अनधिकृत रुपमा कब्जा गरेको स्काउटको जग्गा छाड्न कांग्रेस सांसद् दीपक खड्काको अटेरी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มี.ค. 2024
  • सत्ता र शक्तिका आडमा अनधिकृत रुपमा सरकारी जग्गा नियन्त्रणमा लिने र दुरुपयोग गर्ने होडबाजी जस्तै छ । कति कारबाहीको दायरामा आएका छन् भने कति चाहिँ जोगिँदै आएका छन् । उद्योगपति विनोद चौधरी र अरुण चौधरीसमेत संलग्न रहेको बाँसबारी जग्गा जग्गा हिनामिना प्रकरणमा सरकारले छानबिन गरेर १० रोपनी जग्गा फिर्तासमेत गराइसकेको छ । तर काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको जग्गा अनधिकृत रुपमा कब्जामा लिएका नेपाली कांग्रेसका सांसद एवं ठेकदार दीपक खड्काले राज्यका सम्पुर्ण निकायलाई चुनौती दिँदै दादागिरी देखाइरहेका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurTVHD
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 275

  • @kajimanrai746
    @kajimanrai746 2 หลายเดือนก่อน +136

    कालो कांग्रेस कालो कर्तुत अब सबै एक एक निकाल्नु पर्छ।

    • @rautkeshav1480
      @rautkeshav1480 หลายเดือนก่อน

      नेता लगभग सबै उसतै हुन यो तो पार्टी भन्ने मुर्खता हामी नेपाली ले छोडनु पर्छ

  • @Suresh-ou6ru
    @Suresh-ou6ru 2 หลายเดือนก่อน +76

    कांग्रेसले देश सबै खाईसकेको रहेछ

    • @ramkarki7
      @ramkarki7 2 หลายเดือนก่อน

      Tesaile kangresi haru samsad ma abarodh gariraxa kangre murdabad

  • @ramthapamagar5954
    @ramthapamagar5954 2 หลายเดือนก่อน +101

    यो दिपक खड्कालाई उठ्नै नसक्नेगरि जरिवाना तिराउ र खेदौ।

    • @drbishnupariyar
      @drbishnupariyar 2 หลายเดือนก่อน +2

      6 crores to remaining to pay... phew...kati fatah hunchha ho manchhe haru...

  • @arjundrishti8049
    @arjundrishti8049 2 หลายเดือนก่อน +68

    अब यसलाई पनी जाक्नू पर्छ खोरमा 😮

  • @user-ou5yy3vy7q
    @user-ou5yy3vy7q 2 หลายเดือนก่อน +23

    काङ्ग्रेसको कुनै पनि नेता चोखा रहेन छ्न त्यही भएर पो शाम्सद अभ्रुद गर्दो रहेछ ।

  • @nareshshakya4170
    @nareshshakya4170 2 หลายเดือนก่อน +55

    जग्गा चोरलाई जेल हाल्नु पर्छ

  • @manmohanjoshi5679
    @manmohanjoshi5679 2 หลายเดือนก่อน +30

    Yo News बाख्रे गगने लाइ सुनाउनु पर्यो कसैले ।

  • @damodarsunar5977
    @damodarsunar5977 2 หลายเดือนก่อน +32

    यस्ता नेतालाइ कडा कारबाही हुनुपर्छ।

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1g 2 หลายเดือนก่อน +37

    कांग्रेस ले गरेको काम खतम बिरोध मात्र हुन्छ

  • @Anticorr318
    @Anticorr318 2 หลายเดือนก่อน +18

    सहि हो लैनचौरको जग्गा सबै लुटेराहरुले कब्जा गरेर बसेको छ !

  • @rsdulal5295
    @rsdulal5295 2 หลายเดือนก่อน +29

    लुटतन्त्र हो लुटतन्त्र । सक्दो लुट्नु पर्छ ।

  • @Surajmajakoti-wj4kp
    @Surajmajakoti-wj4kp หลายเดือนก่อน

    नेपालको एक मात्र साहसि नेता र ससद रास्वपा पाटिमा छन ।सब मरेका स्याल हरु हुन।

  • @gopikhati372
    @gopikhati372 2 หลายเดือนก่อน +27

    अब जनताले राम्ररी बुझ्दा हुन्छ कि याे देशका जनता सिध्याउने र जनता गरिब बनाउने काङ्ग्रेस रहेछ

  • @Kasa690
    @Kasa690 2 หลายเดือนก่อน +39

    😂त्यतिकै पागल भै हिड्छ त कालो काँग्रेस देशको सबै चिजमा यिनिहरूको रजाई

  • @ghanlimbu9063
    @ghanlimbu9063 2 หลายเดือนก่อน +19

    यीनै हुन गगनको रोदन

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 2 หลายเดือนก่อน +12

    खड्का लाई Encounter गर्नुपर्छ ।

  • @anilthapa5279
    @anilthapa5279 2 หลายเดือนก่อน +4

    कडा कार्वाहि हाेस्।
    लगैरहो युवा खेलकुद मन्त्रालय बिराज सर 🎉

  • @BishalTamang286
    @BishalTamang286 2 หลายเดือนก่อน +18

    कालो काङ्ग्रेस को पत्ता साफ गर्नु पर्छ

  • @omrajchand9858
    @omrajchand9858 2 หลายเดือนก่อน +20

    तेइ भएर रैछ बाख्रा चोर हरु आजकाल धेरै भुक्न थालेको

  • @durgeshlimboo5231
    @durgeshlimboo5231 2 หลายเดือนก่อน +22

    यहि ठाउँमा कमाएको पैसा संखुवासभामा लगानी गरेर सांसद भएको हो

  • @sarojshrestha5659
    @sarojshrestha5659 หลายเดือนก่อน

    यो लाजसरम नभएको धुंन्दकारी संग हर्जना सहित असूल उपर गर्नु पर्छ।

  • @user-ip3ry8ef2o
    @user-ip3ry8ef2o 2 หลายเดือนก่อน +13

    हैन कसैलाइ नटेरने कस्ताे चाेरहुन हाे कस्ले जेलकाेच्छहाे यिनिहरुलाइ

  • @Luckyaqua9
    @Luckyaqua9 2 หลายเดือนก่อน

    कडा कारबाही होस

  • @user-vb7fw8px4l
    @user-vb7fw8px4l 2 หลายเดือนก่อน +3

    सरकारी जग्गामा रजाइँ गर्नेलाई सांसद दिपक खड्काले किन आँखा गाडे ??? गगन जि ,विश्व जि , प्रदिप जि र शेखर जि लगायतका नैतिकवान युवा नेता ले यसको बारेमा केहि खोजिनिती गर्नुपर्छ कि पर्दैन ???

  • @tilakbikrambhandari5620
    @tilakbikrambhandari5620 2 หลายเดือนก่อน

    नेपाल र नेपाली लुटेराहरु ! जय नेपाल 😪

  • @chitrakarki-lh3vt
    @chitrakarki-lh3vt หลายเดือนก่อน

    ठीक विषय उठाउनु भयो।छिटो फिर्ता गराउन पर्यो।

  • @tekbahadurrai359
    @tekbahadurrai359 2 หลายเดือนก่อน

    यो दिपक खड्का ले बत्नाम गरो हाम्रो ।

  • @krishnadhungana7688
    @krishnadhungana7688 2 หลายเดือนก่อน +4

    अब पुरै सकियको रहेछ,कागरेस,हरु ,देस जनता सबै धोसत गरायर ,एम सिसी समझौ ता पास गरायर,जगगाजमिन,ढुकुटी सबै ,लुटेर,युवा। जतीलाइ,बिदेस पठायर ,देश भितर,रहेका नपाली ला इ,ऋृणको भारी,बोका यर,गरिब जनता को,उठी बा स,लगाउने,जनता को ,घर जगगा ,लिलामी,गराउन,लघु बितत,र सहकारी,खोलेर,ऋृण बोकाउने,र,सतता सधै आफनै,कबजामा,मातहतमा,कायम,गराउ जाल झेल,गरेर, सुवारथ पुरा गरन सब ै बुढा नेता,बिदेस,पलायन,हुन ,खोजी रहेका छन,

  • @deepakshrestha848
    @deepakshrestha848 2 หลายเดือนก่อน +4

    काग्रेसको सबै कर्तुत बाहिर आउने डरले पो सदनमा बिरोध गरेका रहेछन् त

  • @maheshrai3478
    @maheshrai3478 2 หลายเดือนก่อน +3

    नेपाली कांग्रेस नेकपा एमाले र माओवादी ले देश सकाएकै हो अब पनि अन्धा भक्त बनौ अनि देश बन्छ।

  • @Lekha-up6gp
    @Lekha-up6gp 2 หลายเดือนก่อน +3

    अब यसको बारेमा गगन थापाको प्रतिकृया लिनुहोस पत्रकार महोदय

  • @luramrotv9250
    @luramrotv9250 2 หลายเดือนก่อน +19

    अब रास्वपा को फेला पर्ने भयो

  • @sorryman5038
    @sorryman5038 2 หลายเดือนก่อน +11

    तर सत्य तीतो हुन्छ र "हाम्रो देश महान" भन्नु भन्दा पहिला यी 10 तथ्य हरू हेर्नुहोस।
    1 - बृटीश ले नेपाल नसकेर हैन, योग्य नठानेर छाडेको हो ।
    2 - नेपाल 1923 को मैत्री सम्धी पछि मात्र सार्वभौमिक भएको हो, त्यस मा 200,000 गोर्खाली ले WW1 बलिदान दिएर पाइएको हो
    3 - 1947 मा नेपाल इन्डिया को एक प्रान्त हुनेवाला थियो तर USA ले कम्युनिष्ट चीन र भारत को बिच एक बफर देश चाहिन्छ भनेर राखेको हो।
    4 - उद्योग छैन, उत्पादन छैन, खानी छैन, नदीनाला बेचिसक्यो, काम छैन, र सागसबजी समेत बाहिर को खान्छौ। बाहिर बाट बन्द गरिदिए, हामी भोको र टाट पल्टिन्छौ।
    5 - एक रूपियाँ को export गरे 12 रूपियाँ import गर्छौ - मेनपावर हाम्रो एक मात्र export हो
    6 - लगभग 40% अर्थतन्त्र रेमिटेन्स बाट चल्छ र पनि officially रेमिटेन्स गर्ने एउटा गतिलो प्रबन्ध छैन
    7 - 90,000 फौज छ, एक लडाई लडेको छैन, बोर्डर खुला छ, चोर नेताहरूलाई मोलदै ठिक्क छ, उपलब्धिमा SERVING IN THE UN PEACEKEEPING FORCE बाहेक केही छैन
    8 - स्वतन्त्र दिवस मान्नुपर्दैन, यसको मूल्य के हो अड्कल छैन। देश को लागि कहिल्यै लडेको, बलिदान दिएको, रगत बगाएको भए पो।
    9 - देश मा एउटा NATIONAL MUSEUM, LIBRARY OR ARCHIVE छैन, विदेशी हुँदा सम्म चल्छ, ऊनीहरू गएपछि सब बन्द ।
    10 - 30,000 NGOS देश भरि छन, एउटा काम विदेशीको मद्दत बिना हुँदैन, ठूला ठाला जति विदेशीको पकेट मा, बाहिर को इसारा बिना एउटा माखा हिलदैन, भिखारी झै।
    अनि हामी नेपाली महान - सूर्य अस्त, गोर्खे मस्त।
    धन्यवाद।

    • @Herxh428
      @Herxh428 2 หลายเดือนก่อน

      Kela

  • @veerukumar921
    @veerukumar921 หลายเดือนก่อน

    Ravi sir thaknuhos yasti thulo bharast ta char jay ravi sir

  • @Ketamakanxa
    @Ketamakanxa 2 หลายเดือนก่อน +2

    Congress sakina lageko lakshyan ho

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 2 หลายเดือนก่อน +3

    अदालतमा कस्का न्यायाधीश छन् त्यो छानबिन गर्नु पर्यो अनि मात्रै पुरानापाट्टीहरुको पत्तासाफ हुन्छ राजनीति गर्नेहरुलाई न्यायाधीश बनाउनु भएन न्यायाधीश भनेको स्वछ भाबानाको हुनु पर्यो गल्ती गर्ने आफ्नै बाउ भएनी कार्बाही गर्न सक्ने हुनु पर्यो आफ्तबाद कृपाबाद हुनु भएन

  • @minayer6334
    @minayer6334 2 หลายเดือนก่อน +5

    कालो कग्रेस काम यस्तै छ❤

  • @binoduprety2596
    @binoduprety2596 2 หลายเดือนก่อน

    गगन को रुवाई यस्तै यस्तै अपराध जोगाउन हो ।

  • @buddiram7902
    @buddiram7902 2 หลายเดือนก่อน +6

    🔔🔔🔔जिन्दा।बात

  • @user-vc8bv3cy5x
    @user-vc8bv3cy5x 2 หลายเดือนก่อน +3

    Omg यस्तो छ Congress को दादागीरी

  • @NEWSTV95
    @NEWSTV95 2 หลายเดือนก่อน +7

    Kalo congress

  • @shreeramthapa6885
    @shreeramthapa6885 2 หลายเดือนก่อน +10

    अब आयाे काल।तु कारबाई खगाडि बढाउन पहल गरने।

  • @puspabista9990
    @puspabista9990 2 หลายเดือนก่อน

    जमनापनी हेर्नुत सुशासनको कुरागर्ने नेका देशकाकुनाकाप्चामा जग्गाहडपेरबस्नेसिद्दान्त यहिहो शुशासन खड्काकोगालामापड्का भनेझै स्काउटकोजग्गा तु फिर्तागरियोस

  • @induction7895
    @induction7895 2 หลายเดือนก่อน +10

    Nepali Congress is rotten to the core.

  • @urmilaacharya6854
    @urmilaacharya6854 หลายเดือนก่อน

    गुडरास्वपा

  • @navayugpokhrel7181
    @navayugpokhrel7181 2 หลายเดือนก่อน +12

    कान्तिपुर, काङ्ग्रेस र कीपक कड्का उस्तै उस्तै रछन्।

  • @ShibaBhurtel-yd2te
    @ShibaBhurtel-yd2te 2 หลายเดือนก่อน +2

    jay.hanti

  • @GlobalHr-ny5ew
    @GlobalHr-ny5ew 2 หลายเดือนก่อน +5

    Yo Mr Gangan k Thapa Lai tha cha Hola ne kin boladaina

  • @bishnupaudel5226
    @bishnupaudel5226 2 หลายเดือนก่อน +1

    तेसै रोइलो गरेको छ त काङ्ग्रेस ।।।

  • @taranpl685
    @taranpl685 2 หลายเดือนก่อน

    यो कालो काङ्ग्रेस को कर्तुत सबै खोलेर जेल कोच्न पर्छ

  • @rajanshrestha13
    @rajanshrestha13 2 หลายเดือนก่อน

    याे पनि करपसन हाे । कार्वाही गर्नु पर्छ ।

  • @padamkumarshrestha7379
    @padamkumarshrestha7379 2 หลายเดือนก่อน +3

    कालो काँग्रेससँग केही गर्दापनी सकीदैन

  • @bhupensilwal2003
    @bhupensilwal2003 2 หลายเดือนก่อน +3

    कालो काग्रेश नेपाल स्काउट को जग्गा छोड

  • @ganeshdhanadi198
    @ganeshdhanadi198 2 หลายเดือนก่อน

    Jay ghanti jay Ravi lamechane

  • @durbakc1075
    @durbakc1075 2 หลายเดือนก่อน

    Good job

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 หลายเดือนก่อน +3

    भ्रष्ट काङ्ग्रेस बहिस्कार गर्न ढिला गर्नहुन्न

  • @thelife8477
    @thelife8477 2 หลายเดือนก่อน

    राक्षसहरु सांसद र मन्त्री भएर देश बन्छ त!!
    किन घाँटि चुड्याईदैन हौ यस्ता डाँकाहरुलाई!!!
    आरजुको पार्टी यस्तै रहेछ!!

  • @kebalkarki6523
    @kebalkarki6523 2 หลายเดือนก่อน +1

    देश र जनता लुत्नेलाई साथ दिने नेपालि अदालतका न्यायाधीशहरुले मरेपछि नर्गमा कस्तो यतना भोग्ने हुन् ।

  • @muktinathchapagain3587
    @muktinathchapagain3587 2 หลายเดือนก่อน

    Biraj sir Ramro Kam cha👌🙏

  • @aayazachaju4632
    @aayazachaju4632 2 หลายเดือนก่อน +1

    यस्ता पार्टीले नैतिकताको कुरा गरेर गृहमन्त्रीको राजिनामा माग्छ्🤣🤣🤣

  • @user-ie8ln5qv2x
    @user-ie8ln5qv2x 2 หลายเดือนก่อน

    काङ्ग्रेसको काम नै देश लुट्ने हो त्यसैले रबिको राजिमा चाहिएको छ

  • @arpharuzi1129
    @arpharuzi1129 2 หลายเดือนก่อน

    कांग्रेस अब सकिनु पर्छ

  • @khemkhadka2207
    @khemkhadka2207 2 หลายเดือนก่อน +3

    हैन यो भन्दा पहिलेको मन्त्री सबै बिक्ने मात्रै रहेछ्न चोर काङ्ग्रेस

  • @SurajKumar-tg1le
    @SurajKumar-tg1le 2 หลายเดือนก่อน +3

    खड्‌का को भूँडी पड़का ।
    बिराज ले ।

  • @devildewaz
    @devildewaz 2 หลายเดือนก่อน

    Bhauju KO Ramro asirwad payako rahecha

  • @rautkeshav1480
    @rautkeshav1480 หลายเดือนก่อน

    तेसै बनेको हो त यो गित,लुट्न सके लुत,यो फिर्ता ल्याउने मात्रै होईन यस्को सम्पती पनि जफत होस😂😂😂

  • @anritth
    @anritth 2 หลายเดือนก่อน

    सरकारी जग्गा फिर्ता गर , भष्र्टचारीलाई देश निकाला गर्नुपर्छ

  • @kebalkarki6523
    @kebalkarki6523 2 หลายเดือนก่อน +2

    देश लुतेरा काङ्ग्रेसको पत्तासाफ नभएसम्म यो देशका नागरिकले सुख पाउदैनन् ।

  • @DilipSingh-um7xm
    @DilipSingh-um7xm 2 หลายเดือนก่อน

    सब बिकाउ छ एक जाना रबिले मात्र के गर्नु हुन्छ

  • @khadkadai1069
    @khadkadai1069 2 หลายเดือนก่อน

    Good job 👏

  • @user-dm3wk9nj5f
    @user-dm3wk9nj5f 2 หลายเดือนก่อน

    रा स्वपा को बिरुद्ध पत्रकार ले गरेको छ भने पत्रकार लाई on follow गर्ने छ

  • @user-zg6xi4ec6n
    @user-zg6xi4ec6n 2 หลายเดือนก่อน

    Gagan dai khoe

  • @iambee6062
    @iambee6062 2 หลายเดือนก่อน

    कसताे छ काडङगेस सबका सब यसता छन।

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 2 หลายเดือนก่อน

    Yestei Conggress Haru Ko Kartut Garda Samsad Haru Samsad Bhawan Bhitra Buruk ,Buruk Ubhre Ko Rahex ....

  • @PdlNirmal
    @PdlNirmal 2 หลายเดือนก่อน +4

    Bakhra chor lai bolam yo kura ma

  • @rishibhagat7597
    @rishibhagat7597 2 หลายเดือนก่อน

    कालान्तरमा त के होला तर आजको सन्दर्भममा चैं पढे लेखेका र युवा नेतृत्वकै आवश्यकता देखियो ।

  • @user-cd7bd3nt2b
    @user-cd7bd3nt2b 2 หลายเดือนก่อน +1

    जाहा पनि चाेर काे लिश काङ्ग्रेस काे छ

  • @binodchhetri8002
    @binodchhetri8002 2 หลายเดือนก่อน

    👍karbai Ghar ja napal🌾👍

  • @rbgurung5794
    @rbgurung5794 2 หลายเดือนก่อน +1

    आजसम्माको भाडा र जरिवाना तोक्ने र नसके बालेनको डोजर लगाई दिए हुन्छ ! काङ्ग्रेस को ब्याबहार छर्लङ्ग परिरहेकोछ ! तर अझै पनि काङ्ग्रेस नै भनिरहन्छ

  • @ameerkc5033
    @ameerkc5033 2 หลายเดือนก่อน +2

    कङ्रेसी नेता ज्यु हरु के भन्नू हुन्छ त यो बारे मा लाज पचायेर कि आची चपायेर बोल्ने त

  • @ramrokaya7503
    @ramrokaya7503 2 หลายเดือนก่อน +1

    अनि गगनेकाे मान्छ त कहा पुगेछनत खुब बाेल्छ त

  • @mayabasnet56
    @mayabasnet56 หลายเดือนก่อน

    कालो काँग्रेस को कर्तुत

  • @prakashkatuwal6348
    @prakashkatuwal6348 2 หลายเดือนก่อน

    हाम्रो सासद भन्न नि लाज्मर्दो हुन्छ्की काहो

  • @mohansharma4047
    @mohansharma4047 2 หลายเดือนก่อน

    सार्बजनिक संपत जफत गरि खान मिल्दैन

  • @rabibaral9333
    @rabibaral9333 2 หลายเดือนก่อน

    सरकारी सम्पत्ति दाेहन गर्ने जाे काेहिलाई चारपाटा मुडेर सामनजिक बहिष्कार गर्नु पर्छ ।

  • @kishorrana3189
    @kishorrana3189 2 หลายเดือนก่อน +2

    Raswopa❤

  • @dhrubamishra9372
    @dhrubamishra9372 2 หลายเดือนก่อน +2

    बाख्रो चोर ले रबि लाई खेदो खन्ने र सरकार लाई धालन खोजेकै देश र सरकारी जमिन खान न खान पायेको झोक मा हो।कालो नागेरेस् को कामै यहि हो।यो नाग्रेश लाई देश र जनता को के मतलब ।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 2 หลายเดือนก่อน

    याे काङ्ग्रेस चाेरहरु खुब इमान्दार बन्छन् खै गगन कहाँ भाग्याे याे खड्का चाेरलाई जेल हाल्नुपर्छ

  • @user-jr4yy1vr3t
    @user-jr4yy1vr3t 2 หลายเดือนก่อน

    Jaya ghanti 🔔🇳🇵

  • @surajbhandari291
    @surajbhandari291 2 หลายเดือนก่อน

    यो के system हो? लिलामी भएको घर समेत अदालतमा गएर रोकिदिने अनो फटाइ गर्ने फ्री बैकको ब्याज नतिरेनी हुने अनि लिने मान्छे घाटामा गएर सर्वोच्च गुम्ने । यो कस्तो न्याय व्यवस्था हो? यहाँ नी त्यस्तै देखियो । प्रहरीले त झन् सहयोग नै गर्दैन । द्वन्द्व पछि प्रहरीको खासै काम नै छैन तर यस्ता केसमा सहयोग किन गर्दैन?

  • @mekhthapa555
    @mekhthapa555 2 หลายเดือนก่อน

    किन यस्तो गरिन्छ न्याय हरायको मेरो देश

  • @Acorny8
    @Acorny8 2 หลายเดือนก่อน

    राजधानीको मुटुमा त यसरी रजाइँ गर्छन् अरु ठाँउहरुमा के गरे होलान्,आफ्नो जग्गा आफ्नो लागि प्रयोग गर्न नसक्ने कस्ता ब्याक्ती नेतृत्वमा रहेछ स्काउटमा

  • @shivarajrai-bw5fy
    @shivarajrai-bw5fy หลายเดือนก่อน

    नेपालका अदालतहोकी पागलखानाहो ? अदालत भयेता नीयालयेले ठीक कानुन अनुसार कीन काम हुदैन ़त्यो बेबासये कानुनबीटहरुका स्त्रीजाती अणडर कबरनैहो,हुनत ज्यानमारा कमाणड गर्नेठाऊमायेस्तै होला ,कीनकी बुढारागा कच्चक दैत्येहरुताहुन, कहागतीलहुनछ,!!!

  • @user-es7dz1ez1s
    @user-es7dz1ez1s 2 หลายเดือนก่อน

    Ravi संग डराउनुको कारण नेता भनेहरु धेरै जस्तो यस्तै हरु छन नेपाली काङ्ग्रेस मा

  • @shivaniroula8770
    @shivaniroula8770 2 หลายเดือนก่อน

    नियम र कानुनि प्रकिया अनुसार चलायको हो कसैले कसैको रिस इखले जताभाबि बोल्ने छुट छैन एक ईमानदारी ब्याक्तित्व माथी लालछन्ना उपयुक्त हुदैन ।

  • @user-qf6fx6py7r
    @user-qf6fx6py7r 2 หลายเดือนก่อน

    गगन थापाले अाफ्नै नेता ठग भएकाे देख्दैनन ।

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 2 หลายเดือนก่อน

    Good luck jay ganti

  • @mohantraders9485
    @mohantraders9485 2 หลายเดือนก่อน

    त्यो जग्गा धितो राखेर निकालेको पैसा कस्ले तिर्ने होला?

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 2 หลายเดือนก่อน

    यो काङ्ग्रेस को लुतेरा पन हटाउनु पर्छ 👍️👍️👍️🙏

  • @sdsharma1219
    @sdsharma1219 2 หลายเดือนก่อน

    Raja mahendra ko yad ayo.. yahi raicha loktantra