको छि अलि कम लाउने गर्नु होला ।।
Ma npl ayasi hjr ko queen rodhi gharma aauxu hai bishal jyu.
ओथ मा लाली अलि कम भयो सन्चालिका जिउ देखेरै मलाइ त लातो रिस उथ्यो
मिना दिदी र विशाल दाइ को दोहोरी गित
Yakdam jhakas
damii xa bishal daju
Wow very nice all
Thanku bisal rayamjhi ani tami new song and new comeday
सन्चालिका दिदी को लाली अलि बढी भो कि ...?
बढी भन्दा अती भो हजुर के हो यस्तो राती देखे त तर्सिने जस्तो
म पनि कसैले येइ लालिको कुरा गर्नु भएको छ कि भनेर खोज्दै आको बल्ल भेटियो अलि बढी नै भयो तर उहाँलाई मन पर्छ भन्नू भाछ अस्ति ईन्टरभ्युमा तर पटक्कै सुहायन दिदी त्यो पनि कत्ति बाक्लो हैइट।।
@@yubarajrai1274 हजुर ले ठिकै भन्नू भयो के हो यस्तो पनि
मा कसम अरु ठाउ आँखा डुलाउदा पनि तेइ कालो ओठ मा आँखा ठोकिँदै छ अनि के भनोउ त कृपया चित्त दुखाएर पित्त नफुटाउनु होला संचालिका दिदी हेर्ने ले जे देख्छ तेइ भन्ने हो तर राम्री हुनुन्छ लालि को मात्रा अलि कम भयो भने झनै राम्री कुरा बुझ्ने मान्छे कहिलेइ रिसाउन्न धन्यवाद ।।
धेरै राम्रो छ 😘😘
महिले सबै को कमेन्ट हेरे धेरै को गुनासो lipistick मा छ है दिज्जु