गिरिबन्धु र शरणार्थी मुद्दा रहेसम्म एमाले-कांग्रेस सरकार टिकाउछन्,ओली-देउवासंग हिसाब खोज्दै भारत ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ต.ค. 2024

ความคิดเห็น • 13

  • @kumarmagar5501
    @kumarmagar5501 ชั่วโมงที่ผ่านมา +3

    जीव राम बीच बिचमा नबोले हुनेथियो ।

  • @ananathsapkota2032
    @ananathsapkota2032 ชั่วโมงที่ผ่านมา

    दुबै जना लाई नमस्कार 🎉 यो बेबस्था र अबस्था दुबै बदलौँ 🎉

  • @rajendraregmi3389
    @rajendraregmi3389 ชั่วโมงที่ผ่านมา +1

    -रुदानेका भाते-
    ....................
    एक थिए रुदाने
    यिनको जस्तै बा कस्तै
    क्रान्ती उनले पनि गरेका थिए।
    कार्जेकर्ता उनका पनि थिए ।
    जन्ताका घरआगनमा
    जन्ताले दिएको मीठो पिठ‍ो,
    मकै भुटेर दिए,त्यसैमा एउटा कथित छट्टुचलाख
    मनुवा फूल फूल छानेर खांदो र छ!
    देखेर त्यो `रुदाने´ले
    झपारेछन-- "तंलाई भाते,मकैको त फूल फूल छानेर खान्छस,सत्ता पाए के गर्छस?"
    (रुदानेले देखे देखेनन् तर हामीले त.....
    भातेका भजन,भातेका हैपी बरथडे,भातेका चश्मा,जुत्ता, घडी
    भातेका करोडौका गाडी)
    देख्नुभएकै होला नी भातेहरुले
    सत्ता पाए के सम्म मात्रै गर्दैनन्।

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 3 ชั่วโมงที่ผ่านมา +1

    विश्वासघात र चटकेपनको नाङ्गो रूप पटकपटक देखिसकेपछि यस्तो चटके व्यक्तिलाई कसले विश्वास गर्न सक्छ र?

  • @GaneshDattJoshi-g7z
    @GaneshDattJoshi-g7z 54 นาทีที่ผ่านมา

    २००७ साल देखिको इतिहास हेर्दा नेपालमा पार्टीका नाममा ब्यक्तिगत राजनिति नै गरेकाे पाइन्छ त्यसैले राजा महेन्द्रले दलिय व्यवस्था रवारेज गरेकाे पाइन्छ।अब पनि देश विकास रवाेज्ने हाे भने नेपालमा दलीय व्यवस्था हटाएर, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, सांसदले मन्त्री हुन नपाउने, मन्त्री, राजदूत जस्ता पदमा जान निश्चित याेग्यता चाहिने, मन्त्रीमण्डल बाहेक सबै नेताहरु तलब बिहीन स्वयंसेवक हुने, अरिव्तयार प्रमुख, न्यायाधीश जस्ता पदमा नियुक्ति गर्दा संसदकाे सिफारिसमा राजाले गर्ने, विदेश संग संधि समझौता गर्नुपर्दा संसद र राजाको सहमति चाहने ,एक सदनात्मक संघीयता बिहीन सनातन राष्ट्र कायम गर्दा कसाे हाेला?

  • @rajanthapa8868
    @rajanthapa8868 3 ชั่วโมงที่ผ่านมา

    राम्रो विश्लेषण

  • @picnictillotama5
    @picnictillotama5 ชั่วโมงที่ผ่านมา

    Rajabadi Jibram nhaneee manxhe ko progremx

  • @narayandawadi7957
    @narayandawadi7957 2 ชั่วโมงที่ผ่านมา

    ह्वाँ कुन देशको निकट हो र? इन्डिया कि अमेरिका?

  • @PrabinShrestha-qm6rt
    @PrabinShrestha-qm6rt 3 ชั่วโมงที่ผ่านมา

    Sampurna nepali janata ko pm banna saknu parchha ani matrai chimeki desh haru lay manyata dinchha india lai oli ko haisiyet thaha chha.

  • @Art_queen97
    @Art_queen97 ชั่วโมงที่ผ่านมา

    B R I nepal ko bikas ko lagi jaroori chha

  • @Art_queen97
    @Art_queen97 2 ชั่วโมงที่ผ่านมา

    India le nepal ko bikas kahile Pani gerdaina India ko bare ma phaltu kura ho