सर हामी जस्तो समान्य घरपरिवारको मान्छेले कति चाहाना हुदा हुँदै पनि कलास लिन सकिरहेको हुदैनौ।हुन त बाहिर बाट थोरै सुल्क जस्तो देखिय पनि हाम्रो लागि त्यो धेरै भैदिन्छ अनि मन मारेर बस्नु बाहेक कै गर्न सक्दैनौं।।येस्तो समयमा हामी जस्तो विद्यार्थीको लागि हजुर भगवान जस्तै बनेर आउनु भएको छ 🙏🙏हजुर बाट धेरै कुरा सिक्न पाएका छाै।।जिबनमा अरु कुरामा अभाव भए पनि कै छैन जसो तसो जिन्दगी चलिनै हाल्छ तर किताब कापी कलम किन्ने, परिक्षा फारम भर्ने र कलास लिने जस्तो कुरामा कहिले कसैलाई अभाव न होस भगवान ।🙏आर्थिक अभावका कारण कोइ पनि आफुले चाहेको शिक्षा प्राप्ति गर्नमा कहिले बन्चित हुन न परोस् 🙏🙏सायद यो पिडा भोग्नेलाई मात्र थाह होला।।
सम्मानिय गुरु नमन छ हजुरको पढाइ र बुजाउने सैलि राम्रो छ हजुरको कलास लिन चाह्न्छु मलाइ offecer को तयारी गर्दा हजुरको सैलि पढ्न धेरै आसा मा छु हजुरलाइ कसरी सम्पर्क गर्न सकिन्छ❤❤

Thank you so much. Wish you all the very best 🙏🫡
सहि भन्नू भयो धर्म सर
Live class lyaunu paryo sir 😢😢
Thank you sir ❤
Shai kura sir😢😢
निस्वार्थ रुपमा यसरी भिडियो हालेर हामी गरिबहरुको उपकार गरिदिनु भएकोमा धन्यवाद सर। आगामी दिनमा अझै थप विषय बस्तु जान्न पाइयोस। ❤❤
Thank you so much
नमस्कार सर एकदम सरल सिकाइ सहयोग का लागि धन्यवाद सर
यसरि नै सधैंभरि सहयोगी समाग्रि पाईरहुँ।
व्यवस्थापन का सिदान्त पनि आवोस।
उत्तम!!❤❤
बेरुजु सम्बन्धि नि यस्तै video बनाइदिए आभारी हुन्थे गुरु🙏❤️
❤❤❤❤thank you sir very fruitful ❤
धन्यवाद सर..❤
Thank you sir 🎉🎉
Thank you so much Sir hajur lai.
धन्यवाद सर
Thank you so much sir
❤❤❤ धन्यवाद सर
Gurudev ko jay hos🙏
मन पर्छ ❤
Thanku sir
सर आर्थिक प्रणाली, आर्थिक संकेत, बेरुजु बारे पनि बनाउनुस न
धन्यवाद सर स्वार्थको भरिपूर्ण बजारका बिचबाट हामी जस्ता 2250 क्यालोरि को अभाव भएकालाई तपाईंको माध्यम बाट अलिकति भएपनि सिक्न पाईएको छ
Thank you so much for your comment. All the very best 👌
Thank you so much sir ❤
Your teaching technique is best sir....aru topic haru ko ni banaidinu na😊😊
सर नमस्कार, आर्थिक विकास र आर्थिक वृद्धि भनेको के हो भने विषयमा भिडियो बनाउनु पर्यो सर 🙏🙏🙏
ITS GREAT DEAR SIR😊
Sir राज्य प्रणालीमा एउटा video चाहियो sir
कृतज्ञता ब्यक्त गदर्छु🙏
Hello sir
Make a video about Deconcentrations and devolution of authority.
सर नमस्कार। आज भोलि स्थानिय कर्मचारीको सरुवा सम्बन्धीनि भनिदिनु न सर। नाम निकालेर के गर्ने ? जब कि आफ्नो ठाउँमा जान नमिल्ने भए।
sir bagmati 5th ko exam aaudai xa ali imp topics ko video banaununa sir plz
सर नमस्कार संघ प्रदेश र स्थानीय तह को योजना तर्जुमा प्रक्रिया को एउटा vdo बनाउन न तपाईंले भनेको बुझ्न सरल र स्पष्ट हुन्छ अनि सजिलै बुझिन्छ ।
सम्मानिय गुरु नमन छ हजुरको पढाइ र बुजाउने सैलि राम्रो छ हजुरको कलास लिन चाह्न्छु मलाइ offecer को तयारी गर्दा हजुरको सैलि पढ्न धेरै आसा मा छु हजुरलाइ कसरी सम्पर्क गर्न सकिन्छ❤❤
Sir 4th paper ko unit 4 ra 5 ko barema pani banai dinus na
सर भ्रष्टाचार सम्बन्धी पनि ❤❤
❤
namaste sir...yo chapter ko english medium ma ne available cha ..vae ramro huntheyo..for us english medium student.
❤❤
Sir officer fourth paper ko ni banaunus na,
नमस्कार सर हजुरको कलास मा कसरी जोडीन सकिन्छ म एकदमै इच्छुक छु हजुरको कलास लिन❤
फेसबुक तिर जोडीन खोजेको भेटाउन सकिएन!
sir tippni,chalani,darta,chitthi ko ni banai dinu haii
Sir abb nasu khuldaina abb time milayera nasu KO video banaunu milayera
❤❤🙏🙏🙏🙏🙏
मूल दर्ताको मतलब के हो?? सर
Hlw sir maro yuta gizayasa Kii nasu ab na Khulna horaa???
Anii sllybus Chang vako ho plz reply sir
नयाँ ऐन नआउँदासम्म खुल्छ। पाठ्यक्रम परिमार्जन हुँदा २-४ थोक परिवर्तन होला बाँकी उही नै हुने हो। पढेको कुरा खेर जाँदैन्। 🙏
@@BishnuPrawaSapkota नयाँ एेन भन्नाले कुन ऐन सर संविधान भनुभकाे हाे
@@LaxmiChaudhary-t8b निजामित सेवा ऐन। संविधान ऐन होइन। ऐन संसदले बनाउछ। संविधान संविधान सभाबाट बन्छ।
@@bishnujoshi1938याे एेन बर्से change hunxa ra ???
स्थानिय निकाय हो कि स्थानीय तह हो सर ??
निकाय र तह मा केही फरक त पक्कै छ ।
गाँउ/ नगरपलिका स्थानीय तह हो। जिल्ला प्रशासन कार्यालय जस्ता संघ र प्रदेशका जिल्ला स्तरीय कार्यालयहरूलाई स्थानीय निकाय भन्ने बुझ्नुपर्छ।
@@BishnuPrawaSapkota धन्यवाद सर ।🙏🏻
❤❤❤
❤❤