जीवनमा केहीगर्न चाहनेले जान्नैपर्ने सफलताका सूत्रहरूNepali Motivational Speaker Acharya Rajan Sharma
ฝัง
- เผยแพร่เมื่อ 29 พ.ค. 2018
- दु:खलाई जित्ने अचुक तरिका ! एक अन्तर्रास्ट्रिय नेपाली उत्प्रेरक वक्त्ता तथा युवा अध्यात्मिक गुरु आचार्य राजन शर्मा (भीमसेन सापकोटा )सँग 'सोपान' कार्यक्रम ।सन्चार कर्मि कृष्ण मुरारीले आदिवासि टेलिभजनका लागि लिनु भएको जीवन रुपान्तरण सम्बन्धी एक विशेष अन्तर्वाता !
Acharya Rajan Sharma is an An Author, Professor, Peace Promoter ,Yogi , Life Coach , Motivational Speaker & Media Personality.He is a peace ambassador for World Peace Council(WPC) .WPC is a Special consultative status with the UN .
आजको असल अध्येता , भोलिको आदर्श नेता !!
'सुखसूत्र "एक शक्तिशालि उत्प्रेरणात्मक पुस्तक हो , जसका हरेक , हरफले जीवन परिवर्तनका सकारात्मक उर्जाको बारुद बोकेका छन्। नेपाली साहित्यमा एक फरक अस्तित्वको पुस्तक "सुखसूत्र" पढ्ना साथ परिवर्तनका लागि हर पाठकका रगत सलबलाउंछन्। स्वाध्याय वा उपहारका लागि हर ब्यक्तिको हातमा हुनुपर्ने यो उत्तम पुस्तक आदर्श समाज निर्माणमा सहायक बन्ने अपेक्ष्या गरिएको छ ।
सबै मानिस सुख पुर्वक बाच्न योग्य छन् केवल स-साना दिनचर्याहरुलाई राम्ररी सम्पादन गर्न सिक्नुपर्ने धारणा, विमोचनकै दिन १००० प्रति बिक्रि भएको किर्तिमान राख्न सफल पुस्तक सुखसूत्रका लेखक, आचार्य राजन शर्माको छ।
सकारात्मक कृति, 'सुखसूत्र 'लाई प्यारा पाठकहरुले परिवर्तनको संवाहक भन्ने संज्ञा दिंदै एउटा अनुपम पुरस्कार दिलाई सक्नु भएको छ । विश्वका हजारौं मनहरुलाइ सकारात्मक क्रान्तितर्फ डोराउंन सफल 'सुखसूत्र' पुस्तककका उर्जाशिल ज्ञानलाई अरुबाट सुन्नु भन्दा आँफैंले सुनेर अरुलाई सुनाउंनुको आनन्द नै बेग्लै छ । कतै यो आनन्दको स्वाद लिन छुट्नु भएको त छैन!! आफैं लिनुहोस् र अरुलाई पनि आनन्द दिलाउंनुहोस् । एक सकारात्मक समाज निर्माणको योगदान कर्ता बन्नुहोस्। "सुखसूत्र "पाईने स्थानहरु :
नेपालकाठमाण्डौं
रत्न पुस्तक भन्डार :+977 1-4240850
वितरण संयोजक :एन पण्डित :9841345200
लाजिम्पाट,सरकारी धारा चोक स्टेशनरि:सिर्जना भण्डारी :M:9841847435
सिन्धुपाल्चोक,मेलम्चि नगरपालिका , बाहुनिपाटी,बिष्णु गौतम :+977 9857064912
सिन्धुपाल्चोक,मेलम्चि नगरपालिका , बाहुनिपाटी,बिष्णु ढकाल :+९७७ 9860329810
चितवन , भरतपूर
सहाराको घर: +9779845531489
बुटवल भैरहवा
मेनुका भण्डारी बस्नेत :+9779857061477
अस्ट्रेलिया
चांदनि ,सिड्नी :+61434570379/+61411022234
अमेरिका
पिपलमणि सिग्देल /गोकुल सापकोटा , न्युयोर्क :+13475233377
वेलायत ,रेडिङ
डा कृष्ण न्यौपाने : +447861492654
युरोप
विनोद खनाल, स्पेन ,वार्सिलोना :+34632240507
कतार
राजन लोहनि,दोहा : +97433244643
र विश्वका जुनसुकै स्थानमा अनलाइन वितरण सेवा
astrospiritual.com.au/products...
Acharya Rajan Sharma is also known as also known as Bhimsen Sapkota . Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based on Australia ,and spreading happiness in many countries. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life.
Attend his motivational seminar , talk show , session and consultation. He Can be followed by the following social medias!
Web Site :
www.astrospiritual.com.au/
www.divineconsultation.com.au/
Face Book :
/ ausnepalnews
profile.php?...
Motivational Videos:
जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन
ausnepalnews.com/2016/08/33606...
Who is Acharya Rajan Sharma :
• हिंड्न शुरु गरौं , बाट...
You Tube Channel :
/ @themindpowersociety
Email:bhimsensap@gmail.com
अति राम्रो भनाइ हृदय देखि नै नमन छ हजुरलाई🙏💐🙏
बुझ्ने हो भने जिवन अबस्य सफल हनेछ ।धेरै राम्रो शिक्षा,धन्यबाद जिवन सोपान-----!!!
ॐ नमाेः नमः गुरु। धन्यवाद अत्ति महत्वपुर्ण ज्ञानकाे लागि।
शिक्षा भनेको ज्ञान भनेको कुराहरू कम भएरनै मान्छेहरूले दु:ख कष्टकार जिन्दागी बिताईरहेको छ ।
Sir hardik Naman badhai Cha hajurlai Hamro samaj tol tolma yekjana matra vae pani hajur jasto xora janmina sake Des dukhera yo behal Vaera manxe manxema Vedvab Vaera Axut Vaera dalanma pida Vogna parne thiena
Sarai ramro lagyo
धेरै धेरै बधाईछ हजुर गुरूदेब
Ati ramro
धेरै राम्रो लाग्यो बधाई छ हजुर हरु लाई
Nery nice formula method thank you so much
Sarhai ramro. Thank you
jai guru deb sarba partham hajurlai koti koti sastang parnam gardaxu. Guru ji hajurharu jastagyansagar, ptenakasagar jasta guruhsruko prenaka karan aj jiwanlai satkarma laggnw prana payeranai saberai uthi nityakarma garnu atmalai sudha sakahari banera afulai parbhuma samarpit garne hetu parbhu bhaktima lagauna safal bhayeko xu guru ji om Hariom Hariom gurunai ak hun iswornai akhun. Manab jiwan paya ranai parbhu bhaktima samarpit garna saknunai jiwan ho bhanya maha mantralagayer lageko xu guru ji hajur harujasta satguruharuko gyan linunai mero sarthata ho bhanya lageko xu . Om gurudevay namo namah
Very good talk
Thanku sir dherai ramro yog motivactionl
सुख सुत्र
Man jitne dherai ramro soch vanai thanku
good
जीवन त सुन्दर छ जिउन जान्नुपर्छ।
नशा त हर चिजमा छ पिउन जान्नुपर्छ।
कुरा त मिठो गर्नु भयो मलाई यस्तो मिठो मिठो कुरा गर्ने मान्छेको बैंक खाता मा चाई कती पैषा जम्मा गर्नु भएको बुझ्न मन् लाग्यो
Thank u god
wow
अति राम्रो
Thank you Abhar !
सलाम गुरु ! म नतमस्तक भए ।
i sulute you sir .... ..
भनाइ सहिलागाे।
Great thank you Soo much
यक दम राम्रो र सहि कुरा
Thanku so much for your good information
प्राणाम गुरुदेब ! जीवन सफल पार्नको लागि जान्नु पर्ने कुराहरु धेरै धेरै सुन्दर छ हजुर । हजुरको हरेक कार्यक्रम अति मन पर्छ ।
दुख भित्र खुशी भेट्न सकिन्न र गुरु !!!
jahoss Guru dab🙏🙏🙏
अति राम्रो कार्यक्रम ! विशेषगरी जिन्दगी देखि निराश युवक हरु र जिन्दगी देखि निराश मानिस हरु ले जन्नै र बुझ्नै पर्ने संदेश नै भन्नू पर्यो ! आचार्य ज्यु को आशीर्वाद विशेष गरि हाम्रो राजनीति गर्ने लाई यो आशीर्वाद सुनिदिये शायद sweezerland बन्ने थियो कि !!!!
th-cam.com/video/NrQAgdwubUA/w-d-xo.html
I like this is so much thank you
सर्बप्रथम त गुरुलाइ हार्दिक नमन छ यस्तै कुराको खाचो छ मलाइ मात्र न भएर हजुर्को यो चेतनामूलक संदेश हरेक नेपाली युबालाइ मन परेको छ पर्ने पनि छ
Dhanaywaad Abhaar !
राम्रो हेर , राम्रो सुन , राम्रो बोल - सन्दिप महेश्वरी ।
Mahatma Gandhi
Good.thank u so much.
Om shanti
om Shanti hajur
धन्नेबाद जिबन सोपान कार्यक्रम, जसले हामी युबाहरुलाई उत्पेरक प्रेरणादायी कुराहरु सुन्ने, हेर्ने र जिबनमा सकारात्मक परिबर्तन ल्याउनमा सहायो गरेकोमा ......अझै यस्ता प्रेरणादायी कार्यक्रमहरु निरन्तर हेरिरहन पाऊ
wow that's great
Good sir
Very nice i love so much ❤❤
🙏🙏
ज्यादै महत्वपुर्ण ज्ञान प्राप्ती आफुले आफैलाइ चिनेर अन्तर्शक्ती को उजागर गराउनु भयो। जीवन को आनन्द आफ्नै हात र सन्कल्प मा छ भन्ने दृढ बिस्वास र कर्म्परायण बाट सम्भव छ भन्ने कुरा को सदृश्री जानकारी को लागी हार्दिक नमन!!!!
हार्दिक नमन ! th-cam.com/channels/SjjX8qwIhnfteYjDQMtoAg.html?view_as=subscriber yo pani hernu hola hai
I like this video So much
👌😀💯
नेपालीको सरकारी तथा निजी बिधालयहरुमा नैतिकताको र जीवनको सहि मार्गदर्शन सम्बन्धी सिकाइ बिकास गर्नु अत्यन्तै जरुरी छ
हजुर्को माहान बिचारले हामिलाई आखा खोल्दिनु भयो हार्दिक आभार
Good one.
Thank u sor akdam thik sir...i am following ou
Dharai ramro kura garnu vayo guru 🙏🙏
धेरै राम्रो ज्ञान दिनु भयो गुरु जि हो योग कसरतले मानिस लाई फुर्ती जोस जागर खुसी दिन्छ
अति सुन्दर
यहि शिक्षा को खाँचो ले त मेरो गाउँ उराठ लाग्दो छ
दुई चार जनाले सुनिदिय पक्कै सदाबाहार हुनेथियो
र म पनि हुन्थे
NAMASKAR, AABHAAR
Inspirational thought.
सबैनेपाली य्वा य्वती ले सरीरचलायमान बनाइ सुखी खुसीवनाउ
Hai😥
Good sir 👌
bahutai ramro
धेरै२ राम्रो कुरा सुन्न पाइयो ! धन्न्यबाद !
Kati ramra ramra sangale samjaunu vo tapile pataiko jastai sonj sabai Manish ko vako vai yo sristee le kati neerman garthiyo hola dhanyawad cha tapai lai
Ma sanjay thapa tapai ko video herera yo mero man lai derai
Utsau ra khusi lagirako chha 👌👍💖💖💖💖😍😍😍😍thankyou tapai lai yo video banaidinu vakole
Positive motivational
Nice
I like very good prabachan thanks so much for
Abhar !Sure please
very nice thoughts so motivating, thanks alot
आनन्द एक पटक प्राप्त भए पछि कहिले समाप्त हुँदैन तपाईं ले तर्क गर्नु भएको आनन्द त्यो मोह बाट भौतिक सुख हो। जुन क्षणिक हो। आत्मिक आनन्द अर्थात् ईश्वरीय एक पटक प्राप्त भै रहने सके पछि कहिलै।समाप्त हुँदैन। हजुर ले तर्क गर्नु भएको आनन्द कतै सम्मोहन बाट प्राप्त आनन्द हो कि।
Ek dam ramro lageyo sar Kitab chahiyko xa Jinan pari bartan garnu xa
Thank you Sir
धन्यवाद गुरुदेव सकारात्मक कुरा र उर्जा दिनुभाछ
एकदम राम्राे जीवन सपान
म पनि अाजैबाट थाल्छु।
So very good Beautiful
राजन जीको प्रत्येक वाक्यले मेरो मन छोयो
सुख र खुशी धेरै फरक बिषय हो , सुख धन धौलत बाट प्राप्त हुन्छ भने खुशी मन व आत्मशान्ति बाच प्राप्त हुन्छ…त्यसैले त सुख रेज्नेहरु जीबनमा सधै क्रान्ति बिद्रोह गरि रहन्छन तर जब मानिस खुशी हुन्छ तब शान्ति अनि मोक्षको जीबन जिउन सक्दछ
Thank you so much Sir🙏
यक दम सही कुरा हो हजुको
गुरु जि हजुरमा हार्दिक बधाइ का साथै शुभ मंगल कामना !!
Dhanywaad and aabhaar
880
🤘🤘🤘🤘
Dherai khusi vaye dhanyabad hajur haru lai🙏🙏🙏🙏
Atyanta aabhaar ! Sadhai jodinu hola . th-cam.com/users/bhimsensap
राम्रो छ गुरु जि
We should not only watch or like the videos but we should imbibe this formula in our life.
डा.योगि विकासानन्द को कपि राइट।
Likes
tqsm sr fr yr motivated positive thought.
👌👌👌
great
First time I found real words , thank you sir and sopaan
shai ho sir charitra shisyaa hunu parcha ...
Dereii ramro 👌😘
Smooth eternal pleasure offering way of life ..Acharya U R Great.
धेरै राम्रो कुरा सर
I feel really enjoyed ...guru...its ..great progress to our life ....thank you so much ....
Right 🙏🙏🙏🙏🙏
जय होस गुरुदेव।
धन्यबाद गुरु जि ज्ञान् गुन का कुरा दर्शक सामु राखिदिनु भयकोमा।
Thank you so so hajur . dhanyawaad ra aabhaar !th-cam.com/video/ImTGgrazeGg/w-d-xo.html
Sarai ramro kura garnu vayo..
Thank you very much to this jeevan soopan Programme for the mental progress.
So motivation thank you so much for video
wow very nice motivation great guru ...
धन्यवाद जीवन सोपन कार्यक्रम लाइ
Ramroo
yaak dam ramro program
Malai pani chahiyo yo book
🙏🙏🙏🌷🌷🌷jay hos guru dev
Jay hos
Wow
Excellent thought and expression. The book he referred is very useful. It may be course book for students. Congratulations.
Yes offcourse sir effort should be made to implement it
Wow i am support u so nice thought