Tinpane Rakshi - Anju Panta, Paresh Rai - Ft.Alisha Rai, Pushpa Khadka, Anil Koyee New Purbeli Song
ฝัง
- เผยแพร่เมื่อ 10 ธ.ค. 2023
- Paresh Rai Presents :- New Nepali SOng 2081 - Tinpane Rakshi (Numbari Maya ) - Anju Panta, Paresh Rai - Ft.Alisha Rai, Pushpa Khadka, Anil Koyee New Purbeli Song
#TinpaneRaksi
#PareshRai
#AnjuPanta
#PuspaKhadka
#AlisaRai
#NewNepaliSong2081
#NumbariMaya
#DaibaleDiye
#AnilKoyeeRai
#SunitaDewan
----------------------------------------------------------------
🎶 Audio Credits:- ♪
Song:-
Tinpane raksi
(Numbari Maya)
♪Vocal:-
Paresh Rai
Anju Panta
♪Lyrics:-
DP Khanal
♪Music :-
Anil Koyee Rai
♪Arrange/Mix-mastaring :-
Raju Karki
Recordist :-
Suresh Rai
Studio:-
King
---------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️Direction
Anil Koyee Rai
🎬️Artists
Alisha rai
Pushpa khadka
🎬️ Guest Artist
Sunita dewan
🎬️Choreographer
Kamal Rai
🎬️Cinematographer
Dinesh Parajuli
🎬️Light Man
Narayan
Binayak
Sudip
🎬️MUA
Susma pariyar
🎬️ Edit/Color
Amrit chapagain
---------------------------------------------
© Paresh Rai, 2080
---------------------------------------------
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Lomash Sharma. Embedding to a website is allowed.
Mero Voice Universe पछिको मेरो पहिलो official गित कोशेलि स्वरुप मलाई भोट गर्नुहुने ,साथ दिनुहुने आम तमाम दर्शक श्रोताविनहरुमा समर्पित गर्न चाहान्छु❤🙏
यहाहरुको साथ,माया,हौसला,आशीर्वाद अझ बढ्दै जाओस🙏
गित के कस्तो लाग्छ हेरेर प्रतिक्रियाको आश गर्दछु र राम्रो लागे like अनि शेयर पनि गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु❤️🙏
म्युजिक भिडियो राम्रो छ भाइ सम्पुर्ण टिम लाई बधाई शुभकामना
Very nice song wow sir best wishes 😊😍👍️
God bless you paresh ❤❤❤❤
धेरै धेरै बधाई परेश दाइ 🙏🙏🎉🎉🎉😊😊😊
सुपर छ है ल🙏🙏🙏🙏
thank you so much everyone ❤❤❤ #Anjupantaofficial
Mam hjr ko aasirbaad le 💕🙏
❤❤❤❤❤❤❤❤❤❤
🙏🙏🙏😊
मलाइ पुर्बेली हुनु मा गर्व लाग्छ पुर्बेली गित सुन्नु छुट्टै मज्जा लाग्छ अरु गित को पनि प्रतीक्षा मा छु है म परेश जि❤❤
Hass
Thank you💕🙏
Tikotik bata sunerw aaune koko hunhunx yta like garum tw🥰🥀💓
Ma
Maxu yeta
जुम्लाबाट काठमाडौं बसमा जादा बसमा बजिरहेको थियो सुन्दा सारै मजा आइरहेको थियो। काठमाडौं पुगेपछि youtube मा खोजे तर भेटाउन सकिन। तीन महिना देखी youtube मा खोजिरहेको थिए आज बल्ल भेटे खुशी लाग्यो। सारै रमाइलो गित छ। 🎉❤❤। हिजो यउटा भाइले youtube मा हेरिरहेको रहेछ के छ title भनेर हेरेर आज हेर्न पाको छु।
Ma ne semae ho hjr❤❤❤❤
धेरै धेरै धन्यवाद यहाहरुलाई💕🙏
Nice song 👌 ❤❤❤❤❤
राम्रो छ हजुरको गित जति सुने पनि धिक न मर्ने 👌✍️
धन्यवाद सम्पूर्ण सर्जकहरूमा र हजुरहरुलाई पनि अनुरोध गर्न चाहन्छु यो गीत एकपटक सुन्नुस् है।❤
आहा! अत्यन्तै मीठो अनि उत्कृष्ट गीत।परेश भाइ ,अनिल कोयी दादा लगायत सम्पुर्ण टिमलाई हार्दिक हार्दिक बधाई छ!!❤️
Thank you so much dai💕🙏
टिकटक मा छोटो clips सुनेर TH-cam मा खोज्दै आएको म
Me too ❤❤❤ 😢😢 yesto ramro gana xa ra ni views like xaina💔😭
Same 😊
Ma pni same yll kasam sty haru
Ma pani 😂
❤
संखुासभाको सान हाम्रो PARESH दाई ❤🎉
Shere garnu sabai sangkhuwasavaliharu
सुन्ने बितिक्कै डाउनलोड गर्नेहरु हाजिर हुम त🖐️🖐️
Ma pani😊
Ma ni ho😂😂
Me
Me too supop song purbeli tapkaa❤❤❤
Me😂😊
हाम्रो सङ्खुवासभाको सान परेस राई अनि अन्जु पन्त दिज्यु भोइस मेलोडी किङ दुबै जनालाइ सुभकामना🇳🇵👌💛💌💌
म चहि tiktokma गीत सुनेर आको है❤
गर्व लाग्छ पुर्वेली हुनुमा ❤❤❤❤❤
सुनेको सुनै गर्नेहरु हाजिर हुम तो❤😂🎉
😅😅sem ho hjr 😅😅
आहा के सारो दामी गीत हौ ❤ प्यारे परेसलाई बधाइ छ यस्तै राम्रो गीतहरु अगामी दिनहरुमा हेर्न सुन्न पाउ अनि अनिल कोइ दादा लगायत सम्पुर्ण टिमलाई बधाइ अनि सुभकामना ❤
Thank you 💕
सुरुवाती उमेर मा पनि अन्जु पन्तको आवाज यति मीठो र तीखो थिएन जुन आज भोलि को गित मा छ
गाउ बाट ktm आउदा गाड़ी मा सुनेर youtube मा आएर सुन्दै छु म चाइ गीत सारै राम्रो छ
Tik tok herera aako hoi mata ❤ song man paro congratulations all team ❣️❣️
Tin pane raksi Le tw sachikai nai man jityo sabda Ani sangit Anju didi ra Paresh Vai ko swor tesmathi yati ramro sajiyeko video Mero always fevorit Alisha Rai and Pushpa pradhan sachikai nai akdam ramro lagyo Congratulations whole team Lai Ani karod club MA pugeko herna pamm ❤❤❤🎉💖💕❣️🙏🙏🙏🙏
Thank you 💕🙏
Tiktok बाट थाहा पाए यो गित search गर्दा
पुरानो पो रहेछ।राम्रो छ।
Hit git barsa vari ko suvakamana❤
Wow dami xa Paresh Vai congratulations ❤❤❤
voice of nepal देखि flow गरिराखेको छु ।संगीतिक जिबनको उज्ज्वल भबिस्य को कामना गर्दछु । सधै यस्तै राम्रो राम्रो गीत सुन्न पाइयोस् शुभकामना छ paresh bro
Thank you 💕😊🙏
सबै उत्कृष्ट छ र तर पुष्प को ठाउँमा चाहिँ एलिस राई हुनुपर्थ्यो
म पनि ह्जुरको भनाइमा सहमत हौ त ह्जुर ❤❤
टिकटक बाट हाम्रो “नम्बरी माया” हेर्न/सुन्न आउने को को हुनुहुन्छ त ?
सबैलाई हार्दिक धन्यवाद है त !❤🙏🏻
😀💕🙏
La badhai xa bro atinai mitho geet suuna paiyo❤❤❤
मैले 5 चोटि हेरि सके कहिलेइ अघाएन कत्ति राम्रो गित भिडियो मुरि मुरि बधाइ 🎉 अनि सुभकामना 🙏🙏
धन्यवाद💕🙏
अति राम्रो स्वार संगि सब्द, नृर्य ठुलो ठुलो बधाई शुभकामणा सम्पुर्ण टिम लाई
सम्पर्ण टिमलाई हार्दिक बधाई🎉❤ हाम्रो आदरणीय दाईपरेश राईलाई अझै प्रगतिको शुभकामना🙏❣️❣️
Dherai ramro xa ❤❤👌👌 paresh vai karya saphalta ko subha kamana🎉🎉
Thank you 😊💕🙏
एक दिन परेश राई नेपालको नम्बर १ हिरो बन्ने छ ❤
Tik tok bata ako hai ma chai❤🎉😊
Tik tok bata aako haii ❤
धेरै राम्रो रछ, गाउले परिवेशमा रहेको गीतले मन छोयो ! ❤❤❤❤🎉🎉🎉🎉
सार्है मीठो पुर्बेली गित बनेछ, बधाई तथा सफलताको सुभकामना! सबैलाई
आहा कति राम्रो ❤
congratulation team lai🎉❤
दसचोटी सुन्दा पनी मन मान्दैन आहा हजार बर्ष सम्म अजर रहोस सुभकामना 👌👌👌👌
Thank you so much💕🙏
अति मधुर गीत । सम्पूर्ण टिमलाई हार्दिक बधाई ❤ आगामी दिनमा पनि यस्तै मीठा गीतहरू प्रस्तुत गर्नुहोला । हाम्रो टिमको तर्फबाट प्रगतिको शुभकामना
- Team Smart Help Nepal Support
Thank you so much💕🙏
साहृै। राम्रो गित। मलाई मन। पर्यो हजुर। नेपाली कलाकार लाई माया गरौ सम्मान गरौ कति राम्रो भिडियो हिरोनी नायिका देखियो झोर्ले नमस्कार
Thank you so much💕🙏
अत्यन्तै मिठो पूर्वेली लोक गीत परेश ब्रदर को ❤❤❤❤
Badhai xa thank you yati motho geet ko lagi sabai team laii paresh rai anil koyee daju
Thank you😊💕🙏
धरै दिन पछि सुन्न पाइयो पूर्वेली भाका मा बनेको गीत | सधै मेरो प्रिय चेली अलीसा दीदी को नृत्य ❤🎉🎉
Thank you 💕
Congratulations paresh ❤ lagayat tinpane team
Thank you💕
Beautiful song and beautiful video 👌❤❤❤
Wow super ster puspa khadka🙏🙏nice song ❤❤ani hjrko dance 🙏🙏
अत्यतै मिठो पुर्बेलि भाकाको गीत परेश भाई साथै भिडियो निर्देशक अनिल भाई को अति राम्रो निर्देशक संगित 😊
Tq💕🙏
Wow nice 😍 purbeli song 💝 My favorite😍 singar Anju panta sis 💝😍 paresh Rai dada 💝 congratulations all team 👏👏🌹🎸🎧👏👏💝💝🌹🌹⚘👏
Thank you 💕
Wow❤❤❤ kya bat hei paresh rai anil koyee congratulations 🔥🔥🔥🔥🔥❤❤❤
Thank you 💕🙏
wow khushi lagyo paresh vaiko geet sunna paiyo.pragati ko kaman x paresh bhai best weshes from Bhojpur .❤️❤️👍️👍️
Thank you💕🙏
एकदमै सुनुँ सुनुँ र नाँचु नाचुँ लाग्ने typical पुर्वेली भाकाको गीत बनेछ। परेस जी लाई बधाई छ! अञ्जु पन्त जी सँग को सहकार्य उत्कृष्ट सुनिएको छ। अनिल कोयु, एलिशा बैनी, पुश्प खड्का लगाएत सम्पूर्ण team लाई congratulations! लोक भाका मा माटोको बास्ना आउछ no matter wherever you are living lol 🎶 👌 ❤
Thank you 💕
Nice song all the best al team members 🎉🎉🎉
उन्नति प्रगति गरेको देख्न पाउ हाम्रो सङ्खुवासभालिको सान।।।भाइ राजालाई धेरै धेरै बधाई दिनु चाहान्छु❤️❤️अनि सम्पुर्ण टिमलाई 🎉❤
धन्यवाद💕🙏
अति नै राम्रो लाग्यो दाइ गित
हाम्रो संखुवासभा को एक चिनारि🎉❤
Thank you😊💕🙏
Beautiful song ❤
सारै मिठो भाकामा पूर्वेली गीत आएछ,बधाई छ सम्पूर्ण टिममा❤
Wow❤ congratulation ❤❤paresh solti🙏🙏 best wishes 1+million🙏🙏 views🎉🎉🎉
tq 💕
आहा क्या दामि गित TikTok मा सुनेर TH-cam मा खोज्दै आएको म त यो गितमा खोट लाउनलाई केहि छैन ❤❤❤
Thank you so much💕🙏
सारै मिठो गीत बनेको रहेछ बधाई छ सम्पुर्ण टिम लाइ
Bahut sundar ❤
सारै मिठो र रमाईलो गीत
को लाही प्यारो भाईलाई बधाई तथा उज्वल भविष्यको शुभ कामना 😍🥰
Tq dd 💕🙏
आहा तिन्पाने सारोई मिथो गित
सारै मीठो लाग्यो आहा धेरै धेरै सुभकामना परेश सर सम्पुर्ण टिम लाई
Badhai Paresh Dada and intire team
thank you 💕😊
Ma Chai TikTok bata aako hai 😩❤
सब्दहरू र लय यकदम मन छुने बनेको छ बदाईछ सम्पुर्न टिमलाई 🙏🏻💐💐
आहा मिठो अनि उत्कृष्ट गीत बधाई तथा शुभकामना सम्पुर्ण टिम लाई 🙏🙏🙏❤️❤️❤️
Kati ramro geet ho tiktokma suner aayeko 🥰
अन्जु पन्त जिउ र परेश राई को अतिनै सुमुधुर सोर ले भरियको गीत निगाले बन्मा च्याखुरा कराउने बाचिन्जेल त हो हासेर रमाउने ❤❤❤❤❤❤🎉🎉🎉🙏🙏🙏🙏 सफल्ताको शुभकामना है सबै लाइ🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
❤🙏
आहा अत्यान्तै मिठाे भाकामा गित सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना ❤
एकदमै अर्गानिक शब्दमा- मिठास आवाज @Paresh Sir....m👏
सारै मीठो गित तेहि माथी मेरो सङ्खुवा सभा को सान हाम्रो मान भाइ को उस्तै स्वर उतिनै मिठी संगीत भर्नु भएको आहा कति सुनेनी मैले धेरै पटक हेरे सम्पुर्ण टिम लाई सुभकामना🎵🎵❤❤❤🙏🙏
Thank you💕😊🙏
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा अपार सफलताको शुभकामना ।
Wownicsong❤😊
साह्रै राम्रो लाग्यो 😊हार्दिक बधाई एबम आगामी साङ्गितिक भबिष्यको सुभकामना दाई हजुरलाई🙏🥀
Wow amazing! Best wishes to entire team for this such a beautiful song and video❤️
Thank you sir💕🙏
आहा कति राम्रो गित जति सुने पनि झन सुनौ लाग्ने हाम्रो भाइ परेश र अन्जु सिस को आवाज्मा बधाइ छ हजुर हरु सम्पुर्ण टिम्लाइ
Thank you😊💕
प्रगति प्रती उच्च सम्मान भाई 1:46 💕💕💕
Dherai ramro geet❤
Nice song❤❤❤❤❤
Wow nice song ❤❤
Congratulation sathi❤❤
गायक गाईका दुबैको मिठो सोर छ जती सुनेनी सुनीरहु लाग्ने मजाको दम छ दर्सक हरूलाई रिझाउने 👌👌👌👌💐💐💐
Thank you😊🙏
लु बधाई छ 704k पुगिसकेछ ! अब चाडैं मिलियन पुगोस् ।
Congratulations so sweet song Paresh Bhai lots of love 💗💗
Nice song paresh g❤❤❤❤
Wow! Lovely voice Paresh bhai. Anju Panta Sanga milne…..
लु है बबाल छ बधाई तथा अनगिन्ती शुभकामना ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा उत्कृष्ट गीत सँगै उत्कृष्ट नित्य छिटै करोड क्लब पुगोस्
सारै मिठो ❤❤बधाई छ सम्पुर्ण मा।🎉🎉❤
Wow! Just Wow!❤
Nice song❤
सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना अगमि दिनहरू मा यस्तै गित सुन्न पम🎉❤❤❤
Aaahaa kati mitho geet ❤️ safaltako shubhakamana🙏🙏❤️❤️❤️❤️
❤❤❤खत्रा सङ रक्सिचहि करा छ😂😂😂
हार्दिक बधाई सम्पुर्ण टिमलाई 🎉🎉
Raise your hands 🙌 who else came into youtube from tiktok ❤❤❤❤ love this song ❤
💕🙏
जति सुने पनि धित नमर्ने पूर्वेली भाका त्यसमा अझै परेस भाइ र अन्जु म्यामको यति मिठो आवाजमा यति मिठोआवाज्मा सुन्न पाउँदा म अत्यन्तै खुशीछु धन्यवाद।
Thank you so much😀💕🙏
हार्दिक बधाई तथा शुभकामना परेश सर ।
मीठो लाग्यो।बधाई छ सबैलाई🙏