||चिउरीसँग जोडिएको समृद्धि र पर्यावरण|| चिउरी र Chiuri || चिउरीका फाइदाहरु || Chiurika Faedaharu||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • ||चिउरीसँग जोडिएको समृद्धि र पर्यावरण|| चिउरी र Chiuri || चिउरीका फाइदाहरु || Chiurika Faedaharu||
    चिउरी नेपालको पहाडी भूभागमा पाइने रुख । यसको फल खाद्यपदार्थको रूपमा प्रयोग गरिन्छ भने बिऊ पेलेर निकालिएको तेल भुटनको रूपमा प्रयोग गरिन्छ ।
    Presenter : ASHIM SAPKOTA
    Production : agrotimes media network
    Contact : 9851097192
    #agrotimes​​​​​​​​​​​​​ media network #eagotimes​​​​​​​​​​​​​.com
    Connect with agrotimes monthly magzine
    / agrotimes​​​​...​ monthly
    Our Website: www.eagotimes.com​​​​​​​​​​​​​
    Please Like, Share and Subscribe
    हामी कुरा गर्छौ कृषि र किसानको । कृषिका समृद्धिहरु खोज्ने र यहाँहरुका आम समस्याहरुको समाधान खोज्ने प्रयासमा समेत हामी लागि परीरहेका छौँ । तपाईको घर तथा समाजमा पनि कृषिमा लागेर देशमै केही गर्दै अघि बढिरहेका उदारणिय उद्यमीहरु छन् भने हामीलाई सम्पर्क गर्नुहोस, हामी तिनै उर्जाशिल उद्यमीको कथा सुनाउने छौ । तिनै सकारात्मक कर्म देखेर धेरै युवाहरुले स्वदेशमै केही गर्ने अठोट गर्नेछन् अनि बल्ल बन्नेछ हाम्रो देश नेपाल । हाम्रो पेजबुक पेज मार्फत हामीलाई खबर गर्न नभूल्नुहोला ।
    थप जानकारीका लागि ९८५१०९७१९२ धन्यवाद
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Agrotimes media network. Embedding to a website is allowed

ความคิดเห็น • 15

  • @ramram-gq2nm
    @ramram-gq2nm 10 หลายเดือนก่อน +1

    के गर्ने यहाँका सासक को दिमाख कहिलै ध्यान यसप्रति जादैन । बिदेसिको तथास्तु बाट बनेको सासक्ले सोच्दैन किन कि कमिसन र काला बजारी बिदेशी सङ्ग कमिसन मिल्दैन जड यहि हाे !

  • @ramram-gq2nm
    @ramram-gq2nm 10 หลายเดือนก่อน +1

    पुर्बी नेपाल् मा चिउरि कुन कुन ठाउमा हुन्छ होला सर म मोरङ्ग बाट !

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 หลายเดือนก่อน

    sahi ho ke hamro nepal sarkharle esta rod rod ko xeuma purai chiuri ra anne falful lapsi suntala kera ropeni ta hunx ni yesto prabdaan leu sarkhar.🙏🙏

  • @minapathak1514
    @minapathak1514 4 หลายเดือนก่อน

    यसको बिरुवा कहाँ पाईन्छ होला

  • @KanchimayaGole
    @KanchimayaGole 5 หลายเดือนก่อน

    चिउरि

  • @ramram-gq2nm
    @ramram-gq2nm 9 หลายเดือนก่อน

    साे राेजगार देसलाइ प्राकृति सम्पता आर्थिक लाभ गराउने ठुलने स्रोत गर्ने चिउरि काे बाेट रोपौ !

  • @jagatkhatri240
    @jagatkhatri240 8 หลายเดือนก่อน

    चिउरिको बोट कसरि उत्पादन गर्ने होला ?

    • @deepurimal5957
      @deepurimal5957 2 หลายเดือนก่อน

      ma sanga cha umreko cha varkhar

    • @jagatkhatri240
      @jagatkhatri240 2 หลายเดือนก่อน

      @@deepurimal5957 कहाँ देखि हो हजुर ?

    • @deepurimal5957
      @deepurimal5957 2 หลายเดือนก่อน +1

      @@jagatkhatri240 ktm

  • @deepurimal5957
    @deepurimal5957 2 หลายเดือนก่อน

    mailay umareko xu sajilai umrido raixa

    • @sureshthapa8536
      @sureshthapa8536 หลายเดือนก่อน

      चिउरी को बीऊ (दाना)पाउन सकिन्छ होला हजुर

    • @deepurimal5957
      @deepurimal5957 หลายเดือนก่อน

      @@sureshthapa8536 xa hajur mero location ktm ho lina aunus.umareko 2 mahina badi vayo

    • @deepurimal5957
      @deepurimal5957 หลายเดือนก่อน

      @@sureshthapa8536 kathmandu ho hajur chaiyeko vaye reply dinus hai..biruwa chai kati xan ganna xa

  • @ashimsapkota6166
    @ashimsapkota6166 3 ปีที่แล้ว

    bahut ramro report