ओलीको पद खुस्काउँदै युवराज । उजुरी परेपछि ओलीलाई तनाव yubaraj safal | kp oli ujuri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 384

  • @kamanrai5879
    @kamanrai5879 11 วันที่ผ่านมา +104

    राम्रो काम । भस्टचारिहरुलाई कार्बाहि हुनै पर्छ।

  • @kumbhatamang702
    @kumbhatamang702 10 วันที่ผ่านมา +35

    सहि गरेउ। यो त गर्नै पर्छ र ओलिलाई पद बाट सप्ताचुत गरौ सबैले सहयोग गरौ।

  • @DanSinghBadal-z9d
    @DanSinghBadal-z9d 11 วันที่ผ่านมา +85

    राम्रो गर्नु भाे युवराज सफल जि

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 10 วันที่ผ่านมา +17

    ठिक गरेछन युवराज पैाडेल शफल जी ले , यसै गरि उच्च शत्तासिन र गरिमामय पदमा रहेका पदाधिकारि र कर्मचारि केा सम्पत्ति पनि सम्पतति सुद्धिकरण का लागि समेत पहल गरिनु आजकेा आबस्यकता छ , शफललाई शफलता मिलेास नागरिक कामना ।

  • @girbanbasnet9608
    @girbanbasnet9608 11 วันที่ผ่านมา +34

    पद मात्रै होइन यो भ्रष्टाचार को नाइके लाई आजिबन जेल हाल्न पर्छ मुख्य नाइके हो ओलि भ्रष्टाचार को

    • @churnashah1527
      @churnashah1527 11 วันที่ผ่านมา

      यस्लाइ जेल होइन फाँसी दिनु जरुरी छ जेत त पहिलै ज्यानमारा मा बसिसकेको हो यस्लाइ सजाय भनेको कि फाँसी कि यस्को हात खुट्टा र जिब्रो कातेर राख्नु प्रदछ

  • @mathurabhattrai7786
    @mathurabhattrai7786 11 วันที่ผ่านมา +51

    युबराज ले सहि गरे जोसुकै होस गलत गर्ने हरुको छुट हुन सक्दैन भर्स्टाचारी प्रधानमन्त्री लाई कानुन नलाग्ने कुरै हुदैन

  • @budhilawati7654
    @budhilawati7654 10 วันที่ผ่านมา +74

    एत्रो बर्ष सम्म k p oli ले कसरि देशर जनताहरूलाई उल्लु बनाउन सफल भए, म आफै छक्क फर्या छु।

    • @SepmangFilms6006
      @SepmangFilms6006 10 วันที่ผ่านมา +1

      के नौलो कुरा हो नेपाली जनता भेडा जनता भएसि

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h วันที่ผ่านมา

      वलीकाे काम भनेकाे झापाकाण्डमा सर्वसाधारण जनताहरुकाे टाउकाे काट्ने र राजनितिकाे नाममा ज्यानकेशवाट उन्मुक्ति लिने र राजा महाराजाहरुलाई गालिगलाैजगरि सतहि लाेकप्रियता वाट जनताहरुलाई झुक्याएर सभासद् वनिरहे। धाेकाघडि गरेर ,अरुलाई लांछना लगाएर काम हैन कुरा गरेर JPT गरेर एमालेमा गुट खडा गरेर तीन पटक प्र म भए पनि देश र जनताहरु माझ खलनायक वनिरहेका छन्।सफलले मुद्दा लगाए पनि अदालत्,प्रहरी प्रशासन माथि वलिकै पकड छ।संवैधानिक निकायका पदाधिकारीहरु भित्र देउवा र वलिवाट भागवण्डावाट नियूक्त छन्।

    • @dileepbhandari845
      @dileepbhandari845 15 ชั่วโมงที่ผ่านมา

      म पनि

  • @rolakthapa3405
    @rolakthapa3405 11 วันที่ผ่านมา +97

    अचमै छ हो मेरो सन्तान छैन मलाइ सम्पतिको कुनै लोभ छैन देस र जनताको लागि काम गर्ने र भ्रष्टचार हुन दिन्न भन्ने ले गिरिबन्धु ख्वाप्प पार्ने,बिधुत प्राधिकरण को बक्यौत रकम झ्वम,एनसियल कर झ्वम,गोकर्ण रिसोर्ट झ्वमा ललिता निवास झ्चम .........आदि आदि झ्वम पार्ने बिदेसि पानि खाने ३करोड को घडि लाखौ को जुत्त,कोट लगाउने खोकि लागि बिदेस उपचार गर्न जनताको पसिना खर्च गर्ने यो देशको महा अपराधु हो भन्न किन नमिल्ने?

    • @Jhagupokhrel
      @Jhagupokhrel 10 วันที่ผ่านมา

      योकेपिवलिलाइ देसदोर्हिकोमुद्दालाग्नसक्छईनिअदालतका भाडाकाट्टुजोछन्नि न्यायाँधिस सालेहरु ईन्लाइपहिला लखेट्नुपर्छअनिपछिईनिचोर पर्धान्मन्त्रिलाइ कानुन्बनायेर फासिमाझुन्ड्याउनुपर्छ

    • @rkprime709
      @rkprime709 2 วันที่ผ่านมา +1

      Nisantan Lai DHAN pyaro..kp Muji pani yo ukhanma kaha axuto rahyo Ra???
      Mail yemale Lai vote haleko ma ahile paxutai raheko xu...

    • @narayennarayen5413
      @narayennarayen5413 วันที่ผ่านมา

      Aba ta 1 patak rasopa lai hirira bahumat le jetaun pay deshma k he hunxa ke​@@rkprime709

  • @dayaramlamichhane446
    @dayaramlamichhane446 11 วันที่ผ่านมา +32

    ल बधाई छ सफल जी

  • @narayandattasubedi7960
    @narayandattasubedi7960 10 วันที่ผ่านมา +10

    धन्यवाद युबराजसफल जेहुन पर्नेहाे तेहि गर्नुभएकाे धेरैधेरै धन्यवाद

  • @RajKumar-hg9hk
    @RajKumar-hg9hk 10 วันที่ผ่านมา +62

    के पि लाई मुद्दा हल्ने धरती पुत्र सफल प्रती धन्यवाद।

    • @VijayKumar-hr6if
      @VijayKumar-hr6if 10 วันที่ผ่านมา

      ahile dharti putra rabi ko kesh ma deshdrohi yasta nepali haru le ho desh barwad bhako kohi daan dinax bhane kin karaune sakxaou bhane aafu pani daan gar jo sukai lae aafano man prane lae

  • @KashiBohara-y4g
    @KashiBohara-y4g 10 วันที่ผ่านมา +23

    सत्य मानब रहे छ युबराज

  • @ganeshparajuli5766
    @ganeshparajuli5766 11 วันที่ผ่านมา +42

    धुस दिने धुसलिने देशका सत्रुहुन , श्री ५ पृथ्वीनारायण शाहाकाे उपदेश ।।

  • @dipakrijal2277
    @dipakrijal2277 10 วันที่ผ่านมา +46

    यो काम गरेकोमा युबराजसफलाई धन्यवाद

  • @amarsing6919
    @amarsing6919 10 วันที่ผ่านมา +24

    अब चाहि युबराज सफल राम्रो काम गर्नुभो।🙏🇳🇵🇳🇵

  • @kumarrai7901
    @kumarrai7901 10 วันที่ผ่านมา +28

    युवराज सफल जी सफलताको कामना!

  • @premkhanal9099
    @premkhanal9099 11 วันที่ผ่านมา +23

    जिन्दगी मा एउटा राम्रो काम गरेछ सफल ले

  • @GautamLama-vj3ei
    @GautamLama-vj3ei 10 วันที่ผ่านมา +12

    भ्रष्टाचारलाई कडाभन्दा कडा सजाय हुनुपर्छ।

  • @GaneshShrestha-jd8fx
    @GaneshShrestha-jd8fx 11 วันที่ผ่านมา +40

    goodयाे चाेर लाई जेलहानुपरछ जय युवराज

  • @ivanpratap-h1n
    @ivanpratap-h1n 10 วันที่ผ่านมา +23

    यदि यो मुद्दा को पक्ष मा अदालत ले दोषी देखाए भने र दोषीलाई जेल हाले भने बल्ल अदालत पनि जनता को पक्ष मा रहेछन् भन्ने बुज्न सकिन्छ ?

  • @GangaKatwal-tt6tl
    @GangaKatwal-tt6tl 10 วันที่ผ่านมา +4

    यो काम सफले राम्रो काम गरेको हो धन्यबाद

  • @Saguna1
    @Saguna1 10 วันที่ผ่านมา +8

    सलाम छ युवराज सफललाई

  • @surathkumarshiwakoti9070
    @surathkumarshiwakoti9070 10 วันที่ผ่านมา +7

    सलाम छ सफललाइ

  • @BudiBhai-je5cd
    @BudiBhai-je5cd 10 วันที่ผ่านมา +8

    सइ हो

  • @binabina7708
    @binabina7708 10 วันที่ผ่านมา +6

    संविधान र नियम कानुन सबैकाेलागी बराबर हुन्छ । चाहे त्याे राष्ट्रपती हवस चाहे प्रधानमन्त्री , मन्त्री संसद जाेसुकै हवस कानुनी राज्यमा कानुन सबैलाई समान लागुहुनुपर्छ । भस्टाचार सम्बन्धि मुद्दा दर्ता भैसकेपछी के,पि, वलिले राजिनामा दिनुपर्छ ।

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 10 วันที่ผ่านมา +4

    वाओ खत्रा रैछ हो यो मान्छे सांच्चै जन्ताको लागि गर्छकी क्या हो......!

  • @IshwariRajLaudari
    @IshwariRajLaudari 10 วันที่ผ่านมา +4

    देशको प्रचलित कानुनका अगाडि सबै समान छन्।दान ,दातव्य , उपहार जेका नामले लिएपनि प्रधानमन्त्रीले भ्रष्टाचार गरेकाहॅुदा कारबाहीको माग गरिनु स्वाभाविकै हो।

  • @gitasapkota1485
    @gitasapkota1485 10 วันที่ผ่านมา +7

    Youbaraj sir Alot Alot thanks.you are pure nepali🇳🇵🇳🇵🇳🇵

  • @ChandraKattel-sh5cd
    @ChandraKattel-sh5cd 11 วันที่ผ่านมา +7

    सफले ठिकगरेछ

  • @birahibhim1278
    @birahibhim1278 10 วันที่ผ่านมา +6

    गजब छ👍️👍️

  • @bhimbahadurjwala7530
    @bhimbahadurjwala7530 10 วันที่ผ่านมา +7

    युवराज सफल ले प्रधानमन्त्री पद!खोस्दै छन् धन्यवाद देशभक्त हुन

  • @subbapokharel557
    @subbapokharel557 10 วันที่ผ่านมา +9

    भ्रष्टाचारी लाई क्रबै हतैसम हुनप्रछ जय यूबराज सफल

  • @rekhashrestha9334
    @rekhashrestha9334 10 วันที่ผ่านมา +5

    यो काम चै राम्रो गर्‍यो है ।

  • @KitabsingMoktan
    @KitabsingMoktan 10 วันที่ผ่านมา +3

    यूब राज सफल सर लाई धन्यवाद छ सर

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 10 วันที่ผ่านมา +7

    अख्तियार प्रमुख नै ओलि हाे केकाे मुध्दा लाग्छर

  • @ShyamPariyar-f1s
    @ShyamPariyar-f1s 10 วันที่ผ่านมา +3

    सही अत्तियाले के गर्छ हेरौ यदि अदालत जनताको हो भनि केपी वोलि लाइ कारबाइ हूनै पर्छ र कारबाइ भयन भने यो अदालत र अख्तियार नै खरानि हुन्छ जय नेपाल

  • @BimalLama-j9l
    @BimalLama-j9l 10 วันที่ผ่านมา +4

    राम्रो कार्य युबराज जि ❤❤❤

  • @ShyamPariyar-f1s
    @ShyamPariyar-f1s 10 วันที่ผ่านมา +4

    सलाम छ यिबराज सफल

  • @bikashnirdosh1061
    @bikashnirdosh1061 8 วันที่ผ่านมา +1

    सम्पुर्ण नेपाली एकजुट हुनुपर्छ बेला आइसकेको छ जय नेपाल ।एतिबेला एक जुट नभए जय नेपाल को जय मात्र रहने छ नेपाल त सकिनै लागि सक्यो

  • @DurgaPrasadRijal-e8h
    @DurgaPrasadRijal-e8h วันที่ผ่านมา +1

    सफलका अहिलेका कामहरु देशभक्तिकाे भावना र जनताहरु प्रति जिम्मेदारयुक्त छ।

  • @srisristhanjowla3660
    @srisristhanjowla3660 3 วันที่ผ่านมา +1

    यो मुद्दा फास्फुस भयरै छोड्छ किनकी उसैले शर्तमा नियुक्त गरियका आयुक्त भएकाले।❤❤❤❤❤

  • @Mewahang-li8qw9gq7l
    @Mewahang-li8qw9gq7l 10 วันที่ผ่านมา +7

    युवराज सलले राम्रो काम गरेछ सलामछ

  • @ShivAdhikari-w5q
    @ShivAdhikari-w5q 10 วันที่ผ่านมา +9

    चोरले चोरलाइ कार्बाही गर्लार

  • @RameshOli-n2l
    @RameshOli-n2l 10 วันที่ผ่านมา +3

    Great work 💯💯

  • @krishnabahaduradhikari9235
    @krishnabahaduradhikari9235 10 วันที่ผ่านมา +3

    युबराज ले जहिले पनी राम्रो काम गरेको छ चाहे रबी होस या ओली होस । यीनीहरु दुबई भ्रष्टाचारी हुन।

  • @mNg1969
    @mNg1969 11 วันที่ผ่านมา +7

    Good job saphal ❤

  • @ganeshprasadpaudel9941
    @ganeshprasadpaudel9941 10 วันที่ผ่านมา +3

    हाम्रो पौडेल बन्धुको हिम्मतलाई मान्नैपर्छ

  • @AjthapaMagar-p4x
    @AjthapaMagar-p4x 10 วันที่ผ่านมา +6

    Yuraja saphal des ko pardhan mantari wa agtyar parmug hunu parxa

  • @FukraInsaan-mw2oq
    @FukraInsaan-mw2oq 11 วันที่ผ่านมา +6

    Hami sabai Nepali janta le sath dinu parxa

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 10 วันที่ผ่านมา +4

    जय युबराज❤

    • @Jhagupokhrel
      @Jhagupokhrel 10 วันที่ผ่านมา +1

      युवराज सफल लाइधन्नेबाद योकाम कोलागिधेरै धेरै धन्नेबाद सफल्हौसकाम अँघिबड्नुसहजुरलाइजन्तालेसाथदिन्छन् अबकेपिवलिको ऊँदोमतिकोबाटोलागेछ

  • @SanjuRai-h3j
    @SanjuRai-h3j 10 วันที่ผ่านมา +3

    GOOD JOB YUVA RAJ SIR JANTA PURA TAPAI KO SATH MA XAM AGADI BADNU GOD BLESS YOU SIR YASTA LAI NACHODNU KASAI LAI PANI PLEASE SIR PLEASE

  • @premthapa6629
    @premthapa6629 10 วันที่ผ่านมา +5

    Good yubraj

  • @HomnathLamichhane-z1i
    @HomnathLamichhane-z1i 10 วันที่ผ่านมา +2

    पिरेम,राई,kpकाेचेलाे,कारवाइगरला,

  • @sitagurung3518
    @sitagurung3518 10 วันที่ผ่านมา +2

    Atinai ramro Kam thank u ubaraj safal just oli amale vrastachari bethiti ko gang ho vanne juro praman ta dherai x asambaudhanuk sarkarlagayet

  • @shivakoirala7877
    @shivakoirala7877 10 วันที่ผ่านมา +3

    यस्ता उजुरी पचाइदिन्छन् बाउले !!

  • @sudanpariyar3201
    @sudanpariyar3201 3 วันที่ผ่านมา +1

    ❤यूवराजसफल ईसफलहूनूहोस

  • @bishnuprasadneupane853
    @bishnuprasadneupane853 10 วันที่ผ่านมา +2

    मिनबाहादुर केा सम्पत्ति छानबिन हुनु प्रछ ।
    येा सम्पत्ति मिनबाहादुरले कशरि आर्जन गरे !
    मिनबाहादुर ले देश र नागरिक लुटकेा पाप धुरिबाट कराए जस्तेा छ ।

  • @jitbahadur1707
    @jitbahadur1707 10 วันที่ผ่านมา +3

    👍👍👍👍👍👍👍👍

  • @nabarajregmi8010
    @nabarajregmi8010 10 วันที่ผ่านมา +3

    Great

  • @SaritaGurung-xi9xs
    @SaritaGurung-xi9xs 11 วันที่ผ่านมา +3

    Good news ❤🎉

  • @befikarlove5104
    @befikarlove5104 11 วันที่ผ่านมา +3

    good news👍️

  • @Supari-q9s
    @Supari-q9s 2 วันที่ผ่านมา

    एक दम सहि गर्नु भयो के पि जस्तो भर्स्टाचारी नेता laai कर्बाही हुनु पर्छ

  • @agodada
    @agodada 10 วันที่ผ่านมา +2

    Ramro Kam garnu vayo safalg

  • @migyurdorjee4309
    @migyurdorjee4309 10 วันที่ผ่านมา +2

    Great 👍 👍 👍

  • @ReymondLama
    @ReymondLama 11 วันที่ผ่านมา +3

    Good news

  • @PUOCShrestha
    @PUOCShrestha 11 วันที่ผ่านมา +3

    Good luck 🤞

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 10 วันที่ผ่านมา +3

    Good*G

  • @umakantabhusal7907
    @umakantabhusal7907 10 วันที่ผ่านมา +2

    ❤❤❤❤❤❤ Good news

  • @ramraut4778
    @ramraut4778 11 วันที่ผ่านมา +3

    Right

  • @AshokElectronics1122
    @AshokElectronics1122 11 วันที่ผ่านมา +4

    Ati ramro kam shafal ji ko

  • @arunsunar5410
    @arunsunar5410 2 วันที่ผ่านมา

    यतिखेर चाहि सहि काम गरेको छ युबाराज सफले

  • @pramodkarki755
    @pramodkarki755 3 วันที่ผ่านมา

    धन्यवाद युवराज सफल जि तपाइ को साहस लाइ अब ओलि बा लाइ अरु ले लाय खायको देखि नसहने भयर बन्चरो ले दनक दिएको पाप लेधुरि बाट गुहार खोजि रहेकाे थियोअब उखाने लाइ युवराज सफल ले किनारा लाउने भए।

  • @KeshavLamixane
    @KeshavLamixane 3 วันที่ผ่านมา

    रामरो गरनु भो यृवराज सफल जि good gob

  • @bhutyalchakrabahadur9067
    @bhutyalchakrabahadur9067 10 วันที่ผ่านมา +2

    Very good

  • @haribabu3271
    @haribabu3271 10 วันที่ผ่านมา +2

    good job

  • @TikaramAdhikari-x4z
    @TikaramAdhikari-x4z 10 วันที่ผ่านมา +2

    Good🎉🎉🎉🎉🎉🎉

  • @gomagurung4614
    @gomagurung4614 6 วันที่ผ่านมา

    Waaaaw Yubraj good job👈🏼👍🏼 thank you bhai✌🏼

  • @RajuNepalbabu
    @RajuNepalbabu 3 วันที่ผ่านมา

    युवराज सफलले चाहिँ गरे एकचोटी चाहिँ काम केपी ओलीलाई जाग्नुपर्छ।

  • @mkhadka3830
    @mkhadka3830 3 วันที่ผ่านมา

    अव चाहि 100% राम्रो काम गरेछन सफल ले

  • @BharatKafle-s1d
    @BharatKafle-s1d 8 วันที่ผ่านมา

    युबराज शफल ले सबे भ्रष्टाचारको नाईके लाई यस्तो काम गनु पछ सलाम छ

  • @BirajKhadka-y8x
    @BirajKhadka-y8x 10 วันที่ผ่านมา +1

    Good

  • @munalpuri61
    @munalpuri61 3 วันที่ผ่านมา

    राम्रो कामकाकोलगि बधाईछ

  • @laxminakarmi2892
    @laxminakarmi2892 10 วันที่ผ่านมา +3

    YUbRaj Safal Manxe Jasro Vaye Ni Yo Gaddar Bhrashta KP Oli Birudda Mudda Halera Ek Sacha Nepal Ko Sapoot Sabit Gareko Xa. Yo Unko Himmat Ko Lagi Salam Xa. Sabai Desh Bhakta Nepali Le Unlai Sahayog Garnu Parxa.

  • @EdhingoKumarLimbu
    @EdhingoKumarLimbu 10 วันที่ผ่านมา +2

    👍👌✊

  • @minbahadurbudhathoki6742
    @minbahadurbudhathoki6742 8 วันที่ผ่านมา

    यूवराज ले राम्रो गरे जो सुकै किना नहोस कारवाही सवैलाई बराबर हुनुपर्छ

  • @laxmichhetri4780
    @laxmichhetri4780 4 วันที่ผ่านมา +1

    एक दम सहि कुरा सुनि जयजयजय युबराज सफल नाम सफल जय देश

  • @JanakThapa-k2q
    @JanakThapa-k2q 10 วันที่ผ่านมา

    Thankyou nice news

  • @SreeDhan-yh1eg
    @SreeDhan-yh1eg 10 วันที่ผ่านมา +1

    Varey good ❤

  • @Rabikarki-zt2oo
    @Rabikarki-zt2oo 2 วันที่ผ่านมา

    राम्रो काम युबराज सफल

  • @prembahadurrawal1254
    @prembahadurrawal1254 9 วันที่ผ่านมา

    राम्राे काम

  • @life.is_learning1234
    @life.is_learning1234 10 วันที่ผ่านมา +2

    Very good.yeslae ta giri bandhi t State ko Pani muda halnu parxa.

  • @jhatakbdrdanuwar8423
    @jhatakbdrdanuwar8423 13 ชั่วโมงที่ผ่านมา

    ठिक गरे युबराज उखानेलाई

  • @prembhattarai5046
    @prembhattarai5046 8 วันที่ผ่านมา

    धन्यवाद !सफल।

  • @narendraMuskan-l8h
    @narendraMuskan-l8h 11 วันที่ผ่านมา +5

    Good work

  • @mdmadav2163
    @mdmadav2163 11 วันที่ผ่านมา +2

    Jaye hos yuraj

  • @BalaramAcharya-g3z
    @BalaramAcharya-g3z 3 วันที่ผ่านมา

    Jayhos ubarajjiko jay Shree ram

  • @mahaprasadparajuli-9965
    @mahaprasadparajuli-9965 วันที่ผ่านมา

    कारबहि हुनैपर्छ

  • @subedidai
    @subedidai วันที่ผ่านมา

    बधाई छ यूबराज सफल लाई

  • @ramilashrestha8797
    @ramilashrestha8797 วันที่ผ่านมา

    कार्बोहाई भएन भन्ने यो देशमा भई मान्छे वा जनता को लागि कानून मऱ्यो बराबर हुन्छ।

  • @GokulKatwal-e1t
    @GokulKatwal-e1t 2 วันที่ผ่านมา

    Good yo ho ni kuro, sahi ho kura bhastachari gariyako ho oli le, gread kam safal lai,thanks,