यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।। हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
Dipak ko gf batuli herne ichha tho aja pura vayo🙈🙈kati ramri rahexa batuli😍😍dipak pani ekdam hnxm ani kati sojo imandar xa...sachai raute haru ekdam inocent xan😊😊😊😊
बस्तीमा स्थापित गर्न,शिक्षा र काम गरेर खान पर्छ भन्ने बोध गराउन पर्यो। हरेक भिडियो मा भत्ताको मात्र कुरा गर्छन्, महानुभाव हरु । 😨😰😰"कानूनि रुपमा 18 वर्श भन्दा कम उमेर का किशोर किशोरिका बिवाह हुन सक्दैन भन्ने कुरा पत्रकार महोदयले पनि अवगत गराउन पर्यो । बन्याहरु अझ सम्म छन भन्ने थाहा गराउने काम सरहानिय छ 🙏🙏🙏
दिपक र बाटुलीलाई मेराे सुझाव याे जंगलकाे जिन्दगी मात्र जिन्दगी हैन है,बाहिर अाउ मन परे हाम्रो रितिरिवाज संस्कारला पनि अंगाल मेराे पनि ससुराली ठकुरी नै हाे म नेवार हमाल,शाही,राक्षे सबै संग मेराे नाता छ तर तँपाईहरु ठकुरी भएर पनि एउटा राउटेकाे नामबाट किन जंगली जीवन राेज्नु भएकाे छ र,अाफ्नाे लालाबालालाई पनि किन याे उज्यालाे संसारमा पनि भविष्य अंधकार देखाई रहनु भएकाे छ याे प्रश्न मेराे राउटेका ५ नाईके,मुखिया अादि ईत्यादीहरुलाई,स्वतन्त्र बाँच र बाच्न देेउ मुखिया ती तिम्रा छाेरा,बुहारी,छाेरा,छाेरीहरुलाई र अाफु पनि स्वतन्त्र बाँच रुढीबादलाई पन्छाएर समाज सुहाउँदाे रिवाजलाई अंगालेर।कालाे बाँदलमा पनि चाँदीकाे घेरा हुन्छ,राउटे समाजमा पनि प्रतिभाका लहर पक्कै रहछ "संझना" र तिनका ४ मुटुहरु।कतै फेरि पत्रकार भाइ राउटे गाउँ पुग्नु भएछ भने याे कुराे त्यहाँकाे समुदायलाइ पपढेर सुनाउनु हाेला।धन्यबाद।
याे राउटे हरुले जंगलकाे नास गर्न जनावर पशुपंक्षि मार्दा कानुन नलाग्ने अरुलाई कानुन लाग्ने कस्ताे गाउमा बस्न नि नमान्ने यिनलाई सरकारले गाउमा बस्ने बेवस्था गर्नु पर्छ।
from my point of view, the indigenous peoples should be left isolated. they should be preserved bcoz they are one of a kind in our country. i think they don't like the modern world n wants to stay away from it.
यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933
L
@@balkrishnathapa1011 mmmmmm
मेरो जिज्ञाशा , नेपालमा राउटे जातिको जनसंख्या कति छ र कुन कुन जिल्लामा बसोबास गर्दछन् ? के नेपाल भरिका राइटेहरुको एउटै मात्र समूदाय छ ? धन्यबाद ।
Ktm
Ktm
राउटेको नाममा पत्रकारहरुले धेरै अन्तर्वार्ता लिएर ओस्कार पुरस्कार पाउने भए है।
I spend all day watching raute life theses days
Same here
Me too 🙋♀️
Same
Same here from USA
k vaira cha raute le khayo
कति रमाईलो कुरा कति धेरै मायॉ गरनु जान्ने को सबै पुरुष ले यस्तै गरे हुन्थियो
मीतज्यूहरूको कुराकानी रोचक लाग्यो ।
राउटेको बोलीचाली रमाईलो लाग्यो 🙏🙏🙏🙏💜💙💚💖🌺💐👏👏👏
राउटे हरुलाई सरकारले तुुरुन्तै जंगल बस्न बन्देज लगाउदै बस्ति बसाएर गाउँमा राख्नु पर्छ
गाउँमा घर बनाई दिँदा पनि नबस्ने रे राउटे हरु
Dipak ko gf batuli herne ichha tho aja pura vayo🙈🙈kati ramri rahexa batuli😍😍dipak pani ekdam hnxm ani kati sojo imandar xa...sachai raute haru ekdam inocent xan😊😊😊😊
Patrakar daiko bolne saili chai aasadhai ramro😍😍
Ooooh Dherai ramro mitju ra batuliko antaratma Sarai man chhune- body language!!!
Fuchhi Kati cute😍😍😍😍
LOVE FROM LAHORE PAKISTAN
LOOKING VERY MUCH INFORMATION VIDEO
भत्ता होइन शिक्षा दे सरकार परनिभर होइन आत्म निभर बनाउने बाटो देखा सरकार।
Ramailo Kurskani👍️❤️
god bless both of you😘
God bless 🙏🙏🙏🙏🙏🙏🙏 hjr haru lai
हाम्रो तिर पनि बादर आयर हैरान पारेको छ यता आयर वादर खाईदिय हुन्थ्यो सिन्धुपाल्चोक चौतारा मा
हुदाहुदै राउतेकाे ठाउँमा गएर पनि झगडा गराउने भए पुत्रकारहरुले
राउटेकाे गफ मिठाे खुसि र हासाे पनि भयाे अाेमन
वह जो😊
भाइ को को voice एक्दम राम्रो लाग्छ
Ii like this interview 😃
So innocent 😍😍 😉😉
Yo miju ko bihay ko video chaiiyo miju
Good 👍
Katii ramro hoon mitt ju malii ni man paryo🙈🙈❣️🥰
haha supop god bles uh
Nice couple 💑 👌
बस्तीमा स्थापित गर्न,शिक्षा र काम गरेर खान पर्छ भन्ने बोध गराउन पर्यो। हरेक भिडियो मा भत्ताको मात्र कुरा गर्छन्, महानुभाव हरु । 😨😰😰"कानूनि रुपमा 18 वर्श भन्दा कम उमेर का किशोर किशोरिका बिवाह हुन सक्दैन भन्ने कुरा पत्रकार महोदयले पनि अवगत गराउन पर्यो ।
बन्याहरु अझ सम्म छन भन्ने थाहा गराउने काम सरहानिय छ 🙏🙏🙏
Nice jodi 😘
Rauteko lagi pani sahayog ko lagi kehi gardinu paryo ya number ac number jasari hunxa
Kati ramro boleko man paryo 👍👍
Bichara❤❤❤
Nice 👌👍
Yo raude haru kun thauma pauxa guys .. plz malai bannush hai
Second comment it’s good
Nice jodi 😁😁😁
4th
wow asto ho ni t prem
सम्झना भन्दा कम छैन बातुली पनि
Samjhana vanda beautiful xin.yo nanu ta.mala dheri.ramro lageyo
Wowww
दिपक र बाटुलीलाई मेराे सुझाव याे जंगलकाे जिन्दगी मात्र जिन्दगी हैन है,बाहिर अाउ मन परे हाम्रो रितिरिवाज संस्कारला पनि अंगाल मेराे पनि ससुराली ठकुरी नै हाे म नेवार हमाल,शाही,राक्षे सबै संग मेराे नाता छ तर तँपाईहरु ठकुरी भएर पनि एउटा राउटेकाे नामबाट किन जंगली जीवन राेज्नु भएकाे छ र,अाफ्नाे लालाबालालाई पनि किन याे उज्यालाे संसारमा पनि भविष्य अंधकार देखाई रहनु भएकाे छ याे प्रश्न मेराे राउटेका ५ नाईके,मुखिया अादि ईत्यादीहरुलाई,स्वतन्त्र बाँच र बाच्न देेउ मुखिया ती तिम्रा छाेरा,बुहारी,छाेरा,छाेरीहरुलाई र अाफु पनि स्वतन्त्र बाँच रुढीबादलाई पन्छाएर समाज सुहाउँदाे रिवाजलाई अंगालेर।कालाे बाँदलमा पनि चाँदीकाे घेरा हुन्छ,राउटे समाजमा पनि प्रतिभाका लहर पक्कै रहछ "संझना" र तिनका ४ मुटुहरु।कतै फेरि पत्रकार भाइ राउटे गाउँ पुग्नु भएछ भने याे कुराे त्यहाँकाे समुदायलाइ पपढेर सुनाउनु हाेला।धन्यबाद।
100% sai ho brother ❤❤ ma pani Thakuri nai ho
Good
I love reaute 😊😊😊😊😊😊😊
Damii
Second comment 🙏🙏🙏🙏
kati sidha raute haru❤️❤️
khatara chha jodi __
Soo sweet
यस्तो लजाउने जोडि बिबाहको दिन के गर्लान् हो??चिन्ता पो लाग्यो
Rat vari lajayer basne
दिपक(+)बाटुली #राउटे_मिज्यु_So_खुशी बिहे गरे पछि छोराछोरीको नाम चाहिँ के राख्दिने होला म सोच्दैछु ???
Hahahaahahha kati ramailo kurakani
मिडिया कर्मी जिउ लाई धन्न्यबाद दिन चहन्छु राम्रो काम गर्नु भको छ दुबै जना मा परिवर्तन ल्याउन कोसिस गर्नु भको देखे
Dami😍😍
Ramro jodi dipak batuli
Deepak, Batuli ko jodi ramro ❣️❣️❣️
Bihe chai Raute jati le ksri grx hola...😎
Hmmm
Nice and रमैलो kura man paraykore🤣🤣🤣🤣🤣
याे राउटे हरुले जंगलकाे नास गर्न जनावर पशुपंक्षि मार्दा कानुन नलाग्ने अरुलाई कानुन लाग्ने कस्ताे गाउमा बस्न नि नमान्ने यिनलाई सरकारले गाउमा बस्ने बेवस्था गर्नु पर्छ।
❤️❤️❤️❤️
जङ्गल को बसाई है 😀😀
राम्रो सम्जाउनु भको छ मिज्जु भन्नू भको छ राम्रो हो नि नजिक को बनार सम्जाउनु भको छ
So lovely boy and if he did wedding let me know I will send gift ❤️🙏🏼😊
nice jodi
💕😍 lovely.
Birkhe KO dai ... Deepak...
Yesta jabo rauteko vedio banaunu bhanda aru kunai pidit ko vedio banaunus patrakar ji.
Veryvery funny
asti ko interview sunera batuli lai herna maan thyo pura vayo mero
Pure soul
raute vai xoi maha haude jsto lagyo😃
birkhay kada ho vai haru
Raute haru Lai ni gau lera aaunu Paro jangal ma Hain
Yo raute dai jamma bis barsa 20 re 40 barsa ko jasto dekhxu
अरु कपडा लगाउन को लागि प्रोत्साहन गर्नु पर्छ।।
मलाइपनि राउटे ki chhori सँग बिहे गर्ने इच्छा छ यार milai dinu paryo sir
🙈🙈
मिठो बोली पत्र कार भाईको
Taittal ali ramro halnus
Bichara raute dai
पत्रकार जिउ अलि अलि यो भिडियो बाट आको पैसा दिनु है
Nepal government can you make rauta house 🙏🙏🏘️🏛️🏚️🏠🌨️🌧️🌧️how to stay raning time.
1st
नत बास छ नत गास छ नत कबासनैछ
निस्चल निस्कपट मलिन बाेलि ।
Man ta sabai ko huncha.
Malai pani raute sang bihe garni man xa🙊🙊🙈🙈
मसङ्ग गरौंनत🤔🤔
Hora
omg
Sapai paturkar haru jungle tirai .ramrai lago
Rawute ko yini 2 jodi chitayi married garneho bhani mo 20 hajar jati pathayi dinxu from Hong kong
Dating basna ni nadine vaye yi daju le 😂😂😂😂😂😂
😀😀😀Tyahi t vanya gaharo x😂🤣
Shyabas media
I lop you 💓💓💓💓💓😊😊😊😔😔
from my point of view, the indigenous peoples should be left isolated. they should be preserved bcoz they are one of a kind in our country. i think they don't like the modern world n wants to stay away from it.
Jangal basera k khana pauxa ra gauma basnu pareu
अर्को बटुली भनेको त अर्कै पो रहेछ
Same
Iniharulai dini vattale ta desma raheka apagga rogi harulai dina pugxa hola
Mitjiu kada
Dimple chai ho k daju ko ❤❤❤
चाउमिन किनेर खुवाउनु हुन्छ रे😆😆😆
@@manishatheeng6393 hehe 🤣🤣 timi kahne vaya vanw hai ma khuwaidiula🤣🤣
अब भात खाने बाटो भयको छ चाटुकार जोले युटुबे लाइ 200 को क्यामरा बोकेर
Bichara rauteharu ,malaharu kinera lagdekova hunthyoni
Kta 29 jasto xa