थरि थरिका कृषि यन्त्रको प्रयोग गरि श्रम अनि लागत मुल्य घटाऔं II Krishi Dabali-20
ฝัง
- เผยแพร่เมื่อ 4 ต.ค. 2024
- संसार परिवर्तनशिल छ । समयको चक्र सगंसगै बिभिन्न प्रविधीको विकाश भईरहेको छ । अहिले कृषि क्षेत्रमा पनि विभिन्न कृषि औजार प्रबिधिको बिकाश भइरहेको छ । कृषकले अब कृषि औजार र प्रविधीहरुको उच्चतम प्रयोग गरी कृषिमा नँया आयाम थप्नु पर्दछ । परम्परागत खेति प्रविधीले अबको बढ्दो जनसङ्ख्यालाइ धान्न सक्दैन तसर्थ कम समय , लागत र मानविय शक्तिको प्रयोग गरी कृषि यान्त्रिकीरणमा जोड दिनु पर्दछ । आज तपाई हामीलाई कृषिमा यान्त्रीकरणको फाईदा र यसको प्रयोगको बारेमा कृषि ईन्जीनियरीड महाशाखा खुमलटारका कृषि ईन्जीनियर गंगाराम भण्डारी जानकारी दिनु हुँदैछ ।
Program : Krishi Dabali
Presenter/Producer : Nimesh Adhikari
Camera/Edit : Sudhir Gupta
Executive Producer : Santosh Bhattarai
Media Partner : Channel4Nepal
Post Production & Copyright : Namaste Media Hub Pvt.Ltd.
For Further Details contact : 9841298249
email id: krishidabali@gmail.com
Saarai ramro program rahexa... dherai Kishanharu jankari bina dukha pairaheka xan... dhanyabad xa hajurlai 🙏🙏🙏
Good
Good morning good day jay Sri ram jay Nepal thank you
Good morng good day good information
given you thank you Jay Nepal
Dherai ramro saga bujau nu vo thanku
सर हाते राईस ट्रासफरमलाई कति पर्छ र कहाँ पाईन्छ ।👍️👍️🙏🙏
Good morning good day good information given you thank you Jay Nepal
Seed drill चाहिएको छ हाते ट्याक्टर मा जोड्ने
मलाइ पावर तिलार चाहिएको छ , म महोत्तरिको बासिन्दा हु , मैले जनकपुर व बिर्गन्ज शहरमा कुन कुन बिक्रेताहरु सङ सम्पर्क गर्दा हुन्छ कृपया सुझाव पाउन पाए वेश हुन्र थियो , साथै कृषि इन्जिनियर महाशाखाको नम्बर पनि पाउन पाए ह्न्थ्यो हजुर
Good information about agriculture
Good sir
Kodo harvest katne ..chutne machine hunxa ki nai ..vaye details ma bataunu na
Sir halo le jasto bajo jamin khanee mini power tiller basera jotne mini rotavar milxa ki nai
chaff cutter ko pani janakari dinu bhaye aabhaar hune thiye
पावर टेलर चाइयो तर कसरी पाउने हजुर फोन नम्बर दिनुना
बिरगंज मा मेसिनको डिलर छ कि छैन ?
jotane machine price kati hola sir nepali-presonal kharid garna painx wa paindaina sir
Agriculture machine ma tax free garera rate sastow garna paro gareb jantale kasre kenne?
Rice planter Jo Kati prize ho sir
Hetauda ma hola good
Locatin pauna sakinna hajur
रेट पनि बताउनु सर
सम्पर्ग नम्बर पाउन्न सकिन्छ सर सकिन्छ भने नम्बर दिनु न
kun thau ho hajur
पहाडी भागमा जोत्ने मेसिन पुर्वी भागमा कहाँ पाईन्छ
Biratnagar ma pauxa sir
नेपाल मा काबुटा कम्पनी को 21 hp. 24 hp का टेक्ट्र उपलब्ध छकीनाई 4बाई 4 का टेक्ट्र फार्मटेक कम्पनी का
Yantri power vanne mahagai chahi Kati xa tesko ni bahas garnuhos na ho
Phoolon hathi tractor ko Karti Paisa per China bataiye
नमस्कार म एक किसानहु मेरो नाम सुर्यबहादुर लिम्बू धन्कुता चौबिसे गाउपालिका राजारानी ६ पावरक यदि नेपाली किसान दाजुभाइ दिदी बहिनी हरुको चादै जिबन्स्तर उअकास्न चाहानु हुन्छभने र नेपालधरती आमालाइ जोगाउनु चाहानु हुन्छभने नेपालसरकारले भारतबात रासायनिकमलको सातो भारत कृषि गैजबादको बैग्यानिक Dr किसनचन्द्रले prodakt गरेको west D campojar Nepaal मा ल्यायर नेपाली किसान दाजु भाइ दिदी बहिनी हरुलाइ सिकाउनु होस मैलेत सिकिसके तपाइलेसिकेर सिकाउनुहोस तपाइले Gugal मा यानी yutuv मा Dr kisanchandr Wesdcampojar भनेर सर्स गर्नुहोला हाल म साउदिमाछु धन्नेबाद पावर तिलरको बारेमा राजा इन्तर्प्राइजेज भनेर सर्स गर्नु होला पावर तिलर पनि कस्तो चाहिन्छ त्यो पनि आइहाल्छ धन्नेबाद
Kisanchandr wedscampojer
Kyon power tractor ko Karti per chahie gadi mein chhapa hua tractor
He is reading the script
नाफाखोर हरु हो कृषि औजार स्वदेशी औजारको प्रचार गरेको कि बिदेशी ब्राण्डको प्रचार गरेको?यदि प्रचार गर्ने हो भने स्वदेशी निर्माणका प्रचार गर न।
Your hathi tractor
Baigayni mula haru le kheti gare po kheti ko bare ma thaha hun6
तपाईं हरु किन फट्टाहा कुरा गर्नुहुन्का इसामाकुनैपनि राम्रोसग चल्निवलाछैन हामिलाइबेबकुभ नबनाउनुस इयन्तर्का कुनै पर्ट बिगरिय पाउदैन पायपनी महगो २००सामान १५०० लियसी कसरी खरिद गर्नु