Chalyo Batas | चल्यो बतास | रुदै प्रदेश लागिन सरिता | Rajesh,Sarita & Aarohi | EP 37 Rile Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.พ. 2025
  • Welcome To kamana Oli Oficial TH-cam Channel
    © Kamana Oli
    Subscribe Our TH-cam Channel
    #Live_Dohori
    #Rajesh_Pariyar
    #Sarira_Giri
    #Aarohi_Giri
    तपाईहरुलाई हाम्रो भिडियोहरु कस्तो लाग्छ कृपया हेरेर लाईक,कमेन्ट,शेयर साथै च्यानललाई सब्सक्राईब गर्न पनि नभुल्नुहोला
    कलाकारहरुलाई अगाडी बढाउनको लागी तपाईहरुको ठुलो हात हुने गर्दछ तेसैले सधै हौसला प्रदान गर्न अनुरोध गर्दछु
    🎼 Original Song
    =======================================
    Nepali Lok Dohori Song - Chalyo Batas /चल्यो बतास
    ➤ Singer - Menuka Pariyar / Sitaram Pariyar
    ➤ Lyrics/Music - Gobinda Pangeni
    लाईभ दोहोरी भाग : 37
    Host:
    🎤 Kamana Oli
    Lead Singer:
    🎤 Rajesh Pariyar
    🎤 Sarita Giri
    🎤 Aarohi Giri
    Supporter Singers:
    🎤 Rabina
    🎤 Kamana Oli
    🎤 Mina Gurung
    🎤 Topendra Sir
    🎤 Nisha Sunar
    🎤 Sumitra Gurung
    🎤 Kamal
    🎤 Lal Bahadur Gharti Magar
    Musician Team :
    Flute :
    ♬ Karan Pariyar
    Madal :
    ♬ Kumar Lamichhane
    ♬ Govinda Pariyar
    KeyBoard :
    ♬ Game Thapa
    Sarangi :
    ♬ Rajesh Ganderva
    OctaPad :
    ♬ Padam Chhetri
    Dholak :
    ♬ Dipak Samip
    Audio Mixing :
    ♬ Tara Kanta Bk
    Camera :
    🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Khum Oli (Birahi)
    Video Editor : Tara Kanta Bk & Team
    =======================================
    Owner of
    Kamana Oli
    =======================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 400

  • @RadiantDreams-h5o
    @RadiantDreams-h5o 8 วันที่ผ่านมา +122

    प्रिय राजेश हामीले गाउँमा बसेर तिम्रो स्वरकाे तारिफ गर्न मात्रै सक्यौं त्याे बाहेक अरु केही पनि गर्न सकेनौं ...खुब दुख लाग्छ तथापि आफ्नो मेहेनतले याे स्थानमा पुगेकाछाै तिमीलाई थप सफलताको शुभकामना ....तिमीलाई धेरै माया साथमा धेरै आशिर्वाद छ भगवान् सधैं दाहिना रहुन्....याे प्ल्यााटफर्म उपलब्ध गराइदिनुहुने संगितमा पारखी ज्युहरुमा हार्दिक धन्यवाद तपाईंहरुकाे प्रेम सधैं रहिरहाेस्.....

    • @SureshLopchan-i9c
      @SureshLopchan-i9c 7 วันที่ผ่านมา +6

      बाबुलाई यो बाटो देखाउने सुरुवाती हस्ती मेरि बहिनी दिपा नै हुन म हार्दिकताका साथ सम्मान गर्छु तर दुखको कुरा बहिनिले यो अभागी दाईलाई अलि बिस्वास नगरेको जस्तो भान भैराछ😭

    • @sandeepgurung5650
      @sandeepgurung5650 6 วันที่ผ่านมา

      J

    • @Kabitabista-vr2zx
      @Kabitabista-vr2zx 4 วันที่ผ่านมา

      😊😊

    • @Kabitabista-vr2zx
      @Kabitabista-vr2zx 4 วันที่ผ่านมา

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

    • @Kabitabista-vr2zx
      @Kabitabista-vr2zx 4 วันที่ผ่านมา

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @नौबाहिनि
    @नौबाहिनि 6 วันที่ผ่านมา +20

    यो दोहोरी हेरिरहँदा नत आँखा सुक्यो नत मन नै अघायो 😭😭😭😭😭😭 आमा को आँखा भरि आँसु

  • @parash8036
    @parash8036 4 วันที่ผ่านมา +9

    आँखा बाट आँसु आयो सुपादेउराली ले हामी सबैको रछ्या गरुन जय सुपादेउराली माता❤❤❤

  • @bomraj9250
    @bomraj9250 7 วันที่ผ่านมา +12

    सानो नानी रोएको देखेर मन थाम्न सकेनन् बास्तविकता गित बाट प्रस्तुत गर्नु भएको छ जिन्दगीमा धेरै दुःख कस्ट बाधा अर्चना हरू आउँछन् नै तर आफ्नो मन लाइ बलियो बनाउनु पर्दछ धेरै नै भाभुक भए दोहोरी हेरेर 😭😭 सफलताको शुभकामना सम्पुर्ण टिम लाइ 🎉🎉❤❤❤❤

  • @DalendraGurung-j7k
    @DalendraGurung-j7k 7 วันที่ผ่านมา +17

    मेरो अहिले 14 बर्ष बिदेश को यात्रा हो यति गह्रौं भको थिएन जुन आज यो गीतले यति गह्रौं भनायो सबैमा शुभकामना 💐💐😍आखा भरि आशु लिदै कमेन्ट गर्न थालियो😪

  • @RameshPariyar-g6e
    @RameshPariyar-g6e 6 วันที่ผ่านมา +4

    तिनैजना गायक गायिका को स्वर प्रस्तुती निकै उत्कृष्ट छ निकै भाबुक प्रसूति उच्च सफलताको शुभकामना छ हजुरहरुलाई 🙏

  • @jeebanmoktan742
    @jeebanmoktan742 6 วันที่ผ่านมา +5

    लाखौं नेपालीको बात्यातालाई समेटेर गाउनु भएको कलाकारहरु सबैलाई धेरै धेरै धन्यवाद।🙏🙏💐🌹🥀🌺

  • @SabinaPariyar-c3t
    @SabinaPariyar-c3t 6 วันที่ผ่านมา +6

    अत्यन्तै मार्मिक अनि उतकृस्ट प्रस्तुति सरिता जि काे जीवन काहानिले मनै भक्कनियाे अाखा बाटा अासुकाे मुल नै फुट्याे तेस्तै मिठाे शब्द राजेश बाबू यसरी नै अगाडि बढ्दै जानू सफलताको शुभकामना तिनै जाना लाई 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @durgeshkcofficial98
    @durgeshkcofficial98 7 วันที่ผ่านมา +11

    निकै मार्मिक दोहोरि मन समालेर हेर्छु भनेकोत सकिन 😢😢😢😢😢😢😢

  • @ParegShahi-io1hs
    @ParegShahi-io1hs 7 วันที่ผ่านมา +10

    आंसु खुसिमा होईन दुखमा आऊछ यो दोहोरी भिडियोले न्याय पावस कसै नेपालीले विदेश जान नपरोस

  • @JayBc-g4k
    @JayBc-g4k 7 วันที่ผ่านมา +10

    धेरै मार्मिक दोहोरी मेरो त धेरै मन रोयो मन थाम्नै सकिन सबैलाई धन्यवाद cha3😢😢

  • @Bunchers123
    @Bunchers123 8 วันที่ผ่านมา +16

    सारै गारो भो यो कारुणिक दृश्यले

  • @sujitrachem5191
    @sujitrachem5191 7 วันที่ผ่านมา +8

    कस्तो बाध्याता हो आफ्नो बाल बच्चालाई छोडेर बिदेशीनुको पिडा त तपाइले भोग्नु भाको छ दिदी 😔तपाईं दरो हुनु पर्छ ताकी पछी गएर तपाईं सङ्सङै छोरी पनि यो समाजको लागि उधारणिय बन्नु पर्छ दिदि😔कति खेर आँसु आयो था नै भएना😔😔

  • @MunabudhaMagar
    @MunabudhaMagar 8 วันที่ผ่านมา +15

    सुरुवात देखि नै रुदै हेरिरहे म😢😢😢😢😢अन्त्य सम्म 😢😢❤

  • @ParbataxettriParbataxettri
    @ParbataxettriParbataxettri 7 วันที่ผ่านมา +10

    यो दोहोरी हेरिरहँदा नत आँखा सुक्यो
    नत मन नै अघायो😭

  • @arunff4865
    @arunff4865 7 วันที่ผ่านมา +4

    कति मार्मिक शब्द सफलता को शुभकामना

  • @usrDineshpariy
    @usrDineshpariy 6 วันที่ผ่านมา +14

    याे दाेहाेरि हेर्दा दुई दिन सम्म आँसु राेकिय 😢😢😢😢
    पर्दैशि जिन्दगि अनि हामि नेपालि काे कथा कस्सम दुई दिन सम्म आँसु राेकियख 😂😂😂😂

  • @RajuStha-f2y
    @RajuStha-f2y 8 วันที่ผ่านมา +7

    सारै मनखायो गीतले ❤❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 6 วันที่ผ่านมา +3

    लोक दोहोरी सुन्दा यी आँसु झरेको पत्तै भएन 😢 अग्रिम शुभकामना बाल गायक राजेश परियार भाइ ऊज्वल भविष्यको शुभकामना 🎉🎉❤👌👏🙏

  • @RisiRam-i4m
    @RisiRam-i4m 8 วันที่ผ่านมา +7

    सारै मन छोयो यो मार्मिक शब्द ले

  • @samserkamsamserkam515
    @samserkamsamserkam515 7 วันที่ผ่านมา +4

    साना भाईबैनिको पर्तिभालाई सुभकामना सारै मन छुने पर्तिभ

  • @SureshLopchan-i9c
    @SureshLopchan-i9c 8 วันที่ผ่านมา +5

    बल्ल राजेश बाबुको आवाजले न्याय पाएको महसुस गरिरहेको छु अझै सफलताको सुभकामना बाबू र नानु लाई!❤❤

  • @GunGaha-d5f
    @GunGaha-d5f 7 วันที่ผ่านมา +6

    धेरै मर्मिक दोहोरी सबै जना मा नमन❤❤❤❤

  • @SantiGiri-g3f
    @SantiGiri-g3f 6 วันที่ผ่านมา +3

    हामी पाउ परदेशीहरूलाई धेरैमा मनदुखाउने गीत रहेछ यो हेरेको हजुरलाई धेरै धेरै धन्यवाद गाउने बहिनीलाई र गाउने बाबु र कलाकार दिदी हजुर सबैलाई दर्शन नमस्कार है। एकदम राम्रो गीत

  • @Samyogikanchha1986
    @Samyogikanchha1986 8 วันที่ผ่านมา +10

    सरिता बहिना अनि नानु बाबुको उज्वल भबिष्यको कामना❤❤❤

  • @SapanaShahi-hz2cm
    @SapanaShahi-hz2cm 6 วันที่ผ่านมา +3

    यो बाबू र नानिको उब्जल भबिस्य को कामना यस्तो आवाज को धनी छोरो र छोरी जन्माउने आमा धेरै भाग्यमानी हुनुहुन्छ दुख पछि सुख अबस्य आउँछ सरिता ज्यु बाबुको ममिलाई पनि देख्न पाईयोस यहि चेनल बाट ❤️❤️🙏🙏

  • @NirmalKumar-yd3bs
    @NirmalKumar-yd3bs 8 วันที่ผ่านมา +7

    सारै मार्मिक गित❤❤
    सफलताको शुभकामना 🎉🎉🎉🎉

  • @PaulShah-jo4jk
    @PaulShah-jo4jk 16 ชั่วโมงที่ผ่านมา

    कस्तो मनै रुवाउने आँसु थामिदै थामियन😭😭

  • @chitra-w8m
    @chitra-w8m 2 วันที่ผ่านมา

    सारै मन छोयो शब्दहरुले मैलेनी महसुस गरे आफ्नो बालबच्चालाई छोडेर परदेशीनु को पीडा कति छिटो आँसु नै झरेछ।राम्रो लाग्यो शुभकामना आगमी दिनको❤🙏

  • @RamprasadSubedi-w5z
    @RamprasadSubedi-w5z 8 วันที่ผ่านมา +5

    अहिले को यो मावल भनेको एस्तै छ मेरो नि त्यस्तै छ तर पनि मन बुजाएर अघि बढ्नु पर्छ दोहोरी हो दोहोरी जस्तो होस रङ्गमय होस आसुको ताल नहोस हामी सबै नेपाली को पीडा हो रोएर होइन हासेर गाउनु होला सबैलाइ हसाउनुस साङ्गितिक यात्राको शुभकामना❤

  • @06Himaloli
    @06Himaloli 6 วันที่ผ่านมา +6

    यी फूलहरूको गीत सुन्दा आँशु थाम्न सकिन , भगवानले तिमीहरूको रक्षा गरुन।

  • @binodgurung6641
    @binodgurung6641 8 วันที่ผ่านมา +7

    सारै रुन मन लायो यार😢😢

  • @GMEntertainment52
    @GMEntertainment52 8 วันที่ผ่านมา +6

    ❤❤🎉🎉🎉 आहा ल बधाई छ सबै लाई ।

  • @SobaramGiri
    @SobaramGiri 5 วันที่ผ่านมา +5

    कस्ताे राम्राे गित गाकाे साथै मेराे जिवनमा मेलखायाे😘😘😘😘

  • @SandhyaKhadka-d4t
    @SandhyaKhadka-d4t 7 วันที่ผ่านมา +12

    म जाउला बिदेश भनथे तर याे गितले अाखा रसाय मेरात😢😢😢😢😢😢😢😢😢

  • @prithiviadhikari5208
    @prithiviadhikari5208 8 วันที่ผ่านมา +25

    आँसु समाल्न गाह्राे म एउटा छोरा मान्छे भयर नि❤❤❤

  • @SukmayamaharaMahara
    @SukmayamaharaMahara 7 วันที่ผ่านมา +7

    यो गाना सुनेर सारै नै मन रोयो म पनि साना छोरा छोरीलाई छोडेर म पनि प्रदेश मा छू ,डिऊटि,गदै सुनेर रोय😭😭😭😭

  • @nishaofficial2801
    @nishaofficial2801 7 วันที่ผ่านมา +5

    म चाहिँ कुवेतबाट सुन्दै छु यो दोहोरी गीत सुनेर धेरैनै गारो भयो मार्मिक गीत••😢😢😢

  • @tilprasaddxn6637
    @tilprasaddxn6637 7 วันที่ผ่านมา +1

    हरेक मान्छेको जिबन हरेक तरिकाले चलेको हुन्छ तर ..... भाइ बैनिको जीवन धेरै राम्रोसँग अगाडि बढाउनु सफलताको शुभकामना ....

  • @khatrichhetri837
    @khatrichhetri837 8 วันที่ผ่านมา +4

    उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤

  • @SagitaBudathoki
    @SagitaBudathoki 6 วันที่ผ่านมา +4

    सारै मन रोयो आँखा बाट आँसु रोक्नै सकिन😢😢

  • @SunitaAalemagar
    @SunitaAalemagar 7 วันที่ผ่านมา +6

    याे गित सुनेर त सारै मुटुनै चिरियर आयाे मेरे त मैलेपनि मेराे दुई वटा छाेरा लाई छाेडेर र जादन बिदेस यस्तै भकाे थियाे नानि आट गरनुस, है बैनि

  • @premaadhikari9258
    @premaadhikari9258 7 วันที่ผ่านมา +8

    आमा भनी शब्द नै काफी छ 😢 धेरै माया छ सम्पूर्ण नलाई 😢

  • @KopilaXetri-i8c
    @KopilaXetri-i8c 7 วันที่ผ่านมา +7

    सारै नै मन रुयो 😭😭😭😭

  • @khimsharamsharma6666
    @khimsharamsharma6666 8 วันที่ผ่านมา +14

    म छोरा मान्छे भएर पनि रोएर मन थाम्न सकिन भोग्नेहरुलाइ के भएको होला

  • @kamalkhadka8059
    @kamalkhadka8059 7 วันที่ผ่านมา +3

    आहा मार्ने प्रस्तुति साह्रै मन छुने संगीत आगामी दिनको शुभकामना

  • @Bimaladhakals
    @Bimaladhakals 8 วันที่ผ่านมา +10

    सवै लाई शुभकामना आँसु रोकीएन

  • @Sanjitakc45
    @Sanjitakc45 7 วันที่ผ่านมา +3

    Ramro xa dhori man dhirai vakaneyo yasto pida kasailai na paros ajai pargati gardai janu bunu aarohi ani sano vai god bless u

  • @Lalkumar.m
    @Lalkumar.m 8 วันที่ผ่านมา +7

    हैत यो दोहोरी सुन्दा मलाई नि आँखा बात आँसु नै जर्यो 😢प्रदेशी को मार्मिक कथा र बेथा सम्रपित असाध्दै मन छुने दोहोरी 👌👌❣️❣️🌹बाल गायक र गायिक हरु सम्पुर्ण तिम लाई सफलता को शुभकामना ।।❤❤❤❤❤❤

  • @UjjalRokaMagar-h1x
    @UjjalRokaMagar-h1x 7 วันที่ผ่านมา +1

    आहा गित उस्तेै शब्द उस्तै माहोल जस्तो त्यस्तै सारन्गि लगायत वाद्यवादक टिमलाइ नि उच्च सम्मान

  • @ParimalGharti-j9p
    @ParimalGharti-j9p 7 วันที่ผ่านมา +8

    मन थाह्मनै सक्कियन सारै मन रोयो सुभकामना छ सबै जनलाई 😢😢😢😢

  • @rambdrtiruwa729
    @rambdrtiruwa729 8 วันที่ผ่านมา +7

    ❤❤❤❤❤❤❤❤ जति हेर्दा पनि न अघाइने 😂😂😂😂😂😂

  • @HariKhadka-f5g
    @HariKhadka-f5g 7 วันที่ผ่านมา +11

    हेर्दाहेर्दै सुन्दा सुन्दै आसु आयो😭😭😭😭

  • @RanjanaBasnet-qu5lw
    @RanjanaBasnet-qu5lw 7 วันที่ผ่านมา +20

    यो दोहोरीले धेरै रोहे मनी मेरो बाबू नानी ऐसतै साना छोडेर कुबेद अाई ती बाबू नानी को लागि भनेर अाज 11 बषा पूरा भैई बार लागन लागो ठुला भऐ अहीलेत महीले भनेको केही मान्दैन छोरी मुखै बोलदीन छोरो भनेको मानदैन उनी हरुलाई भनी अाफु नखाई नलाई मरी हते गरे र जे भनो तीही गरो छोरा छोरीले ठुला भयसी नबुजदा सारै दुख लागदो रहेछ कति अबागी रहेछु लागछ अहिले त

    • @HiraThapa-g8s
      @HiraThapa-g8s 6 วันที่ผ่านมา

      सेम ब्यथा बहिनी मेरो नि😢😢😢😢😢

    • @bhimgharti-jq3dg
      @bhimgharti-jq3dg 6 วันที่ผ่านมา

      Mind ma save garer rakhnu paisa ra awasek pura garnu matra thulo kura hoina. Savai vanda thulo kura xora Xori lai care garnu ho. Xora xori bigreko savai vanda thulo Kami baba mommy careless ho.

  • @SujataBasnetKC
    @SujataBasnetKC 4 วันที่ผ่านมา +1

    आमा छाेरि र छाेराले गाएकाे गितले मन मुटु रेटेकाे छ ।नेपाल बनाउने नेताकाे जन्म हाेस ।आमा ले बच्चा छाेडन नपराेस भगबान ।

  • @ABHISHEKTAMANG-t3v
    @ABHISHEKTAMANG-t3v 7 วันที่ผ่านมา +4

    Uff mani saken manlai samalna😭😭😭😭

  • @BamMagar-xs4bn
    @BamMagar-xs4bn 7 วันที่ผ่านมา +2

    सायद म रुदैन भन्ने मान्छे पनि यो शब्दहरु ले धेरै आँखा बात आँसु झर्यो सुन्दा बाबूबाबु 😢😢😢😢😢😢

  • @ShambuPahari
    @ShambuPahari 7 วันที่ผ่านมา +2

    मनै थाम्नै सकिनँ मैले कति खेर आँखा रसाए थाहै भएन हामी पर्देशीको पिडा यहि त छ घरपरिवार देखि टाढा अनि बालबच्चा याद कति हो कति

  • @ManisaraSaru-s1z
    @ManisaraSaru-s1z 7 วันที่ผ่านมา +10

    यो दोहोरी सुनेर नरुने सायद कम नै होला😢😢😢😢 धेरै याद आयो ममिको😢😢😢😢

    • @gyalmotmg7499
      @gyalmotmg7499 6 วันที่ผ่านมา

      😢😢😢😢

  • @DobanChandsodari-gz7vh
    @DobanChandsodari-gz7vh 6 วันที่ผ่านมา +5

    आफू त रुन्छन रुन्छन्😭 अरुलाइ पनि किन रुवाउछन😢

  • @JivanKc-z5o
    @JivanKc-z5o 7 วันที่ผ่านมา +3

    ❤❤❤❤❤❤❤❤❤ sarai man royo vai hjr ko geet le

  • @AbishekKalakheti
    @AbishekKalakheti 8 วันที่ผ่านมา +4

    सबै जाना को सरै राम्रो❤❤❤

  • @KrishnaGautam-d7k
    @KrishnaGautam-d7k 6 วันที่ผ่านมา +3

    याे दाेहाेरि ले सारै रूवायर जानू भाे रियल हाेकि गितमा मात्र हाे बुझ्न पायकाे भय अाभारि हुने थिय ।बाबा काँ हुनुहुन्छ के गर्नु हुन्छ।।

    • @olikamana
      @olikamana 6 วันที่ผ่านมา

      Riyal ho baba haraunu bhako

  • @GopalGopalayvai
    @GopalGopalayvai 8 วันที่ผ่านมา +5

    राम्रो प्रसतुती ।

  • @sunitamagar-o3z
    @sunitamagar-o3z 7 วันที่ผ่านมา +1

    हेर्दाहेर्दै रातिको 12 बजे छ आखा बाट आँसु नै राेक्केन

  • @Noobgamer-yy2ol
    @Noobgamer-yy2ol 5 วันที่ผ่านมา +2

    कस्तो आशु नै साकियो मेरो ता एकदमै मन छोयो यो गित ले 😭😭😭

  • @SumanMagar-v8q
    @SumanMagar-v8q 8 วันที่ผ่านมา +6

    Wwhu feri pani mitho awjako dhani sampuna tim lai badai xa hai ramro xa dohori ❤❤❤❤❤😢😢😢😢😢

  • @rajbikrambk
    @rajbikrambk 8 วันที่ผ่านมา +5

    हेर्दा हेर्दै कतिखेर आँसु झरेको पत्तै भएन। पुरै मेरो सिरानी विजे छ😢😢

  • @RadaNipal
    @RadaNipal 7 วันที่ผ่านมา +6

    मेरो जिन्दगी मेल खायो 😢😢😢😢 5 बर्स को छोरी 3 बर्स को छोरा छोडेर खाडि मा आको पनि 10 बर्स भयो आहिले नानि बाबू आलि ठुलो भाको छ 😭😭😭

  • @Chadanistha-yd9ey
    @Chadanistha-yd9ey 6 วันที่ผ่านมา +8

    छोरा को सम्झनाले सतायो 😢😢miss u xoro 😢😢😢😢😢😢😢😢😢😢😢

  • @Nainsinghdobal
    @Nainsinghdobal 7 วันที่ผ่านมา +4

    के थाहा भोलि जिन्दगी कसरी टुंगिन्छ आज छौं, भोलि नहुन सक्छौं त्यसैले जति जिउनु छ हासेरै जिउने कोसिस गरौं । खुसी संग घुल्ने कोसिस गरौं ! शुभ दिन 🙏❤️💐

  • @sakulkumarghimire123
    @sakulkumarghimire123 7 วันที่ผ่านมา +2

    😢😢😢😢😢😭😭😭😭😭 सफलताको शुभकामन बाबु

  • @chandabahadur1042
    @chandabahadur1042 7 วันที่ผ่านมา +4

    आदणिय लाेक प्रमी दाजु भाई दिदी बैनिहरुमा सबै लाई मिठाे सम्झना अनि ? अबिरल मुटुभरिकाे न्यानाे माँया ...? छ आफुहरु त रुनुभयाे साथमा हामी लाई पनि रुवाउनु भयाे आमा र छाेरि काे आत्मीय माँया ले...? सबैलाई good locks .....??❤❤❤❤❤

  • @GobindaChaudhary-t2m
    @GobindaChaudhary-t2m 5 วันที่ผ่านมา +2

    Wow wow just wow aansu nai aayo yo dohorile kati marmik song..esto ruhaune dohori nagarnus plz kati rune k ahhhh superb wow wow

  • @ManojBc-h6u
    @ManojBc-h6u 7 วันที่ผ่านมา +3

    मन थाम्नै सकिने मैले नि,😢 😢

  • @SunilBaral-o8b
    @SunilBaral-o8b 6 วันที่ผ่านมา +2

    अति नैई मार्मिक शब्द मन छिया छिया भयो सम्पुर्ण टिमलाई शुभकामना

  • @rameshtamu2960
    @rameshtamu2960 6 วันที่ผ่านมา +2

    मन छोयो आँसु नै आयो

  • @asmi145
    @asmi145 7 วันที่ผ่านมา +9

    कति राम्रो बाबू होके😢😢😢😢😢❤❤

  • @PulamiPrem-yd3bb
    @PulamiPrem-yd3bb 3 วันที่ผ่านมา +1

    यो लाईभ दोहोरि हरेर नरुने सायद कमै होलान ।मन छिया छिया भो शब्दहरुले 😭😭❤❤

  • @sugam-officel
    @sugam-officel 8 วันที่ผ่านมา +13

    आहा राजेस बाबू तिम्रो भबसिय एक्दम उज्जल छ अझै अगाडि बडनु होला❤❤❤

  • @SardaThapa-t1q
    @SardaThapa-t1q 6 วันที่ผ่านมา +1

    आहा कति मन छोयो रुन्न भने पनि आँसु आयो मैले पनि 3 छोरा लाई छोडेर आएको 2 बर्स भएछ😢

  • @mbhadur7582
    @mbhadur7582 7 วันที่ผ่านมา +1

    गित साह्रै राम्रो छ आँखा रसायो तर यो गित अरु कुनै भाका गाय को भय झन राम्रो हुने थियो

  • @HDvlogs100
    @HDvlogs100 7 วันที่ผ่านมา +4

    Yo pariwar bhabhuk dekhera Mera man sarai Royo.. be strong Didi ,nani

  • @rebatashrestha5778
    @rebatashrestha5778 5 วันที่ผ่านมา +1

    बिहानै रुहायो यो गितले सुभकामना नानी बाबु❤

  • @MimBahadurTamang-z1c
    @MimBahadurTamang-z1c 2 วันที่ผ่านมา

    निकै मार्मिक, समय सन्दर्भीक आँसु नझार्ने कोही छैन होला यो गीत सुनेर 😢

  • @krishnamagar3620
    @krishnamagar3620 7 วันที่ผ่านมา +1

    साच्चै भावुक बनायो नानू र राजेश बाबु को गित ले

  • @ashishkhalingKirat-he3qr
    @ashishkhalingKirat-he3qr 8 วันที่ผ่านมา +7

    Yo vidiyo herda ma bidesh aauney Bela mero kapada pakreyra xora Baba Baba vandai ruyko ani aama KHI hara KO jasto yeta auta ani mero mukh herdai ani Baba chai surti khojeyko jasto garnu vako yad dilayo😢😢

  • @GhanbahadurKhadka-l5x
    @GhanbahadurKhadka-l5x 8 วันที่ผ่านมา +4

    nice jibgile ❤ kaha lagera kaha purau xa ani tehi jindgile k va...aa ....

  • @robangiri11
    @robangiri11 7 วันที่ผ่านมา +2

    उहाको परिवारलाई सधै भगवानले रक्षा गरुन😢

  • @MyPhone-i9t2v
    @MyPhone-i9t2v 7 วันที่ผ่านมา +3

    पीडा सबैलाइ हुन्छ पीडा नभाको सायद कमै होलान तर गित सङ्गीत भनेको रम्ने र रमाउने हो जस्तो लाग्छ

  • @SaritaPun-j1f
    @SaritaPun-j1f 6 วันที่ผ่านมา +3

    Video hereko suru Dekhi lasta Samma royera sakeyo 😢😢😢bibas xu ma😢😢😢😢

  • @Anjan_raj2024
    @Anjan_raj2024 6 วันที่ผ่านมา +3

    म जस्ता बाध्यताले कोहि बिदेशिनु नपरोस आफ्ना साना साना मुटुका टुक्राहरु छोडेर 😢😢😢😢😢

  • @salinabayalkoti1586
    @salinabayalkoti1586 3 วันที่ผ่านมา

    यस्तो गित सुने पछी हामी बिदेशमा बस्ने हरु लाई सारै गाह्रो हुने गर्दछ मन रूवायो

  • @Ningwasholimbu9804
    @Ningwasholimbu9804 6 วันที่ผ่านมา +4

    तीन बर्ष भयो आमा बाबा मेरो प्यारी बुनुहरुको साथ छोडेर बिदेशिएकोनी केही खुसी किन्न लाई के थाहा खुसी त त्यतै छोडेर आएछु 😭😭😭😭😭😭

  • @meedomeedo9826
    @meedomeedo9826 8 วันที่ผ่านมา +3

    Sarai marmik🎉🎉asbai tim lai badhai ani suvakamana hal saudi dekhi

  • @GhauSahar
    @GhauSahar ชั่วโมงที่ผ่านมา

    राजेश भाई को कला लाई समान छ यो उमेरमा यहाँ पुग्न सजिलो छैन आफ्नो कामलाई प्रथामिक मा राखेर अघी बढनू भाई लाई सफल्ता को शुभकामना ❤❤

  • @AnishaGurung-j2w
    @AnishaGurung-j2w 7 วันที่ผ่านมา +3

    धेरै संघर्ष भोगेर दुःख पोख्न गाको हो नि त भाइ😢😢😢

  • @DulalRusma
    @DulalRusma 6 วันที่ผ่านมา +1

    सारै मार्मिक प्रस्तुति 😢😢

  • @Juntarakadayat
    @Juntarakadayat 7 วันที่ผ่านมา +4

    हेदा हेदै आसु आएको पतै भएन 😭😭😭

  • @Asmitapandey641
    @Asmitapandey641 7 วันที่ผ่านมา +3

    Wow ❤❤❤