Why we Make Mistake Again and Again || जीवनमा जानजान गल्ती किन हुन्छ | Dr.Yogi Vikashananda

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 114

  • @ManokrantiCentre
    @ManokrantiCentre  ปีที่แล้ว +35

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
    Subscribe:th-cam.com/users/ManokrantiCentre

    • @murarishah821
      @murarishah821 ปีที่แล้ว

      म छु अन्तिम घडी मनोक्रान्ती आक्ष्रम गुरु देव सङ्ग बिताउने संकल्प गरेको छु अहिले म 58 बर्ष को भए अब ५ बर्ष पछि रिटाएर हुदैछु। त्यसपछी मनोक्रान्ती अभियानमा लाग्छु

    • @Biren_Offical
      @Biren_Offical ปีที่แล้ว

      हजुर प्रति हृदय देखि नै आभारी छु 🙏 हजुरका हरेक प्रवचन ले म मा सकारात्मक परिवर्तन ल्याएको छ 🙏🙏

  • @purnamanmotivation
    @purnamanmotivation ปีที่แล้ว +31

    को को हुनुहुन्छ हाम्रो गुरुदेव को प्रबचन दैनिक सुनिरहने र गुरुदेब्लाइ माया गर्ने 💝💝💝उनीहरुको घरपरिवारमा सुख शान्ति छाओस्🙏🙏🙏जय मनोक्रान्ति

    • @mahendrapun
      @mahendrapun ปีที่แล้ว +1

      Ma

    • @radhaadhikari6317
      @radhaadhikari6317 ปีที่แล้ว

      जयजय होस

    • @rameshdevkota6460
      @rameshdevkota6460 ปีที่แล้ว

      बिगत 1 बर्ष दिखि नियमित।

    • @Biren_Offical
      @Biren_Offical ปีที่แล้ว

      मैले उहाँ लाई सुन्दै आएको आज ५ वर्ष बितिसके छ ।र सुन्न बाँकी कुनै एपिसोड बाँकी छैन 💞🙏

  • @birjuadhikari1077
    @birjuadhikari1077 ปีที่แล้ว +4

    आजभोलि त आदत लागि सक्यो हरेक बिहान गुरुको प्रवचन सुन्ने।।🙏🙏हरेक दिनको बिहानको १ घन्टा समय मनोक्रान्ती गुरु सङ्ग।।❤️❤️

  • @rupabhandari9722
    @rupabhandari9722 ปีที่แล้ว +2

    कोटी कोटी नमन गुरुदेवमा 🙏🙏🙏🙏🙏🙏🙏🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌹🌺🌹🌹🌹

  • @Prabal347
    @Prabal347 ปีที่แล้ว +2

    ´´´´´सबैले आ-आफ्नो कर्म लिएर जन्मेका छन् तिनिहरुलाई बदल्ने कोशिश नगर्नुहोस् ,, तपाईं आफू बदलिनुहोस् ````` अदभूत , अदभूत , अदभूत ज्ञान् सबैको जय होस् ! सबैको कल्याण होस् !! जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏👏👏👏🙏🙏🙏

  • @rabinlakandri8500
    @rabinlakandri8500 ปีที่แล้ว +1

    Jay gurudeb guruma jay manokranti🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💕💓💕💓💕💓💕💙💙💗

  • @jagatbahadurkhatri2503
    @jagatbahadurkhatri2503 ปีที่แล้ว +4

    यदि तपाईंकाे अाफ्ना सन्तान छिमेकि,अाफन्तलाई सहयाेग गर्नुहाेस।सेवा दिनुस।उनिहरुलाई सुधार्न नखाेज्नुस।अाफै सुध्रिनुहाेस।याे कामलेनै तपाईंको भलाे हुनेछ।

  • @Alpha...777
    @Alpha...777 ปีที่แล้ว +2

    ❤️🎁❤️🎁Good morning 🤍🌈🤍🌈 Guruji 🙏💎🌈🌈🌈

  • @shyamtamang2554
    @shyamtamang2554 ปีที่แล้ว +1

    नमो बुद्धाय
    एकदम सही धन्यबाद
    मन छुने कथा
    कसैको कर्म कसैले बनाउन सक्दैन
    अरु को कर्म बनाउन लाग्दा आफु कहाँ पुगिन्छ
    थाहै हुदैन जय होस् हजुर लाई

  • @bishnuchongbang9008
    @bishnuchongbang9008 ปีที่แล้ว +2

    Namon Gurudev 🙏🙏🙏🙏🙏

  • @jayalimbu212
    @jayalimbu212 ปีที่แล้ว +1

    नमन गुरु देब्🙏🙏🙏🙏🙏🙏शुभ बिहानी।शुभ दिन।गुरु हजुर ले अत्यन्तै सरल र सहज तरिकाले प्रबाचन सुन्नु पाइयो। गुरु हजुर लै हृदय बाट नै धन्यवाद ।जय होस गुरु हजुर को जय मनोक्रान्ति

  • @sidheenarayan1698
    @sidheenarayan1698 ปีที่แล้ว +2

    Jay guru dev pranam Naman

  • @bohorabijaya2256
    @bohorabijaya2256 ปีที่แล้ว

    नमन गुरुदेव्🙏🙏🙏 नमन गुरुआमा🙏🙏🙏 जय मनोक्रान्ती जय बिस्वपरिवार सबैको जय होस

  • @blessgaming5714
    @blessgaming5714 ปีที่แล้ว

    जय गुरुवर जय बिश्वपरिवार सत सत नमन

  • @pabanpun1349
    @pabanpun1349 ปีที่แล้ว +1

    याहाको पर्बचन सारइ मन पर्छ गुरुदेव

  • @binodghale1745
    @binodghale1745 ปีที่แล้ว +1

    Koti koti pranam gurudev 🙏🙏🙏

  • @mayadevidhakal3227
    @mayadevidhakal3227 ปีที่แล้ว +1

    जय जय गुरुदेब

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 ปีที่แล้ว

    गुरुदेव् प्रणाम् 🙏सबैको सदा कल्याण होस् ।।

  • @sushilapun1360
    @sushilapun1360 ปีที่แล้ว +1

    आदरणीय गुरुदेव नमस्कार।म हर दिन नया भयर जन्मन्छु हजुरको प्रबचनले मेरो जीवन कायापलट भयको छ।म सधै हजुर प्रती आभारी छु।दुनियाँमा सब्से महान गुरु र अनुभबका सागर।सधै महान प्रबचन प्रती म आभारी छु।म बैबाहिक जीवन पछि केही गर्न सक्दिन होला भनेर चुपचाप बसेर अगाडि बड्न सक्दिन भनेर सोचेको थिय ।लकडाउन भयो बच्चा साना हुनाले आफुलाइ समय दिन सकिराखेको थियन।बच्चा व्यापार ब्यभार सबैले थिचियको बेला हजुरलाइ सुन्ने आट गरे अब म पछि पर्नै चाहान्न।मैले ध्यान गर्न थालेदेखो मलाइ साथी चाइदैन ।म तेति अनावश्यक कुरामा ध्यान ग्यान पनि खर्च गर्दिन।यी अदभुत बाणिहरुको लागि म सधै रिणि छु।मैले सामाखुसिमा हजुरको प्रबचन सुन्न जादा हजुरलाइ प्रत्यक्ष भेटेको पनि छु।अब हजुरले प्रबचन्हरु अङ्ग्रेजी मा पनि दिनुपर्छ आदरणीय गुरुदेब।हजुर नेपालकोमात्र होइन बिस्वको नमुना हो।अबको बाकी जीवन हजुरको महानतम बनोस।हजुरलाइ हामिले सधै सुन्न पाउ।धन्यवाद हजुर।

  • @ramprasadbajgai7414
    @ramprasadbajgai7414 ปีที่แล้ว

    गुरु देव कुनै नाटकको पात्रको जीवन पनि त्यही नाटक जस्तो हुदो रहेछ । जस्तो नाटक गर्यो त्यही अनुसारको रियालिटी तिनिहरुको जिवनमा आउदो ररेछ । नाटक गर्ने सबै कलाकारको जीवन पनि त्यही नाटक अनुसार हुनाको कारण यो पो रहेछ गुरु देव ! गुरु देव लाई कोटि कोटि नमन छ ! जय होस गुरु देव !

  • @nandirai420
    @nandirai420 ปีที่แล้ว +1

    आफुलाइ साधन अरुलाइ सेवा
    परिवारलाइ समय अनि अकृया योग🙏🙏🙏

  • @anjugautam9297
    @anjugautam9297 ปีที่แล้ว +1

    Jay hos guru dev

  • @susmakc6587
    @susmakc6587 ปีที่แล้ว +1

    Namon gurudav guruaam 🙏🙏 jay manokranti

  • @spiritualinspiration1769
    @spiritualinspiration1769 ปีที่แล้ว +1

    Gurudev 🙏🙏

  • @Mohan-oh7bg
    @Mohan-oh7bg ปีที่แล้ว

    प्रणाम गुरुदेव सबैको जय होस ।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।जय मनोक्रान्ती।

  • @padamdong4595
    @padamdong4595 ปีที่แล้ว +1

    नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस

  • @mr.harsha_bogati6015
    @mr.harsha_bogati6015 ปีที่แล้ว +1

    Pranam gurudev🙏🙏🙏🙏

  • @ramchandradhakal6395
    @ramchandradhakal6395 3 หลายเดือนก่อน

    सार्है अदभुत दिव्य प्रवचन गुरुदेव ❤🎉🙏

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 ปีที่แล้ว +1

    प्रणाम गुरुदेब 🙏जय हाेस गुरुदेब 🙏🙏🙏🙏

  • @rajaramhemba6668
    @rajaramhemba6668 ปีที่แล้ว +1

    Naman guruwar...

  • @shivaadhikari5856
    @shivaadhikari5856 ปีที่แล้ว +2

    Today is good Nesest video guru dev

  • @Jun-lm4el
    @Jun-lm4el ปีที่แล้ว +1

    नमन गुरुदेव 🙏🏻 हजुरको प्रवचन सुन्दा अनन्दा महसुज हुन्छ र आफुले गरेको गल्तिहरु चिनिन्छ अनि सोंच आउँछ अब देखी सजक हुन्छु भने.....🙏🏻

  • @dallimbu2308
    @dallimbu2308 ปีที่แล้ว +1

    दर्शन गुरुदेव जै मनोक्रान्ती जै होस सबैको।

  • @santoshbasnet5088
    @santoshbasnet5088 ปีที่แล้ว +2

    Namaste

  • @Minu.S10
    @Minu.S10 ปีที่แล้ว +1

    Jai hosh guruji 🙏

  • @Famliyvidoe
    @Famliyvidoe ปีที่แล้ว

    Naman Gurudev.
    hajurko prabachan le yo dil sadhai Khushi hunchha.
    Thank u so much Gurudev.

  • @shyamp.sapkota337
    @shyamp.sapkota337 ปีที่แล้ว +1

    नमन् गुरुदेव 🙏🙏🙏

  • @sumiraaryal2934
    @sumiraaryal2934 ปีที่แล้ว

    गुरुदेव प्रणाम 🙏हजुरको प्रवचनले नया जीवन सुरू भयेकोछ

  • @user-yw5ng7et7h
    @user-yw5ng7et7h ปีที่แล้ว +1

    सादर प्रणाम गुरुजी

  • @pharsabahadur6626
    @pharsabahadur6626 ปีที่แล้ว

    प्रणाम गुरूदेव अदभूत प्रभचन 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @leelagautam6750
    @leelagautam6750 ปีที่แล้ว

    Jaye Jaye hos🙏
    Naman gurudev❣️

  • @devikharalavniwesramroxa8182
    @devikharalavniwesramroxa8182 ปีที่แล้ว

    Guru ji parti namo naman xa

  • @ramprasadbajgai7414
    @ramprasadbajgai7414 ปีที่แล้ว

    फिल्मी क्षेत्रमा काम गर्ने कलाकारहरुले हरेक किसमका नाटक गरेर मनोरञ्स्न दिने क्रममा कहिले काहीँ तिनिहरुको जीवन पनि नाटक जस्तै बन्नाको कारण यो रहेछ !

  • @ramluitel7271
    @ramluitel7271 ปีที่แล้ว

    जय जिन्दगी जय मनो क्रान्ति

  • @samirgurungdang5980
    @samirgurungdang5980 ปีที่แล้ว +1

    Namaste jurui

  • @Prabal347
    @Prabal347 ปีที่แล้ว +1

    🙏🙏🙏 गुरुदेव !

  • @yuvrajpokharel41
    @yuvrajpokharel41 ปีที่แล้ว

    l have been impressed by motivational speech 🎤 namaskar 🙏 guru dev

  • @sadhanaregmi1303
    @sadhanaregmi1303 ปีที่แล้ว

    Jay guru tapaibat hamilai aasirbad milos🙏😍

  • @binodpariyar3095
    @binodpariyar3095 ปีที่แล้ว

    Jaya gurudev 🙏🙏🙏 jaya manokranti.

  • @dipendramalla8656
    @dipendramalla8656 ปีที่แล้ว +2

    first viewer 🙏🙏🙏

  • @kusumlama8426
    @kusumlama8426 ปีที่แล้ว +1

    Wow! guru ji my life is my massage 🙏

  • @anjanamainali2032
    @anjanamainali2032 ปีที่แล้ว

    ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏jayaguru dev

  • @hopkinsjames6052
    @hopkinsjames6052 ปีที่แล้ว

    jaya gurudev

  • @user-lx2mr4cj6j
    @user-lx2mr4cj6j ปีที่แล้ว

    शुभम्

  • @psksherpa7395
    @psksherpa7395 ปีที่แล้ว

    Jay gurudev

  • @hee23119
    @hee23119 ปีที่แล้ว

    नमन गुरुदेव

  • @tararai4842
    @tararai4842 ปีที่แล้ว

    Darsan Gurudev 🙏🙏

  • @anm489
    @anm489 ปีที่แล้ว

    Derai derai dhanneybad gurudev

  • @letusread963
    @letusread963 11 หลายเดือนก่อน

    ❤❤❤❤❤धेरै धेरै धन्यवाद !!!!

  • @tikalaxmi1860
    @tikalaxmi1860 ปีที่แล้ว

    Good morning guru dev 🙏💖💐😁

  • @nicegal8869
    @nicegal8869 ปีที่แล้ว +1

    Thank you Sir for your great motivational speech 🎤 ❤🙏🙏😇🧘‍♀️

  • @madanbc7079
    @madanbc7079 ปีที่แล้ว +1

    मेरो मेहनत पुगेन य vagya थिएन जति प्रयास गर्दा पनि सफल हुन सकेको छैन

  • @bipin_raut
    @bipin_raut ปีที่แล้ว

    Very beautiful, thank you so much gurudev, jay manokranti, jay bishwo pariwar🙏🙏🙏🙏🙏🙏

  • @radhaadhikari6317
    @radhaadhikari6317 ปีที่แล้ว

    चरण स्पर्श प्रिय गुरूवर 🙏🙏🙏❤❤❤

  • @bishnusharma3680
    @bishnusharma3680 ปีที่แล้ว

    Good morning 🌅🌄

  • @narayanisharma9198
    @narayanisharma9198 ปีที่แล้ว

    अद्भुत अद्भुत प्रवचन हार्दिक हार्दिक नमन गुरुदेव 🙏🙏💐🙏

  • @sangitasubedi3400
    @sangitasubedi3400 ปีที่แล้ว

    Gueudev naman. You are a gem. Huge respect for you.

  • @Sirjanalimbuphiyak-
    @Sirjanalimbuphiyak- ปีที่แล้ว

    Pranam gurudev it is really wonderful motivational prabachan

  • @naturallydeepak
    @naturallydeepak ปีที่แล้ว +1

    💜💜💜

  • @jeewanpoudel9542
    @jeewanpoudel9542 ปีที่แล้ว

    ma xu

  • @sushmanepal9074
    @sushmanepal9074 ปีที่แล้ว

    Naman Gurudev so beautiful prabachan "a wise man known by his speech🙏❤❤❤👌

  • @ramprasadbajgai7414
    @ramprasadbajgai7414 ปีที่แล้ว

    श्वेता खडका र श्रीकृष्ण श्रेस्ठ ले एउटा चलचित्रमा श्रीकृष्ण श्रेस्ठ मरेर श्वेता खड्का बिधुवा भएको कुरा तिनिहरुले रोल खेलेका थिए रे । पछि त्यस्तै रिएल भो । जस्तो नाटक गर्यो उस्तै कुरा सबकन्सेस माइण्डमा बस्दा बास्तबमै त्यस्तो हुदो रहेछ । जस्तो नाटक गर्यो जिवनको मोड त्यस्तै हुदो रहेछ । त्यसैले मनोरञ्जन्को लागि नाटक गर्ने कलाकारको जिवनको मोड पनि त्यस्तै हुदो रहेछ । अनि जिवनमा जस्तो नाटक गर्यो त्यस्तै जिवनको मोड हुदो रहेछ । जय गुरु देव !

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 ปีที่แล้ว +1

    🙏😊❤️😊🙏

  • @booby9319
    @booby9319 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद गुरुदेव 🙏❤️

  • @ashalimbu8039
    @ashalimbu8039 ปีที่แล้ว +1

    🕉🕉♥️🥰🙏🙏

  • @greatness1234
    @greatness1234 ปีที่แล้ว +2

    Hello gurujii please yeuta kura bughaidinuss...
    Bhagavad gita ma arjuna le aafnai relatives laii Marnw prda uni darauxan Tara krsna le chai janma diney pani mai ho ani mirtiuu dini pani pani mai ho vanxan . Marne wala tw medium matrai ho asli kaam tw maile group vnyyaxan tesovaye criminal, murderer kasari galat vaye tw kinaki marne tw krsna nai vaye.
    Kasaile bughaidinuss tw mailed gita a padhdaaiii thee yes qn le grda mailed padhnai xade.

  • @Parinarai1234
    @Parinarai1234 ปีที่แล้ว

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @lokbahadurgurung5984
    @lokbahadurgurung5984 ปีที่แล้ว

    🙏🙏

  • @nirmalchaudhary5992
    @nirmalchaudhary5992 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏

  • @Aashishhitang
    @Aashishhitang ปีที่แล้ว

    😮😮

  • @jibanbabu5190
    @jibanbabu5190 ปีที่แล้ว

    🥰🥰🥰

  • @deepakraut9919
    @deepakraut9919 ปีที่แล้ว

    Hards sama ta sansar jetako thaya
    But baluka 6ora 60re bhok lagyo bhanara ruda ta Khana pakawna chamal ni rahen6 k garnu guru yo video la chamal layanan k garna

  • @yamunadulal4352
    @yamunadulal4352 ปีที่แล้ว

    Live speech sunna ko lahi k gadnu parvha

  • @ritasharma1703
    @ritasharma1703 ปีที่แล้ว

    झुटाे बाेल्याे कि पाेल्याे

  • @urbaradhikari1539
    @urbaradhikari1539 ปีที่แล้ว +1

    🪔

  • @Aashishhitang
    @Aashishhitang ปีที่แล้ว

    😂😂😂

  • @freefire-zw6lv
    @freefire-zw6lv ปีที่แล้ว

    Jay guru dev naman

  • @Anjali-gz1lm
    @Anjali-gz1lm ปีที่แล้ว

    Jaya guru Dev 🙏🙏🙏

  • @kamalaadhikari8152
    @kamalaadhikari8152 ปีที่แล้ว

    Naman gurudev ❤

  • @gangamagarganga4001
    @gangamagarganga4001 ปีที่แล้ว

    Naman gurudev.

  • @narayanbhusal2022
    @narayanbhusal2022 ปีที่แล้ว

    Pranam gurudev

  • @punammaharjan719
    @punammaharjan719 ปีที่แล้ว

    🙏🙏 Gurudev

  • @shantarai6363
    @shantarai6363 ปีที่แล้ว

    प्रणाम गुरुदेव 🙏

  • @thegimmanju6809
    @thegimmanju6809 ปีที่แล้ว

    हार्दिक नमन गुरुदेव!💖💖💖🙏🙏🙏

  • @sanchitdude8103
    @sanchitdude8103 ปีที่แล้ว

    🙏🙏

  • @promishadhikari8297
    @promishadhikari8297 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏

  • @greatness1234
    @greatness1234 ปีที่แล้ว +1

    Hello gurujii please yeuta kura bughaidinuss...
    Bhagavad gita ma arjuna le aafnai relatives laii Marnw prda uni darauxan Tara krsna le chai janma diney pani mai ho ani mirtiuu dini pani pani mai ho vanxan . Marne wala tw medium matrai ho asli kaam tw maile group vnyyaxan tesovaye criminal, murderer kasari galat vaye tw kinaki marne tw krsna nai vaye.
    Kasaile bughaidinuss tw mailed gita a padhdaaiii thee yes qn le grda mailed padhnai xade.

  • @pramodnayak1155
    @pramodnayak1155 ปีที่แล้ว +1

    jaye hos guru

  • @jagatbahadurkhatri2503
    @jagatbahadurkhatri2503 ปีที่แล้ว +1

    नमन गुरुदेब

  • @sonamthimmisherpa7542
    @sonamthimmisherpa7542 ปีที่แล้ว +1

    नमन गुरुदेव।