बर्खामा दुख सँगसँगै त्रास बोकेर ल्याउँने रघुगंगा नदिकिनारमा बलियो आरसिसी पर्खाल चाहियो- स्थानीय बासी

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • भत्केपछि आउने, मान्छे मरेपछी आउने तर त्यसभन्दा अघिपछि छड्के नजरले पनि नहेर्ने, सिन्को पनि नभाच्ने अनि कुराचाही ठुल्ठुला गर्ने । हत्तेरी मेरो देश, यता जनता त्रासमा बाँच्नुपर्ने- उता नेताहरु रातारात कुर्सी साटासाट गर्ने । अनि भाषणचाहिँ ठुलाठुला गर्ने- थुक्क मेरो देश । हामी जनता न उ गर्ने न त्यो गर्ने- के गर्ने, गर्ने ।भिडियो- सुर्योदय न्युज-

ความคิดเห็น • 1

  • @suryodayanews
    @suryodayanews หลายเดือนก่อน +1

    मुस्ताङ्ग आवाज नमस्ते