सारै मलाई मन्पर्नी कलाकार राजु दाइ र जेरि दि गीत संगीत लाई मायागर्नु यो हाम्रो देश को रछेक हो म आफुलाइ भागेमानि समझिन्छु यति राम्रो कलाकारको सम्मान गर्छु जय नेपाल जय गीत संगीत
दलित भएकै कारण आफ्नो थर लेख्न पनि लाज मान्ने जमात जबसम्म रहन्छ तबसम्म जातीय भेदभाव हट्दैन|सिक्नुस् सबैले केही राजु परियारबाट|गर्व गर्नुस् दमै भएर जन्मिनुमा|
@ jeri स्वर अा अाफ्नै हुन्छ ।अा अाफुमै मिठास हुन्छ ।तर कसैलाई हाेच्याउनु हुदैन ।र बाेल्नु पनि हुदैन ।जेरि बैनि दाेहाेरिकाे रानिनै हाे।अरुकाे कुरा नसुन्नु अाफ्नाे लक्ष तिरा लाग्नु।मेराे पनि शुभकामना छ।
लोक गितका स्वर सम्राट राजु दाइ ले गाउनु भएको सबै गितहरु उतिकै राम्रो छन अाज जेरि दिदी को अागमन ले सुनमा सुगन्ध भएको छ मलाई जेरि दिदी को शब्द चहेन नै धेरै मन पर्छ धेरै पटक हेरे तर मन नबुझेर डाउनलोट नै गर्न लागे बरै म त
ma sano huda raju daiko name suneko thiya ra git suneko thiya ahile asari live dohori gayako dekhda sarai khusi lagxa ahile samma daiko jos ra jagar 16 barsa ko jasto xa hjur prati aavari xu dai.....
जेरी नेपालकी दोहोरीकि रानीकै उपमा दिदा हुन्छ। जेरी सङ्ग टक्कर लिने सायदै होलान तर दुबै टुक्कामा दोहोरो सटिक अर्थ लगायर रमाइलो गित गाउने उनै हुन। भलै स्वरका धनी भयपनी राजु सङ्ग सटिक उत्तर दिन सक्ने क्षमता देख्दिन।
मलाई पनि बाउनी कै धोको पिर नगर दमाईको थुक चोखो😊 यो चाहिँ सहि भन्नू भाको✊हाम्रो समाजको कटु सत्य😐सलाम राजु दाइ अनि जेरि दिलाइ💞💞💞😍दिदीलाइ अलिक हाइ स्केल भयो स्वर फाटियो😐
राजु परियार भनेका लोकदोहोरी छेत्रमा एक छत्र राज गर्ने राजा हुन!! राजु परियार सरका साथिहरु यता हाजिर गर्नुहोस् त 😍😍
सारै मलाई मन्पर्नी कलाकार राजु दाइ र जेरि दि गीत संगीत लाई मायागर्नु यो हाम्रो देश को रछेक हो म आफुलाइ भागेमानि समझिन्छु यति राम्रो कलाकारको सम्मान गर्छु जय नेपाल जय गीत संगीत
तुक्के दोहोरी कि रानी जेरि दोहोरी को राजा राजु जि को गित सुन्न पाइयो गाथे सारै नाचुम नाचुम लाग्यो
लोगगितको राजा राजु परियारका फ्यान जति यता हाजिर हौ त
I'm top ten fan of raju pariyar
La Va .
Yess
I am a
Raju pariyar fenn
All most great look star raja bhanna chahanxu salam x raju dai
Kouuteafhbvcml
🌹🌹🌹लमजुङको दोहोरी का राजा उहि राजु🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
कालिका रोधीघरमा लोक दोहोरीका प्रख्यात ब्याक्तित्व राजु परियार र जेरि बाचनकी ,बविता बानियाँले गाएको बबाल दोहोरी sweet लाग्यो,I Liked 👌❤️👍️
लोक दोहोरी कि ,कमेडी बाचनको पनि रानी जेरिका Fans कति हुनुहुन्छ ,यता हाजिरी हुनुहोस् ,ल !!
लोक बादशाहा राजु परियार ।मन पर्ने गायक
Sai kura
जस्ता सग नि गित नगाउन न राजु तिमी लाेक राजा हाे यार
Good advised ...✋✋✋
लोक दोहोरी गीत का किङ राजु परियार र चर्चित गायिका बबिता बानियाँ जेरि को दुबै लाई बधाई छ एकदमै राम्रो छ गित
दलित भएकै कारण आफ्नो थर लेख्न पनि लाज मान्ने जमात जबसम्म रहन्छ तबसम्म जातीय भेदभाव हट्दैन|सिक्नुस् सबैले केही राजु परियारबाट|गर्व गर्नुस् दमै भएर जन्मिनुमा|
Um sahi ho sir kati ramro damai ko xoro
precious Opal a
Exactly yo show ma 1jana newcomer baini le ni cast dhate jasto lairax malai
@@Magar790 we
@@babinatamang6165 ho vaneko
राजु परिवार दाजुका फ्यान कति हुनुहुन्छ ??यता हाजिर गरौ त,,,
.
म छु हो बेस्ट फ्यन
@@pramilabasnet502 ho
ex#
म पनि छु है राजु दाई को फ्यान
बास्तबमा मेरो पनि धोको थियो राजु दाइ र जेरि दिदी को दोहोरी हेर्ने सुन्ने एकदमै मनोरञ्जन गरियो धन्यवाद !!!
बबिता जि जस्ताे टक्कर दिन सक्ने काेहि छैन म खाेजि खाेजि हेर्छु सारै मन पर्छ
दोहरी किङ्ग राजु परियार
राजु परियार नेपाली लोक दोहोरीमा नामै काफी
दोहोरिको खानी हुन बविता बानिया जेरि बहिनी सवाल जवाफ अति मन पर्छ
Me too
Hai
Ssss
स्वर हुनु पर्योनि
स्वर जिरो, शब्द ठिकै हो
लोकदोहोरी को राजा राजु परिवार नमस्कार छ
Raju pariyar daju nepali lok dohori ra shor ko king ho🎤🎶👍️
सबै कलकार लाइ सलोट बिषेश राजु दाइ लाइ मिठो गित को लागि धन्नेबाद गड ब्लेस यु आल
राजु दाइ र जेरि को लाइफ दोहरी धेरै मन पर्छ
Kya dami song raju dai ko
@ jeri स्वर अा अाफ्नै हुन्छ ।अा अाफुमै मिठास हुन्छ ।तर कसैलाई हाेच्याउनु हुदैन ।र बाेल्नु पनि हुदैन ।जेरि बैनि दाेहाेरिकाे रानिनै हाे।अरुकाे कुरा नसुन्नु अाफ्नाे लक्ष तिरा लाग्नु।मेराे पनि शुभकामना छ।
Yes ramro bichara hajurko
Gud luck Jeri didi
लोकगित क्षेत्रको हिरोहरु मध्ये एक राजु जी पनि लोकगित क्षेत्रको हिरो हो जयहोस सबैको।
Wow
न नेपाली भाका
लोकगीतको KING हुनुहुन्छ राजु दाइ
हृदय देखि सम्मान हजुरलाई ।।
wow raju dai my best
लोक गितका स्वर सम्राट राजु दाइ ले गाउनु भएको सबै गितहरु उतिकै राम्रो छन अाज जेरि दिदी को अागमन ले सुनमा सुगन्ध भएको छ मलाई जेरि दिदी को शब्द चहेन नै धेरै मन पर्छ धेरै पटक हेरे तर मन नबुझेर डाउनलोट नै गर्न लागे बरै म त
झिमझिम सानू अजम्बरी गित मा दोहोरी गित का बादसाह राजु दाजु फ्यान हाजिर हुनुहोस्
Dherai khusi lagyo aaja dohori ko king raju dai ani queen jerry diju lai sangai hernu pauda..
म पनि दमाइको छोरो हो खुब मज्जा आयो दोहोरी सुनेर
Hai
Raju di nice
Legend king of lokdohori 😎😎 #Raju pariyar
1000 barsa pugla tara raju dai lai kosaile ni bhulna sakdaina 😊😊
राजु जी लोक दोहरी क्षेत्रको हिरो नैइ हो जयहोस
The king of the lok dhori singer Raju solti keep it up
thank you 🙏🙏🙏
सर्वप्रथम राजु दाजु लाई मेरो नमस्कार छ कालिका दाेहाेरीमा......
साथै बबिता जी लाई पनि ............!
लोकदोहोरी किङ राजु परियार दाइ लाई धेरै धेरै सम्मान
Sandip Samarpan भजन
waw jeri de sabda dherai ramro xa raju dai ko sor
कालिका टिबीले गरेको दोहोरी ठिकछ तर सम्मा स्वारुप गाउन बसेका राजु परीवारले सुरुमा गित बिगारेर उठाउनु भो सुन्नमा नमज्जा लाग्यो
हाम्रो राजु परियार दाइ लोक गीत को राजा हुन्।Our Legend raju pariyar my favourite singer.
You are great raju dai keep it up god always bless you
दमाईले बाहुन भन्न हुने हामिले दमाई कामी भन्न नहुने भन्ने हुदैन दोहोरी सहि छ मनपर्यो ।
Right
Raju dai ko fan ta ma pani ho
बरिष्ट गायक गायिका दोहोरिका राजा रानी दुबैको सङै दोहोरी हेर्ने धोको थियो खुशी लाग्यो धन्यबाद कालिका रोधिघर
su..
.8
अल्लि थोरै भयो हजुर, हेर्दा हेर्दै सक्किएको थाहै भएन, कत्ती रमाइलो भाको थियो, आशा छ अझै सुन्न पाइने छ,😊
Yukrcnk
Dohoriko raja rani vet vayo sarai ramailo👌👌👌
बबिता बानियाँ जेरी😘❤️ मलाई सारै मनपर्छ
टुक्का पनि सारै राम्रो हान्नु हुन्छ उहाँ ले😘😘❤️
Good
हन त गित कुरा गितमै सिमित हो तर जेरिको शब्द अलि होच्यारै भयो है अग्रज कलाकार भनेको अग्रज नै हो जेरिको शब्द फेरि सचियोस
जेरीको गाउने तरिका पटक्कै मन परेन तर राजुले छिटोछिटो सुर्ती खाएको सारै रमाइलो लाग्यो।
Lok dohori king raju pariyar ko sor sunda Sabi chinta dur hunchha so I respect and I miss you your sweet voice thank you all singer best of luck
लोकदोहोरी को बास्सा राजु परियार दाजु को फ्यान हरु यता हाजिर गर्नु त 🙋♂️
लोकदोहोरीका राजा राजु परीयार
मपनि फ्यान
म पनि राजु दाई को फ्यान हो है
Dohari ko king raju daju
Sarai ramro dohori sunna paiyo badhai x raju ra jeri bahini lai
Aaja pani raju dai ko naya geet sunna paiyo khushi lago
ma sano huda raju daiko name suneko thiya ra git suneko thiya ahile asari live dohori gayako dekhda sarai khusi lagxa ahile samma daiko jos ra jagar 16 barsa ko jasto xa hjur prati aavari xu dai.....
Hamro Raju daju
So sweet voice
Raju bro is king nepali lookdhorima
राजु दाजु को धेरै ठुलो Frind हुम
सारै मलाई मन पर्छ जेरि
हुन्न भेट फकाउनु के गरि ।। गजब छ दोहोरि
जेरी नेपालकी दोहोरीकि रानीकै उपमा दिदा हुन्छ। जेरी सङ्ग टक्कर लिने सायदै होलान तर दुबै टुक्कामा दोहोरो सटिक अर्थ लगायर रमाइलो गित गाउने उनै हुन। भलै स्वरका धनी भयपनी राजु सङ्ग सटिक उत्तर दिन सक्ने क्षमता देख्दिन।
१०१ छन गाउनि
हावा।।।जेरि को सिर्जना राम्रो भए पनि स्वर टपरिमै मुतेको हो।
Haha Raju vaneko Raju ho damai ko xoro vaneko damai ko xoro ho Vaii
बबिता दि पनि कुइन नै हो कसैले सकदैन ढलाऊन
raju is the best singer in look dohori song king of dohori
लोकप्रिय गायक राजु दाईलाई धेरै धेरै बधाई छ
ल दामी राजु दाइउ😍😍😍
मेरो नमस्ते सबैलै म सम्राट परियर धेरै राम्रो लागेओ
दोहोरी गाउनलाई स्वरले मात्रै हुन्छ डाम्ना हो? शब्द मिलाउन जान्नु पर्दैन? जेरी भनेको जेरी हो
👍️👍️👌👌सहि भन्नू भो
Good daju
टपरीमा मुते जस्तो आयो नि आज त स्वर जेरिको।। बासी भएर बिग्रेच क्यारे। ।।रद्दिमाल
जेरि त गित गाउनुमात नेपाल काे सबै भनदा रानी हाे
santy asnty
कति बाेलेकाे राजु दाइ लाई दे तेराे बाेलि राम्राे रछ सुन्दा नि घिन लाग्याे
wow very nic raju pariyar dai lai samman garnu vaAko ma👌👌👌👌👌👌
Raju Pariyar is back... huge respect.
Our legend big respect raju dai dami romatic
राजु दाइको स्वरमा जेरिको स्वरत खुर्सानी गुलियो भय जस्तो सुहाउँदैन यार।
एकदम राम्रो कार्यक्रम ! मलाइ साह्रै मन परयो !
Raju pariyar ta raja hun raja
राजु परियर राजा हुन लोकगितको त
Raju dai n jeri didi ko dohori dherai patak here rahar pugena ajhai herna payehune thiye
Voice of king RAJU pariyar,
King of the lokdhori raju dai😘😘
Jeri sis ekdam ramailo. Manxe you are really great sis
Raju pariyar is best dohori singer lovey song 😍😍
great raju dai
सारै रमाईलाे दाेहाेरि तर राजु दाइ अलि लजाकाे जस्ताे हाउभाउ नै छैन
King of lok sngit raju priyar nice 👌 👌
Wau nice dohori raju and jeri thanks
जेरिको स्वर पटक्कै मन नपराउने म मात्रै हो कि?शब्द ठिकै हो
Hai
म नि छु
Malai man parxa
म नि छु
यस्तै हुन्छ हो अग्रज ब्याक्तीहरुको दोहोरी । जाति बिभेद्का गीत।।🙄🙄🙄🙄
raju pareare is old but he is gold
Dhyan mero tyo jeri ko aada ma basne lai tira matra gayeko xa yar
Soo sweet and beautiful girl👍❤
Lok geet vaneko ho yesto po hunu parxa
Aaj voliko jamana ma matrai hola lok dohori herne r sune
मलाई पनि बाउनी कै धोको
पिर नगर दमाईको थुक चोखो😊
यो चाहिँ सहि भन्नू भाको✊हाम्रो समाजको कटु सत्य😐सलाम राजु दाइ अनि जेरि दिलाइ💞💞💞😍दिदीलाइ अलिक हाइ स्केल भयो स्वर फाटियो😐
@@sabinachhami3605 जि थुक लगाउदै सिलाको कपडा चोको हुन्छ नि त घर भित्र छिराउथे कपडा तर लुगा सिलाउनी व्यक्ति बाहिर अनि भएन त थुक चोखो😀😀😀😀
@@tsheringmalamasherpa2104 say ho hjr
राजु परियार को त जति तारिफ गरेनि कम हुन्छ जवाफ राम्रो फर्काउने भऐर मात्रै नत्र जेरीको स्वर त बाख्री खोक्या जस्तो छ😁😁😍😍😂😂😂😍
😝😝😝 @ 💯% 👍🏽👍🏽👍🏽
@ramesh sharma 🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗🤗
intoxicated न
😂😂😂😂
Yasto nabhanam hjur 😁😁😁😁😁😂😂
kaalika rodhe ghra lai dhenwad Lok get ko raja raju dai
अरु सबै ठिकै हो यो रोदिमा क्यमेरा मेनले अलि क्यमेर घुमौना नजान्दा रछ।यक पर्टी मात्रै देखौछ्।
Nice 👍 dohori
जेरी दिदीको स्वर मन पार्ने जत्ति यता जम्मा हुम्त।।।
jeri sis ko partuti akdam ramro xa
जुहारि मा जेरि बैनि र राजु भाइकाे जुहारि पाे जुहारि मत हेरि रहु जस्ताे लाग्याे भिडियाे समय थाेरै भयाे ।
राजु परियार र बबिता बानिया जि को दामि दोहोरि
खोज्यौ मलाई मल संग मिलाऊन
तिमी पनि जाऊ लुगा सिलाऊन
😁😄😅😁😄😁👍👍👍👍
Super hero Raju dada
Raju sir dohori king
Jeriko bana le ekai war le linema lyayo dohari Raja lai aaj rajule kura birakai ho tesaile afaila gahro paridiyo he he he he he!
जेरि मलाई सारै मनपर्छ के गर्न्नु