यो भिडियो हेर्नुस।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ก.ค. 2022
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 849

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 2 ปีที่แล้ว +74

    उहाँको आवाज निकै मिठो छ लौन कसैले चान्स दिनुहोस विचरा वच्चाको भविष्यको लागी भयपनी🌺🌺🌺🌺🌺

  • @narayanpaudel7554
    @narayanpaudel7554 2 ปีที่แล้ว +46

    धेरै राम्रो छ यो आवाजले ठाउँ पाउनु पर्छ ।

  • @bijoyrai8717
    @bijoyrai8717 2 ปีที่แล้ว +36

    excellent tone of voice. भगवानले कृपागरुन बाबू बृटीस आर्मीमा भर्ती होस, आशिर्वाद र शुभकामना।

  • @dipnarayanyadav8587
    @dipnarayanyadav8587 2 ปีที่แล้ว +5

    दिदि को गित जति सूने पनि उतिकै सून मन लागने सारै मिठो सोर रहे छ हो दिदिको

  • @ichchharai
    @ichchharai 2 ปีที่แล้ว +12

    बिनायो कंग कंग झन दामी बधाई बैनी 👍🏼

  • @ramrai7511
    @ramrai7511 2 ปีที่แล้ว +17

    पक्कैपनी यो चेलिको लागि भगवान बनेर आउने छन कुनैकुनै ब्याक्तित्व हरु, जै होस सन्तोष जि को 🙏

    • @mohankalikote2376
      @mohankalikote2376 ปีที่แล้ว +1

      कति मिठो शवर को धनी शुभकामना छ बैनी

  • @reetareetakumari2830
    @reetareetakumari2830 2 ปีที่แล้ว +8

    अा हा हा सारै मिठाे कति मिठाे अावाज दि दि हजुर काे ❤️❤️❤️❤️❤️👌👌👍️👍️🙏🙏

  • @aitirai5866
    @aitirai5866 2 ปีที่แล้ว +17

    आवज मिठो छ चेली मुना राई हरेस नखानुहोस भगवानले एक दिन अबश्य तपाईको मनोकामना पुराउने छ ।

  • @bharatchudal8472
    @bharatchudal8472 2 ปีที่แล้ว +16

    कर्म योगि नेपाली चेलि🙏 सारै मीठो स्वर, मनै छोयो।

  • @kumarmagar5218
    @kumarmagar5218 2 ปีที่แล้ว +35

    आहा साह्रै मिठो रहेछ हजुरको स्वोर मन पर्यो 🙏🙏🙏

  • @prittirana6385
    @prittirana6385 2 ปีที่แล้ว +22

    आहा कस्तो मिठो सुरिलो स्वर All the best Sister सुन्दर भबिस्य को धेरै धेरै सुभकामना

  • @parkashbc3351
    @parkashbc3351 2 ปีที่แล้ว +52

    स्वर सारै मीठो छ बहिनिको सन्तोष दउजा सर लाई धेरै धेरै धन्यावाद छ यस्तो राम्रो प्रतिभा बएको बहिनी लाई बाहिर ल्याउन भयो सुभकामना छ

  • @devidmagarvlogs
    @devidmagarvlogs 2 ปีที่แล้ว +59

    दिदिको आफ्नो पीडा ठाउँमा छ,तर यत्तिका पिडाको बाबजुद पनि दिदी हरेस खानु भएको छैन।दिदिको स्वर पनि धेरै राम्रो रहेछ।जिन्दगी आफुले सोचेको जस्तो हुदैन तर पनि हरेस खानु हुदैन दिदी सधै यसैगरी हासिखुसी रहनु होला🙏🙏

    • @sarumanandhar60
      @sarumanandhar60 ปีที่แล้ว

      सारै राम्रो सोर रही छ भाइ ले नै सहयो गर्दिनु होला साथी हरु छ्न त तपाईं को त 🙏🙏

  • @manugrg944
    @manugrg944 2 ปีที่แล้ว +30

    अति मन छुयो सन्तोष बाबू यो बैनिको येस्तो कला ,येस्तो शोर अनि येति धेरै दु:ख येस्तो मान्छेको चान्स गुम्न नदिनुस होला इन्द्रेनी मा लानी हजुरको काम हो यो येति कस्ट गरिदिनुहोला हजुरको जय हुनेछ साथै यो बैनिको सपरिवारको उद्दार हुनेछ

  • @serchanprabhat2522
    @serchanprabhat2522 2 ปีที่แล้ว +31

    मुना बहिनिको यतिराम्रो कोईली जस्तै स्वर मुना राईलाई चान्स दिनुपर्छ एकदम नेपालको कुनै पनि ख्यातिप्राप्त गायककार भन्दा स्वर एकरत्ति कमछैन।स्वरमा भिन्न मिठास छ ।लुकेर बसेकोप्रतिभालाई चान्स दिनुपर्छ।उज्ज्वल छ भबिष्य शुभकामना बहिनी।

  • @manbhomjan6105
    @manbhomjan6105 2 ปีที่แล้ว +75

    कति राम्रो स्वर मन छोयो यो स्वर्लाइ सबै मिलेर साथ सपोट दिनु पर्छ ❤️❤️❤️

  • @edrinalimbu8733
    @edrinalimbu8733 2 ปีที่แล้ว +104

    मुना जी को स्वर एकदम राम्रो छ अवसर नपाएर रहेछ, उहाँको बारेमा थोरै सुनेकी छु धेरै संघर्ष गर्नु हुन्छ रे भनेर जीवन यस्तै हो हरेस कहिल्यै नखानहाेस् भगवानले एकदिन तपाईंलाई साथ दिनुहुनेछ पक्कै❤️❤️❤️

    • @yubendrashakya5591
      @yubendrashakya5591 2 ปีที่แล้ว +3

      Maile aba garna lageko geet ma dine soch xa tara contact huna sakena

    • @edrinalimbu8733
      @edrinalimbu8733 2 ปีที่แล้ว +2

      @@yubendrashakya5591 Santosh deujako diyeko no. Ma contact vayena vane fb tiktokma sms xodnus hernuhunxa hola

    • @thebravegurkhas7832
      @thebravegurkhas7832 2 ปีที่แล้ว

      @@yubendrashakya5591 lu brother once chance dinu hola pls.

    • @jitlama9086
      @jitlama9086 2 ปีที่แล้ว

      Nice

  • @girmagar6458
    @girmagar6458 2 ปีที่แล้ว +14

    याे अनतर बारताले सारै मनछाेयाे याेअनतर बार्त हेरेर सानसानो बच्चाछादेर हिडने महिलाहरूले सिकाउन ।

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 2 ปีที่แล้ว +41

    कति दिदि बहिनिहरु बुडाको मायाँ पाएर पनि मातिएर गतिछाडेको छन् कति माहान दिदि हुनुन्दो रैछ साथै आवाज पनि अति मिठो तपाईं को हिम्मत र महान्ता लाई सलाम छ ‌🙏साथै सन्तोष सरले नारि एस्तो पनि हुन्छन् है भन्ने उदाहरणीय दिदिको भिडियो ल्याउनु भो तपाईं लाई धन्यवाद साथै कार्य सफल्ता को सुभकामना छ ‌🙏

  • @shantarai6363
    @shantarai6363 2 ปีที่แล้ว +14

    आहा!कस्तो राम्रो मिठो आवाज यो बहिनीलाई प्राथमिकता दिनु पर्छ।हाम्रा आदरणीय कलाकारहरुको ध्यान रहोस शुभकामना 🙏

  • @3klo_Aakhir
    @3klo_Aakhir 2 ปีที่แล้ว +6

    👏👏👏,
    __________
    निश्चितै वहाँ लाखौंमा एक प्रतिभावान चेलि हुन् अब वहाँको प्रतिभालाई प्रस्फुटन गर्दै एउटा नोस्टाल्जिँक् स्वरलाई लयवद्ध गर्न सबैको साथ, सहयोग र समर्थन खाँचो रहेको बुझियो;✍️
    "अल् द् वेस्ट् एण्ड ह्याप् अ् वन्डर्फुल् टाइम्; मुना ज्युँ ।"

  • @tsewangrinjeesherpa56
    @tsewangrinjeesherpa56 2 ปีที่แล้ว +18

    एक महान आमा जस्ले आफ्नो सान्तानको भबिस्याको लागी आफ्ना धेरै चाहानाहरू त्यगे र सान्ताको भबिस्याको बारेमा मात्रा उनले सांग्रासहा गरिन यि माहान आमा मुना राईलाई हाम्रो सलुट छ

  • @shuvalaxmirai1045
    @shuvalaxmirai1045 2 ปีที่แล้ว +8

    स्वर की धनी दीदी भगवान ले आशीर्वाद दिउन्

  • @rechandra7825
    @rechandra7825 2 ปีที่แล้ว +5

    कति मिठाे साेर अाहा अनि दुखकाे दिन सुन्दा मलाई पनि अासु अायाे

  • @kalpanarai4675
    @kalpanarai4675 2 ปีที่แล้ว +9

    कत्ति राम्रो मिठो स्वर मुना बहिनी को सन्तोष सर हजुरले यो बहिनि लाई गायन क्षेत्रमा प्रवेश गर्ने अवसर पर्दान गराइदिनु हुन आग्रह गर्दछु । प्लिज 🙏 सर 💕🙏💕 उहाँ त ✨⭐✨ नैं हुनुहुन्छ । ✨⭐✨⭐✨⭐👍

  • @anithaanithaa8289
    @anithaanithaa8289 2 ปีที่แล้ว +10

    धेरै राम्रो छ सिस काे साेर ❤️❤️

  • @salimnepali3364
    @salimnepali3364 2 ปีที่แล้ว +25

    wooo Shantosh sir Salut..कुना कन्दरामा लुकेका स्वर को धनी लाई हजुर को मिडिया मा प्रस्त्तुती दिने औसर दिनु भो अन्तर ह्र्दयदेखी नमन , मुना जि लाई शुभकामना , best of luck keep it up .उहाँको स्वर लाई मिल्दो आधुनिक गित सुहाउँदो छ ।

  • @sanulama4949
    @sanulama4949 2 ปีที่แล้ว +21

    आज बल्ल खुशिलाग्यो उहाको फेसबूक बाट अबलोड गरिएका धेरै गित बर्षौ बाट हेर्दै सुन्दै आएको थिए! यसै गरि अगाडी बढ्नुहोला सफलताको शभकामना । र शन्तोष सर लाई पनी धन्यबाद राम्रो कामको लागी🙏

  • @nanushrestha786
    @nanushrestha786 2 ปีที่แล้ว +6

    wow दामी कति मिठो गित गाउनु भयो अरु पनि गाउनुन

  • @janukagurung2817
    @janukagurung2817 2 ปีที่แล้ว +25

    यो पो हो त स्वार भनेको तअर्गानिक भबिस्य अति ,राम्रो अगाडि बड्नु होला

  • @prasantniraula2742
    @prasantniraula2742 2 ปีที่แล้ว +7

    मिठो शोर छ दिदि अगाडि बढ्दै जानु जानु होला ।

  • @binusaaru5734
    @binusaaru5734 2 ปีที่แล้ว +20

    Wow 😍😍😍😍 स्वर एकदमै राम्रो भगवान् ले साथ दिईयोस् हजुरलाई।

  • @radhagc3019
    @radhagc3019 2 ปีที่แล้ว +5

    आहा कति मीठो स्वर 👌👌❤️❤️

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 2 ปีที่แล้ว +24

    युटुबर मित्रहरुलाइ मेरो अनुरोध अन्टसन्ट बोल्नेलाइ भाइरल बनाउनु भन्दा यस्ता कला भएका प्रतिभा लाई भाइरल गरौं न अनि पो राम्रो हुन्छ सन्तोष जि लाई धन्यवाद छ ।

  • @chakarapariyar8826
    @chakarapariyar8826 2 ปีที่แล้ว +6

    कति मीठो स्वर बिचरा मलाई धेरै दुख लाग्यो ।

  • @raikaran1039
    @raikaran1039 2 ปีที่แล้ว +9

    मुना दिदीको त म ठुलो फ्यान हो।म सधै फ्लो गरिरहेको हुन्छु।आशा चाँडै नै उहाँ सँग सहकार्य गर्ने मौका मिलोस्।

  • @naumna890
    @naumna890 2 ปีที่แล้ว +8

    हजुर को भिडियो ले सारै मन छोयो ❤️🙏 सिस हजुर को सारै!मिठो स्वर ❤️😥 स्वर मात्र मीठो होइन , हजुर को टाइमिङ हरु सबै राम्रो छ,,,, सिस हजुर्लाई चाडै गाउने अवसर मिलोस ❤️❤️🙏🙏💐😁

  • @GeetaGharti
    @GeetaGharti 2 ปีที่แล้ว +2

    तपेईलाई सफलताको शुभ कामना साचिकाई तपाई को आवाज धेरै राम्रो छ

  • @krishnagurung556
    @krishnagurung556 2 ปีที่แล้ว +4

    सबै नारी मूना जस्तो साहासीलो हुनू पर्छ म यो भिडीयो uk बाट हेर्दै छू .. मेरो तर्फा बाट सलाम छ मूना बैनी लाई🙏🙏

  • @raidhanraj9245
    @raidhanraj9245 2 ปีที่แล้ว +2

    दामी दामी अति सुन्दर 👍️👍️♥️♥️

  • @roanlimbu9015
    @roanlimbu9015 2 ปีที่แล้ว +7

    कति राम्रो स्वर ।दिदी हिम्मत नहार्नु र हानु पनि भएको रहेन छ ।सधै हासी रहनु है जति दुख भए पनि एकदिन पकै आउने छ सुख

  • @govindashrestha6234
    @govindashrestha6234 2 ปีที่แล้ว +15

    आहा कति मिठो स्वोर बैनी को 😭😭😭😭😭😭😭😭😭😭😭🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @bhuwangurung5596
    @bhuwangurung5596 2 ปีที่แล้ว +7

    Salute santosh vai!
    Hamro gaule sanga vêt🙏🇫🇷🇪🇺

  • @pritigurung3344
    @pritigurung3344 2 ปีที่แล้ว +6

    कति मिठो आवज छ दिदीको👌🏻👍🙏🏻

  • @shanbhaikirat3982
    @shanbhaikirat3982 2 ปีที่แล้ว +6

    God gifted voice गीतकार संगीतकार ज्यु हरुको आँखा यता तिर पनि परेको होस् ताकि प्रतिभावान व्यक्तिहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने मौका पाउनु पर्छ मन छुने अन्तर्वार्ता !!

  • @santachhetri6982
    @santachhetri6982 2 ปีที่แล้ว

    Sarai mitho awaj Thank you deuja sir

  • @sukragurung7652
    @sukragurung7652 2 ปีที่แล้ว +6

    Like me very nice voice and more Then Tailented so great future God bless Sister Lovely bhabiseya Ramro xa hajur Laie Dheraie ashirbad ani suvakamana

  • @susmarai7739
    @susmarai7739 2 ปีที่แล้ว +10

    हजुरको गित मैले धेरै सुनेको छु
    राम्रो छ दि ज्यू
    संगीत सिक्दै जदा कहिल्यै पुरा नहुने रहेछ
    अनुभव गर्न चाहि सिकिन्दो रहेछ🙏आफूलाई कहिल्यै कम्जोर नसोच्नु होला नाना

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 2 ปีที่แล้ว +12

    मुना बहिनी तपाई दाेसराे तारा देबी हुनुहुन्छ । सरले काठमाडौ बाेलाउनु भयो भने जसरी पनि मिलायर जानुस् है नानी

  • @menuthapa9468
    @menuthapa9468 2 ปีที่แล้ว +1

    Thank you very much santosh sir 🙏🙏😃

  • @sharonpradhan8721
    @sharonpradhan8721 2 ปีที่แล้ว +9

    Beautiful voice 💞💞💞💞 wish you a very good luck

  • @thadevigarbujapun2639
    @thadevigarbujapun2639 2 ปีที่แล้ว +4

    मुना बहिनी लाई सलाम छ ‌‌छोरा छोरी ले तिम्रो संघर्षको फल पाउने छन् ❤️

  • @trishnalimbu08
    @trishnalimbu08 2 ปีที่แล้ว +12

    नाना भग्वान ले साथ दिनु हुने छ मानिस ले त कति बेला साथ छोड्छ्न never give up नाना 😘धन्यबाद सर 😘

    • @devrajghimire6898
      @devrajghimire6898 2 ปีที่แล้ว

      दिदी को टिकटक आइडी कुन हो फलो गर्न मन लागो पुर्बेली दिजु को स्वर सारै मन परो

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 2 ปีที่แล้ว +8

    Woww hidden talent 👏🏼👏🏼amazing voice 💕💕

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +1

    सलाम छ सन्तोस देउजा सर तपाई कति माहान पत्रकार हुनु हुन्छ यस्तो लुकेर बसेको कलाहरू समप्रेसन गरी दिनु भयो तपाईलाई धेरै धेरै धन्याबाद।फेरी यो बहिनी कति माहान हुनु हुन्छ आफ्नो श्रीमान काम नलागे पनि आफ्नो छोरा छोरीहरूलाई दुखकस्ट रूईकराई हेरेर पडाएर बस्नु भएको छ।आज पत्रकार सन्तोस देउजा र मुना बहीनीको कथा मिलेर रूवाबासी हुदा मेरो ॲासु झरयो।मुना बहीनीको स्वर सारै राम्रो रहेछ मन परयो कहिले भ्याउनु हुन्छ वहाको गीत म रेक्रोट गराई दिन्छु।

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 2 ปีที่แล้ว +3

    Santosh sir lai dherai dherai uhako geet ta dherai sune ko xu🙏🙏🙏🙏🙏❤️❤️❤️🙏🙏❤️❤️🙏❤️🙏🙏

  • @rajanalemagar6573
    @rajanalemagar6573 2 ปีที่แล้ว +5

    अन्तरबार्ता मात्र हैन सर अवसर पनि दिनुपर्यो दिदिको स्वर धेरै राम्रो लाग्यो।

  • @kamalapokharel9148
    @kamalapokharel9148 2 ปีที่แล้ว +10

    आहा कति मिठो स्वर

  • @salinaroeebhutia4983
    @salinaroeebhutia4983 2 ปีที่แล้ว +14

    Wow mitho awaz sister ko and good job Santosh sir 🙏👌👍🥰❣️

  • @shantibaral2498
    @shantibaral2498 2 ปีที่แล้ว +21

    Wow good voice ❣️😊❣️ sir अगाडी बढाउनु लोग

  • @rameshrai5503
    @rameshrai5503 2 ปีที่แล้ว

    वाह साह्रै दामी गायन अनि उस्तै मीठो स्वर वाह👍️

  • @prembhujel9839
    @prembhujel9839 2 ปีที่แล้ว +15

    स्वरकी धनी तपाईंको साथ भगवानले पक्कै पनि दिनुहुनेछ❤️❤️❤️

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว +12

    धेरै राम्रो स्वर । स्वर सुन्दा पनि खाना खान पनि बिर्सिन्छु म ।

  • @santoshrai4821
    @santoshrai4821 2 ปีที่แล้ว +28

    मलाई त गीत सुन्दा त एउटा सिनियर गायक ले गएको जस्तो फिल भयो दिदी दुःख सुख जिन्दगीमा धेरै आउँछ डटेर अगी बढ्नु पर्छ टेन्सन नगर्नुस् एकदिन सुख मिल्छ

  • @menuthapa9468
    @menuthapa9468 2 ปีที่แล้ว +5

    Kati ramro voice ho yo Bahini ko santosh namaskar ani hajur ko team lai panii namaskar 🎉🎉🙏🙏🙏

  • @rekharai5452
    @rekharai5452 2 ปีที่แล้ว +16

    प्यारी सिस्टर धेरै धेरै माया है हजुर सङ्ग टिक टक मा जोडिएको छु हजुरको भोइस सारै मीठो छ पुरानो दिनहरु बिर्सेर अगाडि बढ्नुस प्रगतिको कामना छ ।

  • @manikumarrai3143
    @manikumarrai3143 2 ปีที่แล้ว +7

    मूना बहिनीको जिउने तरिका गाह्राे भए पनि अावाज र साहस अत्यन्तै सहासिक र सही छ, उत्तरोत्तर प्रगति होस्।

  • @suvadrathapa7512
    @suvadrathapa7512 ปีที่แล้ว

    धन्ने बाद सन्तोष सर सारै राम्रो सोरछ यो सोर लाई बाहिर छर्प्रस्ट बनाउनु पर्छ है सेलाउनु हुदैन एकदम ले तताउनु पर्छ है साथसपोट पुरा दिनु होला है यो कला लुक्नु हुदैन 😏😏

  • @ganeshsunar9547
    @ganeshsunar9547 2 ปีที่แล้ว +7

    बहिनी को स्वर धेरै राम्रो छ। बहिनी लाई भाग्य ले साथ दिओस । बहिनिको छोरा र छोरी ले आमालाई धेरै माया गर्नु है । मलाई मेरो आमा को माया कस्तो हुन्छ थाहै भएन ।

  • @devadc6555
    @devadc6555 2 ปีที่แล้ว +21

    याे बहिनीको स्वर सारै मिठाे रहेछ ।स्टेजमा ल्याउनु पर्याे सन्ताेष सर 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @mongolianlama8403
    @mongolianlama8403 2 ปีที่แล้ว

    Wow nice song voice ek dham ramro raixa

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +1

    सुदूरपश्चिमको दार्चुलाबाट साहसी चेलीलाई हृदयदेखि नै सलाम! सलाम!! सलाम !!!

  • @lilychen3162
    @lilychen3162 ปีที่แล้ว +1

    Very nice voice and meaningful lyrics thank you 💕 and God bless.

  • @gyankirantrai1771
    @gyankirantrai1771 2 ปีที่แล้ว +1

    Muna rai salute u r great 👏👏👏👏👏👏mahan nari 🙏🙏🙏🙏🙏🙏🙏🙏 ra tapai ko ti dui kalila nani babu haru sadhai gyani ra xora lahure banaune sapana mahan aamako pura hos ra nanilai pni tapai ko chahana anusar nai ramro jubholders vaidiun sadhai hashi khusi rahanu hola🙏

  • @krishnabasnet2933
    @krishnabasnet2933 2 ปีที่แล้ว +14

    Sweet voice...great thinking..

  • @binishakirati8002
    @binishakirati8002 2 ปีที่แล้ว +3

    मीठो लाग्यो हजुर स्वर....sister❤️❤️❤️संघर्सि र सहनसिल हजुर🙏🙏🙏

  • @sovitadahal9973
    @sovitadahal9973 2 ปีที่แล้ว +4

    मुना बैनिको स्वर अत्यान्त राम्रो छ। ठाउँ पाए भबिस्य उज्जल हुनेथियो।दु:खसबैलाई हुन्छ हरेसनखानु बैनि अठोट गर्नु पर्छ।

  • @sabitrilama4944
    @sabitrilama4944 2 ปีที่แล้ว +4

    Excellent voice good luck.

  • @dineshrai6650
    @dineshrai6650 2 ปีที่แล้ว +5

    Wow nice voice dede👌👌🙏🙏

  • @rhaymenuka2201
    @rhaymenuka2201 2 ปีที่แล้ว +13

    शिस हिम्मत न हार्नुस र मन कम्जोड न बनाउ होस हुन त दुखाई अनि दुख आफुले भोगी रहन्दा आफू लाई मात्र हो जस्तोलाग्छ तर शिस यो सन्सरमा अरु लाई हेरेर मन बुझाउनु पर्दछ र म आसा गर्छु प्राथना पनि गर्छु हजुर हजुर ले चाहेको पूरा होस ,हजुर को ठूलो साथी हु म ।

  • @manishlimbuthegim3513
    @manishlimbuthegim3513 2 ปีที่แล้ว +5

    Ramro xa voice 💛👌

  • @Indra-limbu50
    @Indra-limbu50 2 ปีที่แล้ว +1

    स्वर मीठो रैछ मुना जि प्रगती अग्रिम सुभकामना याहालाई र धन्यवाद सन्तोस सर लाई पनि

  • @unnatinepal5208
    @unnatinepal5208 2 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद संतोष सर हजुर लाई 🌹🌹🌹

  • @kumardarnal1054
    @kumardarnal1054 2 ปีที่แล้ว +8

    Beautiful voice madame congratulations

  • @Sherpakevin28
    @Sherpakevin28 2 ปีที่แล้ว +4

    Its was amazing voice 👍best of luck 🍀🥰

  • @punyaghimire7960
    @punyaghimire7960 2 ปีที่แล้ว +8

    गित धेरै राम्रो लाग्यो । गितबाट भाइरल बनाएर ठूलो मान्छे बनाउनु पर्छ ।

  • @santoshthapa6344
    @santoshthapa6344 2 ปีที่แล้ว +8

    सारै मीठो स्वर wow ।

  • @BNature.lover123
    @BNature.lover123 2 ปีที่แล้ว +9

    अति मिठो स्वर

  • @raijasuta6430
    @raijasuta6430 2 ปีที่แล้ว +4

    Nice 👌 voice 🙏👌interview herera Aasu ayo crying 😭

  • @padamrai3766
    @padamrai3766 2 ปีที่แล้ว +1

    धेरै दिनपछि देउजा जी लाइ धन्यबाद
    बहिनीको स्वर केहि गर्न सक्ने खालको छ
    इन्टरभ्यु समाजलाई मोटिभेट गर्ने खालको छ
    सारै मन छोयो, बहिनीलाई कडा सलाम छ.......!

  • @bishnuraicooking3585
    @bishnuraicooking3585 2 ปีที่แล้ว +4

    Beautiful voice keep up

  • @chandrakumar7036
    @chandrakumar7036 2 ปีที่แล้ว +5

    स्वर धेरै राम्रो छ बहिनिको सबै ले लाइक ,सीयर गरिदिनु होला अनि साथ पनि दिनु होला,❤️❤️❤️

  • @gurungni1907
    @gurungni1907 2 ปีที่แล้ว +6

    Kati metto voice keep it up dede and god bless you and your family 👍

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +13

    सबैलाई सबै कुरा कहाँ हुन्छर 💔💔💔! तर स्वर चाहि मीठो रहेछ काेहि मनकारी हुनुभए गीत गाउने माैका दिनुहोस् 🙏🙏🙏 उहाँलाई सहयोग पुग्छ।

  • @muktinathkatel1804
    @muktinathkatel1804 2 ปีที่แล้ว

    सुख र दुख्ख भन्दानि अाबाज धेरै राम्रो धन्यवाद

  • @sunitarai5003
    @sunitarai5003 2 ปีที่แล้ว +3

    स्वर अति मीठो बधाई छ

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 ปีที่แล้ว +1

    Wow nice voice best of luck 🤞👌👌🙏

  • @santugurung3508
    @santugurung3508 ปีที่แล้ว

    आहा कति मिठो सोवरको धनि उसको कलालाई मर्नु दिनु हुदैन 👍🌹👍🌹❤

  • @rambahadurrairai1711
    @rambahadurrairai1711 2 ปีที่แล้ว +6

    Very nice sweet voice sisters God bless you

  • @krandanrai1937
    @krandanrai1937 2 ปีที่แล้ว +5

    Very nice voice 🥰🥰🥰🥰🥰🥰🥰🥰🥰