बुटवलमा बालेन कै शैलीमा नगर प्रहरी सडक पेटीमा राखिएका समान उठाउन जादा हातहालाहाल Butwal nagar police

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • बुटवलमा बालेन कै शैलीमा नगर प्रहरी सडक पेटीमा राखिएका समान उठाउन जादा हातहालाहाल Butwal nagar police
    Facebook :- / indrakhatrii
    Facebook Page :- / nayakhojmediapvt
    Website :- www.butwalonline.com
    Contacts :- 9857057741
    Follow us onTwitter: / butwalonlinebo
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 592

  • @SumanSampangRai
    @SumanSampangRai ปีที่แล้ว +65

    जे हाेस राम्रो मान्छेकाे कामहरू अरु नगर, उपनगरहरुले ढिलो नै भए पनि बिस्तारै सिक्दैछन् याे नै देशका बिकास गर्ने तरिका जय बालेन।जय हर्क।।

    • @hukumshahu3913
      @hukumshahu3913 ปีที่แล้ว

      Aru ko dukha ma khub khusi vaxa hain teyo jyan

  • @surajrai2089
    @surajrai2089 ปีที่แล้ว +45

    सबै नेपालभरिका नगरहरुमा यस्तै हुनुपर्छ। सडकमा हिड्ने ठाउँ हुदैन कुनै कुनै ठाउँमा त।

  • @bhupendraaryal8820
    @bhupendraaryal8820 ปีที่แล้ว +41

    शहर लाई कुरुप र फोहोर बनाउने अनि नगर प्रहरि माथि उल्टै हातपात कार्बाही हुनुपर्छ यस्ता दुष्ट लाइ

    • @khema6694
      @khema6694 ปีที่แล้ว +1

      100% Sahe karbahe garnu parcha yesta pasulae

    • @b.krishnagurung5528
      @b.krishnagurung5528 ปีที่แล้ว

      Tu aijata khasi banayera pathai dinchhau

    • @reejanlama8201
      @reejanlama8201 ปีที่แล้ว

      @@b.krishnagurung5528geda noi xoina kasary vanaune

  • @sajantamang8700
    @sajantamang8700 ปีที่แล้ว +29

    अब बालेन साह सम्पुर्ण नेपाली हरु ले सम्झिने भयो ❤ जै बालेन ❤😊

  • @kamalrai2598
    @kamalrai2598 ปีที่แล้ว +32

    नगरप्रहरी बल अलि बलियो संग ले खटाउनु पर्यो 5.10 जना ले हुदैन राम्रो धेरै राम्रो अब हरेक नगर मा बालेन हर्क जस्तो हुनु पर्यो 🙏

  • @durgarajrai3926
    @durgarajrai3926 ปีที่แล้ว +16

    Good job नेपाल अधिराज्य भरी यो नियम लागू गर्नु अनिवार्य छ

  • @Ronaldo70324
    @Ronaldo70324 ปีที่แล้ว +15

    ल है अब बुटोवल मा पनि सुरु भयो जय बुटोवल नगर प्रहरि🙏🙏🙏🇳🇵

  • @paudyalloknath5462
    @paudyalloknath5462 ปีที่แล้ว +11

    यकदम राम्रो काम भईरहेको छ सलाम छ

  • @-Rr1990
    @-Rr1990 ปีที่แล้ว +14

    सुचना दिएर पनि नटेर्नेहरुलाई यति त गर्नैपर्छ। राम्रो कामको सुरुवात

  • @gairerishi8193
    @gairerishi8193 ปีที่แล้ว +2

    धन्यबाद बुटवन नगरपालिका लाइ

  • @pbtmagar
    @pbtmagar ปีที่แล้ว +17

    जय बालेन, हाम्रो बुटवल राम्रो बुटवल स्वच्छ बुटवल, छिमेकी तिर जांदा र नेपाल मा आउँदा अलग हुनु पर्यो, ब्यापार भनेर बुटवल को सुन्दरतालाई गुमाउनु भएन 🌹🇳🇵🌹

  • @chanthapa7943
    @chanthapa7943 ปีที่แล้ว +7

    Very good job 👍 keep it up..... JaYa Hos Balen Shah 🙏

  • @narbahadur7247
    @narbahadur7247 ปีที่แล้ว +6

    पहिला सुचित गर्नु पर्ने हो यसरी एक्कासि नगर्नु पर्ने र दुकान राख्ने ले सरकारी जग्गा मा यसरी अब देखि नराख्नु होला उपमहानगर प्रहरी बधाई छ❤❤❤

  • @arjunthapa4637
    @arjunthapa4637 ปีที่แล้ว +10

    हाटबजार, राममन्दिर लाईन तिर झन बाटो ज छैन, त्यो क्षेत्र मा पनि यस्तो अभियान चलाउन पर्यो।

  • @yambahadurthapa7540
    @yambahadurthapa7540 ปีที่แล้ว

    धेरै राम्रो काम अब साहा जस्तो अरु नगरपालिका ले पनि काम गर्न पर्छ। ढिला भए पनि काम सुरु गरेको मा धन्यवाद।तर गरि खाने निमुखा जनतालाई ठाउँ दिन पर्छ। सलाम छ।

  • @binodrai2939
    @binodrai2939 ปีที่แล้ว +11

    बालेनलाई हेरेर सातै प्रदेशमा लागू गर्नु पर्यो चाँडै ❤अरु मेयरहरु के हेरेर बसिराछ,छिटो गर त बाँकी मेयर हो,बालेनले यति सजिलो बनाइ देको छ त,

  • @tha4984
    @tha4984 ปีที่แล้ว +6

    आफ्नो दायित्व र कानून बिर्सनेहरू विरुद्ध प्रणाली कठोर हुन आवश्यक छ।

  • @Phokgaming12
    @Phokgaming12 ปีที่แล้ว

    Good सबै हटाउनु पर्छ अति लापरवाही भाछ हामी छम हजुरहरू को साथमा

  • @dineshkhadka1102
    @dineshkhadka1102 ปีที่แล้ว +2

    ढिलै भएपनि नगर प्रमुखको टिमले धेरै राम्रो काम गरेको छ धन्यवाद ।

  • @tirthamagar2894
    @tirthamagar2894 ปีที่แล้ว +17

    जय बालेन मेयर जय राजु पाण्डे हजुर हरु को टिम लाई सलाम छ 🇳🇵🇳🇵🙏

  • @devrajtiwari2800
    @devrajtiwari2800 ปีที่แล้ว +2

    सिकाएरै सिक्ने हाे । धन्यवाद बालेन । बटवलका नगर प्रमुखलगायत टिमलाई ।

  • @KriskhaChettri
    @KriskhaChettri ปีที่แล้ว +1

    Dherai ramro kamm.. good 👍 Ramro kaam siknu ani desh banaunu dherai ramro ho.. salute cha 🙏

  • @SushilBishwas-hi2ou
    @SushilBishwas-hi2ou ปีที่แล้ว +9

    यस्तै भेडें जनता र भ्रष्ट,तस्कर,देशद्रोही नेता कार्यकर्ता र जनताका सेवक भनाउदाहरुका कारणले देश नबनेको हो र देश अझै पनि २०० वर्ष पछाडी धकेलिएको हो।ढिलै भए पनि नगरले सुरुवात गरेको छ।बधाई छ नगर प्रमुख ज्यू र नगर प्रहरीहरुलाई🙏🙏🙏

  • @manirajthakuri-nw4uv
    @manirajthakuri-nw4uv ปีที่แล้ว

    हैट गारो छ हो,कथाले मागेपछि गर्णपरी गो नि।

  • @bishnubhattarai1833
    @bishnubhattarai1833 ปีที่แล้ว

    धेरै राम्रो छ

  • @NarbahadurmidunMagar
    @NarbahadurmidunMagar หลายเดือนก่อน

    बालेनको गुन्दाराज यसरी सुरु भयको थियो।

  • @bashujoshi5174
    @bashujoshi5174 ปีที่แล้ว +1

    जे हुन्छ ठिक हुन्छ । जे हुदैछ ठिक हुँदै छ ।

  • @YadavSunar-m7n
    @YadavSunar-m7n ปีที่แล้ว

    धेरै राम्राे अब यसै गरि दाङमा पनि सिखाे गरे हने।

  • @clicknprint6887
    @clicknprint6887 ปีที่แล้ว +11

    सारै राम्रो काम

  • @R.a.j..9.0.2.8
    @R.a.j..9.0.2.8 ปีที่แล้ว +5

    Very good Sir 👍 good नगरप्रहरि सर 🙏🏼 जय 🇳🇵 गे्टर नेपाल जय 🇳🇵 नेपाल आमा 🙏🏼 नेपाल भरि आउट गर्नेु पर्छ नगरप्रहरि सर 🙏🏼 हरु 77 जिल्ला मा हटाउनुपर्छ सर 🙏🏼

  • @pushkarjbr3175
    @pushkarjbr3175 ปีที่แล้ว +6

    Good job 👍 let’s make new Nepal 🇳🇵.Greater Nepal JAI HO🫡

  • @allinonemovies5027
    @allinonemovies5027 ปีที่แล้ว +4

    Great job keep going on ❤❤

  • @sapunagurung9661
    @sapunagurung9661 ปีที่แล้ว +6

    नेपाल भरिनै यसैगरी काम गर्नु परो बालेन ज्यु

  • @KailashKoiral
    @KailashKoiral ปีที่แล้ว

    Very good. Balen effect is viral now. सडक कब्जा गर्नेलाई कडा कारबाहि गर्न पर्छ

  • @tilakgarbuja6716
    @tilakgarbuja6716 ปีที่แล้ว

    त्यो दुई ता तकुले र् त्यो नगर प्रहरि लाई धकेलने लाई जेल हाल्नु पर्छ।

  • @MeghRaj-uv8ep
    @MeghRaj-uv8ep ปีที่แล้ว

    सहि गरेको नगर पुलिस ले हरेक छेत्रमा एसरिनै काम गर्नु पर्छ अनि बन्छ देस

  • @chandarai8544
    @chandarai8544 ปีที่แล้ว +1

    गुड राम्रो काम

  • @navarajkingcb3853
    @navarajkingcb3853 ปีที่แล้ว +3

    Goood kaam

  • @kcrapid8187
    @kcrapid8187 ปีที่แล้ว

    जय होस राम्रो काम❤

  • @lalitpandey3955
    @lalitpandey3955 ปีที่แล้ว +11

    good

  • @MinaOli-z2x
    @MinaOli-z2x ปีที่แล้ว

    बिस्ता पित त महानगरले गर्यो अब बेबस्ति पनि गरे छ भने देशले मुहार फेर्न पाउला जस्तो छ🎉🎉🎉❤❤

  • @CelebrityNepal-d
    @CelebrityNepal-d ปีที่แล้ว +1

    नगर प्रहरीमाथी हातपात गर्नेलाइ कार्बाही होस ।

  • @bikkythapa3839
    @bikkythapa3839 ปีที่แล้ว

    एकदमै राम्रो काम यो काम प्रति सलाम छ🙋एउटा लाई नी छोडनु हुँदैन इनी हरुले गर्दा मान्छे लाई हिडन देखि धेरै कुरा मा असज हुन्छ नगर प्रहरी माथि हात पात गर्ने लाई कानुन को दायरा मा लाउनु पर्छ बुटवल मा यस्ता गतिविधि धेरै छन सबै सफाई हुनु पर्छ धन्बाद 🙋

  • @shashikc1478
    @shashikc1478 ปีที่แล้ว

    Good job sabai tera batabaran safa hos jay hos sabai ko

  • @sundarkarki4005
    @sundarkarki4005 ปีที่แล้ว

    दादागिरी देखाउने मुला हरु लाई कडा जरिवाना गर इनि चोर हरु लाई जति सम्झाए पनि लाग्दैन।

  • @AyuGurung-o9s
    @AyuGurung-o9s ปีที่แล้ว

    Good dood sahi pahila choti butwal bikash sunda khusi bhaeyo from USA

  • @rajendramanmali1588
    @rajendramanmali1588 ปีที่แล้ว

    अब यस्ता फोहरी पोके ब्यापारीहरु ले टाउको उठाउन नसकोस...........

  • @GopalGartaula-re6be
    @GopalGartaula-re6be ปีที่แล้ว +2

    Carry on the good work whose ever way it may be .There’s nothing wrong to imitate the good things from others. Continue it .

    • @NepaliAmal
      @NepaliAmal ปีที่แล้ว

      👍👍👍👍👍👍👍👍👍👍👍👌🤌👌👌👌👌👌👌👌🖕🤌🤌🤌🤏🤏👏👏👏🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽🤝🏻🤝🏻🤝🏻🤷‍♀️🤷‍♂️🙇‍♀️🙆‍♀️🙆‍♂️

  • @lokendrashahi4952
    @lokendrashahi4952 ปีที่แล้ว +3

    Good. Desh vari yoo niyam laagu hoos

  • @bhimbaruwal8467
    @bhimbaruwal8467 ปีที่แล้ว +3

    देश भरी हुनू पर्छ ।

  • @sachinshrestha4349
    @sachinshrestha4349 ปีที่แล้ว

    Dherai ramro Kam keep it up

  • @karakhetivideo6467
    @karakhetivideo6467 ปีที่แล้ว

    बालेनको शैलि अपनाएर जुन कार्य भएको छ अति नै सर्हानिय छ। सलाम छ नगर प्रमुख ज्युलाई सुरुवाति चरणमा जति नै अफ्ट्यारो र अड्चन आएपनि अन्त्यमा यस्को नतिजा सकरात्मकनै हुन्छ। carry on go ahead public will support you!👏🏻👏🏻👏🏻

  • @bhimthapa1250
    @bhimthapa1250 ปีที่แล้ว

    Dherai Ramro kura

  • @surajbasnet2885
    @surajbasnet2885 ปีที่แล้ว

    Akdam sai ho nagarpolice la good luck butwal Mair shap.

  • @jivanshrestha5931
    @jivanshrestha5931 ปีที่แล้ว

    जे जस्तो भयको छ नगर प्रहरि बाट 101% प्रतिसत सहि गर्नु भयको छ
    भनेर न टेरने को सिदै उठाइदिने
    सहि कार्य

  • @sfmsantosh8078
    @sfmsantosh8078 ปีที่แล้ว +12

    Thank you Balen sir❤️

    • @hukumshahu3913
      @hukumshahu3913 ปีที่แล้ว

      Timro din pani aaux

    • @sfmsantosh
      @sfmsantosh ปีที่แล้ว

      @@hukumshahu3913 k Vanna khojeko ho 🙄

  • @rabinlimboo7891
    @rabinlimboo7891 ปีที่แล้ว

    मेयर लाई भन्दा पहिला नगर प्रहरी लाई चिन्यो। good job

  • @kamalbahadurgurung2077
    @kamalbahadurgurung2077 ปีที่แล้ว

    यो ठिक गर्नु भाछ बटो आब्रुद्ध गरि रख्नु भय को समान हटाउनुनै पर्छ होटिङ बोर्ड पनि स्केल भन्धा ठूलो सबै हटाउनु पर्छ गुड ठिक गर्नु भाछा

  • @mahendrasuwal671
    @mahendrasuwal671 ปีที่แล้ว

    राम्रो काम को सुरुवात भयो सहि छ

  • @rajendrabhandari2179
    @rajendrabhandari2179 ปีที่แล้ว +1

    Good sabai Sahar haru ma yestai garnu parcha..👍🏻👍🏻👍🏻❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @DebendraRana-mi2hy
    @DebendraRana-mi2hy ปีที่แล้ว +1

    good job

  • @unik4754
    @unik4754 ปีที่แล้ว

    Good job butwol mahanagar toli jaya hos jaya balen shah

  • @laxmunbk7442
    @laxmunbk7442 ปีที่แล้ว +3

    राम्रो

  • @babuthapa6327
    @babuthapa6327 ปีที่แล้ว +3

    बाटो मिचेर पैसा कमाउने अनि ठुलो कुरा गर्ने चोर हरु

  • @durobahadurgiri2568
    @durobahadurgiri2568 ปีที่แล้ว

    गार्‍हो छ हो नेपाल मा
    काम गरेर खान 😥😥😥😥

  • @BhimGurung-p2v
    @BhimGurung-p2v ปีที่แล้ว

    Good job nagar police hami janata bato ko cheu hidnu garo vayeko xa sahi ho❤❤

  • @CelebrityNepal-d
    @CelebrityNepal-d ปีที่แล้ว

    धेरै राम्रो सुभकामना बुटवल उप, महानगरपालिका🙏

  • @rameshthapa5045
    @rameshthapa5045 ปีที่แล้ว

    राम्रो काम

  • @ranasotanja7710
    @ranasotanja7710 ปีที่แล้ว

    दुखिगरिबको सामान दिएर ठेलागाडी चाहिँ लगे हुने हो।यो अलि भएन।पहिला ब्यबस्थापन गरिनुपर्यो।

  • @jbkhadka3388
    @jbkhadka3388 ปีที่แล้ว

    Balen Sir ko kam Akdamai great cha good job 🇳🇵🇳🇵🇳🇵

  • @rojikalamabaral
    @rojikalamabaral ปีที่แล้ว

    Nice job sir haru tara haat nai halnu paudaina hai nepali nagarpalika haru lai should be punished

  • @pitamrawat8982
    @pitamrawat8982 ปีที่แล้ว +7

    Good jay Nepal

  • @bhaktanepali3010
    @bhaktanepali3010 2 หลายเดือนก่อน

    Good job I appreciate

  • @sarojamukhia467
    @sarojamukhia467 ปีที่แล้ว

    Sarai ramro kam 👌👌👌

  • @shambukattel895
    @shambukattel895 ปีที่แล้ว

    Dherai ramro

  • @rembotimalsena4633
    @rembotimalsena4633 ปีที่แล้ว

    बालेनले गरेको देखेर भय पनि गर्नै पर्छ अब

  • @Jhagupokhrel
    @Jhagupokhrel 3 หลายเดือนก่อน

    अब बल्लठिकगर्याछमाहानगरपर्हरिले योकामपहिलैगर्नुपर्निथियोठिकैछ ढिलोआयोराम्रो दरोआयो

  • @sangitasapkota2153
    @sangitasapkota2153 ปีที่แล้ว

    अटेर गर्नेलाई तह लगाउनै पर्छ नगर प्रहरीले ।

  • @atitlimbu2282
    @atitlimbu2282 ปีที่แล้ว +13

    Good job balen❤😊

  • @BrokenArrow608
    @BrokenArrow608 ปีที่แล้ว +5

    Good initiative… keep going! Love from Bhutan

  • @krishnaadhikari9989
    @krishnaadhikari9989 ปีที่แล้ว

    Sarai ramro kam

  • @krishnakhanal7316
    @krishnakhanal7316 ปีที่แล้ว +1

    great job

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +3

    सबैउठाउनु पर्छ अब सबैठाउ एसरिनै खालि गर्नु पर्छ

  • @chandramit123
    @chandramit123 ปีที่แล้ว

    sahi ho nepal lai nepal jastai banaunu parxa.

  • @kismatlama7921
    @kismatlama7921 ปีที่แล้ว

    गरीबले बाटो मिच्यो त्यो बाध्यता थियो...
    तर नेता चोर हरुले देशनै बेची सक्यो,,,त्यो कसले देखने
    ओई खाते मिडिया हरु नेता को बर्बादी कैले खिच्ने

  • @dorjetamang6121
    @dorjetamang6121 ปีที่แล้ว

    १ दम ठीक छ अब चै विकृतिहरु time pass काे लागि बाटामा बसेर गफ हान्दै बस्ने आवाराहरु अनि फोहोर खानl बाट हुने झlडl बान्त। बाट छुटकारा मिल्छ देशलाई नै बाटो भरी खायो त्यै फ्यक्यो यसो हेर्दा खेरि त खानै नपाको देश Somalia,Ghana,जस्तो देश बनाएर

  • @MR.BHIM49
    @MR.BHIM49 ปีที่แล้ว

    राम्रो शुरूवात है

  • @djirzan1484
    @djirzan1484 ปีที่แล้ว

    great job butwal metro city

  • @Gopal-pl9sy
    @Gopal-pl9sy 2 หลายเดือนก่อน

    सडक पेटीमा बोड राख्न पाइदैन हिड्ने थाउ हो

  • @homanbura4077
    @homanbura4077 ปีที่แล้ว +3

    Good job keep it up 👏👏👏👍

  • @naujitrai6417
    @naujitrai6417 ปีที่แล้ว

    सहि गरनु भो नगर पालिका ले यो मुला हरु ले टेरदैईना के खोर मा जाखनु परछ

  • @humbahadurbk1488
    @humbahadurbk1488 ปีที่แล้ว

    good job mahanagar tem..

  • @magartul7093
    @magartul7093 ปีที่แล้ว

    अब यो मोटरसाइकल पनि ठाउँ लगाउनु पर्छ पार्क बनाएर हुन्छ कि कसरी हुन्छ।

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 ปีที่แล้ว

    एति नगरी हुदैन ती ब्यापारिहरुलाइ

  • @bikilama4842
    @bikilama4842 ปีที่แล้ว

    Great job all teem
    Please keep it up

  • @pramilabhusalsani7134
    @pramilabhusalsani7134 ปีที่แล้ว

    काम राम्रो हो तर यसरी खाने सामान जथाभावी नफालेको भए हुने बिचरा यो महङ्गो फलफूल 🍏🍏🌹🌹

  • @madhugurung6332
    @madhugurung6332 ปีที่แล้ว

    Excellent!

  • @anushuyaadhikari9320
    @anushuyaadhikari9320 ปีที่แล้ว

    सुन तस्कर भस्टचार कमिसन घुस दलाली राज्य सत्ताले नै गर्छ नितिनियम कानुन नेता मन्त्रीले उल्घन गर्छ त्यो हिसाबमा जनतालाई मात्रै कानुन लाग्नु चाई सारै अफसोज र दुख लाग्छ।

  • @KrishnaKrishna-jo9oi
    @KrishnaKrishna-jo9oi ปีที่แล้ว

    Greate Job

  • @tirtharaj1325
    @tirtharaj1325 ปีที่แล้ว

    अटेरी जनता भनेकै नेपाल का जनता हुन जति भने पनि नमान्ने