बाथरोगीले खानै नहुने कुराहरु ( युरिक एडिस बाथ भएका खानै नहुने) - डा. दिपा शाह || NIKO NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ค. 2023
  • निको नेपाल च्यानलका भिडियोहरू मानव स्वास्थ्यका बारेमा सचेत गराउन शैक्षिक र चेतनामूलक उद्देश्यले निर्माण गरिएका हुन्। भिडियोमा विशेषज्ञको अनुभव समेटिएका छन्। यी सल्लाह र सुझावलाई प्रयोग गर्नु अगाडी विशेषज्ञ डाक्टरसँग परामर्श गर्नुहोला। भिडियोकै आधारमा आफैले उपचार वा औषधि सुरु गर्ने, छुटाउने वा कुनै पनि फेरबदल नगर्नुहुन अनुरोध छ। । कुनै पनि स्वास्थ्य समस्या निको पार्न वा सुधार गर्न, वा आफ्नो स्वास्थ्यलाई प्रभाव पार्ने निर्णय गर्न निको नेपालको भिडियोमा निर्भर नपर्नुहोला। स्वास्थ्यकर्मीलाई जँचाएर मात्र औषधी सेवन गर्न, आफ्नो आहार-विहार र जीवनशैली परिवर्तन गर्नुहोला। निको नेपालका भिडियो तपाईँलाई सचेत बनाउने उद्देश्यले मात्र निर्माण र प्रसारण गरिएका हुन्।
    .....................................................................
    निको नेपाल Nepali doctorको अन्तरवार्ता र स्वास्थ्य सुझाव प्रशारण गर्ने च्यानल हो। यदि तपाई Nepalese doctor channel खोजिरहनु भएको छ भने Niko Nepalमा बिशेषज्ञ डाक्टरहरुको भिडियो हरेक दिनजसो आउछ।
    यो च्यानलमा सुगर हुदा के खाने के नखाने, piles treatment in nepali, payals problem in nepali, payals ko aushadhi, sugar huda k k khane, pails problem solution at home nepali, pails problem in nepali, payals ko upachar, piles treatment at home in nepali, piles symptoms in nepali, pails problem medicine लगायतका भिडियो समावेश छन्। यस च्यालमा ghuda kina dukhxa, nepali health tips, sugar, acne treatment, back pain, relief exercises, back pain yoga, blood circulation in human body, melacare cream, nepali yoga, pathri, skin care, sugar rog ko laxan जस्ता बिषय पनि समाबेश छन्।
    आगामी दिनहरुमा Nepali Health Tips नियमित समावेश गरिने छ। Nepali Health Care का बारेमा बिभिन्न बिशेषज्ञसंगको कुराकानी र जानकारी पनि यस च्यानलमा आउने छन्।
    हाम्रो फेसबुक पेजः / nikonepalhealth
    NIKO NEPAL shares doctors’ interviews on human health care. The health tips in Nepali covers and issue about skin care like
    क्यान्सर किन हुन्छ भन्नुहोस न.. || Dr. Bijaya Chandra Acharya L
    • क्यान्सर किन हुन्छ भन्...
    यसो गरे अनुहारको छाला कहिल्यै चाउरी पर्दैन|| DR. ACHYUT POKHAREL
    • अब अनुहारको छाला चाउर...
    यसरी बिग्रन्छ अनुहारको छाला ... Dr Achyut Pokharel
    • यसरी बिग्रन्छ अनुहारको...

ความคิดเห็น • 17

  • @user-iz4kr7uj5k
    @user-iz4kr7uj5k หลายเดือนก่อน +3

    सबै खानेकुरा खानुपर्छ खाएर रोगलाई जित्न सकिन्छ डक्टरका कुरा धेरै सु्न्नुहुदैन

  • @narbdrdasaudi9932
    @narbdrdasaudi9932 6 หลายเดือนก่อน +11

    धेरै राम्राे शला दिनु भयाे डक्टर शाब मलाई अदुवा खायमानि अशर गर्छ हजरलाई प्रस्न यकशसाईज गर्दा बाथ राेगलाई असर गर्छकिनाई

  • @basantimusicnepalofficial7186
    @basantimusicnepalofficial7186 2 หลายเดือนก่อน +2

    Dear Doctor,, thanks 🙏❤ for your good advice

  • @shivaramnepal6259
    @shivaramnepal6259 2 หลายเดือนก่อน +1

    Right point

  • @user-fm6km9ri7o
    @user-fm6km9ri7o 2 หลายเดือนก่อน +4

    डाक्टर साहेब याे पनिर खान नहुने हो,कुनै डाक्टर ले हुनछ भन्नुभयो र?

  • @praladkhanal1872
    @praladkhanal1872 21 วันที่ผ่านมา

    मेरो मीसेस लाई बाथ को उपचार गर्नै डा. साहब नमस्कार

  • @gitabishwokarma4014
    @gitabishwokarma4014 6 หลายเดือนก่อน +1

    ❤❤❤❤धन्यवाद 🙏🙏🙏

  • @tulashamagar1443
    @tulashamagar1443 2 หลายเดือนก่อน +2

    Sahi ho doctor yasko level le farak pardain 😢6 x mero lastaai garho pareko x😢

  • @rohitdeuja
    @rohitdeuja ปีที่แล้ว +2

    Very informative , thanks doc.

  • @nitaraut3710
    @nitaraut3710 6 หลายเดือนก่อน +3

    नमस्कार 🙏

  • @LB-917
    @LB-917 7 หลายเดือนก่อน +2

    यूरिकेसिट लाई सरिरको तौल पनि घटाउनु पर्छ

  • @ashityonzon1506
    @ashityonzon1506 13 วันที่ผ่านมา

    सबै खादा हुनछ किन भने मलाई खुदै बाथको बिमारी छ। नखादा पनि दुखेको हुनछ। बिसेस 10 जना डाकटर छ भने 10 वटा बात हुनछ। यदि 10 जना डाकटरहरुको कुरा एउटै भयो भने चै। सही हो। तर भिन्न भिन्न सोजेसन दि रहेको हुनछ। कुन डाकटरको कुरा सुन्नु। तयसले जो बिमारी हुनछ वहाँ नै पक्रा डाकटर हो। खानु नखानु ले होइन। बाथको बिमारी लाई पका थहा हुनछ कि भोलि पानी आउने रहेछ भने राती देखि अलि अलि दुखनु थालछ। अनि फेरि भोलि घाम लागनु छ भने दुखनु थालछ। यसले यदि तिमीहरूलाई बाथको बिमारी छ भने। पाङ्ग्रा चै घरमा हुनु पर्छ। पाङ्ग्रा को दबाई कसरी बनाउनु परछ पछि बताउनेछु।

  • @mohandm1511
    @mohandm1511 ปีที่แล้ว +3

    दिदी ,,उपचार गर्ने तरिका पनि भनिदिनुस न,,

  • @BahadurPun-wc2nf
    @BahadurPun-wc2nf 3 หลายเดือนก่อน +1

    Mero dhaine khutta ko ghuda dukxa doctor sab k khanu hunxa k khanu hudaina vadin parryo❤❤

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn หลายเดือนก่อน

    सबै यी बुढौली पुर्खेौली कुरा

  • @SalikramKunwar
    @SalikramKunwar 3 หลายเดือนก่อน +1

    Masuro dal mugi dal khana hunxakihudaina

    • @Hiranya_kashyap
      @Hiranya_kashyap 6 วันที่ผ่านมา

      Mazzale khanus sabai . Khana le jitnuparxa rog