विद्युतीय शासन || परिचय र अवधारणा || Concept of E-governance|| लोकसेवा आयोग तयारी || शाखा अधिकृत ||
ฝัง
- เผยแพร่เมื่อ 1 ต.ค. 2024
- विद्युतीय शासन || परिचय र अवधारणा || Concept of E-governance|| लोकसेवा आयोग तयारी || शाखा अधिकृत ||
नमस्कार, म विस्नु प्रवा सापकोटा नेपाल सरकारको उपसचिव । विदाको समयमा प्रतिष्पर्धात्मक परीक्षाको लागी उपयोगी हुन सक्ने सार्वजनिक व्यवस्थापनका विविध विषयहरुको स्पष्ट र प्रमाणिक जानकारी समेटिएको भिडियोहरु निर्माण गरी यस च्यानलमा अपलोड गर्दै आएको छु । यहाँहरु सानो भए पनि मद्दत मिलेमा मेरो प्रयास सार्थक भएको सम्झिने छु । मलाई विस्वास छ लाइक,शेयर, कमेन्ट र सस्कृप्सन मार्फत यहाँहरुले माया प्रदान गरिरहनु हुनेछ। यहाँहरुलाई अग्रिम धन्यवाद ।
✉ 𝐈𝐟 𝐲𝐨𝐮 𝐟𝐨𝐮𝐧d this 𝐯𝐢𝐝𝐞𝐨 𝐞𝐧𝐣𝐨𝐲𝐚𝐛𝐥𝐞 𝐨𝐫 𝐮𝐬𝐞𝐟𝐮𝐥, 𝐥𝐞𝐭 𝐦𝐞 𝐤𝐧𝐨𝐰 𝐢𝐧 𝐭𝐡𝐞 𝐜𝐨𝐦𝐦𝐞𝐧𝐭𝐬 𝐬𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐝𝐫𝐨𝐩 𝐚 𝐥𝐢𝐤𝐞 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐰𝐚𝐲 𝐨𝐮𝐭
➤ 𝗖𝗢𝗡𝗡𝗘𝗖𝗧
𝐈𝐧𝐬𝐭𝐚𝐠𝐫𝐚𝐦
/ bisnuprawa
𝐅𝐚𝐜𝐞𝐛𝐨𝐨𝐤
/ bishnuprawa
Twitter
/ bisnuprawa
➤ 𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐚𝐥𝐥 𝐭𝐡𝐞 𝐥𝐨𝐯𝐞 𝐚𝐧𝐝 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭
➤©®: bishnu prawa sapkota
➤ Tags
#विद्युतीयशासन #परिचयरअवधारणा #ConceptofEgovernance #लोकसेवाआयोगतयारी #शाखाअधिकृत
loksewa_tayari #loksewa_preparation #loksewa_nepal #loksewatayari #loksewa_guide #loksewa_tayari_class #loksewa_online_Class #loksewa_question #loksewa_aayog_nepal #kharidar_ayari #shakha_adhikrit_tayari #nepal_rastra_bank_preparation_class #nepal_rastra_bank #lok_sewa_aayog #loksewa_interview_preparation #loksewa_ssamanya_gyan
सर विधुतिय शासनले सामाजिक रूपान्नतरणमा कसरी सहयाेग गर्छ विश्लेषण गर्नुहाेस्। Answer plz
धन्यवाद दाजु।।आगामी नयाँ लोकसेवा सामाग्रीको अपेक्षा गर्दछु ।।
धन्यवाद राजा।
धन्यवाद । अबका नया भिडियोहरु कहिले देख्न पाइन्छ ?
नयाँ भिडियो हेर्नुहोस् है। राखेको छु।
Thank you so much sir
Very good information sir thank you
superb cocept
धेरै राम्राे
एउटा कुरा सर हजुर्को कार्यक्रम म नियमित रुपमा हेर्छु अति नै राम्रो लाग्छ यौउटा सल्ला थियो यो भिडियोमा भयको background sound ले हजुर्को भ्वाइस मा अवरोध गरे जसतो लगयो
BCG: government 2 business, government 2 citizen and government 2 government;
SLC: seen, lean and clean government
PDF: paperless, distance less and faceless service delicery
so informative,
many thanks.
धन्यवाद।नयाँ भिडियो पनी हेर्नुहोस् है।😀🙏
Amazing Sir. Thanks Sir.
यस्ता सामाग्री अझ थपिएको हेर्न पाइयोस गुरु जय होस।
Thank you guru
सरको त म फर्मेटिभ फ्यान हुँ।चैतन्यमा धेरै भेटेको छु।प्रश्तुतिकरण उत्कृष्ट छ।
Very nice😮😮
Ajhai vdeo banaunu na parsan sewa koo
धन्यवाद!बन्धु गुरु🙏
Dherai ramro Ani sajilo lagyeyo Malai. Ta sir
Nice
very good sir
I m old fan😊😊
यस्ता िसकाइ िलइ रहनुस हइ सर
Great
सर आवधिक योजना भनेको के हो? यसको बारेमा भिडियो बनाउनु सर 👏👏👏👏