कृषि बाटै करोडको यात्रा, ५१ बिगाहामा रहरलाग्दो फलफुल खेति || Agriculture in Nepal || Madan Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • भिडियो राम्रो लागेमा सेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पुर्याउनु होला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    कृषक मदन लिम्बुको सम्पर्क नम्बर : ९८४३३४२२७४
    ===========
    प्रस्तोता/सम्पादनः विजय भट्टराई
    ===========
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ==========
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/ Ncell 9815024463
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    हाम्रो फेसबुक पेज : / wavenepalinfo
    हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com
    WHATSAPP : 9861790658
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    #AgricultureinNepal #MadanLimbu #WaveNepal
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 52

  • @Nirmal.adhikari-r9j
    @Nirmal.adhikari-r9j 3 ปีที่แล้ว +6

    शुभकामना छ कृषि पेशा निकै गार्‍हो भएपनी सफल हुन भने अवस्य सकिन्छ जय कृषि 🙏

    • @lbrai8917
      @lbrai8917 ปีที่แล้ว

      नेपाल मा सकिँदैन हजुर

  • @narayanupreti6170
    @narayanupreti6170 ปีที่แล้ว

    राम्रो कार्य,कृषिलाई व्यावसायिक बनाउने प्रयास गर्नु भएकोमा बधाइ छ!!

  • @samjhalimbu9578
    @samjhalimbu9578 3 ปีที่แล้ว +2

    मदन दाइलाइ मेरो तर्फ बाट धेरै सुभकामाना अब हामीले कृषि लाई बृहत रुपमा बढाउदै बिदेश आयातलाई चुनौती दिनुपर्छ ।

    • @lbrai8917
      @lbrai8917 ปีที่แล้ว

      यो सायद सपना मा मात्रै हो जस्तो लाग्छ सर

  • @birbahaduryekten2611
    @birbahaduryekten2611 3 ปีที่แล้ว

    मदन सुब्बा ज्युलाई कृषि महान हुनुहुन्छ अादङ्बे सेवाराे 🙏🙏🙏

  • @khambeklimbu5655
    @khambeklimbu5655 3 ปีที่แล้ว +1

    सफलता को शुभ कामना

  • @devendrarai50
    @devendrarai50 ปีที่แล้ว

    Good job Daju.

  • @rainas775
    @rainas775 2 ปีที่แล้ว +1

    सफलताको शुभकामना हजुर लाई ।

  • @OrganicNepal
    @OrganicNepal ปีที่แล้ว

    शुभकामना छ दाजु ।मलाई खुसि लाग्याे ।

  • @Kalibahadurphiyaklimbu170
    @Kalibahadurphiyaklimbu170 22 วันที่ผ่านมา

    Badhai xa hajurlai🙏

  • @DurgaDhungana
    @DurgaDhungana ปีที่แล้ว

    Namáte Madan Sir...

  • @gangadharpokhrel4745
    @gangadharpokhrel4745 ปีที่แล้ว

    Good

  • @estherghapestherghap2506
    @estherghapestherghap2506 ปีที่แล้ว

    Atiramro pragati

  • @tukrai6559
    @tukrai6559 2 ปีที่แล้ว

    Madan sir तपाईँको विचार र कामलाई solute छ

  • @thapagopal4778
    @thapagopal4778 ปีที่แล้ว

    Very good daju

  • @rajendrakatuwal1325
    @rajendrakatuwal1325 2 ปีที่แล้ว +1

    शुभकामना छ सर

  • @miragurung3900
    @miragurung3900 3 ปีที่แล้ว

    दाई हजुरको कामलाई सलाम छ 🙏🙏🙏🙏🙏

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 ปีที่แล้ว

    Tapai Ko jasto Soch sabai Ko hosh desh lai krishi Pradhan desh banauna sabai Jana jaagau...

  • @mayalimbu609
    @mayalimbu609 ปีที่แล้ว

    सफलताको शुभकामना ।

  • @bimalkshetri3147
    @bimalkshetri3147 2 ปีที่แล้ว

    Good job, thank you

  • @dinesh_parajuli
    @dinesh_parajuli 3 ปีที่แล้ว +1

    दाजुलाइ शुभकामना

  • @arjunbhul9603
    @arjunbhul9603 2 ปีที่แล้ว +1

    अन्तबार्ता लिदा पहिला परिचय अनि ठाँउ सहित लिन पर्छ नि।

  • @padamsubba5893
    @padamsubba5893 2 ปีที่แล้ว

    Good job

  • @bhumirajbanshi1153
    @bhumirajbanshi1153 2 ปีที่แล้ว +2

    यति कुरा गरिसकेर ठेगाना नि contact number त sodhnu पर्यो नि, अन्दाजी मा कसैलाई bhetne मन छ भने कसरी bhetne, हो पत्रकार मित्र क खाले पत्रकारिता हो yo

  • @ashokmagar1552
    @ashokmagar1552 3 ปีที่แล้ว

    waoooo gd job aar

  • @gajendralawati3122
    @gajendralawati3122 2 ปีที่แล้ว

    नमस्कार यहामा अनि शुभकामना छ

  • @indrabhandari9211
    @indrabhandari9211 2 ปีที่แล้ว

    Good job sir

  • @nardhwajchemjong4008
    @nardhwajchemjong4008 3 ปีที่แล้ว

    Afghan ma sangai baseko lunwa ko dharai pragati garnu bhaycha badhai cha

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 ปีที่แล้ว +1

    Mana ta xani Tara dam xaina
    Madan sir ial bhadai xa hajur

  • @yamberraut8125
    @yamberraut8125 3 ปีที่แล้ว +1

    दमक को पाथीभरा गाई फार्म मा नि जानुन न सर।।

  • @shyamthapa4884
    @shyamthapa4884 2 ปีที่แล้ว

    Dai , I appreciate your work and I want to start same work as you did , it's my dream too.

  • @ramkumarrai2705
    @ramkumarrai2705 2 ปีที่แล้ว

    कस्तो खाल्को पत्रुकार हो बिस्तृत परिचय नलि सिधै प्रस्न गर्छ अनि दर्शक र कृषकले उस्लाई सम्पर्क चै कसरि गर्ने आलु।

  • @kamalbudha7256
    @kamalbudha7256 2 ปีที่แล้ว

    कागती कस्तो ठाउमा हुन सफल हुन्छ हाम्रो गाउँमा पुसको महिनामा तुस्यारो पनि जम छ के त्यस्तो ठाउमा हुन सक्छ कागती कृपया बताई दिन होला त्यसतो ठाउमा के लगाउँदा सफल होला

  • @sanjibkarki2326
    @sanjibkarki2326 2 ปีที่แล้ว

    Read dragon ko burwa 1000 pic chaiyo per pic price?

  • @narayan.pandey
    @narayan.pandey ปีที่แล้ว

    Where this farm located?

  • @shaniravision3418
    @shaniravision3418 3 ปีที่แล้ว

    Kun thau ma ho sir yo

  • @balaramprajapati5906
    @balaramprajapati5906 ปีที่แล้ว

    यो फ.म कहा होला र न पाउ सर

  • @milanrai5217
    @milanrai5217 3 ปีที่แล้ว

    Madhan sir ko fb id dinu pareu kehi salla garnu parne thiyo

  • @rajendrakatuwal1325
    @rajendrakatuwal1325 2 ปีที่แล้ว

    मदन सरको मोबाईल नँ पाउँन हजुर

  • @arjunkharel5146
    @arjunkharel5146 2 ปีที่แล้ว

    Howto contact with gim

  • @rawalagronepal8906
    @rawalagronepal8906 2 ปีที่แล้ว

    Daju number pani halnusna ani po kura kani huncha

  • @gyanendraraiofficialtvchya5649
    @gyanendraraiofficialtvchya5649 2 ปีที่แล้ว

    kun thau ma ho

  • @Taplejung-mc8xx
    @Taplejung-mc8xx 3 ปีที่แล้ว +1

    कुन ठाउमाहाे याे?

  • @rajeshshrestha4797
    @rajeshshrestha4797 2 ปีที่แล้ว

    Kun gay ho yo frm

  • @birbalshakanu7868
    @birbalshakanu7868 ปีที่แล้ว

    फार्स को फोन नम्बर दिनु

  • @paromdakumarmukhlya8946
    @paromdakumarmukhlya8946 2 ปีที่แล้ว

    Good

  • @bipulchhetri9921
    @bipulchhetri9921 3 ปีที่แล้ว

    Good job

  • @sachin9092
    @sachin9092 3 ปีที่แล้ว

    Good job