हावा कुरा, यो संसारमा शान्ति आउन त यो सिङ्गो संसार नै एक हुनु पर्छ! अमेरिकाको साम्राज्यवाद खत्तम भएर के गर्नु फेरी अर्को देश जन्मिन्छ साम्राज्यवादी भएर! यो सिङ्गो संसार एक देश भयो भने मात्र शान्ति आउछ ❤️
तिमिहरु कै बुद्दी अनुशार आफ्नै सोसल मिडिया जस्तै फेसबुक युटुब गुगल जस्ता नि ल्याए यिनिहरुले तर तिमिहरुले चलाइदिएनौ चलेन हो यस्तै हो😅 तिनिहरु भनेको जयजयकार चिन रुसको गर्ने तर प्रबिधी हरु सबै अमेरिकी मन पराउने😅 यस्तै हो😅 सब अमेरिकी बिरोध गर्ने तर रुस चिन र तिमिहरु जस्ता उग्रबादिहरु अमेरिका नै जान मन पराउने 😅बुझ्दैन तिमिहरुलाई।
अमेरिकामा कति संख्यामा नेपालीहरु छन् त्यसको पनि ख्याल राख बाबू। युद्धमा कहिल्यै पनि एक पक्षको मात्रै क्षति हुँदैन। अबको आणविक युद्धले झनै विश्वभर भोक,शोक,भोकमरी ल्याउने छ।
सबै बाईबलकाे अगमवाणी पूरा भएको हाे। संसार भ्रष्ट भएको छ उनिहरुकाे पापका कारण उनिहरुले दण्ड भाेग्नैपर्छ किनभने तिनिहरुले अनन्त करार नयाँ करा निस्तार चाड ईन्कार गरेका छन र आफैं माथि श्राप थपिरहेका छन त्यसैले यदि महाविपत्ती बाट बाँचेर फेरि अन्नत जिवनमा प्रवेश गर्ने हाे भने परमेश्वरकाे मण्डली सियाेनमा आउनैपर्छ र निस्तार चाड पालना गरेर माता सँगै स्वर्गीय राज्य जानुपर्छ।
@@BhairabPaudel-c8r तेरै येशुको शिक्षा र संसारभरी इसाइहरुले गरेको अत्याचार र पापका कारण यो स्थिती पैदा भएको हो। तिमिहरुले समाजमा अरु अस्तित्व नस्विकार्ने/घृणा र द्वैष पैदा गर्दा संसारमा यो स्थिती पैदा हुदैछ।
हावा कुरा, यो संसारमा शान्ति आउन त यो सिङ्गो संसार नै एक हुनु पर्छ! अमेरिकाको साम्राज्यवाद खत्तम भएर के गर्नु फेरी अर्को देश जन्मिन्छ साम्राज्यवादी भएर! यो सिङ्गो संसार एक देश भयो भने मात्र शान्ति आउछ ❤️
Bro timile jo phone chalara yo comment lakhirachau ni yo phone nai america ra western countries harula banako ho , timla afno waripori jo pani technological kuraharu dekhchau tyo kura western countries harula banako ho , western country navako bhai ahila nepal prithivi Narayan shah ko pala jastai hunthyo , ajja thulo thulo kura
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!! अद्भुत आश्चर्यजनक अकल्पनीय अविश्वनिय अविस्मरणीय अनौठो अनौपचारिक रोमान्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सायद यहि युद्ध नै होला मानव लगायत सम्पुर्ण प्राणी पृथ्वी बाटै लोभ हुने जापान को नागा सागी र हिरो सिमा र युग्रेन मा रहेको आणविक विस्पोट ले तहसनहस भय सरि पुरै विश्व तेहि हालत हुन्छ अब
रुसले सबै को बिस्वास गर्नु तर यो भारत भन्ने धोती को कहिल्यै बिस्वास नगर्नु नत्र गार्हो पर्ला 😅😅😅 तर यो साला अमेरिकी भन्ने प्राणी लाई ध्वस्त बनाओस् चाडै नत्र कहिल्यै शान्ति हुदैन बिस्व मा✊✊✊
तै अमेरिकाले बनको फोन प्र्योग गरेर अमेरिकालै प्रानी रे , अमेरिका नभको भै अहिले त तै पृथ्वीनारायण शह को पालामा हुन्थिस होला आनि रुस र भारतको सम्भन्ध राम्रो हुदा तलै के भो
तिमी अहिले जुन बिक्सिथ दुनियामा चौ नि जस्मा ईन्टरनेट , गदि , अएरोप्लने , ती .वि, फोने , विदेओ गेम, दिगितल कम्प्युटर , एमेल , बल्ब ,मेदिकिनेस , पन्खा, बस, आदि को प्रयोग गर्चौ नि त्यास्को करन पनि अमेरिका हो अज थुलो थुलो कुरा
यो बिश्व इनै शक्ति रास्ट्र हरुको मात्रै हो कि कसो हो? अरु कमजोरी देश हरु चाइ देसै हैनन कि? त्याहाका जनता हरु मान्छे नै हैनन कि भन्ने सोचाइमा हो कि जस्तो लाग्यो। अब को बिश्वयुद्ध भयो भने लगभग पृथ्वी नै ध्वस्त हुनसक्छ किनकी अबको युद्ध पहिलो र दोश्रो बिश्वयुद्ध भन्दा धेरैनै खतरनाक हुनेछ।
Ani Russia ra China chahi samrgyabadi desh hoin ra ??? Jun jogi aayeko pani kanai chiriye ko ho. Sabai ko aafno aafno chetriya ra bishwobayapi dandaba ra rajniti garne chalkhel ho.
रातदिनको खिचातानी हुनु भन्दा वारपारको निर्णायक लडाइँ पछिको शान्ति अबको युगको आवश्यकता हो ,भन्ने जस्तो लाग्छ ।साँढे लाई तह नलगाए बाली सबै उसैले रजाइँ गर्नेछ ।
विश्वमा अहिले युद्ध चाहनेभन्दा शान्ति चाहने मानिसकाे सङ्ख्याअर्थात् युद्ध विराेधी जमात ठुलाे भएकाे विश्लेषण नगरी विश्व युद्ध हुन्छ भन्नु एकतर्फि र हलुका टिप्पणी मात्र हुन्छ भन्ने मेराे बुझाइ हाे । तानाशाह नै भए पनि आणविक युद्धले सारा पृथ्वी नै नास हुने र आफु पनि सकिने सामान्य चेत पनि हालका शक्ति राष्ट्रका शासकसँग छैन हाेला त ?
@@barnatho8331Asia chai herera baschha europe le khasaye. Mlechha ko samana kunai samanya kunai bekti sanga haina Kalki awatar ko eak ansa sanga hudai chha.
बिश्वका जनता झन्डै रुस समर्थक छन तर लालची शासक अमेरिकी यसो हुनु पश्चिमी चुनावी प्रजातन्त्र पैसाको रसतलमा उभिएकोले (नेपाल पनि) साच्चै भन्दा पश्चिमी र पूर्वीय दर्शनको लडाइ पनि हो।
आजको दिन सम्म ई राक्षसी स्वभाव भएका गोरे हरुले ५०० वर्ष यता विश्वका कुनै पनि देश लाई स्वतंत्र रूपमा बाँच्न पाएका छैनन् अनेक चालबाजी गरेर गलत सन्धि गराएर विकास रोक्ने गरेका छन् ।
शान्ति कायम गरौं । युद्धले दिने भनेको बिनास र बिपत्ति मात्र हो। 🙏💚
Kosle ni sundaina 🤣🤣
timtimile ta sunexa ta😂😂
Kina dukha gareko vanya😅😅😅😅😅
अम्रिकालाई फुन गरेर भन्नुस।
@@GharteeDon😊
यो बिश्व बाट अमेरिका को नामनिसान समाप्त हुन जरुरी छ अनी मात्र बिश्व मा शान्ति हुनेछ
हावा कुरा, यो संसारमा शान्ति आउन त यो सिङ्गो संसार नै एक हुनु पर्छ! अमेरिकाको साम्राज्यवाद खत्तम भएर के गर्नु फेरी अर्को देश जन्मिन्छ साम्राज्यवादी भएर! यो सिङ्गो संसार एक देश भयो भने मात्र शान्ति आउछ ❤️
पाए रूस चाइन कै मान्छे अमेरिक बस्ने के गर्नु अब
USA is USA .. superpower country in the world
घोडा को फुल powerful 😏😏@@deepak655
Bilkul asamvab Kinaki 7 ota mahadesh madhe 2 ota uttar ra daksin mahades america mai parxa..😂 ani Europe.. 😅
रुसको राम्रो कदम।चिन ,उ कोरिया इरान क्युबा लगायतदेशले पनि अमेरिका माथि प्रतिबन्ध लगाएर शत्रु देश घोषणा गरेर नयाँ मुद्रा चलनमा ल्याउनु पर्छ।
America lai kina sap le dushmaan ko najar le herxa?
America jana aftyaro vara
तिमिहरु कै बुद्दी अनुशार आफ्नै सोसल मिडिया जस्तै फेसबुक युटुब गुगल जस्ता नि ल्याए यिनिहरुले तर तिमिहरुले चलाइदिएनौ चलेन हो यस्तै हो😅 तिनिहरु भनेको जयजयकार चिन रुसको गर्ने तर प्रबिधी हरु सबै अमेरिकी मन पराउने😅 यस्तै हो😅 सब अमेरिकी बिरोध गर्ने तर रुस चिन र तिमिहरु जस्ता उग्रबादिहरु अमेरिका नै जान मन पराउने 😅बुझ्दैन तिमिहरुलाई।
धेरै राम्रो लाग्छ बिश्व घटना धेरै जसो हेर्छु
प्रार्थना गरौ तेस्रो बिश्व युद्ध नहोस
एकदमै राम्रो जानकारी मुलक भिडियो प्रस्तुत गर्नु भयो खुसी लाग्यो धन्यवाद विश्व घटना च्यानल परिवार लाई। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹
अमेरिकाको घमण्ड ताेड्न लाई भए पनि रुसको साथमा हुनुपर्छ
Ani newclear war hunxa.. sab marxa
Hawa nabola vaiii tero yo aktarfe soch ho 😂😅yeaoutaa sano bomb yesko garni jardeyy ni huni 😂😂😂😂
अमेरिकामा कति संख्यामा नेपालीहरु छन् त्यसको पनि ख्याल राख बाबू।
युद्धमा कहिल्यै पनि एक पक्षको मात्रै क्षति हुँदैन।
अबको आणविक युद्धले झनै विश्वभर भोक,शोक,भोकमरी ल्याउने छ।
अमेरिका सँग 30 मिनेटमा विश्व ध्वस्त हुने बम छ
नेपाल जाद कसो रुस को साथ मा।
दामी लाग्यो भर्सक विश्व युद्ध नहोस भन्ने चाहाना यस्को चपेटामा गरिब मुलुक नै पर्छ पेलाई मा।रागा को जुधाई पाडाको मिचाई हुन्छ।
पश्चिमा साम्राज्यवादी देशहरुले मानव सभ्यताको अन्त्य गर्ने दिन सन्निकट छ !
सक्दैन रूसले सपना मात्र हो।
Russia pani gatilo desh hai
सबै बाईबलकाे अगमवाणी पूरा भएको हाे। संसार भ्रष्ट भएको छ उनिहरुकाे पापका कारण उनिहरुले दण्ड भाेग्नैपर्छ किनभने तिनिहरुले अनन्त करार नयाँ करा निस्तार चाड ईन्कार गरेका छन र आफैं माथि श्राप थपिरहेका छन त्यसैले यदि महाविपत्ती बाट बाँचेर फेरि अन्नत जिवनमा प्रवेश गर्ने हाे भने परमेश्वरकाे मण्डली सियाेनमा आउनैपर्छ र निस्तार चाड पालना गरेर माता सँगै स्वर्गीय राज्य जानुपर्छ।
@@BhairabPaudel-c8r lamo vhan
@@BhairabPaudel-c8r तेरै येशुको शिक्षा र संसारभरी इसाइहरुले गरेको अत्याचार र पापका कारण यो स्थिती पैदा भएको हो। तिमिहरुले समाजमा अरु अस्तित्व नस्विकार्ने/घृणा र द्वैष पैदा गर्दा संसारमा यो स्थिती पैदा हुदैछ।
बिश्व मै शान्ति छाउन जय राधे, जय बुद्ध,जय हनुमान शान्ति शान्ति शान्ति!!
सबैले सान्तिको बाटो रोजौ। युद्धले बिनास ल्याउछ।
बिस्व शान्ति गर्ने हो भने अमेरिका र सहयोगी देशहरुलाई सबक
यस्तो हावा कुराको video नबनाऊ, युद्ध हुन असम्भव छ, सबै देशहरु र ती देशको अर्थतन्त्र एक अर्कामा निर्भर छन् ❤️
तेर्सो बिश्व युद्ध छिटै होस 🙌
धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर
Good news अमेरिका र पश्चिमा शक्तिहरु ध्वस्त पार्नु पर्छ विश्व शान्तिको लागि ।
हावा कुरा, यो संसारमा शान्ति आउन त यो सिङ्गो संसार नै एक हुनु पर्छ! अमेरिकाको साम्राज्यवाद खत्तम भएर के गर्नु फेरी अर्को देश जन्मिन्छ साम्राज्यवादी भएर! यो सिङ्गो संसार एक देश भयो भने मात्र शान्ति आउछ ❤️
Bro timile jo phone chalara yo comment lakhirachau ni yo phone nai america ra western countries harula banako ho , timla afno waripori jo pani technological kuraharu dekhchau tyo kura western countries harula banako ho , western country navako bhai ahila nepal prithivi Narayan shah ko pala jastai hunthyo , ajja thulo thulo kura
@@YoooChico-ks1wg 100% ❤️
@@mandipgurung21 thanks mate timi nepali bhara pani kura bughau
सारै महत्वपुर्ण खबर सर🙏❤️
शक्ति राष्ट्रहरु शान्तिको पक्षमा उभिनु पर्छ नत्र मानव अस्तित्व रहदैन।
यथेष्ट समाचार समयको सदुपयोग
एउटै कुरो धेरै चोटी दोहोरीएको छैन
धन्यवाद
जसले मेरो कमेन्ट पर्द हुनुहुन्छ भगवान्ले कल्याण गरुन् 🎉🎉🥀🌾🌿💅🧡😍🦋👉️🙏🙏🙏
युद्ध हुनु जरुरी छ यउता श्क्तीको अन्त्य हुनु जरुरी छ
एकदमै राम्रो लाग्यो मेरो घर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर 19 अहिले मलेसिया देखि हेर्दै छु
धेरैमा धेरै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
अति अतिनै राम्रो सुन्दर उत्कृष्ट जानकारी लाग्यो !!!!
अद्भुत आश्चर्यजनक अकल्पनीय अविश्वनिय अविस्मरणीय अनौठो अनौपचारिक रोमान्चक ❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
यस्तो युद्ध भए यो सुन्दर संसार खतम होला सोच्दा नै डर लाग्ने भयो
विश्व युद्ध त होला न होला तर अमेरिकीहरूको पतन अब निस्चित छ ।
❤❤❤🎉🎉🎉🎉 deraeiii ramro hjr ko kam❤❤❤
जसरी भए पनि अमेरिकी र पश्चिमा ध्वस्त बनाउनु पर्छ।
यि दुस्मनको अन्त्य हुनु जरुरी छ ।
हामिलाइ नि धक्कात अबस्य पर्छ तर रुसको सहयोगि रास्ट भारतलनइ नि हान्नै पर्छ अमेरिकाल
हान्न त भारतलाई पहिला हान्नुपर्छ तर अमेरिकाले होइन चाइनाले
समस्या को समाधान लडेर होईन मिलेर समस्या को समाधान हुन्छ
जस्को घमन्ड तेसको सर्वनाम निशित हुन्छ
सत्य युगको रामायण बाट पाठ सिक महाशक्ति का देश हरू
Bast Up lock Russ✊✊
सायद यहि युद्ध नै होला मानव लगायत सम्पुर्ण प्राणी पृथ्वी बाटै लोभ हुने जापान को नागा सागी र हिरो सिमा र युग्रेन मा रहेको आणविक विस्पोट ले तहसनहस भय सरि पुरै विश्व तेहि हालत हुन्छ अब
धेरै राम्राे विश्लेषण।
सन् 2027 सम्म मा 75% मानिसको नास हुने कुरा सत्त्य हो जस्तो लाग्यो। जय भोले नाथ।
2030 samma ho bro 90% ko target ho
Dherai ramro lagyo yo video sir
धेरै राम्रो
जब एक ब्याक्ति हमेशा सक्तिमा रहिरहन चाहन्छ अनि सुरु भएको देखिन्छ ठुलो ठुलो बिधन्श , मेरो हेराईमा
यदि तेस्रो विश्व युद्ध भएमा पहिलो तथा दोस्रो विश्व युद्धको तुलनामा धेरै संख्यामा मानिसहरूको मृत्यु हुने निश्चित छ !
रुसको पनि बहुत् चुरिफुरि देख्दैछु केही बर्षदेखि
अप्रजातान्त्रिक देशहरु रसीया लगायतका देशका जनताहरुसंग बुझ्नु उनिहरु कति उकुसमुकुस छन । पुतिन जस्ता तनाशाहको शासन भोग्न
अमेरिकालाई संसारले साथदिनु हुदैना कनकी अमेरिकाले संसारका सबै देशमा एकछत्र राज गर्नु खाेजेकै कारनले युध्द चर्कदै जादैछ
रुसले सबै को बिस्वास गर्नु तर यो भारत भन्ने धोती को कहिल्यै बिस्वास नगर्नु नत्र गार्हो पर्ला 😅😅😅
तर यो साला अमेरिकी भन्ने प्राणी लाई ध्वस्त बनाओस् चाडै नत्र कहिल्यै शान्ति हुदैन बिस्व मा✊✊✊
तै अमेरिकाले बनको फोन प्र्योग गरेर अमेरिकालै प्रानी रे , अमेरिका नभको भै अहिले त तै पृथ्वीनारायण शह को पालामा हुन्थिस होला
आनि रुस र भारतको सम्भन्ध राम्रो हुदा तलै के भो
रूस हो रूस ले गर्छ रुसले के गर्छ भन्दा दुस्मन हरुलाई ठोक्ने काम गर्छ
Yo muji putin vaneko hitlar ko bato ma hineko manxey ho…. Yo khatey vaneko jailae war garney khal ko machikney ho
@@kapeelbro4335 के भनिस मुजि? ईतिहास पढ
iraq ,syria, afganistan, vietnam, मा पनि पुटिन / रुस ले लडाई गराको हो ??? अमेरिकाले हो हजुर @@kapeelbro4335
अमेरिकालाई कमजोर बनाउँदा धेरै देशलाई फाइदा हुनेछ । महंगाई बढ्नु अमेरिकी जस्ता देशको कारण हो ।
तिमी अहिले जुन बिक्सिथ दुनियामा चौ नि जस्मा ईन्टरनेट , गदि , अएरोप्लने , ती .वि, फोने , विदेओ गेम, दिगितल कम्प्युटर , एमेल , बल्ब ,मेदिकिनेस , पन्खा, बस, आदि को प्रयोग गर्चौ नि त्यास्को करन पनि अमेरिका हो
अज थुलो थुलो कुरा
My favourite channel
रुस बिजयी भव !
World power 💪 revolution hero Putin victory Russia God bless Russia 🪆🪆 my favourite revolution hero Putin saport world
यो बिश्व इनै शक्ति रास्ट्र हरुको मात्रै हो कि कसो हो? अरु कमजोरी देश हरु चाइ देसै हैनन कि? त्याहाका जनता हरु मान्छे नै हैनन कि भन्ने सोचाइमा हो कि जस्तो लाग्यो। अब को बिश्वयुद्ध भयो भने लगभग पृथ्वी नै ध्वस्त हुनसक्छ किनकी अबको युद्ध पहिलो र दोश्रो बिश्वयुद्ध भन्दा धेरैनै खतरनाक हुनेछ।
भिडियो अति राम्राे लाग्याे नेहमित हेर्ने गर्छु लाईक पनि गर्छु भिडियो नहेर्दै 😅
तेस्रो बिश्वयुद्ध हुदा नेपाललाई कुनै घाता हुदैन किनकी भारत चिन पाकिस्तान बङ्गलादेस भुटान भियतनाम जस्ता देसहरु रुसको पक्षमा छन
सम्भातित खबर
राम्रो लागो ।
Absolutely interesting.
पश्चिमाको अति ज्यादति भो।
या त साम्राज्यवादले घुडा टेक्छ या तृतीय विश्वयुद्ध अवश्यम्भावी छ। ~ क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभ
Ani Russia ra China chahi samrgyabadi desh hoin ra ??? Jun jogi aayeko pani kanai chiriye ko ho. Sabai ko aafno aafno chetriya ra bishwobayapi dandaba ra rajniti garne chalkhel ho.
रातदिनको खिचातानी हुनु भन्दा वारपारको निर्णायक लडाइँ पछिको शान्ति अबको युगको आवश्यकता हो ,भन्ने जस्तो लाग्छ ।साँढे लाई तह नलगाए बाली सबै उसैले रजाइँ गर्नेछ ।
Very good program 🙏
exception ❤
खतरा अवस्था पो आयो त !
good news ❤
छिटो होस् 🎉
जस्तो कर्म उस्तै फल|
Goodnews
Khatara
Dherai halla nagari Chado hos all the best mango people🪦💐
संसारमा यत्ति धेरै युद्ध हुँदा नी म बेहोश हुन त
तिमी सिधै कोमा मा हो अब बेहोस हुनु भन्दा अगाडि 😂😂😂
@@subarnalama5167 ladie na hayre
अरु नया नया समाचारहरु ल्याउन आग्रह छ
❤❤❤Damiii sir❤❤❤❤
Sarai ramro lago❤❤
विश्वमा अहिले युद्ध चाहनेभन्दा शान्ति चाहने मानिसकाे सङ्ख्याअर्थात् युद्ध विराेधी जमात ठुलाे भएकाे विश्लेषण नगरी विश्व युद्ध हुन्छ भन्नु एकतर्फि र हलुका टिप्पणी मात्र हुन्छ भन्ने मेराे बुझाइ हाे । तानाशाह नै भए पनि आणविक युद्धले सारा पृथ्वी नै नास हुने र आफु पनि सकिने सामान्य चेत पनि हालका शक्ति राष्ट्रका शासकसँग छैन हाेला त ?
Right
Sahi Kura bannu bho
Jamma yo world ma usa jasto number 1 terrioust country xa taba samma yo world ma kaile santi hudaina
युद्द नचाहने राम्रो चाहने को मुल्यान्कन हुन्न सर।
Yudha chaheko ta Ukraine le pani haina hola sir Tara bayo tysaile hudai hunna pani banna skinna .
yo sahi bislesan ho bisow yudha hune sanket
रुस ले छिटो युरोप देशहरूलाई तह लगाउन परमाणु बम खसाउनु पर्छ
अनि यूरोप को प्रमाणु बम नि । सबै मिल्नु भन्द दोर्सो विकल्प देखिन्न।
@@barnatho8331Asia chai herera baschha europe le khasaye. Mlechha ko samana kunai samanya kunai bekti sanga haina Kalki awatar ko eak ansa sanga hudai chha.
यी नरपिसाचहरु कहिले सकिन्छ होला??????
Good
आज को प्रस्तुती डर लाग्दो लाग्यो
जहाँ सम्म तेश्रो biweshoo हुन्छ,,,
Thanks !
Rmro khabar
❤❤❤❤❤पहिलाे राेजाई मा हरेक दिन मेराे
😊 2:05
Good❤
पश्चिमा साम्राज्यवाद मेटिनु नै पर्छ ठोक्नै पर्छ जस्ले हान्यो उसैले जान्यो भन्थे यहि हो मोैका अबको लडाई भनेको पश्चिमा र एसियालीको हो
अमेरिका,इजराइल ,पच्चिमा युरोपको अन्तय जरुरी छ
जतिनै खतरा भये पनि पूर्वीय रास्ट्रहरुबाट मानाव सभ्यता यो पृथ्वीमा नस्ट कदापी हुनेवाला छैन
अमेरिका को पतन हुन जरुरी छ। चाडै होस्
Very good
Good news
हे प्र्भु पिर्थिबिलाई बचाई दिनुस सारा जिब जिबानु नस्त हुन लागेयो म मेरो पाप बात पस्चताब गर्छु
jai shree ram
बिश्वका जनता झन्डै रुस समर्थक छन तर लालची शासक अमेरिकी यसो हुनु पश्चिमी चुनावी प्रजातन्त्र पैसाको रसतलमा उभिएकोले (नेपाल पनि) साच्चै भन्दा पश्चिमी र पूर्वीय दर्शनको लडाइ पनि हो।
Good congratulations
Good Rusiya
ईरान पनि आणविक हतियार भए को देश होइन र?
America ko binash nishchit Ra abshek xa,yudha le shanti ta hudaina tra yo sabai America ko niyeti ho, Russia lai support garnu parxa,
Russia Powerful country 🇷🇺❤️🇳🇵
आजको दिन सम्म ई राक्षसी स्वभाव भएका गोरे हरुले ५०० वर्ष यता विश्वका कुनै पनि देश लाई स्वतंत्र रूपमा बाँच्न पाएका छैनन् अनेक चालबाजी गरेर गलत सन्धि गराएर विकास रोक्ने गरेका छन् ।
यदि तेस्रो विश्व यूद्ध शुरुवात भयो भने यस्को दोषी अमेरिका नै हुनु पर्दछ र तेस पछि अमेरिका यो विश्व मानचित्र बाटै मेटाई दिनु पर्दछ।
तेश्रो बिस्वयुद्दा भए पछि बिस्वमा शान्ती आउँछ भनेर न शोच्दा बेस्ट होला किनकी त्यस युद्दा पछि तपाईं हामी बाच्नु परेउ नी त।
भारतको अहिलेको हतियार अमेरिकी प्रविधिमा बनेको हुनाले त्यसको परीक्षण गर्न भारतबाट हतियार किनेको जस्तो गरेको हो!
अमेरिका दादागिरी खत्म गर्नु पर्छ
Right things
video is very very nice
War stop ✋️