रवि-बालेनको लय मिल्दै। प्रचण्ड एक्ल्याउन देउवाको जाल। मन्त्री सुमनादेखि त्रसित दलहरु ! TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 เม.ย. 2024
  • रवि-बालेनको लय मिल्दै। प्रचण्ड एक्ल्याउन देउवाको जाल। मन्त्री सुमनादेखि त्रसित दलहरु ! TO THE POINT
    PRESENTER ; RAJIB KHATRY
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #tothepoint #Shorts

ความคิดเห็น • 638

  • @Tikaramshrestha-xs9qo
    @Tikaramshrestha-xs9qo 28 วันที่ผ่านมา +141

    एक सच्चा पत्रकार राजिब सर🙏🙏रबिको खेदो खन्नेहरुको अन्त्य मिसन ८४ मा हुन्छ 🔔🔔🙏🙏

  • @tejindrabk2680
    @tejindrabk2680 28 วันที่ผ่านมา +17

    रबि अाशा र भराेषा केन्द्र हाे ❤रबि मेरो एउटा परिवार काे हिस्सा हाे जस्तो लाग्छ । रबि लाई जतिसुकै हिलाे छ्याप्ने काम गरे पनि उ देशको अाशा केन्द्र हाे रबि प्रति परिवर्तन चाहने नेपालि जनताको बिश्वास छ❤️

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 28 วันที่ผ่านมา +28

    मेरो मनकै कुरा बोल्दिनुभयो धन्यवाद राजिब जि🙏🙏🙏🙏🔔🔔

  • @sureshdahit7574
    @sureshdahit7574 28 วันที่ผ่านมา +55

    मेरो मनमा लागेका कुरा गर्नु भयो दाजु, एक मात्र आस रवि लामिछाने🔔🔔🔔

  • @padamgiro5807
    @padamgiro5807 28 วันที่ผ่านมา +8

    हो पत्रकार जी तंपाइले सत्यको पक्षमा जसरी बोलीराख्नु भाछ यसलाइ निरन्तरा दिराख्नुहोला !

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 28 วันที่ผ่านมา +159

    रास्वपा जस्तो केही गर्छु भनेर अधि बढीरहेका लाई खुट्टा तानेको तानै गर्छन र 12 भाइले खाली गलत समाचार प्रसारण गरेर गलत साबित गर्नु खोजेको बेलामा हजुरले सहि सत्य समाचार प्रसारण गरिदिनुभयो यसरी नै सत्य लाई साथ दिनुस देस बनाउनु छ 32/34 बर्स धमिराहरुले सक्नुलागेको देस लाई रबिको नेताहरुले केही सुधार हुँदै गएको महसुस हुनथालेको छ र अर्थमन्त्री र स्वास्थमन्त्री भएन यस्मानी रास्वपा कै नेता भयो भने 100% देस सुधार हुन्छ🙏🙏🙏🙏🙏🔔🔔🔔🔔

  • @madankarki2964
    @madankarki2964 28 วันที่ผ่านมา +91

    यो देशको लागि रवि र बालेनजीले मिल्नु बाहेक कुनै विकल्पै छैन। यिनीहरु मिल्दैन भने देश पनि बन्दैन

  • @reshamtamang6019
    @reshamtamang6019 7 ชั่วโมงที่ผ่านมา +2

    दम्दार प्रस्तुति ❤ हामी सबैले रबिलाइ साथ दिनु पर्छ ।

  • @p.gurung9417
    @p.gurung9417 28 วันที่ผ่านมา +25

    राजीवजी ले दिनु भएको यो बिषश्लेषण सुनेर बृद्धभत्ता थाप्न तमतैयार भ्रष्टाचारी झोलेहरु कति त अझै बेहोस होलान😆😆

  • @chetanathacharya4589
    @chetanathacharya4589 28 วันที่ผ่านมา +53

    सत्य बोल्ने निडर निष्ठा वान पत्रकारिता गर्ने राजिब खत्री सरलाई सलाम छ 🙏❤🔔

  • @ALLinONE-lx5vb
    @ALLinONE-lx5vb 28 วันที่ผ่านมา +7

    33 वर्ष अगाडी रविले राजनिती गरेको भए आज यो अवस्था हुने थिएन होला 🎉🎉जय रवि दाई

  • @mynewgachalife9324
    @mynewgachalife9324 28 วันที่ผ่านมา +122

    ढिलो आयो कडा आयो तर सत्य हो।रबि जिन्दाबाद✋✊✊✊✊✊

  • @puskarthapa5256
    @puskarthapa5256 28 วันที่ผ่านมา +98

    अब ३४ वर्ष अगाडि देखि राजनीति गरेका मान्छेहरूलाई भोट हालिन्न, यिनले देश बर्वाद गरे

  • @Haker30013
    @Haker30013 28 วันที่ผ่านมา +16

    काङ्ग्रेस एमाले माओवादी सहित पुराना दल बहिष्कार गरौ रबिलाइ सुधारौ

  • @user-qx3zi4or9o
    @user-qx3zi4or9o 28 วันที่ผ่านมา +25

    जय घण्टी इलाम2 मा घण्टी को जित हिनु आवश्यक छ। र जित्छ पनि किन कि डडेल्धुरा जस्तो भेडा होइन इलाम मा सिछित जनता बस्छ्न।

  • @mansoonmagar7743
    @mansoonmagar7743 28 วันที่ผ่านมา +62

    साथै धरानको मेयर हर्के, युवराज सफल, दुर्गा प्रसाई र १२ भाइ मिडिया पनि रविको पछि हात धोयर लागेका छन !

  • @krishnakarki770
    @krishnakarki770 28 วันที่ผ่านมา +79

    भ्रष्टाचार नेतालाई कार्बाही गरेर छोडनु रबि सर पद गय जाओस तर पछि न हट्नु

  • @Usharma656
    @Usharma656 28 วันที่ผ่านมา +35

    इलामबासी जनताहरु अब भोट फेर्नु । अब नया पार्टी🔔🔔मा भोट हाल्नु । पुराना पार्टीबाट देश बन्दै बन्दैन । यती बर्ष सम्म देख्नु भयो के पाए त नेपाल नेपालीले?? गरीबी, बेथीती भस्टाचार

  • @smoothoperator2008s
    @smoothoperator2008s 28 วันที่ผ่านมา +38

    नेपाल स्वतन्त्र पार्टीका गृह, शिक्षा, खेलकुद, श्रम मन्त्रीहरुले धेरैलाई प्रभावित पारेका छन् । 💙💙

  • @brighternepal2813
    @brighternepal2813 28 วันที่ผ่านมา +13

    तपाईं नै निस्पक्ष ,उत्कृष्ट पत्रकार हो । राजिब सर सलाम ।सहि हो ,यो आसा,भरोसा को साथी रबि हुन । इलामेली हामी घन्टिमा छाप लगाउछौ । अति गरे पुराना दलले ।❤