हाम्रो देश कुनै पनि योजनाको शुरु हुन्छ तर त्यसको अन्त्य कहिले हुने। कुनै ग्यारेन्टी भने हुदैन। कुनै पनि योजना ढिलाई हुने मुख्य कारण देशका नेताहरु भ्रष्टाचार गरेर नै हो।
China ko rail ekdamai jarurixa, ani taraiko ta vaihalyo purba paschim rail, aba china le purba paschim madhya pahadi lok marg ko sath sathai rail ko track kholnu jaruri xa,,,,,,???.
अनियन्त्रित (खुला) सिमानाबाट काठमाडौ वा देश भित्रका कुनै पनि शहर सम्म सोझै रेल संपर्कले भविष्यमा संपूर्ण नेपाललाई नै मुलुकले धान्नै नसक्ने अनेक किसिमका समस्यामा पार्ने निश्चित छ !.. राणाकालमा सानो र सीमित जनसंख्या र भुगोलभित्र नियन्त्रित तथा कडा अनुशासन अंतर्गत शुरू गरिएको रेल सेवालाई अहिलेका बिल्कुलै भिन्न परिवेशमा चलाउनु अघि नेपालले ठूलो गृहकार्य गर्नु अत्यावश्यक छ !
upcoming project heru ko update chioo,ka k bandai xa ?kailey samma banxa ?kun company ley banauney ho ?pragati k vairakko xa ?kasko laparvahi ma kam rokieakko xa ?media ley kheddo khannu parxa ,pragati navakko project heru ma !!
उत्तरतिर व्यापारिक नाकाहरुलाई बढाउनु हाम्रो आवश्यकता हो। भारतीय दादागिरी र परनिर्भरतालाई कम गर्नका लागि उत्तरतिर रेलमार्ग र सडकमार्गको व्यापक रूपमा विस्तार गर्न आवश्यक छ। रेलमार्गको कार्य कतिसम्म प्रगतिमा बढ्छ ठूलो खर्चिलो पनि भएको कारणले तत्कालै सम्भव नहोला तर सडकमार्ग लाई शीघ्र कमसेकम 4/5 वटा नाकाहरु खोल्ने गरी नेपाल सरकारले अभियान चलाउन आवश्यक छ। शिगात्से काठमाडौँ रेलमार्गको कुरा आएपछि भारतले रक्सौल काठमाडौंको प्रस्ताव तीव्ररुपमा अगाडि बढाइरहेको छ भारतको त्यो प्रस्ताव नेपालको सहयोगका लागि भन्दा पनि चाहनालाई रोक्नका लागि धेरै केन्द्रित देखिन्छ। अर्कोकुरा तराईका पाँच ठाउँबाट भारतीय नाकाहरुबाट 10 km भित्रसम्म भारतीय रेलमार्गले जोड्ने तयारी चलिरहेको छ खास मात्रमा भन्ने हो भने सीमासम्म आइपुगेको भारतीय रेलवे 10/15 km नेपालभित्र पसेर कुनै ठूलो आमूल परिवर्तन हुनेवाला छैन बरु त्यसले बिहारीहरुलाई निर्वाध रुपमा दादागिरी देखाउँदै नेपालका border भित्र आएर दिल्ली जान पोका पत्याउला बोकेर भीड बनाउन सजिलो मात्र हुन्छ। एउटा अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा भारत जान लागेका विमानहरुमा भारतीयहरूको दादागिरी देखिँदै आएको छ । यदि 5 ठाउँबाट आधिकारिकरुपमा त्यसरी रेल हरु नै सञ्चालन गर्ने हो भने नेपालको सीमावर्ती क्षेत्र पूर्णरुपमा बिहारमा परिणत हुनेछ। चाइनाले आर्थिक रुपमा नेपाललाई हस्तक्षर गरिहाले तापनि सीमा बन्द भएका कारण जनसङ्ख्याको समस्या छैन तर भारतले आर्थिकरुपमा त गरिरहेको छ अब जनसंख्या पनि भरेर नेपालको तराई क्षेत्रलाई अव्यवस्थित बनाउन खोजिरहेको छ। जागौ नेपाली हो जागौं अबपनि बुद्धि पुर्याएन भने भुटानी शरणार्थीको जस्तै जीवन जीउनु पर्ला नेपालभित्र पनि।
Totally wrong perception. India has never interfere in anyone's internal matter. You can see condition of srilanka and pakistan. They are already under debt trap of China. You want to become china's slave then go ahead. If India's friendly behaviour is dadagiri for you then you better deserve China's slavery.
Chaina bhai kaam suru bhako. Corona le garda construction na thulo dhakka pareko chha. Chinese are supposed to come and study and make the DPR but CORONA CORONA.
यो व्यवस्थामा विकास हुन्छ गर्छन् कल्पना हो।तीस वर्ष पन्चायत र पैंतीस वर्ष बहुदलीय देखि गणतन्त्र सम्मको व्यवस्थाको अवस्था ले बाटो देखायो-पुनः पुरानो व्यवस्था विकल्प हो-राजा देशको पुनर्जीवन दाता हुन् । राजतन्त्रको विकल्प मृत्यु हो।🌹🙏🌹🙏🌹
Aalikati ni sochin nah hai, k soch leh banau nu aatau hau nepal mah relway, tes ko tau mah 6 line ko road banau, road ramro bayo bane kina chaiyo hame haru lai train
जय नेपाल छ हजुर लाई मेरो पानी मन को गणत्याबे तेहि नई हो हजुर हमरो नेपाल पानी बिकाश को भैडिया को भये राम्रो हुन्थ्यो हजुर जून धीरे धीरे नेपाल माँ काम भैरखे को छ सर अति राम्रो काम गर्नु भा को छ ख़ुशी पानी लगे को छ त्यों त ठीक छ सर आरको कुरा मेरो के हो भने सर नेपाल माँ मेट्रो रेल आणि मोनो रेल पानी ाको भये हजुर अझै राम्रो हुन्थ्यो सर नेपाल और टूरिस्ट हजुत अझै नेपाल घूमना आउठये हजुर त्यों काम पानी हुनु नई पर्छ हजुर नेपाल माँ मेरो हजुर सांग रेकुस्ट छ हजुर हमरो नेपाल माँ बिकाश काम बन्नू नई पर्छ हजुर जय नेपाल
@dragon Lover HAha haina daju northern slope matrai china ma parxa aru sab nepal ko ho , summit nepal mai parxa , cmnt lekhda hoss puryaera lekhnus hola 🙏🙏
Kerung to ktm to lumbini railway vayaxi kina chaeyo raxul to ktm Boru Pokhara to butwal to India (city ) banauna parxa Ktm ma aajai population increase hunxa yesto garyo vana Yesko sato butwal ra Pokhara ma launa parxa India ko side Bata
Good news sadak ko pargsti hjmsdleko xain bgsnnu sarsm ..ras ja julls jhysmte sarkarma xsn. Aniuttaf lk bikas ma dhilasisti. Dakxinkk ma .sdm rra. Ta hasejasto gad m riyekasyo garchhu bhsne ..
china le je bhanxa tyo garerai xadxa tara hami nepali le ke garu ki estai madhese pahadi bhandai ek arka ko dushmani kayam rakhne ya hami pani kehi bishes garera dekhaune
It’s easy to say than done. Tracks that’s are layered in Tibet has Certain load bearing and can handle only certain amount of loads on its track. Calculate the distance from the major manufacturing hub in China to Kathmandu pitted logistics cost of goods transportation on railway will it still be twice then via sea. Also cost of building railways tracks in such geographical location to carry Freights for max of 28 million people with 30 billion of total GDP. So the question is if economically viable project or not? 🤔
Absolutely right. But this is not for china's economic development. This to only occupy Nepal. Nepal was never under anyone's rule not even britishers. Let see what Nepali people choose
Hope Nepalese people can develop quickly and their life is getting better and better,love from🇨🇳
Thank You
Khusiko Khabar.Ramro Jankari Ani Esarinai Jankari Pai Rahu Pargati Bari.
Sure. Thank you.
Lot of Love from Bangladesh to Nepali people ♥
Thank you KP oli jiu... You are great prime minister and a game changer for Nepal
Jay China jay japan jay nepal
Purba passim ko road map dpr video hennu paye hune thyo
Aaba tatopani naka ra Kathmandu-kerung railway track ko kam xitai hos sarkar
हाम्रो देश कुनै पनि योजनाको शुरु हुन्छ तर त्यसको अन्त्य कहिले हुने। कुनै ग्यारेन्टी भने हुदैन। कुनै पनि योजना ढिलाई हुने मुख्य कारण देशका नेताहरु भ्रष्टाचार गरेर नै हो।
China ko rail ekdamai jarurixa, ani taraiko ta vaihalyo purba paschim rail, aba china le purba paschim madhya pahadi lok marg ko sath sathai rail ko track kholnu jaruri xa,,,,,,???.
Thank you kp oli sarkhar
अनियन्त्रित (खुला) सिमानाबाट काठमाडौ वा देश भित्रका कुनै पनि शहर सम्म सोझै रेल संपर्कले भविष्यमा संपूर्ण नेपाललाई नै मुलुकले धान्नै नसक्ने अनेक किसिमका समस्यामा पार्ने निश्चित छ !.. राणाकालमा सानो र सीमित जनसंख्या र भुगोलभित्र नियन्त्रित तथा कडा अनुशासन अंतर्गत शुरू गरिएको रेल सेवालाई अहिलेका बिल्कुलै भिन्न परिवेशमा चलाउनु अघि नेपालले ठूलो गृहकार्य गर्नु अत्यावश्यक छ !
यो video हेर्दा छिटै रेल आउला जस्तो. छ तर नेपाल सरकारको ताल हेर्दा खोइ कहिले आउछ ठेगान छैन
मेलम्चीजस्तै हुनेछ
🇨🇳🤝🇳🇵
Thanks for the update Baburamji!
You are welcome.
tapainle use gareko chinese map ma sagarmathalai purai chinama pariyeko cha hai... thnx
Can you make a video of dhobhighat Bagmati water purification project
Dhobighat ka Nira exactly ho? Maile dekhina site nai. Kirtipur bridge tira ho? Chobhar jaane bato tira??
Babu Ram Soti yes ho. Exactly Mulpokhari tira.
Sagarmatha Tibetma kina dekhako? Cant you use appropriate maps?
रेल आवश्क छ जनतालाई तर यसको हर्ता कर्ता लाई आवश्क छ कमिशन । अनि कसरी आउँछ रेल ।
Yes
Ramro kam
अोलि को हावा दारि गफ हो नेपाली जनता लाई बेवकुफ बनाउने नाटक हो
हर नेपाली माथी 44 हजार को कर्जा छ एती वैदेशिक रिण नेपाल को पुगी सक्यो
upcoming project heru ko update chioo,ka k bandai xa ?kailey samma banxa ?kun company ley banauney ho ?pragati k vairakko xa ?kasko laparvahi ma kam rokieakko xa ?media ley kheddo khannu parxa ,pragati navakko project heru ma !!
Thanks for updating us..
You are welcome.
dailekh petrol khani k hudai xa plz update pau sir
Petrol chha. Aba arko charan ko kaam corona pachi.
उत्तरतिर व्यापारिक नाकाहरुलाई बढाउनु हाम्रो आवश्यकता हो। भारतीय दादागिरी र परनिर्भरतालाई कम गर्नका लागि उत्तरतिर रेलमार्ग र सडकमार्गको व्यापक रूपमा विस्तार गर्न आवश्यक छ। रेलमार्गको कार्य कतिसम्म प्रगतिमा बढ्छ ठूलो खर्चिलो पनि भएको कारणले तत्कालै सम्भव नहोला तर सडकमार्ग लाई शीघ्र कमसेकम 4/5 वटा नाकाहरु खोल्ने गरी नेपाल सरकारले अभियान चलाउन आवश्यक छ। शिगात्से काठमाडौँ रेलमार्गको कुरा आएपछि भारतले रक्सौल काठमाडौंको प्रस्ताव तीव्ररुपमा अगाडि बढाइरहेको छ भारतको त्यो प्रस्ताव नेपालको सहयोगका लागि भन्दा पनि चाहनालाई रोक्नका लागि धेरै केन्द्रित देखिन्छ। अर्कोकुरा तराईका पाँच ठाउँबाट भारतीय नाकाहरुबाट 10 km भित्रसम्म भारतीय रेलमार्गले जोड्ने तयारी चलिरहेको छ खास मात्रमा भन्ने हो भने सीमासम्म आइपुगेको भारतीय रेलवे 10/15 km नेपालभित्र पसेर कुनै ठूलो आमूल परिवर्तन हुनेवाला छैन बरु त्यसले बिहारीहरुलाई निर्वाध रुपमा दादागिरी देखाउँदै नेपालका border भित्र आएर दिल्ली जान पोका पत्याउला बोकेर भीड बनाउन सजिलो मात्र हुन्छ। एउटा अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा भारत जान लागेका विमानहरुमा भारतीयहरूको दादागिरी देखिँदै आएको छ । यदि 5 ठाउँबाट आधिकारिकरुपमा त्यसरी रेल हरु नै सञ्चालन गर्ने हो भने नेपालको सीमावर्ती क्षेत्र पूर्णरुपमा बिहारमा परिणत हुनेछ। चाइनाले आर्थिक रुपमा नेपाललाई हस्तक्षर गरिहाले तापनि सीमा बन्द भएका कारण जनसङ्ख्याको समस्या छैन तर भारतले आर्थिकरुपमा त गरिरहेको छ अब जनसंख्या पनि भरेर नेपालको तराई क्षेत्रलाई अव्यवस्थित बनाउन खोजिरहेको छ। जागौ नेपाली हो जागौं अबपनि बुद्धि पुर्याएन भने भुटानी शरणार्थीको जस्तै जीवन जीउनु पर्ला नेपालभित्र पनि।
Totally wrong perception. India has never interfere in anyone's internal matter. You can see condition of srilanka and pakistan. They are already under debt trap of China. You want to become china's slave then go ahead. If India's friendly behaviour is dadagiri for you then you better deserve China's slavery.
What's the project called for Purbha Paschim highway called ??
Mechi Mahakali Electric Rail Project.
@@deshnepal thank you
Station nepali sailee ma banaunu paryo nepali saskriti jhalkinea
That’s true. I agree with that.
I want this vey much
खुसिक खबर
Good
Need proper update for this project
Ok. Thank You
kathmandu monorail ko pani update pauna sir...
That update will be coming soon.
Sakeko ahile ho ra la yo manxe lai kehi thaha rainaxa hami ta monorail ma chadi sakiyo xito gar tero palo na aaula......😂😂😂😂😂🙂
@@hemantthapa1317 ehhh vai timi nai hanuman timrai puchhar lamo...
Ho hajur Nepal china railway ko ke vo hajur update pahos hajur. Jai nepal
Hunchha Sir. Ahile ta kei bhako chhaina.
Jhapa morang ko pani jankari dinu hola hai
Great sir
thank you broo tara video banaidinus na kahile bata kam hunxa k hudai xa
Chaina bhai kaam suru bhako. Corona le garda construction na thulo dhakka pareko chha. Chinese are supposed to come and study and make the DPR but CORONA CORONA.
Tyo map ma sagarmatha china tira dekhairaxa
यो व्यवस्थामा विकास हुन्छ गर्छन् कल्पना हो।तीस वर्ष पन्चायत र पैंतीस वर्ष बहुदलीय देखि गणतन्त्र सम्मको व्यवस्थाको अवस्था ले बाटो देखायो-पुनः पुरानो व्यवस्था विकल्प हो-राजा देशको पुनर्जीवन दाता हुन् । राजतन्त्रको विकल्प मृत्यु हो।🌹🙏🌹🙏🌹
Agree here
Tatopani naka ko road condition ko update garnus😃
Sir nepal ko naska ta nepal ma new mapp cha
Good jab
Thank You.
Balkhu Khola Corridor ko Detail ma ewota video hai bro..kun kun thau samma complete bho,kaha samma banne kura chha sabai sametera
best informative video daju
thank you so so much
You are welcome.
jaya oli
Rail marg kati nirman vairakhko cha?
Bharkharai suru bhako chha purvi khandama.
Geo politicks anushar 10 year pachhi matra banna suru hunchha
हरेक मिडियामा नराम्रो खबर मात्रा सुनिन्छ यो एउटा मात्रा च्यानल जस बाट विकास निर्माणका सबल पक्षका समचारहरु सुन्न पाईन्छ
Thank You so much.
Kp oli is good pm for nepal
Sai ho aba bharat batw saman leuna band garna parxa
Better deserve China's slavery. Go ahead.
Kathmandu metro ko chaiyo update
Sir yo railway ko vedio chai continue updating garnu hola sir plz
Huncha Sir. Thank You.
Aalikati ni sochin nah hai, k soch leh banau nu aatau hau nepal mah relway, tes ko tau mah 6 line ko road banau, road ramro bayo bane kina chaiyo hame haru lai train
Nepali names shd be likd ateek ahmed, ching ming liu, lso khus
its many peoples problems now is any one contries corona problem dada
Hamro sarkar geda
chitai hos yoh kam
Mey
जय नेपाल छ हजुर लाई मेरो पानी मन को गणत्याबे तेहि नई हो हजुर हमरो नेपाल पानी बिकाश को भैडिया को भये राम्रो हुन्थ्यो हजुर जून धीरे धीरे नेपाल माँ काम भैरखे को छ सर अति राम्रो काम गर्नु भा को छ ख़ुशी पानी लगे को छ त्यों त ठीक छ सर आरको कुरा मेरो के हो भने सर नेपाल माँ मेट्रो रेल आणि मोनो रेल पानी ाको भये हजुर अझै राम्रो हुन्थ्यो सर नेपाल और टूरिस्ट हजुत अझै नेपाल घूमना आउठये हजुर त्यों काम पानी हुनु नई पर्छ हजुर नेपाल माँ मेरो हजुर सांग रेकुस्ट छ हजुर हमरो नेपाल माँ बिकाश काम बन्नू नई पर्छ हजुर जय नेपाल
Agree
Do Faster This Project
2.25 shows mount Qomolangma (everest) lies in china
Hamro ho donot worry about that
@dragon Lover HAha haina daju northern slope matrai china ma parxa aru sab nepal ko ho , summit nepal mai parxa , cmnt lekhda hoss puryaera lekhnus hola 🙏🙏
@dragon Lover sabai china/tibetma pardaina alikati bahek.... tara teo maapma sabai chinama dekhairako xa....peakko sypmbolnai ......
@dragon Lover Nepal ko map teera batw hernu china ma dekhauxa tei map lai ghumaayera china teera batw hernu Nepal ma dekhauxa.
Ta mugi dhoti vagg
Fast track update plz
Coming soon. Thank You.
Kerung to ktm to lumbini railway vayaxi kina chaeyo raxul to ktm
Boru Pokhara to butwal to India (city ) banauna parxa
Ktm ma aajai population increase hunxa yesto garyo vana
Yesko sato butwal ra Pokhara ma launa parxa India ko side Bata
chito bhanda chito railway nepal aunu paryo.india ko dependency kaam garnu paryo/.nepal ko kei export china hudai pathaunu paryo
Good news sadak ko pargsti hjmsdleko xain bgsnnu sarsm ..ras ja julls jhysmte sarkarma xsn. Aniuttaf lk bikas ma dhilasisti. Dakxinkk ma .sdm rra. Ta hasejasto gad m riyekasyo garchhu bhsne ..
china le je bhanxa tyo garerai xadxa tara hami nepali le ke garu ki estai madhese pahadi bhandai ek arka ko dushmani kayam rakhne ya hami pani kehi bishes garera dekhaune
Bhaye Pani kamti ma 10 barsa lagxa banna
Plz yo kaam hoss bhagwan Nepal ko economy ley rafttar samatxa
kathmandu kerung railway xito bana dhoti haru ko railway chahindaina tehi feri nakabandi garna lai tw hola ni haina
Xittai baneko dekhna pawos
Harayo ab
Use the correct map of Nepal. Do not mislead people using the incorrect map. Grow up TH-camrs.
Ani it will be really easy to capture nepal
Chinese company ko rail engine ani rail ko dabba ekdum inferior quality ko hunxa hai sathi ho
Thank You
2:28 sathi haru mount Everest ta china ma dekhaieko xa ta hernusta Mount Everest lai chinama Qomolangma bhanninxa jun Tibatian shabda ho.
Bande matravumi
MCC aayo vaney tah yoo BRI fix cancel hunxaa
Yetro hunda pani dhilo garni mula neta haru
Naw close the border with India stop depending on India Nepal this is good for Nepal stay away from India
U can't close bhikhari topi . Ur so called Nepal depends on our Bheekh hahahahaha🤣😂🤣😂
Plz don't spread fake news, there are no any progress in east- west railway.
Aba india bata hoina china bata lawnu parcha saman haru
Bring only metro rail
It’s easy to say than done. Tracks that’s are layered in Tibet has Certain load bearing and can handle only certain amount of loads on its track. Calculate the distance from the major manufacturing hub in China to Kathmandu pitted logistics cost of goods transportation on railway will it still be twice then via sea. Also cost of building railways tracks in such geographical location to carry Freights for max of 28 million people with 30 billion of total GDP. So the question is if economically viable project or not? 🤔
This railway track will only be built if there is certainty of india market for china. Hence, china has proposed it upto lumbini
Little knowledge is dangerous man. 🙏🙏🙏

Thanks