देव गुरुङले "भैंसी देख्दा शर्मिला झैं लाग्छ" भन्दा स्टुडियोमा थामिएन हाँसो ।। १३.०३.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #DevGurungVsSharmilaShrestha #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1K

  • @bishwasacharya9894
    @bishwasacharya9894 5 ปีที่แล้ว +3

    शर्मीला जी सङ्ग अल्लि टक्कर दिन सक्ने खाल्को गाएक दिएको भए झन राम्रो हुने थियोे शर्मीला दीदी को एक्स्प्रेसन (अधा) सारै मन पर्छ

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 5 ปีที่แล้ว +2

      Mero nii best dd ho sarmila dd sarmila dd le geet Gauda ko muskan ra axprisson kati maja ko lagcha ra suhaucha uha lai 👌👍😘

  • @rakshyakc2158
    @rakshyakc2158 5 ปีที่แล้ว +3

    समिला दि काे चुरिफुरि धेरै रमाइलाे लाग्छ ।

  • @surajadhikari3565
    @surajadhikari3565 5 ปีที่แล้ว +2

    शर्मिला उखरमाउली लाई देव गुरुङको दरो झटारो गएछ । दामी लाग्यो । नारायण दाई र सम्प्रिया को नाँच पनि Perfect छ ।

  • @KamalBCMaldai
    @KamalBCMaldai 5 ปีที่แล้ว +2

    आहा कति रमाइलो दोहोरी !! सधै यस्तै दोहोरी हेर्न पाइयोस ।।

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว +4

    आजको नाचने जोडीहरू र दोहोरी गाऊँनेहरू सबै कस्तो मिलेको शर्मिलाजीको हाँसोले झण्डै ढलेन । संपूर्ण इन्द्रेणी टिम साथै नौमति बाजाटिमलाई धन्यबाद । देव जी को दोहोरी छुट्टै रमाईलो हुन्छ ।

  • @yamthapa477
    @yamthapa477 5 ปีที่แล้ว +3

    आज सम्पृया को जोडी गजबको छ।देब दाइलाइ सम्मान छ।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Thank u daju mero chnel subcrib grdinu hola daju

  • @dilshrestha4479
    @dilshrestha4479 5 ปีที่แล้ว +2

    ल है म पनि ढिलाइ भयानी हाजिर गरे है त इन्द्रेणी न हेरी निन्द्रा नै लाग्दैन अरु को काे हुनुन्छ इन्द्रेणी हेरेर मात्र सुत्ने देव गुरुङ सर ले उठाउनु भएको कुरा राम्रो हो।सहयोगी मन हरुलाई सालमा छ है।

  • @chumanrajpurigrandsalutera7807
    @chumanrajpurigrandsalutera7807 5 ปีที่แล้ว +1

    हामी प्रदेशी को पिडा सबै भुलाऊने इन्देणी कार्यक्रम लाई ह्रदय देखिनै धन्यवाद ज्ञापन गर्दछु💟💞💞💝💘💗

  • @bishalbohara511
    @bishalbohara511 5 ปีที่แล้ว +4

    लाै बधाई छ सर फेरि पनि हजुरलाई इन्द्रेणीमा देख्न पायाे सधैंभरि हजुरकाे चर्चा उच्चस्तरको भइरहाेस शुभकामना छ ।

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +3

    नौ मति बाजा महिला समुहलाई बधाई र धन्यवाद छ बाकी मन कारी मन देब गुरुङ दाईलाई धेरै धेरै धन्यवाद छ !

  • @sanjulama7803
    @sanjulama7803 5 ปีที่แล้ว +2

    शर्मिला श्रेष्ठ हासिलो र माज्जाको छ है मलाई त मन पर्यो ॥

  • @lokendrajimeeyakkha1363
    @lokendrajimeeyakkha1363 5 ปีที่แล้ว +2

    जहा इन्द्रेणी,त्यहा रमाइलो!इन्द्रेणी ले रुवाउम मात्र हैन हसाउन पनि जानेको छ।इन्द्रेणीका सम्पुर्ण कलाकारहरूमा नमन

  • @kamalchhetri8739
    @kamalchhetri8739 5 ปีที่แล้ว +3

    हुर्‍र्‍र सर्‍र्‍र्‍र सैसैसै कति रमाइलो हो ल आज त देब दाइ ले पनि दिए गाठे सर्मिला मिस लाई दरो झटारो लु बधाई छ है दुबै जनालाई सथमा इन्द्रेणी लाई सलाम्👏👏🙏🙏

  • @sharmilashrestha2941
    @sharmilashrestha2941 5 ปีที่แล้ว +3

    शर्मिला श्रेष्ठ दिदी कता हराउनु हुन्छ हो सधैं आउनु न इन्द्रेणी मा आज खुब मजा आउछ

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +1

    नौमति बाजाका उत्कृष्ठ बाजक बहिनिहरूलाई स्यालुट छ ! पुरानो लोप हुनैलागेको लोकसंकृति र परमप्रालाई ईन्द्रेणिमा अायर बहिनिहरूले नौमति बाजाहरू बजायर दर्शक स्रोतालाई अति अानन्दित गराउनुभयको छ !! यो अवधिमा नौमति बाजाका बाजकहरू र लोकदोहरि गायक हङकङे देव गुरूङ जि को अागमन गराई, उत्कृष्ट उदघोषक ,र अन्तरवार्ताकि प्रखर दोहरि गायिका शर्मिला बैनिको संगम गराउने इन्द्रेणिका बादशाहा कृष्ण जि लाई पनि मेरो सलाम छ !! दाङ्ग तुल्सिपुरबनट ।।।।

  • @premtamang4443
    @premtamang4443 5 ปีที่แล้ว +1

    darson namaskar Abc tim sabai janalai ajako sarai kada aiyo jai jai hos indreni 👍️👍️👍️👍️👍️👍️

  • @labjungmalla8634
    @labjungmalla8634 5 ปีที่แล้ว +5

    सर्मिला श्रेस्ट दिज्जु को मुस्कान अनि expression चै सारै मन पर्यो है। सारै हासिली हुनुहुँदो रैछ। इन्द्रेनि टोली लाई सलाम। धन्यवाद🙏🙏🙏
    शुभरात्री

  • @shantamg1330
    @shantamg1330 5 ปีที่แล้ว +4

    आजको करेकारमा सरै राम्रो लाग्यो वा वा क्या दामी नच्चा

  • @ramchandraranabhat4797
    @ramchandraranabhat4797 5 ปีที่แล้ว +2

    शर्मिला को हासो लाखौं लाख को ।😍😍😍

  • @krishnasapkota3691
    @krishnasapkota3691 5 ปีที่แล้ว +2

    घलेकिले छोपेर हिन्छयौ ।अहिले पनि दुई ज्यानको देखिन्छयौ ।।ढिला आयो कडा आयो।।।।

  • @pharshbhujel2047
    @pharshbhujel2047 5 ปีที่แล้ว +3

    धेरै दिन पछि देब गुरुङ्ग दाइ र सर्मिला श्रेष्ठ दि दि को दोहोरि सुनेर आनन्द पाइयो।

  • @rajushresthaphulpa3581
    @rajushresthaphulpa3581 5 ปีที่แล้ว +23

    देब गुरुङ लाई मनमाया सग भिडाउनु भको भए यो कार्यक्रम झन सुनमा सुगन्ध थपिन्थ्यो ।शर्मिला सग ताल्मेल नै मिलेन।best of luck

  • @himalgurung4086
    @himalgurung4086 5 ปีที่แล้ว +2

    धेरै दिन पछि देब दाइ र सर्मिला दिदी को दोहोरी हेर्न पयो।

    • @sagarchand2834
      @sagarchand2834 5 ปีที่แล้ว

      Hardin avibhadan sabai Ma but aaja Meri pyari Bunu Tika sanu Khoi dehina ta

  • @harisharanharisharan863
    @harisharanharisharan863 5 ปีที่แล้ว +1

    सलाम छ देब गुरुङ दाइ तपाई को यो सोच बिचार को लागि र कृष्ण दाईलाई

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 5 ปีที่แล้ว +5

    खत्रा गाउनु भो देब गुरुङ दाई ले र सर्मीला श्रेष्ठ बहिनी ले धेरै धेरै धन्यवाद छ इन्द्रेणी टिमलाई

  • @rambahadur274
    @rambahadur274 5 ปีที่แล้ว +6

    हैत,,पन्चेबाजा मा नाच धेरै राम्रो,,

  • @tilathapa480
    @tilathapa480 5 ปีที่แล้ว +2

    Dev gurung dajuko voice ani sampriya ra da ko nachko camestri wow Kati dami....

  • @premthagunna2196
    @premthagunna2196 5 ปีที่แล้ว +2

    रमाईलो दोहरी

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +5

    धेरै धेरै धन्यवाद ईन्देणी टिमहरुलाई कति रमाइलो पंन्च्यबाज मा हामो् दिदीबहिनी हरुलाई धेरै धेरै धन्यवाद कुबेत बाट हेर्दै छु

  • @krishnapoudel2509
    @krishnapoudel2509 5 ปีที่แล้ว +4

    सम्प्रिया बैनि को नाच नै राम्रो क्या ,साथै कृष्ण दाईको भावना र ईच्छा शक्तिको त बर्णन गर्ने शब्द नै छैन ,कुनै दिन भेटौंला कृष्ण दादा ल ?म अबुधाबिबाट हेरिरहन्छु संधै ।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Thank u daju😍😍😍😘😘 mero youtub subscrib gardinu hola hai

    • @krishnapoudel2509
      @krishnapoudel2509 5 ปีที่แล้ว

      @@SampriyaKhadka हुन्छ बैनि ।

  • @RajKumar-ul7in
    @RajKumar-ul7in 5 ปีที่แล้ว +2

    भन्छन्नी प्रतीक्षाकोफल मीठोहुन्छभनेर आज तेस्तै एउटाकुरा देखीयो ईन्द्रेनीमा त्यो नाचनी बैनी सधैएक्लै नाचेकोदेखीन्थ्यो आजचाई बल्लजोडी पाईछन खुबैजमेकोछ नाचोपनी बधाईछ दुबैजनालाई

  • @jibanroka1912
    @jibanroka1912 5 ปีที่แล้ว +2

    लौ म पनि आए है इन्द्रेनी मा सधा झै आफ्नो पीडा बिसाउन लाई सबै जान लाई हार्दिक नमस्कार!!!🙏🙏🙏👌👌👌💞💞💞

  • @mailibabuji2238
    @mailibabuji2238 5 ปีที่แล้ว +5

    हाम्रो सस्कृती मौलिकता बोकेको नौमती पन्छे बाजा गाजा सहित देव गुरुङ सरलाइ स्वागत आज इन्द्रेणीमा दिदी बहिनीहरुलाइ देख्न पाउँदा धेरै खुसी लाग्यो, नृत्यकार सम्पिर्या जीलाइ पनि धेरै धन्यवाद छ। जय इन्द्रेणी।।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Thank u 😍 daju mero youtub pani subscrib gardinu hola😍

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 5 ปีที่แล้ว +7

    अह!!!आज पन्चेबाजा साथै कडा दोहोरि येसमा नेपाली ढाका टोपी आसकोट शीत गुनियो चोली र सेतो सट शीत पहेलो कुर्दाको जोडिको नाचले सुनमा सुगन्ध थपियो अति मजा भयो आज।।।जय इन्द्रेणी ।।।

  • @mayalama1248
    @mayalama1248 5 ปีที่แล้ว +1

    अज आदरणीय दाजु देब गुरुङ को दर्शन पाएर मो धेरै धेरै खुशी छु धन्यवाद ईन्द्रेनी परिवार लाई

  • @mohanmagar6488
    @mohanmagar6488 5 ปีที่แล้ว +2

    न चिन्ने ले भनलान नि झल्लेनी
    छाती फुट्ला झै गरि हल्लेनी wowowo देब दाइ त कडा पो हुनुहुदो रैच बाइ

  • @lamaraju5118
    @lamaraju5118 5 ปีที่แล้ว +13

    ढिला आयो कडा आयो देब गुरुङ्ले भने झै मलाई पनि तेस्तै तेस्तै लाग्छ जेहोस दोहोरी बबाल छ जय जय ईन्द्रेणी टिम लगाएत सम्पुर्णिलाई #युएई देखि

  • @sandipgiri4237
    @sandipgiri4237 5 ปีที่แล้ว +3

    सर्बप्रथम इन्द्रेणी का सम्पुर्ण तिमहरुलाइ म सन्दिप प्रशाद गिरि को तर्फबाट दशऔला जोदि नमस्कार ! ढिला आयो तर कडा आयो र शर्मिला दिद्जु को गित त बबाल छ र साथै गाउदा ज्यान लास्तै हल्लाउँने बानी रहेछ हाहाहाहिहिही र धेरै मन पर्यो उहालाइ जतिहेरौ तेतिहेर्न मन लागिरहने यो इन्द्रेणी कार्यक्रम!म हाल कतार को सेक्रुतीमा कार्यरत छु र इन्द्रेणी का कृष्ण दाइलाइ धेरै भन्दा धेरै शम्झना छ है हजुर लाई 👌👍️👍️👍️👍️💘👍️👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️

  • @khuraharidahal9501
    @khuraharidahal9501 5 ปีที่แล้ว +2

    dev Gurung सरलाइ धरै धेरै धन्नेवाद अनि बधाइ छ इन्द्रेणीलाई पुराउनु भएको अतुलनिय सहयोगको लागि एवम इन्द्रेणी ग्रुपलाइ अझै अघिबढनु होला ।

  • @TV-nc5yt
    @TV-nc5yt 5 ปีที่แล้ว +2

    देव गुरुङ सर र सर्मिला मिस काे दाेहाेरी घम्सघम्सी सारै रमाइलो ,ढिलाे अायाे कडा अायाे सरररररर, सम्पूर्ण ईण्देणी टिम लगायत अतिथिगणहरुमा सम्मान गर्दछु ।

  • @nishanmagar2538
    @nishanmagar2538 5 ปีที่แล้ว +28

    महिला पन्चेबाजालाई सलाम
    इन्द्रेणी सांस्कृतिक बिकास केन्द्रको बाजा पनि बजाउन पर्यो कहिले काँही त ❤️🥰

    • @terrellisaias4279
      @terrellisaias4279 3 ปีที่แล้ว

      i guess im asking the wrong place but does someone know of a way to get back into an Instagram account?
      I stupidly forgot the login password. I would appreciate any tips you can offer me

  • @user-qu2nj8dp5h
    @user-qu2nj8dp5h 5 ปีที่แล้ว +18

    इन्द्रेणी कार्यक्रम र अतिथि देव गुरूङ लाई नमन् तथा नौमती महिला बाजा समुह र नारायण राईको नृत्य टीम लाई विशेष धन्यवाद |सँधै यस्तै रमाइलो बनोस कार्यक्रम

  • @dbmarsangimagar7682
    @dbmarsangimagar7682 5 ปีที่แล้ว +1

    शर्मिला जि को गीत मलाई धेरै मन पर्छ अनि हासो को त कूरै नगरौ कटी दामी हो सभै को मन मा खूशी दिनु हून्छ

  • @maheshkhanal2648
    @maheshkhanal2648 5 ปีที่แล้ว +2

    कडा दोहोरि ।स्लोमोसनमा देब जी र चन्चली सर्मिला ।मनमाया र खिमा निरास मोडमा ।सपृया बैनि र नारायण भाइको बेजोड प्रस्तुति ।पन्चेबाजा भाउजु हरुलाइ सलाम ।मासुरिको धुन मादलको ताल म चाहि यता बिदेशमा बेहाल ।

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +4

    आहा कति रमाइलो कार्यक्रम ईन्द्रेणी अनि नौमति बाजा र लोक भाका , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद ....

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 5 ปีที่แล้ว +3

    तारिफ कस कस्को गरौ आफैमा उत्कृष्ट इन्द्रेणी कारेक्रम अति रमाइलो देब गुरुङ जि पनि tagadaa नारायण जि को नाचो पनि है सबैलाइ बधाइ छ।

  • @sunamofficial8282
    @sunamofficial8282 5 ปีที่แล้ว +2

    आजको डान्स एकदम राम्रो लाग्यो मलाई ।

  • @kisanban7099
    @kisanban7099 5 ปีที่แล้ว +2

    देव गुरुङ सर समाज सेबि हुनुहुन्छ र गित पनि गाउन्छ राम्रो छ समिला बहिनी इन्देणी धेरै दिनमा अानुभयाे धन्यवाद देव गुरुङ लाई मेरो सम्मान छ पञ्चेबाजा दिदी बहिनी भाइ सम्मान छ देव गुरुङ सर र शमिला बहिनी काे दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो ABC इन्देणी कृष्ण सर सबै नमस्कार सलाम छ

  • @omprakashdahal1922
    @omprakashdahal1922 5 ปีที่แล้ว +5

    आहा कति रमाइलो अनि मीठो भाका मा गित गाउनु भो आदरणीय दाजु र दिदी ले

  • @ravinbhaluharusherth5741
    @ravinbhaluharusherth5741 5 ปีที่แล้ว +3

    देब गुरुङ ज्यु सलाम छ हजुर लाइ

  • @dugatamuduga2897
    @dugatamuduga2897 5 ปีที่แล้ว +2

    हे ए तिम्ले मलाई जे भन्छौ भन, बुढी बाहेक काहीं जान्न यो मन वाउ देव दाजै ! कहिले हो मिनालाई त हङकङ मै राख्छु भन्ने गित सुनेको थिए आजा शर्मिला लाई त लास्ट लास्टमा भैंसी झैँ लाउच पो भन्नू भयो त बरै😁😁 प्रस्तुति अत्ति राम्रो लाग्यो नाचगान सदबाहर यसैगरी छाई रहोस् यो ईन्द्रेणी परिवार धन्यवाद 🌹🌹

  • @santoshsunar4451
    @santoshsunar4451 5 ปีที่แล้ว +1

    मेरो मन मुटुमा बस्ना सफल भयको कार्यक्रम इन्द्रेणी wow wow varry popular inderi

  • @dronakafle2331
    @dronakafle2331 5 ปีที่แล้ว +6

    साँच्चै रमाईलो भयो । नारायण राई भाईसँगै अरूको नाच झन रमाईलो ।

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +1

    ल आइयो है दोहोरी सुन्न सै सै सै

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 3 ปีที่แล้ว +1

    सहय‍ोगमा सदैब फैलिरहने यी हङकङे लाहुरे (गायक ) पनि देब गुरूङ्ग जि का सहयोगका लामा हाथहरू र विशाल सोचका सहयोगि मनहरूलाई ह्रृदयदेखि मेरो स्यालुट छ!!!

  • @user-oe7ft4kc6r
    @user-oe7ft4kc6r 5 ปีที่แล้ว +8

    धेरैई राम्रो छ यस्तै गर्दै जानुस हार्दिक शुभकामना छ । रमाइलो लागछ म सधैं हेर्ने गरछु यस् कार्या कर्म ।

  • @krishnarawal7702
    @krishnarawal7702 5 ปีที่แล้ว +4

    आज मिल्यो दोहोरी र नाचको ताल धेरै धेरै धन्यबाद छ इन्द्रेणी परीवार लाई।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Thank uani mero chnel subscrib gridinu hola hai

  • @shambhubasnet1311
    @shambhubasnet1311 5 ปีที่แล้ว +1

    महीला दीदी बहीनीलाई सलाम यो उत्साहका लागी।

  • @mahendrashrestha650
    @mahendrashrestha650 5 ปีที่แล้ว +1

    दर्सन नमस्कार दिन आदरणीय दाजु इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कंडेल लगायत सम्पुर्ण सम्पुर्ण टीम मा टीम मा,आज त मेरो मन पर्ने कलाकार हरु बैनी सर्मिला को साथै देव गुरुङ्ग ज्यु आउनु भएको रहेछ, धेरै खुसी लागेको छ।

  • @gomabhandari5993
    @gomabhandari5993 5 ปีที่แล้ว +37

    हैट यति रमाइलो हुँदा म चाहिँ कता हराइछु ल है सम्पूर्ण साथीहरु लाई मेरो नमस्कार हजुर सबैको जय होस्
    राधा कृष्णको जय जय जय होस्।।
    👍👍👍👍👏👏👏👌👌👌👌

    • @lokendrajimeeyakkha1363
      @lokendrajimeeyakkha1363 5 ปีที่แล้ว

      मलाइ पनि छत्र शाहिको झै दुबै खुट्टा फ्याकेर खुब नाच्न मन लाग्यो।🤗🤗🤗🤗🤗

    • @khadgarai2951
      @khadgarai2951 5 ปีที่แล้ว

      Goma Bhandari म्याम इन्द्रेणी युनितको उतरोउतर प्रगतिको कामना ?

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@lokendrajimeeyakkha1363 हजुर नमस्कार अब इन्द्रेणी हेर्दै नाच्नु होला

    • @gomabhandari5993
      @gomabhandari5993 5 ปีที่แล้ว

      @@khadgarai2951 हजुर नमस्कार हजुरलाई धेरै धेरै धन्यवाद

    • @lokendrajimeeyakkha1363
      @lokendrajimeeyakkha1363 5 ปีที่แล้ว +1

      अबस्य पनि दिदी हजुर,इन्द्रेणी हेरेर ननाच्ने त को होला र?म जस्तो नजान्ने मान्छे त मन मनै सबै नाचिदिन्छु

  • @mahendraghayal2833
    @mahendraghayal2833 5 ปีที่แล้ว +7

    दर्शन ईन्देणी टिम लगायत सम्पुर्ण कलाकार जिउ हरु मा देब दाइ लाई नि देख्न पाईयो अनि सर्मिला दि ज्यु को पनि दर्शन भयो

  • @bbcbaglung
    @bbcbaglung 5 ปีที่แล้ว +2

    अती नै रमाईलो इन्द्रेणी कार्कम तेसै मा हाम्रो कडेल दाजु को तारीफ जति गरे नी कमै साथै हाम्रो सम्प्रिया बैनी को नाच को म साथी

  • @mangalsing9043
    @mangalsing9043 5 ปีที่แล้ว +1

    ल है आजको दोरिनी कडै रैछ है पुरानो कलाकार आउनुभाको रैछ धन्नेबाद

  • @dineshgautam8159
    @dineshgautam8159 5 ปีที่แล้ว +42

    नारायण राई गित मात्र हैन नाच पनि उतिकै राम्राे रै छ । समप्रिया खड्का संग नाचकाे खुब जाेडी जम्याे ।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      Tei ta😍😍 dai ko dance sarai ramro xa ksaile nadekhya matra ho aba dekhiyo😍😍 mero chnel.lai subscrib garidina aurodh gare

    • @dugatamuduga2897
      @dugatamuduga2897 5 ปีที่แล้ว +1

      हो बरै मलाई पनि सार्‍हो मन परो मौलिकता झल्काउने खालको नाच थियो नारायण भाई र सम्प्रीय बहिनिको🌹🌹

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      @@dugatamuduga2897 thank u daju

    • @khemjoshi3641
      @khemjoshi3641 4 ปีที่แล้ว

      नारायण राइ र सम्प्रिया खड्का को नाच नम्बर वान
      ✍Wowooooooooooooo✍ सुपर
      ❣❣❣काठमाडौं❣ सिँहदरबार ❣❣❣

    • @muraribaral1785
      @muraribaral1785 3 ปีที่แล้ว +1

      @@SampriyaKhadka ⁷7⁷

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +155

    कार्यक्रम इन्द्रेणी नियमित हेर्ने जति यता 🙏
    सम्प्रीया छिरिङ पेमा को नाच धेरै राम्रो छ है 👍️

    • @laxmanmagar2859
      @laxmanmagar2859 5 ปีที่แล้ว +6

      शान्तिको खोजीमा number chaio malai hajur ko

    • @sanjaylama6468
      @sanjaylama6468 5 ปีที่แล้ว +4

      @@laxmanmagar2859 किन र, हजुर ?

    • @manojanu1800
      @manojanu1800 5 ปีที่แล้ว +2

      सम्पर्क मा रहनु होला ल

    • @khemrajluitl
      @khemrajluitl 5 ปีที่แล้ว +3

      म नि दुबाई बाट हेरि राछु र छत्र साही को नाच चाहिँ धेरोई राम्रो छ मोईले अहिलिय सम्म कुनोई पनि छुट्टाएको छोईन मलाई सरोई मन प्रछ इन्द्रेणी तेस्मा नि कृष्ण दाइ लाई सलोत छ

    • @dipendrathapakailalithapa1158
      @dipendrathapakailalithapa1158 5 ปีที่แล้ว

      तपाईं भन्दा बढि म

  • @pabitraranamagarmagar6422
    @pabitraranamagarmagar6422 5 ปีที่แล้ว +2

    आज को गित भन्दा नि नाच यक्दमै राम्रो लागेयो इन्द्रेणी परिबार लगायत सम्पुर्ण पहुना हरु लाई धन्यवाद छ।

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว

      Thanku ani chanel lai subscrib garidinu hola hai

  • @balramgurung4274
    @balramgurung4274 4 ปีที่แล้ว +1

    ओहो देव गुरुङ दाइ ! धेरै खुशी लाग्यो । आफ्नो देशलाई माया गर्ने ब्यक्ति हुनुहुन्छ । दाइलाइ सम्मान छ।😁😁😁

  • @babumagar4892
    @babumagar4892 5 ปีที่แล้ว +74

    नारायण राई र सम्प्रीया खड्का को डान्स उत्कृष्ट !
    नयाँ बैनिको डान्स पनि धेरै राम्रो छ!

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +4

      Thank u 😊😊

    • @dipesh5180
      @dipesh5180 5 ปีที่แล้ว +6

      साच्चिकै इन्द्रेणी मा कोहि भन्दा कोहि नाच गानमा कमि देखिन होइट दाइको नाचलाइ चै माने अनि छत्र शाहि नि कडा

    • @raiyamuna4271
      @raiyamuna4271 5 ปีที่แล้ว +4

      Sahi ho malai ni sarai nach man paryo 🖒🖒🖒

    • @nirajpun8436
      @nirajpun8436 5 ปีที่แล้ว +5

      नारायण जि ले गरेकै हो

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +2

      @@dipesh5180 mero youtub pni subscrib gridina anurodh gare

  • @crisitano07
    @crisitano07 5 ปีที่แล้ว +9

    आहा रमाइलो दोहोरी कुवेत बाट हेर्ने जति यता हाजिर गरौँ है त ✋✋✋✋✋💖💖💖

  • @premkhadka3248
    @premkhadka3248 5 ปีที่แล้ว +1

    राम्रो मनोरंजन दिदै मौलिक नेपाली लोक सस्कृती को जगेर्ना गर्दै दिनदुखि,पीडित रोगिको सेवामा आर्थिक सहयो जुटाउदै श्रहानिय काम गर्दै आएको एबिसी टेलिभिजन र इन्द्रेणी टिम लाई देश बिदेशमा रहेका नेपालीले अझै जिवन्त दिदै अघि बढ्न सहयोग गर्नु पर्दछ।इन्द्रेणी कार्यक्रम अझै सम्पुर्ण नेपालीको हृदयको धड्कन बन्न सकोस भन्दै संचालक कृष्ण कडेल सर साथै इन्द्रेणी युनिट लाई शुभकामना ब्यक्त गर्दछु ।

  • @ekgurung9234
    @ekgurung9234 5 ปีที่แล้ว +2

    Namaste Krishna Dai. Ani sabai Team lai.... Ohooo dev Gurung Dai dherai ramro X. Ma Pani Nepal aiepuge paxi abasya aaune xu family liyara hai Krishna Dai

  • @rajaapurnashahi4161
    @rajaapurnashahi4161 5 ปีที่แล้ว +3

    छत्र शाही जि बबाल नाच हाै ,सारै रमाईलाे भयाे।।

  • @abiralsharma7796
    @abiralsharma7796 5 ปีที่แล้ว +21

    कडा आयो देब दाईको सर्मिला दिदी लाइ हम्मे हम्मे पार्नु भो आज ।।

    • @dugatamuduga2897
      @dugatamuduga2897 5 ปีที่แล้ว +2

      कत्ता छन् होउ शर्मिला मिसको युट्युब देख्दिन त बरै गित सङ्गै एक्सन हसिलो हाउभाउमा गिताउदा सार्‍हो छुट्टै आनन्द आउँछ गाठ्ठे !

  • @shivagiri3599
    @shivagiri3599 5 ปีที่แล้ว +1

    अति रमाइलो प्रोग्राम यो इन्द्रेणी न हेरि निन्द्रा नि लाग्दै न र देव गुरुङ सर लाई द्व्खेर झन रमाइलो लग्यो 😍😍

  • @gurungchok3647
    @gurungchok3647 5 ปีที่แล้ว +2

    Sabai nepali ko lokapriya karyakaram inderni adarniya dai dev Gurung yo vabe well come program ra ramailo dohori dherai ramro lage congratulations dev dai thank you inderni lai

  • @SampriyaKhadka
    @SampriyaKhadka 5 ปีที่แล้ว +84

    Dev grgr daju lai dherai dherai swagat satkar xa indreni team ko tarfa bata.... ra narayan dai ko ra mero dance ra dev grg daju ra sarmila dd ko dohori ksto lagx hererw partikriya dinu hola😍😍😍😍😍

    • @noname-nv2tq
      @noname-nv2tq 5 ปีที่แล้ว +2

      Balla balla darsan paiyo ta timro ta last search garda nI navetine fb ma ,sadai dance ta dhamaka ta herxu manxe ustai cute dance ko kura nagarum keep it up..😃😃😃

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @purna gurung tq so much 😊

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @@noname-nv2tq tq so much😊😊

    • @sanjibkumarwagle7967
      @sanjibkumarwagle7967 5 ปีที่แล้ว +2

      Dohori ramro xa, dance ta babal xa, dance ko lastai fan ho hai ma ta

    • @onom9540
      @onom9540 5 ปีที่แล้ว +1

      sampriya Khadka धेरै मोती हुदै छौँ एक हप्ता जति खाना नखानु है 😂🤣😂🤣

  • @gbmayalu1135
    @gbmayalu1135 5 ปีที่แล้ว +9

    हङकङको लाउरे दाइ सर्मिला दिदिको दोहोरी त जमेको होनि। 😍😍😍😍

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว +1

    ल धेरै पछि देब गुरुङ दाइ को गित सुन्न पायो आहा कति रामाइ लो टीका सानू का साथी धन माया इन्द्रेणि मा गित गाएको हेर्नू चाहाने म मत्र होलाकि अरुपनी हुनुहुन छ

  • @junasunargoodjobsir7825
    @junasunargoodjobsir7825 5 ปีที่แล้ว +1

    Namaskar indreni tim lai
    Wow dev dai
    Timle je je vaneni vana
    Budi bahek kai janna yo man 👍👍

  • @himalgurung4086
    @himalgurung4086 5 ปีที่แล้ว +9

    देब दाइ सङग दोहोरी खेल्न मन माया दिदी र खिमा दिदी पनि पर्खिरहको छ है।

    • @rupakraut946
      @rupakraut946 2 ปีที่แล้ว

      💗💗💗❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 5 ปีที่แล้ว +6

    नमस्कार सबै लाई विशेष देब गुरुङ ज्यु लाई जय गित जय संगीत जय इन्द्रेणी

  • @ramkunwar3429
    @ramkunwar3429 5 ปีที่แล้ว +2

    देब गुरुङ र सर्मिलाको गीत ले रमाइलो भयो 😘 तर मन माय र देब गुरुङ को गीत सुन्न पाको भए अझ सुनमा सुगन्ध हुनि थियो ! लाइभ दोहोरी मा इन्द्रेणी मा जत्तिको अरु दोहोरि मा रमइलो हुँदै हुदेन क्या किनकी यहाको बाध्यबादाक समूह ले खुब माहोल तताएर रमाइलो बनाउछन !

  • @basantabasnet2557
    @basantabasnet2557 5 ปีที่แล้ว +1

    Dev gurung dai tapai mahan hunuhunxa krishna kadel daju lagayat indren team ka sabai jana lai best of luck ra 9 mati baja lai pani best of luck...

  • @dilbahaduradhikari7765
    @dilbahaduradhikari7765 5 ปีที่แล้ว +6

    ईन्द्रणी लाई त धेरैधेरै धन्यवाद अाजकाे नाच धेरै राम्रो छ

  • @amritbudhachhetri111
    @amritbudhachhetri111 5 ปีที่แล้ว +4

    गित पनि सारै राम्रो छ।मलाई नारायण राई को नाच सारै मन पर्यो।गित पनि उतिनै राम्रो गाउनुहुन्छ।देब दाइ र शर्मिला जि को दोहोरी जमेको छ!

  • @sirjanlamalama2154
    @sirjanlamalama2154 5 ปีที่แล้ว +2

    wow so nice beautiful song.. malaysia bata herdai hunuhune haru hajir yaha..like

  • @babindrachauhan2248
    @babindrachauhan2248 5 ปีที่แล้ว +1

    विशाल हृदयको धनी देव गुरुङ्ग सर सलाम छ

  • @sarojphuyal8583
    @sarojphuyal8583 5 ปีที่แล้ว +4

    इन्द्रेणी मन पराउने जति यता

  • @kalpanalimbu5960
    @kalpanalimbu5960 5 ปีที่แล้ว +44

    सर्मिला काे हाउ भाउ कति मजा लाग्छ keep it up

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +2

    धेरै रमाइलो लाग्यो आजा को कार्य क्रम दुई तले खाटबाट हेर्दै छु हजुर हरु नि ।

  • @nokhiramoli28
    @nokhiramoli28 5 ปีที่แล้ว +2

    दाजु देब गुरुङ दाज र दिदी शर्मिला काे दाेहारि ढिला अायाे तर सुन्दा सारै अान्द अायाे ।दाजु र दिदिकाे सारै मिठाे स्वर । मलाई त लठै बनायाे।

  • @lalkumarsijapatimagar6934
    @lalkumarsijapatimagar6934 5 ปีที่แล้ว +4

    आहाँ अति रमाइलो दोहोरी सुनिरऊ लाग्ने.....

  • @keshabsaud3112
    @keshabsaud3112 5 ปีที่แล้ว +42

    हुर्‍र्‍र ल झरियो इन्द्रेणी तिर है अब रबि ओड इन्द्रेणी मा हेर्न चाहाने जति यता हजिर हुम त।

    • @raisujan5840
      @raisujan5840 5 ปีที่แล้ว

      Keshab Saud yahat praya dohori gayek haru upsthit hune ho rabi old lai lyayer k garnu bijok

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว

      सबैजना साथी बन्नुस है

  • @devigoodjobhjurshrestha7888
    @devigoodjobhjurshrestha7888 4 ปีที่แล้ว +1

    Dheroi ramro dohori gaunu vo dev Gurung sir khushi lagei saboo indreni hol team lai dhanayabad xa

  • @bhupendramagar7195
    @bhupendramagar7195 5 ปีที่แล้ว +1

    शर्मिला श्रेष्ठ मनपर्ने जति हाजिर एता👍️

  • @gbkhadka5968
    @gbkhadka5968 5 ปีที่แล้ว +11

    नारायण राई & सुम्पिया खडकाको नाच दामी छ।

    • @lokendrarawal3685
      @lokendrarawal3685 5 ปีที่แล้ว +2

      Supop d........

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      Thank u 😍😍 mero chnel subscrib grdinu hola hai

    • @SampriyaKhadka
      @SampriyaKhadka 5 ปีที่แล้ว +1

      @@lokendrarawal3685 tqq vai😍

    • @narayanrai4705
      @narayanrai4705 5 ปีที่แล้ว +2

      tq hjr lai yo maya saport ko lag adarsa midia ni suscreb garnu holla hai

    • @lokendrarawal3685
      @lokendrarawal3685 5 ปีที่แล้ว +1

      Subscrib gar meli didi

  • @user-zu7jg4wf9r
    @user-zu7jg4wf9r 5 ปีที่แล้ว +49

    देव गुरुङ दाई लाई इन्द्रेणी मा स्वागत गर्न पाउदा हामि धेरै खुसि भाको छौ

    • @dipakbasnet3111
      @dipakbasnet3111 5 ปีที่แล้ว +3

      namaskar hjr aaramae hunuhunchh

    • @romanticmedia
      @romanticmedia 5 ปีที่แล้ว +1

      साथी बन्नुस ह

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      @@romanticmedia नमस्कार हजुर बनि सके नि मत

    • @user-zu7jg4wf9r
      @user-zu7jg4wf9r 5 ปีที่แล้ว

      @@dipakbasnet3111 हजुर नमस्कार म आरामै छु अनि हजुर पनि आरामै हुनुहुन्छ भन्ने आशा गरेको छु हजुरको इन्द्रेणी प्रति को माया देख्दा सारै खुशी लाग्छ हजुरको सधै जय जय होस

    • @user-so6ht7zn5k
      @user-so6ht7zn5k 5 ปีที่แล้ว +1

      कान्छो भाइ मेरो नि साथी बन्नु ल 😃😃😃😃

  • @emrajgolewowverrynice5948
    @emrajgolewowverrynice5948 5 ปีที่แล้ว +1

    wow khatra dohori babll ramailo

  • @shobharammagar7130
    @shobharammagar7130 5 ปีที่แล้ว +2

    samj sebi mahan bichar thulo man bhako gurung ko agama bhako rahixa khusi lageyu indereni ko jaya hos

  • @basantathapa1316
    @basantathapa1316 5 ปีที่แล้ว +47

    देब गुरुङ ज्यू समान गर्छु म पनि अाफ्नाे देशको माया गर्ने बक्ति हाे