दोहोरिमा माहीर निशा//काठमाडौँ सम्म आउनलाई बिद्यालयको यति ठुलो सहयोग// Prakash VS Nisha2080//Manjari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.พ. 2024
  • Dur Darpan Presents:-
    दोहोरिमा माहीर निशा//काठमाडौँ सम्म आउनलाई बिद्यालयको यति ठुलो सहयोग// Prakash VS Nisha2080//Manjari
    Original Audio Credits:-
    ♪ Song:-
    Manjari
    मन्जरी
    ♪ Vocal:-
    Devi Gharti
    Prakash Parauli
    ♪ Lyrics:-
    Navaraj Panta
    ♪ Music:-
    Prakash Parajuli
    • Manjari by Devi Gharti...
    Management:
    Krishna Malla Thakuri/Harish Dhital
    Live Creation :-
    Lead Male Singer
    🎤Prakash Parajuli
    Lead Female Singer
    🎤Nisha Sanjyal
    ----------------------------------------------------------------------------
    Supporter Male Singer:
    🎤Dhurba Raja Dhital
    🎤Khagendra Bishowakarma
    -----------------------------------------------------------------------------
    Supporter Female Singer :
    🎤Kalpana Malla
    🎤Karishma Rawol
    🎤Bipana Shahi
    -------------------------------------------------------------------------------
    Musician Team:
    ♬Sarangi : Rajesh Gandharva
    ♬Keyboard :Mitra Adhikari
    ♬Flute : Arun Adhikari
    ♬Dholak:Khem Rana Magar
    ♬ Madal :Lukman Gharti ,Ghaman Rana
    ♬ Octopad : Bilak Gurung
    ----------------------------------------------------------------------
    TechnicalTeam :
    Camera :
    🎥 Hikmat Shahi
    🎥 Khagendra Neupane
    🎥 Yaman Roka Chhetri
    Audio/Video
    ♬ Dur Darpan Studio
    9851151230,9818667729
    #prakashparajuli
    #nishasanjyal
    #ibsalsanjyal
    #minbk
    #anjubishwokarma
    #livedohori2080
    #newlivedohori
    ©Dur darpan pvt ltd
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
  • บันเทิง

ความคิดเห็น • 230

  • @Durdarpan
    @Durdarpan  4 หลายเดือนก่อน +25

    देश तथा बिदेशमा रहेर यस दुर दर्पण प्रा.लि. को युट्युब च्यानल " Dur darpan " लाइ माया गर्नु हुने सम्पुर्ण हाम्रा भगवानरुपि शुभचिन्तक हरुमा नमस्कार। निरन्तर रुपमा हाम्रा विविध भाषा तथा संकृतिहरुलाइ दोहोरी गितमार्फत प्रस्तुत गर्ने र पर्दा पछाडी रहेका नव प्रतिभाहरुलाइ विशेष प्राथमिकता दिएर केही हदसम्म प्रोत्साहन गर्ने हाम्रो प्रयास जारी छ। यो शृङ्खलामा कैलालीकि प्रतिभावान नव गायिका निशा सन्ज्यालको दोहोरी समेट्ने कोशिश गरेका छौँ। बहिनी निशा सन्ज्याल र बहुचर्चित दोहोरी गायक प्रकाश पराजुलीले गाउनुभएको यो दोहोरी हजुरहरुलाइ कस्तो लाग्यो कृपया सुझाब सल्लाह र प्रतिक्रिया दिन नबिर्सनुहोला। अन्तमा यो शृङ्खलामा समाबेश गरिएको भाका "मन्जरी" का मुल गायक/गायिका देवि घर्ती र प्रकाश परजुली ज्यु प्रती हाम्रो सम्मान छ। यस गितका संगितकार आदरणीय प्रकाश पराजुली ज्यु र गितकार आदरणीय नवराज पन्त ज्यु प्रती हार्दिक आभार तथा उच्च सम्मान ब्यक्त गर्दै हामिले प्रस्तुत गरेको दोहोरीमा कुनै त्रुटि भएमा अमुल्य प्रतिक्रियाको आशा गर्दछौँ।
    दुर दर्पण प्रा.लि. परिवार

  • @khadkamalla7561
    @khadkamalla7561 4 หลายเดือนก่อน +25

    निशा बैनिको भबिश्य राम्रो छ अग्रज हरुले शाथसपोर्ट गरिदिनु होला

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +27

    प्रकाश पराजुली जि त दोहोरी को धारिलो खम्बा् हुनुहुन्छ निसा बैनी लाई अझै सफलता को अगृम शुभकामना छ बुनु❤❤❤❤❤

  • @AmishaThakuri-vr9rs
    @AmishaThakuri-vr9rs 2 หลายเดือนก่อน +3

    प्रकाश पराजुलीको नया live dohori कहिले आउँछ भनेर बस्नेजती कोको छम❤

  • @uttamchetry9554
    @uttamchetry9554 4 หลายเดือนก่อน +12

    क्या राम्राे संस्कार संस्कृति काे दोहोरी ❤❤❤❤❤❤❤❤ प्रकाश भाई धेरै धेरै माया प्रेम र बैनि लाई पनि maya र सम्झना छ ❤❤❤❤

  • @fzre5di300
    @fzre5di300 4 หลายเดือนก่อน +11

    आहा। कति मिठो आवाज सालिन सरल गाउन सक्ने कला त्यसै माथि प्रकाश पराजुली जस्तो प्रतिभावान कलाकार सङ्ग बधाई छ

  • @arjunbibas9417
    @arjunbibas9417 4 หลายเดือนก่อน +4

    यस्ता यस्ता दोहोरी पनि हुन्छन् भन्ने यो दोहोरी बाट संदेश दिन सकेको जस्तो लाग्छ।दोहोरीमा विकृति मौलाउँदै गएको बेला यस्ता दोहोरी हरुलाई सबैले सुनेर सेयर गरेर साथ दिनु होला। नव प्रतिभावान गायिका बैनी निशा लाई धेरै धेरै शुभकामना।भाई प्रकाश पराजुली लाई पनि धेरै धेरै धन्यवाद र शुभकामना।।बैनी लाई यस्तो दोहोरी बाट संदेश सहित अझै अरु स्टेज हरुमा पनि अगाडि बढाउनु होला।भाई प्रकाश पराजुली को हरेक दोहोरी अति राम्रो लग्छ।फेरि पनि सम्पूर्ण दूर्दर्पन टीम का साथ सम्पूर्ण कलाकार हरुलाई धन्यवाद

  • @bptimilsena2536
    @bptimilsena2536 4 หลายเดือนก่อน +10

    मेरि भान्जी यो सुरुवात हो नअतालिनु गीत संगीतमा अझै निखारिनु पहिलो पटक भएपनी राम्रो छ ।
    मेरि भान्जीलाई मेरो भान्जीको कलालाई चिनी कलागलाको सम्मान गरी अभिभावक स्वरूप भौतिक र आर्थिकरूप सहयोग गरी राजधानीसम्म पठायो यो साथ सपोट हौसलाका लागि श्री दशरथ माध्यमिक बिद्यालय घोडाघोडी नपा २ कैलालीलाई हृदयदेखि नै धन्यवाद।
    Nisha Sanjal ❤️

  • @user-pl9iw9xh6t
    @user-pl9iw9xh6t 2 หลายเดือนก่อน

    प्रकाश दाजुको शब्द स्वर र हरेक गीतमा प्रतिस्प्रधी देखाउने भाव 👏👏🙏

  • @safarnepal1322
    @safarnepal1322 4 หลายเดือนก่อน +8

    प्रकाश जि को आवाज मा नै जादु छ मलाइ धेरै मन पर्छ ❤❤उहाको कला

  • @RituSanjyalBhattarai
    @RituSanjyalBhattarai 4 หลายเดือนก่อน +10

    निसालाई साथ दिनु है दुर दर्पण❤❤❤❤

  • @narayanjaisi8292
    @narayanjaisi8292 4 หลายเดือนก่อน +7

    छाडा र अस्लिल ले छिट्टै सफलता ओगटेको क्षेत्र हो बैनी सालिन र भद्र हुनुहुदो रैछ खै कहाँ सम्म साथ सपोर्ट हुन्छ धन्यवाद जुन शिक्षा दिने स्कुलले नै साथ दिएर बैनी को कला लाई उच्च मुल्यांकन गर्दै सहर पठाउनु पनि कम शिक्षा होइन समय परिस्थिति र अवस्था हेरेर फरक खाले शिक्षा दिनु नै असल शिक्षा मानिन्छ जुन मान्छे को जिबन मा काम आइरहेको हुन्छ

  • @thaparameshbahadur6462
    @thaparameshbahadur6462 4 หลายเดือนก่อน +47

    प्रकाश जस्तै सबै कलाकार ले गाउन सिक्नुहोस मेरो सुझाव छ

    • @Lalbahadurchhetrijora
      @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +1

      100% Sahi kuro❤❤❤❤❤❤

    • @harisadanandi3620
      @harisadanandi3620 4 หลายเดือนก่อน

      100% Sahi

    • @harisadanandi3620
      @harisadanandi3620 4 หลายเดือนก่อน +1

      Male kalakar ma favourite prakash vai

    • @santoshgrg6401
      @santoshgrg6401 4 หลายเดือนก่อน +1

      साही कुरो ब्रो प्राकस सर को सब्दा हरु एक्दम राम्रो छ

    • @sagarkadel4622
      @sagarkadel4622 3 หลายเดือนก่อน

      कतिराम्रो भाई को गित उठाउनी तरि का येस्तोपो होनी दोहोरी सारैमपयो

  • @bohara2204
    @bohara2204 4 หลายเดือนก่อน +7

    मेरो गाउँको निशा बुनु लाइ थप प्रगतिको धेरै धेरै शुभकामना ❤

  • @bhimbahadurgurung-di7ni
    @bhimbahadurgurung-di7ni 4 หลายเดือนก่อน +3

    हरेक शब्द सुनी रहन मन लाग्छ मिठो लाग्छ प्रकाश भाइको

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 4 หลายเดือนก่อน +2

    "कति राम्रो नाम रैछ निशाको !
    छौ कि छैनौ कतै मन मिसाको !!"
    "सात पास भई कक्षा आठ गाकी छु !
    अध्यन संगै संगीतमा ध्यान लाकी छु !!"
    शुभकामना तथा धेरै धेरै बधाई छ गायक भाई प्रकाश संगको लोक तथा दोहोरी नव प्रतिभा #निशा सञ्ज्याल बुनुलाई पहिलो प्राथमिकता अध्यन तर्फ बढी ध्यान दिनु दोस्रोमा गीत संगीतलाई राख्नु शुभकामना छ ।

  • @user-nw3tm9wg4c
    @user-nw3tm9wg4c 4 หลายเดือนก่อน +4

    उज्जल भबिस्यकाे शुभकामना बैनि❤️🤗😘🎉🎉🎉

  • @dipendrabist7781
    @dipendrabist7781 2 หลายเดือนก่อน +1

    बैनी निशा लाई उज्वल भविष्यको शुभकामना ❤

  • @prakashshahi9270
    @prakashshahi9270 4 หลายเดือนก่อน +3

    भविस्य उज्वल रहोस् बहिनी निशाको❤❤❤

  • @mithunsanjyal8513
    @mithunsanjyal8513 4 หลายเดือนก่อน +7

    Support for nishaa ❤❤ . Keep it up nisha sister❤❤

  • @sangitabhattaraipaudel5776
    @sangitabhattaraipaudel5776 4 หลายเดือนก่อน +1

    जस्ता सङ्ग तेस्तै तरिकाले शब्द चयन गरि सालिन स्वभाबमा गीत गाउने उत्कृष्ट कलाकार प्रकाश

  • @SHABDA-77
    @SHABDA-77 4 หลายเดือนก่อน +4

    मीठो गायौ नानी हार्दिक बधाई तथा शुभकामना छ

  • @Nishasanjyalofficial
    @Nishasanjyalofficial 4 หลายเดือนก่อน +9

    Sampurna ma Mero namaskar ma Nisha Sanjyal Mero geet kasto lakxa partikiriya dinu hola❤❤

  • @damarbadhurbk3760
    @damarbadhurbk3760 หลายเดือนก่อน

    ati ramro layo yo geet ka tukka sunera salam xa bhai ra baynilai

  • @user-dg1vg5wp5u
    @user-dg1vg5wp5u 4 หลายเดือนก่อน +1

    प्रकाश दाई याे गितमा न्याय दियर गाउनुहुन्छ।।काेहि सक्दैन।।बहिनिकाे प्रयास राम्राे छ।

  • @chandrikasusis500
    @chandrikasusis500 2 หลายเดือนก่อน

    सभ्य कलाकार हरु दुबै जना ❤❤❤

  • @RAJESH_STHA_VLOG
    @RAJESH_STHA_VLOG 4 หลายเดือนก่อน +2

    उच्च प्रगतिको अग्रिम शुभकामना । निशा सञ्ज्याल जि।❤❤❤

  • @sagarpaudel5321
    @sagarpaudel5321 4 หลายเดือนก่อน +2

    सफलताको शुभकामना निशा बैनी 🎉🎉🎉

  • @KaranBaral-jq6rt
    @KaranBaral-jq6rt 4 หลายเดือนก่อน +2

    Congratulations Nisha baini and miss you prakash daju ♥️♥️♥️

  • @RavIns-lv4yd
    @RavIns-lv4yd 4 หลายเดือนก่อน +1

    😊 कति राम्रो दोहोरि दुबै जना लाई शुभ कामना 🎉💐💗

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 หลายเดือนก่อน +4

    नानी को गला कला उत्कृष्ट छ शुभकामना छ🎉❤

  • @user-gy6uy5vl8l
    @user-gy6uy5vl8l 2 หลายเดือนก่อน

    बदाई छ बहिनी राम्रो छ ❤️❤️😘😘

  • @sangamshahi9077
    @sangamshahi9077 4 หลายเดือนก่อน +2

    मीठो स्वर बहिनिको सुभकामना बहिनी ❤

  • @jp.muskan5210
    @jp.muskan5210 4 หลายเดือนก่อน +2

    कैलाली को सान न झुकाऊनु है अति राम्रो स्वर कि खानी बैनी ❤सफल ता को सुभकामना!

  • @jaykandel5024
    @jaykandel5024 3 หลายเดือนก่อน

    Aati Ramro xa keeps it up

  • @shyambk4406
    @shyambk4406 4 หลายเดือนก่อน

    हैन कस्तो सब्द आको हो क्या प्रकाश जि लाई जति हेरे पनि धित नमर्ने साह्रै मन पर्छ बधाई छ सम्पुर्ण टिम लाई ।

  • @Landotopi3267
    @Landotopi3267 4 หลายเดือนก่อน

    prakash vai ko bif fan hu ma jeti ni dohori ghaunu hunxa yakdam mai dhyan diyara sunxu kati mitho aawaj ra kati ramro tukka uthnunu hunxa sarai man parxa hjr harule jasari maile ni ghauna sake kati khusi hunxa hola ma ni k garnu tukka uthuna nai sakina feri yhi vakama ghauna na mero vai

  • @laribarientertainment
    @laribarientertainment 4 หลายเดือนก่อน +3

    धेरै राम्रो लाग्यो ❤🎉🎉

  • @rajukafle5802
    @rajukafle5802 2 หลายเดือนก่อน

    Love u prakash bhai and nisha nahuni wish u good luck for future❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @rekhasanjyal2931
    @rekhasanjyal2931 4 หลายเดือนก่อน +2

    Nisha baini keep it up ...have a great future ahead ❤❤❤.....aajhai ramro gardai jau

  • @BalkumariShahi-mq8tt
    @BalkumariShahi-mq8tt 4 หลายเดือนก่อน +2

    सफलताको शुभकामना छ निशा नानु

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 4 หลายเดือนก่อน +3

    Badhai xa nisha nanu👌👌♥️♥️♥️♥️

  • @buddisinghdeuba2155
    @buddisinghdeuba2155 4 หลายเดือนก่อน

    कति राम्रो स्वर निशा नानी को, धेरै धेरै वधाइ तथा आगामी दिनमा उन्नति प्रगति को शुभकामना ❤

  • @user-zl9dg8oz1v
    @user-zl9dg8oz1v 4 หลายเดือนก่อน

    सफलताको शुभकामना बैनी❤

  • @Annalakra-bw7tv
    @Annalakra-bw7tv 2 หลายเดือนก่อน

    Parkash vai lai dherai mn prx❤

  • @bharatgurugang2977
    @bharatgurugang2977 4 หลายเดือนก่อน

    मलाई प्रकाश जी काे आबाज ले माेहनि लाग्याे र उस्तै याे नानि काे पनि भबिष्य धेरै राम्राे छ ।🌹🌹♥️♥️♥️♥️

  • @pchudapoudl9125
    @pchudapoudl9125 4 หลายเดือนก่อน +1

    Parkash parajuli dhohori ko raja ho hai 🙌🤗🙏🙏🙏

  • @pokharapokhara3338
    @pokharapokhara3338 4 หลายเดือนก่อน +1

    सफल्ताकाे शुभकामना नानू अति राम्राे छ

  • @bikashchetri7644
    @bikashchetri7644 4 หลายเดือนก่อน +1

    Aaha kati ramailo dohori jay vai baini

  • @navrajbhatta9117
    @navrajbhatta9117 4 หลายเดือนก่อน +1

    शुभकामना छ बैनी लाई कति राम्रो शब्द र सालिन स्वभाव ❤❤❤❤❤❤❤बुनु

  • @tsbohara5280
    @tsbohara5280 4 หลายเดือนก่อน +1

    एक दमै राम्रो सफल्ता को शुभ कामना छ

  • @binodsharma9351
    @binodsharma9351 3 หลายเดือนก่อน

    Best wishes to Nisha Bahini . Mising you Prakash.

  • @maylumaylu573
    @maylumaylu573 2 หลายเดือนก่อน

    गीत बाटै सबै थोक सोध्नु भयो प्रकाश जि ले कति सभ्य तरिकाले गाउनु भयको parksha सरले आज सम्म दोहोरी त धेरै सुनियो तर प्रकाश दाईको शब्दको खानी जस्तै लाग्यो 23:23

  • @user-bx9ww4sg6m
    @user-bx9ww4sg6m 3 หลายเดือนก่อน

    Ahha kati mitho vaga❤❤❤

  • @manojmagar5587
    @manojmagar5587 2 หลายเดือนก่อน

    प्रकाश भनेको शब्दको खानी भाको मान्छे हो

  • @bedanasingh9861
    @bedanasingh9861 3 หลายเดือนก่อน

    parkash bhai jastai sabaile gaun malai tasarai man parxa

  • @jayakrishnahamal1332
    @jayakrishnahamal1332 4 หลายเดือนก่อน

    सुन्दर , निसा बहिनीको भबिश्य उज्ज्वल रहोस शुभ।

  • @user-fs2io8ep6w
    @user-fs2io8ep6w 4 หลายเดือนก่อน +1

    सफलताको शुभकामना छोरी सफल हुनु।

  • @user-ko8nl9ml3o
    @user-ko8nl9ml3o 4 หลายเดือนก่อน +1

    congratulations nisha bunu❣️❣️

  • @user-tp7cq2wt2m
    @user-tp7cq2wt2m 4 หลายเดือนก่อน +2

    Congratulation Nisha xori best of luck

  • @keshabghimire2029
    @keshabghimire2029 3 หลายเดือนก่อน

    निसा नानी ले सारै राम्रो संग गाईन, सबैतिर बाट सहयोग मिलोस् ।

  • @ddebindra67dd38
    @ddebindra67dd38 4 หลายเดือนก่อน

    एउटा कलाकार भएसी को सङ्ग कसरी गाउने भन्ने कुरा प्रकाश दाजु बात सिक्नुस कलाकार मित्र हरुले❤❤❤❤

  • @santoshjungkhanal
    @santoshjungkhanal 4 หลายเดือนก่อน +1

    prakash lai dohori ko legend list ma rakhiyo ,,,,, swor kala dhairyeta arula respect garne saili mind blowing

  • @user-ku4bx4ui6z
    @user-ku4bx4ui6z 2 หลายเดือนก่อน

    कति राम्रो शब्द कति राम्रो सोर भाइ को धेरे राम्रो लाग्छ

  • @rithuthapa3251
    @rithuthapa3251 4 หลายเดือนก่อน +1

    Ramro xa bahine asarinai aagadi badnuhola suvakamana❤❤❤❤

  • @gopalgurung8957
    @gopalgurung8957 3 หลายเดือนก่อน

    बहुत रामब्री टुका दिनू भयो निशा बाहिनी तिम्रो भाबीस्य शिखर छूने छा सुभा कमाना।

  • @lehengitashahilazaluson3625
    @lehengitashahilazaluson3625 4 หลายเดือนก่อน

    निशा बहिनी काे सांगितीक यात्रा उज्वल भविष्य काे शुभ कामना सफल रहाेस 🌷🌷🌷🌷🌷🌷🌷🌷

  • @keshavaidee6009
    @keshavaidee6009 4 หลายเดือนก่อน +1

    बधाई छ उत्तरोत्तर प्रगतिको कामना।

  • @lacchuSunuwar-rl4ri
    @lacchuSunuwar-rl4ri 4 หลายเดือนก่อน

    स्वर एकदमै राम्रो छ सबै ले साथ र हात दिन परेयो यो नानी लाई

  • @KhagendraRokaya-lc1pf
    @KhagendraRokaya-lc1pf 4 หลายเดือนก่อน

    Damii ❤❤

  • @rambk3652
    @rambk3652 4 หลายเดือนก่อน

    याे भाकामा प्रकाशसँग सबैभन्दा राम्रो गाउने बहिनी ईब्सल सन्ज्याल लाग्यो।
    अनि नानी नीशाकाे पनि राम्रोछ।
    अनगिन्ती शुभकामना छ नानीलाई 💐🎉🎈
    दिदी ईब्सल सन्ज्यालकाे गायन शैली हेर्ने गर्नु नानी अति उत्तम छ।

  • @thapadev7290
    @thapadev7290 4 หลายเดือนก่อน

    Sari ramero Lago Best of luck Nisha...

  • @krishnaoza.7937
    @krishnaoza.7937 4 หลายเดือนก่อน +1

    Dherai dherai dhannebad Nisha baini rw bhai lai❤

  • @rajeshbk8150
    @rajeshbk8150 4 หลายเดือนก่อน +1

    Badhai x sabi lai yak choti ko laive dhohore hiran paya hunthaeyo dhari ramaelo lagyo ❤❤❤

  • @user-fl7kh4vp7z
    @user-fl7kh4vp7z 4 หลายเดือนก่อน +1

    Dammee bunu❤❤❤ bhaby subhakamana❤❤

  • @leringprinting6810
    @leringprinting6810 4 หลายเดือนก่อน

    Wow nice God bless you agami dinna pani ucha dohori haru sunnypau subha kamana 🎉

  • @laxmimagar8082
    @laxmimagar8082 2 หลายเดือนก่อน

    प्रकाशले कति शालिन तरिकाले गाउछ ❤

  • @user-rx6dt2lg4r
    @user-rx6dt2lg4r 2 หลายเดือนก่อน

    शालीन ब्याक्तित्व गायक प्रकाश
    पराजुलीका प्रत्येक लाइभ दोहोरीमा मार्मिक शब्द प्रयोग गर्दा लाग्छ अरु कलाकारहरूले पनि सिक्न जरुरी छ।🙏🇳🇵

  • @ojhelkakhabar123
    @ojhelkakhabar123 4 หลายเดือนก่อน +1

    हार्दिक बाढाई तथा शुभकामना ।।।❤❤❤❤

  • @user-yv7on3ol6w
    @user-yv7on3ol6w 3 หลายเดือนก่อน

    धेरैधेरै धनेएबाध प्रकाश भाईलाई

  • @user-dt1vw9js2j
    @user-dt1vw9js2j 4 หลายเดือนก่อน +1

    सफलताको कामना बैनि

  • @sitabk6007
    @sitabk6007 4 หลายเดือนก่อน +1

    kati ramro vois sabdha prikas vai ko tiktok ma dekhera yo vedeyo herna aay nanu ko pani ramro x

  • @di_pendr_asanjyal
    @di_pendr_asanjyal 4 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ ♥️🔥 🙏🙏

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 4 หลายเดือนก่อน +1

    आहा अति मिठो दोहोरी आहा❤❤❤❤

  • @anjalianjali5998
    @anjalianjali5998 4 หลายเดือนก่อน +1

    Congratulations nesha bunu 🥰

  • @lalbahadurtamang6853
    @lalbahadurtamang6853 4 หลายเดือนก่อน +1

    निशा बहिनी लाई प्रगति शुभकामना ❤

  • @dikshyakandel6876
    @dikshyakandel6876 4 หลายเดือนก่อน +1

    Wow kasto ramro partibha hamro Nisha baini ko

  • @user-ys1oj5wr9w
    @user-ys1oj5wr9w 2 หลายเดือนก่อน

    Mero bahini na vaya ni mero bahini jastai lagyo bunu ❤❤❤

  • @birendrasinghbist6904
    @birendrasinghbist6904 4 หลายเดือนก่อน +1

    भबिस्य उजल रहोस निशा बैनिको

  • @user-co1jo8yn5o
    @user-co1jo8yn5o 4 หลายเดือนก่อน +1

    Congratulations nisha boini❤❤❤❤

  • @TejaSharma-uz7uq
    @TejaSharma-uz7uq 4 หลายเดือนก่อน +1

    Wow Kay dami xa bahini ❤❤❤❤❤❤❤❤❤

  • @MegaGehendra
    @MegaGehendra 3 หลายเดือนก่อน

    Such a Sweet voice of Nisha ❤❤❤❤❤❤❤

  • @EknathRegmi
    @EknathRegmi 13 วันที่ผ่านมา

    Nisa buini ko dohori bahut ramro lagiyo ... Mh India bat

  • @user-zb1mq4pr1k
    @user-zb1mq4pr1k 3 หลายเดือนก่อน

    Dharie hamro x sister congratulations

  • @RameshSharma-jw4fx
    @RameshSharma-jw4fx 4 หลายเดือนก่อน +1

    Dur darpan ma deuda khaile aaunxa❤

  • @AsM-pf6yw
    @AsM-pf6yw 4 หลายเดือนก่อน +1

    Badhai cha nica❤❤❤

  • @user-ku4bx4ui6z
    @user-ku4bx4ui6z 4 หลายเดือนก่อน

    तिमी सारै राम्रो र स्वोर पनि राम्रो छ भाइ जोगिएर बस्नु फसाउलान पागल पैसामा बिक्ने हरु

  • @user-bx9ww4sg6m
    @user-bx9ww4sg6m 3 หลายเดือนก่อน

    Nice songs Gaye's ❤❤❤❤

  • @indrapoudel6203
    @indrapoudel6203 4 หลายเดือนก่อน

    उज्ज्वल भविष्यको शुभकामना बुने

  • @soorajqatar6263
    @soorajqatar6263 4 หลายเดือนก่อน

    sarai mitho gain nanile dherai dherai dherai dhanyawad ajhai ramro pargati gardai janu