यसरी गर्नुहोस रेशम किराको खेती, फलाउनुहोस गाँऊका भीर पाखामै हरियो डलर | Resham Kheti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 มี.ค. 2020
  • Copyright Provided By
    © Power Media Network
    To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
    Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Visit us @ www.pmkhabar.net
    Facebook : / powermedianetwork
    Connect With Power Media Network

ความคิดเห็น • 142

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +10

    रेशम खेतीपाती अत्यन्तै राम्रोसँग देखाउनु भएकोमा मिडिया टिमलाई करोडौंको नमन गर्दछु म भाेजपुर हाल साउदि बाट यो किरा खेतीपाती गर्ने धेरै ईच्छा छ मलाई मिडिया सहयोगी भूमिका खेल्दिनुहाेस मेरो अनुरोध छ।यो रेशम किराखेति गरेको ठाउँको नाम ठेगान र हामी किसानले सहजरूपमा यहीँबाट सेवा सुबिधा लिनु चाहेको खण्डमा तुरुन्तै कसरी कहाँबाट पाउनुसकिन्छ सम्पूर्ण जानकारी छर्लङ्ग पारिदिनुहाेस मिडिया बाट अपि ध्यानाकर्षण गर्दछु सम्पूर्ण सबैलाईअनि उहाँको फाेन नम्बर अनिवार्य मिडियामा राखिदिनुहाेस

  • @deepaknepali1553
    @deepaknepali1553 4 ปีที่แล้ว +21

    यस्तै भिडियो हेर्दा सार्है खुशी लाग्छ❤ धन्यबाद पत्रकार ज्यु अझै यस्तै भिडियो लिएर आउनुहोला । विदेश छोडेर देश मै केही गरौ गरौ लागेर आउँछ ✌❤❤

    • @aniltharu1892
      @aniltharu1892 4 ปีที่แล้ว

      Malai Pani Tara k garnu lagani xaina

  • @dilkumarmagar3866
    @dilkumarmagar3866 4 ปีที่แล้ว +25

    जय होस नेपाली युवाहरू यस्तै उद्योग तिर लाग्नु पर्छ तब मात्र जीवन सुर्धिन्छ

    • @jacksonleonel8887
      @jacksonleonel8887 2 ปีที่แล้ว

      i guess it is pretty off topic but do anybody know a good place to watch newly released tv shows online ?

    • @bradleymajor3474
      @bradleymajor3474 2 ปีที่แล้ว

      @Jackson Leonel flixportal xD

    • @jacksonleonel8887
      @jacksonleonel8887 2 ปีที่แล้ว

      @Bradley Major Thank you, I went there and it seems like a nice service :D I really appreciate it !!

    • @bradleymajor3474
      @bradleymajor3474 2 ปีที่แล้ว

      @Jackson Leonel happy to help :D

  • @gurungrachhe1199
    @gurungrachhe1199 4 ปีที่แล้ว +15

    ओहो हजुर एकदम राम्रो लाग्यो ! रेशमी धागो रेशमी धागो भनेको त यस्तो पो हुने रहेछ ! रेशमी किरा ले धागो बनाउछ भनेको त बल्ल स्पस्ट भयो ! धन्यबाद हजुर हरु उहाँ रेशमी किरा बिशेषज्ञ सर तथा मिडिया सर लाई ! एकदम Interesting छ ! अर्को पाली यस्तै यस्तै जानकारी हरु ल्याउनुस है मिडिया सर ! Thanks !

  • @Dhurbavlogtv
    @Dhurbavlogtv 3 ปีที่แล้ว +3

    नेपालमा यस्तो देख्दा धेरै खुसी लाग्छ । धेरै राम्रो काम गर्नु भयो सर 👍👌

  • @dewangurung3311
    @dewangurung3311 4 ปีที่แล้ว +9

    अण्डा / चौकि किरा २० हजारवटा लाई जम्मा रु २०० मा पाइने रैछ तर यसबाट उत्पादित उन कतिसम्म कमाई हुन्छ यो पनि सोध्नुपर्ने पत्रकार ज्यु तपाईले यो महत्वपुर्ण प्रश्न छुटाउनुभयो ।

  • @jhamakbahadurlimbu7678
    @jhamakbahadurlimbu7678 2 ปีที่แล้ว

    मैले पनि 2054 साल तिर पालेको थिएँ
    मेरो बा ले अझै पाल्ने गर्नु हुन्छ
    धनकुटा जिल्लाको पहिलो किसान

  • @deumanlimbu6298
    @deumanlimbu6298 4 ปีที่แล้ว +3

    Thank you Power Media Network Team येस्ता अरु पनी बिकास्का कुराहरु ल्याउनु होला तर म तपाइहरुका अरु पनी नियन्त्रण रुप मा हेर्ने गर्छु 🙏.

  • @lokendraayer6096
    @lokendraayer6096 4 ปีที่แล้ว +2

    रेशम फिरिरी गीत सुनेको थिए आज रेशम को बारेमा जानकारी पाईयो धन्यबाद दाजु

  • @nepale.m.b7921
    @nepale.m.b7921 4 ปีที่แล้ว +1

    एकदम मह्त्वपूर्ण जानकारी दिनुभयो धन्यवाद हजुरलाई।।

  • @lingdensakuni8047
    @lingdensakuni8047 4 ปีที่แล้ว

    Power media jogiko pachhi lagnu bhanda yestai yuwa harulai kam lagne khabar dinu hola yestai yestai janakari vaye ati ramro hunx thanks

  • @balasaru8569
    @balasaru8569 4 ปีที่แล้ว

    Woooow derai ramro jab 🙏🙏🙏🙏🙏🙏

  • @msa6603
    @msa6603 4 ปีที่แล้ว +1

    देशलाई आत्म​-निर्भर बनाउन क्रिषीको ठुलो हात हुन्छ​… भविष्यमा ब्लकेड भयो भने हामी आफ़ै बाच्न सक्छौ… हे भग्वान हाम्रो देशलाई किषी प्रधान हुन मद्दत गर्नु होला..

  • @Gokrnabam
    @Gokrnabam 2 ปีที่แล้ว

    वा मलाई पनि धेरै राम्रो लाग्यो

  • @user-te3qh4yy9m
    @user-te3qh4yy9m 4 ปีที่แล้ว

    राम्रो काम गर्नु भएको रहेछ !!! मलाई नि यस्तै काम गर्न मन लागेर हेरिरहेको छु !!!👏👏🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @ghimirerukmaget4459
    @ghimirerukmaget4459 4 ปีที่แล้ว

    धेरै राम्रो कुरा सेयर गरेको मा धेरै धेरै धन्यवाद

  • @buddhisagar5778
    @buddhisagar5778 3 ปีที่แล้ว

    रेशमे किरा को उत्पादन गरेर काे गार्मेन्ट कम्पनी खेल्नुपर्छ कपडा अरु देशबाट ल्याउनु पर्दैनन् यो सरकार ले नि हेरविचार गर्नु पर्छ नेपाल बाट उत्पादन गरेर बिदेशमा नेपाली कपडा बिर्के गर्नु पर्छ

  • @tekshrestha1764
    @tekshrestha1764 4 ปีที่แล้ว

    ramro video ko lagi dhanyabad

  • @SandipYouTubechannel
    @SandipYouTubechannel 4 ปีที่แล้ว +4

    हाम्रो तिर धेरै हुन्छ यो किरा किम्मु खान्छ यो कीराले एस्तो हुँदो रैछ अहिले थाहा पो भयो मलाई

  • @gajarajb.k1415
    @gajarajb.k1415 3 ปีที่แล้ว

    विराेज गारि युवा लाइ राेजगार काे सृजना गरेकाे बधाई छ

  • @hastabahadurbudathoki748
    @hastabahadurbudathoki748 4 ปีที่แล้ว +1

    हजुर को रेसम किरा सम्मन्धी हल्का बिदियो बात जानकारी सुझाब सल्हा दिनु भएकोमा धब्देयबाद छ

  • @samarpantiwari959
    @samarpantiwari959 4 ปีที่แล้ว +8

    i will do this type of farming in future.

  • @user-mq8bn8wg2d
    @user-mq8bn8wg2d 4 ปีที่แล้ว

    Sarai ramro layo asta asta vdo upload garnu i like u

  • @josephbhujel6186
    @josephbhujel6186 4 ปีที่แล้ว

    Sarai ramro lagyo

  • @rameshrai1970
    @rameshrai1970 4 ปีที่แล้ว

    शुरुमा इलाममा उधुम खेती गरेको थियो अहिले त पुरै खाइसके यता पनि त्यस्तो नहोस है यो अति Ecosystem खेती हो सबैले सिकौं र गरौं हे ...भिडीयोको लागि Thanks....

  • @rairai9627
    @rairai9627 4 ปีที่แล้ว +2

    Wow ati ramro

  • @shreeschakra7206
    @shreeschakra7206 4 ปีที่แล้ว

    धेरै राम्रो भिडियो हेर्न पाइयो धन्यवाद

  • @ShivaKumar-kd1ml
    @ShivaKumar-kd1ml 4 ปีที่แล้ว

    मलाई राम्रो लाग्यो भिडियो

  • @araffirmativecenter7855
    @araffirmativecenter7855 4 ปีที่แล้ว

    Sarai ramro man pareo gare ramro cha sappai kura nepal mai😍😍😍😍😍😍

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 ปีที่แล้ว +1

    पाल्पा रामपुरमा मैलेपनि सन् 2003 ताका करीब 2000 ओटा रेशम किरा पालेको ठीक कोकुन बनाउने बेलामा पानी परेर केही मर्यो तैपनि 2 केजी कोकुन 300 रुपियाँ को दरमा बेचेको।

  • @jasmagar4175
    @jasmagar4175 4 ปีที่แล้ว +1

    मैले पढे सुनेको त थियो | तर आज थाहा भयो | त्यसैले मलाई लग्छ | पढेलेखेर मात्र नहुने रहेछ | प्रक्तिकाल को पढाई पनि उति नै जरुरी रहेछ है !

  • @shreeramnepali8288
    @shreeramnepali8288 4 ปีที่แล้ว

    साच्चैनै राम्रो कामको बेबसाय रहेछ हाम्रा जतिपनी बेदेसिएका साथिहरुलाइ अतिनै सहिकिमको काम रहेछ र एसमा सरकारले धेरैभन्दा धेरै ध्यानदिएर सुरुदेखी लास्टसम्म एइने दिने र राम्रो गर्नेलाइ राम्रोप्रसानस्वोरुप केही इनामको बेबस्था र तालिम सहुलियत र्देशमै राम्रो देखिने टाइपको कार्खाना खडागरी पहिलो बिदेसिनु परेन र दोस्रो देशको पैसा पनि आफ्नोदेशमै रहने भयो जे जसेरी भएपनी आफ्नैदेशमा रमाउने बाताबर्णन मिलाउनु अति जरिर छ र एस्ता चिजहरु एक पछि अर्का कामहरुलाइ समाज सामु ल्याहिराख्नु होला धन्नेबाद

  • @dinesh.chaudhary1773
    @dinesh.chaudhary1773 4 ปีที่แล้ว

    nice ..video ..amazing video new topic ..

  • @akashshresthadamixa4296
    @akashshresthadamixa4296 4 ปีที่แล้ว

    राम्रो छ

  • @amitrana5236
    @amitrana5236 4 ปีที่แล้ว

    Sky is so clean.

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว

    पहिले विधालय मा पढेको मात्र थिय आज प्रत्यक्ष देख्न बुझ्न पाइयो खुसी लाग्यो

  • @bravokhabar
    @bravokhabar 4 ปีที่แล้ว +2

    Wow so nice farming

  • @sapanapokhare3854
    @sapanapokhare3854 4 ปีที่แล้ว

    Good job

  • @megtamugurung2863
    @megtamugurung2863 4 ปีที่แล้ว

    So amazing

  • @mayarai8811
    @mayarai8811 4 ปีที่แล้ว

    Thanks

  • @sujanranabhat
    @sujanranabhat 7 หลายเดือนก่อน

    22:59

  • @Sanu_Bantawa
    @Sanu_Bantawa 4 ปีที่แล้ว

    Halka thaha thiyo but clear nabhayeko kura aza clear bhayo thanks to brother.

  • @BemonVlog
    @BemonVlog 4 ปีที่แล้ว +9

    Host try to learn first life cycle of butterfly than only you can ask him.

  • @thapadon5631
    @thapadon5631 4 ปีที่แล้ว

    Verry nice

  • @sujanranabhat
    @sujanranabhat 7 หลายเดือนก่อน

    20:43

  • @keshabmagar8209
    @keshabmagar8209 4 ปีที่แล้ว

    dherai raamro jaankari tara dherai kuraa haru xute jasto laageyo ali apuro bho

  • @khadakmagar2454
    @khadakmagar2454 4 ปีที่แล้ว

    good .

  • @pitambaradhikari8848
    @pitambaradhikari8848 4 ปีที่แล้ว

    Nice video

  • @khemkc161
    @khemkc161 3 ปีที่แล้ว

    Nice

  • @jimbanep7092
    @jimbanep7092 4 ปีที่แล้ว

    wow good jb

  • @shyamgurung9046
    @shyamgurung9046 4 ปีที่แล้ว

    So nice

  • @shankarbdr2734
    @shankarbdr2734 4 ปีที่แล้ว +1

    Yasto kura haru ko patta lagaune baigeynik ko hola ta anautho lagiyo yar

  • @goodrabisirraj5580
    @goodrabisirraj5580 4 ปีที่แล้ว

    Good

  • @chandramagarofficialyoutub4594
    @chandramagarofficialyoutub4594 4 ปีที่แล้ว +2

    यो कहाँ कहाँ हुन्छ हो रेसम किरा खेति कुन कुन ठाउँ अबस्थामा हुन्छ पुरैइ‌ जानकारि कनतेक पायहु थियो पत्रकार दाई

  • @chochangemagar3079
    @chochangemagar3079 4 ปีที่แล้ว +2

    धेरै खुसी लाग्यो नेपाल मा रेसम खेती बारे हेर्दा सुन्दा कुन ठाउँ होला

  • @sujanranabhat
    @sujanranabhat 7 หลายเดือนก่อน

    23:18

  • @mohanbudhamagar8026
    @mohanbudhamagar8026 4 ปีที่แล้ว

    wow

  • @sumansaud1762
    @sumansaud1762 4 ปีที่แล้ว +3

    यस सम्बन्धि अझै थप जानकारी पाउन सकिन्छ .......

  • @NnNn-cp3jc
    @NnNn-cp3jc 4 ปีที่แล้ว

    Hamile pani paliko pahila ramrai hunxa

  • @haxalivlogs7
    @haxalivlogs7 ปีที่แล้ว

    I salute to them❤

  • @nepolionthapa4056
    @nepolionthapa4056 4 ปีที่แล้ว +1

    Its the best inspiration for the growing youth..
    #Inspiration

  • @gangabhetwal9
    @gangabhetwal9 4 ปีที่แล้ว

    pura heriyo aafnai thanera.ramailo bho.

  • @bommagar7795
    @bommagar7795 4 ปีที่แล้ว

    Interested

  • @yakuzagaming381
    @yakuzagaming381 4 ปีที่แล้ว

    🥰🥰🥰🥰

  • @sangekhamba8528
    @sangekhamba8528 4 ปีที่แล้ว

    Malai dukha anusar sasto lagyo

  • @elanpurbelikhanxo3899
    @elanpurbelikhanxo3899 4 ปีที่แล้ว

    अनि माईले नबुझेको किरा चहि कस्तो बकस्मा राखिन्छ बताई दिनु भऐ अाभारि हुने थिया

  • @cddhital6309
    @cddhital6309 4 ปีที่แล้ว

    Kati kamauna sakinxa vandinu vaya aabari hune thiyau

  • @amarpun7539
    @amarpun7539 4 ปีที่แล้ว

    सायड हाम्रो फाली राको पाखा दादा मा येस तै काम गरी उ भने अरु देस को गुलाम गर्ण पर्डैना की ।ढेरई रामरो

  • @ramailokhabar6508
    @ramailokhabar6508 4 ปีที่แล้ว +2

    Derai palna sakeu vane faida xa.maile pani 7 barsa paleko thiya palna xodeko 4sal vayo .hjur harule ni palnu hunx vane pokhora syanja zeero r head office kavre khopasi ma samparka garnu hola.tapai harule palnu hunx vane nisulka talimko byabastha pani xa.

  • @rahulabinash5991
    @rahulabinash5991 4 ปีที่แล้ว

    Yo pahad ma hunxa ki nai sir

  • @DeepikaNanu
    @DeepikaNanu 4 ปีที่แล้ว

    हजुर काे भिदियाे साप छ भएस नि दामि साेल्ने पनि सबै राम्राे जानकारि पुराउनु भाे

  • @arungurung4874
    @arungurung4874 4 ปีที่แล้ว +1

    सर्व प्रथम विकासको लागी “रेशम खेती” गरौं
    भिडियोमा देखाईए झैं रेशमी किराको खेती गरी मनग्य डलर कमाऔं । हाम्रो गाउँ गाई भैंसी वाख्रा वंगुर कुखुरा आदी पालनको लागी समेत उपयुत्त ठाउँ भएको हँुदा व्यवसायीक पशु पालन गरी अगाडी वढौं । सर्व प्रथम किम्वु समेतको घाँस लगाऔं र त्यस पछि मात्र पशु पालन थालौं । किन भने पशु पालनको लागी प्रयाप्त मात्रामा डाले घाँस आवश्यक पर्दछ । किम्वुको घाँस अत्यन्तै प्रोटिन युक्त हुने भएकोले भिडियोमा देखिए झैं लहलहाउँदो मानिसले पनि खाना लायक वनी झप्केको पाईदा किम्वु वरावर उपयोगी अरु घाँस देखिंदैन । अझ पशु पालनको सिलसिलामा यो घाँस मात्र दिंदा पशु वढी मोटाउँन जाने डर हुने हँुदा अन्य दाना सुख्खा नल पराल भत्ला भुस ढुटो चोक्कर र च्याख्ला आदीसंग मिलाएर दिंदा वढी श्वादिलो र सन्तुलित वन्न जान्छ । यस वाहेक अन्य डाले घाँसहरुको साथमा दिंदा पनि हुन्छ । किम्वुको घाँस मात्र नभएर किम्काफल पनि उत्तिकै खाँदा श्वादिष्ठ अनि जाम जेली जस्ता खाना वनाउँन उपयुक्त फल ठहरिएको छ ।
    चैतमा पलाएर भादौ महिनासम्म कलिलो भै रहने यस घाँसलाई सुकाएर वा ओतमा थन्काएर राख्दा पशुलाई जहिले पनि खान दिन सकिन्छ । हामीले यसको विउ विजन तथा वेर्ना सजिलै पाउँन र त्यस संवन्धि वैज्ञानिक शिक्षा हाम्रै धनुवाँसे तिरासी स्याङ्गजाको रेशमी किरा फर्मवाट प्राप्त गर्न सक्दछौं । २०५२ साल तिरको कुरा हो, मैले त्यस फर्ममा आवश्यक पानी सप्लाईको लागी ठेक्कामा काम गर्दा त्यहाँ केही अनुभव वटुल्ने अवसर पाएको थिएँ । रेशमी किरा रहर लाग्दो तरिकावाट पालिन्छ । कोया मात्र उत्पादन गरेर काभ्रेको खोपासीमा सप्लाई गर्दा पनि त्यहाँवाट धागो काती कपडा वुनी विदेशमा पठाईने हँुदा थोरै लागत खर्चमा पनि मनग्य डलर कमाई गर्न सकिन्छ ।
    चु खवर वुम्हिंनो ..रिदो थिदो “आगुलाई ङह्योदो तिङा खन खन फेल्खाँजे, विकास लले नास थेम्ए”
    -अरुण कुमार गुरुङ्ग लामिस्वारा फेदिखोला स्याङ्गजा हाल अमेरिका

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว

    हाम्रो गाउँ घर मा भएको किम्मु को रुख हरु

  • @raviraichhetri8830
    @raviraichhetri8830 4 ปีที่แล้ว

    Good not only to produce silk but for food also it's tasty 😋😋

  • @ramjibaniya1900
    @ramjibaniya1900 4 ปีที่แล้ว

    Resham kheti ko bare ma pani jankari paiyo aaja yo video bata.

  • @Shafal303
    @Shafal303 4 ปีที่แล้ว

    दुई लाख किरा बराबर कति आम्दानी हुन्छ खैत सोधपुछ गरेको

  • @mansarumagarnepal2577
    @mansarumagarnepal2577 3 ปีที่แล้ว

    Yo kheti garan ta sakinx tar utpadan gare paxi bajar ko lagi kaha contact garnu parne ho tehi samsaya xa.???

  • @sabinadhikari5787
    @sabinadhikari5787 4 ปีที่แล้ว

    महतत्वपूर्ण प्रश्न १ बाकस अण्डा वा किरा बाट कति के. जि कोकन उत्पादन हुन्छ?

  • @bhuwanmagar8391
    @bhuwanmagar8391 4 ปีที่แล้ว

    Media bhaneko ta yasto ho ni ta aru media haru ta khali jhuto news banayer darshak lai ullu banauxan jehos ramro lagyo bigta ka din ma pani yastai naya naya khoj ko janakari dinu hola Sir.

  • @JayavairabiKrishisahakari
    @JayavairabiKrishisahakari ปีที่แล้ว

    किम्बुको नर्सरी कसरी बनाउने होल।

  • @nepalipan7943
    @nepalipan7943 4 ปีที่แล้ว

    रेशम किराको कपडा लागाउन साह्रै रहर छ , यो कून ठाउमा छ यसो जान्न पाए हुँथ्यो ,।

  • @IMKRISHNAS
    @IMKRISHNAS 4 ปีที่แล้ว +1

    Gareko ho ajaa bhanda 10 barsa agaadi dherai mehenat garnu parchha tar Pani garna sakyo bhane thikai kamai hunxa ..

  • @laxmiMoktan-io8kj
    @laxmiMoktan-io8kj หลายเดือนก่อน

    कहाँ पाउछ।

  • @surendralingdam9539
    @surendralingdam9539 4 ปีที่แล้ว

    1000rupe kg bechnu parda pani hunxa mehenat dher lakxa

  • @raghughimire3870
    @raghughimire3870 4 ปีที่แล้ว

    म्याग्दी मा हुन्छ कि हुदैनहोला

  • @NnNn-cp3jc
    @NnNn-cp3jc 4 ปีที่แล้ว

    Kimbuko ghas chai prastai hunu parxa pahila ani mattrai palna sakinxa ra yaslai palna chahine dabai haru ko nam yasprakar xan Rq farmeling briging paudar

  • @chandramagarofficialyoutub4594
    @chandramagarofficialyoutub4594 4 ปีที่แล้ว +1

    मलाई Contents namber पायहुथे पत्रकार दाई सकेसम मिलाएर दिनु पर्यो हो

  • @bungkshyangchha
    @bungkshyangchha 4 ปีที่แล้ว

    मानिसको जिवन चक्रपनि यो किराको जस्तै हुन्छ होला है

  • @bishalsharma4646
    @bishalsharma4646 4 ปีที่แล้ว

    Yesko dhago ko bazaar ani yo palan garna sikaune kunai training ko bewastha hola ni bro teta tira pani clear hune gari vedio banauda hami le janne awasar pautheu ki

  • @dilupariyar1716
    @dilupariyar1716 4 ปีที่แล้ว

    बिरुवा कति दिन मा हुन्छ होला प्रयोग गर्न लाई

  • @devikasubedi126
    @devikasubedi126 4 ปีที่แล้ว

    खुसिलागाे देखेर के याे तराइमानि हुन्छ?

  • @ruparai272
    @ruparai272 4 ปีที่แล้ว +1

    Yo kira kaha ra kun thau ma kinnu sakinxa hola

  • @birurimal
    @birurimal 3 ปีที่แล้ว

    balla kuro bujjiyo 😍😍

  • @reshmagurung802
    @reshmagurung802 4 ปีที่แล้ว

    Assam ma pani resham ko kheti hunxa tora charo chahi kimbu ko patta khilaudaina . moile pani resham kira palera aako ho .

  • @ghimirerukmaget4459
    @ghimirerukmaget4459 4 ปีที่แล้ว

    यो बिचमा खान्छ 18 /24 घन्टा सुच्छ भन्नुभयो के खान्छ पानी मात्रै कि अरु खाने कुरा बताइ दिनुस् न

  • @HillyNepalcom
    @HillyNepalcom 4 ปีที่แล้ว +1

    आमदानी चाहिँ कति हुन्छ हो??

  • @somenew805
    @somenew805 4 ปีที่แล้ว

    आझै येस्ता कृषि सम्बन्दि भिडियो को आसा राख्द chu

  • @hprai9906
    @hprai9906 4 ปีที่แล้ว

    Yo auta hoby ko rupma garnu arkaiho, tara artha sudarko rupma vane thik chaina. Garib kesankolagi thulodhoka huncha, ma ex Director Govt. Of Sikkim, ko natale yasko kheti nagarne sujhao ra sallaha dedachu. Napataye, yasko duraawastha Sikkim ayera bujdavayo.

  • @shyammagar8993
    @shyammagar8993 4 ปีที่แล้ว

    class 9 10 ma huda.. book ma maattra padheko thiyo.. aaja aakhaa lei dekhe paxi.. aananda aayo

  • @yourwish5316
    @yourwish5316 3 ปีที่แล้ว

    Kahilay kahi fultira bhukanay kira bhanay raicha ki k ho resham kira bhanay .