धेरै दिनमा फेरी विशेष किसिमको तीजको गीत सुन्ने अवसर पाॅए, हजुरको शब्द लय सरल अनि सभ्य छन , त्यसमा हजुरको आवाज विशेष खालको छ कसैसँग मेल खाॅदैन 👏👏👏जीवनभर निरन्तरता दिईरहनु होला🙏हरेक वर्ष को तीजमा हजुरको सङ्गीत हरेक चेलीको आवाज बन्नेछ 👏👏👏 @gyansara jugjali दिज्यु विशेष शुभकामना 🙏🙏🙏
यस गीतमा कोरिएका हरेक शब्दहरु सुन्दा र भिडियोमा अभिनय गर्ने कलिलो नानीलाई देख्दा मैले मेरै जीवनसंग मेल खाएको तितो यथार्थ सम्झे, घरिघरि आँखा रसाइ रहयो🥹 साडे पन्ध्र वर्षको बालापनमा मेरो बाबाआमाले मलाई पराईको घरमा पठाउनु भएको थियो, घर लिप्न नजानेर, रक्सि बनाउन नजानेर, पाको मानछेहरुले जस्तो छिटोछिटो काम गर्न नसकेर घरझगडा भा'को सम्झना दिलाइ दियो यो गीतले🥹
वास्तविक तिज गित यो हो❤❤आधुनिकताको नाममा तिज गितलाई रत्यौली बनाउने क्रम तीब्र गतिमा बढिरहेको बेला मौलिक तिज गित बजारमा ल्याउनु भएकोमा बधाई साथै सफलताको शुभकामना मेरी दिदी लगायत सम्पूर्ण टिमलाई❤❤❤
यो कुनै एउटा परिकल्पना मात्र नभई कतिपय हाम्रो दिदी बहिनीहरूको यथार्थ जीवन नै हो, जुन कुराहरूलाई उहाँहरूले नचाहेरै पनि अङ्गालेर जिउनु भएको छ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🎉🎉🎉
मेरो बैसको बेलामा मेरो गाउ ठाउमा यो तीज मनाउने खास्सै चलन थिएन ! आमा दिदी हरु तीजको बर्त बसेको चाल पाउछु तर यो तीज को गीत हरु गाएको थाहा छैन ! तर पछि आएर अलि अलि थाहा पाए कि यो तीजको गीत भनेको एउटी बिबाहित चेलीले आफ्नो माइती हरुलाइ बेदना संदेश सुनाउने र माइती चेलीको बिचको बेदनालाइ गीतमा रुपान्तरण गरिने नै यो तीजको गीत भनेर बुझेको छु ! र अहिले यो गीत सुन्दा बल्ल यो तीजको मौलिक गीत सुन्न पाए र आनन्द आयो ! र बधाई छ र सफलताको शुभकामना छ !
Wowow nice son sis ko
Tq🙏
धेरै दिनमा फेरी विशेष किसिमको तीजको गीत सुन्ने अवसर पाॅए, हजुरको शब्द लय सरल अनि सभ्य छन , त्यसमा हजुरको आवाज विशेष खालको छ कसैसँग मेल खाॅदैन 👏👏👏जीवनभर निरन्तरता दिईरहनु होला🙏हरेक वर्ष को तीजमा हजुरको सङ्गीत हरेक चेलीको आवाज बन्नेछ 👏👏👏 @gyansara jugjali दिज्यु विशेष शुभकामना 🙏🙏🙏
धन्यबाद मूटूको टूक्रा भाई❤टिकटोक हुदै फेसबूक,फेसबूक हुदै यूटूब सम्म आएर यति मिठो कमेन्ट गरेर हौसला दिनु भएकोमा🙏🙏
आहा दिदी कति राम्रो हो तीज ❤❤
धन्यबाद भाई❤
यस गीतमा कोरिएका हरेक शब्दहरु सुन्दा र भिडियोमा अभिनय गर्ने कलिलो नानीलाई देख्दा मैले मेरै जीवनसंग मेल खाएको तितो यथार्थ सम्झे, घरिघरि आँखा रसाइ रहयो🥹
साडे पन्ध्र वर्षको बालापनमा मेरो बाबाआमाले मलाई पराईको घरमा पठाउनु भएको थियो, घर लिप्न नजानेर, रक्सि बनाउन नजानेर, पाको मानछेहरुले जस्तो छिटोछिटो काम गर्न नसकेर घरझगडा भा'को सम्झना दिलाइ दियो यो गीतले🥹
धन्यबाद बैनी 🙏मान्छेको जीबनमा तितो सत्य लुकेको हुन्छ बैनी❤️कसैले देखाउछन् त कसैले लुकाउन बाध्य छन🙏
सफल्ताको सुभकामना🙏
Tq🙏🙏
वास्तविक तिज गित यो हो❤❤आधुनिकताको नाममा तिज गितलाई रत्यौली बनाउने क्रम तीब्र गतिमा बढिरहेको बेला मौलिक तिज गित बजारमा ल्याउनु भएकोमा बधाई साथै सफलताको शुभकामना मेरी दिदी लगायत सम्पूर्ण टिमलाई❤❤❤
धन्यबाद मेरो भाई ❤जब म धेरै समय पछी फेरी गीत संगितमा फर्किए तब देखी भाईको माया सपोर्ट पाईरहेको छु धेरै खुशी छु भाई😘
Mero maiti gauko dd kati ramro geet🙏🏻♥️
Tq baini ❤❤
आहा कतिमिठो गित धौलागिरिको सेरोफेरोमा बज्नेयस्तै गितहरुले हामिप्रदेसिको मनसान्त हुन्छ मिठोलय छ सफलताको शुभकामना
Tq so much 🙏
मीठो स्वर साथमा शब्द संकलन धेरै मार्मिक अझै बाइदफात गयर छ्याङ्कन गरेको भय धेरै हुने थियो
धन्यबाद🙏मेरो ईछ्या पनि बिम गएर बनाउने धोको हो तर अस्वस्थ भएको कारण सकिन🙏
धेरै राम्रो गित गितले सफलता पाओस शुभकामना
Tq🙏
आहा, यस्तो पो तिजको कोसेली बधाई छ दिदि
धन्यबाद भाई❤️
एकदमै मीठो तीज गीत्🌺🌺👍️👍️❤️❤️🤸🤸✌️✌️👏👏👌👌🤸♂️🤸♂️🕺🕺💃💃💃
Tq🙏
यो कुनै एउटा परिकल्पना मात्र नभई कतिपय हाम्रो दिदी बहिनीहरूको यथार्थ जीवन नै हो, जुन कुराहरूलाई उहाँहरूले नचाहेरै पनि अङ्गालेर जिउनु भएको छ। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना🎉🎉🎉
धन्यबाद यति मिठो कमेन्ट ❤❤🙏🙏
आहा मुटु नै चसक्क भयो...म त साँच्चिकै रोए😢
भसक्कै शुभकामना है दिदी👍😍
धन्यबाद बैनी,अब दिदी बैनीको गीत आउनु पर्छ😘
धेरै धेरै शुभकामना माइजु सफलताको शुभ कामना 🙏
Tq bhanja
मेरो बैसको बेलामा मेरो गाउ ठाउमा यो तीज मनाउने खास्सै चलन थिएन ! आमा दिदी हरु तीजको बर्त बसेको चाल पाउछु तर यो तीज को गीत हरु गाएको थाहा छैन ! तर पछि आएर अलि अलि थाहा पाए कि यो तीजको गीत भनेको एउटी बिबाहित चेलीले आफ्नो माइती हरुलाइ बेदना संदेश सुनाउने र माइती चेलीको बिचको बेदनालाइ गीतमा रुपान्तरण गरिने नै यो तीजको गीत भनेर बुझेको छु ! र अहिले यो गीत सुन्दा बल्ल यो तीजको मौलिक गीत सुन्न पाए र आनन्द आयो ! र बधाई छ र सफलताको शुभकामना छ !
दाई हजुरको सपोर्ट पाई रहदॅा सारै खुशी छु🙏
Nice songs Gyanu we love you so mucha ❤❤❤🎉🎉🎉
Tq paul 😘😘
Waw nice sang geyanu didi lai badhaixa ❤❤❤❤
Tq baini❤
Wow kali sister
Tq 🙏
सुन्दर छ बहिनी शुभकामना छ।नेपाली गाउले परिवेशमा जिउन बाध्य भएकी एउटी नारीको बिलौना।
धन्यबाद दाई🙏
दिदी काे मिठो आवाज मा सत्य यथार्थ नेपाली नारी हरुको भोगाइ गीत मा उतार्नु भाको छ, असाधई मन पर्यो बधाई तथा सफलताको अग्रिम शुभकामना छ ❤🎉🎉🎉
धन्यबाद भाई tejindra chhantyal 🙏🙏
Wow dd congratulations 🎉 all team lae
Thank you so much
बैनी❤
Ahaa. Kati mitho argani bastabik geet Congratulations 🎉🎉dd vanji baini xori sabai sabai tem lai🎉🎉
बाबु❤❤❤
❤❤❤❤❤🎉🎉🎉 nice song ❤❤❤
La hai badhai xa sabai team lai
बैनी❤❤
सम्पूर्ण टिमलाई बधाई 🎉
Tq🙏
Good 🙏🙏🙏🙏
Tq🙏
धेरै राम्रो छ पिडादायी गीत सफलताको शुभकामना 💐💐💐💐💐💓💕💓💕
Tq 🙏🙏
Kati mito aawaja
Xore ❤ Angel
Tq maili😘
Maile arrang mixing gareko geet sabaile Maya gardinu hola hai hjr🎉
407 purai deko chu please back denus hola hai new friend from Live