Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७६

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ต.ค. 2024
  • Kantipur Samachar | कान्तिपुर समाचार, १२ जेठ २०७६
    आजको मुख्य समाचार -
    काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट / तीन जनाको मृत्यु / प्रहरी अनुसन्धानमा प्रतिबन्धित नेकपाको संलग्नता पुष्टि ।
    मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नयाँ ठेकेदारमार्फत गराउने सरकारको तयारी / आयोजना पुरा हुन अझै एक वर्षभन्दा बढी लाग्ने / थप ३ अर्ब रुपैयाँ खर्च हुने ।
    संविधान संशोधन नभए सडक संघर्ष गर्ने समाजवादी पार्टीको धम्की / नेकपा भन्छ- कार्यशैली संसदीय मान्यता विपरित ।
    कृषकको नाममा वितरित अनुदान रकम दुरुपयोग भएको कृषि मन्त्रालयको निष्कर्ष / साउनदेखि बैंकले सिफारिस गरेका परियोजनामा मात्र अनुदान दिइने ।
    बन्दै नबनेको मुलपानी मैदानमा जबरजस्ती क्रिकेट प्रतियोगिता आयोजन / म्याटमा खेल / स्कोरवोर्ड र आउटफिल्डको झनै विजोग ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 56