दाजु बैनिको मनै रुवाउने तीज विशेष दोहोरी Resham Nirdosh & Deepika Bayambu Magar LIVE DOHORI 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • #Resham_Nirdosh #Deepika_Bayambu_Magar #LiveDohori #Teej_Dohori#DohoriChampion
    ======================
    दाजु बैनिको मनै रुवाउने तीज विशेष दोहोरी Resham Nirdosh & Deepika Bayambu Magar LIVE DOHORI 2078
    ======================
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Deepika Bayambu Magar TH-cam लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    @Deepika Bayambu Magar
    ======================
    🎼 Song by:Teej Song
    ======================
    Lead Singer:
    🎤Resham Nirdosh
    VS
    🎤 Deepika Bayambu Magar
    ======================
    Supporter Male Singer:
    🎤Basanta Raj Bk
    🎤Krishna Biswakarma
    ======================
    Supporter Female Singer :
    🎤 Simran Rana
    🎤 Sima Pun
    ======================
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Tarakanta BK
    🎥 Padam Lwagun
    ======================
    Recordist
    ♬ Rajesh Nepal
    ======================
    Mixing/Editing
    ♬ Rajesh Nepal
    ======================
    ✌ Sutting Studio
    Manjari Live Sutting Studio , Samakhusi Kathmandu
    Phone :- 01-4355926, 9823223706
    ======================
    © Deepika Bayambu Magar, 2021
    -------------------------------------
    Social Links:-
    TH-cam:-
    Facebook:-
    ======================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
    ======================
    !! धन्यवाद !!

ความคิดเห็น • 326

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 3 ปีที่แล้ว +5

    दाजु र बिबाहित बहिनी बीच माइती तथा घरका समसामयिक विषय वस्तुहरु उठान गरी गाइएको यो तीज दोहेरी गीत अति मीठो र मार्मिक छ, मन छोयो । सारै राम्रो प्रस्तुति छ । यस गीतका मौलिक शब्दहरु, भाका र स्वर धेरै राम्रो र मीठो लाग्यो । यति मीठो गीत गाउनु हुने चर्चित लोकगायक रेशम निर्दोष र अति मीठो स्वरकी लोकगायिका दीपिका बयम्बु मगरलाई हार्दिक बधाई तथा सांगितिक प्रगतिको लागि धेरै धेरै शुभकामना !!

  • @rejinaspkta2927
    @rejinaspkta2927 3 ปีที่แล้ว +1

    Dohori king resham nirdosh❤️❤️

  • @DeepikaBayambu
    @DeepikaBayambu  3 ปีที่แล้ว +61

    झोर्ले नमस्कार मलाई धेरै माया गर्नु हुने मेरो भगवन रुपि द्रशोक स्रोता हरुमा । आज रेशम निर्दोस दाजु सङग तीज विशेष लाइभ दोहोरी लियर आएको छु । हजुर हरुलाइ कस्तो लाग्छ पिलिज प्रतिक्रिया दिनु होला । धन्यवाद ।

    • @girbahadur5055
      @girbahadur5055 3 ปีที่แล้ว +2

      Dherai ramro xa nani

    • @aakritibasnet4516
      @aakritibasnet4516 3 ปีที่แล้ว +1

      Ramro xa dd mata hjrko thulo fanho prince babusanga gaako geet jaile sunxu❣️

    • @bimalmgr6263
      @bimalmgr6263 3 ปีที่แล้ว +1

      मलाई मन पर्ने गायक गायिका सार्है मन पर्यो गाउ अनि घर मै भयको महसुस भयो । हाल द.कोरियाबाट हेर्दैछु। धेरै धेरै शुभ कामना छ। बहिनी।

    • @sijanmgr347
      @sijanmgr347 3 ปีที่แล้ว +1

      Dherai ramro dohori man xoyo yo git le

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

      बधाई छ ब्यामबु बैनि तिमिले सारै मंनछुने गित मत्र गाऐकोमा मेरो भित्री मंनबाटै अग्रिम शुभ आशिर्वाद छ स्याङ्जाका प्रेन्स त्यो सानो भाइ सङ गायोको दोहोरी हेरेर मैलेनी मंन थाम्न सकेको थियन अब फेरि दिदी भाईको प्रेन्स लामिछाने बाबू सँग दोहोरी खेलेको भिडियो छिट्टै हेर्न पाउँ जय देस हाल साउदी बाट

  • @ishwork.c.7633
    @ishwork.c.7633 3 ปีที่แล้ว +2

    राम्रो छ ।मन छाेयाे

  • @user-vv3yz7ol7d
    @user-vv3yz7ol7d 3 ปีที่แล้ว +3

    हिन्या छैन कतै चोरी हिन्या छैन धातेर पिर नगर राख्छु बैनी औशै कातेर

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 ปีที่แล้ว +5

    रेशम र दीपिकाले गाएका गीतहरु सबै उत्कृष्ट छ याे गीत अझै उत्कृष्ट छ ।

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 ปีที่แล้ว +2

    यो तिज को गित धेरै राम्रो छ खुसी लाग्यो ।

  • @sonuramtel2176
    @sonuramtel2176 3 ปีที่แล้ว +2

    Dhary ramro

  • @itsbiny3273
    @itsbiny3273 3 ปีที่แล้ว +2

    Ramro xha tij git

  • @user-qt9hc8bb2v
    @user-qt9hc8bb2v 3 ปีที่แล้ว +1

    Nice song vie baheni

  • @chambahadur4032
    @chambahadur4032 3 ปีที่แล้ว +2

    Ramro xa

  • @jagatgharti3639
    @jagatgharti3639 3 ปีที่แล้ว +5

    दिपिका N रेशम ज्यु को दोहोरी असाध्यै मन पर्छ म नियमित श्रोता पनि हुँ, i m big fens..yours.

  • @rajendrapoudel2221
    @rajendrapoudel2221 3 ปีที่แล้ว +2

    सारै मिठो लागो

  • @rajendrashrestha530x
    @rajendrashrestha530x 3 ปีที่แล้ว +3

    Daju Baini ko marmik katha ko git le man chhoyo.

  • @kamalashrestha9338
    @kamalashrestha9338 3 ปีที่แล้ว +2

    शारै राम्राे गाउनु भयाे दुबैजानाले धन्नेबात

  • @namlarokaya4344
    @namlarokaya4344 3 ปีที่แล้ว +2

    दिपिका बहिनी र रेशम भाइको गितले जहिलेपनी सबै दर्सक्को मन छुने गर्छ यो गितले त झन नछुने कुरै भयन धेरै धेरै बधाइ तथा सुभकामना आगामी दिनहरुमा यस्तै यस्तै मीठो मीठो भाका अनि शब्द हरु पस्किदै जानुहोला हामी सधै तपाइहरुको गितको पर्खाइमा रहने छु

  • @rajeshcentury.2487
    @rajeshcentury.2487 3 ปีที่แล้ว +1

    Sarai mitho song .......sabda chaya ni sarai ramro dubai jana ko

  • @reshambahadur2928
    @reshambahadur2928 3 ปีที่แล้ว +1

    मलाइ मन पर्ने गायिका दिपिका र आशा बिसि आहा कति मिठो गायिकि दिपिकाजिले तिनै जान को गायिकि सारै मन पर्यो आहा आहा आहा

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ तीज गित बधाई छ

  • @rajpariyar2494
    @rajpariyar2494 3 ปีที่แล้ว +2

    राम्रो छ रेशम निर्दोश र दीपीका जीयु को मेरोत दीदी योसन्सारमा हुनुहुन र पनी मन समालि हेरे कुमार परीयार पाल्पाली हाल ईन्डीया

  • @krishnaprsad1537
    @krishnaprsad1537 3 ปีที่แล้ว +1

    जति सुन्ने पनि नपुग्ने हजुर हरु को आवज लाई

  • @parbatipun7841
    @parbatipun7841 3 ปีที่แล้ว +1

    Marmik teej song. ❤❤❤🙏👍🌹

  • @saroojkhanal2657
    @saroojkhanal2657 3 ปีที่แล้ว +1

    मलाइ मन पर्ने दाजु रमेश ♥️♥️

  • @nimadarlami4427
    @nimadarlami4427 3 ปีที่แล้ว +8

    रेषम र दिपीका अनि आशा वि.सी. र कुशल वेलबासे जोडी सारै मन पर्छ ।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +1

    सारै रमाईलो भयो दिनेस भाइ अनि सम्पुर्ण टिम लगाऐत दिपीका बैहिनी सुभ कामना छ

  • @dezibaaniya7996
    @dezibaaniya7996 3 ปีที่แล้ว +2

    धेरै रामरो छ दाजु बैनी को तिज गित

  • @nirmalraya5837
    @nirmalraya5837 3 ปีที่แล้ว +1

    नमस्कार ,
    शुभकामना तपाईं भुमिका लाई
    रेशम सर शुभकामना

  • @jagatpariyar7938
    @jagatpariyar7938 2 ปีที่แล้ว +1

    रेशम दादा र दिपिका दिदिको शब्द सुन्दा अासु झरेको थाहि भयन म पनि यउटा अभागिनि चेलि हो

  • @srijanathapa6029
    @srijanathapa6029 3 ปีที่แล้ว +2

    मर्म स्पर्शी शब्दहरु...दुबै जनाको स्वरको त बयानै नगरौ।।।

    • @srijanathapa6029
      @srijanathapa6029 3 ปีที่แล้ว +1

      बियोगान्त गितहरु गाएको सुहाउछ दुबै जनाको स्वरमा दम छ!!!

  • @bishalbirahay4435
    @bishalbirahay4435 3 ปีที่แล้ว +3

    रेशम निर्दोष जि र दिपिका बयम्बु जि को गित यक्दमै मन पर्छ

  • @amitff3384
    @amitff3384 3 ปีที่แล้ว +1

    Dami xa

  • @kusumneupane5760
    @kusumneupane5760 3 ปีที่แล้ว +1

    सारइ रामरो गित

  • @sirjanawagle2635
    @sirjanawagle2635 3 ปีที่แล้ว +3

    bau amako ijjat ani samajako dar xa ni
    dukhai sahera vayapani basnuparxani
    😢😢😢😢😢

  • @jasbirgurung2308
    @jasbirgurung2308 3 ปีที่แล้ว +1

    sarai ramro git mutumai layo

  • @birugt2182
    @birugt2182 3 ปีที่แล้ว +1

    Hoina aasako kahile ho asto vanni din ansa pida pokhni din

  • @mayasunar360
    @mayasunar360 3 ปีที่แล้ว +1

    Reshem daju lai dekhe paxi ta kina kina naheri man le nai mandaina my best singer 💞💞💞💕💕

  • @nirmalathapa5520
    @nirmalathapa5520 3 ปีที่แล้ว +2

    मेरो मन पर्ने गायक रेशम दाजु धेरै माया।।।

  • @rudrakarki4816
    @rudrakarki4816 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ मन छोयो रुदै रुदै हेरे गित

  • @Mr----Thaquari
    @Mr----Thaquari 3 ปีที่แล้ว +4

    सारै रामो छ यो गित सुन्दा सुन्दै आँखा रसायको पतै भयन!

  • @narurokaofficial3431
    @narurokaofficial3431 3 ปีที่แล้ว +5

    मन छुने शब्द चयन गायकी त दुबैजनाको उत्कृष्ट छ सफलता को कामना #naruroka# एक नजर नरु रोका लिङक कृलिक लाइ नजर लाइदिनु होला धन्यबाद

  • @nirajansherchan5543
    @nirajansherchan5543 3 ปีที่แล้ว +1

    किन होर जैलेनी रुवाउने हिहिहिहिहिहिभुहुहुहुहु ब्सुक्सुक्सुक्सुक

  • @adhikaribirendra6247
    @adhikaribirendra6247 3 ปีที่แล้ว +3

    दिपिका जि साह्रै मन छुने गित गाउनु भयाे।साथै ज्ञानु मगर बहिनि देख्दिन कुनै नि दाेहाेरिमा।

  • @nikhilxettri4297
    @nikhilxettri4297 3 ปีที่แล้ว +1

    Ful soport palpali x hoi

  • @rambahadur151
    @rambahadur151 3 ปีที่แล้ว +3

    Pardesi hunale dherai vayo didi baini lina jana napako ni sarai yad aayo sanama didi lina gako 😭man xoyo hjur harko tukkale😘

  • @sitaadhikari7198
    @sitaadhikari7198 3 ปีที่แล้ว +2

    Wow super 👌🏻🙏🏻

  • @Programer45
    @Programer45 3 ปีที่แล้ว +1

    साह्रै राम्रो दोहोरी हेर्दा हेर्दै आँखा रसाको थाहै पाएन

  • @deepkadikapalasahai7383
    @deepkadikapalasahai7383 3 ปีที่แล้ว +2

    dipka dd dime x

  • @gopalolinirdosh1136
    @gopalolinirdosh1136 3 ปีที่แล้ว +3

    बबाल छ दोहोरि सुनिरहु जस्तो

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +2

    Ramro xa dohori

  • @garimabcgarima8399
    @garimabcgarima8399 3 ปีที่แล้ว +1

    Man xoyo

  • @chitrakalabhattarai5544
    @chitrakalabhattarai5544 3 ปีที่แล้ว +2

    सारै रामाे छ

  • @OmPrakash-tz3rw
    @OmPrakash-tz3rw 3 ปีที่แล้ว +5

    मर्मिक तिज गित रेसम दिपिका जि को🙏🙏🙏🙏🙏👍️👍️👍️👌👌👌👌💟💟💟💟🌷🌷🌷🌷

  • @muktabahadurrana1136
    @muktabahadurrana1136 26 วันที่ผ่านมา

    दाजु बैनीकाे मार्मिक शब्द अनि बिशेष नेपाली चेलीहरुकाे महान चाद तिजकाे दाेहाेरी गीतमा याे मिठाे शब्द बुनेर गाउनुहुने दुबै बहुचर्चित कलाकार रेशम निर्दाेस र दिपिका बयम्वुकाे याे मिठाे स्वरलाई धेरै धेरै शुभ-कामना धन्यबाद❤❤❤🙏🙏🙏👏👏👏

  • @jamunakharel7382
    @jamunakharel7382 3 ปีที่แล้ว +8

    मार्मीक गित छ रेसम निर्दोष जी को प्राय सबै गित सुन्छु

  • @bimalapariyar1447
    @bimalapariyar1447 3 ปีที่แล้ว +2

    Gitako sabdale mero man xoyo aasu thamiyan sari ramro xa vai baini

  • @shantibhusal1235
    @shantibhusal1235 2 ปีที่แล้ว

    यस्ताे पाे तिज गित दाजुले बहिनीलाई कति माया गरेकाे सबैकादाजू भाई यस्तै भैदिए चेली बेटी किन रून पर्थ्योर

  • @whitedevilyt1347
    @whitedevilyt1347 3 ปีที่แล้ว +7

    आहा सारै मार्मिक गित गाउनु भयो रेशम दाजि ले र दिपिका दिदिले सारै मनै रोयो मेरो त यो गित सुन्दा हजुर हरु सबै लाई सफलताको शुभकामना छ है

  • @lekhrajrana9034
    @lekhrajrana9034 3 ปีที่แล้ว +4

    म पनि पाल्पालि र पाल्पा रोधि घर देख्न पाउँदा धेरै राम्रो लायो हाम्रो पाल्पालि चेलि दिपिका लाई धेरै धेरे धन्यबाद दर्शक सोर्ता को मन जित्न सफल हुनु भयो फेरि फेरि पनि यस्तै यस्तै सबै ले मन पराउनि सङ्गीत निकाल्नु होला धन्यबाद छ चेलि।

  • @umeshgaha9507
    @umeshgaha9507 3 ปีที่แล้ว +5

    ओ हो नी कती राम्रो सबैजनालाई धन्यबाद

  • @durgagiri5233
    @durgagiri5233 3 ปีที่แล้ว +1

    Kati mitho gaunu vayo jati sunani na agauni daju bhaini lai dherai dherai dhanna bad

  • @mohanbhujel7087
    @mohanbhujel7087 3 ปีที่แล้ว +1

    🌷दिपिका बहिनिको गित सुनेपछि खाना खानुपनि बिर्सनछु मत ! राम्रो छ 🙏🙏🙏🌷

  • @bikedriver5874
    @bikedriver5874 3 ปีที่แล้ว +3

    Didi akdam man xoyo di 😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @manojbudhamagar8430
    @manojbudhamagar8430 3 ปีที่แล้ว +5

    🙏🙏🙏🙏🙏🙏सारै मन छुने माईती अनि चेलिको वास्तविक कथामा आधारित दोहोरी (सम्पुर्ण लाई सफलताको सुभकामना)

  • @udashthapa9576
    @udashthapa9576 3 ปีที่แล้ว +1

    Utar utar pargatiko shuva kamana sistar

  • @gurung2154
    @gurung2154 2 ปีที่แล้ว

    तिजकोबेला माईत जान नपाउदा ताईहरुले गायको तिजगित सुनेर दिदिबहिनी को मन कति रुनछ होला धेरै धेरै बधाई छ तपाई हरु जोडि लाई

  • @durgarayamajhirayamajhidur9978
    @durgarayamajhirayamajhidur9978 3 ปีที่แล้ว +1

    Bhaai ramesh kati mito sor
    जन्म घर गुल्मी वामी
    कर्म घर इण्डिया A मी हरेक गीत मन पर्क्ष भाई तीम्रो

  • @anjulhitang1489
    @anjulhitang1489 3 ปีที่แล้ว +29

    आहा कति मिथो गीत सारै मन छोयो बधाइ छ दिपिका जि सधै यस्तै राम्रो राम्रो गीत प्रस्तुत गर्नु होला ।

  • @sangyelodromgr9256
    @sangyelodromgr9256 3 ปีที่แล้ว

    हिड्या छैनौ कतै चोरी अझै ढाँटेर ।
    पीर नगर राख्छु तिमीलाई अंश काटेर
    कति भावुक तपाईंको शब्द उच्चारण शैलीको सम्मान गर्दछु । माईती चेली बनेर दाजु बहिनीको सामिप्यता झल्काउनु भएकोले सलाम छ रेशम भाईलाई

  • @dipendradawadi802
    @dipendradawadi802 3 ปีที่แล้ว +1

    रेशम र दिपिका शब्द पाईन 🌺🙏🙏🙏🌺

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +6

    मार्मिक मिठो स्वर शब्दमा दोहोरी गाउनु भयो दुबै कलाकार धेरै सम्मान गर्न चाहन्छु मनै छुने तिज दोहोरी धेरै मन परेउ राम्रो मिठो गित

    • @santoshbhandari2813
      @santoshbhandari2813 3 ปีที่แล้ว +1

      Qq

    • @tekthapa07
      @tekthapa07 3 ปีที่แล้ว

      साहै मिठो दोहरी गाउनु भयो दुबै कलाकार धेरै धेरै धन्यवाद I

  • @babumahat3340
    @babumahat3340 3 ปีที่แล้ว +5

    आहानी कति मार्मिक शब्दमा दाजु बहिनिको तिज दोहोरी शब्द जस्तो उस्तै स्वर मत स्तब्ध भाछ हेर्दा हेर्दाहेर्दै 🙏🙏🙏👏👏👏

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 3 ปีที่แล้ว +16

    रेशम निर्दाेष जि र दिपिका बयम्बु जिलाई यस्तै दुखान्त गितमा असाध्यै म्याच गर्ने ! मनै गहरुङ्गाे भयाे ! राम्राे लाग्याे !!!

    • @sushilakc9023
      @sushilakc9023 ปีที่แล้ว

      थर ततथंछंथे

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว +1

    सारै मीठो गित दुई जना लाई सलाम छ

  • @ghanshyamlamsal8367
    @ghanshyamlamsal8367 3 ปีที่แล้ว +1

    अती सारै राम्रो दोहोरी

  • @jeevanrana139
    @jeevanrana139 3 ปีที่แล้ว +2

    हरेक शब्द ले मन छाेयाे।

  • @Adityakumar-co6dg
    @Adityakumar-co6dg 3 ปีที่แล้ว +1

    Wow khati man reune songe

  • @teklamichhane9514
    @teklamichhane9514 3 ปีที่แล้ว +2

    एका बिहान देलो पोत्ता कालो कोैवा करायो केहि भयो कि माइतीमा यो मन डरायो भन्नु पर्ने मिसले 😁😁 हल्लका रमाइलो नमस्कार दुइ हात जोडि सम्पूर्णमा

  • @sanitathapa2595
    @sanitathapa2595 3 ปีที่แล้ว +1

    Veryy Nicccc

  • @rupapradhan1643
    @rupapradhan1643 3 ปีที่แล้ว +5

    रेशम सर र दिपिका मिसकाे गित ले सारै मन छाेयाे हार्दिक बधाई तथा तिज काे शुभकामना हजुर हरु सम्पूर्ण लाई

  • @taraachhami2737
    @taraachhami2737 3 ปีที่แล้ว +1

    Sarai man xoyo resham dai

  • @dilkumarithapa6160
    @dilkumarithapa6160 2 ปีที่แล้ว

    गीतको सबै शब्द धेरै मार्मिक ।।धेरै मन पर्यो गीत।।जति सुन्यो धित मर्दैन।।। 😢😢😢 मन छोयो गीतले

  • @KrishnaGaireOfficial
    @KrishnaGaireOfficial 3 ปีที่แล้ว +1

    आहा कति राम्रा शब्द

  • @tulshimagar5511
    @tulshimagar5511 3 ปีที่แล้ว +1

    Aahaa kati ramro swor dubaiko

  • @daldai8013
    @daldai8013 3 ปีที่แล้ว +2

    ramro xa dohori deepika sister

  • @laxmanayer236
    @laxmanayer236 3 ปีที่แล้ว +1

    Oho kati mitho geet gauonu vo dai r baine ko pabitra maya estai huxa .manai xoyo sabai jana lai aajhai aauoda din ma pani yestai song sunaa paiyosh. safalta ko suvakamana

  • @saruthapabanjade5870
    @saruthapabanjade5870 3 ปีที่แล้ว +3

    आहा मनै छोयो 😘🙁😔

  • @ramchandraramchandra2636
    @ramchandraramchandra2636 3 ปีที่แล้ว +2

    Ati ramro X Deepak baini ko song

  • @narendrabcc2523
    @narendrabcc2523 2 ปีที่แล้ว

    अतिनैइ राम्रो प्रस्तुती दिपिका बैइनी र रेसम भाइ को बधैइ छ सिङ्गो टिम लाइ

  • @gamanthapa9347
    @gamanthapa9347 3 ปีที่แล้ว +1

    Ati ati sundar surilo sor dilai chhuni tij geet sarai dil chhuni geet thank you bhai r bahini dipika bahini lai thank you very very much

  • @kamalasunar7044
    @kamalasunar7044 3 ปีที่แล้ว +1

    Dipika is my best singer all the best diju

  • @balkrishnabhusal6005
    @balkrishnabhusal6005 3 ปีที่แล้ว +1

    Nice video

  • @himalmagar7469
    @himalmagar7469 3 ปีที่แล้ว +1

    Wow.sarai.ram.ro.lagayo.tijako.song..ma.qatar.dikhi.hira.daii.xu

  • @nawarajsapkota2977
    @nawarajsapkota2977 3 ปีที่แล้ว +1

    पोहोर पराहर को तीज तेतिकै भयो जान पाइनौ , एस्पालिको तिजमा जसरी पनि माइत जानु ।

  • @daldai8013
    @daldai8013 3 ปีที่แล้ว +1

    Miss you sister

  • @bhupendragiri3340
    @bhupendragiri3340 3 ปีที่แล้ว +1

    रेशम निर्दोश भाईको छेउ छेउ मा बसेका मुर्ति ले कमसे कम गित छोप्नु त पर्छ ।

  • @SumanGhale23
    @SumanGhale23 3 ปีที่แล้ว

    दिपिकाको प्रस्तुतिहरु हेरिरहदा आँखा रसाएको थाहै नपाउने। I'm your big fan dipika😘😘😘

  • @bimalmgr6263
    @bimalmgr6263 3 ปีที่แล้ว +1

    मलाई मन पर्ने गायक गायिका सार्है मन पर्यो गाउ अनि घर मै भयको महसुस भयो । हाल द.कोरियाबाट हेर्दैछु। धेरै धेरै शुभ कामना छ। बहिनी।

  • @gomathapilaya1079
    @gomathapilaya1079 3 ปีที่แล้ว +1

    राम्रो छ अझै धेरै राम्रो गाउ नुहै❤❤❤

  • @birbbalkumar2204
    @birbbalkumar2204 3 ปีที่แล้ว +1

    अतिराम्रोछरेसमजिदिपिकाबहिनि

  • @panchtharsewasamaj1127
    @panchtharsewasamaj1127 3 ปีที่แล้ว +1

    यो हो नि त कथ त waau waauu