रेशम निर्दोश र भुपु मायालुको दोहोरीमै रुवाबासी, , Resham Nirdos Vs Ritu Bohara Live Dohori Raniful

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • रेशम निर्दोश र भुपु मायालुको दोहोरीमै रुवाबासी, , Resham Nirdos Vs Ritu Bohara Live Dohori Raniful
    #Resham_Nirdos #Deepa_basyal #Ritu_Bohora

ความคิดเห็น • 356

  • @yambahadurthapa8952
    @yambahadurthapa8952 2 ปีที่แล้ว +7

    दोहोरी भनेको त यस्तो हुनु पर्छ।।मन धेरै रुवायो यो दोहोरी गीतले।वास्ताविक जिवनमा यस्तो कसैलाई नहोस् ।धन्यवाद सम्पुर्ण तिमलाई।

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +24

    नरूऔ दीपा आँखामा आसु लिई।।
    खुशी हुनु अरूलाई संदेश दिई।।
    मार्मिक शब्द सङ्गै सुमधुर स्वर सुन्दा आनन्द आयो ।। तिम्रो जीवनमा कहिल्यै दुःख कष्ट भोग्नु नपरोस।। सुखी खुशी।हुनलाई आत्मबल बढाउन आग्रह गर्दछु है ल।।🙏।।

  • @user-qg9dj2ru3s
    @user-qg9dj2ru3s 2 ปีที่แล้ว +23

    धेरै मार्मिक गित छ ।जिवन मा कहिले काही यस्तै हुन्छ कहिले काही तल माथि भैहाल्छ । रोएर आफ्नो मनलाई सानो गराउनु हुन्न ।सके सम्म हाँसे र रमाएर जिवन काट्नु पर्छ।यस्तो मार्मिक गित गाउँदा कता कता मलाई पनि छोयो ।धन्यवाद सम्पूर्ण टिमलाई ।

  • @kabitagurung9307
    @kabitagurung9307 2 ปีที่แล้ว +14

    रेशम जि को गाउने शैली सारै नै मन पर्छ,

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 ปีที่แล้ว +5

    जति सुन्यो तेति नै सुनौ सुनौ लाग्ने ।फेरि फेरि पनि दुबै जनाको दोहोरी सुन्ना पाउंला भन्ने आशा छ।

  • @peoplechoice1221
    @peoplechoice1221 2 ปีที่แล้ว +1

    Resham bhaisanga gaune har kohi vabma dubera gakai dekheko hunxu proub of u desh ani hamro sasktritiko gahana artist harulai ani resham vai ai ritu baini lai agrim suvakamana futureko lagi

  • @sabitrakhadka931
    @sabitrakhadka931 2 ปีที่แล้ว +4

    शब्दका खानी होनहार कलाकार मेरो फेब्रेट गायक लाइभ दोहोरीको राजा रेसम निर्दोष 🙏❤️ साथमा अति मार्मिक शब्द गाउँदै आसुबगाउने गायीका रितुले भावुक बनाउनु भयो मेरो पनि मन पग्लियो आँसु झर्यो😭😭 सबै टिमलाई सम्मान अनि नमन् छ 💐💐🙏🙏❤️❤️❤️❤️

  • @officalrambahadursunar771
    @officalrambahadursunar771 2 ปีที่แล้ว +5

    कहा जाउ र के गरम भैछनि झुठो माया गरेको रहिछनि अत्यन्तै समय सान्दर्भिक मिठो गित सबै शब्द ले मन समाल्न गाह्रो भयो मान्छे कति बेला परिवर्तन हुदो रहिछ थाहा नै हुदोरहेछ

  • @user-ur3yr9fn3t
    @user-ur3yr9fn3t ปีที่แล้ว +2

    रेशम भाईको जादुमय अावाज छ जति सुने पनि सबै गितहरु सुनेर धित मरदैन साथै अनुशासन गायकीपन छ यसैगरि सफलताको शिखरमा पुगनु सफलताको कामना❤️❤️❤️

  • @sumankunwar9613
    @sumankunwar9613 2 ปีที่แล้ว +10

    कस्तो मार्मिक गित गाउनु भयो रेसम र रितु ले
    मेरो आसुनै बग्यो सागर सरि 😭😭

    • @amritadhami2755
      @amritadhami2755 2 ปีที่แล้ว +1

      किन रुनु दिदि यस्ता पापि कति छन कति नेपालमा आफ्नो स्वार्थ पूरा गरि साइट लाग्छन तर केटिको इजत नै हुन

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      Rteeysifutguggud

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      Go ahead with a new look on this new nepali song

  • @santoshpaudel1586
    @santoshpaudel1586 2 ปีที่แล้ว +6

    सबै का माया प्रेम सफल हुने हो भने यस्तो गित ले अाशु झर्दैन,,,,विभिन्न कारण बाट अासफल जोडी हरु को अाखा पक्कै रसाउने छ,,,,बधाई छ सबै को मन जित्न सफल हुनुभयो भाइ बहिनी,,,,,

  • @rinapaudel7511
    @rinapaudel7511 2 ปีที่แล้ว +23

    बाचेको छु पिर मानी पिर मानी एक्लो लाग्छ हजारौं को भिड्मा । wow सालम !! छ रेशम दाजी हजुरलाई ।यो टुक्कले त मेरो नि मन छोयो😭😭

    • @shyamgurung9046
      @shyamgurung9046 2 ปีที่แล้ว +1

      Ho hai

    • @rinapaudel7511
      @rinapaudel7511 2 ปีที่แล้ว

      @@shyamgurung9046 honi t shyam ji

    • @dhaulagirihimal.6441
      @dhaulagirihimal.6441 2 ปีที่แล้ว +1

      @@rinapaudel7511 yasrii aklie aklie महसुस garnay hoina.

    • @rinapaudel7511
      @rinapaudel7511 2 ปีที่แล้ว

      @@dhaulagirihimal.6441 हो क्यारे हजुर के गरम त आमाले जन्माउनु नै एक्लै जन्मे छु हजुर।

    • @enjoygames3938
      @enjoygames3938 2 ปีที่แล้ว

      Good@@shyamgurung9046

  • @GaneshThapa-jw1mn
    @GaneshThapa-jw1mn 2 ปีที่แล้ว +42

    कती मार्मीक गीत गाउनूभो सत्य घटनामा आधारित छ

    • @d.bgurung7869
      @d.bgurung7869 2 ปีที่แล้ว +1

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      Get your hair back on your feet

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      @@d.bgurung7869 can you tell

    • @yukeshstha5762
      @yukeshstha5762 2 ปีที่แล้ว

      @@d.bgurung7869 ...
      .....
      ..........

  • @abistayatri9931
    @abistayatri9931 2 ปีที่แล้ว +11

    गित भाका शब्द सिर्जनामा वास्तविक बिसयमा बस्तु प्रस्तुत कथानक दाेहाेरि।।

  • @anup2341
    @anup2341 2 ปีที่แล้ว +13

    हाम्रो समाजमा धेरै प्रेमी र प्रेमिकाहरुको जीवनमा परेका कुराहरुमा जस्तो हो त्यस्तै लाग्ने अत्यन्त सुमधुर, मार्मिक शब्द लयमा गाउनु भएको छ। धेरै धेरै धन्यवाद छ गायक रेशम निर्दोश तथा गायिका रितु बोहोरालाई।

    • @mahendragiri8090
      @mahendragiri8090 2 ปีที่แล้ว +1

      Maya bhanne esto hunu parda can.

    • @sushilmagar5120
      @sushilmagar5120 2 ปีที่แล้ว +1

      मीठो सारै मिठो ??????

    • @namikdevi8374
      @namikdevi8374 2 ปีที่แล้ว +2

      @@mahendragiri8090 ppppppppppppppppppppppppppppppppppp

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว

      Fyfudhjgkvifuurtugo

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว

  • @sumitrabc9963
    @sumitrabc9963 2 ปีที่แล้ว +6

    रेशम भाइ को स्वर शब्दा धेरै मन पर्छ धेरै सुन्छु मनै छुने शब्दा हरु ❤️❤️❤️❤️

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว +7

    होत कति मन छुने गित रहेछ मलाई पनि एस्तै भएको हो तर पनि भन्न न मिलेको तर यो गित सुने पछि मेरो मन छुएको छ

  • @realmerealme5715
    @realmerealme5715 2 ปีที่แล้ว +2

    Ummm kati mitho sor ramesh daiko

  • @santhibc4832
    @santhibc4832 2 ปีที่แล้ว +7

    साचिकै मन छाेयाे अाखाबाट अासु झर्याे

  • @sumangautam7522
    @sumangautam7522 2 ปีที่แล้ว +2

    रेशम जि ले मायाको सम्बन्ध लाई मौसम परिवर्तन जसरी परिवर्तन गर्दै हिडेको पाउछु यो गित सुन्दा। कस्तो स्वार्थी दुनियाँ! केटिको सुन्दरता र केटाको धन भए पछि कसैले गरेको चोखो मायालाइ उदारोमै बेच्न खोज्छन माया गर्ने बिध्वानहरु!

  • @amritmagar5596
    @amritmagar5596 2 ปีที่แล้ว +4

    दुई ढुङ्गा संग खेल्दै छु ऋतु तिमी छैनौं यक्लै गेम के जितु वा क्या मार्मिक शब्द छ

  • @shashilama4036
    @shashilama4036 2 ปีที่แล้ว +15

    रमेश निर्दोष जि त मार्मिक गीत को राजा नै हो रितु जि पनि उसै हुनुहुदो रहेछ

    • @premkumarishrestha4538
      @premkumarishrestha4538 2 ปีที่แล้ว

      Ahh

    • @santumayaadhikari8571
      @santumayaadhikari8571 2 ปีที่แล้ว

      @@premkumarishrestha4538 jjhhhhhññnhnnñññnhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhhghhhhhhhhhhhhhhnnnnnnhhnjnnhhhwhnhnhhhnhnhnnhhhhhhwwhhhhhhnmwnhhhhhhhhhnhhhhhhhhnhwhhhhhhhhhhnnhhhhhhhnhhhhhhhhhhhnhn3ļķĺlkķk8i8i888i8iiiiiiiiiiiiiii8iii8iiiiiii8 iiio8iiiiii8iii8888i8iii88i8iii88ii887u7ĺĺĺĺĺĺlĺĺllĺĺĺlllllĺĺlĺllĺllĺkkkķlłI

  • @loksurkhetilokbhadr6605
    @loksurkhetilokbhadr6605 2 ปีที่แล้ว +6

    मलाई त सुनिराम लाग्याे याेत

  • @nabinmagar9233
    @nabinmagar9233 2 ปีที่แล้ว +14

    आहा अतिनै मार्मिकछ दोहरि बधाईछ😍💕❤️

  • @laxmishrestha1752
    @laxmishrestha1752 2 ปีที่แล้ว +2

    At I marmik geet dherai ruwaya bhai baini le dherai ko life Mel khhane thank you all Tim lai

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 2 ปีที่แล้ว +4

    शब्दको खानि स्वर को धनी रेशम भाई❤️👌👌👌त्यस्तो मन छुने रुनु नै शब्द त खासै थिएन 😋😐️Kept up

  • @jhonkajighatane541
    @jhonkajighatane541 2 ปีที่แล้ว +1

    आहा कति मन छुने दोहोरी ।रेसाम जि अनि बैनी लाई बधाई छ।

  • @deepshikhadahal734
    @deepshikhadahal734 2 ปีที่แล้ว +17

    रेशमजीका गीथरूअसाध्यै मन पर्छ ! यो चाहिँ अभिनय मात्रै हो कि वास्तविक कथा होला नि ?

  • @rinaranarana5535
    @rinaranarana5535 2 ปีที่แล้ว +6

    रेसम सर त शब्द कै खानि हुनुहुन्छ तेस्तै रितू सिस पनि हुनूहूदो रहेछ, तर जति मनमा पिडा भएपनि प्रस्तूति दिने क्रम मा मन थामेरै गाउनू पर्ने सबै गितमा रूदा अलि कस्तो कस्तो लाग्यो बट् प्रस्तुति मन छूने छ बधाई छ सम्पूर्ण टिम लाइ 💐💐💐💐💐💐💐

  • @bhimlal7453
    @bhimlal7453 2 ปีที่แล้ว +18

    रितु बैनिलाइ केटाले धेरै धोका दियको भुझियो यो भाबले के सचिकै हो त

  • @bhupalthapa3
    @bhupalthapa3 ปีที่แล้ว

    Very nice song and voice शुभकामना छ भने

  • @Jhagupokhrel
    @Jhagupokhrel 5 หลายเดือนก่อน

    निर्दोस्बाबुकिनयेस्तोभयो सारैमन्रोयो मेरोपनि

  • @BhaudarjBk
    @BhaudarjBk 2 ปีที่แล้ว +7

    रेशम जि को रानि फुल बसायो भन्ने गितमा सबै किन रुनछन त

  • @binagharti2378
    @binagharti2378 2 ปีที่แล้ว

    धेरै राम्रो शब्द मन छुयाे मिस यु अल

  • @sertamang1064
    @sertamang1064 2 ปีที่แล้ว +5

    Aha sachhai love parera bichod vako anuvuti dilayo ramailo vayo shuvakamana nyano maya sabai lai💕💕🙏🙏

  • @sanjaykumar-xd9df
    @sanjaykumar-xd9df 2 ปีที่แล้ว +2

    म रेसम सर को फ्यान हु है उहाले गाउनु भाको हरेक गित कुनै पनि छुटा छैन

  • @goreuparkoti2510
    @goreuparkoti2510 2 ปีที่แล้ว +11

    कति मामीक गित गाउनु भएको समाजमा घट्ने घटनामा आधारित छ 😭😭😭❤️❤️🙏🙏

  • @gokulsapkot6465
    @gokulsapkot6465 ปีที่แล้ว +1

    Yeryvery nice song

  • @palpali-babu
    @palpali-babu 2 ปีที่แล้ว +3

    Dherai ramro xa

    • @palpali-babu
      @palpali-babu 2 ปีที่แล้ว

      Dherai ramro xa mn xoyo palpa dekhi herdai xu

  • @birkhagadaili7590
    @birkhagadaili7590 2 ปีที่แล้ว +6

    Deepa Bashyal ,Ritu Bohora र रेशम निर्दोस ज्युले गायकोगितले मनैछुयो।कति राम्रो लय सुर,ताल, धुनमिलेको मिठ्ठो मार्मिक,वास्तविक,सभ्य स्वोभावको अभिनया।सुनी रहौजस्तो लाग्यो।

  • @jituk.cyouteb6422
    @jituk.cyouteb6422 2 ปีที่แล้ว +14

    धेरै राम्रो दोहोरी सुभ कामना

  • @karunamalla80
    @karunamalla80 2 ปีที่แล้ว +5

    मार्मिक दोहोरी मेरो त आँखा रसायो

    • @gulmelidurgesh3319
      @gulmelidurgesh3319 2 ปีที่แล้ว

      Sari ramro xa hjr bata aasu ayo dd roya ra bichar

  • @ganeshbhandari2383
    @ganeshbhandari2383 2 ปีที่แล้ว +5

    धेरै मार्मिक गित छ् । सत्य घटना मा आधारित जस्तो लाग्यो। हार पछी जीत छ् । जिन्दगिको यहीं रित छ।

  • @tejtamang3185
    @tejtamang3185 2 ปีที่แล้ว +6

    अत्यान्तै मन छुने अनि मार्मिक दोहोरी।सबैजनामा साफलताको कामाना।।।।

  • @shresthaji272
    @shresthaji272 2 ปีที่แล้ว +1

    Hora hjr

  • @RajeshKumar-sf5mc
    @RajeshKumar-sf5mc 2 ปีที่แล้ว

    तेसैले दुख होस वा सुखमा पहिलो माया भनेको भगवानले जुराको देको हुन्छरे ॥ यो नै सत्य हो ॥ आफ्नोको लात किन न होस त्यो नै माया त्यो नै प्यारो हुन्छ तेसैले ईतज माया दिन्छ ॥ तर अरुको यक छिनको काख त्यो स्वार्थि हुन्छ ॥ यक दमै मन छुनि शब्द र सेम जिवनमा कोहि केही पापिहरुले गर्नि बेबार स्वार्थ यथार्थ यो गितले उठाको छ ॥ सारै मन परो..

  • @jhakpun7798
    @jhakpun7798 2 ปีที่แล้ว +7

    यतिराम्री रितुलाई साच्चै रुवाएको को होइछ कुन पापिले यो गितमा मेल खान गएको को छ रितुको जिबनमा गितबाटै बुझियो हरेक टुत्रा उखानमा भावुक भएको देखिएको छ?

  • @rjnchapagain9904
    @rjnchapagain9904 2 ปีที่แล้ว +4

    अति मिठाे धेरै धेरै बधाई ।

  • @ramkrishana78
    @ramkrishana78 2 ปีที่แล้ว +9

    दामी छ keeping it

  • @chandraramtel5016
    @chandraramtel5016 2 ปีที่แล้ว +5

    भाइरल हुन रोएर नाटक गर्छन् फेरि केटीहरु

    • @meroyoutube7058
      @meroyoutube7058 2 ปีที่แล้ว

      😃😃😃😃😃😃😃😃

  • @worldgamingshow1247
    @worldgamingshow1247 2 ปีที่แล้ว

    चाेखाे माया गर्नेलाई मात्र थाहा हुन्छ मायाकाे परिभासा

  • @balkrishnabhattarai4602
    @balkrishnabhattarai4602 2 ปีที่แล้ว +2

    उत्कृष्ट मार्मिक दोहोरी

    • @buddhalaxmirai7438
      @buddhalaxmirai7438 2 ปีที่แล้ว

      टाढा भए बाउ आमा पनि मरौ क्यारे कसैलाई नभनी कति मार्मिक जति सुन्दा पनि सुन्नै मन लाग्ने रुदा रुदै गीत सकियो

  • @kishmatgurung9085
    @kishmatgurung9085 2 ปีที่แล้ว +1

    www दामी दामी

  • @padamrajjoshi4129
    @padamrajjoshi4129 2 ปีที่แล้ว +2

    यो दोहोरी ले मलाई पनि धुरुक रुवायो

  • @dbtm3937
    @dbtm3937 2 ปีที่แล้ว

    Ritu bohara awaj nikhar pan swor laisamman chha

  • @chabilalsunar3217
    @chabilalsunar3217 2 ปีที่แล้ว +2

    ati ramro dohori gaunu vo tara ritu baini ko aasu dekhda ta jhan runa man layo baini aatabal bados

  • @kartarjat3379
    @kartarjat3379 11 หลายเดือนก่อน

    Malai Man parne 1matra singer resham nirdos dai Ho ❤❤❤❤❤very very loving brother

  • @sanjayshrestha3146
    @sanjayshrestha3146 2 ปีที่แล้ว +4

    Ritu bioni le malai ni ruhayo sarai sentimental song

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 2 ปีที่แล้ว +2

    Very nice sang safata kamana xa all Tim lae

  • @bhimshrestha7771
    @bhimshrestha7771 2 ปีที่แล้ว

    हैन रेशम जि कुरो अलि गहिरो छ है कति रुनु रुदारुदै गित सकियो मोबाइल पनि भिज्यो 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @ushabk2214
    @ushabk2214 2 ปีที่แล้ว

    Donot worry ritu ji

  • @Sujatabaram-cp2sf
    @Sujatabaram-cp2sf 8 หลายเดือนก่อน

    आँखा बात आँसु नै आयो

  • @younchhobaculture8022
    @younchhobaculture8022 2 ปีที่แล้ว

    रेशम जी को अरुलाई रुवाउने कला मन पर्यो ।

  • @dilurana9812
    @dilurana9812 2 ปีที่แล้ว +4

    Ati marmik song 👌👍👍

  • @manbahadursingh1812
    @manbahadursingh1812 2 ปีที่แล้ว +1

    Maarmik geet bhaai nirdosh

  • @tulasakhatri6637
    @tulasakhatri6637 2 ปีที่แล้ว +1

    हजुर हरु भन्दा हामीलाई धेरै रुवाउनु भयो दामी दामि

  • @shreekrishnarimal8349
    @shreekrishnarimal8349 2 ปีที่แล้ว +4

    धेरै मामिक शब्द

  • @narbhadur9875
    @narbhadur9875 2 ปีที่แล้ว +1

    रमेश जिं यतिं सुन्दर मान्छें लाई किनां हों धोकां दिय को

  • @parwateeshrestha4879
    @parwateeshrestha4879 2 ปีที่แล้ว +2

    वास्तविक जीवनमा मेल खाको भएर होला यसरी रोएको😊

  • @mirapariyar1387
    @mirapariyar1387 2 ปีที่แล้ว +3

    हैट मुटु नै चिसाे हुने मार्मीक गीत

  • @kopilabhetuwal1097
    @kopilabhetuwal1097 2 ปีที่แล้ว +7

    मार्मिक कहानी गितले रूवायो

  • @rijalhariram3331
    @rijalhariram3331 2 ปีที่แล้ว +10

    रितूलाई रूहाएको रछ पापीले
    गितैले बूझीयो
    दयाको भिखारी🙈🙈🙈

  • @RupeshKumar-xk1vy
    @RupeshKumar-xk1vy 2 ปีที่แล้ว

    रितु बैनिका शब्द कारुणिक छन लाग्दछ एथार्थभोगे जस्तो लाग्यो रोईएको दृश्य पनि देखयो मेरो पनि मन रोयो रेशम को शब्द पनि गहकिला मुटु छियाछियापार्दछन मेरो बिचारमा राजु परियार भन्दा रेशम निरदोसलाई सम्मान हुँनु पर्थ्यो

  • @bikasbc1494
    @bikasbc1494 2 ปีที่แล้ว +5

    🙏🙏🙏अाहा क्या मनै छोयो रितु दिदी हजुरको अावाजले र र रेशम दाइ को त कुरै न गर्म उहाको त स्वर मै चिनी छ र उहाको गित सुन्दा त चिनी खाय जस्तो लाग्छ र सम्पूर्ण सङ्गगी प्रेमिलाई धन्यवाद 🎤🎤🎤🎤

  • @paltankolahuredai3128
    @paltankolahuredai3128 2 ปีที่แล้ว

    Hohoho. Ho. Ho wao supppaaaaàrrrrr songs

  • @user-bx6gr4qk3o
    @user-bx6gr4qk3o 2 หลายเดือนก่อน

    Wow dami samman xa

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 ปีที่แล้ว +1

    Hain yo shachhikai resham bhai sanga nai dhoka bhako hoki yo samajm ghateko ghatna lai sameter gaunu bhako ho yo dohori sarai marmik xa dhannebad sampurna tim lai thank you so much 💖 ♥ 👌 ❤

  • @anilpaudel2508
    @anilpaudel2508 2 ปีที่แล้ว +14

    कति मार्मीक हजुरहरुको गित

  • @himkc5708
    @himkc5708 2 ปีที่แล้ว

    दोहोरी मलाई धेरै मन पर्छ तर य‍ो लाईफ दोहोरीमा रुने प्रवृत्तिले घिन लाग्न थाल्या छ यो दोहोरी । दोहोरीमा रुने चलन नै भयो । घरमा रुनु नी । थुक्क हुतिहाराहरु ।

  • @shashilama4036
    @shashilama4036 2 ปีที่แล้ว +1

    Ritu ji को बास्तबमा life मा येस्तो परेको jesto छ हरेक शब्द मा रोदन छ

  • @gunadevi9110
    @gunadevi9110 2 ปีที่แล้ว +2

    Marmik git malai pani runa man lagyo

  • @binachauhan7094
    @binachauhan7094 2 ปีที่แล้ว +2

    अति राम्रो हजुर

  • @samratshahi8028
    @samratshahi8028 2 ปีที่แล้ว +1

    Dherai dhenebad supper singer

  • @dipeshkunwar9199
    @dipeshkunwar9199 2 ปีที่แล้ว

    यति सानो मन भाकोले नि यति मार्मिक गित गाउनु कोल्ले भनो र😂😄😂😄😂

  • @chinuofficalchinuoffical7761
    @chinuofficalchinuoffical7761 2 ปีที่แล้ว

    मन छुने शब्द रेशम ब्रो का सारै चिन्ता बुझ्ने खालका हुन्छन

  • @peterproduction4600
    @peterproduction4600 2 ปีที่แล้ว +2

    Ritu g ko yo dohori sarai marmik lagyo safaltako subhakamana aagadi baddai janu vabisya ramro cha hajurko

  • @govinneupane3098
    @govinneupane3098 2 ปีที่แล้ว +3

    अत्यन्तै मार्मिक रितु बहिनी तिम्रो गित

  • @homkisan2353
    @homkisan2353 2 ปีที่แล้ว

    गाउने बेला रुन हुदैन रितु बैनी सफलताको लाखौ लाख शुभकामना अति मीठो छ

  • @binodneupane5972
    @binodneupane5972 2 ปีที่แล้ว

    sunda nikkai aananda aayo

  • @dipakkumal3182
    @dipakkumal3182 2 ปีที่แล้ว

    Sarai ramro prativa dubai jodilai badhai

  • @serbayogi8467
    @serbayogi8467 2 ปีที่แล้ว +4

    अाहा कति रामाे् गित गाउनु भाे

  • @meghmagar4685
    @meghmagar4685 2 ปีที่แล้ว +5

    Malai sarai man paryo yo geet din ma 3,4 choty herxu ....👍👍💕💕

    • @dhirajlimbu5120
      @dhirajlimbu5120 2 ปีที่แล้ว +1

      Nice song👍👍👍❤❤❤

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 2 ปีที่แล้ว +2

    निदोश सर य हि बहिनी को भाग 2 हेरन पायोश है छिटै

  • @nirmalabulun1218
    @nirmalabulun1218 2 ปีที่แล้ว +36

    रेसम भाइको के जादु छ हो ?? जो पनि धुरु धुरु रुन्छन्नी त केहो ??

    • @tikamagartikamagar1590
      @tikamagartikamagar1590 2 ปีที่แล้ว +2

      Hahha um ke achamma xa

    • @dilukumari5400
      @dilukumari5400 2 ปีที่แล้ว +1

      M ni runxu khali resam ko git suner 🤣

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      @@tikamagartikamagar1590 hfrtfgdghkih

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      @@dilukumari5400 drjbbjhkhnifi is tucked in an hhvjrt

    • @cecarsunar172
      @cecarsunar172 2 ปีที่แล้ว +1

      Dywtwyerycdgq heuueue

  • @arjunbohra4651
    @arjunbohra4651 2 ปีที่แล้ว +3

    Super mero man chhoyo...

  • @user-ei8ol4un6d
    @user-ei8ol4un6d 8 หลายเดือนก่อน

    malai man parne geet reashm nerdos ra sagar barahi

  • @krishnakumarikalakheti9766
    @krishnakumarikalakheti9766 2 ปีที่แล้ว

    Resham Nirdos r Ritu Bohara ko dohari ramro cha

  • @shyamgurung9046
    @shyamgurung9046 2 ปีที่แล้ว

    So good 👍 I like it kahile khahi sabda le man chuncha ni bigat sabai ko kahaaa eutai huncha ra jindagi estai ho kunai kunai ko man ma touching heart ❤

  • @shresthaji272
    @shresthaji272 2 ปีที่แล้ว +3

    Verry Good xa Geet

  • @laxmibhandari174
    @laxmibhandari174 2 ปีที่แล้ว

    रेशम निर्दोष मेरो मन पर्ने कलाकार 🙏🙏🌹