भँगेरी चरीकी गायिका Rina KC र Resham NIrdosh कडा दोहोरी Live Dohori Bhageri Chari Sarangi Sansar-10

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024

ความคิดเห็น • 638

  • @sangamrajubc1108
    @sangamrajubc1108 5 ปีที่แล้ว +27

    आहा फेरि आज पनि रेसम निर्दोस आबाज ले मनै लठ्ठेेै बनायो

  • @hirathapa9116
    @hirathapa9116 5 ปีที่แล้ว +61

    रेशम निर्दोश को आवाज ले मोहनी नै लगायो है हासि हासी गाउने बानी सारै राम्रो लाग्छ।।।।

    • @RameshbhadurBishowkrma
      @RameshbhadurBishowkrma 5 ปีที่แล้ว +1

      Ho hjr

    • @SubashSubash-hp7xv
      @SubashSubash-hp7xv 4 ปีที่แล้ว +1

      लोक ईस्टार बाट अाउट भयपनि कै छैन रेसम् निरदोस भाई दर्सको माया पायकैछौ हामि छम्नि

    • @minmin-dc3do
      @minmin-dc3do 4 ปีที่แล้ว

      SARNGI HERER MAJA AAYO KHUSHI LAGYO

    • @sabitrakhadka4474
      @sabitrakhadka4474 4 ปีที่แล้ว

      मलाई पनि 😃

    • @nishanghimire3715
      @nishanghimire3715 4 ปีที่แล้ว

      ❤️❤️

  • @pabitrakunwar6052
    @pabitrakunwar6052 5 ปีที่แล้ว +40

    अाहा रेसम काे साेरमै जादुछ अनि मुस्कान पनि सारै राम्रो छ

  • @ammarbc2600
    @ammarbc2600 5 ปีที่แล้ว +134

    रेसम निर्दोश को लागी कोही खोट लाउने ठाउँ छैन रेसमको शवरमा फिदा हुने सबै जाना यता हाजिर गरम बिशेष गरी प्रतिमा लाई मिस यु

    • @basnetbijaya4264
      @basnetbijaya4264 5 ปีที่แล้ว +4

      अती रामौ दोहोरी दुबै को रामौ छ पर्गती को कामना

    • @achyutaryal1656
      @achyutaryal1656 4 ปีที่แล้ว +1

      कति रमाइलो हो धन्यवाद रेसम् सर्।अनि कमल् सर।

    • @shamjhanawow1988
      @shamjhanawow1988 4 ปีที่แล้ว

      शितललाई कत हाे हेजुर

    • @shamjhanawow1988
      @shamjhanawow1988 4 ปีที่แล้ว

      Wow nice

    • @bishnubk8509
      @bishnubk8509 4 ปีที่แล้ว

      धेरै राम्राे छ दुबै जनाकाे दाेरि गित अझै अगाडि बड्नु हाेला हजुर हरुलाइ मेराे सुभकामना छ

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +149

    रेशम निर्दोषको गित गाउने तरिका चाहिँ धेरै मन पर्छ हो मिठो भाका र मिठो स्वर भएको रेशम निर्दोष र रिना के शि:लाई को को हुनुहुन्छ मन पराउने हरु यता हाजिर है धन्यवाद ?

    • @deepaknepali6091
      @deepaknepali6091 5 ปีที่แล้ว

      Both are good......👌👌

    • @rajmanlama8101
      @rajmanlama8101 5 ปีที่แล้ว

      रेिम

    • @gokulsunar5787
      @gokulsunar5787 5 ปีที่แล้ว

      Vrry congratulates dai hajurko vocalaie

    • @sarswotijhakri6533
      @sarswotijhakri6533 4 ปีที่แล้ว

      रेसम को गित धेरै सुनिर्न मन लाग्ने गला ज मोहोनी रहिच

    • @minagoodaryal9979
      @minagoodaryal9979 4 ปีที่แล้ว

      Nice

  • @thakurikanxakanxa1793
    @thakurikanxakanxa1793 5 ปีที่แล้ว +11

    रिनाले मन पराएरै गित बात दुख पोखिन सारै राम्रो लाग्यो

  • @nakulratanayer3679
    @nakulratanayer3679 4 ปีที่แล้ว +2

    Sarai Ramro Resham bro Great smile

  • @khadkanepali8606
    @khadkanepali8606 5 ปีที่แล้ว +21

    मलाई एकदमै मनपर्ने गायक रेशम निर्दोष हँसिलो मुस्कानले गाउनु हुन्छ!
    लाइभ दोहोरीमा बागलुङ ले खायो
    रिना केसी ज्युको पनि फ्यान हुँ।

  • @JeevanSathiAABLU4
    @JeevanSathiAABLU4 5 ปีที่แล้ว +6

    बाँसुरी बजाउने भाई करण परियारको ❤️

  • @dashulamichhane679
    @dashulamichhane679 5 ปีที่แล้ว +6

    आज चाहिँ बग्लुङे बाग्लुङे परेछ्न ल बधाई छ निकै रमाइलो

  • @sambhubishwokarama9156
    @sambhubishwokarama9156 5 ปีที่แล้ว +1

    Hurrrrrrrrrrrrrrrrrra 👏👏 wow babal दोहोरी

  • @jayenathjimmyjayenathjimmy9580
    @jayenathjimmyjayenathjimmy9580 5 ปีที่แล้ว +49

    रेशम जी मेरो मन परेको कलाकार हुन। उहाँको सांगीतिक यात्रा सफल रहोस भन्ने कामना गर्दछु।

  • @kamalasunar2927
    @kamalasunar2927 5 ปีที่แล้ว +8

    ओहो सबै हाम्रो बाग्लुगे खुसी लाग्यो उत्कृष्ट प्रस्तुति सबै मैले चिनेको आफन्ती हुनुहुन्छ खुसी लाग्यो बाग्लुगे को पहिचान
    कलाकार को उचित सम्मान ✌✌✋✋💘💘💘

  • @pitambarbhusal9859
    @pitambarbhusal9859 5 ปีที่แล้ว +3

    Akdm ramro xa

  • @premchopra215
    @premchopra215 5 ปีที่แล้ว +3

    बल्ल बुजे मायामा हराइथेउ भने पछि मलाई मन पराथेउ । कहा गयौ भगेरी चरी बोल को गित सबैको मन मुटु मा बस्न सफल भयको छ । मलाइ असादै मन पर्ने गित जति सुने उति सुनिरहु लाग्ने दिन मा दस पटक न सुनी मेरो मन मान्दैन ।सारङ्गी सन्सार टिम लाई सलाम छ रेसम निर्दोस रिना के सि ज्यु स्वर को अति मिठो पर्स्तुती सफलताको सुभ कामना । हाल साउदी अरब 💘धन्यवाद 💚💜💞💟💜❤️💘💘

  • @satbahadur7260
    @satbahadur7260 4 ปีที่แล้ว +1

    राम्रो

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 5 ปีที่แล้ว +3

    हासाे चै हाेके

  • @indirasinchurighayalmutu6575
    @indirasinchurighayalmutu6575 5 ปีที่แล้ว +4

    रेशम रेशम रेशम रेशम

  • @birbahadur3220
    @birbahadur3220 4 ปีที่แล้ว +2

    Resham nisdosh& Rina kc ji ramro geet prastut garnu vo best of luck ramro gardai janu hola

  • @ashokhamal3607
    @ashokhamal3607 5 ปีที่แล้ว +13

    supper supper supper दुबै जना को राम्रो प्रुश्तुती यक दम मजा आयो सुन्दा

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว +31

    कीपोखरा कैलेकाईघर मदुखीको जानेठाउकाछर वाओ रेस्सम सरको सोरपनी निकैनै राम्रोछ र गाउनीसैलीझनै राम्रोलाउछ उहालाई क कस्ले मनपराउनुहुन्छ ❤❤❤

  • @deepakkathayat1249
    @deepakkathayat1249 5 ปีที่แล้ว

    दुबै जनाले एक्दमै मीठो गाउनु भाछ धेरैधेरै बधाई छ दुबैलाइ

  • @rajeshlamgade1155
    @rajeshlamgade1155 5 ปีที่แล้ว +15

    रेशम निर्दोष को त दोहोरी नै सुन्न मज्जा रिना केसि नि मिठो गौनु हुन्छ बधाई छ सम्पुर्ण टिमलाई

    • @dhanmayagurung6393
      @dhanmayagurung6393 5 ปีที่แล้ว

      La resham dai r tika sanuko dohori sunna paryo

  • @meganathanl2752
    @meganathanl2752 4 ปีที่แล้ว +2

    Resham nirdoshi bhai ko laya dherai metho lagayo . Best of luck bhai.jay nepal

  • @govindangovind6319
    @govindangovind6319 5 ปีที่แล้ว +1

    दामि सरररररररर

  • @nandalalchapagain726
    @nandalalchapagain726 ปีที่แล้ว +2

    नेपाली लोकदोहोरी क्षेत्रका स्वर सम्राट राजु परियार पछि मलाई असाध्यै मन पर्ने दोहोरी गायक रेशम निर्दोशको अझै साँङ्गेतिक प्रगतिको हार्दिक शुभकामना ! दोस्रो मर्यादाक्रममा राख्न सम्बन्धित निकायलाई विनम्र अनुरोध गर्दछु !

  • @shramilamusic2477
    @shramilamusic2477 5 ปีที่แล้ว +1

    धेराई राम्रो ल

  • @krishnapariyar8516
    @krishnapariyar8516 4 ปีที่แล้ว +1

    dhery dhery ramro lagiyo lok git

  • @lbsubashchhetry599
    @lbsubashchhetry599 5 ปีที่แล้ว +10

    आहा रेशम भुल्लुपर्छ जिबनमा जे भयो यति राम्रो मान्छेलाई के भयों owowowowowow sweet voice rina g best vof luck

  • @suarezsubash2349
    @suarezsubash2349 5 ปีที่แล้ว +2

    Damiii xa molai man oaryou

  • @sabinmagarsommagar738
    @sabinmagarsommagar738 5 ปีที่แล้ว +25

    कमल सर हजुरको सारङ्गी संसार नछुट्याइ हेर्ने गर्छु धेरै राम्रो लाग्छ ! हजुरले पंखाको पनि ब्याबस्था गरि दिनु पर्यो गायक गायिका सबै जनाको अनुहारमा पसिना देखियो ??

  • @damberlamichhane9591
    @damberlamichhane9591 4 ปีที่แล้ว

    स्वर्गकि परि स्वर कि नि धनी धेरै नरम सोभवकि धेरै मन पर्यो बधाईछ सफल्ताको शुभकामना छ

  • @user-rm2lj8ys3d
    @user-rm2lj8ys3d 5 ปีที่แล้ว +2

    बबाल छ

  • @nandabahadurrajirajinanda1175
    @nandabahadurrajirajinanda1175 5 ปีที่แล้ว +9

    दोहोरी पट्टि रेशमको गाउने शैली सारै मन पर्छ

  • @gaurithapa2748
    @gaurithapa2748 5 ปีที่แล้ว +20

    Resham nirdosh ra tika sanu ko dohari herna man xa aabasar milaunu paro sarangi sansar rodhi tim

  • @user-mi1tv9ss6v
    @user-mi1tv9ss6v 5 ปีที่แล้ว +10

    कति राम्रो सोर हो दुबैजनाको दाम्मि

  • @amanbhujel3150
    @amanbhujel3150 5 ปีที่แล้ว +10

    अाहा कति मिठो स्वर रेषम जि को गीत पनि उस्तै

  • @gnmannu764
    @gnmannu764 4 ปีที่แล้ว +1

    सुन्दै छु अझै पनि

  • @tejanbudhathoki9852
    @tejanbudhathoki9852 5 ปีที่แล้ว +4

    सारै राम्रो दोहरी दुबैको स्वोर अनि शब्द चयन यक्दमै उत्कृष्ट छ।

  • @krishnaadhikari2030
    @krishnaadhikari2030 4 ปีที่แล้ว

    कि पोखरा कहिले काही घर म दुखि को जाने ठाउ कहाँ छ र अति मिठो शब्द रेशम भाई को ।मिठो दोहरी

  • @susitashrestha6222
    @susitashrestha6222 4 ปีที่แล้ว

    रेशम निर्दोष स्वर टुक्काको फिदा म😍😍😍

  • @gomasharma5291
    @gomasharma5291 4 ปีที่แล้ว +1

    कति राम्री रिना

  • @tirtharatna3104
    @tirtharatna3104 5 ปีที่แล้ว +1

    यक दम राम्रो छ

  • @bandanabhujel9283
    @bandanabhujel9283 5 ปีที่แล้ว +1

    Resham vai ko hasdai gauni saili dami

  • @abcsweetheart6950
    @abcsweetheart6950 5 ปีที่แล้ว +3

    Nice song baglung ko

  • @binodale6563
    @binodale6563 5 ปีที่แล้ว +4

    अो हो कति राम्रो गित जति सुने त्यतीनै सुनाम सुनाम लाग्ने 😁👌👍️🌹🌷💐🐧🐦️

  • @user-qf6xn8in8b
    @user-qf6xn8in8b 5 ปีที่แล้ว +10

    रेशम निर्दाेष काे अावज अतिनै मनपर्छ

    • @premchhetry2833
      @premchhetry2833 3 ปีที่แล้ว +1

      Rina ko ni ramro x ni musu musu hasera gauni ...

    • @user-qf6xn8in8b
      @user-qf6xn8in8b 3 ปีที่แล้ว

      @@premchhetry2833 रिनाजिकाे पनि राम्रो छ

  • @LilaGorkhali
    @LilaGorkhali 5 ปีที่แล้ว +2

    Rina Kc resam nirdos लाई मन पराउने जति हाजिरी गर्नुपर्नेमा काेकाेले गर्ने हाे 💕💕😍😍😍😍😍🏓🌹#lilagorkhali

  • @khadakkunwar5554
    @khadakkunwar5554 5 ปีที่แล้ว +19

    रेसम निर्दोस भाइ र रिना भान्जी ल बधाई छ
    भान्जी पहिलो चोती हो प्रतकक्ष रोधी घर मा पहिलो चोती हो राम्रो छ अलि आतिय जस्तो लागेयो न आति गाउनु

  • @rudrapaudel6838
    @rudrapaudel6838 3 ปีที่แล้ว

    अति शुपर सङ्गीत, जोडि लाई सलामछ ।

  • @lokbahadurshahi4669
    @lokbahadurshahi4669 4 ปีที่แล้ว

    रेशम दाइ मेरो अति मन्परेको गाइक हुनुहुन्छ❤️🇳🇵

  • @teamdalalff411
    @teamdalalff411 5 ปีที่แล้ว +2

    aaha kati mitho dohori

  • @bamrelmeharsingh5886
    @bamrelmeharsingh5886 2 ปีที่แล้ว

    वाह!!!
    निकै रमाइलो दोहरी

  • @krishnabc7875
    @krishnabc7875 5 ปีที่แล้ว +2

    Ati ramro xa dohari

  • @rajkumarbc6452
    @rajkumarbc6452 5 ปีที่แล้ว +6

    रेशम निर्दोशको स्वरले मोहनि लायो। साह्रै मीठो स्वर।

  • @nepalupdate9955
    @nepalupdate9955 5 ปีที่แล้ว +7

    निकै राम्रो छ रिना बैनी र रेशम निर्दोष ब्रो.अझै प्रगति गर्दै जानू .

  • @durgagob1761
    @durgagob1761 5 ปีที่แล้ว +1

    अति रमाईलो भयो

  • @user-lq3cr1no5n
    @user-lq3cr1no5n 5 ปีที่แล้ว +5

    अती राम्रो

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +14

    खाए खाए लोकगित लोकदोहोरी बाग्लुङेले सके...छोए त trending मा परिहाल्ने किन हो?

  • @krishnasapkota3691
    @krishnasapkota3691 5 ปีที่แล้ว +7

    रेशम भाइ र रिना बहिनीको शब्द कडा कडा छ स्वरको त कुरै नगरौ।।।

  • @bandanabhujel9283
    @bandanabhujel9283 5 ปีที่แล้ว +1

    Resham vai ko sor sarai mitho xa

  • @gyanbahadur5533
    @gyanbahadur5533 5 ปีที่แล้ว +11

    Sahai ramro dohori baglung ko kalakar bhanda khusi lagyo resham nirdos hero hunexa sangeet chhetra ko mero ghar ni baglung ho hal Qatar
    Sarangi sansar le pankha ko bebastha garnu paryo pasina dherai aayo

  • @AsdDsa-up2xn
    @AsdDsa-up2xn 5 ปีที่แล้ว +5

    दबै को शब्दा अति राम्रो

  • @saharasansarsansar9727
    @saharasansarsansar9727 5 ปีที่แล้ว +2

    Gzzzzzb cha geet vna ni gana vnani

  • @dilliram9493
    @dilliram9493 5 ปีที่แล้ว +3

    दोहोरी भनेको यस्तै हुनु पर्छ good

  • @humbdrpunpun9766
    @humbdrpunpun9766 5 ปีที่แล้ว +23

    रिना के सि र रेशम निर्दोसको स्वोर निकै राम्रो छ।।बधाई छ दुबै जनालाई सारङिग सन्सार रोधी घरलाई ।

  • @dineshgamer549
    @dineshgamer549 5 ปีที่แล้ว

    रेसम भाइ को त थुलो फ्यान सारै मिथो काउछ्न

  • @bandanabhujel9283
    @bandanabhujel9283 5 ปีที่แล้ว +1

    Wooow dami geet

  • @janakibhatt3113
    @janakibhatt3113 4 ปีที่แล้ว +1

    Hoooooi Hoi Hoi Hoi

  • @Rajyanpandey
    @Rajyanpandey 5 ปีที่แล้ว +5

    यो साररङी सन्सार मा जति कमेन्ट गरे पनि यौटा धन्यबाद समन पनि नभन्नु हुदो रैछ tq so much tesko lagi ,,,गर्मी अति भयो जस्तो छ कलाकार हरु को पसिना टल्किदै छ केइ बेबस्था भय अझै राम्रो हुने थियो होला,,

  • @deepakbishwokarma9787
    @deepakbishwokarma9787 5 ปีที่แล้ว +3

    wow रमेश भनेको यकदमै राम्रो लोक गायक हुन तर लोक कलाकार मा winer हुनु पर्ने थियो तर भयन्न त्यो चाइ दुख्ख लाग्यो तर पनि हाम्रो लाई भन्दा राम्रो लाई हेरिन्छ ।यो दोहोरी पनि कति मजाले गाउनु भाको छ 🎤🎤🇳🇵🇳🇵मेरो मन ले भन्छ रमेश निर्दोश लाई यक दिन सबै नेपाली लि माया र उनिको गीत लाई सम्मान गर्ने छ्न ।best of luck Resham ..daju .

  • @krishnaneupane1602
    @krishnaneupane1602 5 ปีที่แล้ว +4

    दुबै जनाको आज पहिलो पटक हेरेको अति नै राम्रो छ गाउनी शैली पनि धेरै राम्रो छ

  • @user-ie6gt4vr5r
    @user-ie6gt4vr5r 5 ปีที่แล้ว +76

    रेशम को हासेर गाउने सैली को ठुलो सुभचिन्तक हु म

  • @binodsharma7789
    @binodsharma7789 4 ปีที่แล้ว

    रिना को पसिना निकालेछन रेसम ले लु बधाइ छ.अति राम्रो प्रस्तुति

  • @rajkumarshrestha7983
    @rajkumarshrestha7983 4 ปีที่แล้ว

    रेशमको मुस्कानको साथमा शव्द चयन एकदम मन पर्यो।

  • @bhimgiri6893
    @bhimgiri6893 5 ปีที่แล้ว +4

    तपाई सम्पुर्ण लाई मेरो नमस्कार रिना को र रमेश जि को यो दोहरी 10 पाली सुनिसके धेरै मजा आयो र रिना जि ले र मैले fecbook ma पहिला नै दोहरी गायका थियौ रिना जि रमेस जि पर्गती को सुभकामना

  • @Ramprasad98
    @Ramprasad98 5 ปีที่แล้ว +5

    सारंगी संसार स्टेज बनाउनु को उद्देश्य त यस्तो पो रहेछ। निक्कै राम्रो विचार लाग्यो। यसरी गाउँ घर मा पहिला रोधी बस्ने गरिन्थ्यो। त्यसरी देख्न त पाइँदैन तर यहाँ त्यही देख्न पाइएको छ।
    खुशी लाग्यो। 🌹💓🌹

  • @rameshbirahi1881
    @rameshbirahi1881 5 ปีที่แล้ว +4

    पहिला अनलाईन रोधीमा गाउदा र अहिले गाउदा धेरै फरक देखीनु हुन्छ रिना जी

  • @ssyoutubechannel856
    @ssyoutubechannel856 5 ปีที่แล้ว +11

    रेशम रीना दुबै को शब्द स्वर उत्कृष्ट छ पसीना आउदासम्म नी मीठो प्रस्तुती दीनुभो धन्यवाद सबैलाई अझै मीठा गीत प्रस्तुत गर्नुहुने छ आशा गर्दछु।

  • @princejagat8217
    @princejagat8217 5 ปีที่แล้ว +8

    मलाई मन पर्ने गायक रमेश निर्दोश दामि छ 👏👏👏👏👏👏👏👏👏

  • @puranpun9210
    @puranpun9210 5 ปีที่แล้ว +22

    कलाकारहरुलाइ गर्मी भयो केहि बेबस्ता गर्नु परेयो नि( fen )

  • @kamalbudha1248
    @kamalbudha1248 5 ปีที่แล้ว +4

    एक दम राम्रो रेशम निर्दोष को साथै साथ मा गाउने बहिनी को पनि राम्रो छ तर दोहोरी गाउन बहिनिको तेति कन्फिदेन्त नभय को जस्तो छ दोहोरिमा यथबी राम्रो छ

  • @birajnepali5814
    @birajnepali5814 5 ปีที่แล้ว +3

    रिना जि को स्वर र मुस्कान ले सारङ्गी संसार आज सारै रमाइलो भयको छ फेरि पनि यो स्वर सुनपाउ यै छ मेरो कामना

  • @user-ed4yp1hz3m
    @user-ed4yp1hz3m 4 ปีที่แล้ว +1

    wow dami xa

  • @Rubal397
    @Rubal397 ปีที่แล้ว +1

    Big fan resham sir

  • @laxmanpandey4873
    @laxmanpandey4873 5 ปีที่แล้ว +1

    Sarai mitho sabda chayan vaya

  • @magardil6764
    @magardil6764 5 ปีที่แล้ว +4

    शब्द मा केटी को राम्रो लाग्यो केटा को भन्दा

  • @devim7213
    @devim7213 5 ปีที่แล้ว +15

    रेशम जि को गित सुनिराउ जस्तो लाग्छ

  • @jeetrawal5164
    @jeetrawal5164 3 ปีที่แล้ว +1

    Nice

  • @magarvai866
    @magarvai866 5 ปีที่แล้ว +4

    दोहोरीमा दम छ।पसिना निस्केको छ बरै गायिकाको चुस्मा लगाउने कति राम्री सै सै सै चैट

  • @roshanbista3749
    @roshanbista3749 5 ปีที่แล้ว +2

    wowowowooo.... यो होनि त लोकदोहोरी भनेको

  • @belaboliko4630
    @belaboliko4630 5 ปีที่แล้ว +4

    Resam jindabat

  • @user-mz4co1or5b
    @user-mz4co1or5b 5 ปีที่แล้ว +4

    गायक खेम सेन्चुरी को गित लाई यसरी उस्तै मेल खाने लय बनाइ गाएको मा हृदय देखि नै आपत्ती जनाउदछु।

  • @durgalamsal9145
    @durgalamsal9145 4 ปีที่แล้ว +1

    Ramro xa

  • @manbahadur3147
    @manbahadur3147 4 ปีที่แล้ว

    कस्सम बबाल छ रेशम भाइ को स्वोर म फिदा।

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 3 ปีที่แล้ว

    रिन दिदि को स्वर कति मिठो छ ।।

  • @sabitapandey6980
    @sabitapandey6980 4 ปีที่แล้ว

    धेरै राम्रो रेसमजिको गाउने सहेलि

  • @sitamalla5796
    @sitamalla5796 4 ปีที่แล้ว

    रेशम सर को सोवर पनि कति मिठो छ र फारकाउ ने टुक्रका पनि उतिकै राम्रो हासि हासी गाउने बानी रेशम जि को इ सबै चिज मन पर्छ ।

  • @himalpariyar5528
    @himalpariyar5528 5 ปีที่แล้ว +1

    Resam dai ko sor nai mitho

  • @Sunugharti-magar
    @Sunugharti-magar 5 ปีที่แล้ว

    निर्दोस रिना wow super voice