रेशमले कमलालाई फसाउन जानिछौँ भने पछि, कमलाले पारिन हम्मेहम्मे Resham Nirdosh Vs Kamala Ghimire Ep499

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • सुमधुर स्वरका धनी लोक दोहोरी गायक रेशम निर्दोष र समधुर स्वरकी धनी पछिल्लो समयको चर्चित लोक दोहोरी बाल गायिका कमला घिमिरे बिच दोहोरी प्रस्तुत गरेका छौ। हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    #resham_nirdosh
    #kamala_ghimire
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 499
    =======================================
    Orginal Song Credit:-
    : Daate Okhara (दाँते ओखर )
    ♪ Vocal : Pashupati Sharma, Kamala Ghimire, Mohan Khadka,
    Manuka Pariyar, Sumi Puri
    ♪ Lyrics : Netra Aryal
    ♪ Music : Rishi Khadka
    • पशुपति शर्मा, कमला घिम...
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Resham Nirdosh
    ♬ Kamala Ghimire
    Chorus Singer:
    ♬ Siddartha Ale
    ♬ Rabindra Sunar
    ♬ Ramila BK
    ♬ Asmita Chanda
    ♬ Yaktima Pariyar
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa/Pramesh Ghimire - Keyboard/Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Ishwori Prasad Bhusal - Madal
    ♬ Dipak Samip - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Ramesh Regmi Magar - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Samip Paudel
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 222

  • @teampaulshah
    @teampaulshah ปีที่แล้ว +143

    कमला बुनु को सपोटमा को को हुनुहुन्छ यता हाजिरी हुनुत👍️🙏❤️

  • @bhajindrabudhathoki4761
    @bhajindrabudhathoki4761 ปีที่แล้ว +5

    सायद यो video कमला बिवाद पछिको हुनुपर्ला किनकी कमला ले कमल सरगम संग को अन्तरवार्ता मा माया पृती का गीत गाउनु हुदैन थियो भनेकी थिइन् तर यो दोहोरीमा पुरै सो सम्बन्धमा नै प्रस्तुत भएर गाइए जस्तो लाग्यो। दोहोरी भनेकै दुख सुख, माया पृती आदि लाई बिषय बस्तु बनाएर गाउँदा सुन्ने लाई आन्नद आउँछ फेरि अवत कमला को Teen-age को बढ्दो अवस्था हो। राम्रो छ।गाउ बैनी,मत भन्छु नचलेका अग्रज भन्ने कलाकार ले मात्र बिरोध का आवज निकालेका छन नत्र ९५% भन्दा बढी ले सकारात्मक कमेण्ट गरेका छन, कमेण्ट पनि पढ्ने गर।

  • @dhramathapa789
    @dhramathapa789 ปีที่แล้ว +20

    कमला नानु र रेसमजि को दोहोरी गित गाउने सैलि राम्रो छ बधाई अनि शुभकामना ।

  • @rajkumarsamsohang263
    @rajkumarsamsohang263 ปีที่แล้ว +3

    कमला बुनुको दोहोरी भनेसी हेर्न मन लाग्नी के 💖💖💖✌️✌️✌️✌️

  • @msmklang896
    @msmklang896 ปีที่แล้ว +3

    दोहोरी चलेको कमला ले गरदा हो हामी ले गरदा हो भनेर नभनेनि हुन्छ अरु ले त कमला लाई मन देखि समान छ

  • @keshavchand2524
    @keshavchand2524 ปีที่แล้ว +3

    यो दोहोरी बाट प्रष्ट हुन्छ कि कमला आफैमा अब्बल छिन दायाँबायाँ उनी भन्दा सानी नानी छ्न यसैमा प्रख्यात दोहोरी गायक रेसम निर्दोष ।सबैमा सम्मान

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +4

    कम्ला नानू सोच एकदँम सहि छ दोहरी गाउदा रमाईलो भयन भनी हेर्न मजा अाउदैन

    • @anjalthapachhetri8853
      @anjalthapachhetri8853 ปีที่แล้ว

      Dada ra nanu ko Sarai mitho Dori xa pargati ko Suva kamana xa

  • @ghumfirnepal
    @ghumfirnepal ปีที่แล้ว +11

    आजको दोहोरी पनि जेहोस विशेष होला जस्तो लाग्यो सफलताको शुभकामना ।

  • @hariacharya6034
    @hariacharya6034 ปีที่แล้ว +3

    दोहोरी गाउदा अलि सब्द मा बिचार पुराएर गाउने गर्नु होला हैइ किन कि कुनै कुनै सब्द कहिलेकाही कतै अफ्ट्यारो पर्न सक्छ अस्ति एउटा दोहोरी ले धेरै बजार मा हल्ला फैलिएको छ

  • @somthapa2643
    @somthapa2643 ปีที่แล้ว +5

    Bunule pasina nikalne banaya jasto lageu congratulations bunu God give naie liyar aayako xa dohari gauna

  • @saraswatipathak1000
    @saraswatipathak1000 ปีที่แล้ว +16

    धेरै धेरै रामरो छ धेरै धेरै सुभकामना♥️♥️❣️🎉🎉🎉🎊

  • @msmklang896
    @msmklang896 ปีที่แล้ว +4

    रेशम को दोहोरी गाउनी सहिली कती राम्रो छ कमला बहिनी नि अबत अल भयछ ल बधाई छ सबैलाई

  • @sherbahadur9696
    @sherbahadur9696 ปีที่แล้ว +5

    Hjur Kamal dada sampurna Holtimlai safaltako sibhakamana xa india Kerala Cochin m G rod Ernakulam bata git dune paxai pratikriya dinexau ok thank you so much ji ok

  • @olidanbir
    @olidanbir ปีที่แล้ว +2

    कमला घिमिरे नानी लाई सबै ले माया गरेर मात्रै हो गित गाउदा खाली माया सब्द भन्दा ararरु आउदैन

  • @yamzkoirala6240
    @yamzkoirala6240 ปีที่แล้ว +1

    सन्देस मुलक दोहोरी गाउनु भयको छ दुबै जनाले हजुरहरुलाइ धन्यवाद र विशेष गरि कमला बैनी को गायकी मन पर्यो , साथै गित मा गाइयका टुक्काहरु लाई केलाउदै राम्रो नराम्रो बिचार गरि आफ्नो भबिस्यको गन्तव्य नभुल्नु होला भन्न चाहान्छु।

  • @xunho3799
    @xunho3799 ปีที่แล้ว +4

    कमला नानू अब्बल छिन गाउनी लाइ।तर माया प्रेम को भन्दा अलि फरक कथा मा गाउनु ल नानू हुन त रुवाउनी दोहरी पनि छन हजुर को।

  • @belkumarisunar690
    @belkumarisunar690 ปีที่แล้ว +51

    रेशम भाई र कमला नानुको दोहोरी हेर्ने अवसर जुटाउनु हुने सारङ्गीसंसार परिवार धन्यवाद

  • @bijyagurung8176
    @bijyagurung8176 ปีที่แล้ว +4

    aahaa resham dai ra kamala bainiko dohori yakdam man pareu😎

  • @sumanpanta5695
    @sumanpanta5695 ปีที่แล้ว +5

    अब राजु परियार र कमला बहिनिलाई गाउन लगाउन पर्यो कमल सर

  • @dilanathghimire2885
    @dilanathghimire2885 ปีที่แล้ว +4

    राजु परियार vs कमला घिमिरे 500 भाग ।please .

  • @dilanathghimire2885
    @dilanathghimire2885 ปีที่แล้ว +5

    13:31 ल है कडा छ निर्दोष सर ।

  • @manjupandey7531
    @manjupandey7531 ปีที่แล้ว +5

    पाच सय भागमा टीका सानू अबस्य अाउछिन ढुक्क छु म

  • @sangitasharma9689
    @sangitasharma9689 ปีที่แล้ว +14

    राम्रो छ दोहोरी !बचेर गाउनु भयछ रेशम जी ले।शुभकामना !

  • @tekenrai5110
    @tekenrai5110 ปีที่แล้ว +3

    Kamala Lai 22 barsa ko keta ko jarurat xa Kamal j khoji dinu Hola xi xi xi

    • @sarithaphatak9878
      @sarithaphatak9878 ปีที่แล้ว

      तहजुर को घरमा दिदी बहिनी छन किनाई भाइ हध कि बहिनी गित जतामा पनि जानू परछ जे मुखमा अाये तेहिनबोनु है

  • @dilanathghimire2885
    @dilanathghimire2885 ปีที่แล้ว +12

    वा मैले मन परायेको तीम आउनु भयेछ । धन्यवाद कमल सर ।

  • @soorajqatar6263
    @soorajqatar6263 ปีที่แล้ว +6

    aaja dherai lamo samayapaxi resham daiko aawaj ma sunnaw paiyo aajako dhori sarahai mitho lagyo sarangi sansarka sampurna timlai dhanyawad

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs ปีที่แล้ว +2

    राष्ट्रिय विभूति भनेको कसैको निजी हुदैन सबै को हुनु पर्दछ यसैमा मलाइ कमला तेरो के हो भन्ने कुरा पनि आएको थियो त्यसैले कमेन्ट गर्नु बेक्कार होला जस्तो लाग्छ मलाई त सर नमस्कार हजुर

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +7

    सर्बप्रथम कलाकार भनेको हाम्रो रास्ट्र को गहना हो सबैले सम्मान गर्नु जान्नु पर्छ। आज को एपोसोट मा भाइ रेशम र बैनि कमलाको प्रस्तुती दमदार छ ।सम्पुर्ण कलाकार साथै सारङी सन्सार होल टिम लाई मेरो नमन।

  • @Redaya06
    @Redaya06 ปีที่แล้ว +14

    10 लाख गितले त कमला बैनिलाई अझ चर्चा को शिखरमै पुराईदिएको छ।अझ सफलता मिलिरहोस बैनिलाई 👏👏👏

  • @saraswatipathak1000
    @saraswatipathak1000 ปีที่แล้ว +2

    कमला र राजु परिवनर दादन को लेवाउनु परे

  • @pralhadwagle3342
    @pralhadwagle3342 ปีที่แล้ว +2

    K kalakar le 10 lakhs bhannai nahune kamala bune le j bhanin ekdum thik bhanin thanku bune

  • @laxmanlim6307
    @laxmanlim6307 ปีที่แล้ว +11

    सारङ्गि सन्सार सन्चालक ज्यु आज धेरै खुशी छु पहिला पनि धेरै पटक हजुरलाइ अनुरोध गरेको थिये कि कमला घिमिरे बैनिलाइ हजुर स्टुडियो मा गित गायेको देख्न रहर छ भनेर त्यो आज पूरा भयो । कमला बैनीलाई शुभकमना । नानू अनि रेशम सरको म ठूलो फ्यान हो ।

    • @manbahadurgurung-pg1fs
      @manbahadurgurung-pg1fs ปีที่แล้ว +2

      उहाँले गाना गाउदा बिचार पुराएर गाउनु हुन्छ तेती मात्र होइन उहाको भुवाइस सारै मन पर्छ सर नमस्कार हजुर

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 ปีที่แล้ว +6

    wow sarai ramailo xa Dohori and kamala nanu ko bhanai sahi ho hahahahaha hahahahahaa 🙏🙏👌👌♥️♥️♥️♥️

  • @kumarpun7620
    @kumarpun7620 ปีที่แล้ว +4

    Kamal sir tapai haru jasto sachcha kalakarharule kamala bainiko khyal rakhnu tali ra sath dena tayar xun lok dohriko dalalharu fasauna khoji raxa

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 ปีที่แล้ว +4

    Utkrist prastuti Xa Dubai Jana ko, Best Wishes to both of you ❤️❤️❤️

  • @hemanepal3755
    @hemanepal3755 ปีที่แล้ว +50

    कमला तिमी गलत छैनौं आज पनि राम्रो कमला छ रेशम सर सम्पूर्ण परिवारलाई सफलताको शुभकामना हजुर 🙏🌹🙏🌹❤️

  • @kopilashrestha613
    @kopilashrestha613 ปีที่แล้ว +3

    राम्रो छ कमला

  • @manbahadurgurung-pg1fs
    @manbahadurgurung-pg1fs ปีที่แล้ว +2

    कमेन्ट गर्नु कर नगरिदिनु होला पिल्ज सर म कसैको गाली दुरब्यबाहार लिन अस्हे छु सर नमस्कार हजुर

  • @monkhadka365
    @monkhadka365 ปีที่แล้ว +2

    Kamala naniko dohori sunder xa.

  • @vaigamerff8
    @vaigamerff8 ปีที่แล้ว +1

    Malai pani yak dam man parne gayak gaika Resham dai Ra Kamala bunu ho

  • @urmilaariyal7564
    @urmilaariyal7564 ปีที่แล้ว +3

    Kamala nanu galta xaenu aaj pani suparr xa 2 janalae suvakamana🙏❤

  • @gurungpurnima3765
    @gurungpurnima3765 ปีที่แล้ว +3

    resham lai ta parya2 ho hamme ta tara ramrai gayo

  • @udaykshitiz2105
    @udaykshitiz2105 ปีที่แล้ว +1

    साेल्टि बजार मा बाेल काे लय सितल गुरुङ जि र दिपिका मगर बैनि माे सुमधुर भाका मा पनि ल्याउनु पर्याे कमल सर के दाेदन हङकङ हाल लन्डन

  • @magarmagarmagar6259
    @magarmagarmagar6259 ปีที่แล้ว +2

    यो नानी को सोर अलि राम्रो छैन.र हिजोआज अलि नकली पारा देखाउन थालेछ। खासै राम्रो गाउने चै होइन होइत

  • @sarmilaghimire6311
    @sarmilaghimire6311 ปีที่แล้ว +1

    गीत भनेको गीतमै सिमित हुन्छ भन्ने कुरा कोमज्ञान नहुनेहरुले फसाउन प्रयास गरे पनि कलाकार भनेको कलाकार नै हो जे बिसय वस्तुमा पनि गाउन सक्नु उनिहरुको कला हो ।अब फेरि पनि बिवादमा ल्याउन सक्छन नडराइ कन गाउनु होला सफलताको शुभकामना ।

  • @saritapartel2977
    @saritapartel2977 ปีที่แล้ว +7

    Wow kamla nanu🥰🥰🥰

  • @premtamang9684
    @premtamang9684 ปีที่แล้ว +3

    Hamro ani ramro dhadinge kamala baini ra resam ji ko swar swabda kamal

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 ปีที่แล้ว +19

    मलाई यस्तो लाग्छ २०!३० बर्षा पछि कस्तीहोलिन् कमला नानी मोबाइल बाट भइरलभएदेखिनको चाउतार तिर गाएको हेरेको छु यो उमेर देखिन यति राम्रो सब्द गाउँछ कति मिठो बोल्न पनि जानेको छ शुभकामना छ

  • @kamalbhattarai9571
    @kamalbhattarai9571 ปีที่แล้ว +2

    अर्को भाग चाहियो।(समाजका यतार्थ कुरा उतार्नु कलाकारको कर्तब्य हो)

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 ปีที่แล้ว +1

    Dhannebad kamalaghirmire gajab dohorishunaonubhaao

  • @sangitaharmel4907
    @sangitaharmel4907 ปีที่แล้ว +6

    नमस्कार 🙏🙏🙏🙏🙏

  • @bishnushrestha2326
    @bishnushrestha2326 ปีที่แล้ว +2

    हाम्रो धादिङ्ग को सान होनि कमला घिमिरे

  • @suryagrg5371
    @suryagrg5371 ปีที่แล้ว +1

    अति राम्रो दोहोरी

  • @shreshyaramel1270
    @shreshyaramel1270 ปีที่แล้ว +2

    Resam daju bachera gaunu hai bhau khojne haru sanga

  • @rajunepali4977
    @rajunepali4977 ปีที่แล้ว +4

    hoina lanthu bhag kahile aauxa ki t banda vako ho sir

  • @ajaythapamagar512
    @ajaythapamagar512 ปีที่แล้ว +1

    Wow Wow सारै रमाइलो dohori

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 11 หลายเดือนก่อน +1

    Kamalaghirmire here heri kehunchhakamitho dohori tapailai dereedereemaychha

  • @laxmidhakal3053
    @laxmidhakal3053 ปีที่แล้ว +4

    Wow 👌💞🙏💞🥀🌺

  • @sitakhanal5290
    @sitakhanal5290 ปีที่แล้ว +3

    ❤❤❤❤❤❤

  • @binodmagar5973
    @binodmagar5973 ปีที่แล้ว +4

    🙏 👌 ❤

  • @pranjalneupane1384
    @pranjalneupane1384 ปีที่แล้ว +3

    wao sarai mitho dohori kamala bahini

  • @maheshkhatri9043
    @maheshkhatri9043 ปีที่แล้ว +2

    Keto jal Hale authi ramro lagers lagaya

  • @sabitagyawali6432
    @sabitagyawali6432 ปีที่แล้ว +6

    Kamala nani Vs Raju pariyar ko dohori sarangi sansar ma hern paye hunthyo hajur

  • @bhesgurung3955
    @bhesgurung3955 ปีที่แล้ว +2

    Dherai ramailo dohori geet

  • @brjking1536
    @brjking1536 ปีที่แล้ว +2

    Wow supper 👌👌 kamala ghimire bunu supper 💪💪💪 always support 💪💪🙏🙏🙏🙏

  • @gambirasubedi1616
    @gambirasubedi1616 ปีที่แล้ว +3

    Dherai ramro x

  • @ujitasapkota37
    @ujitasapkota37 ปีที่แล้ว +2

    Ma pani chu kamala paxai ma

  • @mbasnet8770
    @mbasnet8770 ปีที่แล้ว +2

    Kamala will be the good singer in the future. Abstacle will come and go. Never give up. Keep it up kamala.

  • @sishirthapa7412
    @sishirthapa7412 ปีที่แล้ว +2

    Congratulations bunu ❤❤

  • @subasshrestha1687
    @subasshrestha1687 ปีที่แล้ว +2

    Dray dray ramro kamala bainee ko

  • @narrana9480
    @narrana9480 ปีที่แล้ว +3

    Kamala I am your big big fan keep it up

  • @arunraiarunrai5696
    @arunraiarunrai5696 ปีที่แล้ว +4

    Wow excellent performance keep it up ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤ 💕 😍 👏 👍 👌 ❤

  • @purnakhatri1954
    @purnakhatri1954 ปีที่แล้ว +1

    धनने ब।दछ कमल। न।नि समिझ। जसत।े बदन।म नहुनु।

  • @joylimbu1527
    @joylimbu1527 ปีที่แล้ว +6

    So nice song 👌😊

  • @Ligh6
    @Ligh6 ปีที่แล้ว +2

    Wow kati ramro sabdhsharu

  • @manumagarni124
    @manumagarni124 ปีที่แล้ว +3

    😚😚😚😚wow kamala nani and dada😚

  • @chhakmangurung1611
    @chhakmangurung1611 ปีที่แล้ว +2

    Lovely song .. both of you .. Kamala sis Ko attack and magical … Confusing ma yo dohori sakai deye. 😅

  • @rupaacharya2344
    @rupaacharya2344 ปีที่แล้ว +2

    ❤️❤️❤️🌹🌹🌹🙏🙏🙏👌👌👌👍👍👍

  • @narendraprasadsharma5002
    @narendraprasadsharma5002 ปีที่แล้ว +1

    Kamal ji namaskar ma uk bata niyamit darsak ho . Euta sujhab ,vedio upload garda prabidhik kamjori vaejato lagyo sarasar chaldaina bore bhayo

  • @santoshtamang7319
    @santoshtamang7319 ปีที่แล้ว +5

    Nice song

  • @tulashadahal901
    @tulashadahal901 ปีที่แล้ว +2

    🙏🙏🙏💝💝💝💝💝💝🙏🙏🙏🙏👌👌

  • @khadkakumar4664
    @khadkakumar4664 ปีที่แล้ว +1

    सरिता सुनार लाई पनि लिनु पराे कहिलेकाहि

  • @tejkhadka5435
    @tejkhadka5435 ปีที่แล้ว +2

    Merry nati ho authe diyeko

  • @hiradevikumari6891
    @hiradevikumari6891 ปีที่แล้ว +1

    Ati ramro kamala

  • @nagenderbahadurjithapa7060
    @nagenderbahadurjithapa7060 10 หลายเดือนก่อน

    Dhannebad kamalaghirmire katimaylugithola atisaneeomerama sabeeko mana khusi garaidine mananulai dereechahanchhu

  • @dipakoyonghang
    @dipakoyonghang ปีที่แล้ว +3

    Wow keep it up 💕💕

  • @shovakc5611
    @shovakc5611 ปีที่แล้ว

    जति सुने पनि सुनि रहु जस्तो

  • @ashahamal2495
    @ashahamal2495 ปีที่แล้ว +4

    Dherai ramro kamala bunu ❤

  • @veerpun5810
    @veerpun5810 ปีที่แล้ว +1

    🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Ganesh-ro3el
    @Ganesh-ro3el ปีที่แล้ว +1

    दशलाख देऊ छिटो भन्यो हुन्यो

  • @oli4375
    @oli4375 ปีที่แล้ว +1

    M pani xu meroni ful saport x

  • @laxmisharma1054
    @laxmisharma1054 ปีที่แล้ว

    कमला नानिको र रेसम निर्दोस को गित सरै मन पर्यो

  • @ThulungNara
    @ThulungNara ปีที่แล้ว +1

    आ हा😜कत्तिमज्जाको सुनौ सुनौ लाग्ने शब्दशङकलन कमला बहिनिको👏👏👏💗

  • @karankausal8345
    @karankausal8345 ปีที่แล้ว +1

    ❤❤❤❤❤👌👌👌

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +2

    दामी बबाल मीठो दोहोरि शब्दकि खानी कमला घिमिरे रेशम निर्दोष दुबै जना लाई सफलता को सुभकाममा। ❤️🙏

  • @mannboramannbora1630
    @mannboramannbora1630 ปีที่แล้ว +3

    सुपर छ गित

  • @thanisomai6611
    @thanisomai6611 ปีที่แล้ว +2

    Nice

  • @yograjgurung9184
    @yograjgurung9184 ปีที่แล้ว +1

    Bhai bal gayeka sanga bal Gayak lai bhidaunu parne ho ni

  • @esthergilbert1726
    @esthergilbert1726 ปีที่แล้ว

    Resham loveli loveli

  • @sangitasapkota2153
    @sangitasapkota2153 ปีที่แล้ว +1

    सबैलाई बधाई छ । धेरै राम्रो 👍