भावुक श्रीडंखला! तर भावनामा बगियो भने विवेकले काम गर्दैन्। यो मेरो भनाई भन्दा पनि सत्य हो। जीवनमा भावुक हुनु आफैमा सुन्दर पक्ष हो। भावुकता हराएर गईरहेको यो परिपेक्ष्यमा यति सुन्दर श्रीडंखला र साथै सभागीहरूको अबल कविता भावानाले भरिएको! सुन्दर कार्यक्रम।
हाम्रो आदरणीय ब्यक्तित्व अर्जुन पराजुली सर लगायत सर्वोत्कृष्ट भावुक बनाउन सक्ने व्यक्तित्व हरु मा नमन अनि हाम्रो प्रिय कवि गोर्खे चार्लि लाई धेरै धेरै सम्झना
म दार्जीलिंङगे नछुटाई सदैव हेर्ने श्रोता, आजको यो एपिसोडमा विपनाज्यूँको र मोहित जोशीज्यूँको कविता अत्यन्त हृदय स्पर्सी थियो । आफ्नो दाजु-भाई, दिदी-बहिनीहरुको स्मरणमा लेखिएको कविताहरु बेजोड़, दमदार र भावभिवोरले भरिए धन्यवाद ।
Season 1 bata nai mann jitnu vayeko 'Divya Dev' ji le yo season ma feri pani mann jitnu vayeko xa, so humble man! sathai 'Smarika phuyal' ji ko tyo surilo swar aha! Sun ma sugandha vane ko sayad yehi nai ho.. Sabai ko feelings ani emotions ko kadar gardaxu🙏💗
मोहित कृपया कृपया म रोकिन सकिन 😢😢😢😢😢 मैले 3 वर्षको छोरो गुमाएको 2 वर्ष भयो । म कविता सुनिन्जेल रोकिन सकिन । Miss you Swabhiman ,my heart . Cant stop to cry
Worth watching this episode 👍🏻👍🏻so so emotional. literally every single performance brings tears 😢🥹🥹god bless my brothers 🥹🥹all love and prayers for them..
बिपना अधिकारीले लेखेको कविता हरेक सब्द मेरो लागी लेखीदिनु भएको जस्तो लाग्यो 😢😭 मैले मेरो गुमेको भाई लाई हरेक शब्दमा भेटे “त बादलु होस बादल भयर….i miss you भाई...
मैले पोयट आइडल सिजन १ र २ दुबै समय मिलाएर हेर्नेगरेको छु र भन्न मनलाग्यो किनभनेकी नेपाली साहित्यमा ( यसो भन्दैमा कुनै जातिय पक्ष वा बिभेद नसोचिदीनु) राइ लिम्बुहरू धेरै अगाडी भएको देखें र पाएं किन यत्रो ठूलो नेपाली फुलबारीमा बिबिध फुल नफुलेकाहोलान ? देशको बेथिती बिसंगती र शैक्षिक स्तरको प्रतिबिम्ब हैनर !
3ta chara sangai udta bhanda malai mero daju vai ko yaad aayo saano ko yaad aayo ani ahile hami kata kata chau bhanne yaad aayo,maan sarhai naramailo bhayo,life maa soche jasto hudaina rahecha daju vai ko vhinnata,jimmewari k bhanau jas le garda ek arka maa naramro hune environvent ra ahileko nachahido tadhapan ko yaad aayo.aashu nai jharyo.
Ta ko thau ma timi rakheko vae sun ma sugandha hunthyoo ni. I always saw her on tiktok. First time watching on TH-cam. Moon tada bata matrai ramro....... Natra tw moon Bata dekhine earth milky-way galaxy ko ek amazing like a magic.
भावुक श्रीडंखला! तर भावनामा बगियो भने विवेकले काम गर्दैन्। यो मेरो भनाई भन्दा पनि सत्य हो। जीवनमा भावुक हुनु आफैमा सुन्दर पक्ष हो। भावुकता हराएर गईरहेको यो परिपेक्ष्यमा यति सुन्दर श्रीडंखला र साथै सभागीहरूको अबल कविता भावानाले भरिएको! सुन्दर कार्यक्रम।
What a episode it is!❤️
Kasto mitho mitho but can relate more on Bipana Adhikari’s poem❤
हाम्रो आदरणीय ब्यक्तित्व अर्जुन पराजुली सर लगायत सर्वोत्कृष्ट भावुक बनाउन सक्ने व्यक्तित्व हरु मा नमन अनि हाम्रो प्रिय कवि गोर्खे चार्लि लाई धेरै धेरै सम्झना
साच्चिकै आफ्नो दाइ भाइ भन्ने कति प्यारो हुन्छ नि तेस्को बयान गर्न सकिदैन।
सबै दाजुभाइ को कथा। घर घर को कथा।।। किन कोर्छौ आफ्नै आगन मा सिमाना ।।। वाहा ।।। सबै भन्दा उत्तम्।।।
म दार्जीलिंङगे नछुटाई सदैव हेर्ने श्रोता, आजको यो एपिसोडमा विपनाज्यूँको र मोहित जोशीज्यूँको कविता अत्यन्त हृदय स्पर्सी थियो । आफ्नो दाजु-भाई, दिदी-बहिनीहरुको स्मरणमा लेखिएको कविताहरु बेजोड़, दमदार र भावभिवोरले भरिए धन्यवाद ।
मोहित जोशी को कबिता ले मन छुयो😭😭मेरो दाइ नि 7 महिना भयो बित्नु भएको
आजको कविताले साच्चैनै रुवायो मेरो गुमेको भाईको याद आयो 🥺😰
कवि विपना अधिकारी र मोहीत जोशीको कविताले आज धेरै जनालाई भावुक बनायो,,,यो सिजनमा विजेता र उपविजेता पनि यिनै दुई कवि हुने धेरै सम्भावना छ
Season 1 bata nai mann jitnu vayeko 'Divya Dev' ji le yo season ma feri pani mann jitnu vayeko xa, so humble man!
sathai 'Smarika phuyal' ji ko tyo surilo swar aha! Sun ma sugandha vane ko sayad yehi nai ho..
Sabai ko feelings ani emotions ko kadar gardaxu🙏💗
मोहित नै मुटुको धड्कन हल्लाउने कवि हुन् ।
म त कती धेरै रुएछु गाँठे उफ़ कती मन छुने कविता हरु ❤कुबेत बाट हेर्दै 🇰🇼
बिपना नानी यति मिठो बिम्ब सहित हाम्रो माईती चेलीको सम्बन्धलाई समेटेर सबैलाई भावुक बनाषौ यो भावुक आशुका थोपाहरू तिम्रो पाईला पाईलामा आर्सिबादका पुन्जहरू है सफल्ताको शुभकामना नानी ❤️❤️
मोहितको कविताले साच्चिकै मन थाम्नै सकेन । रोइरहे रोइरहे😥😥😥
मोहितले मेरो भाईको धेरै याद दिलाउनु भयो जो अब स्मृतिमा मात्रै छ मेरो भाइ सुदिप।
Bipana adhikari ko poet sunera mero dae ko dherae dherae yaad ayo sarae runa maan lagyo best wishes for bipana adhikari lae ❤❤
गोर्खे चार्ली आउट हुंदा सारै मन रोयो…..
बिपना अधिकारी र मोहित जोशी को कविता सुनेर कति बेला आँखा रसायो पत्तो नै पाईन 😥😥😭😭सफलताको शुभकामना दुबै जना कविहरुलाई❤🥰
मोहित कृपया कृपया म रोकिन सकिन 😢😢😢😢😢 मैले 3 वर्षको छोरो गुमाएको 2 वर्ष भयो । म कविता सुनिन्जेल रोकिन सकिन । Miss you Swabhiman ,my heart . Cant stop to cry
मोहितको कविता सुनेर भर्खर गुमाएको मेरो दाजु सम्झेर आसु रोकिएन 😢
मन छाेयाे कविताले😢😢
म घरको माहिली छोरी म भन्दा पछि पाँच वटा भाइ को मृत्यु पछि फेरी दुई बाहिनी पछि जन्मेको चार बहिनीको मेरो एक्लो भाइ धेरै माया छ ❤❤
Worth watching this episode 👍🏻👍🏻so so emotional. literally every single performance brings tears 😢🥹🥹god bless my brothers 🥹🥹all love and prayers for them..
कोही भन्दा कोही कम छैन तर मलाई मोहित को कविता मोहित को बाचन शैली अनि मोहित को स्वर अत्ति नै मन पर्छ❤
एउटा आफ्नै दिदी गुमाएको तर अहिले मलाई दिदी मान्ने मेरो एउटा प्यारो भाइ छ त्यसको माया असाध्यै लाग्छ❤️
विपना अधिकारीको कविताले त्यै भाइलाई सम्झेर रूवायो
आज का पोऐट आइडल ले सारै मन छोयो म पनि यो ८०को अनंत र ८१ को सुरु मा मेरो प्यारो भाई गुमाऐ को छु मन छोयो
अन्तिमकाे कविता सुनिसकेपछि मेराे स्वर्गीय भान्जाकाे निकै याद आयाे miss u bhanjaaa
सबैको राम्रो छ तर सबैको भन्दा मोहित को ले मन छोयो सारै राम्रो यार
मोहित तिम्रो र मेरो काहानी उस्तै रहिछ भाइ आझै राम्रो गर्दै जानू
नमन छ गोर्खेचार्लीलाई।।
मोहित दाइको कविताभित्र पस्दा स्वर्गकी परी मेरी आमालाई सम्झिएँ अनि बर्सिरह्यो वर्षा आँसुको 😭😭😭
Miss you mom 😔
मोहितले एकदम कदा प्रस्तुति दिनुभयो। Kudos and more power and love 🙏🌸
बिपना अधिकारीले लेखेको कविता हरेक सब्द मेरो लागी लेखीदिनु भएको जस्तो लाग्यो 😢😭 मैले मेरो गुमेको भाई लाई हरेक शब्दमा भेटे “त बादलु होस बादल भयर….i miss you भाई...
Bipana Adhikari🥰🥰Just can't controll my tears😭miss you mero vai💓💓
माेहितकाे कबिताले मेरो मन भाबुक बनायो ।मेरो दाइ पनि स्मृतिमा मात्र (अमृत )
मोहित जोशिको कविताले साह्रै मन छोयो😢
मोहितको कविताले रुवायो ।। good luck mohit🎉🎉
मेरो गुमेको दाईको याद आयो 😥😥मोहित जोशीले रूवाउनु भयो 😢😢
नेपाली कबिताहरु मन पराउनेहरु एकजुट होऔ । 🙏🏻❤️
the most blasting episode..all are tremendiouslly heart killing poems. and in spanish not hola but hasta luego to say as feri bhetaula.
दिदी भाइ को कबिताले भाबुक बनायो मार्मिक कविता ❤❤आँसु झरेका पत्तै पैयन्😢
जय नेपाली साहीत्य 🇳🇵
म पनी हेर्दै र सुन्दै छु प्रदेश नं ६ देखि ❣
कविता भनेको भावको बथान रहेछ लास्टै emotional बनायो आज भाइ बन्दु सबै टाढिए तर याद बनी बसेका छन्।
Very emotional poem 💖
Ma Pani xu hai guys yesma dhyan diyerw hernus❤
Mohit and Muskan are two best poets in this platform. They are excellent in writing and presenting.
Gorkhe charli miss you always
Mohit Joshi you nailed it bro 😢❤
Miss you gorkhe Charlie
अन्तिम को दुइ कविता सुन्दा धेरै आसु खस्यो बन्द कोठाभित्र आसु झार्दै कमेन्ट गर्दै छु 😭😭
बिपना अति राम्रो प्रस्तुति
बिपना अधिकारी साह्रै मज्जाको महसुस गराउनु हुँन्छ सधै।
मान्छे पनि असद्ये राम्री छ
we miss you Gorkhe dai😍😍😍
धेरै धेरै शुभकामना मोहित !!❤😢
Bipana waaa i am great full best off luck bipna....
Very emotional episode Mohit Joshi more power to you💝💝
wow bipana boini very nice keep it up
Love this show and musician and vocalist sis
Maile bahira Europe vaeko mero vailai dherai miss gare 😢😢❤❤
Alwaya miss you daju darjiling
Aasu aayako patai vayan😢😢😢😢 miss u all
Bipana i love you.
Miss you so much mero vai❤😢😢😢
Gorkhe Charlie does not deserve to be eliminated.
good bunu ismerica good vocal keep it up
Tears in heaven 😢
उपेन्द्र दाइ नहुदा सारै खल्लो लाग्दो रहेछ
Wow nice poet ❤❤
Gorkhe charli ko sapana pura hos jun aamako ghr talne
मलाई मन पर्ने यक मात्र प्लेटफर्म❤❤
Mohit joshii🙏💞
सबै साना yuTubar हरु1k भन्दा तल को एक अर्कालाई साथ दिदै अगाडी बढौ है
🎉🎉🎉❤❤
🎉🎉❤Done
मैले पोयट आइडल सिजन १ र २ दुबै समय मिलाएर हेर्नेगरेको छु र भन्न मनलाग्यो किनभनेकी नेपाली साहित्यमा ( यसो भन्दैमा कुनै जातिय पक्ष वा बिभेद नसोचिदीनु) राइ लिम्बुहरू धेरै अगाडी भएको देखें र पाएं किन यत्रो ठूलो नेपाली फुलबारीमा बिबिध फुल नफुलेकाहोलान ? देशको बेथिती बिसंगती र शैक्षिक स्तरको प्रतिबिम्ब हैनर !
3ta chara sangai udta bhanda malai mero daju vai ko yaad aayo saano ko yaad aayo ani ahile hami kata kata chau bhanne yaad aayo,maan sarhai naramailo bhayo,life maa soche jasto hudaina rahecha daju vai ko vhinnata,jimmewari k bhanau jas le garda ek arka maa naramro hune environvent ra ahileko nachahido tadhapan ko yaad aayo.aashu nai jharyo.
शीर्षक दिएर 40 मिनेट समय दिएर तुरुन्तै तेहि प्रस्तुत गर्न सक्ने लाई क्षमतावान कवि गजलकार भनिन्छ
अाज काे कविता सारै राम्रो
WA kya show hai bahut achha
Wow dami xa binauek vaiko kabita
मलाई नि आज मेरो best frnd को याद आयो 😭😭😭
Good job!
नेपालि लाइ माया गरि बिनायक लाइ बचाए जाठाहरु। उपेन्द्र दाइ हुनुभएको भए चार्लि को निरन्तरता रहन्थे सायद्।
म गोरुले केही बुझिन
तर सुन्दा राम्रो लाग्यो 😊
good luck everyone
धेरै दिन पछि हेरेको पोइट आइडल तर लास्टै इमोस्नल बनायो यार 😢😢😢
Kasto mitho poetry😢❤❤
Ta ko thau ma timi rakheko vae sun ma sugandha hunthyoo ni.
I always saw her on tiktok.
First time watching on TH-cam.
Moon tada bata matrai ramro....... Natra tw moon Bata dekhine earth milky-way galaxy ko ek amazing like a magic.
Jay nepali sahitya ❤🙏
Keep going semiyon sir ❤ 🎉
❤❤❤❤❤❤❤❤❤❤❤
सबै को प्यारो बालेन मेयर लाई पनि पाहुना बोलाउनु पर्यो हेर्ने चाहना छ मेरो
Mohit❤
Poet idol season 2 winner BIPANA ADHILARI ❤🎉
❤❤❤poet lovers
Binayek❤❤❤
Sano sano TH-camrs yeta hajir hum la back dinye chu ❤❤❤
Back plz ❤
Jay mrr❤
Sujan chapagain lai pani bolaunu paryo hai guest ma hao🎉🎉
feri season 3 kaile aauxa hola..ma akdam dherai waiting ma xu
Bipana sis ko Kabita le saraii man xoyo😢tara mero dai vai ta xina so😢😢
Kasle vanyo kta manxey runna tara ma runxu ra roya pani😢