सुरेन्द्र केसीको गम्भीर बिश्लेष्ण पार्टी फुटाएर ओलीले चाल्दै छन खतरनाक कदम,रअकै प्रमुखले यो सब गराए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ธ.ค. 2024

ความคิดเห็น • 177

  • @सौरबक्षेत्री
    @सौरबक्षेत्री 4 ปีที่แล้ว +16

    सुरेन्द्र KC ले सधै एउटा महत्त्वपूर्ण कुरा उठाइराछन नेपालको राजनीतिको सिद्धान्तमा समस्या हैन आचरण र व्यबहारमा ठुलो समस्या छ । अब यी गद्दारहरुको कामै छैन । 100% सही बिचार ।

  • @BimalGaireOfficial
    @BimalGaireOfficial 4 ปีที่แล้ว +28

    एक पटक हाम्रा सुरेन्द्र केसी सर प्रधानमन्त्री भाको हेर्ने ठूलो रहर छ।🇳🇵🇳🇵🇳🇵

  • @pramodrai9856
    @pramodrai9856 4 ปีที่แล้ว +10

    नेकपाका कार्यकर्ता ओलीको दास भए अब प्रचंड र नेपालले उचित कदम चाल्दै निकाश दिन जरुरी छ ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 4 ปีที่แล้ว +35

    सुरेन्द्र सर को कुरा ठिक लाग्ने को को हुनुहुन्छ ✋✋
    बोक्सी को आरोप लगायर आफ्नै आमाको हत्या, मार्नु अगाडि दिशा खुवाउने प्रयास th-cam.com/video/f1JS5F_pR8I/w-d-xo.html

  • @kiranghartimagar940
    @kiranghartimagar940 4 ปีที่แล้ว +5

    ओली आफै अपुताली गयो अनि नेकपा को यत्रो विरासत पनि सँगै लान खोज्दैछ

  • @salbahadurgurung2705
    @salbahadurgurung2705 4 ปีที่แล้ว +1

    सुरेन्द्र सर पचणड को सवै भाषण को साहित्य चोरेर वोलने अनि उसैलाइ खुलयाउने

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 4 ปีที่แล้ว +1

    स्वघोसित राजनीतिक बिस्लेसक , महामहिम कुन्ठीत आत्मा, खत्री सर,,जिन्दावाद ,,, । अब बामदेब प्रधानमन्त्री भएपछि एसो एउटा लाभको पद दिन्छन् कि यिनलाइ पनि,,, हेर्न बांकी,,, तासिदेले,,

  • @lamsaljagannath896
    @lamsaljagannath896 4 ปีที่แล้ว

    डा.सुरेन्द्र केसीको अभिव्यक्ति एकदमै जायज लाग्यो !

  • @anurodhlama3347
    @anurodhlama3347 4 ปีที่แล้ว +1

    सुरेन्द्र केसि पनि पदमा नपुगेर यतिको भनेको हो यदि सरकारमा पुग्यो भन्ने यो पनि आफ्नै लागि मात्रै हो

  • @bheshrajaryal682
    @bheshrajaryal682 4 ปีที่แล้ว

    100%सहि भन्नू भो डा.साप।

  • @nareshdhami2759
    @nareshdhami2759 4 ปีที่แล้ว +12

    नेपाली सबै झोले कार्यकर्ता नमरुन्जेल यो देश ऊभो लाग्दैन।

  • @sailendrashrestha3801
    @sailendrashrestha3801 4 ปีที่แล้ว

    Thank u Dr. KC. Ramro bislesan!

  • @dauredauri4211
    @dauredauri4211 4 ปีที่แล้ว

    आज बल्ल सुरेन्द्र केसिके सहि बोल्यो है। खुशी लाग्यो।

  • @dewanrai208
    @dewanrai208 4 ปีที่แล้ว +5

    जे बाेल्नु भयेकाेछ 200% ठिकबाेल्नु भयेकाेछ।

  • @jiyeoshjung2353
    @jiyeoshjung2353 4 ปีที่แล้ว

    डा.साब हजुरको विश्लेषण धेरै नै सुनियो अब हजुर सडक आउनु पर्यो अब जनताले हजुरलाई अवसर दिने छन् हजुरको विश्लेषण अनुसारको काम भएको हेर्न छ र गन्जागोल यो अवस्थाबाट बाहिर निस्किनु पर्यो डा.साब देशको चिन्तन भएर हुदै न सर काम गर्नु पर्यो ।बोलेर सिद्धान्त प्रकट गरेर भएन डा.साब खरो उत्रन आव्हान गर्दछु।।।

  • @tamangannant6834
    @tamangannant6834 4 ปีที่แล้ว +9

    Dr kc 100%

  • @omthapamagar3767
    @omthapamagar3767 4 ปีที่แล้ว +1

    डा,सुरेन्द्र सरका हरेक भनाईहरु सुनी रहेको हुन्छु देश र जन्ताला हजुरको अावस्क्ता छ सर,

  • @jiyeoshjung2353
    @jiyeoshjung2353 4 ปีที่แล้ว

    मेरो बिचारमा यो देश कुनै दिन रणभूमि बन्छ जस्तो लाग्छ

  • @keshavgaire2535
    @keshavgaire2535 4 ปีที่แล้ว +12

    लम्पट र जुठो खाने कार्यकर्ता ले के भन्ने हो !

  • @anilgurung2630
    @anilgurung2630 4 ปีที่แล้ว +6

    ड सुरेन्द्र केसि सरको हरेक इन्टरभ्यु म सत्य सटिक कुरा हरु बोल्नु हुन्छ तर समाधान को लागि अब के गर्नु पर्छ र जनता ले प्रष्ट बुझिने गरि भन्दिनु परेउ सर?

  • @premvlog2023
    @premvlog2023 4 ปีที่แล้ว

    Great says DR. Sab 👍👍

  • @premmoktan_official
    @premmoktan_official 4 ปีที่แล้ว +23

    अब तपाईं राजनीतिक क्षेत्रमा प्रवेश गर्नु पर्यो गुरु ज्यु !

    • @sagarthapakazi1273
      @sagarthapakazi1273 4 ปีที่แล้ว

      डाक्टर साब लाई अखतियार प्रमुख बनाउनु पर्छ सबै ठेगाना लाग छन

  • @rambhaktathapamagar6749
    @rambhaktathapamagar6749 4 ปีที่แล้ว

    Dr kc you are write speak continu

  • @sraichamling4987
    @sraichamling4987 4 ปีที่แล้ว +3

    अब ओलिले कसै को कुरा नसुनी राजा र सेनाको साथ लिएर ४७ को सम्बिधानलाई बिउझनु पर्छ।बहुदलीय प्रजातान्त्रिक संबैधानिक राजतन्त्र नै सहि छ नेपालमा।((र सारा भ्रष्टाचारि नेतालाई जेल कोच्नुपर्छ))

  • @sangamthakuri574
    @sangamthakuri574 4 ปีที่แล้ว +2

    Dr. Sir hjrko 100% sahi xa tara janata nagarik huna nasakda yo halat maa xau dukhkha lagxa sir

  • @yogeshsubedi1402
    @yogeshsubedi1402 4 ปีที่แล้ว

    Dr. KC Prime Minister vako herne thulo rahar x, my lord.

  • @MrInsanedreamer
    @MrInsanedreamer 4 ปีที่แล้ว +5

    अरुको बिस्लेशन त हेर्ने मंनलाग्दैन डा केसी को बाहेक

    • @jiyeoshjung2353
      @jiyeoshjung2353 4 ปีที่แล้ว

      अरुसँग यतिको विश्लेषण गर्ने क्षमता हुनुपरेन र हजुर ।।

  • @reshampurja6996
    @reshampurja6996 4 ปีที่แล้ว

    कडा विश्लेषण डा. सुरेन्द्र केसि ज्यु को

  • @shrawan19-20
    @shrawan19-20 4 ปีที่แล้ว

    Dr साबको कुरा सबै ठिक तर यत्ती एउटा कुरा अहिले सम्म बुझ्नु भएन प्रचण्ड प्रधानमन्त्री बन्ने आफ्नो स्वार्थको लागि भए चुनाब सम्पन्न हुने बित्तिकै काङ्ग्रेस र अन्य पार्टी बाट बहुमत को प्रधानमन्त्रीको प्रस्ताव आउदानै प्रधानमन्त्री बन्न सक्थ्यो उसले आफ्नो लागि हो भने अहिलेनै प्रधानमन्त्रीले बन्न सक्छ उ सङ्ग प्रष्ट बहुमत छ माधब नेपाल झलनाथ खनाल बामदेब ओलिको काम बाट बिरत्त छन यिनिहतुले प्रचण्ड लाई साथ दिन्छ तर प्रचण्ड को तार्गेत अधिबेशन पछि नेकपाको एक्लो अध्यक्ष हुन हो । प्रचण्ड को तार्गेत सकेसम्म बामदेबलाई प्रधानमन्त्री बनाउनु थियो तर त्यो संविधानले दिदैन त्यसैले केपि पछि मादबलाई प्रधानमन्त्री बनाउने योजना छ। तर केपि जस्तो अहंकारि अधिनायकवादी प्रधानमन्त्री हुदा सम्म न देशलाई राम्रो हुन्छ न पार्टी नै राम्रो सङ्ग चल्छ। ब्यक्तिले सरकार चलाउने हैन पार्टीले सरकार चलाउने हो तर केपि को अहंकार ले सिमा नागिसक्यो

  • @dandathapa5931
    @dandathapa5931 4 ปีที่แล้ว +1

    ठिक भन्नू भएको छ यीनि हरु नेता हैनन यिनिहरुले देशको हित निम्ति नभएर देश उडाउने काम गरिरहेका छ्न भबिस्यमा नेपाल भन्ने देश एकादेसमा थियो रे मात्रै पो हुनेहोकी।

  • @urmilaacharya7208
    @urmilaacharya7208 4 ปีที่แล้ว

    सर काे एकदम रामाृे कुरा

  • @himalregmi4010
    @himalregmi4010 4 ปีที่แล้ว +4

    डा. केसिकाे यश विषयमा अन्तरवार्ता हेर्न अातुर थिए ।

  • @rajolioppo9550
    @rajolioppo9550 4 ปีที่แล้ว +8

    भरत दाहाल सरलाई पनि लेउनु ना हो हजुर

  • @rijankhadka9393
    @rijankhadka9393 4 ปีที่แล้ว

    सहि कुरा हो बाजे

  • @bhimpoudel7233
    @bhimpoudel7233 4 ปีที่แล้ว

    हो नेता नेपालमा छैनन् सहि हो

  • @satyarammagar5164
    @satyarammagar5164 4 ปีที่แล้ว

    ड़ा. सुरेन्द्रले कताकता केपी ओलीको कमी कमजोरिलाई बाहिर ल्याऊने अलि नाक ख़ुमच्याको होकि खाली ज़टाबाट भएपनि प्रचण्ड र नारायणकाजीको मात्रै खेदों गरेको ज़स्तो लाग्छ।

  • @premkatwal8667
    @premkatwal8667 4 ปีที่แล้ว +7

    अब पनि भेडा हरु ले dr साब लाई देश जिम्मा दिएनन भने नर्कको जीवन बाच्ने छ्न।

  • @rajkumarstha4334
    @rajkumarstha4334 4 ปีที่แล้ว

    डा सापकाे कुरा बुझ्न मुश्किल छ अस्तिनै प्रचण्डलाई गाली अहिले अाेलिलाई

  • @shresthagigi719
    @shresthagigi719 4 ปีที่แล้ว +1

    Great dr kc sir 💓🙏🏻🙏🏻

  • @prakash_rai169
    @prakash_rai169 4 ปีที่แล้ว

    अबो आउने चुनावमा ओली र कांगरेस लाई जिरो बनाइदिए पनी हुन्थियो नेपाली जनता ले अनी हाम्रो DR. KC with Bharat dahal lai PM banai दिए हुन्थ्यो बरु आउने दिन मा हामी ले सुखको अनुभव त गर्ने मौका मिल्थियो की बा

  • @bambahadurpudasaini1299
    @bambahadurpudasaini1299 4 ปีที่แล้ว

    मिष्टर केसीको धेरै कुरोहरु जनमुखी हुदाहुदै पनि यो देश राजाहरुले बनाई दिएकोले हामि छौ भन्ने भनाइ प्रति सहमत हुन सकिदैन ! राजामहाराजा नभए नेपालै रहदैन भन्ने कुरो पृथिबी भित्र हाम्रो भुगोलै गायब हुने कुरो हैन ! राजामहाराजा होस् कि नहोस हाम्रो भूगोल प्रकृति रहुन्जेल रहिरनेछ !

  • @shyamlama7509
    @shyamlama7509 4 ปีที่แล้ว

    कुरा १००% सहि छ । 🙏🙏🙏👍️👍️👍️👍️

  • @spsmom7857
    @spsmom7857 4 ปีที่แล้ว

    सिपी मैनालीले भन्नुभएको कुरा आज सहि रसाबित हुनपुग्यो, पाटी एक हुदा मैनालीले भन्नुभयो कि षडक र सम्सद दुबै खाने निती मात्रै हो, एक धागोको डोहोरो जति मात्रै को एकता छ किन भने एकता हुदा त छलफलमा नितीका कुरालाइ मिलाउनु पर्छ , गल्ती कमीकमजोरी कुरालाइ सुल्झाउनु पर्थियो , कुराहरु माझा माझ हुनुपर्थियो तो केहि नभइ पाटी एकता हुन्छ? यो सबै सत्ता कब्जा गर्ने खेल हो भनेको थियो , अहिले हेर्दा हेर्दै सहि हुन आयो।

  • @samantaranabhat3675
    @samantaranabhat3675 4 ปีที่แล้ว

    सहि विश्लेषण गर्ने गरौ

  • @oaskarki551
    @oaskarki551 4 ปีที่แล้ว

    धन्यवाद नमस्कार डाक्टर साब.

  • @rawzeevhyolmo2643
    @rawzeevhyolmo2643 4 ปีที่แล้ว +3

    Always great and finnest analysis...Dr KC and want to see Dr Bhimarjun Acharya next time..

    • @kirtinathsapkota2523
      @kirtinathsapkota2523 4 ปีที่แล้ว

    • @rajendradhakal9852
      @rajendradhakal9852 4 ปีที่แล้ว

      DrsirKcजुय अगाडिबडेेसर।सरतपाई,अगाडि,अाउनुपरयाेसर१०००००००😁😂😃😄😅😊😋😌😌😝😚😘😖😓😒😒😢😤😥😫😭😰😰😞😝😔😒😏😂😔😝😞😰😭😹😸😣😡😢😭😞😝😜😘😓😒😏😂😃😜😝😞😞😭😫😪😨😪😭😰😞😝😚😘😜😝सबेेले🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏माेेका,छ,सरKCSirउठनुपरयाे🙏😢😢🙏😢😢🙏🙏🙏🙏🙏🙏😢

    • @tejbahadurbohara2337
      @tejbahadurbohara2337 4 ปีที่แล้ว

      9yrrryrytt9t88reeeeeeyeyewr3qqqqqqeqqqw3qyqqqqqeqqeeyeeyyyiiiiuop@0x

    • @arpitarana693
      @arpitarana693 4 ปีที่แล้ว

      You are absolutely right sir.

  • @himalregmi4010
    @himalregmi4010 4 ปีที่แล้ว +11

    संसार वाट पलायन कम्युनिस्टहरू भेडाे नेपाली समाज कसरी टिकेकाे छ यिनिहरुकाे लडाइँ वाट थाहा हुन्छ। जनता कुन स्थितिमा छन् यिन्काे रमिता हेर त? कम्युनिस्ट बहिस्कार गराै। नेपाल निर्माण गराै

    • @yamsingjai9225
      @yamsingjai9225 4 ปีที่แล้ว

      Teso vay kun party ramro xa tw himal sir congresh

  • @ميرةالسري
    @ميرةالسري 4 ปีที่แล้ว

    one of the grate professor of Nepal

  • @suryathapa8470
    @suryathapa8470 4 ปีที่แล้ว

    पार्टिको किचलो मिलाउन केपिओली, प्रचण्डे, झले, माकुने, बामेलगायतका सबै शिर्षनेताहरुलाई कम्रेड मडन भण्डारिले गोलमेच सम्मेलन त्रीशुलिमा बोलाएकाछन ।

  • @jeebanbaral3574
    @jeebanbaral3574 4 ปีที่แล้ว

    त्यो एकता नभएर नेताको स्वार्थ संग मात्रै जोडिएको थियो । आज पनि यिनिहरुको लडाइँ देश र जनताको लागि बिल्कुल होइन । अबको दिनमा पनि त्यो हुने छैन। यिनिहरुले गलत बाटो हिडेर धेरै पर पुगिसकेका छ्न। अब सहि बाटोमा फर्कन्छ्न भन्नू हामी जनताको भुल मात्र हुने छ ।

  • @shantamagar6256
    @shantamagar6256 4 ปีที่แล้ว +1

    P.m. Oli lai finished garnu parxa

  • @bhaktarajpariyar4040
    @bhaktarajpariyar4040 4 ปีที่แล้ว

    के गर्नु डा,साब अलिकति काटेर चाख्न नमिल्ने यो रत्यो पार्टि गर्दा गर्दै नेपालि जनता सुध्रिन गार्हो छ

  • @biplavbc7299
    @biplavbc7299 4 ปีที่แล้ว

    🤩😀😊😀 last ma ta lang lang question😆

  • @योगाउँकोठिट्टोम-श1र

    nice interview

    • @SantoshRai-zf6bh
      @SantoshRai-zf6bh 4 ปีที่แล้ว

      yo gauko thitto ji kahaho khadihoki Malashiyaho? hamrodurbhagya hamilenai nimtyakohoyo

  • @chandrabohra4711
    @chandrabohra4711 4 ปีที่แล้ว

    छोडीदेउ राजनीति छोडीदेउ देश भारतलाई बुझाईदेऊ क्षेत्री बाहून पनि जान्छन् भाडमा
    मंगोल भन्ने जान्छन् गाडमा

  • @darshannamaste8508
    @darshannamaste8508 4 ปีที่แล้ว

    बाघको छाला म स्यालको दाइ भयो।

  • @acharyabishnu4055
    @acharyabishnu4055 4 ปีที่แล้ว +1

    पाटी एकीकरण पुरा हुँदै नभई फूट शब्द हाँस्यास्पद भएन र ?

  • @dineshgurung9341
    @dineshgurung9341 4 ปีที่แล้ว

    अरु केही हैन यता लडाउने उता लडाउने अरु केही हैन घन्टा को बिस्ल्र्णन

  • @vimkndll4171
    @vimkndll4171 4 ปีที่แล้ว

    Want to seee bhimarjun bharat dhal and Dr kc in one screen ...

  • @suryabk8498
    @suryabk8498 4 ปีที่แล้ว

    Abki bar dr surendra kc sir lai nai Nepal ko pradhan mantri banauna parxa hai ani desh ra janata le mukti pauxan ki

  • @jibangurung6674
    @jibangurung6674 4 ปีที่แล้ว

    Dr saab you are always grade.maa malaysia ko flex company maa kaam garchu.hajur ko interview everyday harchu.even one day aayena vane hajur ko interview.malai youtub herna maan lakdina.

  • @Anticorr318
    @Anticorr318 4 ปีที่แล้ว

    यो देशको लागि ओली भयङ्कर खतरा जन्तु हो ! ओली लुन्दुप दोर्जे,दुइ सय चालिस बर्ष शासन चलाउने राजालाई दर्बार बाट निकाले सर्वसाधारण नागरिक बनाउन सक्ने नेपाली जनताले ओलीलाई बालुवाटार बाट सडकमा निकाल्न के कुराले छेकेको छ !

  • @ruppun1558
    @ruppun1558 4 ปีที่แล้ว

    very good

  • @hitexnankingcr1829
    @hitexnankingcr1829 4 ปีที่แล้ว +1

    Kura chahi dherai suniyo Dr sir ko ab desh ko lagi. kehi ramro kaam ko suruwat pani garauna desh banauna.

  • @aayushma9
    @aayushma9 4 ปีที่แล้ว +1

    Oli lai des nikala garnuparx

  • @faninarayansigdel2865
    @faninarayansigdel2865 4 ปีที่แล้ว

    नेपाल मा अनेकौं नाममा एउटाै पार्टी रहेछ,त्यो हो -कमाउनिस्ट पार्टी। त्यसलाई पश्चिमा तथा र अ ले परिचालन गरेका रहेछन् !।जनजनलाई रुवाउँदै देशलाई बेचेर पनि कालो धन थुपार्न कै लागि मिलेका, मिलाइएका यी लुटेराहरु जति चाँडै टुक्राटुक्रा हुनेछन् -नेपाली जनजनकाे लागि त्यति राम्रो ।!
    यो षड्यन्त्रमय प्रपञ्च यथाशीघ्र Mcc पास गराउन कै लागि भएको छर्लङ्ग देखिन्छ ।त्यसको लागि सांसदहरूकाे बहुमत जुटेन भने प्र म ले तत्काल नै मध्यावधि चुनाव काे घाेषणा गरेर अथाह कालोधनकै बलले ,सरकारी संयन्त्रको बलले ओली पक्षले अमेरिकी सहयोगमा चुनाव जित्ने ठूलो सम्भावना देखेको छ।।जसबाट यो शान्तिप्रिय देवभूमि नेपाल लाई विश्व कै अभूतपूर्व अकल्पनीय रणक्षेत्र बनाइने छ।
    वि सं काे २०४० -५० तिर कक्षा ७काे नेपाली मा एउटा कथा पढाइन्थ्याे ।त्यो थियो -
    टाउकाकाे माेल!
    अमरशक्ति राजाको शान्तिमय देशलाई रक्तजीवी मशान र महामशानहरुले मानवता कै सर्वनाश गर्न काे लागि षड्यन्त्र गरेको कथा थियो ।त्यो कथा अहिले प्रत्यक्ष हुँदैछ।मशान इन्डिया रहेछ भने महा मशान अमेरिका ,रहेछ

  • @tulasipaudel7742
    @tulasipaudel7742 4 ปีที่แล้ว

    यस्तो हावा कसरी प्रोफेसर भयो होला यस्को जिन्दगी पनि राजदुत नभएरै मर्ने भयो

  • @upendramangmu2876
    @upendramangmu2876 4 ปีที่แล้ว

    भारतीय दलाल गद्दार केपि ओलि मुर्दावाद

  • @जिबनअनिभोगाइ-य3ठ
    @जिबनअनिभोगाइ-य3ठ 4 ปีที่แล้ว

    येहा डिस like garne सब का सब मुर्ख हुन !!

  • @premkhadka1996
    @premkhadka1996 4 ปีที่แล้ว +1

    यी दलाल छुटे छुटुन जुटे जुटुन याे सङ्ग सराेकार राख्न हुदैन । तर सरोकार राख्न त यसमा जरुरी छ कि अब आउने दिनमा नेपाली जनता र युवाको भुमिका के भन्ने बारेमा सोच्न जरुरी छ ।अब यी दलाल को समर्थन गरिरहयौ भने न नेपाल रहन्छ न त नेपाली सोच्न जरुरी छ। यो सचेतनामुलक जगरुक अन्तर्किरियाको लागि नमन गर्दछु।

  • @rajendradhakal9852
    @rajendradhakal9852 4 ปีที่แล้ว

    Janta hajur DRkclaiजनताहजुरमेाेकाअाकाेछDrk.cलाईचनदाउठारअगाडि बडाउहाथ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏जाेडछु,सरलाईउठाउ🙏🙏🙏🙏🙏

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    नगिराई नजुदाई नजर किन तिमि भन्न मन लाग्यो!
    कति दिनु पैसा कमाउने किन होली वाइन खान मन लाग्यॊ !
    योग्य अयोग्य भय सबै किन तानाशाह़ा बन्न मन लाग्यॊ !
    कति देखाऊ बाटो अत्ति भो किन भासन गर्न मन लाग्यॊ !
    दुनिया पागलपनले नै बदलिने हो किन नाम कमाउन मन लाग्यॊ !....

  • @dhanparsadlimbu6886
    @dhanparsadlimbu6886 4 ปีที่แล้ว

    केपि ओलि को काम भन्दा बडिगफ अहङ्कार त देखेकै हुङ तर म केमा ओलि लाई मान्छु भने गिरिजाले त यौटाठुट्टा मात्र फ्यक्चर बनाइदियो ओलिले त पुरै अपाङ्गा बनायर थुचुक बसायो यस्मा ओलि लाई सम्मान ब्याक्त गर्छु म

  • @ramprasadguragain8241
    @ramprasadguragain8241 4 ปีที่แล้ว

    Da sab namas kar hajurko bislesan yek dam shahi lagxa aba yo bayabadta ni fernu parcha

  • @jeetpun1340
    @jeetpun1340 4 ปีที่แล้ว

    Wow

  • @nabinchemjong2028
    @nabinchemjong2028 4 ปีที่แล้ว

    Yo samalai sadupayog garnu parryo Dr. Hajur arko chunab ladnu parryo

  • @tarabista9962
    @tarabista9962 4 ปีที่แล้ว

    तेसो भए दुई इन्जिन को एर्लान्स दुर्घटना हुने सम्भावना बढी देखियो त सर

  • @radheshyamrai8004
    @radheshyamrai8004 4 ปีที่แล้ว

    डक्टर साब हामीले सामाजिक सन्जालमा खन्डन गरेका छा‌ै तर सुन्दैनन्

  • @splashbrothers2973
    @splashbrothers2973 4 ปีที่แล้ว

    Dr sab rajnitima aaunus sath dunchau hami bolera bhanda kam garera dekhaunu jaruri cha

  • @tankaprasadpanta9651
    @tankaprasadpanta9651 4 ปีที่แล้ว

    झोले छोड्दै नन् अोलि सम्बिधान मान्दैनन् ।बिधान जनता देश चिन्दैनन् मभन्दा अर्को कोहि छैन जेभन्छन् । जेपनि गर्छन् । राबण कंस महिषा सुर भन्दा घमण्डि दयार धरम नभएका अरुपनि उस्तै उस्तै छन् । गरौके राजा ल्याउँ ।

  • @langhalimigin9865
    @langhalimigin9865 4 ปีที่แล้ว

    Sir🇳🇵🙏

  • @kumarkoirala3370
    @kumarkoirala3370 4 ปีที่แล้ว

    कार्यकर्ता हैनन् डा साप कुनै पनी दल का फाल्दे को टुक्रा खाने लालची हरू हुन मान्छे भय त यती हद हुदॉ पनी बिबेक हिन जुठो हरू पछी लाग्न हुन्छ !

  • @vimkndll4171
    @vimkndll4171 4 ปีที่แล้ว

    👍👍👍👍

  • @MarichmanMarichman
    @MarichmanMarichman 4 ปีที่แล้ว +3

    केपि कुकुरलाई चक्कुले चिरेर नुन चुक दल्नु पर्छ।

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 4 ปีที่แล้ว +1

    Prachanda lai yehi bela ma jail halnu parxa

  • @nilbhujel521
    @nilbhujel521 4 ปีที่แล้ว

    अबको अन्तिम भनेको 12%7 कम्पनी सफाइ नगरीकन केही हुनेवाला छै

  • @purjacm
    @purjacm 4 ปีที่แล้ว

    plz don't ad multiple ad

  • @shankarbogati8458
    @shankarbogati8458 4 ปีที่แล้ว

    Dr. Rawal boleko xan tah..badda.. ekpakhe ☺️ analysis k..

  • @rr7viper297
    @rr7viper297 4 ปีที่แล้ว +1

    सबै भन्दा अगतिला जनता नै हुन्न अझै पनि भोट ५००/- रुपियाँ मा बेच्न आतुर छन् ये भेडा जनता हो विचार गरे यी दलाल लाई पाखा लगाऊ सधैं घर मा मासु भात खाने हैसियत हुन्छ सबै नेपाली को

  • @tekrajlwr6508
    @tekrajlwr6508 4 ปีที่แล้ว +1

    Rip oli

  • @parliamentnewsnp
    @parliamentnewsnp 4 ปีที่แล้ว

    कम्न्युस्ट पार्टि को बारे कुनै पनि कम्नुस्ट कार्याकर्ता ले बोल्न न पाइने भनेको छ रे त नि। कार्बाहि को डर ले होला

  • @suwarnamainali9302
    @suwarnamainali9302 4 ปีที่แล้ว

    Sahi kuro sangle boro

  • @thejourneyoflife2401
    @thejourneyoflife2401 4 ปีที่แล้ว

    Dr.surendra sir is great persons.....who like dr surendra sir come with me.

  • @sambdrshiropati6244
    @sambdrshiropati6244 4 ปีที่แล้ว +2

    oli prachanda ra Deuba ko hardik shradanjali nahunjel din dinai janatako hardik shradanjali hunchan

  • @tankaprasadpanta9651
    @tankaprasadpanta9651 4 ปีที่แล้ว

    कमनिष्ट मात्रले हुदैन ।काङ्रेस कालो बिरालो छ । योनौरङ्गे कमनि खैरे बिरालो मत्रै हैन ब्यस्था नै खतम मोदिले अोलि झुक्याएन अोलिले देश जनता झुक्याका हुन ।ई अन बिस्वा सि छन् ।

  • @naransharma6149
    @naransharma6149 4 ปีที่แล้ว

    प्रचण्ड लाई भित्ता मा पुग्नी गरी नफ्याके सम्म न देश ले प्रगती गर्छ न ने क पा ले गर्छ।के पी ओली लाई निर्बिवाद काम गर्न दिने हो भने देश ले दश बर्ष मा कायापलट गर्छ।

  • @sekhar8249
    @sekhar8249 4 ปีที่แล้ว

    sir ko kura 100% sahi ho tara iniharu bhasmasur haru na bujhe jasto garchan

  • @bd8849
    @bd8849 4 ปีที่แล้ว +1

    Sir tapai pani yehi deshko nagarik hunu hunxa, vote halne tapaiko pani maulik adhikar ho tesko sadupayog tapaile pani pakkai garnu bhayo hola, tapaile kaslai vote halnu vayo? Prashta vannu hunxa ki please

  • @क्षेत्रीडन
    @क्षेत्रीडन 4 ปีที่แล้ว

    तपाईंको च्यानल मार्फत म पनि एउटा अन्तर्वार्ता दिन चाहान्छु कसरी सम्पर्क गर्ने??

  • @nicetiwari6160
    @nicetiwari6160 4 ปีที่แล้ว

    Rastra Pati ta parti Ki hun aaru Ko ke kura garnu ushlai jholeharule yek sabda boldainan