राउटे केटिहरुले ला-जै नमानेपछि!!क-लिलो उमेरमै यस्तो हुन्छ जंगलमै.....

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024
  • #यो_भिडियोलाई_शेयर_गरिदिनु_होला_है
    #top_Nepal_tv_latest_interview
    #Raute_culture_in_nepal
    #राउटे_नेपाल
    #raute_village_in_nepal
    #राउटेहरुको_गाउ
    #love_married_raute
    दर्शकवृन्द,राउटेहरुहरु सम्बन्धित अन्य धेरै भिडियोहरु हामिसंग बाकि छन्।कृपया राउटे सम्बन्धित ति भिडियोहरु नछुटायर हेर्न हाम्रो च्यानललाई Subscribe गरिदिनुहोला।
    ________________________________
    यदि हाम्रो कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरि सम्पूर्ण क्षतिपुर्ती अशुल गरिनेछ।।।
    Top Nepal TV is authorized to upload video.
    Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed)
    हामिलाई सम्पर्क गर्न--
    Contact
    __________________
    🏠 --Gongabu,6 Kathmandu Nepal
    🌎 --www.topnepaltv.com
    ☎ --9802022933
    📩 --topnepaltv4u@gmail.com

ความคิดเห็น • 160

  • @TopNepalTV
    @TopNepalTV  3 ปีที่แล้ว +12

    यो कुराकानि हेरिसकेपछि हजुरको मनमा लागेको कुरा कृपया सभ्य भाषामा कमेन्ट बक्समा लेखिदिनुहोला है।।अनि हजुरले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ खुलाउन नभुल्नु होला।।।
    हामिलाइ सिधै सम्पर्क गर्न ---9802022933

    • @sarugurung1909
      @sarugurung1909 3 ปีที่แล้ว +3

      Yo kun thau ko vdo garnu vyo??

    • @YamBdrKc
      @YamBdrKc 3 ปีที่แล้ว

      \,,
      e

    • @gumanoli337
      @gumanoli337 3 ปีที่แล้ว

      Malai yo title chai man parena

    • @NepalSpaInsider
      @NepalSpaInsider 3 ปีที่แล้ว

      Just unsuscribed this channel. Not correct info

    • @sandeepsandeeo6726
      @sandeepsandeeo6726 3 ปีที่แล้ว

      ❤️❤️🙏🙏😎

  • @yamadhikari7277
    @yamadhikari7277 24 วันที่ผ่านมา +1

    म चितवन देखि हेर्दै छु असाधै राम्रो लाग्यो तपाइँको मेहेनत देखेर ❤❤❤❤

  • @teamnepalyt3787
    @teamnepalyt3787 3 ปีที่แล้ว +5

    राउटे समुदाय सङ्ग गहिरो सम्बन्ध मित्ज्यु "खुसी लाग्यो सुगम भाइ

  • @thapaparbat3082
    @thapaparbat3082 3 ปีที่แล้ว +9

    मिज्जु कति मिठो बोलेको 💞💞

  • @devipun2635
    @devipun2635 3 ปีที่แล้ว +1

    राउटे भाईहरु चाई बोलेको एक दमै मन प

  • @muskankhabarchannel9436
    @muskankhabarchannel9436 3 ปีที่แล้ว +1

    यो कुराकानी सारै रामरो लाग्यो नी हो

  • @HaHa-wz6pq
    @HaHa-wz6pq 3 ปีที่แล้ว

    कति मीठो मीत ज्यु रे कति सम्मान सहित बोल्नु भको यति धेरै लजाउछ।बिचरा यो हेड्लाइनमा के लेखेको छि यो पत्रकार पनि राहुटे भयेनी सबै मान्छेहो सबैको इज्जत हुन्छ यार

  • @nepliseboygreeshmoh
    @nepliseboygreeshmoh 3 ปีที่แล้ว +13

    जे भएनी यिनीहरू पनि मानिस हुन्, शिक्षा, स्वाथ्य अनि सहज सरल जिन्दगी जिउने वातावरण निर्माण गर्दिन पाए कति राम्रो हुने।। के उहाँहरुको जीवन वृत पनि हाम्रो जस्तै सामान्य मानव जीवनमा रूपान्तरण गर्न सम्भावना छैन र?

    • @anillama1388
      @anillama1388 2 ปีที่แล้ว

      Hajur ko kuraa thik ho tara , yo jaati haru lai haamro jindagi manpardaina. Tehi kuraa achamma cha ..

  • @kalpanathapa8741
    @kalpanathapa8741 3 ปีที่แล้ว +1

    Raute vai ta super hansi raixa...sarkharle uniharuko byabastha ma dhyan dina ati abasykta xa

  • @junurai6832
    @junurai6832 3 ปีที่แล้ว +5

    आहा!!लौ अरु पनि video आउनु पर्यो है

  • @dhungelsabina2
    @dhungelsabina2 3 ปีที่แล้ว +2

    kati ramailo kurakani....kati innocent

  • @arayankc9470
    @arayankc9470 2 ปีที่แล้ว

    Nepal top no 1 interview 🙏🙏🙏🙏👌👌👌👌

  • @nojshrifepun7009
    @nojshrifepun7009 3 ปีที่แล้ว +2

    Wow nice update Hardai xuu hai Sir.

  • @prabinentertainment6143
    @prabinentertainment6143 3 ปีที่แล้ว +11

    सरसफाइसम्बन्धी पनि जानकारी दिनुहोला है
    सर राउटे हरु बाट हैजा फैलिन सक्ने सम्भावना बढी हुन्छ

  • @himasalyani5399
    @himasalyani5399 3 ปีที่แล้ว +12

    खसिको भन्दा बादरको मासु मिठो रे।।क्या गजब

    • @dhirajranamagar1774
      @dhirajranamagar1774 3 ปีที่แล้ว

      Great मैले पनि खाछु बदार त

    • @ishworkarki6538
      @ishworkarki6538 3 ปีที่แล้ว

      😁😁😁😁हीहीहीहीही।हाहाहाहा।यीयीयीयी।

    • @englishlearner2988
      @englishlearner2988 3 ปีที่แล้ว

      त्यही खाएर हुकेका हुन् त्यसैले होला नि ।😂

    • @arayankc9470
      @arayankc9470 2 ปีที่แล้ว

      Badar ko masuu khachass ra, gazab chha😆🤣😝😝😁😡

  • @pratimabasnet568
    @pratimabasnet568 2 ปีที่แล้ว

    अशिक्षित भएपनि ज्ञान राम्रो रहेछ अब बाहिर समाजमा घुलमिल गराउनु परो 🙏

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว

    Hahaha kati mitho kurakani grdai hunuhunxa 👍

  • @hukumbahadurkhadkachhetri5747
    @hukumbahadurkhadkachhetri5747 3 ปีที่แล้ว +7

    भएको जंगल सखाप पारेर रोप्ने चाहिँ कसले ।चेतानाको कमिले हो।

  • @samjhanapanta4393
    @samjhanapanta4393 3 ปีที่แล้ว +17

    यस्तो झुटो हेडलाईन राख्ने च्यानललाई सझाए unsubscribe गर्दिनु होला ।।।

  • @tembarai1389
    @tembarai1389 3 ปีที่แล้ว +1

    Video manparyo gaatheho mojaako interview from Scotland

  • @bambahadursamal8372
    @bambahadursamal8372 3 ปีที่แล้ว +7

    दुई मिज्यु को गफ गजब लाग्यो सुगम सर लाई मान्नै पर्छ।

  • @tekbahadur7602
    @tekbahadur7602 2 ปีที่แล้ว

    Very great

  • @firozekhan6514
    @firozekhan6514 3 ปีที่แล้ว +3

    He is 20 only but looks like near 40 because of their life style.but I like their life no greedyness,no artificial, decent and innocent people.

  • @narayangurung809
    @narayangurung809 3 ปีที่แล้ว +3

    यीनीहरुलाई सबै भन्दा शिक्षाको खाचो देखियो किनकी शिक्षा नभए संम केही
    गर्न सक्दैन र नयाँ सोच आउदैन सरकारले
    भत्ता मात्र हैन शिक्षामा जसरी भए पनी
    लगानी गर्नु जरुरी देखिन्छ ।म बेलायत
    बाट हजुरको कार्यक्रम हेरे।

  • @guranssanu9097
    @guranssanu9097 3 ปีที่แล้ว +3

    Bastabik nepali vaneko raute ho ❤️❤️

  • @Mbovlogs6455
    @Mbovlogs6455 3 ปีที่แล้ว +6

    योग्यता हेरेर भाषा प्रयोग गर्दा राम्रो अलि राउटे मित्र ले अलि न बुझेको जस्तो भयो

  • @rokafamily959
    @rokafamily959 3 ปีที่แล้ว

    कति मजा ले हैं मिज्जु रे राउटे भाई ले अलिकति आर्थिक सक्षम भए एकदिन sure help गर्ने छु

  • @tilakbk90
    @tilakbk90 3 ปีที่แล้ว

    Kati mitho bole ko yarr yo raute miju le yarr

  • @NepaliTalkingTom
    @NepaliTalkingTom 3 ปีที่แล้ว +6

    राउटे हरुको संरक्षण गरौँ |

  • @laxmimilanbc1242
    @laxmimilanbc1242 3 ปีที่แล้ว +3

    हनुमान को सिकार गर्ने इनि हरु रामण का दुद हुन

  • @surenpy9318
    @surenpy9318 2 ปีที่แล้ว

    हाम्रो नुवाकोट तिर पनि राउटे हरु आएर बसिदिनु परो बादरहरु धेरै भए गाउँ गाउँ पनि बादर आउछन

  • @arayankc9470
    @arayankc9470 2 ปีที่แล้ว

    Nepal maa Route ko sarkar hunu paryo👌👌👌👌👌

  • @ishworkarki6538
    @ishworkarki6538 3 ปีที่แล้ว +4

    तनाब भयो भने राउटेहरुको कुरो सुन्नु पर्दो रहेछ।हसाउछन्।

  • @subhashshah5645
    @subhashshah5645 3 ปีที่แล้ว +1

    Yo ho youtuber le garne kaam..good job...video banaune sabai team lai...

    • @gitaacharya9764
      @gitaacharya9764 3 ปีที่แล้ว

      भिडियो साह्रै राम्रो
      सर्हानिय काम
      तर।
      हेडलाईन के लेखेको होला ?🤔

    • @subhashshah5645
      @subhashshah5645 3 ปีที่แล้ว +1

      @@gitaacharya9764 🤣🤣🤣🤣 खै के भन्नु

  • @lilbahadurmagar6065
    @lilbahadurmagar6065 2 ปีที่แล้ว +1

    राउते लाई हाम्रो तिर पठाइ दिम बादरले खेतिपाती सत्यनास गरेछ

  • @amaraamar7938
    @amaraamar7938 3 ปีที่แล้ว +2

    Wow

  • @pardipbudha7590
    @pardipbudha7590 3 ปีที่แล้ว +3

    कुन ठाउमा हो सर मलाई त भेत्न मन पो लाग्यो नदिक भय हाम्रो गाउ तिर लानु पर्छ क्याहो हाम्रो गाउ मा धेरै छ बादर।।

  • @pknphg8444
    @pknphg8444 2 ปีที่แล้ว

    इनिहरु लाई शिक्षा सरसफाई मेहनत गरेर पैसा कमाउने तिर कमि भयाे

  • @gobindakc8622
    @gobindakc8622 3 ปีที่แล้ว +2

    Headline ramro raknu paryo sabbaiko ijjjat hunxa

  • @दिपकबहादूर
    @दिपकबहादूर 2 หลายเดือนก่อน

    😮😊

  • @bibasbibas2127
    @bibasbibas2127 2 ปีที่แล้ว

    कति मीठो बोलेको

  • @DivYa-wl6kl
    @DivYa-wl6kl 3 ปีที่แล้ว

    bichar

  • @blk_bl00d5
    @blk_bl00d5 3 ปีที่แล้ว +2

    एकाइसौ शताब्दीमा नेपालीको हाल बेहाल l कुन दुनियामा छ भ्रस्ट बाहुन सरकार l

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว

      जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो ! कृपया जतिय गाली गजोल नगरौ !!

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว

      Your inferior comment post automatically shows/measures/reflects your average personal level before civilised society as well comprehensive rational analysis power. So respect give is to receive respect from from others. Thanks sir jee !

    • @blk_bl00d5
      @blk_bl00d5 3 ปีที่แล้ว

      @@grpnepal बाहुनले गल्ती गरेको जति सबै राम्रो अझ ताली समेत बझाउनु पर्ने अनि हामीले गलतलाई गलत हो भन्दा चाहिँ
      देशको कुरा गर्ने? खुरापाती हो!!!!!

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว

      भर्स्ट कम्युनिस्ट सर्कार भन आरिसे मानसिक रोगी ( negative hormon) !

  • @mansuwapun4390
    @mansuwapun4390 3 ปีที่แล้ว +1

    यी राउटे हरुलाई दिने बानि भएर बिग्रेको हो यिनाहरुलाई एक ठाउमा ब्यवस्थित गरेर काम गरेर खान लगाउन पर्छ होईन भने यिनाहरु जहिल्यै मागेर मात्र खाने बानि गर्छन यिनाहरुले जहिल्यै अर्काको आस गरेर बस्छन यिनाहरुले काम गर्न सक्छन काम गर्न लगाउन पर्छ

  • @karunamalla4387
    @karunamalla4387 3 ปีที่แล้ว +6

    Badar Pani manxe jastai dekhinxa mayaa garnuparxa vanera sikaunus na

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 3 ปีที่แล้ว +1

    खशिको मासु त खाको छैन्। होला राउटे जि ली अनि कहाँ बाट मिठो हुनु त्यस्का बाजे

    • @lokrajkarki
      @lokrajkarki 3 ปีที่แล้ว

      तपाईं ले बादर को मासु खानु नभयेर स्वाद थाहा नपाउनु भयेको होला 😀

    • @deepgiri9069
      @deepgiri9069 3 ปีที่แล้ว

      Dashai ma khasi dhalxa raute harule thaha xa ki xaina bro

  • @sumanneupane2830
    @sumanneupane2830 3 ปีที่แล้ว +1

    Sarhai man pareko video 😍

  • @saruchauhan24
    @saruchauhan24 3 ปีที่แล้ว

    Lalitpur

  • @Samsung-hd3tm
    @Samsung-hd3tm 3 ปีที่แล้ว +2

    Baluwatar ra baneswor tera ko badar khanu paryo rawatey sarkar

  • @sureshghatane8699
    @sureshghatane8699 3 ปีที่แล้ว +13

    Talai viewer badhauna j payo tyo heading halxas

  • @pokhrelibasnet909
    @pokhrelibasnet909 3 ปีที่แล้ว +1

    अल्ली राम्रो हेडलाइन पनि लेख्न सकिन्छ होलानी मित ज्यू ?? नैतिकता नभको पातकी

  • @dhanjumanrai6930
    @dhanjumanrai6930 3 ปีที่แล้ว +2

    बुझौहै सबैले

  • @ausion2744
    @ausion2744 3 ปีที่แล้ว

    🙏🏼🙏🏼👍👍❤️❤️

  • @hastarai3357
    @hastarai3357 3 ปีที่แล้ว

    Really sad for this community.Govt should really educate them n give them proper shelter n place 2 work.

  • @anitaanu3908
    @anitaanu3908 3 ปีที่แล้ว

    Guf gaf Chai ramro lagyo but tyo headline lekheko dekhera ris utho aafno views ko lagi yati samma ghatiya sabda nalekhe pani hune ho patrakar mitrale kuro bujhanu Hola plzz🙏

  • @ktmblues4511
    @ktmblues4511 3 ปีที่แล้ว +2

    हाम्रो देश, एउटा प्रश्न यों अभियंताहरू किन यो रायतेको बिसाएमा बोलड़ाइनन, किन मात्र पैसाको नाटक मात्र

  • @kirankhadka536
    @kirankhadka536 ปีที่แล้ว

    mm

  • @girjamagar9268
    @girjamagar9268 3 ปีที่แล้ว +2

    Omg 🙀🤯😱

  • @kumarlimbu3512
    @kumarlimbu3512 3 ปีที่แล้ว +3

    इनिहरूलाइ दिने बानि गरेर बीगारेको काम गर्ने बानि बसाल्नु पर्छ

  • @haribsaud1698
    @haribsaud1698 3 ปีที่แล้ว +1

    सरकारले पढ्ने ब्यबस्था बनाई दिएको अझै राम्रो हुने थियौ ?
    सरकारले यिनिहरुको लागि विशेष ध्यान पुर्याराउनु पर्ने छ

    • @grpnepal
      @grpnepal 3 ปีที่แล้ว +1

      जत्ती कोसिस गरे पनि यिनिहरुलाइ परिबर्तन गर्न सकिन्छ यिनिहरुको बानि ब्याहोरा मलाई राम्रो थाहा छ! पोखराको जङल फेस्तिबलमा यिनिहरुको मुखियाले मलाइ एउटा फोटो खिचेको रु १००० मागेर हैरान पारेको थियो पछि २० रुपियामा कुरा मिलाएको हो !

  • @onom9540
    @onom9540 3 ปีที่แล้ว

    बादर सारै मिठो

  • @अनुपपुनमगर
    @अनुपपुनमगर 3 ปีที่แล้ว +2

    Raute mitjiu dherai ramro manxe

  • @shivadhakal8170
    @shivadhakal8170 3 ปีที่แล้ว +3

    इनीहरुले पश्चिम तिर बाँदर खाइ सबै बाँदर डराएर हामीहरू तिर लाग्यो अहिले थेगी साध्य छैन पुरै बाँदर सरकारले की बाँदरलाई नागरिकता हामी बाट मागेर दियोस् ।अब पुरै बाँदर मात्रै बस्छ यो देशमा

    • @kiranshrestha8125
      @kiranshrestha8125 3 ปีที่แล้ว

      Ho sir hamro tira pani basi khana dena uthi bas laune vayo okhaldhunga tira ni

  • @asbinthapa14
    @asbinthapa14 3 ปีที่แล้ว +2

    J vayeni hamro nepali dhaka topi chatta dekheko cha raute dai lai.

  • @sirisghale523
    @sirisghale523 3 ปีที่แล้ว +3

    राउटे केटो बडो रोमान्टिक रछ 😂

  • @raishara3136
    @raishara3136 3 ปีที่แล้ว +1

    Yo haru lai bandhar marnu kanun lagaunu jaruri x kina ki yo bhane ko manis jastai ho please nepal sarkar yesma hernu hos..

  • @minikitchen7517
    @minikitchen7517 3 ปีที่แล้ว +2

    Raute janajati haru yo desh ko aru jastai amulya nagarik hun tesma kunai dui mat xaina

  • @premdhamala9056
    @premdhamala9056 3 ปีที่แล้ว +1

    Kun thau ho yo?

  • @munabasnet5273
    @munabasnet5273 26 วันที่ผ่านมา

    गुना भनेको कुन जनावर रहेछ!?

  • @kathmanducity658
    @kathmanducity658 3 ปีที่แล้ว +3

    माहा मित ज्यू नमस्कार

  • @kumarkhadka679
    @kumarkhadka679 3 ปีที่แล้ว +3

    Bichara

  • @paulodybala2524
    @paulodybala2524 3 ปีที่แล้ว +2

    2 Mitt jiu ko kura sundaa aananda laagyo, sarkarle rautey samudaya maa school kholnu parxa.

  • @kuchaickw205
    @kuchaickw205 3 ปีที่แล้ว +2

    हाँमिले नखाएर हाे थाहाँ नभकाे बादरकाे मासु मिठाे हाेला शायद

  • @ombahadurshrestha4518
    @ombahadurshrestha4518 2 ปีที่แล้ว

    Nuwakot ma aunu paryo badar shikar garna.

  • @narecromjeygurung2951
    @narecromjeygurung2951 3 ปีที่แล้ว

    hhhh mijhu ramailo lagyo

  • @sumanneupane2830
    @sumanneupane2830 3 ปีที่แล้ว

    Baru malai yo kun thau ho bataidinu na

  • @sujitmaharjan1279
    @sujitmaharjan1279 3 ปีที่แล้ว +1

    Aanandalay baseka bichara harulai chor harulay khatam banaunay vaye

  • @susilrai656
    @susilrai656 3 ปีที่แล้ว

    Haitt ....vayno pachi hamro canxa kaka ko masu kati midho hola ta tyakai bader jastaix

  • @baldevbhattrai9530
    @baldevbhattrai9530 3 ปีที่แล้ว +2

    घटिया शब्द प्रयोग गरेर मिडियाले नि 'कमाउ धन्दा' गरेर लाजमर्दो भयो ! तैट !

    • @samjhanapanta4393
      @samjhanapanta4393 3 ปีที่แล้ว

      यस्तो झुटो हेडलाईन राख्ने च्यानललाई सझाए unsubscribe गर्दिनु होला ।।।

  • @ghanashyamrai42
    @ghanashyamrai42 3 ปีที่แล้ว +1

    Hamro tira tannai xa badar.hamro tira

  • @bindaskanxo2014
    @bindaskanxo2014 10 หลายเดือนก่อน

    Uchit gas bas KO parbandha gardinuparyo 😢😢😢

  • @bypass13650
    @bypass13650 3 ปีที่แล้ว +1

    Mugi chickni lado jasto headline rakhxas. Mugi TH-cam tero bauko ho bhandaima free TH-cam khatey media banaunchas. Report ma gayera spam or misleading hanu

  • @Samsung-hd3tm
    @Samsung-hd3tm 3 ปีที่แล้ว +1

    K vancha ma jhayaknii badarko masu mithoo hunch ree

    • @rokafamily959
      @rokafamily959 3 ปีที่แล้ว

      हजुर लाई राउटे। हने को थाहा छैन के हो उनीहरू बारे पढनु न

  • @sureshbc7672
    @sureshbc7672 3 ปีที่แล้ว

    यिनको नेपाली र मेरो English एउटै एउटै लागछ

  • @nakulbam7646
    @nakulbam7646 3 ปีที่แล้ว +1

    मीत ज्यु🤣🤣🤣🤣🤣

  • @bindaskanxo2014
    @bindaskanxo2014 10 หลายเดือนก่อน

    Bichara haru asixit vayar ho yiniharu KO Kam KOSi banauxan sarkarle kindinu parx

  • @bheshemaila5801
    @bheshemaila5801 4 วันที่ผ่านมา

    Hamro ghau layer rakhna porcha hola eni haro lai badar ta nas parni raixan 😂😂

  • @asbinthapa14
    @asbinthapa14 3 ปีที่แล้ว +3

    Khasi ko bhanda ni mitho badar ko masu hahaha 😝

  • @R.RR4
    @R.RR4 2 ปีที่แล้ว

    Khas raute haru hoina bideshi raute haru jastai dek xu ta mit jieu🤣

  • @OO-qr6bu
    @OO-qr6bu 3 ปีที่แล้ว +2

    Xe xe bader ko masi khanxn 🤮

  • @dhanuthapamagarc3658
    @dhanuthapamagarc3658 3 ปีที่แล้ว

    राउते समाज मा होइन यार जुन सुकै थाउको ले पनि सानै उमेर मा बिहे गर्छ नि मैले 14 बर्श मा गरेको

    • @anitaanu3908
      @anitaanu3908 3 ปีที่แล้ว

      Hajur le matrai Hoina magar jatima paraya dherai jaso le 13,14 barsa ko umerma garxan😅🙈

  • @amarsinghbudha7813
    @amarsinghbudha7813 3 ปีที่แล้ว

    Yini raute haru ko kura sunda yini haru kahilei dudhrinna jasto lagxa !

  • @sujannamdhung3470
    @sujannamdhung3470 3 ปีที่แล้ว

    Yo torpe le k headline rakheko

  • @sugamrai2000
    @sugamrai2000 3 ปีที่แล้ว +5

    कस्तो मजाले बोलेको।

  • @begamgmagar5791
    @begamgmagar5791 3 ปีที่แล้ว +1

    TikTok viral video

  • @kumarialamagar9708
    @kumarialamagar9708 2 ปีที่แล้ว

    Jungaly janawar marebapt uhaharulai ni karbahi garer ta ali chetana aauthyo hola ki

  • @reetumagar3713
    @reetumagar3713 2 ปีที่แล้ว

    मान्छे बादर जस्तो छन्😂😂😂😂

  • @binodjee5389
    @binodjee5389 2 ปีที่แล้ว

    yo rauteharulai badar marna dinu hudain sarkarle karbai garnu patxa

  • @naindrakumar5790
    @naindrakumar5790 3 ปีที่แล้ว

    Bichara syahar na pugera , 20 mai budo bhaisakechha

  • @nevermind1123
    @nevermind1123 3 ปีที่แล้ว +1

    Kati glass khaiyo ta aaja babu