रुदै रुदै गाएर सकिएको दोहोरि कति रुन सकेको बरै DubekoAshuBhelaima डुबेको छु आशु भेलैमा Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 31 ม.ค. 2025
- आफ्नै मान्छेले चोर औला ठड्याएसि को भनेर बाच्ने होला ? रुदै रुदै गाएर सकिएको दोहोरि कति रुन सकेको बरै DubekoAshuBhelaima डुबेको छु आशु भेलैमा Live Dohori
Singer : Indra G.C & Sangita Paudel
Lyrics : Indra G.C
Music: Indra G.C
Origional Song Link:
==========================
#indra_gc
#dipikabayambu
#live_dohori
#dubekochhuashubhelaima
🎼 Nach Gan Rodhighar Presents
=======================================
Lead Singer:
🎤 Indra GC
vs
🎤 Dipika Bayambu
🎼Dedicated To
=============
Padam Bahadur GC
Late Shiva Kumari GC
==========================
🎼 Nach Gan Rodhighar Presents
=======================================
🎼Dedicated To
=============
Padam Bahadur GC
Late Shiva Kumari GC
#teatimemusic_newsong
Marketed By :Tea Time Music .9851065390
==================================================
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
/ @teatimemusic
=================================================
Marketed By : Tea Time Music 9851065390
Subscribe : / teatimemusic
www.facebook.c...
के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
Tea Time Music Mobile 9851065390
नमस्ते म इन्द्र जिसी को
यो आखामा कर्णाली बगेको भाग्य लेख्ने कलमले ठगेको डुबेको छु आशु भेलैमा ,सकिएछ भाबिको मसि नि मेरै भाग्य लेख्ने बेलैमा बैनी दिपिका मैले लाइभ दोहोरि गाएका छौ कस्तो लाग्छ कृपया कमेन्टमा लेख्नु है
मलाई त सारै राम्रो लाग्यो इन्द्र दाइ हजुर का सबै गित धेरै राम्रा लाग्छन❤❤❤❤जय इन्द्र जि सि दाजु🙏🙏🙏🙏
L
Brilliant song love you respect you ❤❤❤❤❤❤❤❤
❤b77@@bishalmahar25tvv k
😅
ईन्द्र जि का सबै गित राम्रो लाग्छन् ।
धन्यवाद इन्द्र जीसी सुमधुर सोर को धनि मनै सितल बनायो।
आज इन्द्र दाजुका आँखा आँसु 😢देख्दा सारै नरमाइलो लाग्यो धेरै मार्मिक
दोहोरी 😢😢😢😢😢😢
हाम्रा पाल्पाली कलाकारका गितले मन छुयाे ❤
कति मार्मिक गित हो सारै मन छोयो मैले पनि टिकटक बनाइएकि छु यो गित मा
दिपिका बैनीरूदाखेरी मपनी मनैथम्ननसकी भाबूक भयछु बैनी यस्तो भबुकबनाउनी फोरीनहोश बैनीको लयलाई सम्मान छ!!!!!!
साच्चै यो दोहोरीले को एक एक शब्द मा मेरो आफ्नै कथा समेटीए को छ कति बेला मुटु छिया छिया भएर आशु खस्यो पत्तै भएन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
हे भगवान मानबत बना दुख्ने मुटु राखेर नबना 😢😢😢 दिपिका बैनीको यो शब्दले निशब्द बनायो यो जोडिको दोहोरी अत्यान्तै मार्मिक लाग्यो❤❤❤ ।
मेरो जिन्दगी सग मेल खायो यो गितले 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
गायन र रुवाई मिलेकेा छ।जे हेास लाईभ देाहेारि हिट हुने देखिन्छ।
कहिले काही गीत पनि आफ्नै कथा मा आधारित भएँ जस्तै लाग्छ सुन्दा सुन्दै आखा बाट आसु झरेको पत्तै पाइन. नमन दुबई जना कलाकार लाइ
आहा मिठाे भाका ईन्द्र दाजु लगायत सम्पुर्ण मा सम्मान छ 🙏🙏❤️❤️❤️
इन्द्र दाइ हजुर को दोहोरि सुन्दा सुन्दै आफुनो अँखा मा आसु आएको थाहा पाएन कति गहिराइ मा डुवेर गएको !😢😢😢इन्द्र दाइ हजुर लाइ हिर्दय देखि नि उच्च सम्मान छ मैले गित गाउन न जाने नि हेर्न र बुझ्न त जनेको छु इन्द्र हजुर को म धेरै ठुलो फ्यान हु हजुर का लाइभ दोहोरि देखि लिएर अरु सबै गित न सुनु राति निन्द्रा नि लाग्दैन ❤❤❤❤i miss you indra dai
hora hajur man parai dinu bhayo Thank you hajurlai
यो भन्दा पहिलो दोहोरि कपालु कोरेर दिपा बैनि को गितले सारै रुवायको थियो। फेरि आज पनि हजुर दुइको दोहोरि ले❤सम्मान छ दुबैलाइ ❤❤😭😭😭😭👌👌👌👌👌👌👌
महिला कलाकार लाई चिन्न सकेन तर उहाँको शब्द अति उत्कृष्ट छ शोर पनि अति मीठो रहेछ 🙏🙏🙏
इन्द्र दाजु यो गितले मेरो जिबनका अतितलाइ बल्झाइ दियो ! बिबस भएर म र मेराे मन अनि निरदोस आँखा बाट आँसु झरिरहयाे दाजु
अती मार्मिक गाउनु भयो इन्द्र जिसि र दिपिका ले माया र पिरती मा फसेको र बीच मा छुतेको जस्तो बदाइ छ दुबै जना लाई ❤❤❤❤
दिपिका बहिनी इन्द्र दाइ ❤❤❤❤मिठो
इन्द्र दाइ का सबै गित त यता पो आउदा रहेछन आज देखि मनि यतै हेर्छु❤❤❤
🇳🇵🇳🇵🙏🙏🌹🌹असाध्यै मार्मिक लाग्यो सम्पूर्ण टिम प्रति बधाई तथा शुभकामना ♥️♥️🇳🇵🇳🇵🇳🇵🌱🌱💐💐
नमस्कार ईन्द्र जि सी दाइ तपाइको मनछुने गीतको शब्दले
धेरै मायालुको छुएको ।
बहिनी लाई केही दुख परेको छ की आफ्नै शब्द ले रुवायो 😢😢 कस्तो राम्रो गाउनु भयो दुबै जनालाई धेरै धन्यबाद ❤❤❤
Ati ramro swor ka dhani lok priya kalakar gaika dipika bayambu magar ra Ati sanda eamandari surilo swor ka dhani lok priya kalakar gaek Endra Gc ko Ati ramro Marmik dohori geet sarai ramro ra Aanada lagyo bhane savai lok priyakalakarharu ko prastuti lau dherai samman ra dhannyavad
हृदय विदारक शब्दहरुले मन छोएको छ। भिरको टाकुरामा बसेर सुनीरहेको महसुस भयो।इन्द्र सर र दीपिका बहिनीलाई धेरै धेरै धन्यवाद
Ati best r ahile ko Mero life ma vayeko sangha mileko 6 Mero jilla basi gaule Kala karle gayeko geet 🙏🙏🙏♥️♥️♥️
Aati marmik geet gaunu vayo Adarniye dai Indra GC ra baini Dipika Magar mero jindagi ko bhogai sangh Mel khayo ❤❤❤❤❤😢😢😢
धन्यवाद याे गाउने तिमीहरू लाईम मेरै जिबनमा सङग मिलने रहेछ👍️👍️
आहा काति मिठ गित सरै मन छोयो ❤❤❤❤
किन किन अाज भाेलि मलाई यस्ता शब्दले भावुक बनाउछ।
🙏🙏🙏 सम्पुर्ण कलाकार पर्ती सादर सिर निहुराइ ढोग छ। गजब को गित आँखा नै रसायो 😭😭😭😭😭
मेरै किस्मतमा मेल्खायो मलाइ नजिक भय सगै बसेर रुनिथिय जस्तो भयो
कति मिठो सब्द लोकलए हो हजुर मनमा चोटलागेयो नि 😂😂😂😂😂😂😂😂
म निशब्द भए यो गित मेरै लागि बनेजस्तो लाग्यो ।😭😭😭😭😭😭
Atwntwi marmik geet suni rahu jasto ❤❤
Very nice song 🎉🎉🎉❤❤❤
Old is Gold Indra bro ko Geet sunera manma Santosh Vaye Jasto Vayo Aaba ta Awajle Ali Sath nadela Jasto vayechha ki
मार्मिक अरु भन्नु केही छै😢😢
काम पाए काम गर्छौ दोस प्राकृतिक को हुँडा पनि बातो मा चक्का जाम गराउने जनता छन नेपालमा
Saraii man xhune geet ❤❤❤❤❤❤❤
अत्यन्तै मार्मिक
Ati marmik geet hjr
जिन्दगिमा हरेस खान हुन्न।
wow nice❤❤❤❤❤❤
दिपिका नानि अतिन मनमापरेछ पिर
राम्रो मर्मश्पर्शी गित🙏🙏
Namaste 🙏 ma deepika bayambu Hamro geet herera pratikiriya dinu hola
Nice song ❤❤❤
🇳🇵🇳🇵🌹♥️असाध्यै मार्मिक लाग्यो दिपिका जि 🇳🇵🇳🇵🙏♥️🌹
❤
Dherai gairahima dubera nageet gayako vayani hune thiyo sabai lai ruwane hoena😢😢
सारै मन पर्छ बैनिको गित तर आजभोलि पातको देखे कपालु कोरेर भन्ने गितले पनि धेरै रुवायको थियो खै किनहो पिडाका गितले सारै छुन्छ मन राम्रो छ बैनि प्रगतिको शुभकामना
Super hjr ko songs Maya cha hjr lai
कहिले काहीं त गित पनि अाफानो कथामा मेल खाने 😢😢😢😢😢😢😢
Deshma roojgaar navaysii asta raamro ramri kalakaar rudaa man vakkaninxa we are mobil 📴 and sleep tq tea time rodhi ghar❤❤
Maro jibanma mal khana gita gaunu vyo dai hajurlai dherai dherai badai xa hajurlai 🙏🙏🙏
हजुर हरुलाइ सम्मान गर्दछु। नसुनम् सुन्न मन लाग्छ सुनम् मुटु चिरीन्छ
काहिले काहीं गीत पनि अफानो कथा भने झौइ लाग्छ
❤सहि मार्मिक गीत हो
Waaao debika ko aawaz
Marmik chha man chyo mata vabuk Vaya salam jodi lai
Wow nice
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤wow kati mitho lokdohori aahaa
गायन र रुवाई मिलेकेाछ।जे हेास दिपिका केा रुवाई मान्नु पर्दछ।
Marmik xsong alltime lai suva Kaman
Malaiiiiiii ATI dherai man parni kalakar Dubai jana
अाज ईन्द्र सरकाे अावाजमा अलि नरमल खराबी अायकाे महसुस भयो ।♥️👌🙏
मन पगाल्छ।
❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢 it's made for me
💐💐🥀🥀
👍👌👏
😢😢😢😢😢😢😢😢😢
❤❤❤❤❤
दिपिकाको गित त मसुनिरहन्थे तर यस्ता सब्द सुनेकि थिन मत मन्थान सकिन
❤😊
😭😭😭😭
😢😢😢😢😢❤❤❤❤❤
😢😢😢😢😢😢😢❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪😭😭😭😭😭
😂😂😂😂😂❤
अति मिथो सोर भाका पनि राम्रो
😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
😢😢😢😢😢😢😢😢❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤❤
😢😢😢😢😢