बिष्णु माझीलाई उछिन्दै शान्ती श्री परियार।Bishnu Majhi Vs Shanti Shree Pariyar Lok Song,Evaluation🔥
ฝัง
- เผยแพร่เมื่อ 8 พ.ค. 2024
- बिष्णु माझीलाई उछिन्दै शान्ती श्री परियार।Bishnu Majhi Vs Shanti Shree Pariyar Lok Song,Evaluation🔥
स्वागत छ Dohori hits official channel मा ,तपाईले यस च्यानलमा लोक तथा दोहोरी गित सम्बन्धी सम्पुर्ण जानकारी ,कलाकारहरुको जिबनी ,दोहोरि अपडेट,नया नौलो खबर नया गितको समीक्षा,र लोक दोहोरि संग सम्बन्धि सबै जानकारी पाउनुहुनेछ । In this channel you will find all the information related to folk lok and dohori songs, biography of artists, dohori updates, new news, reviews of new songs, and all information related to folk lok dohori
---------------------------------------------------
DISCLAIMER
---------------------------------------------------
Copyright Disclaimer: - Under section 107 of the copyright Act 1976, allowance is made for FAIR USE for purpose such a as criticism, comment, news reporting, teaching, scholarship and research. Fair use is a use permitted by copyright statues that might otherwise be infringing. Non- Profit, educational or personal use tips the balance in favor of FAIR USE.
---------------------------------------------------
भिडियो बनाउने क्रममा कुनै पनि त्रुटी हुनगएमा क्षमाप्राथी छु साथै ,,,दिईएको Gmail वा Whatsapp मा जो कोहिले मलाई सल्लाह ,सुझाब दिन सक्नुहुनेछ ।धन्यवाद!For inquiry ⤵️ (christianrobink@gmail.com)
WHATSAPP: 9861906836
🎬️ Dohori Hits TH-cam Channel
🎬️ Host:Rabindara Singh
🎬️Advisor:Ramesh CN
🎬️Edit: Rabindra Singh
🎬️Camera :Sagar
लोक दोहोरी गित सम्बन्धि जानकारीमुलक र मनोरञ्जनात्मक भिडियो हेर्नका लागि यो च्यानललाई Subscribe गरनुहोला।
/ @dohorihits
Your Querios
#bishnumajhisong #bishnumajhinewsong #shantishreepariyar #shantishreepariyarsong #bishnumajhi #shantishreepariyarvsbishnumajhi
#shantishreepariyarinterview #bishnumajhiinterview
#lokdohorisong #dohorihits #lokgeet
...................................................................................
Thank You For Visiting My Channel.🙏🇳🇵
………………………………………………………………………………
@Dohori Hits Channel-2023
All Right Reserved. - บันเทิง
बिस्नु लाई कसैले कोहि सग तुलना नगर्दा हुन्छ
बिष्णु माझी लाई कसैले उछिन्न सक्दैन
बिस्नुमाझी संग शान्ति श्रि लाई तुलना गर्नु ठुलो गलत हो । स्वर सग विशेष तुलना गर्ने हो
प्रिय बहिनी बिष्णु माझी संग कसैको तुलना गर्न सम्भव छैन
बिष्णु माझिले गित गाउन छोडेकोले नया गायक गायिकाहरुले अबसर पाएका हुन बिष्णु माझिले बर्षको 2,3 ओटा मात्र गाउनुहुन्छ|सान्तिश्री परियारको पनि आफ्नै सघर्स छ । यति मीठो स्वर बनाउनु भाको छ। दुबै जनाले तर यो जुनिमा बिष्णु माझी जस्तो कोहि हुन सक्दैन❤️
गुद कुरा बिष्णु माझी को जस्तो आवाज कसै को पनि छैन पनि
विष्णुको स्वरमा प्राकृतिक गुण छ त्यसैले विष्णु अलि फरक हुन्।
Bishnu majhiko tulnama shanti pariwar ko nagarum.
Bisanu majhi jati khoe. Hudain. Jati. Vairl kalakar. Aayapani
मेरेा लागी त दुबै जाना बराबर लाग्छ ❤❤🙏🙏
बिश्नु मांझि जति त अरु सक्दिनन हो हजुरौ ! 🙏🇳🇵👌👍
बिष्णु माझि संग अरु गाइकालाई तुल्ना गर्नु नै ठुलो गल्ति हो बिष्णु माझिको जस्तो स्वर अरुको भैदिएको भए 3 3लाख दिने थिएर बिष्णु माझिलाई गीतमा पनि असाधै मिठास छ स्वर को त कुरै नगरौं अनि तपाई भन्नु हुन्छ नंबर1गाईका कुन हो भनेर त्योत दर्सक स्रोताहरुलाई था छदै छनि 3लाख को अगाडि 30हजार के देखिन्छत उस्तै हो बिष्णु को अगाडि अरु गाईकाहरुलाई तुलना नगर्नुस लाज छैन पैसाको कुरा गर्ने हो भने शान्ति श्रि परियारले10गित गाउदा पनि बिष्णु माझिको बराबर पैसा आउदैन❤❤❤❤🎉🎉
Nepal Kai No. 0ne Regular Gaayeeka. ...Shaanti Sri Pariyar Hoon......❤❤❤
Bishnu majhi sanga tula na grnu mildaena bishnu majhi jattiko ava yo duniya ma aaudainan
राजु परियार दाई र बिमा कुमारि दुरा अनि बिस्नु माझि दिदि लाई कसै सङ्ग नदाज्नु होला
Barabari nai hun both of 👍️👍️👍️👍️👍️👍️😍😍😍😍🙏🙏🙏🙏🙏♥️♥️
बिस्नु माझी सङ्ग तुलना गर्न मिल्दैन
There is no one who can beat Bishnu Majhi. History matters.
Dubai kalakar man parchha but 19 20 ko kura garnu parda bishnu majhi 1 number ho
स्वर मिठो दुबै कलाकार को छ तर बिष्णु माझीको चर्को स्वरलाई अरु कसैको स्वरले जित्न गाह्रो हुन्छ जस्तो लाग्छ मलाई
विस्नुको अगाडि शान्ति अलि जुनियर हुन
शान्तिश्री र विष्णु माझी दुवै अति नै मिठाे स्वर भएका कलाककार हुनुहुन्छ ।उहाँहरू लगायत अन्य कलाकारहरू पनि एकदमै प्रतिभावान हुहुहुन्छ । कलाकारहरूकाे प्रतिभाको मूल्यांकन श्राेता र दर्शकहरूले गर्ने हाे याे बिना कामकाे भिडियाे बनाइरहनु पर्दैन ।
बिष्नु संग तुलना नगर्दा hunx.
पर्दा भित्रको चासो बढी बाहिर आउदा उस्तै हो हजुर
Devi gharti best xutaunu vayaxa ❤
😢Majhi luker basxin iniko kinai artha xaen kina ki
Bishnu majhi sanga tulana garna mildaina kunai gaika haru lai bahira dekha naparera matrai ho
Bishnu majhi 1 no.hun ra bhairahane xin bhanne lagx malai. Vocal Pani alaukik lagx. Aru gayikaharu Pani xan Tara bishnuko sthan uniharuko bhanda uchcha ra sammanit X.
Ashanti shree pariyar
Bishnu majhi ❤❤❤❤❤ best xen 😘😘😘😘😘😘😘😘
बिस्णु माझी, शान्तिश्री परियार, सुनिता बुढा, लक्ष्मी खड्का, र निर्जला गुरुङ्का स्वरहरु कर्णप्रीय छन ।
Super super duper song wow 💗💗💗✅✅😍✅😍😍😍😍✅
दुबै गाइका को आह आफ्नो ठाउ छ दुबै गाइका उत्कृष्ट हुन्छ दुबै लाइ लाइ सम्मान छ तर एउटा मन मा लागेको कुरा लेख्दै छु बिष्णुमाझि लाइ दर्स्क सोर्थाहरुले सिरमा सजाउनु भएको छ तर बिस्नुमाझि कैले आउनु हुन्छ दर्स्क को सामु पनि आउन पर्यो अब कैले देख्न सकिन्छ कहिले सम्म लुकेर गाउने त जय संगीत जय गित्🙏🙏🙏
Bishnumajimahaho
बिष्णु माझी अझ राम्रो गाउने
Bisnu.mahi.nai.1 no
बिष्णु माझी संग तुलना गर्न मिल्दैन
Mali 2 tai man prxa tara bishnu maji lukne santishree dakhna vatna bolna paine santishrre nai ramro lagxa
बिस्नु माझी is best singer
बिष्णु माझी दिदि
Bishnu majhi
2 janai man parxa kina vane 2 janai utikai talant xa
My favourite bishnu majhi
बिस्नु माझी राजु परियार सङ अरु को तुलना हुदैन
बिस्नु माझी लाई कसैले जित्दैन
❤❤❤❤❤🎉🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏
bishnu majhiko ra shanti shree ko Aa aafnai sthan xa mataita dubaiko swor ekdamai man parxa tara teej geet mamilama teejko din dekhi ek hapta pahila aaye jhan ali dherai views aaune thiyo teej jaane jane belama public hunxa tesaile bishnuko geet le views nai paudaina
No"1 santi shree pariyar.
बिस्नु माजि नम्बर 1
My best singer shanti shree pariyar
Aagadiko manchhesanga pachhadiko manchhelai dajna uchhithudaina.
Santi share Pariyar
बिष्णु माझीको गुं पनि होईन शान्ती परियार यसरी तुलना नगर्नुन हो
Bisnu majhi may best❤❤❤❤❤
Bishnu manjhi is superior than all others I think
bisnu is best voice female singer in nepal.
Malai dubai man parxa.tara kina bisnu ko awaj sune paxi sabai birsanxu.xuttai khal ko sor ko dhani bisnu.
Bishnu sarba shrestha Hun,
हिारे राजेस हमाल लाेक गितमा बिष्णु रआधुनिक गितमा अन्जु
👏👏👏👏
Santi shree❤
आवाज त बिष्णु माझि जस्तो कसैको पनि छैन ।।। ❤❤❤❤❤
Bisnu majhi best ❤❤
बिष्णु लाई मिडिया मा लाय्नु न.
दुबै दिदी को स्वार मिठो छ
बिष्णु maghi no. 1hun.
बिष्णु माझि
Bishnu majhi jasto koi xaina
Bishanumajisongisqeenthaku
बिस्नु माझी सङगा सानति सिरि को तुलाना नगरनु होला
dubai jana hun super
Shanti manparo
dubai kalakar man parxa
bishnu majhi best
Dubi usti hun❤
कहाँको जून कहाँको जूनकिरी !
Bishnu Sundar shang harais
बिष्णु माझी दिदि को आवाज जस्तो कोहि को छैन
2 🌹🌹
Bishnu majhi😂ko thau ma kohi huna sakdaina
नम्बर एक शन्ती श्री हुन ।बिष्णु को काम छैन ।
शान्ति श्री परियार अहिलेको सम्राट हो
Aba santishrre nai 1 number lagxa vatna bolna dakhna sakine
शान्ती को आवाज पनी कम होईन है
गाउने टेकनिक छ। ऊहा संग, बिष्णु को अल्ली हाई छ यो कुरा मा २मत छैंन
मिठास पन को कुरा गर्नु पर्दा, अन्य कुनै कुनै गायिका को पनी बड़ी नै होला।❤
किडण्यपडर पनी गुफा बाटा निसकेछ त आमा बाबाको अंतिमको सास फ़ेर्ने बेलामा पनी बहिर ननिकलेको सुंदरमणिले कसरी पाठायो ?
शान्ति श्री पनि राम्रो लाग्छ।
Bishanu majhiko tulana garnu mildaina voicema bishanu majhi vaneko bishanu majhi hun
बिस्नु माजि
बिस्नु माह्जी जस्तो कोहि छ्ही न नादाजुहु शान्ति दिदी को आव्ज छ्हीन हामिलाही थाहा छ गित चलेको कारन्लेय मात्र हो
यो भाईले के भन्न खोजेको यार बुझिन मैलेत
Bima kumari is number 1
अहिले को अबस्थामा हेर्दा त सान्ति श्री परियार नै नम्बर १ कलाकार देख्छु म ! फेरि पनि दुबै कलाकार लाई उतिकै सम्मान छ !🙏
Um k haii ❤
बिष्णु माझी भने को 1 नम्बरको गायिका हो उहाँ लाई अरु सग दाजन मिल्दैन
दफ कूक बिश्नु बि हुन भने भने बभन उनाइस ।
Ta nabol teubi rip,
पर्तिस्पर्दा गराउनु गलत हो दुबैजना उत्क्रिस्ट गायका हुन
पर्दा भित्र लुकेर गाउने दर्शकले मन पराई दिए भन्नू नि बरु, शान्ती श्री नै नम्बर १ हो❤️❤️❤️❤️❤️👍️👍️
Bishnu sanga kasilai dajn meldina pagal tubyi,
Kun best vanne tw thaha vayen tar malai chai Shanti Shree man parxa
अब चाहिँ शान्ती श्री नै हो है न.1 गाइका।
शान्ति श्री परीयार ! प्रत्यक्ष देखेर भेटेर संगै नाचेको कलाकार लाइ स्पोर्ट्स नगरी त्यो अंधकार मा छ भन्ने मात्र सपना जस्तो कोहो विष्णु माँझी???? संसारमा छन छैनन् ??? स्वर उस्कै होकी हैन त्यत्तिकै के को दाँजो गर्ने ??? अहिलेको समयमा स्वर त जस्तो पनि बनाउने गर्दछन है…
त्यसैले मेरो लागी त शान्ति श्री नै बेस्ट हो ❤❤❤❤❤
तेस्लाई बढी महत्व दियरहो नत्र 3 लाखमात सिङ्गै एल्बम बन्छ तेस्लाइ किन गाउन दिनुपर्यो यतिधेरै पैसा तिरेर
बिस्नु माजी संग कसैलाई नदाजे भैगो